नुवाकोटको सिद्धि गणेश आवि शैक्षिक सामग्री वितरण कार्यक्रम २०८१

Музыка

भूराजनीतिक चासोका बीच संसारका शक्ति राष्ट्रहरू एउटा चिनियाँ एप टिकटकप्रति सशंकित भएका बेला नेपालमा पनि उक्त एपको उपयोगिताबारे अध्ययन भइरहेको बताइए पनि अन्ततः सरकारले बन्द गर्यो। तर यहीँ संजालबाट जोडिएका एक समुहले नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ७ मा अव्यवस्थित सिद्धिगणेश आविलाई प्रोजेक्टर, सेतोपाटी लगायत विविध शैक्षिक सामग्री वितरण गरेको छ।

Пікірлер

    Келесі