पेप्सीकोला झाडीमा फालिएको बच्चाका बुबा भेटिए ! देउसीको रात काम भो,सेफ्टी थिएन,डि' एन् ए गर्ने इच्छा
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.
Пікірлер: 1 300
भाईले सहि कुरा गरदै छ केतालाई मात्र दोस नदिनु दुबै को गल्ती छ
यो भाईको कुरा 100/ सहि अनि यसमा केटीको पनि दोष छ सर
केटी को पनि गल्ती छ यार किन केटालाई भनेन् त अाज सम् भाईको कुरा सही हो
केटालाई मात्र दोष नलगाऊ आजभोलि केटी हरु पनि केटालाई फसाउन माहिर हुन्छन्। यही भाइको बच्चा भए किन भनिन केटीले। केटी र केटा सँगै राखेर interview लिनु पर्यो।
@cr-7943
3 жыл бұрын
Mahan bichar 🙏🙏🙏🙏
@bishnushrestha8230
3 жыл бұрын
Yttt6
@shasikcshah3885
3 жыл бұрын
ho ni ajakal kti haruko yek ratti biswas mannu hudaina.kta ta kta vayo re tyo kti hosiyar hunu pardaina.kti yekdam badmas hunxan.tyo vailai matra dos nadiu.ghatnako ramro chanbin hos.
बच्चा आफ्नो भएसी काहा त्यस्तो भन्न हुन्न भाइ कुरा काट्नी ले नराम्रो भनेर के हुन्छ र?? आफ्नो परिवार राम्रो सङ्ग समाल
@premkalarai7506
3 жыл бұрын
Kam bigarekai ho bacha ra budi samhalnu paroy teti vaye kasailai tanab hudaina
@reshmigurung8106
3 жыл бұрын
Aaha sarai mitho kura
@reshmigurung8106
3 жыл бұрын
@@premkalarai7506 honi ta thik vannu vo
@eaglehen9048
3 жыл бұрын
Keta bina banchan nasakne nakachari das barsa mai bihe gare ko vaye hun thyoni arkako xora lai kina lagaunu garyo?
@angelatamang2180
3 жыл бұрын
Hajur ko kura ramro lagyo
यो केटा ले सि दै बोल्दै छ मिडीया साथी हरु ले पनी सत्य तथ्य पता लगाउनु परो पेट मा बच्चा छ भनेर थाहा पाएपछी केटा लाई कुरा राख्नु पर्ने हो
@emmaswiftangel6853
3 жыл бұрын
Vany ko thiyo ray
@dineshkanxamagar7470
3 жыл бұрын
गल्ती ठुलो गरे पनि बुध्धी र दिमाग उमेर त सानो थियो नि सबै सोच्नी सक्नी दिमाग भाको भय आज येस्तो अबस्था आउनी थेन हजुर
@meowgaming8504
3 жыл бұрын
Yak dam thik ho tyo kt ko nie galti dekhenxa.
@sagunbaral7439
3 жыл бұрын
Ho ta hai
@sajanashrestha2354
3 жыл бұрын
Sahi kura yadi aafno pet ma bacha xa vani aaru lie navani aafno keta lie vannu sakthyo ni
इमान्दार नै रैछ केटो तर mature नभएर मात्र हो
DNA पोजिटिभ आयो भने सुईकार गर भाई,,,, माया गर बुढि बनाउ, बच्चाको भबिश्य को लागि भए पनि
समाज ले जे भने पनि भाइ आफ्नो बच्चा लाई सुइकार्नु पर्छ सामाज भनेको नै कुरा कट्ने हो अब जस्ले जे भने पनि मिलेर बसेको राम्रो हुन्छ धोका दिनु हुदैन गल्ती तिम्रो पनि छ
गाउँ मा घरमा भित्राउन सक्थिनास् भने किना ईजत लुटिस् त पैला काम बिगार्दा काेहि देखिनास गाला फुट्ने गरि हान्नु पर्ने रछ याे केटा लाई लाज पचेकाे ।
@sharmilashrestha5966
3 жыл бұрын
Shai ho
@reetutamang2083
3 жыл бұрын
Right😡
@gangaparajuli5673
3 жыл бұрын
हो र
@ganeshpaudel4764
3 жыл бұрын
Kt le chocnu parthiyo ki moja pachhi ko garba k ho
@Simana231
3 жыл бұрын
डि एन ए टेस्ट गर्नु पर्छ
अरुको छोरिको ईज्जत् लुट्ने बेलामा चै केही हेरिनस येहि पीडा तेरो बैनिलाई परो भनेचै के नारि तेरो खेलौना हो
@madanraigamingvideo7769
3 жыл бұрын
तेरो budi aaru sang सुत्यो vaney तेरो budi लाई sunauney ko गल्ती हो कि तेरो budi को humm
@sharmilalama2019
3 жыл бұрын
Kta ko galti hoina ho kti nai testo ho jabar jasti ta gareko hoina ni
@shreejanabudhamagar1686
3 жыл бұрын
सल्लाह अनुसार गरेको काम लाई जबर जस्ती भन्न मिल्दैन्न केटी तेस्तै भय पछि क गर्नु आफू सहि हुनुपर्छ
जे जे भए पनि यो केटी को गल्ति छ ,यो भाइ धेरै सोझो देखे god bless u
@MayaTamang-yp9id
Ай бұрын
Bichara vai derai sojo rahixa❤❤
@user-vd8pn5ln9i
Ай бұрын
सही हो यो भाई सोझो रैछ
@user-pn8rl9jj2c
21 күн бұрын
यो केटी लाई पनि मिडिया मा लिनु पर्छ
टाइम पास गर्न खोज्नी यस्तो बानी हुनि लाई जेल हाल्नु पर्छ ।अरु दिदी बैनि लाई टायम पास मा बलात्कार हुन नपरोश यो भाइ बाट सबै दिदी बैनी माया मा ज्यान नदिनुस यो भाइ को बोली सुन्नुस टाइम पास रे कति सजिलो अरु को जिन्दगी के भाछ
@ganeshpaudel4764
3 жыл бұрын
Kt kasto ho
@safalthapa7116
3 жыл бұрын
माया थापा केतिहरुले जोस मा होस नपुर्याए पछि नतिजा यस्तै हो गर्ने बेलामा मज्जाले गाराउने अनि पछि बलात्कार रे वा वा
@nareshgurung1916
3 жыл бұрын
Keti testai typeko raicha,bichara yesto sojho ketalai jandai fasayo
@AT-oc3bp
3 жыл бұрын
यो केटा हरुले पहिला राम्रो कुरा गर्छन पछिगयर यस्तै गर्छन मुर्दा हरु
@ganeshpaudel4764
3 жыл бұрын
Afno garba k ho bhani mahila nai socnu parxa. Aba tyo nbodh baccha ko jindgi tyo mahila ko garba batnai ho ni
य भाइ किन कुरा नबुजेको यक त अविवाहित नारी कसरी भन्नू म आमा बन्दै छु भनेर तिमी दुख गरेर आको रहेछौं किन खाली केटी लाई दोषी दिन्छौं अपनाउ तो केटीलाई तिम्रो दिदिबहिनी लाई तेस्तो भको भय कस्तो हुन्छ छोच
@samir-mamba1389
3 жыл бұрын
भन्न त सकिन्छ नि?? आफ्नो पेटमा हुर्काको बच्चाको बाउ आफै लाई थाहा नहुनेगरी हिड्नेलाई ठीक्क पर्यो भन्छु मत!!!दुनियालाइ DNA test गराउदै हिडेसी??? पछि गएर यिनका पनि DNA नमिलेको खाण्डामा कस्को गर्ने होला त्यो पो पिर लागेउ बा!!!
@sirjanaalemagar2607
3 жыл бұрын
उफ केटीले नसोचे पनी केटाले त इकोन देको रैछ त किन खाइन ?? केटाले नदिएको भए केटालाई दोष दिन मिल्छ के !
@gautambishnu6970
3 жыл бұрын
त्यो अ -बिवाहित नारी भएर उलाला गर्न लाज नलाग्ने अनि मेरो पेटमा तिम्रो बच्चा छ भन्न चै केको लाज हुन्छ र भन्या????
@yamsingjai9225
3 жыл бұрын
Sweeta jiu asta anuwar na danuwarko vate boka lai gala futne gari bajaune parne
@samir-mamba1389
3 жыл бұрын
@@yamsingjai9225 मन मिल्दा चमत्कार नमिल्दा बलात्कार भन्ने देश हाम्रै हो। खासमा केटाले उजुरी हाल्नु पर्ने हो आफ्नो बच्चा मार्न लाएको मा।
खुलेआम एभोर्स_न गर्ने थिय भन्नेलाइ सिधै कारबाही होस
@kalasharma9737
3 жыл бұрын
truely...khelaichi jasto lagecha yo khatey lai
@uskakiran9497
3 жыл бұрын
achamma jatha,,,,bhaneko bhay bihe garthe bhannu ta kataho kata talaai mg
भाईकाे कुरा प्रष्ट छ अब DNA टेस्ट गरेर समाधान तिर लाग्नु ।
@smesmekk8197
3 жыл бұрын
Vai ko kura sahi xa aba DNA Chek gare si thaha hunxa kasko galad
@varrick9559
3 жыл бұрын
@@smesmekk8197 सेहाे
@MinecraftGamer-ex2yo
3 жыл бұрын
@@smesmekk8197 is
यो भाइले सबै सिदै बोल्यो सहि छ अर्को कुरा त्यो केटि लाई राम्रोसँग स्वीकार गरेर सङै बस बिहे गरेर
@lamabishal1677
3 жыл бұрын
O bhaini chikaune bela jo payo tei sanga chikdai hinne aile suikarne k pasu ho keti haru
@sirjanaalemagar2607
3 жыл бұрын
@@lamabishal1677 😂😂😂😂😂
@kalemagarp1389
3 жыл бұрын
Kt ko mattra galt xaina maja mani chikerw hinne kta
केटा मान्छे न हो झोस्न चै अघाडी सरि नै हाल्छ तर झोसे पछि त्येस बाट आउने परीनाम पनि सम्हाल्नु पर्छ !
@sangitagurung313
3 жыл бұрын
😂😂😂😂😂
sabaii le keke vanxan but Kta ko matrai sadai galti hunna ni Hoina ...?? First maa Time past gareko thyo but paxi tw Maya raixa ni.................. Testo vako raiixa tw tyo kt le paila nai vannu parthyo ni Hoina ra
@sampadashrestha6317
3 жыл бұрын
tai tw
@rashitamag9254
3 жыл бұрын
Ho ni
@sangitathakuri8061
3 жыл бұрын
Ho ni
@khimkumarmuskan4342
3 жыл бұрын
केटा ले चाय बर्सौ लाग्छ , केटि ले चाय एक मिनेट त्यसैले केटिको पनिन्झन ठूलो गल्ती छ
@cr-7943
3 жыл бұрын
@@khimkumarmuskan4342 १६ ऐ आना सत्य 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो अन्तर्वार्ता पुरै हेरेपछि यस्तो लाग्यो कि उनले रबिनालाई दिलेदेखि माया गर्छ ।उनको स्वावलम्बी पन देख्दा कुरा बिगारेको रबिना पक्षले त रहेछ नि!
केटी पनि अलि सचेत हुनुपर्छ आफ्नो इज्जत को लागि त केटा मान्छे त पाए कहाँ छोड्छ र चुस्न ।केटी को पनि गल्ती होला जता पायो तेतै ओछ्याउदै हिन्न हुन्न बुज अरु केटी हरु ले।
@androidhuawei202
3 жыл бұрын
तलाई लाज लाग्दैन बोल्न काम बिगारेर सरम नभएको
@pratimakarki9555
3 жыл бұрын
Ah aba aayera sab galti kti? It needs two individuals to have sex lol. Keep your mysonistic thought to yourself
@shovakarki4519
3 жыл бұрын
Ma ni yauti kt hu tra tpi ko kura yak dam man paryo keti hu vandaima jo saga ni samndha rakhnu ni hunna ni
@cr-7943
3 жыл бұрын
मलाइ जानकी मोक्तानको कुरो मन परो है । 🙏🙏🙏🙏 ।
केटी को पनी अलीकती गलती भयोः किन भने एकले केटासँग बस्न हुनछ यत्रो कान्ड भई राछ साथी हरु सङ्ग घर जानु पर्दैन
दाइ यो बच्चा मलाई दिनु म पाल्छु
मोज गर्ने बेला मा गरिस अहिले अनेक कुरा गर्छ यस्लाइ कार्बही हुनुपर्छ
गर्ने बेला आँखा देखेनस अईले मेरो हैन भन्छस्
@rimalramesh7508
3 жыл бұрын
हाहा गर्ने बेलामा हेर्दै गर्दै गरेको होला नि
@bolkumariacharya428
3 жыл бұрын
@@rimalramesh7508 !a
@madanraigamingvideo7769
3 жыл бұрын
@@rimalramesh7508 😂😂😂
@amaraawangrai5517
3 жыл бұрын
Yas
भाई माया गरछौ भने अपनाउनु भाई
@lamabishal1677
3 жыл бұрын
Laxmi keti manxeko puti dera fyar fyar garnu hunna mujile garda dukhkha pauxa
@cr-7943
3 жыл бұрын
@@lamabishal1677 😁😁😁😁🙏🙏🙏
God bless you vai eti understandings aile ko bela ❤️❤️❤️
रिलेसन मा बस्दा past नसोच्ने अहिले फाइनल नतिजा ओर्जिनल लाइसन निस्के पछि पहिले को pasT सम्झिने ।केटि नि कस्तो फेरि एउटा नारी भएर आफ्नो इज्जत को ख्याल गर्न पर्छ नि
@sarakhadka3552
3 жыл бұрын
बिलकुलै सहि कुरा!
@tikamagar4162
3 жыл бұрын
😄😄😄😄😄
बचा को फेश हेर्दा त यो केता को जस्तो छ है बचा यो भाइ को हो जस्तो लाक्छ मलाइ त
@kumarigurung4721
3 жыл бұрын
Kata fathaha ho
युटुवरहरुलेनि अलिक सोजासाजा हरुलाई मात्र ल्याउछ हो अन्तर्वार्तामा तेस्तै हो भनि निर्मला पन्तको ब्लातकारि अन्य धेरैलाई युटुवरमा ल्याउपरोनि! मेरो बिचारमा
गल्ती केटिकै देखेको छु किनकी केटिले मन पेट नदिई सम्म केटाको हिम्मत आउदै कि त,कारणीयनै दाबी गर्न सक्नु पर्यो नत्र भने केटिकै ईच्छा चाहाना रहेछन मज्जा गरेछ ल बधाई छ भाई
@sunitawaiba7566
3 жыл бұрын
Ho hjr hi
@sirjanaalemagar2607
3 жыл бұрын
Malai pani ktko dos xa Pahila Dna tes garera yadi milyo vane laijanai parxa natra kasari lane ? K arkako bachcha kasaile jabarjasti lanxa??? Ani keti abujh hora 17/18 sall ko kt ??
keto experienced rahex because he knows about many devices
फताहा केटा । दुई पटक सम्पर्क भयो भनेसी बच्चा यसैको हो अनुहार पनि ठ्याक्कै मिल्छ
@sanammajhi5685
3 жыл бұрын
😂😂😂😂😂😂😂😂😂
@soneyadhukuchhu
3 жыл бұрын
🤣🤣🤣
@hhbboo136
3 жыл бұрын
🤣🤣🤣🤣🤣
@dawatamang7816
2 ай бұрын
😂😂😂😂😂😂
अो भाइ तिमिलाइ मन लागेको बेला अर्को को छोरि माथि चडेउ अनि अहिले आएर पहिला थाहा पाएको भए एभोरसन गर्ने हुन्थो रे तेति सस्तो छ केटि मान्छे को इजयत ह कुखुरा को पोथी हो र तलाइ नागा तेरो दिदि बहिनि लाइ कसैले तेस्तै गरोस् त त के भन्छन् है कुकुर तेरो मन कति कालो रछ यो केटो लागि सक्दो सजाए हुनुपर्छ।
@laxmirai9954
3 жыл бұрын
😂😂😂🤣🤣
साला एउटि नारी को जिन्दगी माथी यस्तो चरीत्र हिन गर्ना पाइन्छ यस्तो लाई कडा बन्दा कडा कारबाही हुनुपर्छ।
@user-pv5pd7ki5g
2 ай бұрын
😂😂
सुत्न सक्ने अनि भित्र्याउन सक्दिन भन्दा त नजिक भए मुखमा दरो झापड हान्थे मैले त यसलाई, माया रहेछ के ले छेक्छ र ??? स्वीकार गर्नु पर्छ, बच्चा लाई राम्रो सँग हुर्काउनु पर्छ !
@harikrishnakhadka7631
3 жыл бұрын
U sanga matrai haina hola ni ta
जति बिजिभए पनि माेज गर्ने बिना सेपटि गर्दा त एक पटक मात्र सम्पर्क गर्दा पनि बच्चा हुन्छ 100% याे केटाकाे नै हुनुपर्छ ।
@amritacharya2326
3 жыл бұрын
याे केटा सिदा छ केटिकाे पनि गलत हुन्न सक्छ केटा लाई मात्र जेल हान्न हुदैन्
@grggg337
3 жыл бұрын
Jail m keti li ni halnu parcha kina ki galti cha dharai
God bless you 🙏🏼🙌🏻
@babanandawula976
3 жыл бұрын
Getwllesoon
@laxmibhuzel4506
3 жыл бұрын
@@babanandawula976 q
एकदम सै लागो यो दाइ त लु अबो जे भए नि माया गरेको मान्छे हो बच्चा को भब्य को लागि नि बिहे गर्नु अबो त्यो केटी सङ लु
जे भए पनि भाईले सही बोलेको छ जस्तो लाग्छ
Patrakar teyo kt lai ni launu media ma sangai rakara interview liunu Paro 🙄
यस्ले के भन्नु खोजेको हो।मोज गर्ने बेलामा गर्छ।अहिले समाल्न मन छैना भन्छ।अरुको हो भन्छ त।सम्भोग गरेको महिना गते र बच्चा जन्मेको महिना गते हिसाब गर्दा डि एन ए नै आवास्यक छैना नि।
@minu9570
3 жыл бұрын
Sahi vannuvayo aba tyo kt yaslai jimma diyera pathauda tyo kt ko jyan ko surakxa nhune sangket dekhaisakyo yasle
@thakurprasad4392
3 жыл бұрын
Ani testo testo kam gardai hinxas kina thulo thulo kura garxas sale garne bela majhale garisa ahile aayara tyo majha Birsera kura garxasa testo lalita tero bolnelai Arule gareko vaya ta harule pani testai gar thisa muji khate
जे भए नि यो भाइ को कुरा अनेस्ट छ!
Avo vai le ramro platform paisxa🙏🙏🙏godbless you ,abo bata aru kt lai yesto na garis hola🙏
Yo prakarko kura sunda nindra lagyo autakuru 10 choti sodhirakheko
╚»★«╝ के बनुम् र खै, दोका दिने लाई ,तिमी हसा भो,माई बचुम ला रोई,बने जस्तै बाएछ ╚»★«╝
@cr-7943
3 жыл бұрын
😁😁😁😁😁👏👏👏👏👏👏
@tarasentury1021
3 жыл бұрын
तलाई लाजपचेको
हेर्नुहोस त मित्रहरू मजा गर्ने बेला दुबैले स्वाद लिलि मजा लिए अहिले केटिलाई मात्र दोष दि रहेछ हेलो यादब भाइ यदि यस्तो घटना तिम्रो दिदि बहिनी मा घट्यो भने के गर्छौ हा अब तिमीले नै रबिना लाई तिम्रो घरमा भित्रयाउनु पर्छ
@sushilnapit842
3 жыл бұрын
l
गोरू सुत्दा केही नहुने घर भित्राउने चाई लाज कुकुर जस्तो 20yrs मा 1mnth को love मै सुत्नु सक्ने अहिले ठूलो कुरा तलाई चपल लगाउनु पर्ने।
@harikrishnakhadka7631
3 жыл бұрын
K t ni kt k bhaneko timile
@harikrishnakhadka7631
3 жыл бұрын
K ta ko matra galat hunxa
मोज गर्न बेला गरिस् अहिले दस्थरी कुरा गर्ने के केटी मान्छे केटाहरुको खेलौना हो धेरै नबोल तेरै बच्चा हो नाटक नगर
ए भाइ बरु बिहे गरे हुन्थ्यो नी किन बिहे अघी नै भाडाकुटि खेलेको ल अब भोग भाडाकुटि खेलेको परिणाम😁😁😁😁अब घर परिवार समाजले के भन्छन् होइन आफ्नो गल्तिको सजाय भोग🙄🙄🙄🙄
टाइम पास होइन केटो अब जिन्दगी पास गर्यौ ।
गालाको जालि फुट्ने गरि हान्नु परछ गलत 2जनबाटा भएको तर मोज गरेपछि फेरि किनअानकानि
मलाई मुटु को बिरामी छ मेरो बच्चा पनि हुन्न म पाल्छु मैले बिहे गरेको छैन मलाई बच्चा धेरै मन पर्छ
@prakashranpayali9700
Жыл бұрын
यस खाते को मुख फुटाई दिनु पर्ने
तेरिमा झेक्ने अहिले ठुलो कुरा गर्छस ? तेरो परिवरको तेरो इज्जत को पिर भयो अनि केटी ले मात्र सोच्नु पर्ने सबै कुरा चाइ हुम?? भाते त्यो 9 महिना को समय के कसरी बित्यो होला त्यो दिन अलिकती सोच्नु परेन हुम?? मार्छे भन्छस तैले पनि tIMEPASS गरेको रहेछस तैले चाइ के माया गर्लास त??? 👿
सहि कुरा छ यउटालाइ मात्र टचर नहोस गल्ती केटिको पछि छ जय मेरो नेपाल यस्तो कुरा कहिले आउन छाडछ
मदिसे रहिछ चलाख हुनछ उमकन खोजदै छ
@pujanraut2675
3 жыл бұрын
जे भए नि त्यो केटि ले भन्नू पर्थ्यो नि फेसबुक रैछ अहिले ईन्टरनेट को जमाना छ यहि भाइको थ्यो भने भनु पर्थ्यो कसरी हुन्छ किन नभनेकी त्यो केटि नि गलत छे
DNA test gare tha hunxa
Nakacharo bhaneko hera na Aafno samaj ma lana sakdina re ... samaj pahila arkako xori mathi jadaa kina sochinas ta ?? Mij garda samaj birsis Ahile samaj samjhinxa Tero jastai tyo keti ko pani samaj xa bujis ???
ओ भाई धेरै ठुलो कुरा नगर गाउँ समाज मा इज्जत छ भनेर कुरा मिडियामा आई सके पछि सबैले देखी सके यदि बच्चा तिम्रो हो भने चुपचाप घर लग जिन्दगी खुसी साथ बिताउ,, २० वर्षे उमेरमा इज्जत सोच्न सकेनौं अहिले गाउँ समाज मा मेरो इज्जत छ चाहिँ नभन
This guy is very intelligent then this journalist Patak patak 17 year ko nani le bachha payo bhanchha,yahiyat Yo sabai banda thulo kura ho he is in contact and he came himself
Hehe bhai DNA ma aaya pachi ta lanu parcha ghar bhai yastyo samaj ko kura garnu hudina bhai ko ni galti 6 bhai ni Kati matrai hai
Duijana keta keti lai interview lina paro
यदि चोखो माया गरेको हो भने EX को कुरा किन गर्छौ पहिले सोध्नु पर्ने थियो नि गलत काम गर्नी अनि फेरि मिडियाको अगाडि नै टाइम पास गरेको भन्ने ओहो तिमी त खतरा पो रहेछौ नि।
यो केटो को कुरा सुन्दा गालामा हान्नु मन लाग्यो
@junnarayanshrestha6349
Жыл бұрын
यो केता सहि बोल्दैछ किन हान्नु मन लाग्यो तिमिलाई
Samajle k vanxa vane kurata physical hnu aghi schnu parthyoni 😏😏😏
@jibanshrestha8229
3 жыл бұрын
तेस्तो बेला यि भुरा हरुले कहाँ ध्यान दिन्थे र?
@lamabishal1677
3 жыл бұрын
Kasaiko nabako jasto tesko bhado
@bikashwaiba6090
3 жыл бұрын
Afu ni toi ho para garnu agadi sabai sochne vaye world ma population growth whattai ka badtheo ta so arulai sikaunu vanda aruko galtibata hami sabaile siknu jarurixa 😀😀😀 thats my time 😃😃😃
Ex is past don't talk about it 👊👊👊👊👊👊
केटाकेटी दुबै कलिला नै छाै । भाई तिमी पाे घटना घटे पछि सम्जी बुजि सबै जना सङ छलफल गरि बोल्न पाएका छाै। याे कुरा बोल्छु भनेर सोच्न पायौ र यसरी बोल्दै छाै तर केटीले त लाजले गर्दा नाै महिना सम्म लुकाए । उमेर कच्चा पछि के हुन्छ साेचेन। अाखिर शारीरिक सम्पर्क भएकैरहेछ छ । d.n.a. test गरेर result possitive अाए पछि त मिलेर बस्नु ।
What a confidance bro??
Ahily Testo vaneu pawcha? Laaj lagdina
साले को कुरा सुन्दा नि झापड दिनु जस्तो कुरा गर्छ हो
@Anjan.Sanjib
3 жыл бұрын
केकाे कुरा सुन्दा केटि पनि पाेई खाेजेकि रहिछे भाइ त सहि कुरा गरेकाे छ अलिकति छाेरि मान्छेको पनि धैर्रेयता हुनुपर्छ ।
यो भाईको भनाइ १००% ठिक हो यो केसमा ४००% केटि कै गलती छ बच्चा जन्मनु भन्दा पैलैइ एकचोटि भनिदिएको भए यो अबस्था आउनी नै थिएन
फटाहा केटा रहेछ २० वर्षको केटालाई सेफ्टी देखि सबै थाहा हुने अनि केटी अपनाउन सक्दिन पो भन्छ बच्चाको आइमाई लादा इज्जत जान्छ रे बच्चा पाउने बनाउने चै को मुला?अनि केटी चै बाउ बिना बच्चा पाउँदा के भयो होला समाज मा
कती सजिलै संग केटी लाई दोष लगायो जिम्मेवारी बाट पन्छीन खोज्यो ,के जमाना आको बरै
Girls are not a toy that you can pass your time playing with her emotion and feelings.
@ambikadulal1516
3 жыл бұрын
Fasi denu parx yo kukur lae
Very smart guys
Sooo disturbed by this young lad's interview. He seemed self centered and selfish as he mentions a lot of possible risks about himself in case if he accepts the infant and the young mother. What he underwhelmingly explains is how easy it was for the girl to get laid. CHARACTER ASSACENATION. He is brushing all his dark deeds under the carpet and isn't getting tired of explaining how hard working he is. All i wish for is for them to be united and happy. I wish the journalist would have been a bit harsh in cross question.
Afno bacchha ho Dna le pfoof garyo vane apnaunu porxa Kt khelauna hoina kt ko bani thaha pauda pauda khelauna samjhera khelauna khojne ko natija
केटो एक दम चलाख छ पलकेको रैछ केटि लाई फसाउन
Saiho la (daami !!!)
Maya lagx vni apaanaunu vae kehi hudaen bichara tw baeniko jindagi n bigardinu
Tyo kt lai sangai dui Jana lai nai lyaunu. Pryo. 👍👍👍
केटी मान्छेले आफै सेफ हुनु पर्छ यस्तो अवस्था आउदा पहिले नै भन्नु पर्थयो 9/9 महिना सम्म केही कुरा सेयर नगर्दा केटीको सरासर गलत देखिन्छ।
@grggg337
3 жыл бұрын
Keti ko galti cha dharai
@grggg337
3 жыл бұрын
Keta li ni navanna r fakna feri jhadhi ma
@grggg337
3 жыл бұрын
Bachha li
@grggg337
3 жыл бұрын
Keti li ni punishment hunuparcha
It’s not his fault. He came forward to claim that baby is his. He will be a good dad. He shouldn’t be arrested.
धेरै थरिका दोश लगाएर केटी लाई नराम्रो नदेखा अब यसरी हुदैन गल्ती गरे पछि सुईकार न पनि जान्नु पर्छ
केटि नै नक्कली पागल टाइप को रैछ केटि को आमा हेर्दै छोरी छाडा नक्कली नपडने खालको भन्ने बुझिन्छ
@moonnuchamling9875
3 жыл бұрын
Uff, bhai underage ko keti ho vhaneko sunda sunda pani keti prati yesto naramro soch rakhne? Yesma overage keta ko hath cha ra yo keta le pregnant banayeko ho, yesle keti ko charitra hatya gareko cha, tyo vhaneko aba yeslai rape case, sexual assualt, defamation of charactiom, physical harassment ma jail janu parcha vhanne thaha huda pani tapai azai keti ko matra galti dekhnu huncha? Khai ta hamro samaj ma equality? Saman adhikar khai? Keta\keti duwai manche ho. Keta le underage ketilai manipulation garera sexually assualt garcha ra tespachi charitra hatya garcha ra azaipani ketiko nai galti kasari vhayo bhai? tapailai lekhnu aucha vhane educated nai hunu huncha hola. So, jaba samma hamilai auta sano basic knowledge jun lai fundamental rights, equality rights, charitra hatya sambandhi, sexual assault, mental\physical\emotional harassment, discrimination, racial profiling, underage\overage vhaneko k ho etc yo basic kura sambandhi pani gyan hudaina vhane taba samma hami manche vhannu layak hudaina. Tapaiharu ta ahile ko youth hola afno soch change garera, broad minded, civilized, modernized hunu jaruri cha. Chada hunu parcha vhaneko chahi haina maile feri. We all are humans so,lets please act like one.🙏✌️
@pinky9971
3 жыл бұрын
@@moonnuchamling9875 underage ko kt vandai ma jun pani mahela sojo rah ramro hudaina hernus yo ajkal ko jawana ma kt haru ni derai bigrera xada hideko dekeko xu maile ni ani kta vandai ma jun pani kta naramro xada hudaina hajur k kura gardai hunuxa kta ko ni story ko side bujne garnus malai equally dubai jana ko galti dekxu ani yo 17 barsa ko umer vako kt tesari kta haru saga sutdai hidne garna hunxa ? Feminist vaneko kt haru ko respect garnu ho ek arka lai sahi kura ma support garnu ho tesari galti vae pani kt lai ramro vanne ani kta lai chai tesari gali garne hoina.
@mogarneeaishu9911
3 жыл бұрын
सहि
Dubai jana lai saggai liyera aaunu
Clever boyyyy
अब तिमी पनि भाई बचा को बाउ उ पनि तिमरई बचा को आमासमालेरा राख 2 जाना काई गल्ती छ भाई तिमी हरु को बे गरेरा बसे हुनछ अब
Dubai jana lai sangai intarview linu paro k
ही ही ही 😆😆😆 के- के चै गर्छं बोकाहरु
@user-is4ke5kc5i
3 жыл бұрын
Bakhri le boka khojdai aae paxi boka le gari halxa ni hoina ra
@sumarai2998
3 жыл бұрын
@@user-is4ke5kc5i हो हो😆😆😆
@barpipalonlinetv141
3 жыл бұрын
Viale bihe garnu parxa
@sumarai2998
3 жыл бұрын
@@barpipalonlinetv141 😆😆👍
@sanammajhi5685
3 жыл бұрын
😆😆😆😆😆😆😆😆😆
Bhai le yekdam sacho kura garnu vayo.....galti both ko xa..kti le vanu partheyo ki hjr ko baby pet ma xa vanyara
How can you say time pass!! Disgusting
केटा handsome रैछ केटीले मोज गरि ऐले मिडियामा आएर के गर्नी नगर्नु काम गरिहालेउ
बिचरा भाई कति माया लाग्दाे भाई केटिले नै भाईलाई फसाकाे रैछ love परे पछि बस्याे सुत्याे नानि बसे पछि पायर फालेर अर्काे केटा सग जानलाई हाे कि डर ले कस्ताे खाल्काे केटि🤔बिचरा भाईले चै धेरै माया गर्दाे रैछ केटि नै धाेकेबाज् हाे भाईले साेच्याे अाफ्नै केटि gf छदै छ माया छ भनेर ढुक्कले बसेकाे हाेला केटि दुनिया साेच् थियछ तेस्ले माया गरेकाे भै भाइ सग अाउथ्याे नि 🤔कस्ताे बन्छु भनेबाे मान्छे मेडपयामा अाउन पर्दा कस्ताे लागेकाे हाेला बिचरा😘 कि भाईले सुईकार्दिन भनेर तेसाे गर्याे कि?🤔 सर् केटिलाई पनि मेडयामा लेउनु पर्याे कुराे के हाे
छोरी मान्छेलाई कठपुतली सम्झेर छोरी मान्छेको जिबन र भावना सङ्ग खेलवाड गर्ने पुरुषहरु अर्को जन्ममा त तेस्रो लिङ्गीको जुनी लियोस। यसको मदलब यो हैन कि म तेस्रो लिङ्गीलाई नराम्रो भन्न खोजेको हैन म रेस्पेक्ट गर्छु।
माया पनि अरुले मिलाएर हुन्छ र? 🤣 यस्तै मान्छे ले घर न घाट को बनाउछन,आजकल Love त नेपाल को Fashion भैसक्यो,सम्हालिन सिकुम, कसैले कसैको भाबना सँग नखेलुम🙏
अलिकती सोच्नु पर्दन त्यो केटिले आमा बुवाको इजेत छैन तेरो
sahi vannu vayo hjr le kina ki kti haru le fasaunu pani sakxa jabar jasti?? yo kti haru le poisa ko lagi fasauxa yo kura chai sabai jana hami haru le buji rakhou hai
अरे यार यति धेरै प्रस्ट भनेको छ। यो बाबुको केही गल्ती भएको भए म हो भनेर अगाडि आउछ यार। ।पत्रकार जी म पनि आइमाई हो। आफ्नो बच्चा सबभन्दा बढि आमालाई लाग्छ। कस्तो दुवै हात मा लड्डु खोजेको यो केटीले केको बलात्कार केसमा फसाउने गर्ने बेलामा मोज गर्नी अहिले आयर बलात्कार केस लाग्छ रे कस्तो दिन आयो आफ्नो बुढासँग पनि बलात्कार सिलाएर राख्नुपर्छ केटीलाई केटाको काटेर राख्नुपर्छ। है बा,आमा होस गर
केटा सिदा नैइ राईछ सबै कुरा सिदा सिदा कुरा बोल्दैई छ
@dhankutapurbeli4278
3 жыл бұрын
Ho ho keta sidha rahechha....sabai kura afai kholdaichha.yadi chandal chwaath vayeko vaye...dhatera vagthyo ni...tara keti chai labastarni nai ho....keta dekhnu bitikkai jo sanga ni tasi jane suti jane keti kasto hola ta...???