No video

Prasmita Vlog : अमेरिकाको गाउंघर डुल्दा फिर्दा American Village LaMiraDa

Prasmita Vlog : घुमफिरमा धुमधाम रमाउने एक नेपाली छोरी Prasmita Sharma को नेपाल र बिदेसका यात्रा र जीवनसैली नै यो vlog हो ।
अमेरिकाको क्यालिफोर्नियामा रहि एयरलायन्स क्षेत्रमा कार्यरत मैले नेपाली भाषीका लागि उपयोगी हुने प्लेन र बैदेसिक यात्राबारे अर्को च्यानल chilgadi पहिलेदेखि नै सन्चालन गरिरहेको छु ।
तपाइहरुकै चाहना र अागह्रकामा मेरो यात्रा बर्णन समेटिएको यो च्यानल सुरू गरेको हु । यो च्यानलका भिडियोहरु तपाइलाइ रुचिकर लाग्नेछन भन्ने अपेक्षा छ ।
/ chilgadi

Пікірлер: 496

  • @rishiramroka7663
    @rishiramroka76633 жыл бұрын

    कति सुनसान हो अमेरिका ।हुन सक्छ सबै जना आफ्नो काममा बिजि भएर होला । हुनत देस बिकास हुनको लागि जनताको पनि भुमिका हुन्छ । 🏡 घर पनि साना साना रहिछ । सफा तेतिनै राम्रो छ ।

  • @parwtikhatri3370
    @parwtikhatri33703 жыл бұрын

    अमेरिकी हरुको गाउँले दैनिकी हेर्ने मन छ,उनीहरू दिनभरि के गर्छन् कस्तो काम गर्छन साथै उनीहरू को घरभित्र पनि हेर्ने मन छ मलाई ,

  • @nirmalkereg552
    @nirmalkereg5523 жыл бұрын

    हामी हरु अमेरिका जान न सके नि हजुर ले गर्दा हेर्न पाइएछ धन्यवाद बोली पनि कति मिठो छ सुनी रहु जस्तो

  • @pematenzin9515
    @pematenzin95153 жыл бұрын

    राम्रो ठाउ अनि मिठो बोली कति राम्रो, मलाई धेरै राम्रो लागि रहेको छ। Thank you so much

  • @bishnumukhya5806

    @bishnumukhya5806

    3 жыл бұрын

    Thank you so much

  • @hirathapa6879
    @hirathapa68793 жыл бұрын

    सुन सान रहेछ ! हाम्रो नेपाल का गाउँ धेरै रमाइलो छन।मलाइ त त्यहाको सफा सुघर मात्रै राम्रो लाग्यो है ।यस्तो सुनसानमा मान्छे दिप्रेसन जान्छन होला एक्लो पन भएर !!

  • @KhostaB

    @KhostaB

    3 жыл бұрын

    ए! हाे ? काठमाडौं सुनसान छ र? नेपालमा सबैभन्दा बढी त्यहाँ छन् डिप्रेसनका राेगीहरु। अनि अर्को कुरा डिप्रेसनमा जानेहरुले यति सफा राख्न कदापि सक्दैन।

  • @hirathapa6879

    @hirathapa6879

    3 жыл бұрын

    तपाई लाई सारै पिर परेछ ! एक्लो पन पक्कै हो ।नेपाली नेपाली भएर नेपालको गाउँ फर्केर हेर्ने प्रयास गर्ने गर्नु महोदय साच्चै सुन्दर र आफ्नो पन पाउन सकिन्छ नेपाल को गाउँ मा । नेपाल कै सहर मा पनि फरक छ !

  • @tulashiregmi268

    @tulashiregmi268

    3 жыл бұрын

    लामिडॉडा चै होइन लामिराडा चै गाऊँको नाम रहेछ दिदै। उचारण नभएको बुझें मैले…।

  • @khumbahadurkhatri6856

    @khumbahadurkhatri6856

    3 жыл бұрын

    Sahi

  • @mandipgurung21

    @mandipgurung21

    Жыл бұрын

    हावा, नेपालमा रोड / बाटोमा निस्केर गफ लाउदै बस्छन, अरुको कुरा काट्दै बस्छन, अमेरिकामा आफ्नै घर भित्र बस्छन - mobile चलाउदै, घर बाटै काम पनि गर्छन! Internet र आफ्नै काममा व्यस्त हुन्छन अमेरिकामा मानिसहरु - के घरमा बाहिर बसेर मान्छेहरु जम्मा हुनु राम्रो हो र???

  • @nainagyawali1240
    @nainagyawali12403 жыл бұрын

    धन्यवाद वैनी अमेरीका को लामीडाँडा देखाउनु भएकोमा अव कुनै दिन शहर हरु देखाइ दिनु ल !

  • @mithusunar1956
    @mithusunar19563 жыл бұрын

    नीकै रमाइलो ठाउँ रैछ बहीनीलाइ धेरै धेरै धन्यवाद

  • @prembahadur8894
    @prembahadur88943 жыл бұрын

    Ramro lagyo America ko sapana dekhne haru lai yo video le khusi tulyai diyako xa.

  • @ramkumarkhadka3627
    @ramkumarkhadka36273 жыл бұрын

    thank you अमेरिका घुमाउनु भएको मा ।

  • @kedardhakal6444
    @kedardhakal64443 жыл бұрын

    सुन्दर रहेछ अमेरिका नेपालि हरु बसेको ठाउँ अमेरिका देख्न पाउँदा रमाइलो लाग्यो धन्यवाद।

  • @gayatrikhanal6121
    @gayatrikhanal61213 жыл бұрын

    नेपालको सहर भन्दा अमेरिकाको गाउँ नै धेरै राम्रो र बिकसित पो रै छ त सबैको गाडि सफा हराफरा र चिटिक्क परेका घरहरु ।यति राम्रो गाउँ भयपछि सहर किन चाहियो र ?

  • @janakkhadka7853
    @janakkhadka78533 жыл бұрын

    होइन,यो लामीडाडा त भुटान मा पर्छ भन्थ्यो त पाडे सोल्टी ले😍😍

  • @spbaral9730
    @spbaral97303 жыл бұрын

    सार्‍है मीठो बोली बहिनिको अनि कति रमाइलो गाउँ अमेरिकामा।

  • @malagiri7570
    @malagiri75703 жыл бұрын

    Thanks for shearing very nice and you are very beautiful 🤩

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Жыл бұрын

    लामी डाँडा नेपालमा छ भुटानमा छ अब अमेरिकामापनि भएपछि जम्मा तिनवटाभयाे खुशी लाग्याे ।

  • @saritachhetry6035

    @saritachhetry6035

    Жыл бұрын

    Ho Bhutan ma Lamidara nam ko Gau xa, Tsirang ma.

  • @tankabarakoti6164

    @tankabarakoti6164

    Ай бұрын

    लामिरादा लाई लामिडाँडा नबनाऊँ

  • @pahalsinghdangi1415
    @pahalsinghdangi14153 жыл бұрын

    हेर्दाहेर्दै को मज्जा अलग्गै भान भयो त्यो ठाउँमा जान नसकिय पनि हजुर को यात्रामा कैद गरियको केमरा को माध्यम बाट हेर्न देखन पाइयो । हजुर लाई धन्यवाद ।।

  • @rrjkubresalli6091
    @rrjkubresalli60913 жыл бұрын

    हामीलाई त इन्लिस नि आउदैन अमेरिका गाउँ देखाउनु भो खुशी लाग्यो सस्क्राइभ गरेको छु अब नियामित हेर्छु धेरै अमेरिका देखाउनु होला धन्यवाद ।

  • @manjushri9386
    @manjushri93863 жыл бұрын

    thanks ! loved it.

  • @RekheRekhe-ir4gj
    @RekheRekhe-ir4gj3 жыл бұрын

    तपाई ले राम्राे राम्राे भिडियो देखाउनु भएकोमा मुरी मुरि धन्यवाद

  • @indiraneupane9449
    @indiraneupane94493 жыл бұрын

    रमाईलो ठाउँ

  • @dilsubagurung5289
    @dilsubagurung52893 жыл бұрын

    Thank you so much for your video p...mita je

  • @youcanwin58
    @youcanwin583 жыл бұрын

    driving गर्ने मान्छे चाहि कान्तिपुर टिभिमा फाएरसाईड चलाउने जस्तै लाग्यो

  • @hellohi_____________4089

    @hellohi_____________4089

    3 жыл бұрын

    Yes right

  • @delianthapa6567
    @delianthapa65673 жыл бұрын

    gau pani hamro saher bhanda 100 guna ramro cha

  • @dipakdhakal01
    @dipakdhakal013 жыл бұрын

    अत्ति राम्रो लाग्यो लामिडाडा बस्ती हाम्रो काभ्रेमा पनि लामिडाडा बस्ति छ म भाग्यमानी परेछ दुई दुई देशको एउटै गाउँ म त परे रनभुल्लमा कता जाउ कता जाउ धन्नेवाद हजुर हरु को सहयोग जुन देश बसे पनि हात हातमा मोबाइल राखेर घुमी घुमी देखाइ दिनु भएको र हामिले हेर्न पाएकोमा यो देखेर पनि हाम्रो देश नेपालले सिको सिक्नुपर्ने थियो खेतीयोग्य जमिन लाई जस्ताको तस्तै राखेर डाडा काडामा मानव बस्ति बसाउने ब्यवस्थापन गर्ने सतबुद्दी मिलोस ।

  • @bijaypariyar6931
    @bijaypariyar69313 жыл бұрын

    अमेरिका मा बस्ने नेपाली हरु अरु देशमा मा परिवार लियेर बस्ने नेपाली हरुको नागरिकता खारेज गर्नुपर्छ

  • @PramodBhattarai
    @PramodBhattarai3 жыл бұрын

    By the way, this is not Village. There is no village in America they call country . This is town ,real गाउं भनेको कम्ट्री हो। यति धेरै घर भएको लाई गाउं भनिदैन ।खेतिपाति गर्ने थोरै मान्छे बस्ने लाई गाउ भनिन्छ, तपाईं नया जस्तो लाग्यो america मा I will upload on my channel , गाउ कस्तो हुन्छ।

  • @mangurung6311
    @mangurung63113 жыл бұрын

    Nice environment madam thank you 🙏 very much madam me watching from pokhra Nepal 🇳🇵

  • @nirmaldewan5646
    @nirmaldewan56463 жыл бұрын

    अति रमाइलो प्रस्तुति मनपर्दो

  • @dhurbabasnet4192
    @dhurbabasnet41923 жыл бұрын

    अमेरिका मा गाडीहरु सस्तो हुने रहेछ की क्या हो गाउ त रमाईलो लाग्यो तर मानीसहरु नदेख्दा कस्तो कस्तो सन्नाटा लाग्ने यि घरहरुको मूल्य कति पछॅ होला हाम्रा नेपालीहरु बसेकै घर बाहिर भित्र पनि देखाई दिए कसो होला माईडम ।

  • @ganeshthapa6276
    @ganeshthapa62762 жыл бұрын

    thanks every videos awesome

  • @sumanbhujel4115
    @sumanbhujel41153 жыл бұрын

    Wow kasto peaceful place I love it so much and so cute ur voise Dr sis

  • @sabitrineupane8909
    @sabitrineupane89093 жыл бұрын

    Wao nice place

  • @cmsangraula9477
    @cmsangraula94773 жыл бұрын

    सुन्दर गाउँ अनि स्वच्छ वातारणमा।

  • @karanchetri9507
    @karanchetri95073 жыл бұрын

    धन्यवाद video बनाउनु भएको मा तपाईं लाई

  • @bishnunathyogi8241
    @bishnunathyogi82413 жыл бұрын

    दामी लाग्यो बैनी। धन्यवाद

  • @jeevankhatri8425
    @jeevankhatri84253 жыл бұрын

    thanks sister you have shown me america

  • @dawasherpa8185
    @dawasherpa81853 жыл бұрын

    Amazing place .

  • @pramilasubba7534
    @pramilasubba7534 Жыл бұрын

    विश्व भरि नेपाली नपुगेको देश शायद नहोला. तर धेरै देशमा शरणार्थी भएर आश्रय लिएर जीवन बिताई रहेछ. आत्मसम्मान त होला.

  • @debrajghartimagar3033
    @debrajghartimagar30333 жыл бұрын

    Wow beautiful place 💝❣️❣️

  • @renulimbu1260
    @renulimbu12603 жыл бұрын

    thank you sis😘😘😍

  • @sitakarki7569
    @sitakarki75693 жыл бұрын

    Thanku thanku sari ramaelo lago hajur le gau dekhae dinu vako ma...

  • @prakashkhadka4177
    @prakashkhadka41773 жыл бұрын

    राम्रो लागो धन्यवाद

  • @rinalimbu2657
    @rinalimbu26573 жыл бұрын

    Wow so beautiful place ♥️🙏

  • @bhimkhatri5114
    @bhimkhatri5114Ай бұрын

    आफ्नो देश बनाउ ,यो भन्दा राम्रो देश नेपाल हो,अमेरिका केही होईन,अमेरिकाका दास ठान्छु म नेपाली लाई

  • @krishnaadhikari2942
    @krishnaadhikari29423 жыл бұрын

    कति सुन्दर रहेछ।म नुवाकोटबाट हेरीरहेकाे छु।

  • @netraprashadthapa3116
    @netraprashadthapa31163 жыл бұрын

    Wow.. beautiful village

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry3 жыл бұрын

    अमेरीकाको जनशङ्खा 1990मा जनगर्ण 26करोडथीयो । भु-भागमा वीश्वोको 3 नम्बरमा होला । शबैमा ठुलो रषिया ।

  • @arjunpandey6331
    @arjunpandey63313 жыл бұрын

    Thank you sister

  • @sangamshahi9871
    @sangamshahi98713 жыл бұрын

    कती सुन्दर गाउँ मलाई सारेे राम्राे लायाे

  • @sudarshan..
    @sudarshan..3 жыл бұрын

    कति व्यवस्थित र रमाईलो गाउँ ।👌👍️👍️

  • @laxmichaulagain9709
    @laxmichaulagain97093 жыл бұрын

    सारै मन पर्याे।सहयाेगकाे लागि धन्यबाद

  • @irthalal
    @irthalal3 жыл бұрын

    कस्तो राम्रो वाचन धन्देबाद ! जलबीर बजार, सिन्धुपाल्चोक नेपाल। मन पर्यो सारै !

  • @rajupradhan2940
    @rajupradhan29403 жыл бұрын

    Wahan ko jagah jamin prasasta Matra ma chha tesaile ho.......population kum chha tehikaran spacious hunchha

  • @sarbahit
    @sarbahit3 жыл бұрын

    सुन्दर दृश्यलाई देखाउनुभाकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ है🙏🙏🙏🙏😍😍👍️👍️💝💝💝💝

  • @durgarai628
    @durgarai628 Жыл бұрын

    Thanks very much🌹❤from Nepal,,

  • @shyammangar6669
    @shyammangar66693 жыл бұрын

    Amazing thing is that so clean .

  • @Ganeshkhaling118
    @Ganeshkhaling118 Жыл бұрын

    Prasmita jyuw kuireni jastai dekhinu hudo 😮raixa

  • @hemantthapa4779
    @hemantthapa47793 жыл бұрын

    यस्ताे स्व्ार्थि गाँउ भन्दा मेराे गाँउ हजाराै गुणा राम्राे र रमाइलाे छ । @ मुगु

  • @kailashthapa1428
    @kailashthapa14283 жыл бұрын

    कति राम्रो ठाउँ मैले subscribe गरेको ल l

  • @rajanramroxparajuli8133
    @rajanramroxparajuli81333 жыл бұрын

    हजुर ले बिदेशी भूमि देखाएको मा धन्यवाद

  • @shersubba739
    @shersubba7393 жыл бұрын

    Nice place Lamidara 🙏

  • @asahangwnem1464
    @asahangwnem14643 жыл бұрын

    Thank you prasnita chhori chelima ji,

  • @janakkc4661
    @janakkc46613 жыл бұрын

    सुन्दर गाउँको जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद। पछि पनि यस्तै जानकारी दिने प्रयास गर्नु होला भन्ने आशा लागेको छ।

  • @chiranjivikhanal574
    @chiranjivikhanal5743 жыл бұрын

    Thx for showing us baini ! Safa sughar bato ghato bhautik sukha ta hola tara afno pan ta r sukha dukha ma sath ta afnai desh ko gau ghar ma cha ahile pani ! Tyaha ko sansar (gau) matlabi r swarthi sansar !!👍👍🙏🙏

  • @tayendrasangroula8656
    @tayendrasangroula86563 жыл бұрын

    राम्रो ठ।उ रैछ बैनि

  • @balarampuri1477
    @balarampuri14773 жыл бұрын

    अति रमाइलो रहेछ sis malaysis देखि हेर्दै छु

  • @dadomasherpa1533
    @dadomasherpa15333 жыл бұрын

    नेपाली त धेरै सप्रेको हुनाले धेरै घुम्ने गर्छन नि।म त काठमाडौ बसे नि महिना मा एक दिन मुस्किल ले बजार पुग्छु। त्यो पनि काम ले।नत्र म महिनौ खेती मा बास्त्री हुन्छु।

  • @merovlogambrocia
    @merovlogambrocia3 жыл бұрын

    Oho america ta gajab ko raicha

  • @santoshgurungsaanu3345
    @santoshgurungsaanu33453 жыл бұрын

    पाँडे ले भद्रगोलमा लामि डाडा लामि डाडा भन्थ्याे हेर्न पाईयाे ।

  • @gummagar6172
    @gummagar61723 жыл бұрын

    मैले १७ बर्ष driving गरेर highway express way street avenue सबै locations पाकेको जस्तै बैनिलाई पनि सबै जानकारी रहेछ।म पनि florida miami seattle Newwork जादा को याद आयो।

  • @asahangwnem1464
    @asahangwnem14643 жыл бұрын

    एकदम राम्रो भिडीयो बनाउनु भो । मज्जा लाग्यो । यूरोप को केहि सिस्टम हरुपनि बुझाईदिनु भो धन्यबाद sister, तपाईँ अमेरिका बस्नु भाको कति भयो। र कुन ठाउँ मा बस्नु हुन्छ । र बोली बचन कति मिठो इङ्लिश बोल्दा पनि मिठास यूरोपेन जस्तो सुनीने । कस्तो राम्रो बाताबरण, शान्ता सवभाप , खुल्लमखुल्ला, कमपुटेबल आनन्द ठाउँ घरहरू, thank you नेपाली छोरी चेलीमा जी ।

  • @asahangwnem1464

    @asahangwnem1464

    3 жыл бұрын

    जस्तो मिठास बोली बचन, मज्जा को बुझ्ने गरी सम्झाई, उत्तिकै Beauty full पनि हुनुहुन्छ तपाईँ को पढाई त धेरै नै होला । र मलाई एउटा भै'कर entrance छ समुन्द्र को किनारमा भो या बगुवा खोला नदि मा fishing गरेको सारै हेर्न रहर लाग्छ । र, हुनै पर्छ पठाउनै पर्छ भिडियो भन्ने कुरो त आउदैन । यदि तपाई को समय ले भ्याएमा । धन्यबाद ।

  • @dilsubagurung5289

    @dilsubagurung5289

    3 жыл бұрын

    Quite

  • @jbkhadka3388
    @jbkhadka33883 жыл бұрын

    Gau pani kasto ramro,, ani kati santi thau

  • @narendrashrestha1600
    @narendrashrestha16003 жыл бұрын

    Very nice video. Well managed by US Government.

  • @wajhatumhihohd2011
    @wajhatumhihohd20113 жыл бұрын

    अमेरिका को गाउ को बाटो त अलकता पगलेको छैन रहेछ तर हाम्रो नेपालको गाउको बाटो मा त अलकता पगलेर मान्छे नै लरछ के गर्नु नेपालको नेता हरू सम्झेनासाथ मलाइ त रिस नै उठ्छ बिकाश भने केही छैन नेपाल नाजुक अवस्था छ जय नेपाल

  • @dilsubagurung5289

    @dilsubagurung5289

    3 жыл бұрын

    Sahi ho yo kura

  • @binalakandri3060
    @binalakandri30603 жыл бұрын

    Ktm bata hdrdai xu sarai ramro lagyo pugn nasakae pani haern paiyo thnks hajur

  • @roadcruiser4224
    @roadcruiser42243 жыл бұрын

    Did you know Lamidada is on the way from Hetauda to Ktm via bypass road, you could add this information in your video blog

  • @nishanb.k1874
    @nishanb.k18743 жыл бұрын

    sooooooo clean gaun

  • @A_Chhetri.
    @A_Chhetri.3 жыл бұрын

    Love you i am yours subscriber

  • @basantaregmicid3308
    @basantaregmicid33083 жыл бұрын

    Ramro xa Beautiful video good jab all

  • @bestofthescene4572
    @bestofthescene45723 жыл бұрын

    Beautiful, calm place 🥰

  • @praashkhadka_01

    @praashkhadka_01

    3 жыл бұрын

    America pugera furti laki.

  • @janamrai3122
    @janamrai31223 жыл бұрын

    I did't realize so much time had passed with you. Its 1.13am from Sikkim , India. Enjoyed lot lot visted " LA MIRA DA " with you. See you in the next Vlog😍🤚👋👍

  • @PrasmitaVlog

    @PrasmitaVlog

    2 жыл бұрын

    Thank you hajur 🙏

  • @chandrarabi7282
    @chandrarabi72823 жыл бұрын

    Wao amazing baini.very beautiful america village.

  • @moktanlife
    @moktanlife3 жыл бұрын

    नेपाल बाट हेर्दै छु राम्रो लाग्यो।

  • @chitragiri3446
    @chitragiri34463 жыл бұрын

    Dami Beautiful 🌹🌹🌹 City of America

  • @suryasharma4635
    @suryasharma46353 жыл бұрын

    Subash Karki dai , i remember those days of 2067, i was your student in medias collection. I am happy for you. Subash dai and bhauju - are u shifted to the US for living ??

  • @bycnepal328
    @bycnepal3283 жыл бұрын

    how can i come america .make the vlog about process of usa visa

  • @manukabhandari1366
    @manukabhandari13663 жыл бұрын

    good

  • @rainmsk
    @rainmsk3 жыл бұрын

    Beautiful village 🙏

  • @bimalakumal190
    @bimalakumal1903 жыл бұрын

    Dhari ramro cha lamidada

  • @royalgorkha6653
    @royalgorkha66533 жыл бұрын

    Sis very nice

  • @Santoshkafle
    @Santoshkafle3 жыл бұрын

    राम्रो ।

  • @gopirai7094
    @gopirai70943 жыл бұрын

    Thank U...हजुरलाई !!! अमेरिकस्को garden हरुको tour गराउनु भए हुन्थेयो !!

  • @limbupratikchha65
    @limbupratikchha652 жыл бұрын

    Wow so beautiful village.

  • @sujanaale7126
    @sujanaale71263 жыл бұрын

    Thanku janikari ko lai

  • @ajayapuri7449
    @ajayapuri74493 жыл бұрын

    कति राम्रो सुबास र हजुरको दाजु हुनुहुन्छ कि के रिलेटिभ हजुरको सुबास सरकाे फ्यान है हामी चाहिँ बैनि

  • @anilrijalable
    @anilrijalable3 жыл бұрын

    America ko Sabvanda Garib Thaau kun hola? Please.

  • @yessharma9551
    @yessharma95513 жыл бұрын

    wonderful baini , liked

  • @harimayagurung6213
    @harimayagurung62133 жыл бұрын

    sahar ko jilimili vanda countryside tapai le gaun gaun vandai hunuhunxa,tai countryside ma basna ananda hunxa ni.aati sundar👌

  • @sajinarai6222
    @sajinarai62223 жыл бұрын

    Thank you buainee for vedio

  • @venom.girls0
    @venom.girls03 жыл бұрын

    Sis amrica ko kun thau ma basnu hunx r ak choti hojur basne ghar dekhaunu ok

Келесі