फेरि झोंक्किए देउवा, ओली-प्रचण्ड बोल्न सकेनन्, ओलीको सभा माधवद्वारा वहिस्कार ||

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 246

  • @maheshkc1948
    @maheshkc19483 ай бұрын

    जे भएनी आज देउबाले दनक दिएकै हुन्👍

  • @MohanChand-hd5nb

    @MohanChand-hd5nb

    3 ай бұрын

    Diyu diyu danak Oli ghaito ma

  • @gyanenadra4303
    @gyanenadra43033 ай бұрын

    दुई कार्यकालसम्म राष्ट्रको प्रमुख पदमा बस्दा पनि आफ्नो श्रीमानको हत्यारा को हो भनेर छानबिन गर्न नसक्ने नौ टंकी नदेखाउँदा पनि हुन्छ।

  • @KrishnaChaudhary-kb6cw

    @KrishnaChaudhary-kb6cw

    3 ай бұрын

    sahi❤

  • @KrishnaChaudhary-kb6cw

    @KrishnaChaudhary-kb6cw

    3 ай бұрын

    Kunai bela deubale bole ko kehi bhujhena vaneko thik vo

  • @TikaramThapa-fi6em

    @TikaramThapa-fi6em

    3 ай бұрын

    सही हो नौ टंकी नै हो

  • @user-iq4fd3li2c
    @user-iq4fd3li2c3 ай бұрын

    दुई दुई पटक राष्ट्रपति हुँदा खोजि नगरे र गोहिका आँसु किन ।

  • @user-kv2wu4fo1k
    @user-kv2wu4fo1k3 ай бұрын

    देऊबाले भनेको कुरा ठिक हो।।खोजन मदनको हत्या,,,

  • @chakgurung3175
    @chakgurung31753 ай бұрын

    आज भने सहि कुरा गर्नुभयो देउवाले हो जनताले खोजेको यस्तो कुरा हो

  • @suryakantakoirala4241
    @suryakantakoirala42413 ай бұрын

    सब नाटक फेरि शोझा जनता लाई ठग्ने खेल बिद्या को पनि नाटकै हो। दुई कार्यकाल रास्ट्रपति हुँदा के हेरेकी थियौं ?? गोही को आँसु किन ???????????

  • @user-kv2wu4fo1k
    @user-kv2wu4fo1k3 ай бұрын

    मदनको नाम बेचेर धन्दा चलाए।।

  • @nagendramalla7808
    @nagendramalla78083 ай бұрын

    देउवा जि ले आज चाहिँ ठिक कुरा गरे है ।

  • @mahendraadhikari3457
    @mahendraadhikari34573 ай бұрын

    देउवा ले जिन्दगी मा पहिलो चोटि राम्रो कुरा गरे

  • @kancabepali7639
    @kancabepali76393 ай бұрын

    दुई दुई पटक राष्ट्रपती हुदा पनि चुइक्क नबोल्ने अनि जैले सरकारमा जानी

  • @pawangurung1567
    @pawangurung15673 ай бұрын

    आज देउवाले कडा दनक दिनुभयो दुईचोटी रास्ट्रपती हुदा पत्तालगाउनुपर्दैन।

  • @mahendraadhikari3457
    @mahendraadhikari34573 ай бұрын

    देउवा को कुरा सहि छ

  • @baidhyadav9227
    @baidhyadav92273 ай бұрын

    Dewpa ji question sahi lagyo

  • @rajkumartamang7260
    @rajkumartamang72603 ай бұрын

    आज चै देउवाले सहि बाेले

  • @bhojrajtiwari4263
    @bhojrajtiwari42633 ай бұрын

    प्याच प्याच अति छुद्र वचन बोल्ने ओलि लाई आज देउवा ले एकै प्रहार मा ढलाए। यसरी नै बोल्नु पर्यो बेला बेला ओलि को बोलि सधै का लागि बन्द हुन्थ्यो अनि जनता ले सस्तो हास्य बाट मुक्ति पाउथे।

  • @janardanacharya5743
    @janardanacharya57433 ай бұрын

    धन्यवाद देउवा, बल्ल एमाले ले मुखभरिकाे जबाफ पायाे।

  • @dorbahadursunar
    @dorbahadursunar3 ай бұрын

    सेरबहादुरको कुरा 100% जाएज छ अाफु 2-2 पटक राष्टपतिहुदा छानबिन गर्न कसले रोकेको थियोे यदि चाहेकोभए त्योबेला राष्टपति अाफु र प्रधानमन्त्री केपिअोलिथिए चाहेको भए छानबिन हुनसक्थेन???

  • @yubarajparajuli2416
    @yubarajparajuli24163 ай бұрын

    याे सबै नाटक् हाे बिद्याभण्डारि राष्टपति हुदा कस्ले राेकेकाे थियाेर छानबिन गर्न सक्थिन् हाेला

  • @RatanThapa-th9hc
    @RatanThapa-th9hc3 ай бұрын

    नाटक को आँसु यसमा बिध्याको पनि सामिल छ

  • @karnagurung769
    @karnagurung7693 ай бұрын

    देउबा ले ठिक भन्यो

  • @birbdrdeuba6061
    @birbdrdeuba60613 ай бұрын

    Great statement of Great leader Sher bdr Deuba

  • @rajendrapokharel5987
    @rajendrapokharel59873 ай бұрын

    आफैँ मन्त्रीहुदा दुई दुई पटकरास्ट्रपतिहुदा खाेजीभएन,एमाले पटकपटक सरकारमा हुदा खाेजी भएन अहिले भक्कानिएर केगर्नु!

  • @ratankunwar647
    @ratankunwar6473 ай бұрын

    100% right बोलेका हुन देउबा।

  • @fooddeleverynepal
    @fooddeleverynepal3 ай бұрын

    अब चाहि फेरी पार्टि अदक्ष्य बन्नको तयारीको लागि त्यो आशु र भक्कानिएको होला नि ...

  • @roshankhadka6524
    @roshankhadka65243 ай бұрын

    आज मात्र देउवा को सब्द चित्त बुझ्यो❤❤

  • @DhojBhandari
    @DhojBhandari3 ай бұрын

    मदन भण्डारी को मृत्यु हुनुमा के पि ओली र विधा देवी भण्डारी हो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62933 ай бұрын

    १००% सही भन्नू भो सेरबहादुर ज्यू

  • @ganeshUpadhyay-uu3ly
    @ganeshUpadhyay-uu3ly3 ай бұрын

    देउवाले भनेको कुरामा चटकिक‍ो उत्तर मिलेन

  • @nirarajgurung7434
    @nirarajgurung74343 ай бұрын

    मदनको हत्त्यारा को को हुन?बिद्द्या देविले के को गेडा हेरेर बसेको होलान?

  • @user-me2te5po2x

    @user-me2te5po2x

    2 ай бұрын

    Kpi ko holani

  • @dbmalla1272
    @dbmalla12723 ай бұрын

    भारतमा जन्मेको कनिस्ट नेपाल र नेपालीको लागी दुर्भाग्य हो,

  • @user-nu5xu7wy4u
    @user-nu5xu7wy4u3 ай бұрын

    किन नतमस्तक हुनु पर्यो र? उनकै दल्का नेताले मारेका त हुन

  • @GhanashyamKhadka-it6xp
    @GhanashyamKhadka-it6xp2 ай бұрын

    धन्नेबाद देउबा गोहिका आँसु झार्नेहरुलाइ सहि जबाफ दिनु भएकोमा ।

  • @saritasahani1464
    @saritasahani14643 ай бұрын

    देउवाले राम्रो भनेका छ आज❤❤

  • @utam8553
    @utam85533 ай бұрын

    deuba ko kura sahi ho

  • @sandeshofficial2390
    @sandeshofficial23903 ай бұрын

    देऊबाले पहिलो पटक राम्रो कुरा गर्यो । 😅

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk3 ай бұрын

    देउवा ले चाहिँ आज दमदार कुरो गरे है

  • @haribhaktabhandari3956
    @haribhaktabhandari39563 ай бұрын

    Sahi jaya nepal..

  • @Osanbantawa
    @Osanbantawa3 ай бұрын

    Lu aajbat deuwako big fan vaye....

  • @user-bm3tr2zt9x
    @user-bm3tr2zt9x3 ай бұрын

    Good deupa

  • @prakashshrestha304
    @prakashshrestha3043 ай бұрын

    १) सहकारी पीडित २) लघुबित्त पीडित ३) मिटर ब्याजी पीडित बारे कुनै पनि दल , पार्टी वा क्यान्डिडेटले बोलेको देखिएन । ठुलठुला नेताहरू र कर्मचारी तथा कानुनले कुरा र भाषण मात्र गरेका छ्न तर ठोस परिणाममुखी न्याय हुने काम कुरा कसैबाट भएको देखिएन। पीडितहरुको आँशु कसले पुछने ?

  • @Sacrisoo7
    @Sacrisoo73 ай бұрын

    आज देउवाको तरिफ गर्न मन लाग्यो

  • @user-oe2kb4dy3o
    @user-oe2kb4dy3o3 ай бұрын

    Right 💯💯💯

  • @dbcnepal9315
    @dbcnepal93153 ай бұрын

    देउबाको कुरो एकदम ठीक छ ।

  • @user-wf8jd2dk3e
    @user-wf8jd2dk3e3 ай бұрын

    कहिले काहीँ देउवा ले सहि कुरा गर्छन

  • @indrakarki114
    @indrakarki1143 ай бұрын

    सुनिदिनु ए जनता हाे। कसैले केहि गर्दैन।

  • @ravipoudel9552
    @ravipoudel95523 ай бұрын

    आफ्नो दुनो र आफ्नो नेत्तित्व हुंदा ठिक अर्काले लिंदा रिस, ईनिहरुको नाटक हामिले हेरेकोहेर्यै

  • @dhrubakatwal9472
    @dhrubakatwal94723 ай бұрын

    देउवा आज चाहिँ धेरै कडा बोल्नु भो

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o3 ай бұрын

    देउबा ले यो कुरा चाहिँ सहि गरे 2/2 चोटि रास्ट्रपति हुदा किन पत्ता नलगाई चुपचाप ?

  • @shivarimal8011
    @shivarimal80113 ай бұрын

    देवा ले आज चाहिँ सहि जबाफ दिएको हो मदन भनडारीको बारेमा

  • @RamP-vc7ix
    @RamP-vc7ix3 ай бұрын

    मदन नमरेकाे भए बिध्यकाे रानी बन्ने अवसरबाट बन्चित हुन्छिन् हाेला हत्याराजनीति यिनै हुन ।अहिले काे आँसु गाेहिकै बुझ्नुपर्छ

  • @rajendramahat7056
    @rajendramahat70563 ай бұрын

    जय बालेन जय नेपाल

  • @govindaprasadacharya8540

    @govindaprasadacharya8540

    3 ай бұрын

    काम कुराे एकातिर कुम्लाे बाेकी घाटतिर

  • @ajayadhikari2954
    @ajayadhikari29543 ай бұрын

    आज कडै दिए देउवा ले

  • @jamescopur792
    @jamescopur7923 ай бұрын

    देउवाले सहि भने।

  • @badrikarki6640
    @badrikarki66403 ай бұрын

    देउवाकाे सन्काइ विशेष विशेष चरित्र नै हाे ।

  • @Lovetionpun
    @Lovetionpun3 ай бұрын

    नबुझि नबुझि विदेशी गीत सुन्ने दाजु भाई दिदी बहिनी हरु बरू शेरु बहादुरको भाषण सुन्नुहोस

  • @user-sk2hw2nm3b
    @user-sk2hw2nm3b3 ай бұрын

    सपना पूरा गर्ने उदश्यले राजनिती मा अागमन भयको भय पटक पटक यमालेको सरकार अायो खै त क्या खोस्यो!सबैको मिलोमतो मा देशको कुशल राजनितिज्ञ अबिस्वास्निय मृत्युु भयको हो!

  • @SupinGolayOfficial
    @SupinGolayOfficial3 ай бұрын

    मदनको हत्या एमाले स्वयम् जिम्मेवार छन्।

  • @dandurajadhikari4049
    @dandurajadhikari40493 ай бұрын

    Gohiko aansu,

  • @safalneupane6894
    @safalneupane68943 ай бұрын

    Royera basnu bhanda tetro samaye President huda k herera baseko ?? Laaj nabhayesi

  • @atmatimsina3353
    @atmatimsina33533 ай бұрын

    Sahi bhane Deuwa le

  • @navinrajaure9016
    @navinrajaure90163 ай бұрын

    देउवाजिले सत्य कुरा गरे

  • @dineshadhikari8961
    @dineshadhikari89613 ай бұрын

    नेपालबाट कम्युनिस्ट भगाँउ,राजा ल्याँउ देश बचाउ

  • @user-im8bv9me5h
    @user-im8bv9me5h3 ай бұрын

    Good deuwa.

  • @muktiregmi4508
    @muktiregmi45083 ай бұрын

    तेहि समयमा। बिध्या तिम्रो सिन्दुर खोइ .......ले खायो तिम्रो पोइ । नारा जुलुस प्रर्दशन गरिएको थियो।

  • @RoshanShrestha-vo3de
    @RoshanShrestha-vo3de2 ай бұрын

    कुरा त सबैले राम्रो गर्छन जे होस 😂😂

  • @MohanChand-hd5nb
    @MohanChand-hd5nb3 ай бұрын

    Sunar ki sau lohar ki aka.shere is sher.

  • @tirtharajluitel7940
    @tirtharajluitel79403 ай бұрын

    देउबा ले आज चाहि सत्य बोलो डराएन बोल्न

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o3 ай бұрын

    शेर बहादुरले सारै दरो झापट दिएका छन बिध्या भन्डारिलाई दुई दुई चोटि रास्ट्रपति हुँदासम्म एकचोटि आफ्नो श्रीमानको खोजी नगर्नेले अहिले खुबै झुटो आँसु झारेर जनताले पत्याउने हुन र?

  • @user-ss4ct7pg3y
    @user-ss4ct7pg3y2 ай бұрын

    Daubaa g thankyou

  • @harikrishnadahal4630
    @harikrishnadahal46303 ай бұрын

    Sahi garyo deuwale

  • @mohonkunwar9880
    @mohonkunwar98803 ай бұрын

    धेरै हाेसियाे भने हाेसला टुटाइ दिने म छदे छु प्रचण्ड जि ** केपि अाेलि

  • @jeetgurung9875
    @jeetgurung98753 ай бұрын

    Ahile chahi sere le thik kura garyo ❤

  • @shikharbswkarma8598
    @shikharbswkarma85982 ай бұрын

    Right deuba dai

  • @dhirenanupam
    @dhirenanupam3 ай бұрын

    देउवाको कुरा चित्त बुझ्यो।

  • @prempoudel1660
    @prempoudel16603 ай бұрын

    दुइ कम्युनिस्ट का कलंकों कस्तो विचार मिलेको हो? जनता माराहरु ।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel36572 ай бұрын

    एमालेकै राष्ट्रपति र प्रम सहीत शक्तिशालि सरकार छदा के हेरेर वसेछन कुन्नी थाहा नभाको कुरा यो कुरा शेरेले ठिक भने !

  • @rabikc8852
    @rabikc88523 ай бұрын

    रास्ट्रपति हुंदा के हेरेकी थिइस? गोहिको आँसु बगाउछे।

  • @rajkoirala7919
    @rajkoirala79193 ай бұрын

    Right

  • @prakashshrestha9559
    @prakashshrestha95593 ай бұрын

    नेपालको लागी गणतन्त्र भन्ने तन्त्र नै अभिषाप हो ।

  • @badrinathkoirala1830
    @badrinathkoirala18303 ай бұрын

    कम्युनिष्ट नामका कमाउनष्टहरू जति भाका फेरे पनि बास्तविक रूप भ्रष्टाचार र तस्करीका नायक नै हुन ।

  • @ManishaPoudelreshmi
    @ManishaPoudelreshmi3 ай бұрын

    मदन र आश्रति लाई नमारे त चोर फताहका दिन काह आउथिए र ?😂😂😂

  • @binitathapa3640
    @binitathapa36402 ай бұрын

    देउवा जि ले मर्नेगरी दिए यी झारपात हरुले तेरिमा झ्याक्ने रास्ट्रपति भाकी थिस त तेरो बुढो किन मारे खोज्न किन सकिनेस ?

  • @pappuroy1915
    @pappuroy19153 ай бұрын

    यो गोंह को अंशु हो बिध्धय जि जन्नता सबै कुरा बुझ्छ कि

  • @bp-khatri
    @bp-khatri3 ай бұрын

    बिद्यादेवी भण्डारीको सिउदोको मजाक उडाउनेहरुका दिदिबहिनीको सिन्दुर कहिल्यै पुछिनु नपरोस् ।😢

  • @govindaprasadacharya8540

    @govindaprasadacharya8540

    3 ай бұрын

    र यसरी सिँउदाे नै बेचेर कसैलाइ खान नपराेस

  • @raiprabin1144
    @raiprabin11443 ай бұрын

    देउवा को प्रहार मन पर्यो 😂😂😂

  • @user-oq8dc3mm3q
    @user-oq8dc3mm3q3 ай бұрын

    पाटीभीतर,सूनकोढलोहुनछ,होला,तर,जनताले,बुझ्दैनौ,जनता,ले,बुझनजरूरिछ

  • @dilbahadurkarki3342
    @dilbahadurkarki33423 ай бұрын

    दुई पटक राष्ट्रपति हुदा केही गर्न नसक्ने माैन बस्ने कुर्सी हटेपछि अहिले गाेहिकाे अाशु झारे जस्ताे मात्र भयाे,

  • @sajgautam
    @sajgautam3 ай бұрын

    कसले मार्यो त् ? ...ओलीको प्रतिबेदन छ क्यारे , खोई ? गोहीको आशु नै हो

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p3 ай бұрын

    All is same indoooo europian attankabad gantantra nepal mission sikkim freee tibbat

  • @DevbakeryShop-wl6uq
    @DevbakeryShop-wl6uq3 ай бұрын

    तँ मिलेपनि नमिलेपनि केही हुँदैन अब सकिस तँहरू

  • @JunaMainali
    @JunaMainali3 ай бұрын

    तिमी थियौ गृह मन्तृ थियौ अनि कस्ले दिन्छ प्रमाण??

  • @shivakhanal8301
    @shivakhanal83012 ай бұрын

    Aajai desh dubaune,desh ko semana bechne,janta bechne,janta bhanda party dherai kholne,desh bekas na garne hoyena

  • @roshansunar4364
    @roshansunar43643 ай бұрын

    Pad bhadur deuba ko bhanai anusar Madan emale neta bhaeko le Emale Sarkar ma aunda satya tathya proof garnu parne ragexa jyare 😏😐

  • @hpnp9996
    @hpnp99963 ай бұрын

    सत्तामा हुदाँ र आफु घरि घरि रास्ट्रपति हुदाँ चुइक्क नबोल्ने, KP संग खोप्पी खेलमै भुल्ने, जवानी सुम्पने, अहिले आएर भुत्राको हत्यारा खोइ?? लथाब्रो सेरेले मौकामा दनक दियो जेहोस्

  • @arundeula3694
    @arundeula36943 ай бұрын

    Afu president huda, keni wasta chaina. Aile. Aayara ruyara huncha!

  • @pushkarbabu9484
    @pushkarbabu94843 ай бұрын

    गोहिको आशु नझारे हुन्छ ।। १० बर्ष सम्म के हेरेर बसेको थियो अहिले आएर आशु झारे जस्तो गर्ने ।।।

  • @manojrimal4772
    @manojrimal47722 ай бұрын

    10 बर्श सम्म रास्ट्रपति हुदा किन खोजी भएन

  • @GenjeSherpa
    @GenjeSherpa3 ай бұрын

    Good news

  • @bukeshmudbari2037
    @bukeshmudbari20373 ай бұрын

    मदन भण्डारीको हत्या वा दुर्घटना भन्ने वारे कस्ले मार्यो भनेर प्रश्न गर्ने महाशयलाई स्पष्ट थाहाछ । सबै नेताहरू नाटक गर्छन।

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b3 ай бұрын

    Deubako yo kura chahi sahi ho amalekai hat huna sakx

Келесі