प्रचण्डलाइनै फेरी देउवाले प्रधानमन्त्री बनाउन लागेको ९४ बर्षीय पुर्व मन्त्री भद्र घलेको खुलासाBhadra

#bhadra_kumari_ghale #prachanda #rabilamichhane
प्रचण्डलाइनै फेरी देउवाले प्रधानमन्त्री बनाउन लागेको ९४ बर्षीय पुर्व मन्त्री भद्र घलेको खुलासा
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Bhadra_kumari_ghale
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 58

  • @kbrayamajhee7344
    @kbrayamajhee734421 күн бұрын

    आमाकाे बिचार 100% सही छ है ! ❤️

  • @manakathapa3448
    @manakathapa344821 күн бұрын

    अामाले सहि भन्नुभयाे धन्यवाद ❤

  • @Buddhismnepal
    @Buddhismnepal22 күн бұрын

    आमाको आशीर्वाद लागोस् pm प्रचण्ड र टीम लाई

  • @shambhushah2112

    @shambhushah2112

    22 күн бұрын

    17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam 😅

  • @user-ep4qp9op1g
    @user-ep4qp9op1g20 күн бұрын

    प्रधानमन्त्री प्रचण्ड ज्यु सफलता को सुभकामना

  • @bishnudhanuk4660
    @bishnudhanuk466021 күн бұрын

    100% Right

  • @chakrachand1410
    @chakrachand141020 күн бұрын

    चेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ

  • @balandaraissongs2982
    @balandaraissongs298222 күн бұрын

    सार्है चित्त बुझ्दो कुरा ।

  • @user-qc5rq1kr5q
    @user-qc5rq1kr5q20 күн бұрын

    प्रचण्ड बाहेक अरू कसैले सक्दैन

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl21 күн бұрын

    माहान गेटर नेपाल आमाको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @ManuNiroula
    @ManuNiroula21 күн бұрын

    Good

  • @nirmalachhetri1185
    @nirmalachhetri118521 күн бұрын

    शकुनि ओलि र देउवाले झन देशलाई कंगाल बनाउछ , अहिलेसम्म शकुनि ओलि र देउवा कतिपटक प्रधानमन्त्री भए के नापे , अहिले त्यही भ्रष्टाचार लुकाउनलाइ यो काम गरेको हो , अब प्रचण्ड र रबिले आफ्नो सक्दो हिम्मत देखाओ यदि सक्छौ भने

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy21 күн бұрын

    Sahi kura garnu vo ama ❤

  • @narantamang4599
    @narantamang459921 күн бұрын

    AAmA ko kura good AAmA ❤❤❤❤❤

  • @Chandra-wo7bn
    @Chandra-wo7bn21 күн бұрын

    गुड माताजी सही हो

  • @gopalrai907
    @gopalrai90721 күн бұрын

    यो घडीमा प्रचण्ड नै ठिक छ अब ती भ्रष्टाचारि चोर ,दलाल ,षड्यन्त्रकारी ,देसद्रोहीहरुलाइ ती फाइलहरु खोलेर सस्क्त कार्बाही गर्नुपर्छ

  • @bharatgurung2495
    @bharatgurung249521 күн бұрын

    ama le pani sahi kura garnuhunchha 🙏🙏🙏

  • @ramlama1532
    @ramlama153220 күн бұрын

    👍 great going, hope for better future of all Nepal Nepali. Lutera shoul go to jail. Hope for better Nepal. Stop lutera.

  • @yubakc3529
    @yubakc352921 күн бұрын

    Ati Mahan Aama

  • @dhanbahadurrai7697
    @dhanbahadurrai769721 күн бұрын

    Hajur le Sahi vanu vo Salam🙏🏿

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q21 күн бұрын

    Sahi vannu vyo amale 🙏🙏🙏🙏🙏

  • @hemantsinghsaud4548
    @hemantsinghsaud454821 күн бұрын

    Sahi kura❤❤

  • @narantamang4599
    @narantamang459921 күн бұрын

    AAmA ko kura 1oo thik chha ❤❤😂

  • @durgaghale686
    @durgaghale68621 күн бұрын

    Kati ramro bichaar amako

  • @preamrajpoudel9264
    @preamrajpoudel926421 күн бұрын

    🎉ऐ बजै अपरहाउसकाे भुमिका केहि हुदैन सरकार बनाउन

  • @anandchaudhary1675

    @anandchaudhary1675

    21 күн бұрын

    Esto lai question sodhna Jane patrakar jhan nautanki ho.

  • @bharatsinghmejar
    @bharatsinghmejar21 күн бұрын

    Ama 100% good hununxa kati ramro bichar

  • @khimkuwar5177
    @khimkuwar517722 күн бұрын

    Namasta🙏🇳🇵 maa

  • @luckydlucky5379
    @luckydlucky537921 күн бұрын

    Hami sabaika pujniye Aama hamisabai hajurko lamoaauko kamanagardachhu

  • @tulalimbu2081
    @tulalimbu208121 күн бұрын

    हजुर आमालाई संबिधानको बारेमा तेती थाहा छैन पत्रकारले कानुनमा एस्तो बेवास्था छ तेही भएर बिस्वाश को मत लिन खोजेको भनेर कुरा जोड दिनु पर्छ नि यार l

  • @amarsaud7054
    @amarsaud705421 күн бұрын

    होइन यी हजुर आमाले भनेको केही मिलेको जस्तो लाग्दैन

  • @parasgoral8776
    @parasgoral877621 күн бұрын

    गुट आमा 💞💞💕🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d21 күн бұрын

    अब आमा होइन अब त्यो बालेन सर र रवि सर मिल्नुपर्यो पार्टी खोल्नु पर्यो अनि देशमा केही हुन्छ यो सब चोर्ने त हामीलाई लखट्न पर्छ।

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d21 күн бұрын

    हो नि आमाले भनेको कुरा एकदम सही हो। यो शेरबहादुर केपी ओली प्रचण्डे त यो लुटेर खान मात्रै खोज्ने हो अब रविले चाहिँ के गर्छन् कि भन्ने आश छ

  • @user-wf2jz6mj3k
    @user-wf2jz6mj3k21 күн бұрын

    आमा सही कुरा

  • @matrikadhungel1269
    @matrikadhungel126921 күн бұрын

    प्रचन्डले राजिनामा नदीएर रविलाई आफ्नु काम गर्न दिएभने गणतंत्रको रक्षा पनि हुन्छ र भ्रष्टाचारी लाई कार्वाही पनि हुन्छ।रवि र प्रधान मंत्रीले राजिनामा नदिएकै देशको लागि राम्रोहो।

  • @shambhushah2112
    @shambhushah211222 күн бұрын

    17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam ❤

  • @AshokShrestha568
    @AshokShrestha56822 күн бұрын

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @padamrai6799
    @padamrai679921 күн бұрын

    Jindabad Parchanda and Rabi Lamixane and Jai Madhav Nepal 🕉🙏🌷 And the Murdabad KP Oli,Ser bahadur deuba Murdabad, RIP

  • @ramlama1532
    @ramlama153220 күн бұрын

    Lutera haru lai jail halnu parcha. Lutera should go to jail.

  • @chakgurung3175
    @chakgurung317522 күн бұрын

    एकदम सहि कुरा भन्नुभयो

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j21 күн бұрын

    आगो ताप्नु मुडा को कुरा सुन्नु बुढा को त्यसै भनेको होइन नि सारै चित्त बुज्ने कुरा गर्नु भयो

  • @durgaghale686
    @durgaghale68621 күн бұрын

    Partilai bigarnelai k mahamantri

  • @bukeshmudbari2037
    @bukeshmudbari203722 күн бұрын

    हजुरको कुरा सार्है चित्त बुझ्दोछ । हजुरको राजनीतिक अनुभव र विचार समय सान्दर्भिक र निष्पक्षछ ।

  • @AmritPunarjibit
    @AmritPunarjibit21 күн бұрын

    aama ko kura sunda yakdam thik layo 😊❤❤

  • @narayangurung6197
    @narayangurung619720 күн бұрын

    La ama tapai ko yo abi Bhyakti prati Ali gad bad xa hai kp banxa hai pm tapai ko banai chahi Ali hudai na hai yo makune lai lat Kanxa hai

  • @RatnaBudha123
    @RatnaBudha12321 күн бұрын

    हावा कुरा मात्र गर्ने इनि आमा😂

  • @shivakumarrai9027
    @shivakumarrai902721 күн бұрын

    नानाको भनाई १००%सही हो भिम रावलको मुखै छुच्चो छ तितत्राको मुखै बैरी अनि भिम रावल लस्लबादी हो ।

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p21 күн бұрын

    All is same sab palttu khetala nokar hun????

  • @minaupreti8539
    @minaupreti853921 күн бұрын

    हो प्रचण्ड यो देशको हिरो हुन उनलाइ कसैले पनि ढाल्न सक्दैन

  • @Khadka-ve6rk
    @Khadka-ve6rk21 күн бұрын

    😂😂😂

  • @user-em7oz3mq8c
    @user-em7oz3mq8c21 күн бұрын

    Aamako Kura sai ho hae

  • @nabinnepal3688
    @nabinnepal368821 күн бұрын

    चित्तबुझ्दो कुरा घले आमा

  • @BirbahadurOli744
    @BirbahadurOli74422 күн бұрын

    😃😃😃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @jeevanlama9243
    @jeevanlama924322 күн бұрын

    😅😅

Келесі