प्रचण्ड रणनीतिः राजीनामा नदिने, संसदको सामाना गर्ने े ! रास्वपा पनि प्रचण्ड कै साथमा । -NEWS 24

प्रचण्ड रणनीतिः राजीनामा नदिने, संसदको सामाना गर्ने े ! रास्वपा पनि प्रचण्ड कै साथमा । -NEWS 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 92

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo2 күн бұрын

    प्रचण्ड प्रचण्डले ठिक गर्यो प्रचण्ड जादुवाला छ सबैलाई फेरी प्रचण्डेको खुट्टामा ल्याउँछ।

  • @Dhondub
    @Dhondub2 күн бұрын

    अब जनताले पार्टीको झोले होइन। श्रीलङ्कको जनताहरुले जस्तो नेता र पार्टीहरु सबै नस्ट गर्नुपर्छ।

  • @user-wj5qx1fe4i

    @user-wj5qx1fe4i

    Күн бұрын

    Chick😮,Amanushya ,Our,Ahinsa Guru😢😢😢😢😢 Vandey Guru 3:47

  • @phidimphidim7914

    @phidimphidim7914

    Күн бұрын

    1​@@user-wj5qx1fe4i

  • @InfinityHub07
    @InfinityHub072 күн бұрын

    यी बुढाहरु कैले मर्छन् 2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵

  • @kabitakhanal6361
    @kabitakhanal63612 күн бұрын

    विश्वास को मत लिने बेला सम्म सबै फाईल खोल्नु पर्छ,जो जो जेल जान्छ जान्छ l

  • @birswr4905
    @birswr49052 күн бұрын

    राजिनामा हैन यस्ताहरु संग वान टु वान भिडनु पर्छ प्रचण्ड जी।

  • @TimRajGurung
    @TimRajGurung2 күн бұрын

    आम जनता रुष्ठ छन्। अब भ्रष्टाचारी बचने भए।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN2 күн бұрын

    प्रधानमन्त्रि र गृहमन्त्रि ज्यु यी भ्रस्टकाअगि सम्बिधान अनुसार निडरभयर अगिबड्नुहोस जित तपाईहरुकै हुन्छ❤

  • @bukeshmudbari2037
    @bukeshmudbari20372 күн бұрын

    Good decision PM.

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n2 күн бұрын

    Malai Prachand ko adan man paryo

  • @goresaud8261
    @goresaud82612 күн бұрын

    संघीयता खारेज भय धेरै राम्रो,देशले धान्नै नसक्ने बेबस्था किन चाहियो देशलाइ

  • @rhythm.dynamic.sushil
    @rhythm.dynamic.sushil2 күн бұрын

    2047 को संविधान व्युताउनु पर्छ🙏

  • @RomanThing-t1s
    @RomanThing-t1sКүн бұрын

    भ्रष्टाचारको सबै फाइल खोल्नुस् एक हप्ता भए पनि जेलमा कोच्नुस आनि गुरिबान्दु र आरजुलाई एक हप्ता भए पनि जेलमा कोच्नुस आनि सडक को बाटो तयार गर्नु भ्रष्टाचार हरु एक भएको छ सजान र इमान्दार एक हुनु आवश्यक छ

  • @premdevbudha2876
    @premdevbudha28762 күн бұрын

    धोका

  • @007robinhoodlove5
    @007robinhoodlove52 күн бұрын

    😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस, छोराछोरी नातीनतीना लाइ महँगो fees तीरेर ,जग्गा बेचेर पढाउदै बस,स्वास्थमा लाखौं खर्च गर,महङाइ मा जीवन वीताउ 🤷‍♂️🤷‍♂️

  • @homlimbu2205
    @homlimbu22052 күн бұрын

    Brilliant

  • @binabina7708
    @binabina77082 күн бұрын

    महाकाली बेचेर खाने पार्टी ने,क,पा,एमाले पार्टी हाे ।

  • @narayang.c6933
    @narayang.c69332 күн бұрын

    लाज पचेकाहरुको चर्तीकला हेरौला अब सहकारी सहकारी भनेको काङ्ग्रेसले कसरी समाधान गर्दो रैछ जनताले हेरेका छन।

  • @kiranghimire
    @kiranghimire2 күн бұрын

    Ahile prachanda le rajinama nadiyekai ramro

  • @rajendrakc3484
    @rajendrakc34842 күн бұрын

    good prachanda ji pahila ieniharu lai jal halnus ani matra aru sochaula,,,

  • @madhavacharya9574
    @madhavacharya9574Күн бұрын

    प्रत्तेक्ष कार्यकारीकाे निर्वाचनकाे लागि संविधा संसाेध गर्नु पर्द छ ।

  • @premghimire9107
    @premghimire91072 күн бұрын

    प्रदेस खारेज गर्नु पर्छ

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d2 күн бұрын

    Congress र Emale मिले पछि अरु पाटिको खैरियत छैन ।

  • @Rasuwachautarichannelcom
    @RasuwachautarichannelcomКүн бұрын

    प्रचण्डले राजिनामा दिनु हुन्न

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w2 күн бұрын

    Rajinam dinu hunna wk nahina samma afnu adhikar hun.

  • @brokenheart-ks4uf
    @brokenheart-ks4uf2 күн бұрын

    marwadiko lagi sambidha samsodhan

  • @acharyatoya6707
    @acharyatoya67072 күн бұрын

    धोखा र बैमानी त एमाले काङ्ग्रेस माओबादिको दाल भात तरकारी जस्तै हो जो दैनिक प्रयोग गरिन्छ।रह्यो कुरो नेपाली जन्ताले अब के गर्ने ? लौरो बोकेर नेता लखेट्ने कि मत्पत्रमा छाप हान्ने हात लाई ढुङ्गाले थिच्ने ??

  • @milinabista5406
    @milinabista54062 күн бұрын

    Xi yo KP ta last khatra rahexa

  • @gopalbhul9878
    @gopalbhul98782 күн бұрын

    Parchanda sarkarko Jay hosh Jay Nepal

  • @user-wy5do2pu1e
    @user-wy5do2pu1e2 күн бұрын

    अब एकमात्रा उपाया छ त्यो बालेन आउ नेपाल आमा लाई बचाउ 84 मा एकलौटी हुन्छ यदि बालेन ले पार्टी खोले भने

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920Күн бұрын

    काँग्रेस र एमाले जति ठुलो पार्टि तेती नै ठुला भ्ष्ट यो कुरा हामि जनता ले बुझ्न जरुरी छ है साथि हो रबि लामिछाने जिन्दावाद जय घण्टी

  • @baluthapa5138
    @baluthapa51382 күн бұрын

    सहमती ताेड्न सिकाएकै प्रचण्ड ले हाे।

  • @abhijitbhandari621
    @abhijitbhandari6212 күн бұрын

    Ekdum thik...30 din xa..Rabi ji aayog khada garnu hos..bechan jha nai biggest source of information rahexa vanne bujna ta aba garo xaina..third degree diera vaye pani kura khulauna paryo

  • @pratikguragain8116
    @pratikguragain81162 күн бұрын

    Flop people flop system political leaders never think about public and nation no view no vision no mission only bhag banda what the hell

  • @premdevbudha2876
    @premdevbudha28762 күн бұрын

    2:05

  • @bisnuroyal8138
    @bisnuroyal81382 күн бұрын

    कस्को केरा खान राजीनामा नदिने?मतै नहुनेले मतदानको माग गर्ने?रात रहे अग्राख पलाउछ भनेको होला त्यो कुहिसकेको छ!सधै यता र उता गर्ने प्रचण्ड मुला वारि भित्ता पुगेछ!उता रालो नभएको घण्टीको चाला पो देखेर दुनियाँ खित्का छोडेर हासेको छ त!!

  • @gangarai3501
    @gangarai3501Күн бұрын

    यो 1महिनामा जे परे पर्छ रबि सबलाई हालिदेऊ जेल , सबको फायल छिटो भन्दा छिटो खोल । पहिलो नम्बरमा शेरेका स्वास्नीलाई नछोड अनि बाँकी सबैलाई । प्रधानमन्त्रीले अहिले राजिनामा नदेऊ सरकार ।

  • @tnobs3979
    @tnobs39792 күн бұрын

    Prachand, shere and Kp haru kahile morne ho? Yo desh lai kati samma khelaune ho!!😢

  • @user-ln7nn3gq9d
    @user-ln7nn3gq9d2 күн бұрын

    Manv taskari samatera matrai Rajinama dinu prachanda jyu Tapai ko jai jaikar hune xa

  • @poudelyn
    @poudelyn2 күн бұрын

    Wah, Imandarita? ke ho tyo vaneko? Do you have that?

  • @premghimire9107
    @premghimire91072 күн бұрын

    अब सक्दैन

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta14592 күн бұрын

    गलती दाेहराउन पनि नहुने ।

  • @animeff329
    @animeff3292 күн бұрын

    Abe aatmaghati hannu parcha

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158Күн бұрын

    जन्तालाई किन झाेस्छ याे नेताहरूले जन्ताकाे चाहान भन्छत हाम्राे चाहाना भनेकाे सबै बुढाखाढा सबै बाबू भनेमाे हाे

  • @premghimire9107
    @premghimire91072 күн бұрын

    ८०/९० सिटवाला भन्दा ३२ सिटे हावी हुनु, पाँच बर्ष मै प्रम हुन्छु भन्नू उनको अहम् थियो ।

  • @ratnagayak1567
    @ratnagayak15672 күн бұрын

    देश संकट मा छ भन्दै एमाले ले माओवादी संग मिलेर सरकार बनाउने भने थियो अहिले आफू आफनो पार्टी भ्रष्टाचार मा फस्ने डर ले काग्रेस संग मिलेर सरकार बनाउन लागे छ 😂😂😂

  • @basusilwal9503
    @basusilwal9503Күн бұрын

    भ्रष्टाचारी जोगाउन बाहेक अरु होइन

  • @santoshchand8149
    @santoshchand8149Күн бұрын

    तुरुप फाल्ने नयाँ नियम माववादीले ल्याएको होइन र म कुनै पार्टीको कार्यकर्ता वा झोले होइन तर 62 बाट नेपालको स्थिर राजनीतिले नेपालले कुनै पनि फाइदा चै भएन लाग्छ मलाई हजारौं राजा भन्दा एक राजा ठीक

  • @youjintamang1668
    @youjintamang16682 күн бұрын

    😢😢😢😢

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo2 күн бұрын

    अरु केही होइन नेपालको पार्टीहरू सब गए त्यसले जान्छन्। अब राजा आउँछन् हो राजा अब हेर्दै जाओ तिमीहरुको तिमीहरु चोर खातेडका दिन आयो अब

  • @user-mx6mu3tt6g

    @user-mx6mu3tt6g

    2 күн бұрын

    Mareko raja kata bata auchhaho bhut Aula

  • @user-fi9ze6sz9c

    @user-fi9ze6sz9c

    2 күн бұрын

    राजा कहाँ मर्यो र प्रचण्ड आतङ्ककारी हरु ले त हो मारेको ​@@user-mx6mu3tt6g

  • @RamKunwar-up1zw
    @RamKunwar-up1zwКүн бұрын

    1 mahina ma sabai file kholnu parx

  • @crafteryt3030
    @crafteryt30302 күн бұрын

    उधोग कलकारखाना सबै बेचेर खायौ अब के विकास गर्छाैं?

  • @madhungana
    @madhungana2 күн бұрын

    यो आरजुको दाल हो नेका नया बिश्व वा गगनको नेतृत्व आबस्यक छ यी दासहरूको कुरा के सुन्ने

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5reКүн бұрын

    सम्बिधान सगसाेधन हाैन भष्टचारिलाई जाेगाउन लागेकाे काग्रेस र एमाले लागेकाे स्पटबुझिन्छ।

  • @user-ox2cw4wv2x
    @user-ox2cw4wv2x2 күн бұрын

    Rajinama haina sabailai samatayra jeal halayra madday awadi chunab garnu parxa😢😢😢😢😢🎉🎉🎉😢😢😢😢😂😂😂🎉🎉🎉😢😢❤

  • @deephealer4461
    @deephealer4461Күн бұрын

    30 din vitra ma.sab dile kochera jail pathaunu pm prachanda ra ravi ji

  • @shreeharibaniya7644
    @shreeharibaniya76442 күн бұрын

    शुंसमं निंतिले। अनुं शनधांन गर केहोयो

  • @santoshchand8149
    @santoshchand8149Күн бұрын

    अव एक महिना छ यो सरकार सित इदी सच्चिने हो भने भुटानी शरणार्थी, सुनकण्ड , गिरीबन्धु काण्ड जति पनि काण्ड छन् खोलेर देखाए भो त टेरमेक्स के के छ सबै काण्ड खोलेर 84 को नतिजा ल्याउनु पर्यो😅😅😅

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta14592 күн бұрын

    रास्वपा लाई सत्ता छाेडन ,धेरै गाह्राे

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti2 күн бұрын

    यो चारवटा मृगौला वाला गिरीबन्धु जग्गा पचाउन सरकार परिबर्तन गर्न लागेछ।

  • @sonofdevilbeast1007
    @sonofdevilbeast1007Күн бұрын

    Military rule chahiyo desh maa aba,yo chor haru le desh sakna lage

  • @KamansinghChaudhary
    @KamansinghChaudharyКүн бұрын

    K,p,Ba ,gunkha

  • @merosyangja
    @merosyangja2 күн бұрын

    कस्तो दिक्कलाग्दो

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789Күн бұрын

    प्रचण्ड को लागि यो पैलोर अन्तिम मौका पनि हुनसक्छ !प्रचण्ड ले पुर्ण प्रचण्ड बन्नुपर्ने देखिन्छ !

  • @thapagimgr3227
    @thapagimgr32272 күн бұрын

    Purano mao badi ek dhikka kina hunna. Raa. sa.paa sanga balla taalmel garera aghi badhna sajilo hunxa.

  • @user-sj1ob3zo5h
    @user-sj1ob3zo5hКүн бұрын

    नेपाली काङ्ग्रेसको कुरो जहिले पनि गरिब चुस्ने हो

  • @user-uk4rh8zj1u
    @user-uk4rh8zj1u2 күн бұрын

    yesto huncha bhani kumaaiko ghimaai huncja bhanne kuraa prachandale kasari thaahaa napaayeko ?

  • @sonofdevilbeast1007
    @sonofdevilbeast1007Күн бұрын

    Yo muji naya sarkar pani dui char mahina ko lagi matrai ho.

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit85612 күн бұрын

    Purb ka Chamalko Bhat Khan Napaye ko K.p Oli, R Sudur Pasxim Ka bhat Ei Khan Napaye ka Sere, le Desh , Janta Haru ko...

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8lКүн бұрын

    खड्गे र भाउजू आरजुलाई जेल कोच्ने साथ नेपाली राजनीति ले धार परीवर्तन गर्छ । लु हीम्मत गरे हुन्छ प्रचण्ड र रबीले । सारा जनता बर्तमान सरकारको साथमा छ । ईतिहास लेख्ने दीन र समय आएको छ है प्रचण्ड र रबी ।

  • @hirdayashrestha8274
    @hirdayashrestha82742 күн бұрын

    Ta jhata khaobadii laee jel ma kochnu parxa

  • @arjunadhikari2948
    @arjunadhikari2948Күн бұрын

    Aba shree lanka ko sthiti lyaunu parchha janata sachet bhaya mabhaye ta des nai kata gaye mcc bhutani

  • @SherbahadurAdhikari-r6d
    @SherbahadurAdhikari-r6dКүн бұрын

    Tero bau prachada ko uthal puthal ko parinam

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158Күн бұрын

    याे भ्रष्ट हरू जेलजान्छ भनी दरले हाे जन्ताले बुजेकै हाेलानि किन भत्कियाे भनेर

  • @deephealer4461
    @deephealer4461Күн бұрын

    Yeti rmro sarkar thiyo..ravi le.desh ma.susan deka thiye..dhikkar nalayak hijada haru..rmro gareko kaha dekhisakxan ra desh dubaune swarthi harule

  • @deephealer4461
    @deephealer4461Күн бұрын

    25 wata file matra k khulna lathyo..kape sosaki desh bechuwq haru..yinarulai.xodna hunna

  • @thapagimgr3227
    @thapagimgr32272 күн бұрын

    Jaba samma yo budhoharu sakinna taba samma desh ma yestai ulto ulto khel bhai rahanxa. Dharya garau nepali ajambari koi xaina naya pusta ayesi dherai ramro hunxa

  • @kamalshrestha567
    @kamalshrestha5672 күн бұрын

    Aabo kangress yamale lai pani muni gay pani xodnu hunna .. maubadi le eni haru lai taha lagayar nai xadnu parxa

  • @vincent77295
    @vincent772952 күн бұрын

    झाँट को मतलब कतिथ गणतन्त्र मुर्दावाद

  • @user-hm5ed2qk5z
    @user-hm5ed2qk5zКүн бұрын

    K P pani chor hokikho?

Келесі