फोहोरबाट कम्पोष्ट मल बनाएर सफल बनेकी गंगा दिदीको कथा: यस्तो छ रहर लाग्दो कमाई | Ganga Dhungel Theeng
तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
Пікірлер: 203
हजुरकाे जाेस जागर अझै बढदै जावस हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
Akdham ramro n sahasi didi
कस्तो राम्रो विचार , नेताहरुले दिदिबाट सिक्नुपर्यो
कतिराम्रो सोच बैनीको सलोट छ यति अशल काम गर्ने बैनीलाई
न बुझे पछि हिरापनी काम बिहिन हुन्छ खेर गएको मल उपयोग गर्नु धेरै राम्रो यसमा राज्यले पनि लगानी गर्नुपर्छ ।बधाई तथा शुभकामना ।।
धन्यवाद गङ्गा बहिनीलाई ।
एक श्रमजिवी (दिदी) महिलाको सोचमा पाएको दुरदर्शीता अनि देशको निम्ति केहि गरौँ भन्ने भावना र उहाँको इच्छाशक्ति र सकरात्मक ऊर्जा देखेर उहाँ प्रति ऊच्च सम्मान का साथ मेरो हार्दिक नमन का साथै यस बिषयमा सरकार को ध्यानाकर्षण रहोश् भनि भन्न चाहन्छु ।
@gangathing1755
Жыл бұрын
तपाइँ हामी सबै मिलेर देश बिकास मा लागौ मित्र । देश ले माग्दैन आफैले दिनुपर्छ भन्ने भनाइ लाई मनन गरेकी हु मैले नि ।
@mayaraut8755
5 ай бұрын
😅😅@@gangathing1755
Yo,janma bhumi ko agan ma karma ko udhaharan le prastut garera dekhau ya ko dharti bhajo chaina,bikash ko mul phutau..Naman Didi hajur lai, yo video herda asu pani ayo,ti paurakhi hat harulai salam😁😁❤❤❤❤❤❤❤
@gangathing1755
2 жыл бұрын
धन्यबाद भाइ । प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भाब गङा जतातता । शब्द मिलेन कि मिलाएर बुज्नु होला ।
बधाई छ हजूरलाई धेरै राम्रो काम गर्नुभएको रहेछ।
बहिनी हजुरलाई बधाई छ उत्तराेत्तर प्रगतिकाे कामना ।
धेरै राम्रो दिदिको
Dherai ramro chha di hajurko kaam
सारै राम्रो काम ,धेरै प्रगतिकाे शुभकामना ।
Ramro kam garnu vako 6
सर्कारले यस्तो मल बनाउने कारखाना बनाउन सोच्न सक्ने दिमाग भएका कहाँ छन र त्यति खुबी भैदिएको भए देश पहिलै बनी सक्थ्यो
Right work sister
God bless you Madam for sharing Organic information
सार्है राम्रो काम,यो गोबर बाट त ग्यास पनि उत्पादन हुन्छ नि खाना पकाउने ,,,🙏🙏 उत्तरोतर प्रगती को शुभकामना
दिदि लाई धेरै धेरै बधाई छ। साथै उत्तर उतर प्रगतिको हार्दिक शुभकामना छ।
Good 👍
Good job ❤🎉
Hardwork of 2 years makes her successful love you thulomummy😘
Very nice kasari bhanau ne ho f
धेरै राम्रो ब्यवसाय तथा कार्य।
साह्रै राम्रो काम 🙏
Shagharsil didi salam xa hjr lai
सराहनीय कार्य।
बहाको काम साह्रै राम्रो, महत्वपूर्ण, पुण्य को काम लाग्यो। तपाई लाई सफलता को धेरै धेरै शुभकामना दिन चाहन्छु। परिश्रम को काम भएकाले स्वाथ्य पनि राम्रो र तंदुरुस्त देखिनु हुन्छ। बहाको काम हेरेर धेरै गद गद नै भए।
नमस्कार म्याम । गज्जब काम, गज्जब विचार ।
अति राम्रो काम गर्नु भएको रहेछ। धेरै धेरै बधाई छ ।
Congratulations Ganga Ji ,Vermi Compost Farming! यसमा नाइट्रोजन, फस्फोरस, पोटासियम अन्य मिनरल राम्रो भएको अध्ययनले देखाएको छ।
Supper sis
great women!
Good job 👍
very good job bauju
बिचार मिहेनत उदस्य जागरुक धेरै राम्रो लाग्यो।। सफलता को लागि शुभकामना ।।
@gangathing1755
2 жыл бұрын
ओ नो । कति मिठो माया हो ?
Dherai ramro kaam garnu bho hjrle dherai bhadai xa
salute xa sister.May you be blessed more n more always
धेरै राम्रो बिचार दिदी। बोल्ने शैली पनि अत्यन्त उत्कृष्ट सरल रहेछ।जसले गर्दा सबैलाई प्रष्ट बुझाइदिनु भयो।
धन्यवाद पावार मिडिया फरक फरक कथाको लागि
उत्तम काम।
Very good thinking
निस्वार्थ काम गर्नू भयकोमा धेरै धन्नेबात बहिनि
सारै राम्रो धन्यवाद छ madam जि
यो पो हो त देश बनाउने कला खाली सडकमा नारा लाएर हुदैन । मिडिया कर्मी दिदिले यी र यस्ता व्यवशाय लाई जोड तोडका साथ उठाइरहनु भा छ अझै फराकिलो बनाउदै जानुस है दशैमा तेहा आउने सन्योग जुरेको छ जसरी नि यो फारम सम्म पुग्ने धोको छ
@gangathing1755
2 жыл бұрын
Welcome
@gangathing1755
Жыл бұрын
खोइ त दसै त आयो त ?
Good job 👍🏿👏👏👏
Proud to be connected with a wonderful woman like you aunty ❤
दिदी गडोेैला बडाउन तिते पाति कुवाउनु पछँ
Dd ko bolne saili kati ramro. Sarai ramro boli, positive thinking, sarai ramro lagyo malai yo video euta pani skip na gari here
@gangathing1755
2 жыл бұрын
ओ गड lovely coment thank you मित्र ।
waaaa sister❤❤❤ tq from dohaa
🙏🙏🙏
हुने निरुवाको चिल्लो पात
मलाइ मल चाहियो कसरी पाउन सक्छु
हजुरको कामको लागि स्यालुट छ ।
Dherai ramro
गाेवर ग्यास बनाए फाईदा हुने ।
@gangathing1755
2 жыл бұрын
मैले त मल बनाउन थालिहाले ताऐ चै गोबर ग्यास बनाउनु न त ?
Very good bahini tapale compush mall banunu bhayeko ekdam ramro kam bhayeko chha jantalai tesma tapailai dherai dherai badhai chha.
Good
Good job
धेरै धैरै राम्रो काम दिदी को
बधाई छ god bless you
Sarai ASAl saral ani laborious hunu hudo raicha eso kura sunda
wow maam i proud of you❤
power media टिम लाई धन्यबाद । म जस्ता धेरै जागरुक नेपाली हरु लाई सबै माझ पुर्याउन मद्दत गर्नु भएको मा ।
Great Soch ❤️❤️❤️❤️
दिदि नमस्कार हजुरले गरेको काम धेरै नै राम्रो छ बाके पठाउन सक्नु हुन्छ कि नाइँ
@gangathing1755
6 ай бұрын
हजुर पठाउन सक्छु तर तपाइले गाडी को बेबस्था गरेर पठाउनु ल ।
Wow great job sister keep it up god bless you
राम्रो काम । सरकारमा बस्नेको आँखा खुलोस् ।
Good idea 👍🏻❤🎉
🙏
Excellent Exposure ! Commercial dairy farmers ,poultry farmers ,piggery farmers can also involve in Vermy Compost production areas .
@gangathing1755
2 жыл бұрын
नेपाली मै लेखौ न बुज्न सजिलो हुन्छ नि मित्र ।
Ganga DD namaskar ani badhai xa yo ramro kam ko lagi. Aagami din haru ma aru safalta mildai jawos.❤️
क्या गजब गंगा दिदी
Hajur lai jhanda salam
Badhai cha di🙂🥰🙏🙏
Good jape sister I hope
बधाई छ हजुर लाई राम्रो कार्य !!!
Good thinking
Great work
बहिनि लाई यो दालिया फुल त मैले जतिनी दिने थिए नी 🙏
धेरै धेरै बधाई छ हजुरलाई
Malai pani gharko lagi aali Kati gadaula chaaine theyo kata paixa hola.?
Yakdami saflata Milos❤️❤️❤️❤️
Very good, an example of smart woman.
@gangathing1755
2 жыл бұрын
धन्यबाद दाइ ।
Great news
राम्रो काम
Good job dd.
salam xa chelee
Good bussiness
Badai xa Sisture yo kun thau hola
@gangathing1755
2 жыл бұрын
थान्कोट चन्द्रागिरी 12 हो ।
Salute to her
Magnificent mam
1st ma mam lai salute yo hajurko kun thau ma xa
@mirapokharel207
2 жыл бұрын
La badhai xa ganga
Congratulations
दिदि नमस्कार मलाई पनि बनाउने ठूलो बिचार छ कसो गरौ तपाईं सग सम्पग मा अाउनलाइ
धन्यवाद हजुर हरु लाई......
Good job didi
मल बनिसके पछि गदौला के हुन्छ ? थाह हुनेले बताइदिनुस ।
@gangathing1755
Жыл бұрын
गडेउला लाई केही हुन्न आफै अर्को नयाँ गोबर मा सर्छ ।
Salam Chha Bhaini lai
Keep in touch