आफ्नो ज्यान हत्केलामा राखेर डा. सुरेन्द्रले खोलिदिए विनोद चौधरीको मुकुण्डो. Dr surendra kc interview
सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc latest Interview
surendra kc interview
Dr surendra kc interview
surendra kc latest interview
gyanendra shahi
rabi lamichhane
king gyanendra shah
everest nepal
sidha kura janata sangha
churo kuro
sidha kura
gagan thapa
gb rai
prachanda
kp oli
paras shah
himani shah
nepali politics
nepali samachar
illam
durga prasai
डा बाबुराम भट्टराई
डा सुरेन्द्र
गगन थापा
प्रचण्ड
रबि लामिछाने
गृहमन्त्री रबि
धमला
नेपाली समाचार
नेपाली काँग्रेस
इलाम
दुर्गा प्रसाई
राजा ज्ञानेन्द्र शाह
ज्ञानेन्द्र शाही
#drsurendrakc
#surendrakc
#rabilamichhane
#illam
#rabi_lamichane
#gyanendrashahi
#rishidhamala
#rabilamichane
#rabi_lamichhane
#rajendralingden
#prachanda
#kpoli
#kinggyanendrashah
#yohotv
#news24nepal
#sidhakurajanatasanga
#sidhakura
Пікірлер: 96
हजुर का सहि र सत्य विश्लेषण सुन्न सँधैपाउ डक्टर सुरेन्द्र केसि ज्यु 👍️♥️🙏🇳🇵दाङबाट अति मनपर्छ हजुर का भनाइलाई नमनछ 🙏🇳🇵
डा साहेव को उदार विचारलाई सकारात्मक रूपमा लिएर सबैले आत्मा साथ गरी देशलाई संबृद्द गराउने तर्फ संकल्पित भयर लागेमा हुने थियो।तर यो कलियुगमा गाह्रो देखिन्छ । तैपनि आशावादी त हुनै पर्छ ।जय होस प्रा डा साहेवको ।
@DalBahadurRaut-go5zd
Ай бұрын
2%rhr
बिदेशमा हुने नागरिकहरुले भोट हाल्न पाउने प्रणाली बिकाश नगरेसम्म यो अपराध हट्नेवाला छैन।
सहि विश्लेषण लाग्यो डाक्टर सरको
Good news
Dr kc सधैभरी हजुर को बिस्लेसन सुन्न पाइरहु!!
Thank you for you information dr .
सलाम छ डाक्टर साहाब ।
आतकंकारीलाई चिन्न नसक्ने वा बचाउन लाग्ने तपाईहरु नै हो ! ति कार्यबाट हामी पनि भ्रमित भैयो !
हामी जनताले त नेपालकै नेतालाई भोट हाल्यो। डाक्टर साहबले चाहिँ चन्द्रमाको नेतालाई भोट हाल्नुहुन्छ क्यारे विश्लेषकको कुरा सुन्दा नि वाक्क भइयो।
Nepal ko sab neta ko mukundo ukkaidinu vako dherai dhanyabad surendra sir ❤️🔥
❤❤❤❤❤ 100%
राष्ट्रिय राजनीतिमा एउटा नया र पुराना ब्यक्ति हरू मिलेर राष्ट्रिय सक्ती निर्माण गर्नुपर्यो डा साब,, जस्तै १)डा सुरेन्द्र केसी २)डा बाबुराम भट्टराई (स्थीर नभएनी भ्रष्ट हैन) ३)डा भिम रावल ४)बिजय कुमार पान्डे (बरिष्ठ पत्रकार) ५) भिमार्जुन आचार्य (बरिष्ठ कानुन बिद) ६)हरिबस आचार्य (वरिष्ठ कलाकार) ७) राजेश हमाल (महानायक) ८)डा महाबिर पुन ९) कुलमान घिसिङ (नेपाल बि प्रा,) १०)बालेन साह(मेयर) ११) मानुषी भट्टराई (युवा नेता) १२)कर्ण मल्ल (युवा नेता) १३)स्वागत नेपाल(कानुन व्यवसायी) १४जगनाथ पौडेल (नेता) १५)गोपी हमाल(मेयर)अन्य अर्थशास्त्री तथा बिग्य र योग्य मानिसहरू,
Good 🎉
डा. साब ! के नेपाली जनताहरु श्रीलंकाको जस्तो सडक-सडकमा आएर यी चोर-नेताहरुलाई लखेटे्ने अवस्था आउने देख्नु हुन्छ ??
डक्टर साब नमस्कार 🙏🙏 एउटा मनमा लागेको धेरै राम्रो बिशय मन्दिर सम्बन्धित उठाइदीनु भयो धन्यवाद, हरेक जसो मन्दिरको हालत यस्तै छ, हुनत देशको हरेक छेत्रमा भद्रगोल भएर हो की डक्टर साब।
Very good speech of Dr Surendra KC jyu🙏
Dr kc sir sahi bislesan hajur
Doctor saf namaskar
Jai Ravi jai🇳🇵
Great analysis
Sahi bislesation sir ko, dhanyabad.
डाक्टर साहेब फ्रि भिसा फ्रि टिकेटमा लाग्नुहोस् विदेश , यहां उचित मुल्याकन भएन तपाईको😊😊😊
भनेपछि शिक्षकले राजनीति गर्नुपाउनुपर्छ भन्ने हो!कठै प्रा डा साप!जतिपनी आजको सामुदायिक शिक्षा खस्केको शिक्षकले विद्यार्थीको भबिस्यप्रती जिम्मेवार नभैइ दलको झोला बोक्नाको मुल कारण हो!
कस्तो बिरोधाभाष कुरा गरेको डा साब मोरल र इथीक्स भन्नुहुन्छ अनी सहकारी ठगीमा आरोपीत ब्याक्तिलाई हनिमुन मनाउन दिनुपर्छ रे ! सहकारी पिडीतको आशुको पनि ख्याल गर्नु ठगीको पक्षपोषण गर्नु पनि ठगी नै हो
Dr, Surendra K.C.Shaib, namaskar. Hajur le seisatya kura haru ko bahash garnu bhaio.So,sabei Nepali Janta haru le afnei desh Nepal 🇳🇵 ma kashari bashnu sakincha, 😮😮❤❤🎉🎉😊😊.
Sabai vanda best anterearta da.saheb ko hun x
Goodsir
“जो बाहर की सुनता है वो बिखर जाता है, जो भीतर की सुनता है संवर जाता है” जय श्री राम🙏
म मात्र एक विद्वान हुँ भन्ने विष्लेशकको तर्क सुन्दा कति साँगुरो सोच भएको मास्टरहरु रहेछन नेपालमा ? अलिकति पनि सकारात्मक सोच नभएको र सधै विरोधका लागी विरोध मात्र गर्ने श्वघोषित विद्वान पो रहेछ। राम्रोलाई राम्रो भन्ने पनि चेत नभएको डाक्टर । हुँदा हुँदै शिक्षकले राजनिती पो गर्नु पर्छ रे ? राम्रो क्राम गर्ने मन्त्रिलाई श्याब्बास त भन्नु नी छि कति साँगुरो सोच ? श्याब्बास शिक्षा मन्त्रि ज्यु । अगाडी बढ्नुस कालो विरालोले वाटो काट्दैमा पछाडी नफर्किनुस ।
❤डा. साब❤🙏🙏
Dr.kc KO sabai kura thik tara kusal leadership Nepal ma kasari khojne yo bisayama hajur KO talk centralised hos...
Part time job KO bare boleko kura dr.sab KO kura 110 Sahi ho...
जबसम्म पाँच सय र एक हज़ार रूपैयाँमा बिक्ने जनाता हुन्छन्, देश ओर्हालो जानबाट रेकिने छैन।
❤❤❤❤
सहि हो पार्टी को झोले नभई जब पाउदैन १००% सत्य हो बिश्वबिध्यालय टपर खाडि तिर छन पहुच न पुगेर ३३% लिएर पास गर्ने हाकिम छन नेपाल मा सत्य एहि हो
Right
Dr sir ko vnai sahi cha 💖
हे भोलेनाथ,भश्मासूरहरुको चङ्गगुलबाट देश र जनतालाई मुक्त गर ! जय ! मातृभूमी !
कतारको र नेपालको भ्रमण मित्रता को भ्रमण भन्दा के हुन्छ र डाक्टर साब!
अाकांक्षाका बिंदु:त हुनेनै भयः,काेठे बज्रुकले पंचायत कालद देखि पद खेाज्दै मरिमेटने काम सुन्य, पुराण भन्ने पंणडितझै लाई पदकाे लाेभ देखायकाेछत।
के गर्नु डा साहेब जनता लाई यही ब्यवस्था र यही अबस्था चाहिएको होइन र?
Yo deshma ramro manche ko kam chena
Sahi kura
Ballen ayo vne sakxa hai natra vane nepal itihas mai simit rahanxa❤
Sir ko voice la maraka las gagram hudainan sir ko awaja kafe cha field ma ladako harna chanchhan
Dr. Surendra jyu ko bhanai 100% uchit chhan. Nepal ma naya party naya Neta le matra nikas dina sakdachha.
सरबाेचच अदालतले कानुन सङकुचन गरेर बिना अाधारमा टेकबहादुर सानसदकाे निलमबन फुका गरेर जनताला निराशामा धकेलेकाे छ,बिससवास गुमायकाे छ।
17 साल पुस 1 गते 10 बर्षको लागि लागु हुनुपर्छ
😊😊😊😊😊
जनाता नै महा खतम छन् भन्ने विदेशीले समेत पता लगाइ सकेका छन् त !
Dr saab krantikari vayera ta hinnu vayo... akhir k paunu vayo ta????
Kura sahi lagyo
Surendranagar le bhneko kura rhik ho dhnyabadh cha Jai nepal
100% स,ई
डाक्टर साब तपाईको सर्टको टाँक तल माथि लागेको छ।
@sundarjaishi3090
Ай бұрын
😂😂
नक्कारखाने मे तूती कि आवाज चरितार्थ हो हामी कहा डा साहेब
Kahile ko interview ho sir
I never understood the proverb he always says in most of all his interviews. Can someone explain what the meaning of his proverb is?
One day Deuwa will become prime minister and in his time he will release Alam from the jail.
Hait, sabai kura janne manxe NASA lai pani advice dinxan en le
यो old man ले पनि थाहा पाको नरहेछ कैलास सिरोहियाको बारेमा । मत अचम्मा परेको छु
यो व्यवस्था धर्म = नैतिकता निरपेक्ष मानिएको हुनाले आफताब आलम जस्तो अभूतपूर्व आततायी आतंककारी हत्यारालाई माननीय शेरबहादुर ले र उस्तै अनेकौं अपराधीहरुलाई अन्य ठूला नेताहरूले सहयोग र समर्थन गर्नु त स्वाभाविक नै होइन र?
Raja ka palama raja le khanthe tara simit hunthe bhannu bhayo, yeslai praman sahit prasta paridiye hunthyo. Dosh lagaunai parchha bhanera halka kura garnu bhayena.
तपाईंको प्रश्न लामो भयो डा साबले जवाफ दिन सक्नु नै भयेन.....
aba sena le activw na bhaye dea jaanxa
Vusiya vetaharu..... Desh khokro banai sake
भिम रावलछनि डा साहेब
Sabai netaharu palna lai lyayiyeko sanghiyata na hatayi bikash hudaina
Binod chaudhary lai kei navanau... hami user janata le 1week tyo products nai use nai na garau na tespaxi result aai halxa ni.. khali news banaunu vanda janata lai sachet garaune kam pani garau na
Dr sab Ravi lamexane jel janxa ra jane walai xa bhane tetro sabai parti buddhijibi ,patra patrika lagekai xan bhane aile nai praman agadi lyayera halnu ni ta @
Chaudhari group lai jyan maara case ra wai wai m dherai poison haleko case na mudda chalayera jail kochnu parcha
Testo ho vane rabi hunu hunxa thau ma chirip jhyap pari halam na
Hahaha......nanga baba haru...
Please take 1 year off from giving interviews.. This is just too much .. your views are not balanced.. rather opportunistic …. in Nepali “ “Dahi chiuray”
He is just a viral like Velu baje, nothing else.
Hami lay bujisakyo rabi lay k he khulkaudaina vhane yo buda kina rabi lay ajai k he garcha jasto vhancha example wife 2 passport nagrita 2 driver pudasaini 2 mareko amrica ma 2 ota case still open g b rai sahakarikand ajai yo buda rabi vhancha ani balen lay k he garena vhancha buda rabi lay auta kura greko vhana ma balen lay gareko 10 ota kaam gandinchu jay balen.
Ta laluko kaam xaina kya khali keu keu meu meu...
Myr ko Tto Okldai Dr.😢😮😅😊❤
Yo kc chainako yajent ho go back
Ghamandi dr
RAVI sahaakari thug ho😂
यो दलाल भ्रान्तिपुरको कैलाश सिरोहिया र अन्नपूर्ण पोस्ट को रामेस्वर थापालाई कारबाही हुनुपर्छ गृहमन्त्री @hamrorabi #KantipurNews#KantipurTVHD#Kantipur#Annapurna#12Bhai@Presscouncilnepal👇👇 कैलाश सिरोहिया र रामेस्वर थापाले गर्दा आज देशमा भ्रष्टाचार मौलाएको छ, न्याय मरेको हो!
Dr kc g ले चाेलेन्रद्र निर्दाेश भन्दै हिन्थे चाेले खाते रहेछ चिनेकाे रैनछ dr kc ले अब चाेलेनद्रकाे बिशेमा किन नबाेलेकाे हाे अब चाेलेनद्रकाे गल्ति खातृ नालायक रहेछ न्यायधिश खाते रहेछ केशि ले निर्दाेश छ भनेर बारम बार निर्दाेश छ भनेथे अब के भन्छन किन कुरा नगरेकाे चाेले खाते काे बारेमा
❤❤❤❤
❤❤❤❤