प्रिती रिमालले पहिलो पटक रचना रिमाललाई भेट्दा यस्तो रमाईलो । खुशी हुँदै दिदी बहिनी बने, सुख-दुख साटे
Музыка
रचना रिमाल र प्रिती रिमालको पहिलो भेटमै यस्तो रमाईलो । दिदी बहिनी बने, सुख-दुख साटे, दुवै खुशीले दँग
Host- Shishir Bhandari
Guest- Rachana Rimal & Preeti Rimal
Camera-Amrit Kumar Lamichhane
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari #rachanarimal #preetirimal
Пікірлер: 225
यो भिडियोलाई सबैले शेयर गरिदिनुहोला है । सुमधुर स्वरका धनीहरु रचना रिमाल र प्रिती रिमालको पहिलो भेट र कुराकानी हजुरलाई कस्तो लाग्यो ? प्रिती रिमाल र प्रताप दासको आजाव रहेको 'घर त धादिङ नुवाकोट' गीत हेर्न यो लिँक क्लिक गर्नुहोस👉kzread.info/dash/bejne/n6Cd2amBfbq9nag.html
@rosikasharma00
2 жыл бұрын
Dada please gita dhungana dijju ko pni interview linu na dijju ko pni teej ko song trending one ma ako xa
@shovakafle1033
2 жыл бұрын
Dada abo colgate image lokkalakar ko winner anjana saru magar ko interview linus na
@sujankunwarkunwar5960
2 жыл бұрын
हाम्रो धादिङ को सर शिशिर भण्डारी ले सदै यस्तै राम्रो भिडियो ल्याउनु हुन्छ आज झनै दुबै जना रिमाल बिहिनी हरुलाई देख्न पाउँदा धेरै खुशी लागो हजुर
@deekshasharma6152
11 ай бұрын
❤️❤️❤️
@MajansinghRai-fu8gl
3 ай бұрын
tijko gitma .modlig garekochwota
कति राम्रो लाग्यो दुबै लाई देख्दा,शिशिर जि अब दुबै को अर्को सुपर हिट गित चाडो ल्याउन पर्यो है,हामी पर्खाई मा छौ।
@sanjayvlog121
2 жыл бұрын
Sahi ho
धेरै नै खुशी लाग्यो दुबै जनालाई एउटै फ्रेममा देख्दा, दुबै जनालाई उज्ज्वल भविस्यको शुभकामना ।
सुरिलो स्वर को धनी दुबै रिमाल साली हरु लाई सफलताको शुभकामना ,love you ❣️
रिमाल रिमाल बैनी हरुको स्वर पनि उस्तै आहा धेरै मन पर्यो 👌👍️💕💕
दुबै बैनिहरुको उतिकै सुरिलो आवाज छ👍️❤️
धेरै पछि शिशिर दाइ को च्यानलमा रचना नानी देख्दा खुसी लाग्यो 😊😊😊
शिशिर सर धन्यवाद हजुरलाई दिदिबहिनी लाई पहिलो भेट गराउनु भएकोमा 🙏🙏🙏
धेरै खुसि लागियो दुई दिदी बहिनी लाई एउटै फेम मा देख्न पाउँदा गित पनि निकाल्नु है र आउने दिन को लागि शुभकामना
आहा कति राम्रो सोच बिचार रचना बुनुको दुवै बुनु को स्वर राम्रो छ बधाई छ शिसिर सरलाइ धन्यवाद नया नया कला प्रतिभा लाइ बाहिर ल्याइदिनु भएकोमा।👏👏❤️❤️🙏🙏🙏
वा !! शिशिर सर तपाईं लाई सलाम छ है मेरो तर्फ बाट मेरो चाहा ना पूरा भयो # किन कि अस्ति को भिडियोमा रचना सङ्ग पृती लाई सङ्गै बनाउनुस भनेको थिएं दिदी बहिनी (रिमाल ग्रुप)🇳🇵🇳🇵नेपाली गित सङ्गीत का नछेत्र हरु हुन सधै साथ मा अघि बडाइउनु होला है शिशिर सर म इलामेली सुरेन्द्र राई तपाइकै भाइ 🇳🇵🇳🇵
आहा! दुबैलाइ देख्दा खुशी लायो
दुबै जना स्वर को धनिहरु 🙏🙏🇳🇵
दुबहि को voice धेरै राम्रो छ ❣️best of luck
धेरै राम्रो दुई जना को भेट् भएको मा।अब बजार पृती बैनी को सोर आउनु पर्छ🙏🙏
प्रितीले गाएको धादिङ्ग, नुवाकोट गित त धेरै पटक हेरियो । जसरी रचनालाई साथ सपोर्ट दिनु भएको थियो, त्यसरी नै प्रितीलाई पनि साथ सपोर्ट दिंदै गर्नुहोला शिशीर सर !
भबिस्य उज्ज्वल छ दुबै जना नानी हरु को गित सङगित मा
शिशिर भाइ फाेटा फिरिम्मा घर त नुवा काेट सारै राम्रो मन छुने मिठाे हजुर काे गित हजुर हुनुभयेर सुन्ने माैका पाइयाे अझै नया गित भिडियाे काे अाशा मा है भाइ
पृती रिमाल बैनी को स्वर चही एक दम natural छ ! हाल साउदी रियाद बाट है हजुर हरु
रिमाल रिमाल को interview आयो खुशी लाग्यो 😍
दुबै जनालाई संगै देखेर धेरै खुसि लाग्याे कुवेतबाट हेर्दै छु नयाँ साथिहरु बन्नुल
झलस्स हेर्दा एउटै आमाको सन्तान जस्तो स्वर पनि उस्तै उस्तै। बधाई छ दुवै गायिका बैनिहरुलाई।
सारैइ राम्रो इ बइनिहरु अजझन सोरत झन धेरै राम्रो छ
Mitho voice nanu haru 🎤🎤
यी दुई रिमाल लाई सङ्गगै देख्दा मेरो आँखा पबित्र भयो ।
दुवैजना रिमालले अब देश खानुपर्छ, सुख पायो भनेर समिछ जस्तो नमातिनु होला, रचना बैनी र प्रिती बैनी लाई हाम्रो फुल सपोर्ट छ🙏
कति राम्रो आबज हजार को दिदी ❤️सफलता को सुभाकामाना 🙏
priti baini derai ramro gardai janu❤️😘
Priti definitely has a very bright future. I wish you a very best of luck Priti Bahini. Thank you Shishir Bhai for your support for the new emerging talents. Hats off to you.
धेरै राम्रो लाग्यो दुई बहिनि को भेट गरिदिनु भयो को मा धेरै धेरै धन्यवाद शिशिर सर हजुर लाई अनि दुई बहिना हरु लाई आगामी दिन को अग्रिम शुभ कामना छ हाल दुबई देखि ❤🌹
रिमाल बैनी हरु को स्वर चाहिँ कामाल 👌❤️
Lu aba didi Ra baheni lay Nepal khanu paro outstanding voice both of you good Luck thanks.
दुबै जना को उतिकै राम्रो प्रतिभा छ धेरै धेरै शुभकामना
दुवै जना मिठो स्वरको धनी दिदी हरु
सारै रमाइलो लाग्यो भिडियो हेरेर धेरैधेरै सफलताको शुभकामना दिदिबहिनी
Priti rimal baini ko bhabisya Pani ramro xa
म त पाहिले नै ढुक थिए कि कुनै दिन शिशिर दाई ले Rachana Rimal र preety Rimal लाई भेट गराएर interview दिन्छ भनेर ❤❤ Rachana जस्तै माया पयोस preety ले पनि शुभकामना छ👌👍👍👍
both talent and beautiful !
Aaha very Beautiful voice sister haru ko hai 🙏👌🥰🥰
खुसी लायो दुबै लाई देख्न पाउँदा 🙏🙏🙏दुबै रिमाल रिमाल मीठो सोर ❤️❤️❤️🙏🙏🙏
Kati metho bole rachana baine ko kati simple xau teme kati imandar xau j bhaya ni dubai jana baine haru lai shuvakamana xa
beautifull both
It was a great Pleasure to see two Rimal Sisters together in one frame, Even more Happy to see two Brother-Sister together after a long time. All the Best to all of You from Mumbai👍👍👍
Wa very nice song rachana baini pirti nanu badaix safaltako suvakamana 👌
Wow perfect voice congratulations bast of luck coming days lots of love both ❤️❤️
एकदमै खुसी लागयो।।दुबै जनालाई एकै ठाउँमा देखदा राम्रो लागयो💖💖💖💖💖
Rachana bahiniko voice man naparne kohi xai Pirti bahiniko pani sarai mitho same voice of both pirti bahinilai pani Rachana bahini lai jastai maya gardinu hola sabaile ani sanggitik yatrako safal subhakamana
अरु सबै ठिक छ,प्रीती रिमाल जि interview मा हजार चोटि सोचेर बोल्नु होला है 😊 किन कि आज माया गर्ने हरुले नै भोलि तपाइले इत्ति केही मिस्टेक बोलेको भेटाए भने खेदो खन्न थाल्छन। tiktok मा क्लिप क्लिप लगेर बिवाद मा ल्याउछन। so be care full. नोट : नराम्रो बोल्नु भयो भन्न खोजेको होइन र हजुर नराम्रो बोल्नु भएको पनि छैन तर interview हरुमा बोल्दा खेरी ख्याल गर्नु होला भोलिका दिनहरुमा भन्न मात्र खोजेको हु है। बाकी interview दिनु आफ्नो दुख सुख शेयर गर्नु राम्रो कुरा हो नि 😊 सुनिश्चित अनि उज्वल भविष्य को कामना प्रीती जि
Wow Best Wishes Both Of You❣️
दुई बैनीलाई धेरै धेरै शुभकामना
दुवै जना राम्री हुनुहुन्छ गित पनि यक्दम राम्रो गाउनु हुन्छ Shishir Sir lai Rimal bahini le geet gaako fapdho rahexa shishir Sir 🙏
पिर्ती रिमालको स्वारमा निखारता छ अति राम्रो
Beautiful voice congratulations both of you 🎉🎉🎉🎉
Dubaii jana ko sor ramro xa😍😍
RACHANA RIMAL TA STAR NAI BAISAKYO ABA Priti baini lai pani derai derai sikaidinu hola ajai ramro hudai jahosh subhakamana Dubai janalai....💐💐💐💐👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏loving from saudi arab khobar thank you for this nice interview shishir sir....🙏🙏🙏🙏
Both of you best of luck always keep it up 👍 🙏
Rachana always best😘😇
Wowwww😘😘😘😘😘😘😘😘😘 katy ramro voice😘😘😘😘😘😘😘 dhrai maya haii hjr harulai❤️❤️❤️❤️
Thank you for this video, glad to see the two Rima sisters. Mero umer le ta duwai jana natini sara ho ra honestly speaking and to keep myself honest I like the kaida-phaida of Rachana. Bless to both.
यो बैनी बोलेको होकि हसेको होकि मसकेको होकि, मिडिया ले फुरुक्क पारदिन्छ , तर गितको सोरचाही दुइजना नै बेस्टछ
Pretti baini Rachana baini wishing you all the best 👍 👌 😍
Best of luck pirti rimal sister
Voice राम्रो छ दुई जना काे।
Awesome voice both of you
Its beautiful to see you both .. God bless
Dubai Rimal bahini haru ko shrill awake dherai badhai safalta ko subha kamana kehi beautiphul store pani Tyastai nai god bless both of you
Dherai dherai beautiful d d baini 👏👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍👍👍👍
सारै दामि लागेयो हो सर भिडियो हेरदा सर
अति रोचक
कति मीठो सोर के दिदी बहिनिको साहारै रमाईलो लाग्यो
SIS Rachna❤ & SIS Pretty❤ Dami Mero Dherai Man parne 🎤Singers love of all U 🤸♀️
Wow priti
Wauu best wish both of u♥️♥️♥️♥️
Dami dami la shishir sir dubaiko yak sathama vocal vayako vidio lyai dinu paryo thank you
दुबै जना गायका लाई i love you
God bless you
best of luck to both of you...
Perti mitho ❤️🔥
dharai dhanyabadh shisir sir rachana baini ra preeti baini lai interview ko lagi sangai launu vako ma ❤❤❤
Wow 👌 nice voice both of you sisters
Wow nice voice both❤❤
अर्को गीतको पर्खाइमा हजुर
प्रीती दिदिको vocal र उहाँ Rajina Rimal जस्तो हुनुहुन्छ
best of luck Both of you
nicely voices
Wow best wishes both of u
Wow so sweet voice dubaii sis haru ko big fan💚💚💚💙💙💚💚
Both beautiful 🥰🥰
Good to see you together… Rachana baini lai derai vote gareko thiye… both of you beautiful voice
Good blease both of you
Best wishes ❤ sister
Very good songs
Sir ko dhane both
Rachana 💓
म खुसिछुउ
So beautiful 💞
super both of you
Beautiful ❤️🌹🌹 bhot
dami xa 2 bai ko voice
Ramro xa