पाँच वर्षमा एक करोड, दुई वर्षमा डेढ करोड... [ The Nepal today ] Agriculture in Nepal
Ойын-сауық
Follow us on Facebook:
/ thenepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on KZread, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#pigfarming
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZread.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
Пікірлер: 70
पौरखी हात हरु लाई मम्म्मान सहिद सलाम छ
पाैरखी हात अनि नेपाल प्रतिकाे माया देख्दा खुसी लाग्याे । पैसा भएर पनि गलत ठाउँमा लगानी गर्नु भएन बधाइ छ उहाँलाइ । यस्तै कृषकहरूकाे खाँचाे छ नेपालमा कृषि क्रान्तिकाे लागि ।
@satishmajkoti9738
2 жыл бұрын
Ku lllllo look lo8l kill I'll I llk look l kilo l kill illl
सुनिल दाजुको देश र नेपाली दाजुभाइ प्रती देखाएको माया र सहयोग देख्दा खुसी लाग्यो।
सबैलाई यस्तो गर उस्तो गर भन्न त सजिलो हुन्छ।तर जस्ले जे भने पनि जुनसुकै व्याबसाय गर्दा पहिला लगानिको आवश्यक पर्छ हजुर।
@purnagurung7231
2 жыл бұрын
100% Sahi ho
@teamprabesh899
2 жыл бұрын
Sahi ho
हजुरको बंगुर कसरी पाल्न सकिन्छ भन्ने सुझाव सुनेर अति खुसी लाग्यो। अझ तपॉईको व्यवसाय फस्टाउदै जाओस्।
केटाेले गर्न चाहिँ खाेजेकै हाे तर खासै राम्रो अनुभवि हाे जस्तो चाहिँ लागेन बंगुरकाे ज्यान बंगुरकाे खाेर रेखदेख हेर्दा याे भन्दा राम्रो त अरुअरु फार्म कति गुना राम्रो छ म पनि धेरै हेर्छु बंगुर सम्बन्धि भिडियो ।जे भए पनि काम प्रती मेराे शुभकामना छ हजुरलाई
खोर बनाउने तरिका बल्ल यो हो नि । अहिले सम्म जति पनि नेपाल मा बङ्गुर पालेको खोर देखाइयको थियो खोर बनाउने विधि ठिक थियन लापरबाही थियो पहिलो कुरो ज्ञान को कमि पनि थियो । तर यो नया प्राविधि यो ठिक छ
दाई कोरिया ठीक होकि नेपाल तर सुरूमा पैसा र सिप त कोरिया बाटै प्राप्त गर्नु भोनि अहिले आएरपो नेपाल ठीक लाग्यो नि।
@teamprabesh899
2 жыл бұрын
Sahi ho
sir ati ramro kura garnu vayo jankari diyakoma hajur lai dhanne bate sir .
Good job
राम्रो काम तर बोका भन्दा हाँसो लाग्यो 😄😄
Dherai ramro kam
केस वाला आधुनिक खोर पैसा कमाउन त राम्रै होला, तर बङ्गुर यता उति फर्कनै नमिल्ने, फर्कनै नमिल्ने, चल्नै नमिल्ने, त्यसरी पालेर पशु अधिकारको हनन भए न र?
खाेर राम्राे लाग्याे खाेर काे पूरा भिडियाे पनि बनाउनुस न राम्ररि
@thenepaltoday
2 жыл бұрын
धन्यवाद हजुरलाई सुझावकोलागि बंगुरको खोर सम्वन्धिको भिडियो हामि सकभर चाँडै बनाएर प्रशारण गर्ने छौ ।
@hemantdhami1408
2 жыл бұрын
@@thenepaltoday धन्नेबाद छ सर प्रतीक्षा मा ।छैा
Ramro kam Jhanda salam hajur lai
Very nice
Dherai ramro kam tara guff chai ali badhinai vayo hai yo dajuko😀😀
Wow nice
Good job brother
अतिनै राम्रो प्रत्रकार मित्र र यहाका किसान दाजुभाईमा 🙏🙏🙏 अतिनै राम्रो यो बुगुर फारम का किसान दाईको नम्बर पाउ र कुनैपनि किसान दाजुभाई दिदी बैनिलाई आधुनिका किसिमको खोर या गोठ बनाउनु परेमा मलाई सम्जिनु होला मेसेजमा नम्बर पठाउनु होला
@thenepaltoday
2 жыл бұрын
अन्तिम सम्म भिडियो हेर्नुस उहाँले नम्वर भन्नुभएको छ ।
@san5084
2 жыл бұрын
@@thenepaltoday sir yo kishan dana kata painxa contact number dinu na???
Wow
Good
Nepal thik
खुलित
Wow congratulations 🎉
👍👍
Sahi ho
होइन हओ गफ पनि अलि दर्शकले पत्याउने खालको हुन परयो क्या।डेढ करोड भनेर यत्ती साह्रो फुइ नलगाउ त डाम्ना!
Yo location kha hola ekchoti visit garnu aaunu piro...
दाजुको गफ च्याही हो😂😂
KZread मा भिडियो हेर्यो फाइदा छ भन्छन् तर गाउँ घर का दाजुभाई लाई सोध्यो फाइदा छैन भन्छन् म क्फुज हुदै छु
bajar chai ka lagera bechnu hola?? malai ni thulo farm kholna man x
Example to🤥them,who think this for them/that not for us,some things_some things ☹️!!!!! Business anyone can do !
💟💟💟💟💟💟
वहाँ ब्याक्ती काे फाेन नम्बर उपलब्ध गराई दिनुहाेस न
sir yo kishan dana kata painxa sir ???
Sau ko number Pani rakhnu parxa ne
@thenepaltoday
2 жыл бұрын
अन्तिम सम्म भिडियो हेर्नुस उहाँले नम्वर भन्नुभएको छ ।
ali gaf baDi bho kun daana khulaaera 6mahinamaa 1kuntal hunchha
Bahun chhetry la Poisa payo vane gu Paa ni khancha
Con NUM Diya ramro hunxa ki mere ni bchar za
गुन्सि भदौरे
paisa mangaya hunu parx sir
육성사
sahi Kura
Sir hajur ko Nambar kati hola
100 kg live ko 30k kasle dinxa Live gota dar 300 per kg hora K vaneko yesto
@rajthapa8668
2 жыл бұрын
Hamro tira ta 350 live weight chha bazar ma kinda Rs 400 kg chha so live weight 100 kg ko 35,000.
4 wota hunx depart aauta imsinsa vanne depart xutyo, tesma mau sungurlai pregnant banainx,
@bkmaniram3736
2 жыл бұрын
임신사 , 분만사 ,자돈사 ,유성사, 비육사,
सर नमस्कार ??सर कैलालीमा बाङ्गुर को बच्चा पठाउनु हुन्छ ??तपाई को भिदिओ येक दम मन छोयु ।।piliz सर मो .न.दिनु।।
@thenepaltoday
2 жыл бұрын
अन्तिम सम्म भिडियो हेर्नुस उहाँले नम्वर भन्नुभएको छ ।
गुन्सि भदौरेको जैसी
कुरासुन्दात गाउघर्को झोले नेताजस्तो लागयो कताबाट बुङ्गुर पालन्मा आयछ्यो मान्छे
Good job
Wow
Good job
Good job