फेरि चलचित्रका कलाकारको धमका आर्यन सिग्देल, उपासना सिंह , जायना र डिसेम्बर फल्स टिमले तहल्कै पिटे ।

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #DecemberFallsMovie_Special #LiveShow #

Пікірлер: 546

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l Жыл бұрын

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕

  • @rananepali8268

    @rananepali8268

    Жыл бұрын

    Fjjjkffiffg www!

  • @sunitashah5876

    @sunitashah5876

    Жыл бұрын

    K k dai ma Sunita shah purano national player of volleyball ho n ma yo dohori ko ATI thulo fan ho Ani Mero muwa 84 year ko hoisinx Ani indini ko fan Pani Mero hoisinx ra. Upasana sis Mero su pa bhako le Garda ma garba garxi Ani hajur lai bhetna Mon ra upasana lai also

  • @bimaladc8278

    @bimaladc8278

    Жыл бұрын

    टोलीका छन्थ्याल टोलीका टोलीका छन्थ्याल छन्थ्याल छट टोलीका टोलीका टोलीलाई टोलीका छन्थ्याल टोलीका टटटोलीका टोलीका टट टोलीका टोलीका टोलीका टट टोलीका टटछटटट टोलीका टोलीका छटट छन्थ्याल छन्थ्याल टोलीका छन्थ्याल टटट टट्टू टट्टू ठ टोलीलाई टोलीका ट टोलीका टोलीलाई टोलीका टोलीलाई टोलीलाई टोलीका टोलीलाई टोलीका टट्टू टोलीलाई टोलीलाई टोलीका टोलीका टोलीलाई टोलीलाई टट्टू टोलीलाई टोलीलाई टोलीलाई टोलीका टोलीलाई टोलीलाई ठूलठूला टोलीलाई ट टोलीका टोलीलाई टोलीलाई टोलीका टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई ट ठूलठूला टटोलीको टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीका टोलीलाई टोलीलाई ट टोलीलाई टोलीलाई टोलीलाई ट टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई ट टोलीलाई ट टोलीलाई ट टोलीलाई टट्टू ट ट टोलीका टोलीका ट ट टोलीलाई टोलीलाई टोलीलाई टोलीका टट्टू ट टोलीलाई टोलीलाई टोलीलाई टोलीका टट्टू ट टोलीलाई टटटटटटटटठठटठटठटटटटटटटट टोलीलाई टोलीलाई टोलीका टोलीलाई टोलीलाई ट ठूलठूला टोलीका ट टोलीलाई टट टोलीका टोलीलाई टोलीका टोलीका टोलीलाई टोलीलाई ट टोलीका टोलीलाई ठूलठूला टोलीलाई टोलीका टोलीका टोलीका टोलीलाई टोलीका टट्टू ट टोलीलाई ट ट ट टोलीलाई टोलीलाई टोलीका टोलीलाई टट्टू टोलीलाई टोलीलाई ठूलठूला टोलीलाई टोलीलाई टोलीलाई टोलीका ठूलठूला टोलीलाई टट्टू टोल ट टोलीलाई टोलीलाई ट टोलीलाई टोलीका टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टटठट टो ठ टोलीलाई टटोलीलाई टोलीलाई टोलीका टोलीको टोलीलाई टोलीलाई ठ ट टोलीलाई ठूलठूला टोलीका टोलीलाई ठूलठूला टोलीका टोलीलाई ठूलठूला टोलीलाई ठूलठूला टठूलठूला ठट्यौली टोलीका टोलीका टटटटठटठटटठटठटटटटट टोलीलाई टोलीका टोलीका टोलीलाई टोलीका ठूलठूला टोल टोलीलाई ट टो टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीका टोलीलाई टोलीलाई ठूलठूला ट टोलीलाई टोलीलाई टोलीलाई टटटटटटठटठठटटटटटटठटटट टोलीका टोलीलाई ठट टोलीलाई ट टोलीलाई टोलीका टोलीलाई टोलीलाई टोलीका ट टोलीलाई ट टोलीलाई ट टट्टू टो टो टोलीका ट टोलीलाई टोलीका टोलीका टोलीलाई टोलीलाई टोलीलाई टोलीका टोलीलाई टोलीलाई ट टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीलाई टोलीका टोलीलाई टोलीलाई टोलीलाई ठ टोलीलाई ठूलठूला ट टोलीलाई टोलीलाई टोलीलाई टो टोलीलाई टोलीलाई ट ठूलठूला टोलीलाई ठटटठ ट टोलीलाई टोलीलाई टोलीका टोलीका टोलीका टोलीलाई टोलीलाई ठूलठूला टोलीका टट्टू टोलीलाई टोलीलाई टोलीलाई टोलीका टोलीका ठूलठूला ठूलठूला ठ टोलीलाई टटोलीको टोलीलाई टोलीका टोलीका टोलीलाई टोलीका टोलीका टोलीलाई ठटठठ

  • @bhimpoudel3721

    @bhimpoudel3721

    Жыл бұрын

    Ñ ...,l7

  • @ram-em9re

    @ram-em9re

    Жыл бұрын

    No hi bi u bi bi hi hi 6 hi bi hi hi bi guy ft u u in hi hi 8.30am by husband bi ft u 6 8.30am hi 8.30am husband Hi 6 6 hi guys 7am no hi hi hi

  • @nepapodcast
    @nepapodcast Жыл бұрын

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

  • @debmager5035

    @debmager5035

    Жыл бұрын

    यस्तै काम र मान्छे काे खाचाे छ देश र जन्ताई हजुर काे रपतार न राेकियाेस सर

  • @sunilbhatta699

    @sunilbhatta699

    Жыл бұрын

    Good job sir sadai yasari nai desh ko rakshya gardai desh lai agi badhaudai janu hola😊🙏🙏

  • @kiransinjali4078

    @kiransinjali4078

    Жыл бұрын

    Good luck Sir! Keep it up.

  • @manbahadurkhatri2057

    @manbahadurkhatri2057

    Жыл бұрын

    Mearr sabb

  • @bishnusanthury6852

    @bishnusanthury6852

    Жыл бұрын

    Hajur jasto sahasi deshko lagi saccha bekti ko khacho xa deshlai 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shambhushrestha6021
    @shambhushrestha6021 Жыл бұрын

    चलचित्रको प्रमोसनको लागि यसरी इन्द्रेणी मा आउने क्रम देख्दा एकदम खुशी लाग्छ।आर्यन सिग्देल जी को दोहोरी पनि बबाल्👍️👍️

  • @AardhyaAarv

    @AardhyaAarv

    Жыл бұрын

    W do|^™

  • @prachandamagar9768
    @prachandamagar9768 Жыл бұрын

    आर्यनको दोहोरी चै दामी आयो । फिल्मको मात्र होइन दोहोरी को नि राजानै रहेछ्न 😍😍😍

  • @tilakrasaili4500
    @tilakrasaili4500 Жыл бұрын

    साह्रै रमाइलो लाग्यो आर्यन सिग्देल मन पर्ने नायक हुनुहुन्थ्यो नायक मात्र नभएर राम्रो गायक पनि हुनुहुदो रहिछ

  • @purnadarlami672
    @purnadarlami672 Жыл бұрын

    आर्यान दाजुले यति राम्रो लोकगीत गाउछ बल्ल आज था भयो !

  • @samj2562
    @samj2562 Жыл бұрын

    मलाई चै सारै मन पर्ने हिरो आर्यान अरुलाई कस्तो लाग्छ

  • @ganeshpyakurel4646
    @ganeshpyakurel4646 Жыл бұрын

    इन्द्रेणिको खुवि भनेकै जुनसुकै क्षेत्रको मानिसलाइ दोहोरि गाउन लगाउन सक्नु हो जुन विशेष कदम हो ,धन्यवाद

  • @radhikahamalpun2977
    @radhikahamalpun2977 Жыл бұрын

    हामीले हेरेको अति राम्रो छ डिसेम्बर फल्स ,नहेर्नु भएकोहरुले हेर्नुहुन अनुरोध छ

  • @travellermebiren
    @travellermebiren Жыл бұрын

    आर्यन जि आउनुभएको थाहा पाएर यो program हेर्न आउनु भको को को हुनुहुन्छ😁😁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalihealtheducation825
    @nepalihealtheducation825 Жыл бұрын

    आर्यनको आवाज झनै कडा रहेछ हो ।। यता suscribe गर्दिनुहोला है आर्यन मन पर्ने जतिले

  • @RayanshEntertainment
    @RayanshEntertainment Жыл бұрын

    Thank You All 🙏❤️ Keep Supporting Nepali Movies 🎬 🎬Now Showing🎬 Go and watch on Your Nearest Theaters.❤️🙏

  • @palahdikari773

    @palahdikari773

    Жыл бұрын

    I dont know yo official chAnnel hoki k ho fake ho vny arkako naubatw channl kholerw jathabhabi vdo hakneyy kaam banda gar..edi official nai ho vaney pani k k haleko yo aautari aautari vdo haru aryan dai ??? ..singing levell chai kada lagyo tyo style haru eta uta tukka tw krishna dailey ho sikako .

  • @wizardrembo6471

    @wizardrembo6471

    Жыл бұрын

    🙏❤️

  • @Hifuduue

    @Hifuduue

    Жыл бұрын

    कति मिठो voice आरेन सिक्देलको wow फेरि पनि उहाँको गित सुन्नु मन छ इन्द्रनि मा कहिँ ले आउनु हुन्छ होला

  • @chaturbhujbaral4226

    @chaturbhujbaral4226

    Жыл бұрын

    Perfet heros our nation

  • @kamashahithakuri5828

    @kamashahithakuri5828

    Жыл бұрын

    Aryan is very talented person

  • @dommagar215
    @dommagar215 Жыл бұрын

    होइन आरएन को कला लाई चै सलाम छ मान्छे पनि हेन्सी त्यही माथी गाउने कला पनि राम्रो पो लाग्यो

  • @gglhhj3440
    @gglhhj3440 Жыл бұрын

    कृष्ण कंडेल र इन्द्रेणीको पब्लिक पावर र समर्थक कति रहेछ भन्ने प्रत्येक नेपाली फिल्म प्रमोसन गर्ने प्लेटफर्म अनिवार्य हुन पुगेछ। बधाई छ धन्यवाद इन्द्रेणी टिमलाई

  • @dipakdipak9153
    @dipakdipak9153 Жыл бұрын

    मैले फिल्म नहेरेको साढे २ वर्ष भयो तर आर्यनको फिल्म १००% हेर्छु। Best of Luck🙏

  • @poudelsumi1280
    @poudelsumi1280 Жыл бұрын

    यो दोहोरी हेरेपछी आर्यन सिग्देलको झन ठूलो फ्यान भय हो मत एस्तो रमाइलो मान्छे पो हुनुदो रहेछ

  • @badalmagar2593
    @badalmagar2593 Жыл бұрын

    हैट अार्यन ब्रो क्या बात हे,गित त धेरै राम्रो गाउनु हुदोरहेछ बाई😎🇳🇵🇸🇦

  • @sagarshrestha3709
    @sagarshrestha3709 Жыл бұрын

    वावो यक्टिङ मात्र हैन गित पनि सारै राम्रो गाउदोरैछ आर्यन जिले लु बदाइछ डिसेम्बर फल्स को

  • @basantigurung9686
    @basantigurung9686 Жыл бұрын

    आहा अत्यन्तै राम्रो कार्यक्रम साथै उहाँहरुको चलचित्र सफलताको सुभकामना

  • @samj2562
    @samj2562 Жыл бұрын

    आर्यानको स्वर पनि दाम्मी छत

  • @sumimagarofficial
    @sumimagarofficial Жыл бұрын

    आहा मलाई मन पर्ने नायक आज झन खुसी लाग्यो लोक गित कति मिठो गाउनु भको😘🙏💐

  • @nandabahadur2500
    @nandabahadur2500 Жыл бұрын

    तेसै नि रमाइलो कार्याकरम मा चलचित्त्र निर्माता लगायत नायक नाइका हरु अाउदा झनै रमाइलो बनेको छ

  • @tulsioli5534
    @tulsioli5534 Жыл бұрын

    हेडसम सुपर स्टार आर्यन सिग्देल जी र बियुटी फुल स्टार नायिका जायना र साथ दिने उपासना लोक दोहोरी मा पनी excellent, कायरा को बिग फेन, सेवा सन्देस र मनोरन्जन सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @twinslittlestar9931
    @twinslittlestar9931 Жыл бұрын

    आर्यन ब्रो।एक्दम खुसी लाग्यो।हजुर को पर्तिभा र मनोबल देखेर

  • @user-fh6hf1xu5d
    @user-fh6hf1xu5d Жыл бұрын

    अत्यन्तै राम्रो कार्यक्रम इन्द्रेनी सम्पुर्ण नेपाली चलचित्र फिल्म सम्पुर्ण इन्द्रेनी तिम धेरै राम्रो छ आरेन्द सिग्देल सर हिरो भनेको त गायक पनि रहेछ धेरै राम्रो स्वर र कला धेरै राम्रो लाग्छ्🙏🙏🙏

  • @PrakashRaiMausam
    @PrakashRaiMausam Жыл бұрын

    आहा आर्यन सर गित नि कडा गाउनुहुदो रैछ

  • @dilreshmi8086
    @dilreshmi8086 Жыл бұрын

    आर्यन सिग्देल सर ❤️😘👌 लेजेन्ट

  • @hariacharya6034
    @hariacharya6034 Жыл бұрын

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा

  • @sushilbudhathoki2000
    @sushilbudhathoki2000 Жыл бұрын

    मेरो Favorite ❣️ हिरो आर्यन सिग्देल

  • @milankumarsunar486
    @milankumarsunar486 Жыл бұрын

    Good हामीले चाएको र खोजे एहि हो जुन्सुखै कलाकार भएनी indreni मा जानुपर्छ

  • @navrajadhikari6173
    @navrajadhikari6173 Жыл бұрын

    Dherai ramro prastuti by great actor Aryan sigdel. Lots of love ❤️

  • @genashlimbu5302
    @genashlimbu5302 Жыл бұрын

    कति रमाइलो लाग्यो पुराइ फिलिम परिवार दोहोरी गौउदा

  • @devkoirala4662
    @devkoirala4662 Жыл бұрын

    aryan dai rockstar ho hai nepali film industry ko

  • @suryavai2783
    @suryavai2783 Жыл бұрын

    हैट आर्यन दाइ दोहोरी पनि आउने रैछ । म त ट्वाँ परे।।

  • @gopalacharya8180
    @gopalacharya8180 Жыл бұрын

    जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Жыл бұрын

    best हिरो आर्यन good

  • @tararai1389
    @tararai1389 Жыл бұрын

    कत्ति राम्रो हजुर हरुको प्रस्तुति🙏🙏❤️❤️

  • @developmentthapa
    @developmentthapa Жыл бұрын

    आहा अत्यन्तै राम्रो कार्यक्रम साथै उहाँहरुको चलचित्र सफलताको सुभकामना ..........हेडसम सुपर स्टार आर्यन सिग्देल , बियुटीफुल स्टार नायिका जायना र साथ दिने उपासना सेवा सन्देस र मनोरन्जन सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी, जय कृष्ण दाजु

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    चलचित्र आर्यन सिक्देल सर काे तिम काे दाेहाेरी गित राम्रो छ धन्यवाद छ कान्छा श्रेष्ठ सर श्रीराम सर प्रतिमा माडम शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @harisagar7417
    @harisagar7417 Жыл бұрын

    अतेन्तै मार्मिक गित सारै रमाइलो छ 💜💜

  • @debakirimal36
    @debakirimal36 Жыл бұрын

    favourite hiro aryan sigdel since childhood yo program paxi ta jhan respect badyo😍😍😍😍

  • @manigurung1469
    @manigurung1469 Жыл бұрын

    रमाईलो कार्यक्रम December 1 team लाई हार्दिक बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @lokeshgurung3328
    @lokeshgurung3328 Жыл бұрын

    नमस्कार सम्पुर्ण नायक नायिका सम्पुर्ण इन्द्रेनी टिमलाई हार्दिक शुभकामना

  • @Rameshbomjan1
    @Rameshbomjan1 Жыл бұрын

    दोहोरी कहिल्यै गाउँनू नहुने आर्यन सर को voice kati मिठो सुनेको wah 🥰🥰❤️❤️👌

  • @kirangurungsb6712
    @kirangurungsb6712 Жыл бұрын

    असाध्यै राम्रो आर्यण सिक्देल जि जति मान्छे राम्रो त्यति नै गाएन कला पनि राम्रो ।

  • @madanregmi316
    @madanregmi316 Жыл бұрын

    धेरै धेरै बधाई र शुभकामना सम्पुर्ण इन्द्रेणी समाज र डिसेम्बर फल्स को टिम लाइ🙏💞

  • @binitagyawali7756
    @binitagyawali7756 Жыл бұрын

    Aryan sigdel lai indreni ma dekhda ekdam khusi lagyo ☺️

  • @khumraj5858
    @khumraj5858 Жыл бұрын

    कलाकार हरुको बिश्वबिद्धालय इन्द्रेणी

  • @bimarshbhandari1472
    @bimarshbhandari1472 Жыл бұрын

    साह्रै राम्रो कार्यक्रम हो र सबै को मन मुटु मा बस्न सफल भएको एक मात्र कार्यक्रम जुन हो इन्द्रेणी 🌈 हरेक भाग हेरेको छु घर 🏡 बाग्लुङ हाल कतार

  • @bishalmahar25
    @bishalmahar25 Жыл бұрын

    धेरै राम्रो भयो यो कार्यक्रम हिर्दय देखि नै सम्मान छ हिरो हिरोनी लाई अनि सम्पूर्ण इन्द्रेणी टिम लाई नि मिठो सम्झना कृष्ण दाई हजुर लाई कुन शब्द बाट सम्मान गरौ कुनै शब्द नै छैन तर पनि shirjhukai नमन छ सबै बिरामी को swasthe लाभ को कामना सबैले बिरामी लाई सहयोग गरि दिनु होला सके पैसाले गर्नु होला पैसाले न सके इन्द्रेणी लाई लाइक ,share. कमेन्ट गरि दिनु हार्दिक अनुरोद गर्दछु अनि आज yuwaraj सर किन पछाडी बस्नु भाको हो yuwaraj सर लाई नि miss गरेको छु !अनि सचिन बाबुको swasthe लाभ को कामना छ कृष्ण दाई त्यो kalaute फेरी सचिन को पैसा खाना लाई आको हो त्यो लाई लात हानेर bhagaau किन् कि आज सम्म को सचिन ले kamaya को पैसा सबै रक्शि र् केटि लाई दिएर दोहोरि साझ मा गएर udako हो तेती बेला त भन्नु हुन्थ्यो नि सचिन मेरो छोरा हो सचिन को पैसा मैले न खार कसले खान्छ भन्नु हुन्थ्यो मा उसको रेखा देख गर्छु बिरामी हुदा अस्पताल लाग्छु भनेर बोल्थे आज फेरी कृष्ण दाई को खुट्टा किन dhogchha उति बेला त इन्द्रेणी ले कृष्ण कडेल ले युज गरेर छोडेको हो भन्थे फेरी इन्द्रेणी नै कृष्ण कडेल कै खुट्टा dhogn gayoni साला फटाहा

  • @roshankumarthadarai5764
    @roshankumarthadarai5764 Жыл бұрын

    Aaryan da ko voice dammi xa Ani geet gaune saili pani

  • @rodinapokharelofficail154
    @rodinapokharelofficail154 Жыл бұрын

    आर्यन दाइको गित गाउनु भएको मलाई मन परो ।

  • @jibankarki980
    @jibankarki980 Жыл бұрын

    अत्यन्तै राम्रो छ इद्रायणी र आर्यान दाई फिल्म खेल्न छोडेर अब गायक हुनु भको महसुस गरे मैले त। खुशी छु सबै सबैलाई धन्यवाद मेरो तर्फबाट

  • @kamalamadan
    @kamalamadan Жыл бұрын

    यकदम राम्रो लाग्यो आरेन दादाको गित चै हो है क्या दामि

  • @shibabhattarai740
    @shibabhattarai740 Жыл бұрын

    अत्यन्तै राम्रो कार्यक्रम इन्द्रेणी मा मन पर्ने हिरो आर्यन ज्यु र अन्य कलाकार मा अती रमाइलो सम्पुर्णमा नमस्कार जय इन्द्रेणी 🌈❤️🌷🇳🇵🙏

  • @rudrad588
    @rudrad588 Жыл бұрын

    टिकटक मा हेरेर आको म त ❤️

  • @rameshpariyar781
    @rameshpariyar781 Жыл бұрын

    Dherai Ramro 👍 Ramailo Damdar Prastuti Lagyo Hero Aaryan Heroine Upashana ji singo team Bela Bakhat ma yeti ramro ramailo utkrista Prastuti dine Aadarniye Krishna Kandel jiu ra Sampurna Indreni Team 👍 lai safaltako suvakamana xa.

  • @genashlimbu5302
    @genashlimbu5302 Жыл бұрын

    हिरोनी बहिनी त दोहोरी गौउनु मा त टेलैन्ट पो र छ

  • @aayuhsmagar419
    @aayuhsmagar419 Жыл бұрын

    अारेन दाईले यति मिठो गित गाउने बाफ्रे कलाकार हरुलाई लोगित मन पर्दिन भन्ठे अाज अारेन दाई अायर पुरुप गर्दिनु परेयो

  • @topbahaduroli6143
    @topbahaduroli6143 Жыл бұрын

    ईन्द्रेनी नेपाली हरुको घर हो सबै धर्म परम्परा अटाउने कार्यक्रम जय क्रीस्ण दाई

  • @gangamahatara622
    @gangamahatara622 Жыл бұрын

    Wow सारै रमाइलो सुभकामना all of you🙏🙏😍😍

  • @bhimsenshetty2581
    @bhimsenshetty2581 Жыл бұрын

    चलचित्र कर्मिको यो टिम र्इन्द्रेणिमा एक दम सुहाएको छ,यस्तै भेषभुसामा अाएकोमा खुसि लाग्यो।धन्यवाद,,🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sanduchhetri8148
    @sanduchhetri8148 Жыл бұрын

    आरेन को बिग फ्यान म

  • @sunamkamala4883
    @sunamkamala4883 Жыл бұрын

    aryan is king.aryan ko song pani sweet suniyo❤️💐

  • @busha429
    @busha429 Жыл бұрын

    आर्यन सिग्देलबाट सिक अहिलेका नायक भनौदाहरु १,२ बर्ष हिट हुन्छौ अनि कता छन् केटि भन्दै हिड्छौ अनि काण्ड मच्चाउँदै हिड्छौ आर्यन समाल्लिएर हिडेका छन् टिकेका छन् म ९ मा पढ्दा आर्यनको मुभि हेरेकि थिए त्यतिबेला देखि नै फ्यान हो म त

  • @kamalanjan7538
    @kamalanjan7538 Жыл бұрын

    सुप्पर हिरो आर्यन सिग्देल ब्रो बहुप्रतिभा भएको ब्यक्ती म चाहिँ आर्यन सिग्देल को फ्यान हु साथै ईन्द्णी लाई धेरै धेरै धन्यवाद आर्यन लाई यो कार्यक्रम मा ल्याउनु भएको मा

  • @user-ou9qm9yg7l
    @user-ou9qm9yg7l Жыл бұрын

    Aryan sir le derai ramro gaunu vo khusi lagyo 👏👏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Жыл бұрын

    सम्पुर्ण आरेन शिदेलको टिमलाई हार्दिक शुभकामना साथ बधाई छ अस्तीका समागरी शाहाको टिम भन्दा यो टिमको फिल्म राम्रो छ रहिछ किन भने आरेन भनेको हाम्रो देसको सबै भन्दा महङ्गो हिरो हुन हाम्रो नेपालका हिरो हिरोईन ले लोक गितलाई मंन पराउदैन्न भने आरेन सहित हिरोईन ले नी लोक गितमा दोहोरी खेलेकोमा भित्री आत्मा बाटै हार्दिक सलाम तथा लाखौं लाख धन्यवाद छ हाम्रा देसका सम्पुर्ण फिल्मका कम्पनी हरुले नै हामी नेपालीको सस्कार लोक भाकालाई प्रतेक फिल्ममा राख्न अनुमती दिन्छु तर हिरोईन जयान नानीलाई लाखौं लाख बधाई तथा लाखौं लाख धन्यवाद छ राम्रोसँग लोकगितका टुक्का मिलाएर गाऐकोमा सल्यान नेपाल हाल साउदी बाट

  • @pujabhusal8216
    @pujabhusal8216 Жыл бұрын

    सान्दार प्रस्तुति 😘😘 मन पर्ने अार्यान दाइ💗😍

  • @bibashdon7979
    @bibashdon7979 Жыл бұрын

    सारै रमाईलाे भाे

  • @ssaud4207
    @ssaud4207 Жыл бұрын

    Matw Aryan dae ko anae dekhi big big fan jati heryo teti Fida umma Love you ❤❤❤❤❤

  • @padamsigdel6844
    @padamsigdel6844 Жыл бұрын

    नेपाल काे सान आर्यन सिग्देल 🙏😘😘👍️👍️👍️🇳🇵🇳🇵

  • @shambusharma9610
    @shambusharma9610 Жыл бұрын

    कंष्ण दाई हजुरले रबिन्दार तमङ्गकाे पनि भिडियो हाल्दिनुस अाखा देख्दैन तपाई नै भगवान हो दिष्डिबिनहरूकाे लागि 💓🙏🙏🙏❤️

  • @dipendradhami4571
    @dipendradhami4571 Жыл бұрын

    अति नै रमाइलो लाग्यो आज को एपिसोट

  • @gkkhatri5724
    @gkkhatri5724 Жыл бұрын

    कृष्ण दाइ लाई सलाम छ हजुर हामी सबै दिन्धुखी का भगवान हुनुहुन्छ । आर्यान दाइ र उपसना जिको नया फिल्म को अग्रिम शुभकामना ❣️💙💜💚

  • @kamana73
    @kamana73 Жыл бұрын

    धेरै मन पर्ने नायक❣️❣️❣️❣️❣️

  • @angie-thestoryteller
    @angie-thestoryteller Жыл бұрын

    सर्बश्रेष्ठ एपिसोड! निकै राम्रो छ॥❣️❣️❣️

  • @pembamoktang
    @pembamoktang Жыл бұрын

    अत्यन्तै रमाइलो 🙏🙏🙏

  • @jaysinghkathayat8152
    @jaysinghkathayat8152 Жыл бұрын

    One of the must talented actor aryan

  • @kesaribakabal5311
    @kesaribakabal5311 Жыл бұрын

    आर्यन ज्यु उपनसा ज्यु लाई धन्नेबाद ल इन्द्रेणि मा आयर लोक गित गाउनु भयो सोचेको पनि थियन पाल्पा देखि ह्र्‍दैछु

  • @sunilkarki1634
    @sunilkarki1634 Жыл бұрын

    आयन सिग्देल दाजु हेरो मात्र होला सोचेको थिए रत दोहोरी को पनि हेरोई रहेछन् love u aren Daju 💞 all tim lai बधाई छ 💞💞

  • @Bhupuchannel
    @Bhupuchannel Жыл бұрын

    Wow कति मिठो कती रमाइलो सबैलाई i Love you ❤️🙏🥰

  • @rasmitathapa2832
    @rasmitathapa2832 Жыл бұрын

    फिल्म एकदम राम्रो😘😘 बनेको छ साथीहरू हेर्न जानू जोला।आखिर हेरेर जो आइसकेको छु🤣😂

  • @c.branamagar8148
    @c.branamagar8148 Жыл бұрын

    aryan ji your voice also really good ❤

  • @bhularai9071
    @bhularai9071 Жыл бұрын

    Jaha aryan singdel ji uha aago super hero bg fan 🙏💞💞💞🌹🌹🌹❤️❤️❤️

  • @laxmikhulal1226
    @laxmikhulal1226 Жыл бұрын

    my best hiro aaryan

  • @dipendrashrestha872
    @dipendrashrestha872 Жыл бұрын

    आर्यन सिक्तेल धेरै टालेन्त हेरो🤟👌🙏👍💕🥰😘

  • @thapakanxo7294
    @thapakanxo7294 Жыл бұрын

    अति नै राम्रो

  • @sarojsangamoffical
    @sarojsangamoffical Жыл бұрын

    आर्यन बहु प्रतिभासाली ❤️❤️

  • @teamprabesh899
    @teamprabesh899 Жыл бұрын

    Wow 💓aaryan dai ko voice ❤️❤️

  • @sujalimbu3172
    @sujalimbu3172 Жыл бұрын

    My fevourite actors aarya sigdel and upasna

  • @purnashahi6235
    @purnashahi6235 Жыл бұрын

    सबै जनाले सचिनको लागि सहयोग कलौते लाई नदिनु आमालाई दिनु होला

  • @diplama9102
    @diplama9102 Жыл бұрын

    My favourite hero aaryal sigdel g acting. style .singing .action sabai mon parxa malai maha big fan karyacram safaltako suvakamana indrenima dekhna pauda akdae khusi xu

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Жыл бұрын

    इन्द्रेणी कार्यकर्ता हेर्दाहेर्दै सकिएको थाहै हुदैन। अत्यन्तै राम्रो छ दोहोरी कार्यक्रम । यहाहरु सबैलाई मेरो सम्मान छ

  • @wizardrembo6471
    @wizardrembo6471 Жыл бұрын

    आहा कति राम्रो फिलिम नि धेरै राम्रो छ्🙏❤️

  • @samoul10
    @samoul10 Жыл бұрын

    सारै रमाइलो 👍️🙏🙏😘

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @gkkhatri5724
    @gkkhatri5724 Жыл бұрын

    मलाइ अतिनै मन पर्ने नायक लाई अब धेरै बर्ष पछी फिल्महाउस मा देख्न पाउने भयौ खुसी लाग्यो ।😍😍😍

  • @gbofficial4688
    @gbofficial4688 Жыл бұрын

    आर्यन सिग्देल को स्वर चाहिँ दामी दामी 💕💕😘

  • @khumraj5858
    @khumraj5858 Жыл бұрын

    जो आउछ इन्द्रेणी मा दोहोरी गाउने शक्ति मिल्छ जय इन्द्रेणी परिबार

Келесі