प्रथम सुशीला बुढामगरलाई || हार्दिक बधाई छ । fast sushila budha magar || Salyan
Ойын-сауық
नमस्कार दर्शक स्रोता ।
batuwa youtube च्यानलमा हार्दिक स्वागत गर्दछौं ।
नयाँ नयाँ प्रतिभाहरू बटुवा जाेड्ने क्रममा अाज सल्यानी चेली मादल वादक सुशिला बुढामगरकाे प्रस्तुति लिएर अाएकाछाैं ।
हार्दिक बधाई तथा शुभकामना 💐💐💐
✍️ कर्णाली कलाकार प्रतिष्ठान काठमाडौं नेपालले मिति २०८१ बैशाख २७ गते काठमाडौंमा आयाेजना गरेकाे राष्ट्रिय महिला मादल वादन प्रतियोगिता २०८१मा सहभागी देशै भरी महिला मादल वादक प्रतिस्पर्धिहरूलाई तह लाउदै सल्यान जिल्ला त्रिवेणी गाउँपालिका-३,निवासी सुशीला बुढामगर प्रथम स्थान हासिल गर्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा अझै उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गर्छाैं । 💐
उहाँ राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल सल्यान शाखाकाे महिला उपाध्यक्ष पदमा कार्यरत हुनु हुन्छ ।
याे भिडियो मान परेमा हाम्रो बटुवा युटसव च्यानललाई सवस्क्राइव साथै लाइक कमेन्ट् संगै भिडियोलाई शेयर गरिदिनु हाेला ।
धन्यवाद ।
#batuwa
#salyan
#rabi bm
#sushila budha magar
Пікірлер: 41
Waw salyani tappa ma dammi suhayako salyani chinari badhai xa sister lai🎉🎉🎉
@batuwa1
Ай бұрын
धन्यवाद ❤️❤️❤️
यो हो सल्यान को परिचय ।❤❤❤
@batuwa1
2 ай бұрын
धन्यवाद ❤️❤️❤️
Hamro salyan ramro salyan ❤❤❤
@batuwa1
16 күн бұрын
Good
बधाई छ सुशिला
@batuwa1
2 ай бұрын
धन्यवाद ।
बधाइ छ चेली ।
@batuwa1
2 ай бұрын
धन्यवाद ।
Badhi xa kya dame bajaunu vayo ❤❤❤
@batuwa1
2 ай бұрын
qt❤️❤️
❤❤❤❤❤❤
शल्यान लाई कसई शङ्गअ नअ जातम है मादलको लागि नेपालकै फोस हो
@batuwa1
Ай бұрын
❤️❤️❤️
बधाई छ 👏👏👏
@batuwa1
2 ай бұрын
धन्यवाद ❤️
❤❤Very good
@batuwa1
2 ай бұрын
धन्यवाद ❤️❤️❤️
Best namaskar mero didilai jhorle
@batuwa1
2 ай бұрын
tq
badhai xa
म त सङ्ग परे 😮😮 वधाई अनि शुभकामना sis God bless you always
@batuwa1
2 ай бұрын
धन्यवाद ❤️
🎉हार्दिक बधाई छ💐 अझै उन्नति प्रगतिको शुभकामना💐💐
🎉❤❤
@batuwa1
2 ай бұрын
धन्यवाद ।
❤❤❤❤❤
@batuwa1
Ай бұрын
❤️❤️❤️
❤❤❤
@batuwa1
2 ай бұрын
❤️❤️❤️
Very nice 👍
@batuwa1
2 ай бұрын
धन्यवाद ❤️
❤Nice❤
@batuwa1
2 ай бұрын
धन्यवाद ❤️
Congratulations! Salyan's disciple Triveni has been named
@batuwa1
2 ай бұрын
Tq
Good
@batuwa1
2 ай бұрын
tq🙏
❤❤❤❤❤
@batuwa1
2 ай бұрын
❤️❤️❤️