निधन अघि रवीन्द्रले के भने ? पहिलो पटक मिडियामा श्रीमती बिद्याले गरिन् खुलासा - Bidhya & Rabindra

#RabindraAdhikari#BidhyaBhattrai#Onlinetvnepal#
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 167

  • @homgurung8885
    @homgurung88855 жыл бұрын

    हाम्रो पोखराको सान आदरणीय मन्त्रीज्युको सधै अभाव महसुस हुनेभयो।

  • @pmjayapmjaya7952
    @pmjayapmjaya79525 жыл бұрын

    तपाईं जस्तो साहासी योग्दा विद्वान बुद्धिजीवी महिला अहिलेसम्म कहि देखेको छैन यत्रो ठुलो दुख पर्दा पनि तेस्लाई जितेर अगाडि बढेको देख्दा खुशी लागेको छ । उहाँ ले छोडेका बाकी काम तपाई नै सकृय भएर पूरा गर्नु पर्छ तपाई लाई सारा नेपाली जनताको साथ छ !!!

  • @indirashah6010
    @indirashah60105 жыл бұрын

    मलाइ बिद्या जि को भनाइ एकदम मनपरो उहाले भनेको जति रबिन्द्र जि को परिवार लाई शोक परेको छ उहाँ सङ्गै ज्यान गुमाउनेलाइ पनि सरकार ले ध्यान दिनु पर्छ भन्ने भनाए सहानिय छ धन्यवाद उहाको सोचाइलाइ

  • @manjubimali7435
    @manjubimali74355 жыл бұрын

    सारो राम्रो कुरा गर्नु भयो । सहाशी ,सहनशिल र आदर्श नारी । भगवानले रक्षा गरुन् सबैको ।

  • @manirajgurung8562

    @manirajgurung8562

    5 жыл бұрын

    ✊✊✊✊✊✊✊Lalslm hajur lai

  • @teerthadahal8700
    @teerthadahal87005 жыл бұрын

    हाम्रो त मन रोएको छ धन्द बोल्न सक्नु हुन्छ ! तपाईं महान नारी!

  • @kusumadhikari5649
    @kusumadhikari56495 жыл бұрын

    हजुरको साहसलाई सलाम छ !शोकलाई शक्तिमा बदल्ने सामर्थ्य प्राप्त भैरहोस ....

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari80255 жыл бұрын

    सालिन नारी ।अब रबिन्द्रको सपना तपाईले पुरा गर्न लाग्नु पर्यो मेम ।

  • @rabindragautama2923
    @rabindragautama29235 жыл бұрын

    हामी पनि धेरै जन्ता अनि सबै सिङ्गो नेपाली दुखि छौँ भने जस्तो मन्त्री गुमाएका छौं अनि हजुर को सोच पनि अति राम्रो जय नेपाल हजुर को चाहाना पूरा जोस स्वर्गे रबिन्द्र को इछा नि पूरा होस जय मन्त्री ज्यु हाल दुहा कतार देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kanchanmaladevkota8078
    @kanchanmaladevkota80785 жыл бұрын

    बहुत शालिन महिला हुनुहुन्छ।शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्छ अब हजुरले।अब रविन्द्र अधिकारीको सपनालाई हजुरले पुरा गर्नुपर्छ।

  • @gangaadhikari2059

    @gangaadhikari2059

    5 жыл бұрын

    kanchan Devkota सारै रामो सोच भएको माहान नारि

  • @broanil3700

    @broanil3700

    5 жыл бұрын

    tapaiko mahan r shahashi aantharule sagarmatha ko shikhar chumou.

  • @shrawanchhetri5664
    @shrawanchhetri56645 жыл бұрын

    महान छ उनको बिचार उनकाेधैरे शक्ति बोल्ने शब्द अरु लाईगरेको मान सम्मान र बोल्दा पुर्याउने शब्द प्रति

  • @taraluitelgautantara6330
    @taraluitelgautantara63305 жыл бұрын

    सारै सहनसिल, सालिन, राम्रो बिचर धाराको हाम्रो भाउजू हजुर माहान हुनुहुन्छ टाढा बाटभय पनि नमन 💕💕💕💕💕

  • @indrakamalaale4584

    @indrakamalaale4584

    5 жыл бұрын

    Kati Ramro Bichhar rakhnu vayo Hajur dherai dhanyabad Didi

  • @kanchandiyo7282
    @kanchandiyo72825 жыл бұрын

    सधै खुसी रहनु होला र श्रीमान ले थालनि गरेका कामको भरसक राम्रो न्यायका साथ काम गर्दै जानुहोला तपाइको साथ मा सिङ्गो नेपाली को साथ समर्थन रहने छ

  • @kumariu2b683
    @kumariu2b6835 жыл бұрын

    सलिन हुनुहुन्छ एउटा नारी मात्र नभएर हजुर प्रती यो देशको राष्ट्रपतिम हजुर को आस गर्दछौं

  • @prakashadhikari3965
    @prakashadhikari39655 жыл бұрын

    यस्तै सहासी हुनुपर्छ तेसैले हामि नेपाली हु भने समान सोरुप like comment and shere गर्नु हो ला

  • @lalitalamichhane8794
    @lalitalamichhane87945 жыл бұрын

    साहाशी नारी हुनुहुन्छ भगवानले रक्षा गरुन् ।

  • @munasharma2468
    @munasharma24685 жыл бұрын

    विद्या जी, हाम्रो वयक्तिगत परिचय नभए पनि शायद लैङ्गिक समानताले होला तपाईको पिडा मलाई आफ्नो पिडा जस्तै लाग्यो ।मैले जति पटक तपाईलाई हेरे मेरा आँशु थाम्दै थामेनन् । तर नियति लाई भोग्नु पर्ने हाम्रो बाध्यता हो, जो म स्वयं पनि यस्तो परिस्थिति को सामना गरिसकेकि छु ,मलाई थाहा छ साथी छुट्दाको पिडा कस्तो हुन्छ भनेर तर मलाई विश्वास छ तपाई हर परिस्थिति को सामना बडो धैर्यता र हिम्मत का साथ गर्न सक्नु हुनेछ ।

  • @narenkathayat1306
    @narenkathayat13065 жыл бұрын

    सोख लाई शक्तिमा बदल्नुस र आउनुस राजनितिमा रबिन्द्र जि का अधुरा सपना पूरा गर्न अघुवाइको भुमिका मा रहनुस साथ दिने हामी छौ।

  • @kamalaryal9016

    @kamalaryal9016

    5 жыл бұрын

    😂😂

  • @hemdhami2801
    @hemdhami28015 жыл бұрын

    अति रामृाे अति उत्तम थिय हामृा मन्त्रि रबिन्दृ अधिकारी ज्यु र उस्तै रामृि स्वच्छ मन सहि बिचार भयकि हुनु शुदाे रहेछ उहाँकि अद्धाङ्गिनि पनि अति खुसि लाग्याे तपाईं परिवार मा सुख सान्ति मिलाेस यहि कामना गर्दछु

  • @sardakhanal2135
    @sardakhanal21355 жыл бұрын

    विशाल मन र अटल स्वोभाबकी प्रतिमुर्ति

  • @user-tv2fw6vw5t
    @user-tv2fw6vw5t5 жыл бұрын

    एक आदर्स नारी भाउजू बिध्या को सहन्सिलता र सालिन्ता देखेर मेरो आँखा रसायो😌😶 भनिन्छ राम्रो र सहन्सिल मानिस लाई नै भग्वान ले बढी परिक्छ्या लिने गर्छन । तपाईं को आदर्स र सालिन्ता लाई नेपाली जनता ले उच्च सम्मान गर्ने छौ ।

  • @rajeshgc8460
    @rajeshgc84605 жыл бұрын

    हामीले महान नेता लाई गुमाएको हुँदा सारै दुखी छौं।🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bt1lz7fq9z
    @user-bt1lz7fq9z5 жыл бұрын

    Waww बोल्ने शैली र उहाको स्वाभाब देखेरै मत चकित परे। सधै तपाईं खुसि हुनु र रबिन्द्र जि को जिम्मेवार लाई तपाइले पूरा गर्नु होला।

  • @nabinshahi2060
    @nabinshahi20605 жыл бұрын

    Rabindra ji ko ठाउँमा उहाँ अबस्य आउनुपर्छ ।।यो देशलाइ उहाँजस्तो क्लियर मान्छे चाय्यको छ✊✊

  • @bednathparajuli9475

    @bednathparajuli9475

    5 жыл бұрын

    भाबी पयॅटन मन्त्री हजुर नै

  • @pushpagurung4055

    @pushpagurung4055

    5 жыл бұрын

    Nabin shahi exactly

  • @bhishmagnawali5285
    @bhishmagnawali52855 жыл бұрын

    साच्चिकै बोलि सुन्दा उहा नारी मात्र नभयर देबी जस्तो लाग्यो भोलिको महान नेतृ बिधा दिदि नै हो।

  • @ramkajiramkaji7333
    @ramkajiramkaji73335 жыл бұрын

    राम्रो व्यक्तित्व सारा नेपालीले गुमाउनु परेको छ

  • @janeshtamang2553

    @janeshtamang2553

    5 жыл бұрын

    Armani kata Ramkaji

  • @padmarajdhakal4694
    @padmarajdhakal46945 жыл бұрын

    We need to fulfill the dream of Comrade Rabindra Adhikari

  • @madhupoon7371

    @madhupoon7371

    5 жыл бұрын

    mero man ta kati royo ajhai boleko sunda ni man rune garxa hjr ta sahasi nari hunuhunxa sadheai vagawan le rachhya garun

  • @somxtri2272
    @somxtri22725 жыл бұрын

    तपाईंको चाहाना सधै पूरा होस

  • @amarkhatri5850
    @amarkhatri58505 жыл бұрын

    बिद्याजि तपाईंको साथमा सिङ्गो देश छ ।सारा नेपाली छन् । रबिन्द्रजिको अभावलाई पूरा गर्न अनि उहाँका अधुरा सपना पूरा गर्न राजनीतिमा अभिप्रेरित हुन आग्रह गर्दछु ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait20875 жыл бұрын

    कस्तो बहादुर कस्तो ट्यालेन्ट।।ऐलेको रास्ट्रपति को ठाउँ मा हुन पर्नी ब्याक्तित्व लाग्यो मलाइ।।पार्टी पे स्थान दिनु पर्छ।।रबिब्द्र जिउ भन्दा अझै ट्यालेल्न्ट लाग्यो मलाइ ।।

  • @dipakk.c.9613
    @dipakk.c.96135 жыл бұрын

    हजुर महान। सलाम छ हजुर लाइ।

  • @baburajalama3420
    @baburajalama34205 жыл бұрын

    कबिता मैले लेखेकि थिइन कबिता राम्रो थियो । धेरै हनुहरु उहाँको नै हो कबिता भन्नेलाई राम्रो उत्तर दिनुभएको छ । मेरो आज उत्तर पाएँ । धेरै पढेकि हुन् उहाँले किन लेख्न सक्दैन भन्नेलाई झापड दिएकोमा म आभारी छु त्यसैले मैले भन्ने गर्छु हनु हुनु भन्दा चुप बस्नु ठिक हुनेछ भन्ने पाठ सिक्ला कि अब ?

  • @studyworldeducation6325
    @studyworldeducation63255 жыл бұрын

    Strong lady always god bless you!!

  • @prameshgurung2744

    @prameshgurung2744

    5 жыл бұрын

    हिमत नहार्नु go ahead je hunu thiyo bhayo hune chij lai kasaile roknu sakdain hajur

  • @04cst82
    @04cst825 жыл бұрын

    rabindra adhikari jiu ko hami sada ucha samman rahane cha sathai uhalay garnu vayako karay kusalta ati sarahaniya cha sokakul pariwar ma dhairay tako sath milosh

  • @pushpagurung4055
    @pushpagurung40555 жыл бұрын

    U r great pyari dijyu.kati salin hunuhudo rahexa

  • @sharmilathapa4699
    @sharmilathapa46995 жыл бұрын

    Strong lady god bless you💕💕

  • @behindthescreen1842
    @behindthescreen18425 жыл бұрын

    देशले युगपुरुष गुमायो । विकासवादी राष्टनेता गुमायो ।

  • @sumiyamfu1527
    @sumiyamfu15275 жыл бұрын

    Hajur really strong Nepali women , j bho diju Soklai shaktimaa parinat gari agi badnu holaa, good luck for upcoming!

  • @sammangurung640
    @sammangurung6405 жыл бұрын

    Hajur ko yo shakti dekher Mahan nari vanna man lagyo hajur lai ab aune din ma safalta ko suvkamana xa 🙏🙏🙏🙏🙏😍😍

  • @deepakjoshi3199
    @deepakjoshi31995 жыл бұрын

    धेरै राम्रो कृरा गरनृ भयो

  • @Rk-ow8vb
    @Rk-ow8vb5 жыл бұрын

    राष्ट्रपति बिद्या भन्दा त यिनी बिद्या पो धेरै talant लाग्यो त ।

  • @krishnakharoja939
    @krishnakharoja9395 жыл бұрын

    Wat a brave lady 💪🏻💪🏻💪🏻

  • @deepakpoudel1023
    @deepakpoudel10235 жыл бұрын

    rabindra ji ko nidan paxi malai aaile samma pir lagako 6 tara aaja hajurle dakhyara malai baĺla khushi lago dd hajur mahan hununxa

  • @mayakadariya8957
    @mayakadariya89575 жыл бұрын

    God bless you Bidhya 🙏🙏💕

  • @narayankshetri9354
    @narayankshetri93545 жыл бұрын

    God bless you

  • @prajwalk.c656
    @prajwalk.c6565 жыл бұрын

    Good think didi all the best

  • @user-tv2fw6vw5t
    @user-tv2fw6vw5t5 жыл бұрын

    स्वर्गीय रबिन्द्र अधिकारी ले जुन बिकास निर्माण र पर्यटन छेत्र को सुधार को काम मा लागि पर्नु भयको थियो र उहाँ को निधन पछि उहाँ को अभाब त खड्किनेनै भयो तर अब नेपाल सर्कार ले बिबेक पुराउने हो भने रबिन्द्र अधिकारी को सपना र मर्म भावना लाई बुझ्ने निज स्वर्गीय रबिन्द्र अधिकारी को श्रीमती बाहेक अरु कसैले पनि बुझ्न नसक्ने हुनाले अब को नया पर्यटन मन्त्री मा स्वर्गीय रबिन्द्र अधिकरी को श्रीमती लाई नै चुनाब मा सहभागी गरायर जनता को म्यान्डेट बाट वहा लाई मन्त्री पद मा नियुक्त्ती गर्दा राम्रो हुने थियोकि?

  • @BirBahadurGhartiMagar
    @BirBahadurGhartiMagar5 жыл бұрын

    U r great mam go ahead

  • @rishiram1212
    @rishiram12125 жыл бұрын

    stronge महीला

  • @BeautifulVdo
    @BeautifulVdo5 жыл бұрын

    Salute for u mem !!! We r with u always !!!

  • @dipakkhanal1053
    @dipakkhanal10535 жыл бұрын

    महान नारि हुदाेरहिछ सलामछ

  • @lhakpagelzensherpa2263
    @lhakpagelzensherpa22635 жыл бұрын

    #तेह्रथुम_ले_गरेको_बिदाई_अन्नत_जिबनको_बिदाई_रहयो_रबिन्द्र_जिको म त स्वस्थ्य को विद्यार्थी ह्जुर मानव शरीरको मुटु एक पटक खुम्चेर फेरि पुर्न स्थिरता आइ अर्को पटक खुम्चन करिब 0.8 सेकेन्ड लाग्द छ। उक्त 0.8 सेकेन्ड मानै उक्त मुटुले रगतको प्रबाह गरि हाम्रो शरीररको विभिन्न ठाँउमा पुग्दा छ र शरीरका संबेदनसिल अङ्ग हरु बचाउने गर्द्छ । जस्मा भेनटिकल खुम्चेर रगत विभिन्न ठाँउमा पुर्याउन 0.3 सेकेन्ड लाग्द छ भने 0.5 सेकेन्डमा भने फ़ेरि पुर्ण फर्केर अर्को पटक को लगि मुटु खुम्चेर फेरि 0.3 सेकेन्ड को परिपुर्ति मा लागिरहेको हुन्छ । यसै मुटु जस्तै गरि पर्यटन मन्त्री रबिन्द्र अधिकारि ज्युले पनि 2074_12_02 गते का दिन मन्त्रीको पद लिदै मन्त्रालय समालन थाल्नु भयो उहाँको यो पद संगै मानव शरीरमा मुटुले एक पटक खुम्चेर पुर्न स्थिरता आउन 0.8 सेकेन्ड लाग्द छ भने । उहाँको पद पछि मुटुले जस्तै गरि कार्य गर्न उहाँ लागी रहे भेनटिकल खुम्चेर मुटुले 0.3 सेकेन्डको धुरी पार गरेर मानवीय जिबन बचाउछ भने मन्त्रीले पनि भेनटिकल को जस्तो कार्य गर्न उहाले नेपाली जनता लाई सन 2020 सम्म पर्खनु पर्ने थियो र उहाँले सन 2020 म ठुलो परिमाण मा पर्यटन भित्र्याउने लक्ष्य थियो तर दुर्भाग्यपूर्ण भगवान ले यो कार्य हुन दिएन करोडौं नेपाली लाई रुवाइयो उहाँको यो निधनले बिस्वकै सर्बोच्च शिखर सगरमाथा समेत रुवाइयो किन भने उहाले मुटुको भेनटिकल को जति काम गर्नु भएको भएको भए जसरी भेनटिकल को खुम्चाइ पछि मुटुले रगत शरीरको विभिन्न ठाँउ मा पुर्याइ हाम्रो शरीरको संबेदनसिल अङ्ग हरु बचाएर कार्य गर्द्छ त्यसरी नै उहाँको पनि कार्य गर्ने बिचार थियो होला। तर यो भए न सन 2020 मा पर्यटन बिकास गरि नेपाल् लाई समृधा भनाइ दिने विचार थियो र धेरै पर्यटन बिकास गरेर धेरैले सगरमाथाको फोटो खिचेर लगोस भन्ने हो तर यो सपना पुरा हुन दिएन सगरमाथा लाई हसाउन सकेन नेपाल र नेपाली लाई हसाउन सकेन उहाँको कदम अल्पकालीन समयमा नै समाप्त रहयो ।। मैले यहाँ प्रस्तुत गरेको तस्बिर उहाको अन्तिम तस्बिर हो र मुस्कान पनि अन्तिम मुस्कान हो उक्त तस्बिर खिच्ने समय सम्म उहाँको मुटुले 0.8 सेकेन्ड को प्रक्रिया पुरा गरिरहेको थियो तर उक्त तस्बिर संगै तेह्रथुम बाट बिदाइका हातहरु तेह्रथुमका जनताले हल्लाउँदै काठमाडौं सम्म को यात्राको कामना गर्दा तेह्रथुमका जनता र हामी नेपालीको सामु बाट सधैंका लागी टाडिए । तेह्रथुमका जनताले उहाँलाई गरेको शुभयात्र को बिदाई अन्नत जीवनकालको बिदाई मा परिणत रहयो। उहाँको स्वर्गीय जिबन खुशी रहोस् मेरो नाम = ल्हाक्पा गेल्जेन शेर्पा स्थान = सोलुखुम्बु

  • @dilligurung6535
    @dilligurung65355 жыл бұрын

    Great sis

  • @gangaadhikari2059
    @gangaadhikari20595 жыл бұрын

    धेरै रामो सोच विचार भएको माहान नारि हजुर

  • @Zyroxffx
    @Zyroxffx5 жыл бұрын

    God bless u hole family....

  • @srijanasapkota2687
    @srijanasapkota26875 жыл бұрын

    Kati ramro sahasi mahila ho.dukha nahunus,har nakhanus hai.

  • @rakeshji5870
    @rakeshji58705 жыл бұрын

    ramro manishlai nai bhagaban lemaya ghtlrxan god plase u

  • @chinimaya1645
    @chinimaya16455 жыл бұрын

    God bless you sister god lives you

  • @khagendraprasad7476

    @khagendraprasad7476

    5 жыл бұрын

    god bless you vabi god loves you

  • @nabinshahi2060
    @nabinshahi20605 жыл бұрын

    महान नारी✊✊

  • @baburamnepali9972

    @baburamnepali9972

    5 жыл бұрын

    Great lady

  • @bimaladhakal9283
    @bimaladhakal92835 жыл бұрын

    सहनसिलता र महान नारी !!

  • @vinsensup645
    @vinsensup6455 жыл бұрын

    I have never seen a strong women like you sister . Please take care and fulfill your dreams:) 🌄❤❤

  • @diwasrajesh9316
    @diwasrajesh93165 жыл бұрын

    महान नारी

  • @ronitadhikari9464
    @ronitadhikari94645 жыл бұрын

    Tapai lai full seaport cha.

  • @shivaom2375
    @shivaom23755 жыл бұрын

    माहन नारी सलाम✊✊✊

  • @sohitathakuri8874
    @sohitathakuri88745 жыл бұрын

    higmat wali didi ko aakha ma aasu nadini gari yo sarkar li help garxu parxa higmat wali didi

  • @madhuthapa4023
    @madhuthapa40235 жыл бұрын

    All the best hjrlai.agadi badnu.

  • @gangarai737
    @gangarai7375 жыл бұрын

    aila tha vayo hamro das ko aama god bless u

  • @shilamalla5013
    @shilamalla50135 жыл бұрын

    Hardik shrrddanjali Rabindraji mamko sabai kura ramro lagyo

  • @ayus.g3786
    @ayus.g37865 жыл бұрын

    God bless u mam you are so strong keep it up .God bless you n your family. God has plan for you.

  • @saradaghimire9716
    @saradaghimire97165 жыл бұрын

    महान नारि

  • @kalpanakhakural2755
    @kalpanakhakural27555 жыл бұрын

    Kati strong ani kati sammyemsil lady...dherai nariharu yetibela tauko thoki thoki rudai hunthe hola....hjrko yo strongness aru nariko lagi prerana ho......ma salute garna chahanxu yestta narilai jasle aasu piyera har chunautiharuko samana garxin.....Sradangali sabai mritak aatmaharuko lagi......

  • @premkuwar7008
    @premkuwar70085 жыл бұрын

    Namaasty didi hjurlaay

  • @ramkrishna-dg3es
    @ramkrishna-dg3es5 жыл бұрын

    यो पत्रकार लाइ पर्छ हतार पैसा कमाउन मुजि हरु पचास थरी सोधेर

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel72335 жыл бұрын

    साहसि दिदिलाइ सलाम

  • @dilmayagurung8999
    @dilmayagurung89995 жыл бұрын

    dhari Ramro sabd prastut garnuvayo dhanabad xa

  • @kamalaadhikari4297
    @kamalaadhikari42975 жыл бұрын

    Sahasi ra sahansil naari hjr sadhai hjrlai astai shakti pradaan garun bhagawanle

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi5 жыл бұрын

    बिध्या देबि भन्दारी अनि त्यसतै यो दर्दनाक बज्र पात बेहोर्नु परेकी श्रीमती श्री बिधा अधिकारी लाई पनि अचनाक पीडा स्विकारनु पर्यो उहाको मृत आत्मा को हार्दिक श्रदांजलि गरौ आज उहा त्यस्तो भयकै छैन जस्तो लाग्छ तर बिडम्बना उहा हामि बात कदापि नफर्कने गरी सदाको लागि बीदा लियर जानु भयो मैले त नरुचेको खाना खाय जस्तो अनुभब का मह्सुश गरेको छू /

  • @shrashwatipandey8250
    @shrashwatipandey82505 жыл бұрын

    सारै राम्रो कुरा अब मेडम हुनुपर्छनेता

  • @Zyroxffx
    @Zyroxffx5 жыл бұрын

    sarai ramro manche vaninx vagawanle pani ramro manche lai matra manparaune rahex

  • @bishnumayaghimire8319
    @bishnumayaghimire83195 жыл бұрын

    dhari ramrio bichar , God bless you

  • @roshanichand2563
    @roshanichand25635 жыл бұрын

    Strong hununai ramro ho Anti🙏🙏🙏

  • @munapaudel5789
    @munapaudel57895 жыл бұрын

    Nice

  • @user-qr7zy6qm6n
    @user-qr7zy6qm6n5 жыл бұрын

    Sahansil namrata ucchhha bichar ea aatilo bhabana harek gude hunubhoeko mahila proud of you madum

  • @sarthakmahara
    @sarthakmahara5 жыл бұрын

    Very strong very responsible...

  • @saritakafle808
    @saritakafle8085 жыл бұрын

    Sabai kura ramro aafno purkha dekhi mandai aayko saskriti chahi tdeko ma dhukha lagyo malai chahi

  • @travelfood1291
    @travelfood12915 жыл бұрын

    Sabindra sir ko sapana aaba tapai lay pura garnu parxa madam

  • @visitnepal-yj4cp
    @visitnepal-yj4cp5 жыл бұрын

    सालिन महा हस्ति हजुर ।

  • @durgagurung9428
    @durgagurung94285 жыл бұрын

    Stone lady...pari aayako khanda ma hikmat naharnu hola....

  • @richardcollinsthomasfoster8555
    @richardcollinsthomasfoster85555 жыл бұрын

    ल अब रास्ट्रपति हुने पालो अायो है हजुरको

  • @mobiletv2902

    @mobiletv2902

    5 жыл бұрын

    हाम्रो देश मा त क भन्ना नजान्ने नि मन्त्री हुन्छन् आन्ती नि हुना बेर छोइन हुने लाई जाही तेहि नहुने लाई काहीँ ना काहीँ

  • @netragmail

    @netragmail

    5 жыл бұрын

    U.are.nomaid.older age 60 above is president | but not all the peonies

  • @sanukarki1575

    @sanukarki1575

    5 жыл бұрын

    माहान छ हजुरकाे बिचार

  • @rajutamang4148

    @rajutamang4148

    5 жыл бұрын

    रास्ट्रपति मात्र होइन हजुर ! केपि ओलि को बेबि 2 पनि पक्का भयो , अनि देस शोक मा डुबेको छ रे हा हा हा हाम्लेत मासु र भात खायर बसेउ , जाबो देश लाई खोक्रो पार्ने मुजि हरु मर्दा देस कसरी शोक मा डुब्ने हा हा हा , पाप गरेको भयर पाथिभारा माता ले माथी पुरेइ दियो

  • @dipakashrunjali4598

    @dipakashrunjali4598

    5 жыл бұрын

    raju tamang पागल

  • @swarooprajtamangasianmusic987
    @swarooprajtamangasianmusic9875 жыл бұрын

    God bless hjrlai

  • @minarizal3659
    @minarizal36595 жыл бұрын

    Strong hunu hudo rxa...sarai ramro kura garnu vayo

  • @dimanale2820
    @dimanale28205 жыл бұрын

    Sahikura

  • @surajparajuli9281
    @surajparajuli92815 жыл бұрын

    Kaski 2 bata bidhya bhattari ko umeydori ko bikalpa dekhdina......

  • @srinkhaladieheartfan9757
    @srinkhaladieheartfan97575 жыл бұрын

    You are great maam

  • @mobighale9823
    @mobighale98235 жыл бұрын

    Ramro manxeta nepalma kaha tikxara....bir purus madan vandari jastai vayo rabindra ju ko...tara hami sadhaisamjhinexau uhaharulai

  • @sushmarai7361
    @sushmarai73615 жыл бұрын

    Kati mahan bune didi hjr

  • @rachanasunam6187
    @rachanasunam61875 жыл бұрын

    God bless u

  • @pushpagurung4055
    @pushpagurung40555 жыл бұрын

    Dijyu aba uhako sapana hajurle pura garnuparchha hajur Rajneetima aunuhola dijyu

  • @bikashthapa3234
    @bikashthapa32345 жыл бұрын

    कति बहादुर हो तपाईं बाकी रहेका अधुरा काम तपाईं जस्तो बहादुर मिलेर पूरा भयो भने उहाँको आत्मा ले सान्ति पाउने छ भन्ने आस छ आम जनतालाई

  • @birbalpariyar7367
    @birbalpariyar73675 жыл бұрын

    सधै देसको भलो गरनु

  • @yolkyolk8927
    @yolkyolk89275 жыл бұрын

    भावी रास्ट्रपति ।

  • @amritaggg7010

    @amritaggg7010

    5 жыл бұрын

    😸😸

Келесі