मादल बादन प्रतियोगिता/susila budha magar/fimala music/madal/dev pun/dev chochangi
Музыка
#devchochangi#fimalamusic#madal#madalbadan#madalbadanpratiyogita#mahilamadalbadanpratiyogita#prathammahilamadalbadanpratiyogita#devpun#mahilakalakar#madalbadak#mahilamadalbadak#magarmadalbadak#magarmahilamadalbadak#loksangit#nepaliliksangit#susilabudha#shushilabudhamagar#shushilabudha#susilabudhamagar
Пікірлер: 154
Dami
धेरै धेरै धन्याबात दिदि हजुरको पर्तिभा लाई सलोट छ 👌👌👌👍️👍️👍️
नचल्ने सरिल नि मादल धुन सुन्दा तेसै हल्लिने बधाई छ बैनी लाई
अाहा...यो हो नि त कला भनेको,उहाँलाई धेरै धेरै सम्मान छ...।
शरीरमा कडा उम्रियो।आँखा रसाए मेरा कति राम्रो बजाउनु भाको । ❤
हार्दिक बधाई !! ज्यादै उत्कृष्ट प्रदर्शन !!
Wow......एक दम दामी लाग्यो । solid छ मादल बजाई । उहाँ लाई धेरै धेरै धन्यबाद छ ।
धेरै राम्रो प्रतिभा र कला सफलता को शुभकामना हजुर लाई
सारै राम्रो मन् खुसी भयो एक छिन् 😊❤ सफलताको सुभकामना!!
बधाई छ सम्मान पनि छ
धेरै धेरै बधाई छ सुशीला मेम।❤❤
बधाई छ 👏👏👏
बबाल❤️❤️❤️❤️
Bahut khatra xa yrr madal ko taal . Man paryo malai
JOSILO VIDEO GAATHEHO FROM JAPAN TOKYO JAI SANGIT 🐒🇳🇵🇳🇵🇳🇵🇳🇵
बधाई छ सुशिला बैनि लाई ❤❤❤❤❤
अति राम्रो लागेयाे कलाकाे सहमान गरै
बधाई छ सुशिला दिदीलाई,झाँप्रे र टप्पा मा अझै राम्राे लाग्याे ।
बहिनीको कलालाई उच्च सम्मान छ।
कला र गला काे सम्मान गराै
हाम्रो सल्यानी शुशिला दिदिको प्रतिभा देखेर मैले त खुशिका आँसु बगाए😭😭😭
बधाइ छ
Wow nice hajur
Mitho tal😊❤
Congratulations 🎉🎉👏👏 bahini
Wow kati ramro respect sister
बधाई छ दिदी 🎉
बधाई तथा सम्मन❤
राम्रो छ हजुर नमस्कार धन्यवाद।
बधाई छ सुशिला बहिनिलाई मादलसँग गित गाउदा झन राम्रो भयाे।
❤❤आहा कती सुन्दर चेलिलाइ हृदय देखि नै सम्मान मीठो प्रस्तुतिको लागि।🙏
आहा कति राम्रो बजाउनु भएको शुसिला बुढा मगर दिदि बधाइ छ
बधाई छ दिदी हजुर सारै राम्रो हेरिरहु सुनिरहु लाग्यो
हाम्रो छिमेकी जिल्ला सल्यानी दिजु लाई दङ्गाली को तर्फबाट धेरै सुभकामना।म पनि दङ्गाली चेली।हजुरको मादल बजाउने तरिकाको कसरी बयान गरु।कुनै ठाउँ नै बाकी देखिन।सलुट छ हजुरलाइ।म पनि बासुरी मादल हार्मोनियम अलि अलि बजाउछु।हजुरजस्तै देशले चिन्ने बन्न मन थियो।बाध्यताले खाडिको प्रदेश पसायो।अझै रहर मरेको छैन।
Wow salyani dide❤❤🎉best up luck 🎉❤❤
Ramro Pratibha
wowww
वाउउ क्यादामी
लु बधाई छ ❤❤
Congrats
congregation 🎉🎉dd
सारै राम्रो मादल बजाउनु हुदो रैछ पतिभाशाली सुशीला बधाई छ
congressional 🎉
Babbal xa bihini ko
हजुर को कलालाई उच्च सम्मान सहित आगामी दिनको धेरै शुभकामना दिदि
Wow congratulations ❤mero salyan ni dijulai ❤🎉❤
बधाइ छ सफल्ता को कामना मैले चिनेको छु मेरो घर साङ्कोट हो
पाचौ स्थान ल्याउने सल्याकै अर्को चेलीको पनि भिडियो हाल्नुपर्यो!
हजुर्को कला र मेहनतलाई सलुट्छ
8:45 bat wow..yasto kada dinu vyo babal.....
❤❤❤❤super
Dammi
अति राम्रो छ बहिनी
बधाई छ
yo yatra sada kayam rakhnu !!!
बधाई छ ।मन सारै खुशी भयो मेरो उहाँ कलालाइ सम्मान छ्❤️❤️
सारै राम्रो ❤❤❤
बधाई छ ❤❤❤❤❤
Wow Hamri salyani Susila di Lai dherai dherai badhai xa 🙏🙏❣️❣️❣️❣️🎉🎊🎊🎊🎊🎊🎊
Maiti gaonko cheli lai salam xa hai Sushila ji❤❤❤ love from dang 🎉🎉🎉
वधाई एवंम सम्मानयोग्य छ ।
कत्ति राम्रो बजाउनु भाको बैनी बधाई छ ❤❤ हजुरले गर्दा सबै चेलीहरुको शिर उच्च भाको फेरि पनि हजुरलाई धेरै धेरै धन्यबाद तथा बधाई छ बैनी ❤❤
❤❤❤❤प्रतिभालाई साष्टाङ्ग कदर ❤❤❤
यस्तो event हरेक साल गर्न सुझाब छ संबंधित निकायले!❤🇳🇵
हजुरको कला प्रती सम्मान छ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 Salyani🙏🙏🙏
wow nice
सल्यानको शान 🙏♥️😘
Badai xa susila diju salyan kai nam rakhnu vo
Very nice
good jub bahini sarai khusi lagyo god bless you
Dherai ramro❤❤❤❤
हाम्रो सल्यानी चेलिलाइ उच्च सम्मान छ्🙏
Dherai dherai badhai xa didid hjrlai
Ramro❤❤❤
Dherai raamro
❤❤❤❤
दिदिलाई धेरै धेरै सम्मान छ
Hajur ko kala lai samman x
सलुट छ बहिनी लाई
गजब छ ।
Wow❤
Waw❤❤❤
बब्बाल ।
Great congratulations bahini
हामी ले हाम्रो कला सस्कृती जोगाउनु पर्छ ।
Badhai xa unty dherai ramro x❤
Good luck jay hos 💐💐💐
Sarai Ramro Mathal Bajayo
Nice
Badhai xa dherai ramro
Salam
Tapppa ra jhyaure ta kasaile saksaina to DD sang competition garna ❤
Congratulations dd❤❤❤
Wow hjr ko kala lai samman x dd❤❤❤❤
Congratulations ❤❤🎉🎉
❤❤
Tiktok ma videos dekhera aauni ko ko hunuhunxa haat utham ta❤❤❤❤❤
❤❤❤
Bhari bhari samman xa