Paramprabhu Mero Jyoti || Ashesh Maharjan || Ft. Subash Thapa

Музыка

Paramprabhu Mero Jyoti || Ashesh Maharjan || Ft. Subash Thapa
भजनसंग्रह २७ः १,४,५
१. परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु?
४. एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ।
५. किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ।
Written : Ashesh Maharjan
Sung/ Music Arrangement : Subash Thapa
Drums : Daniel Thapa Magar
Camera : Kiran Tamang
'Paramprabhu Mero Jyoti' Copyright © Living Hope Nepal 2022
Listen to us on other platforms :
Spotify : open.spotify.com/artist/3Aeun...
Apple Music : / living-hope-alc

Пікірлер: 4

  • @pramigurung3524
    @pramigurung3524 Жыл бұрын

    Praise the lord

  • @sazshrestha978
    @sazshrestha9782 жыл бұрын

    Hallelujah ❣

  • @sanumamba9481
    @sanumamba9481 Жыл бұрын

    Amen🤗

  • @mr.maharjan5869
    @mr.maharjan5869 Жыл бұрын

    Praise the lord

Келесі