जानै पर्ने ठाउँ सिन्धुलीगढी / SINDHULI GADHI - Historical fort and tourist attraction in Nepal

Please subscribe to encourage us. Thank you
News Link: sajhaonline.com/detail/2951
---------------------------------------------------------------------------------------
एइतीहासिक महत्वो र प्राकृतिक सौन्द्रयाताको संगम हो |
सिन्धुली जिल्लाको सिन्धुलीगढी काठमाडौँ बाट करिब १५० किलोमिटर पूर्वमा रहेको सिन्धुलीगढी समुन्द्र सतहबाट ४६४८ फिट आर्थात १४०० मीटरको उचाईमा छ |
यो स्थान सदरमुकाम सिन्धुली माडी बाट बिपी राजमार्गको सिन्धुली माडी खुर्कोट पुर्कोट खण्डको करिब २० केलोमिटरको दुरीमा ३००० हजार बर्ग मीटरमा फैलीएको छ |
उत्तरमा तामाकोशी र मुस्कुराइरहेको गौरीशंकर हिमाल दक्षिणमा हरियाली वनजंगलले ढाकेको चुरेपहाड संगै तराई समथल भूभाग तथा पूर्वमा सुनकोशीले काख्मा राखको जस्तो देखिन्छ |
पश्चिममा बगेको बागमती र माडी खोलाको दृश्यले मनलाई मनमोहक बनाउछ
सिन्धुलीगढी नेपाल अंग्रेज युद्धको जीवीत दस्तावेज हो | यो क्षेत्रमा निर्माण गरियका उप्ठारा खाल्डा शत्रुलाई आक्रमण गर्न बनाइएका आडहरु हेर्दा अचम्म लाग्दा देखिन्छन् | यो क्षेत्र घुम्दा त्यस्बेला नेपाली योद्धाले अपनाउने युद्ध रणनीतिको बारेमा सहजै अनुमान लगाउन सकिन्छ |
१८२४ कार्तिक २४ गते ईस्ट इंडिया कंपनीका कप्तान Kinloch को नेत्रित्वमा नेपाल कब्जा गर्न आयको अंग्रेज सेनाको फौजलाई तत्कालिन गोर्खालीन राजा पृथ्वीवीनारयण शाहको फौजका banshu gurung को नेतृत्वको नेपाली फौजले अंग्रेज सेनामाथि पराजित गरेको थियो | त्यहिँ दिनको सम्झनामा प्रतेक बर्ष कार्तिक २४ गतेका दिन विजय उत्सब मनाइन्छ |
बि स: १३६७ मा सिम्रोन गडका सेनाहरुले काठमाडौंमा लुटपाट गरेर बनेपामा हुदै अहिलेको जनकपुर र सितामड़ी फर्किएका थिए |
कमलामाई मन्दिरमा बि स: १०३४ मा चढाईयको मुकुट बाट सिन्धुली अन्तर्गतको कमलामाई नदी मा अबस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बीहरु आजभन्दा झन्डै १०३० बर्ष आगाडी पुगेको बुज्न सकिन्छ |
सिन्धुलीमाड़ी हुदै दोलखा तथा तराई क्षेत्र तथा काठमाडौँ जाने बाटोको रुपमा सिन्धुलीगढी रहेको छ |
मुल्कोट, फुर्कोट जस्ता कोट लागेका स्थानहरुले पनी प्राचीनकालदेखिनै यो बाटो अस्थित्वमा रहेको प्रमाणित हुन्छ |
नागबेली आकारका घुमौरो घुम्तीमा यात्रागर्ने सबै यात्रुहरुले सिन्धुलीगढी को पृष्ठभूमिका बारेमा दैनीक कुरा गर्छन |
जस्का कारण अहिले सिन्धुलीगढी पर्यटकीय गन्तव्यका लागी पर्चुर सम्भावना बोकेको एक स्थान बनको छ |
#Facebook: / sajhaonline
#Twitter: / sajhaonl
Music:
KUTUMBA - Saya thari baja yautai taal (instrumental)
Krishna Bikram Thapa - Sindhuli Gadhi Ghumera Herda

Пікірлер: 3

  • @nimbahadurgole7356
    @nimbahadurgole7356 Жыл бұрын

    Beautiful sindhuli

  • @rajenlimboo7459
    @rajenlimboo74595 жыл бұрын

    Nice song & place

  • @prembasnyat4465
    @prembasnyat44654 жыл бұрын

    कृपया प्रमाण बिहिन ईतिहास नबोलिद्नुस्। तिथी - मिती केही मिल्दैन। यस बाट सिन्धुली गढी को इज्जत घट्नेछ।

Келесі