पुर्खाको भूमि छुन पाउँदा थाइल्याण्ड र म्यानमारका नेपाली कलाकारको अश्रुधारा | Galaxy News Report
पुर्खाको भूमि छुन पाउँदा थाइल्याण्ड र म्यानमारका नेपाली कलाकारको अश्रुधारा | Galaxy News Report
पछिल्लो समय नेपाल छाडेर विभिन्न मुलुक जाने नेपालीको संख्या बढिरहेको छ। विभिन्न बहानामा परदेश गएका उनीहरु उतै पलायन हुने गरेका छन्। तर वर्षौँदेखि थाइल्यान्ड र बर्मामा रहेका नेपाली मूलका नागरिक भने नेपाली हुँ भन्ने आधारको याचना गरिरहेका छन्। एकातिर सुखको खोजीमा नेपालीहरु विदेश पलायन भइरहँदा उनीहरु भने पिता पुर्खा जन्मिएको माटो स्पर्शमात्र गर्न पाए पनि हुन्थ्यो भन्ने गरेका छन्।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZread, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Пікірлер: 56
बिहारि लाई नागरिकता दिन भन्दा यिनलाइ दे सरकार यी हुन सच्चा नेपालि
@prabhuvinod5304
10 ай бұрын
नपुसक सरकारले फाईदा मात्र हेर्छ हजुर यिनीहरिलाई नागरिकता दिएर के फाईदा ? बिहारीलाई दिदा फाईदा हुन्छ तेहि भएर हो हजुर
@lilbg422
10 ай бұрын
Well said
नेपाल सरकारले सहजीकरण गरिदीनु पर्छ। 🇳🇵
थाइल्यान्ड र म्यानमार काे नेपाली हरुकाे पक्षमा सरकारले साच्चै सहजीकरण गर्छ,
हामी सबै नेपाली 🇳🇵
जय नेपाल❤
बर्मा र म्यानमार रे😂😂 कहिले बाट बर्मा र म्यानमार अलगअलग देश भए????
We are proud to be our country 🇳🇵🇳🇵🇳🇵
विश्वमा छरिएर रहेका सबै नेपालीहरुले नेपालमा जुनसुकै समयमा पनि रहन पाउने व्यवस्था नेपाल सरकारले गरे कति राम्रो हुन्थ्यो होला ।
जननी जन्म भुमि स्वर्ग दपि गरियसी । आफ्नो पुर्खाको जन्मभुमि प्रतिको माया,स्नेह नसा - नसामा नेपाली मनको रगत बगेको छ । विश्वको कुनाकुनामा छरिएर नेपालको कला र सस्कृतिलाई बचाई राख्ने यिनिहरु हुन सच्चा नेपाली । नेपाल फर्केर बस्न चाहनेहरुको लागी सहजी करण गरि दिनुु पर्छ सरकारले ।
Jai Nepal 🇳🇵 Sanjoga Waagleee
❤❤
Congratulations 🎉
हाम्रो देश मा बस्ने जनता आफै आफै लड्न खोज्छन् जाती पाती धर्म को कुरा गरेर लड्न खोज्छन् तर नेपाली भएर विदेशी भूमिमा जन्मेर नेपाल आउन पाउँदा नेपाल आमाको धर्ती छोएर ढोग्न खोज्छन् , खुसीको आँसु ले गर्व गर्छन् वाह क्या राष्ट्रवाद छ सुनेर गर्व ले छाती चौडा हुन्छ सुनेर देखेर. आखिर नेपाली न हुन जहां गए नि आफ्नो माटो आफ्नो रगत को नाता हुन्छ नि. सरकार ले यस्ता नेपाली जुन विदेशी भूमिमा जन्मेर पुर्खा नेपाली भएर नेपाल आउन चाहने लाई फूल माला ले स्वागत गरिनुपर्दछ 🇳🇵
very good new thanks for you information 🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇲🇲🇲🇲🇲
Just a correction, not a criticism: Myanmar was formerly called as Burma - they are the same country.
यतिका गाैरवमय इतिहास बाेकेका हाम्रा पुर्खाका सन्तानहरुका बारेमा हामी नेपाली हाैं भन्ने हाम्रा ईतिहासविद् हरुलाई अहिलेसम्म थाह नहुनु विडम्बना नै भन्नुपर्ला😌❤️😌
Nepal sarkaarle sahajikaran gardinu paryo.
Burma and Myanmar is same country Miss..
Grateful for your coverage on this matter.
नेपालमा भएको पापीहरूलाइ देश लुट्न अरूको कुभलो चीताउन भ्याइ नभभ्याइ यस्तो देशको जनता भनेर गर्व नगर तिमिहरू जहा छौ त्यही ठीक छौ नेपालको इतिहास ठिक छ जनता ठिक छैन
नेपाल का भारतीय गुलाम नेता लाई थाइल्यान्ड बर्मा का नेपाली भासी हरु लाई नागरीकता दीय पछी केही फाईदा छैन!
❤❤❤❤❤❤❤❤
Desmai vayaka Lai ta refugee banayara America khedna khojne Neta chhan ....ABA Thailand Barma Bhutan ma vayaka nepali Lai chor harule k ramro garna chahalan Ra .... Anyways, we public welcome you in this beautiful heavenly motherland....... Jaya Nepal !
🎉🎉❤❤❤
भुटान र थाइल्यान्ड जहाँ का भयनी नेपाली हरुलाइ नेपाल मा सहजै आउने जाने जग्गा किन्ने बस्ने सुबिधा दिनुपर्छ नेपाल सरकार ले ।
आफ्नै देशको नागरिकलाई शरणार्थी बेच्ने दलालहरूलाई लाज छैन तपाईँहरूलाई त यी दलालहरूले कुरा सुने जस्तो लाग्यो होला माफ पाऊ यी दलालहरूले न देश बनाए न पुर्खालाई शीरमा राखे धिक्कार लाग्छ देश सम्झना कतै जान मन लाग्दैन चोर दलाल नेताहरू सम्झना एक छिन बस्न मन लाग्दैन। धरै माया सीमा पारीको नेपाली भाषाहरूलाई
Jaha bhayako bhaya ne nepali bhasi jo xan uni haru lai nepal le auta card dina sakxa jun nepal aauna rw ghumna bina visa auna pouna babasta milauna sakenxa
K garnu mato le khan nadine
❤😊
Myanmar ra barma youtai jasto lagxa ki maile galat padhe 😢😢😢anyway welcome and congrat hai
😢
bholi parsi hamro uk america australia canada ani europe tesai gari middle east tira basney Nepali haru ko santan lie pani yestai garo parna sakcha ahela nai thik garau hai yesto nahos pachi gayera
नेपाल सरकारले दिने भनेको भारती धोतिहरुलाइ मात्र नागरिकता देखिन जग्गा जमिन देने भनेको कुनै कुनै कारण र बाध्यतामा बिदेशीएर बस्न बाध्य भएका नेपाललाई त नेपाली काहा मान्छ र बिदेशी दलालहरुले ।।।
Myanmar ra Burma autai ho 😃
In order to do anything in Nepal , you have to fill in politicians pockets. Our politicians are not here for people rather they are here for their own economy.
Palayan hoina badhyata ho
के गर्ने नेताले गु खायपछी, बीदेसीनै पर्यो, अरू बीदेसी नेपाली भासी को त के कुरा गरौ र गु खाने नेताले इन्डीयामै मीलाइ सक्यो
Netaharule ahi mato brchera sakne bhaisakyo
Burma ra myannmar eutai ho , Burma purano naam ho .
@tantrichill192
10 ай бұрын
100%
म्यानमार र बर्मा एउटै होइन र 😂😂😂
Burma rw Myanmar eutaii ho haii.
के भयो भन्दा गणतन्त्र को रुपमा लुटतन्त्र ले गर्न सम्म गर्यो
Bidesh ma prabasi bhaye ra basne haru Nepal ko maya cha tara Ne chor neta haru le Nepal lai bideshi lai kasori bechi dine bhani tai chad mai chad gari rahe ko cha.
हिजोका राजा महाराज बाट बेचेका नेपालीहरु.. हाम्रो रगत नै हो..
They r nepali
चोर हरु यसमा पनि २/४ पैसा पाउने हो भने जे पनिग गर्थे।
Bihari ra Chinese lai ani Tibetan lai dinu sato iniharu lai dinu...
Ahile lae. Duel citizenship dinu parcha
@ayoogorkhali9262
10 ай бұрын
duel passport samma thik ho citizen nai dina chai mildaina hajur passport diyera business garna, visa bina ahuna jana milney garna sakincha tara voting rights ra aru political rights haru chai dinu hudaina pachi Nepal ma basney Nepali lie nai garo parna sakcha
Myanmar ani barma eutai desh ho...kasto news editor ho yo😂😂😂😂😂
सलुट