फोहोरबाट मोहर कमाउन सफल महिलाको कथा
Тәжірибелік нұсқаулар және стиль
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Пікірлер: 95
साह्रै राम्रो काम म्याडम सफलताको शुभकामना 🌹🌹
🙏🏻कति राम्रो विचार नमन् छ हजुरको यस्तो मोटिभेसन कुराले मलाई त प्रभावित पर्यो ।
धेरै धेरै धन्यवाद गंगामाया थिङ बहिनी ।
मेनेति & साहासी दिदी हजुरलाइ सलाम छ🙏👏 । good job .
Daami video sir
Wow, कति राम्रो सोच।
Congratulation Maiju dherai ramro kam garnu vaxa hajur ley
एकदम राम्रो काम मलाइ पनि यो काम गर्न मन पर्छ।
हाम्रो दाजु ,भाइ ,दिदि बहिनीहरुले गाई ,भैसी ,सुगुर, बुगुर,माछा,बैइलर, लाेकल, बटाइ, हाँस, बाख्रा,सब्जी,फलफुलको यस्तै गरि बजार पाउनु हुन्ने भए कति खुशी लाग्थ्यो ।कोहि पनि विदेश जानै परदैन थियाे ।
@gitasinghthakuri1631
2 жыл бұрын
Xa ni Bandar
great thought mam really motivational interview .
ek dam ramro Socha rahexa ma'am.🙏
It is a great inspiring work. Thank you for highlighting such a positive work.
दुख चाहि सारै नै रहेछ।तर घरैबाट बिक्दो रहेछ खुशी लाग्यो।
Net ko sahi kam ma utilizes garnu bhaex congratulations
Sarai ramro kam lagy.
Ramro kaam dd
Didi ko bichar Sarai ramro
दामी छ
गडौला बाट कम्पोस्ट मल संचालन गर्नु हुने दीदी लाई धन्याबाद छ
Salam xa didi lai ramro kam ko lagi
good job
Ramro xa didi
अती राम्रो काम
sunndar bichar sis
राम्रो लाग्यो दिदी धन्यवाद
good work
Good job sister..!
Great work mam
Great and brave work
Keep doing well
Great work didi
Good job 👍👍
सार्है राम्रो लाग्यो कुरा, मलाई पनि यस्तै नयाँ काम गर्ने बिचार छ। मिल्छ भने सल्लाह र सुझाव पाऊँ।
@gangathing1755
3 жыл бұрын
सल्लाह सुझाब को लागि फार्म मा सम्पर्क गर्न सक्नु हुन्छ
राम्रो काम सिस
Good job
काम त राम्रो गर्नु भएको छ मेम तर रेट चाहि धेरै धेरै भयो भारतमा 5,6 रुपैया किलो पाइन्छ
@gangathing1755
3 жыл бұрын
ए हजुर भारत मा त गडेउला पनि त 250 300 रु किलो पाइन्छ गोबर पनि 60 पैसा किलो पाउछ अनि जग्गा भाडा पनि बार्सिक एकड को 3 4 हजार मा पाउछ र सस्तो हुन्छ । यहाँ त 2500 रु केजि गडेउला मासिक भाडा रु 15000 मल 4 रु केजि काचो हिलो गोबर अनि 3 महिना को अन्तराल मा निक्लिने तयारी मल अनि कसरी महङो हो कि सस्तो हो एक्चोटी हिसाब निकाल्नुस न plj ।
Centuri of knowledge
Wow salute sister.
मेहनत गर्नुस आवश्य सफल हुइन्छ ।
@gangathing1755
3 жыл бұрын
मेरो हरेक पल्हरु मेहेनत मै खर्चेकी छु र मेरो सोच हरेक नागरिक ले थोरै भएनी प्रयास गरौ समय खेर नफालौ मानव जीवन को चोला एक्चोटी पाइन्छ तेस्लाइ सहि सदुपयोग गरौ भन्ने मेरो मुल मन्त्र हो ।
@kuldeepkarki2531
3 жыл бұрын
@@gangathing1755-: राम्रो सोच बिचार गरेर अगि बडे संधै चुचुरोमा पुगिन्छ। म केलिफोर्निया अमरीका बाट हेरे तपाईको लाभकारी पोरोगराम । good job
@kishorekc9970
3 жыл бұрын
Ma grehene Mahela hu malai pane yasto kam garna man chha Hajur ko no payo na
Best wishes didi
Super
सडक मा छरिएका छाडा चौपाया को कारण ले गर्दा कयौ जन धनको क्षेति व्यहोर्नु परेको छ सरकार त्यिनिहरुको व्यवस्थापन गरि यसरि लाभ लिन सकिदो रहेछ यि दिदिको व्यवसायी बाट धेरै कुरा सिक्न सकिन्छ सरकार
@gangathing1755
3 жыл бұрын
भाइ मैले नि त्यो कुरा गरेको थिए तर सरकार ले एस्तो राम्रो कुरा मा ध्यान दिदैन रैछ । अनि यो सुरु गरे ।
@roket_nepal
2 жыл бұрын
@@gangathing1755 didi gadeula ni bechnu hunxa
म चन्द्रागिरी १० नं बाट हो यसको लोकेशन पाउन हजुर।
So good
namaste sir 🙏
Salam didi hajurko yo kam
Dd 💕💕💕
कुन ठाउँमा हो यो उद्योग संचालन भएको ? राम्रो लाग्यो, म आफैं पनि गड्यौला पाल्दै आएको छु। यसको तुलनामा सानै छ, आँफैले गरेको भए पनि निकै चाख लागेकोले हेर्न आउने बिचार गरेको छु,ठेगाना चाहियो।
@gangathing1755
3 жыл бұрын
सतुङ्गल चन्द्रागिरी 12 हरियाली हो 9861343857 ।
❤️❤️❤️
@homnathacharya1414
3 жыл бұрын
अति राम्रो
@madhukalakunwar7615
3 жыл бұрын
सलाम छ मिहिनेती बैनीलाई।हामी पनि बुटवलमा सामुहिक रुपमा सुरु गरेका छौ । बोट बिरुवा र कौसी खेतिको लागि अत्यन्तै राम्रो हुन्छ। आवस्यक परेमा हामीलाई पनि सम्झिनु होला।
गङग्गा दिदिको मो नमर पाउन
Pargatii unnati safaltako kamana bijuu sabalaii aargenice khana khilaunu holaa
Didi yeslai Mal sell garda chalnu le chalera Garne ki yetikai sell Garne. Malai chai gadula sell garna interested xu. Yedi maile gareko khanda ma gadeula nabikla vanne ta hudaina hola ni. Hajur le ni lidinu hunxa hola ni Didi jeu
Gadeula kata kinna pahinxa malai 400/500 pcs chaiyeko thiyo
Holsal ma bora ko kati parcha
@gangathing1755
2 жыл бұрын
30 रु पर kg ।
Hajurko vermi compost kata paauchh? Kati parchh.
@gangathing1755
2 жыл бұрын
हजुर मेरो ktm मा हो ।
Metam ko kakhila pasina ayxa
@gangathing1755
3 жыл бұрын
हो त नि कस्तो नराम्रो देखियो सारै लाज भो ।
बङिरको मल हुन्छ कि हुन्न ?
Yo dd ko namber pauna sakencha?
@gangathing1755
3 жыл бұрын
मेरो n. 9861343857 .
Kun thauma ho
@gangathing1755
3 жыл бұрын
हजुर सतुङ्गल चन्द्रागिरी हो ।
याे काहा हाे फाेन न पाउन
@gangathing1755
3 жыл бұрын
9861343857.
Kun thau ho yo
@gangathing1755
3 жыл бұрын
चन्द्रागिरी 12 सतुङ्गल हो ।
ktm bahira jilla ma pathauna saknu huncha
@gangathing1755
2 жыл бұрын
धेरै नै चाहिन्छ । पुग्दैना ।
मासु खान लाई हो गडेउला पालेर
@gangathing1755
3 жыл бұрын
धेरै भयो भने चारो को रुप मा नि प्रयोग गर्छन तर मेरो चै मल बनाउन मात्र प्रयोग गर्छु ।
Yesko talam pani garnu paryo hami pani roj gaari chahiyo
@narayanbarailee9903
3 жыл бұрын
Great job sister. Plz can u give her mobile no.?
tapai le 25 dinu huncha hamile retail ma 100 per 1kilo ma linu pareko cha.
@gangathing1755
3 жыл бұрын
अझ मलाइ महङो भनेर coment गर्नु भाछ एक्जना मित्र ले ।
Tyo gadeula lai kasari xutyuane ta mal bata
@gangathing1755
3 жыл бұрын
पानी को मात्रा कम गर्दै गएसी तल तल सर्छ नि गडेउला ।
Tapaiko mehanti hatlai salam chha. Ma pani yo kam garna chahanchhu.Idea dinus la mero number 9841271992 Tapako ni dinus la.
Good job
Great work didi