No video

NH 10 समस्याको बारेमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेले भने हामी सिक्किम अनि कालेबुङ दार्जीलिङलाई

मुख्यमन्त्री गोलेसितको अन्तर्वार्ताका प्रमुख हाईलाइटस्....
- ४ अक्टोबर २०२३-को फ्लडपछि सिक्किमले टेम्पोररी रेस्टोरेशनको निम्ति पायो २४५ करोड़ रूपियाँ
- फ्लडपछि पुनर्वास परियोजनाको निम्ति केन्द्रमा ३६०० करोड़ रूपियाँको प्रस्ताव केन्द्रमा लम्बित छ, त्यो चाँडै पास भएर आउनेछ
- अब एनएच-१०-को अर्को विकल्पको रूपमा डुवर्सको बाख्राकोटबाट सिक्किमको रोड़ाथाङ पुग्ने हाई-वे निकालिने परियोजनाबारे काम भइरहेको छ
- मैले सिक्किमको मात्र होइन कालेबुङ-दार्जीलिङको समस्या पनि केन्द्रमा राखेको छु
- जीटीए क्षेत्रको टिस्टा त्रासदीलाई पनि राज्य आपदा घोषणा गर्नु सकेको भए केन्द्रिय सहायता यहाँ पनि आउने थियो

Пікірлер: 1

  • @lakpasherpa3758
    @lakpasherpa3758Ай бұрын

    From Maj hitar via Badamtam to Darjeeling pani alternative option cha Reapected Golay Sir.

Келесі