मत्ती २४ || Priscila Magar || Living Hope

तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ । नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन । किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन् । तर यी सब त प्रसववेदनाको सुरु मात्र
हो । तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्,
र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन् ।
Listen to us on other platforms :
Spotify : open.spotify.com/artist/3Aeun...
Apple Music : / living-hope-alc

Пікірлер: 3

  • @sonambhotiyaofficial3364
    @sonambhotiyaofficial3364

    aha kati mitho geet ra awaj, prabhu le asish denu vayeko hos tapailai. mero mon ati anandit vayo sunera..

  • @pradeshkumarpradeshkumar2998
    @pradeshkumarpradeshkumar29983 жыл бұрын

    Hallelujah

Келесі