पराई घर Parai Ghar by Sunita Budha & Tulasi Gharti |Ft.Tika Sanu & Tika Jaisi |New Teej Song 2078
Ойын-сауық
Presenting new Nepali Teet Song Parai Ghar by Sunita Budha Chhetri & Tulasi Gharti Magar featuring Tika Sanu & Tika Jaisi only on Man Singh Khadka's official KZread channel.
Man Singh Khadka's:- New Nepali Teej Song 2078
#SunitaBudha #TikaSanu #NewTeejSong #TulasiGharti #TikaJaisi #ManSinghKhadka
----------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
पराई घर
Parai Ghar
♪ Vocal:-
Sunita Budha Chhetri
Tulasi Gharti Magar
♪ Lyrics:-
Dila Bk
Mina Budhathoki
♪ Music:-
Man Singh Khadka
♪ Recordist:-
Sagar Pun
♪ Audio Mixing
Kumar Sanu Pun
♪ Studio :-
Shankara Digital
----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Artists:-
Tika Sanu
Tika Jaisi
Babeen Singh Thakuri
Gobinda Bibash
Chitra Magar
Laxman Senchury
Ram Senchury
Kisan Sijapati
Anita Lama
Makar Baniya
🎬 Director:-
Man Singh Khadka
🎬 Camera :-
Prakash Khadka
🎬 Edit / Color :-
Rajkumar Magar
🎬 iT Chif:-
Rajkumar Magar
🎬 MUA:-
Mohan Lama
🎬 Post Production :-
Rajkumar Fims
9840565053
----------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 1 600
कुनै कुनै दिन अनि काम सायद चाहेर पनि भुलिदैन होला (2078-03-30) मा जुन दिन म लडेर मेरो खुट्टा फ्याक्चर भयको दिन को भिडियो आज आयछ । यो गित सुटिङ को दिन पहिले अभिनय गर्दा धेरै रोयकी थिय छायांकन हुँदै गर्दा बिच मा जब लडे अनि झन धेरै साच्चै रोयकी थिय । अहिले भिडियो आउन बित्तिकै हेरेको फेरि पनि रोय ! गित को प्रतेक शब्द ले मन छुन्छन आँखा रुन्छन । यक चोटि हेरेर साथ दिनुहोला है?
@basantasangam2132
3 жыл бұрын
Dherai ramro xa tika
@kamalpun4023
3 жыл бұрын
अति मार्मिक छ । मन छोयो👌❤️
@laxmiadhikari9858
3 жыл бұрын
भावुक बनायो गीत सुन्दा ।सारै राम्रो छ ।
@bhupendragharti8726
3 жыл бұрын
Aachamma k vannu Pani ksai,tikajiko geetharu ta mn mtumata basekai xan tar Aag Rati sapanima manxe nai mero gausamma hasdai kheldai pugnu vo ,hait ma ta ab dherai follow gardina la please.
@bishowrajduwadi4375
3 жыл бұрын
गित मा चयन भएका शब्द अति नै मार्मिक छ ।सर्जक लगाएत सम्पूर्ण कलाकार एबै छायांकन टिम सबै सबै मा नमन ।
नमस्कार हजुर हरुको लागि महिला हरुको महान पर्व हरितालिका तिज बिशेश कोशेली सार्वजनिक गरेको छु। कस्तो लाग्छ हेरेर साथ दिनुहोला है💕💕💕💕
@amritbk8630
3 жыл бұрын
आहा कती मिठो गीत हो यो होनित गीत
@bishnuthapa8005
3 жыл бұрын
Hjur vai mt herdai xu ati mithao marmik tij git 😭
@seemakhadgi
3 жыл бұрын
Sarai ramro dada
@himaldai6496
3 жыл бұрын
धेरै राम्रो छ मान सिङ ज्यु यो कोसेलि
@bhupendragharti8726
3 жыл бұрын
Nikai marmik kathabastuma addarit tijgeet,
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
@taramagar5295
3 жыл бұрын
I miss you sis
@karanbhandari923
3 жыл бұрын
Nice song
@sabitashankar4607
3 жыл бұрын
nice song
@padambahadur9432
3 жыл бұрын
K mitho surnatalko
@shishirmongal9507
3 жыл бұрын
@@taramagar5295 q Maszz morning morning dr
मेरै कथा मा आधारित यो गीत
राम्रो तिज गित सुनिता को सोर ले त अजै लठ गराउछ
कति राम्रो गित ♥️♥️♥️♥️♥️
सुनिता दिदिको स्वारको फ्यान मनै हु क्या अनि शब्द पनि खुब राम्रो लाग्यो
@sushilakc9023
10 ай бұрын
😢❤🎉😮😢😢🎉😂❤
तिजको गित भनेको यस्तै दुख बेदना को हुनुपर्छ💖💖💖
आज भोली अति सन्दर्भ र मार्मिक गित सुन्न मान्सिङ्ग खण्डका युवटुव च्यानेल खोल्नै पर्ने छ है!!!! !!!!!!!सुनिताको नामै काफी छ ल !!!!!
@gangasigdel6438
3 жыл бұрын
Ho ne
निकै मार्मिक तीज गीत सुनिता र तुलसा घर्ति को मीठो आवाज अनि अभिनय पनि दमदार छ।।बुहारी अनि छोरिको पिडालाइ छर्लङ्ग छ यो गीतमा ।।यो गीतका शब्दले त आङै जिरिङग भयो।।।
तिज गित भनेको त येस्तो पो हुनु पर्छ ।thanks all tim ।
यो तिज गितको शब्द सुन्दै जादा साहारै मन छु सबै टिमलाई धेरै-भन्दा धेरै शुभकामना छ 💅🙏
सरै मार्मिक गीत समझ को हरेक घरघरको कहानी बँदैछ सबै लाई टप १मा आवस सबैलार्इ शुभ कामना
@samjhananepali3705
2 жыл бұрын
.
@KamlaDevi-ri3sk
Жыл бұрын
@@samjhananepali3705 v NK
फेरि पनि राम्रो तीज गित अायेछ सफलता काे शुभकामना
@haildemongaming3860
2 жыл бұрын
कति राम्राे गित
@takenderchhtri6475
2 жыл бұрын
कति राम़ो गित
@indramayakhatri75
2 жыл бұрын
@@haildemongaming3860 gjuukllklkmhlklkmkmk
@babubabu3931
2 жыл бұрын
\!
@bhumabhandari1617
2 жыл бұрын
े
धन्नेबाद दुबई को येकटिङ सारै राम्रो छ
सुनिता सिस को सोर 😘😘😘😘😘
Mansing sir ra Tika sanu didiko yakdam ramro Teej geet sara Nepaliko man chhune sabda haru Good luck yastai pragati gardai janu
यस्तो हो तिजको गित सबैको व्यथा समेटिएको धन्यवाद मानसिंङ भाई मार्मिक भिडियो बनाउनु भएको रहेछ दुवै गायिका बैनीहरूलाई र दुबै मोडल बैनिहरूलाई पनि धन्यवाद 🙏😍 😍😍😍
@cwahitang4363
2 жыл бұрын
'
अर्गानिक तिज गित स्वरको त कुरै नगरौ दुबै रानी,लयसब्द भिजल टीका भयसी बबाल नै हुनिभयो यस्को समायोजन मान्सिङ भाइ लगायत सम्पुर्ण टिमलाई बधाई छ।छिटो करोड क्लबमा पर्बेस गरेको देख्न पाइयोस।
तीजको सबै दिदिबहिनिलाई शुभकामन ✋✋✋ यता जोडिनुहोला
Trending ma pugnuparxa yo gee
यो अवस्थामा पहिले थियो तर अहिले आएर यस्तो त छैन तर गित राम्रो छ
@susanbaram903
2 жыл бұрын
Iikkk0ppp00
@pkkhadka3468
2 жыл бұрын
Ekdam ramro x
क्या दामी गीत ।।।
मैले पनि हेरे सारै मन छोयो बधाई छ सबै टिमलाई 💘💔💔
सुनिता र टिका लाई देखेर हेर्ने आउने काे काे हुनुहुन्छ।
@sundaroli3390
3 жыл бұрын
म नि छु
@gyaninderbhandari1590
3 жыл бұрын
ma pani
@krishnaprasadkadel978
3 жыл бұрын
Me
@sushilakc9023
8 ай бұрын
@@sundaroli3390😊😅😢🎉😂😂❤❤
@sushilakc9023
8 ай бұрын
@@sundaroli3390😊😊😅😮😢🎉😂❤
आहा कति राम्रो शब्द संगीत उस्तै मिठो सुरिलो स्वर मार्मिक भिडियो भावुक बनायो यो गीत उत्कृष्ट बनेको छ् मान्सिङ दाइ बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@sushilakc9023
8 ай бұрын
😊😊😅😮😢🎉😂❤❤p
Sabai kalakarma naaman cha heart touching song
अति राम्रो 💗💗👌👄❤️👄💘💘💋💋💋💋
सारै मन छोयो यो गित्ले त धेरै मार्मिक सङ्ग धन्य बद सबै तिम्लाइ
बल्ल वास्तविक तीज गीत आउन थाले
सार्है मिठाे गीत त्यस माथी सुनिता बुढाकाे स्वर❤️❤️ माईतीकाे याद अायाे
@intomintochannel9296
2 жыл бұрын
7yy
Aaha sunita DD ko voice vanese ta 😍😍😍♥️❣️😘😘😘
टीका बहिनीको याे गित मलाई साह्रै मनपर्याे।
😲 wow 😳🥺 Kati mitho Teej ko geet video pny sarai ramro man Singh bro kaam dherai ramro lagyo Tika sister lagayet all team ly mero love 💕😘 you
समाज को हाल को अवस्था को गीत एक्दम राम्रो छ सफलता को सुभकाम्ना💕
सुनिता मेम को कति मिठो हो के भोईस सुनम सुनम लागो हरु झन टीका दिजु को त्तेसै छ मिठो भोईस र सम्पुर्ण टिम लाई सलाम छ मेरो 🙏🙏🙏🙏🙏🙏
dami sarai ramro lagyo 🙏🙏👌👌❤⚘❤⚘❤⚘
@ritauprety1491
3 жыл бұрын
Sarai ramro sabd lay maulik badhai xa bhai
narom vanera aansu rokda poni rokiyana yo vidio herera
Aaha Kati ramro teejgeet sunne paiyo
धेरै राम्रो बनेकाे छ भिदीयो हजुर हरु सम्पूर्ण लाई शुभकामना मेराे🙏🙏💞💞💞
छोरी चेलीहरुले आ-आफ्नो घरमा भोग्नु परेका चरम दुःखदायी अवस्था र दर्दनाक बेदनाहरुलाई अति मार्मिक शब्दहरु संयोजन गरी जीवन्त अभिनयबाट मार्मिक रुपमा प्रस्तुत गरिएको यो तीज गीत हेरेर सुनेर भाव विव्हल नहुने को होला र ? कति जीवन्त र मार्मिक गीत हो ! सारै मन पर्यो । भाका, शब्द, स्वर र अभिनय सबै कुरा सारै मिलेको, धेरै राम्रो मौलिक तीज गीत ! यस गीतको गायन तथा अभिनयमा संलग्न सबै आदरणीय दिदी बहिनीहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति राम्रो गीतको संयोजन गर्नुहुने चर्चित लोकगायक मानसिंह खड्कालाई हार्दिक नमन् !!
मार्मिक गीत बरै....
कुन शब्दले तारिफ गरौं । अझै पनि समाजमा रहेका विद्यमान विकृति विसंगति बाट पिडीत नेपाली चेलीको वेदना अत्यन्त मर्मस्पर्शी मन छुने शब्द छन् स्वर त्यतिकै मिठो छ साथै टिका बैनीको प्रस्तुती ले पनि मन छोएको छ ।
तिजको गित यस्तो हुनुपर्छ !धेरै बधाई अनी शुभकामना!!अनी टिका जी श्वास्थ्य लाभको कामना❤️❤️❤️
@bimalverma6903
3 жыл бұрын
Tijgit
@kuladhikari9805
2 жыл бұрын
000
@bhagawatlamichhane9277
2 жыл бұрын
Nani
@bhagawatlamichhane9277
2 жыл бұрын
.
सारै राम्रो सङ्गीत मा सजिएको गीत बधाइ छ सम्पूर्ण टिमलाइ सफलताको भारि शुभकामना 🙏🙏🙏
@ashmitathapamagar1753
2 жыл бұрын
उ
Geet ko sabda le man thamnai Sakina 😭😭😭
Kati mitho reej geet mero ta man choyo ❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा कति मार्मिक तिज गीत सम्पूर्ण टिम लाई शुभकामना छ।
टीका सानू को सिघ्र स्वास्थ लाभको कामना !!
@yasodhaaryal3365
2 жыл бұрын
0 0
आहा कति मिठो जित गित बधाई छ सुनिता ज्यु को आवाज को त म फ्यान हुम
सारै मार्मिक तिज गित
आह कस्तो राम्रो भिडियो त्यस्तै छ शब्द पनि राम्रो मन छुने अनि गाउनेको त झन स्वरकोत के कुरा गर्नु करोडौं दर्शकले मन पर्ने र एक्तिङ्ग गर्ने हेरेर आसु आयो यत्ती राम्रो मिठो भिडियो सम्पुर्ण तिमलाइ शुभकामना 💞💞💞💞💞💞💞
@gangabaral3523
3 жыл бұрын
😍😍😍😍😍
@sitawagle5533
3 жыл бұрын
अाहा कति मार्मिक अाँखाबाट अाँसुनै रोकिएन ।
धेरै राम्रो छ दिदि 💕♥️❣️❣️❤️
@ChitraChalaune-tr5br
Ай бұрын
😊😊टिकाशसनु
Nice song
आहा कति मामिँक गित मान सिगंको डाईरेक्टर मा मन छूने मौलिक गित बधाई छ सबई लाई
बल्ल तिजको भाका अहिले सम्मको राम्रो लाग्यो कित मिठो स्वर हो क्या सुनिताको
@AmritaKC-fs1fk
18 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@AmritaKC-fs1fk
18 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@AmritaKC-fs1fk
18 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊v😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@AmritaKC-fs1fk
18 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
धेरै चेलीको मन छुने छ यो गीतले हेर्दाहेर्दै मेरो आखां रसाएको मैले थाहा नै पाएन सार्है मन पर्यो। बधाई छ सबै टिमलाई
अति मार्मिक गित सफलता काे सुभकामना छ सबेइटिम लाई 🙏🙏♥️♥️♥️👍️
वाउ कतिमिठो गित मजा अायो
सुनिता😍
Ramro lageyo cheliko bedana ma Aadharita git
सारै मन छोयो यो गीत ले सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
@amitkumardarai1377
2 жыл бұрын
धेरै राम्रो लाग्यो यस्तो होनि तिजको गित भनेको त
तुल्सी दि मादि दोबान देखि को फ्यान
@kamalbiraheethapa12
3 жыл бұрын
Bhai❤️❤️❤️💝💝💝
@devanandadevkota454
3 жыл бұрын
@@kamalbiraheethapa12 के सजिलो होला बरै पराईको घर खान मनि हिजो राती आय चिसो दर खान महिले मेरो दिदी लाई धेरै सम्झे दिदीले हामिलाई छोडेको झन्डै दुई बर्ष भयछ यो गित सुन्दै धेरै रुन्छु मेरि दिदी संग भेट कहिले होला बरै 😢😭😭
Congratulation all team 🙏🥺🥺🥺😔
आहा यो बर्ष कै उत्कृष्ट तीज गित सम्पुर्ण कलाकार लाई हार्दिक बधाई प्यारी बहिनी सुनिता को स्वर लाई उच्च संमान यो गित ले शिखर चुमोस सबैले shair र लाइक गर्न नभुल्नु होला।अन्तयमा अत्यन्तै मेल खाने जोडी सुनिता र मान्सिङ भाइ को शिभबिबाहा होस छिटो भनी भगवान सङ प्राथना!
Wow nice song safaltako suvakamana all teem.
मैले पनि हेरे राम्रो लाग्यो है❤
मान्सिङ ब्रो गित सङ्गित मा प्र्गती हुदै छ अझै सुभ कामना
@ambikadevi4348
2 жыл бұрын
QqaAaaaaaa
Sarai ramro gautira ajaipani ustaixa kata kati
मलाइे मन पर्ने टिका❤️❤️❤️❤️❤️❤️🙏
दङ्गाली स्पेशल सुनिता, टीका , मानसिंह , डिल्ला , मिना , साथै सबै कलाकार हरुको प्रस्तुति ❤️
@bhawanakc4824
3 жыл бұрын
सुनिता डिला मान्शिङ सुर्खेती ✋✋✌✌
@poojalamsal861
Жыл бұрын
O
राम्रो तिज गित आयछ भाभुक भय सारै मन छोयो आँखा बाट आँसु आयो यो गित हेरेर बधाई अनि धेरै शुभकामना सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏🙏
@ronisab.k.4620
3 жыл бұрын
00
यथार्थ अनि मार्मिक गित♥️😍
Yo teej geet chahi super I really love this song 🙏🙏
यो तिज गीत सुनेर सारै मन छोयो धेरै राम्रो छ
तिजको गित भनेको त यस्तो होनी बधाई छ सिस्टर हरुलाई 👌👌👍
@anjankoiralayoutuber9231
3 жыл бұрын
dhariy ramro cha
@santashrestha6597
3 жыл бұрын
मेरो नि येहि हो कहानि तर suts चाहिँ छइन
आहा निकै मिठो र मौलिक तिज गीत आग्रीम सफलताको शुभकामना 👌👌👌👌
दामी गित बधाइ छ
Saharai man xune geet,, video 😭😭👍❤️ nice 👍👍 dherai badhai Sampurna team lai ,,or teejko Suvhakamna 🙏🙏
Yo. Gite. Marmik. Chha. Tika. Sanulai. Dhanybad
आहा कति राम्रो तीज गीत बधाई छ है दिदी बहिनी हरू लाई योपो होत तीज गित भने को है सम्झना छ है टाढा बाट भये पनि है दिदी बहिनी हरू लाई👌🙏🌹 अाऊदै गरे को तीज को पनि शुभकामना छ है टाढा बाट भये पनि सबै लाई दिदी बहिनी हरू लाई 💕💕👌👌🙏🙏🌹🌹💕👌❤️🙏
Dherai mitho ramro bhaka ma baneko teej febret sunita sis ko voice...❤❤😍😍🙏🙏
आहा कति राम्रो तिज गित। सारै राम्रो लाग्यो। सम्पुर्ण टिम लाई शुभकामना छ्।
सब्द अनि स्वोर तेसैमा झन म्यूज़िक वीडियो just wow 👌👌❤❤
Sabada kati mitho mina n dila ji lae safalta ko subhakamana dheraeee
Nice song 🎵
भावुक बनायो।मार्मिक छ गित।करोड कलब मा पुगोस।सफलता को शुभकामना सम्पूर्ण टिम लाइ
सारै राम्रो कोसेली लेउनुभयछ धन्यवाद
कति मिठो अनि मन छुने शब्द , संगीत, स्वर । गीतको सफलताको सुभकामना सम्पुर्ण टिमलाई ।
Mero Aakha bata Aausu nai Aayo 😭😭😭 nice song
नमस्कार 🙏🙏हामी बाल कलाकार राम & लक्ष्मण हजुर हरु को माया ले अघिल्लो गित बुहारी४ ट्रेडिङमा पर्न सफल भएका थियाै। अब *पराई-घर *लाई पनि हेरेर सल्लाह सुझाव अनि सेयर गरी माया गरेर ट्रेडिङ मा पर्न साथ दिनु होला"ल "🙏🙏
अति नै मार्मिक गितको भिडियो साह्रै मन छोयो अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
राम्रो छ👌
Wow😍😍
नाइस सङ 💋💋💋💋💋💋💋
टीका सानू मान्सिङ सुनिता धनमाया को गुरुप देखेसित हाम फाल्दै तिज को गित सुन्न आउनी म मात्रै होकि क्याहो 🙏 आहा कति मीठो गित
Aaha sarai man paryo voice pne avinaye pni♥️♥️❣️😘😍
Uff sabai sabdale Mann xoyo Kati roya best of luck
बेदनामुलुक गित सुनिता बुडा काेअावाज सारै मनछुने अनि टीका बहिनी सहितकाे अभिनयले ज्यादै मनमाेहक बनायेकाे छ।
Ekdam ramro xa tika G song 🙏🏽🙏🏽🙏🏽🌹🌹🌹best of luck 🙏🏽