५ सय बंगुर पालिएको काठमाडौंकै ठुलो फार्मका संचालकको ९ बर्षको अनुभब
Үй жануарлары мен аңдар
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Пікірлер: 33
हो सहि कुरा गर्नु भो कृषक साथी अनुदान को लागि हामी जस्तो कृषक लाई अनु दान पाउन सारै गारो छ
अति राम्रो खोज हजुर को म नियमित हेर्छु हाल मलेशिया बाट
Good
गफ लाउछस मुला
Super nice video kirisna budathoki dai hajurlai salaam xa
Good job
Woww
ठाऊ नै ओसिलो छ ! अनी कहा बात हूँछ र बँगुर!! पारिलो हुनुपरछ !!!
Sir aak choti krishi lon sambandi jankari banaunu na
ए बाबा कृषि मात्र भनेर हुन्छ सबले गर्न थाल्ने हो भने बिक्रि चाहिँ कहाँ गर्ने हो
@thebravegurkhas7832
2 жыл бұрын
ktm.mai ho bhane, ma linchhu daily 8,10 bro.lok
मार्केट् नपाएर हाम्रो तिर कृषिक रोइराखेको छन पहिल ५ हजार पर्ने पठा हजार पद्रह सय मासुको लागि पाल्यो आधा दाम नि दिन्न त्यसैले सरकार ले कृषक को लागि बजार ब्यबस्थापन गर्न जरुरी छ ।
Wowo
waooo dameee hamro firm ma ni aaunu paryo sir yakpatak pasimtira
सहि भनाई कुनै पनि बेवासाए हरु गर्दा एक जुट हुनु जरुरी हुन्छ अनि मात्रै राम्रो हुन्छ सरकारको मुख ताकनु हुदैन सरकारत दलाल हो???
Best wishes
Congratulations big boro
निरयात मासु गरन्ने हुने ठाउँ हुनुपरयो
प्लास्टिकको खोर १ कोरोड गरेछ केटोले
एक करोड को खोर होकि बास र पलासटिको खोर हो मुला
Yo farm ko number pauna milcha bhane
सर हजुर सङ बुज्न मन लागेको कुरा kTM मा छाडिएका पसु हरु लगेर पाल्न मिल्छ मिल्न बाटो मा छडीएको राम्रो खाल्को गाई दूध खान अनि बहर हरु वारि जोत्नु पाहाड को।लागि अनि यदि लान मिल्छ भनी कति waatw सम्म लान मिल्छ अनि नेपाल सर्कार ले रुक छेप गर्छ गर्दैन बुजि दिनुन सर
@sirjanalimbu1735
2 жыл бұрын
बाहिर लानु मिल्दैन दिदैन।
Khasi boka dekhi bangur bebasaye ko lagi bazaar bebasthapan ko thulo khancho dekhiyo. Arko kaateko maasu lai fresh jattikai garera bechna lai cold storage system, cold storage van system distribution bhaye ramro hune thiyo wa bangur nai thaon ma puryauna 10 dekhi 15 gota bangur lai transport garna sakne bahan ko bebastha bhaye ramro hune dekhiyo.
Yesto pani dana ho ra yo pani weistes nai na ho ni..hoina ra..tyhi pani thikai xa pauda sammaa...ta...
खुवाउछ्न चाहिँ के?
बच्चा बेच्ने र मासु बेच्ने बवस्थापन कहाँ र कसरी गर्नु भएको छ होला जानकारी पाए हुन्थ्यो। बवस्थापन को बारेमा कसैले पनि कुरा राख्नु हुन्न
Hjr ko nambar dinusna sir
झुठो बोल्छ यो मान्छे ।।
Lu badae hai Amanda dae ramro
Good job
Best wishes