No video

New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV

New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
Advisor
Pramoda Rai
Audio Credit´s
New Version By
Shambhu Rai
Melina Rai
Old Version By
Shambhu Rai
Birendra Rai
Loreto Singh
Sangita Mukhiya
Music
Birendra Rai
Lyrics
Birendra Rai
Arranger
Narbu Sherpa
Mixing
Dipesh Pradhan
Recordist
Shyam Limbu
Recording Studio
Shradha Recording Studio
Video Credit´s
Concept / Director
Deo Krishna Dewan Linkha
Artist
Rekha Limbu
Bimala Limbu
Yuman Sodemba Limbu
Numa Mabuhang Limbu
Co-Artist
Devendra Limbu
Rabi Kiran Maden
Adhunik Dewan (Bhumiraj)
Supporting Artist
Aarati Limbu
Fulmaya Limbu
Anjana Limbu
Dalman Limbu
Narman Limbu
Jog Bahadur Limbu
Lal Bahadur Limbu
Purna Bahadur Limbu
Laxami Limbu
Manrani Limbu
Three Prasad Jimee Yakkha
Khadka Bahadur Limbu
Chintange Rai
Durga Limbu
Purandhoje Limbu
Suman Limbu
Roberd Shrestha
Ram Gurung
Purna Bahadur Gurung
Padam Bahadur Thapa
Sunil Situla
Binaya Maden
Gobind Yadav
Wardrobe
R square Collection Boutique, Dharan
(Contact # 805310529, 9814355278)
Arnaments
Dawa Gunjan - Dharan
Editor/Color
Anil Rana
Cameraman
Devraj Sigdel
Drone
Suren Senihang Limbu, Basantapur
MUA
Lokesh Thapa
Production Controller
Rabi Kiran Limbu
Light Man
Ranjit Lawar
Susil Adhikari
Bikram Dhimal
Bijaya Rai
Kitchen
Kabita Limbu & Team
Transportation
Rabin Yakso & Team
Equipments
Koshi Vision Films Pvt. Ltd, Ithari
@ 2022
FOLLOW ME
----------------------------------------------------
Facebook: / shambhurai123
Email: mail2shambhu2016@gmail.com
TikTok: / shambhurai80
KZread: / shambhurai
----------------------------------------------------
Ⓒ & Ⓟ SHAMBHU RAI SHRADHA RECORDING, ALL RIGHTS RESERVED
*Uploading this video on other KZread channels or Facebook pages without prior permission is strictly prohibited.
(Link sharing and/or Embedding to websites is allowed)
----------------------------------------------------
#Shambhu_Rai #chiuri_chilo_pat #Melina_Rai #new_song_melina_rai #New_Nepali_Song #chiuri_chillo_Pat_Shambhu_Rai #New_Song_Shambhu_Rai #New_Song_Melina_Rai

Пікірлер: 654

  • @ShambhuRai
    @ShambhuRai2 жыл бұрын

    Today 5 Pm release Now नमस्कार म शम्भु राईको सम्पुर्ण दर्शक श्रोता हरुले स्वीकार गरि दिनु भएको सल्लेरी बनपर्यो चिउरी चिल्लो पात लाई पुन रेकर्ड गरि यहाँ हरुको माझमा सम्पिएको छु।

  • @KoyuBrothers

    @KoyuBrothers

    2 жыл бұрын

    Lou salute sir , sarai chitta bujhyo

  • @bishnurai1163

    @bishnurai1163

    2 жыл бұрын

    The cc

  • @manirajrai8430

    @manirajrai8430

    2 жыл бұрын

    Thank you sir

  • @fulmayashrestha4763

    @fulmayashrestha4763

    2 жыл бұрын

    767779p

  • @madanrai5434

    @madanrai5434

    2 жыл бұрын

    🙏 यसै गरि अरु गित पनि पुनः रेकर्ड गरि बजारमा ल्याउन हुन अनुरोध छ है दाजै🙏

  • @Yaduvanshigop
    @Yaduvanshigop2 жыл бұрын

    I m Indian but love all Nepali people's Nepali so 🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @krishnanembang2448

    @krishnanembang2448

    2 жыл бұрын

    स्वगत हे आब गो मेरे नेपाल मे भाई ❤❤❤

  • @pushpalal4693

    @pushpalal4693

    2 жыл бұрын

    🇳🇵❤️❤️🙏🙏🙏🙏

  • @YumaArts
    @YumaArts2 жыл бұрын

    कलाकार हरुको छनाउट सहि छ । म्याचिङ छ । - निकै गजब लाग्यो ।

  • @sanjitraianidho5386
    @sanjitraianidho53862 жыл бұрын

    क्या दामी पुरानो लोक गीत बधाई छ सबै कलाकार टिमलाई पुर्वेली गीतको बादसाह नै हुनुहुन्छ शम्भु राई दाजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @abiralkanchhapurbelee6636
    @abiralkanchhapurbelee66362 жыл бұрын

    यो आवाज सुन्दा अँखामा आसुनै भर्सिएको पत्तै भएन साह्रैनै मिठास बनेकोछ तपाईहरु सबैमा बधाई साथै शुभकामना

  • @harkajangrai2075
    @harkajangrai20752 жыл бұрын

    बधाई छ शम्भु दाजु पुरानो गिता लाई फेरि नयाँ भाकामा गाउँनु भएछ सम्पुर्ण टिम लाई बधाई छ

  • @rajandragurung3975
    @rajandragurung3975 Жыл бұрын

    नमस्कार अति नै दामी उहिले म केटाकेटी हुदाखेरी यो गित हजुर अति नै सुनिन्थ्यो दाजुहरुको क्यासेट मा ओल्ड इज गोल्ड song sir

  • @aadhunikdewan1668
    @aadhunikdewan16682 жыл бұрын

    मलाई सानै देखि अति नै मन पर्ने गायक शम्भु राई दाईको गित मन पर्थ्यो तेसैले होला सन्जोक पनि उहाँको गितमा अभिनय गर्ने सुनौलो अवसर पाए अत्यन्तै आफुलाई भाग्यमानी सम्झेको छु सुमधुर स्वरको धनी गायक शम्भु राई साथै यश गितको डाईरेक्टर देउ कृष्ण देवान लाई धेरै धेरै धन्यवाद

  • @sagarkhajum7039

    @sagarkhajum7039

    2 жыл бұрын

    उहाँ हाम्रो पुर्बाको धरोहरा गायक शम्भु दाजु तर मलाई यहाँ एकखालको मज्जा चाही सबै कलाकार हरु प्रय चिनजानको भएर होकी खुब मज्जा लाग्यो ! साथै बालपनको खुब याद आयो यो गीत सुनेर तमोर तिरा गोठालो गरी हिडेको याद ताजाई झझल्को मन भरी कठाई समयले कति छिटो छाड्दै जाने रहेछ ! हाम्रो मानब जीवन यो गीतले झस्कायो आजा 😔😔😊😉

  • @d.b.khadkag4495
    @d.b.khadkag44952 жыл бұрын

    यो नया भर्जनमा पनि गित धेरै राम्रो छ 😍😍 पुरानो गित पनि धेरै राम्रो छ 😍😍 सबै भान्दा राम्रो सबै कलाकार 😍😍😍😍 त्यो भान्दा पनि धेरै राम्रो यो गित सुटिङ भको ठाउँ धेरै राम्रो तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर को चोत्लुङ्ग ( चोम्लुङ्ग) पार्क धेरै राम्रो 😎😎😎मलाई मेरो गाउँ घर को धेरै याद आयो 🤔🤔🤔 हाल दुबई बाट सुन्दै गितको आनन्द लिदै छु 🤗🤗🤗 ल बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👏👏👏

  • @lachhumanrai2901
    @lachhumanrai29012 жыл бұрын

    निक्कै पुरानो हजुरको गित फेरि यसरी सुन्न अनि देख्न पाउँदा त्यो बालापन म फिरि पुर्याउनु भयो धन्याबाद। अनि सम्पुर्ण तिमलाइनै बधाई साथै सुभकामना।

  • @rameshbastola1277
    @rameshbastola12772 жыл бұрын

    नमस्कार सम्भु सर हाम्रो पुर्ब को सान पुर्ब लि लोक गित लाई सम्मान छ हजुर सबै गित को म सुभचिन्तक पनि हु हजुर जति पनि पुरानो गित छ्न यसरी नाय बनाउने कोसिस गर्नु होला ता कि नाय पुस्ता थाहा होश धेरै धेरै शुभकामना छ हजुर लाई missyou all best you

  • @lokendrakarki1347
    @lokendrakarki13472 жыл бұрын

    राजै ले त काटेको पान सुक्की # भेट नभै मै मरि जान्छु कि# सार्है सुन्दर तरिका ले पस्किनु भएकोमा बरिस्ठ गायक शम्भु राई र मेलिना राई लाई धन्यबाद✍️🙏🙏🙏🙏

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.2172 жыл бұрын

    आहा..... म सानो फुचे हुदा नै तेती धेरै hit पुरानो गित फेरी new virsion मा यति मिठो सुनिएको छ फेरी पनि मेरो बालापन को याद हरु दिलायो Big fan Melina rai and sambhu rai ❤❤❤❤

  • @deepalimbu2068
    @deepalimbu20682 жыл бұрын

    धेरै राम्रो laagyo सम्भु राइ दाइ सदा बाहार बरिस्ट कलाकार अनि अनि भाइ बैनि हरुको राम्रो अभिनय 😘😘😘

  • @KiratRai58
    @KiratRai582 жыл бұрын

    सम्भु राई को स्वर नै दाम्मि । पहिला को पुरानो गित सबै क्लिअर बनाएर पोस्ट गर्नु परो

  • @atengabu7048
    @atengabu70482 жыл бұрын

    शम्भु दाजुको जुन गीत आए पनि पुर्व छपक्कै थियो। teenage मा सुनेको यो गीतले पर्म खेल्दाको दिनको झल्को दिलायो।

  • @MKRshortsvideo2044
    @MKRshortsvideo20442 жыл бұрын

    वाव सानो हामी कटु नलगाई हिड्दा suneko गीत फेरि न्यू version ma Sunna पाउँदा सारै खुसी लाग्यो सुन्दा आनन्द दुःख पीडा भुलिने।

  • @BarpipalMusic

    @BarpipalMusic

    2 жыл бұрын

    😆😆

  • @prakashprakashrai6288
    @prakashprakashrai62882 жыл бұрын

    बच्चा हुदै सुनेको गीत अझै नी उतिकै सुन्न मन लाग्छ बधाई छ टिम लाई

  • @dandabazar1975
    @dandabazar19752 жыл бұрын

    राम्रो छ खुशी लाग्यो र अर्को खुशी बल्ल हाम्रो लिम्बु समुदायहरुले आफ्नो पहिचान लिम्बू दिन र लेखाउन थालेछ नत्र पहिले लिम्बुको थर हागा पात को मात्र पहिचान दिन्थे अब हामिले आफ्नो लिम्बू पहिचान लाई यसरी नै सबैले लिम्बु पहिचान दिनु पर्छ र लेखाउनु पर्छ धन्यवाद सेवारो।

  • @HemRodung
    @HemRodung2 жыл бұрын

    👍️Old is gold. मेलिना राई को स्वर लोक गित गाउने स्टाईल अलिक फरक लाग्यो। उहाको गित गाउने स्टाइल नै फरक लाग्छ अचेल। तैपनी पुरानो गितलाई भिडियो मा देख्न पाईयो धन्यवाद दाजुलाई🙏

  • @mangjabungcollection1444
    @mangjabungcollection14442 жыл бұрын

    उहीँ बेला उहीँ समयको याद आयो 😍😍

  • @sanchitaraut1685
    @sanchitaraut16852 жыл бұрын

    सानै छुकी जस्तो आभास दिलायो आज फेरि यो गीतले, सम्भु दाजुलाई फेरी नमन अनि नमस्कार

  • @bairagisahila7326
    @bairagisahila73262 жыл бұрын

    अग्रज समानित सुरिलो स्वोर गिंत सगिंत का जादुमय दाजै श्री शम्भु राई जिउ अनि बहिनी मेलिना राई जिउ को यो उत्कृष्ट गित आज सुन्न पाउँदा अति खुशी लाग्यो लु बधाई शुभकामना ।

  • @ShyamKumar-ob6uy
    @ShyamKumar-ob6uy2 жыл бұрын

    आहाँ! सार्है मीठो गित सम्भु राई सर &मेलीना राई बैनिको स्वारले झनै सुनमा सुगन्ध छरेजस्तो भो बधाई छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏👏🙏🙏🙏🙏

  • @dipenphiyak2166
    @dipenphiyak21662 жыл бұрын

    ओहो! लु सारै मन पर्ने शम्भु राई दाईको सदाबहार गित फेरि आएछ। बधाई छ!

  • @SumanSharma-tt2lv
    @SumanSharma-tt2lv2 жыл бұрын

    अत्ति नै मार्मिक गित सुनेर आनन्द लाग्यो!!

  • @mrjumsonghello381
    @mrjumsonghello3812 жыл бұрын

    सानाे बच्चा हुँदा गाउँघरतिर शम्भु राई दाज्युकाे स्वरमा गीतहरू सुनिन्थ्याे अहिलेसम्म पनि सुनिन्दैछ राम्राे मीठाे स्वर लाग्छ , जति बुढाे भए पनि शम्भु दाज्युकाे स्वर परिबर्तन भएन जस्ताकाे त्यस्तै छ खुशी लाग्छ ।

  • @rajendrasherma4649
    @rajendrasherma46492 жыл бұрын

    वाउ धेरै धेरै धन्यवाद शम्भु राई सर यो हजुर को गीत म सानो उमेर मा घास काड्दै बाख्रा चराउदै सुनेको गीत आज यो नयाँ भर्सनमा सुन्नु पाइयो 🙏🙏

  • @sushmapaudyal6300

    @sushmapaudyal6300

    2 жыл бұрын

    Zcb

  • @santoshghimire5829
    @santoshghimire58292 жыл бұрын

    उ बेला सुनेको गीत अहिले फेरि सुन्न पाउँदा त्यो बेलाको याद आयो। सारै राम्रो छ।

  • @pradiptamang1550
    @pradiptamang1550 Жыл бұрын

    Hait Hora, malaita hajur nai man paryo, WOW SO SWEET SONG I LIKED N I ENJOY FIVE STARS 🌟

  • @tilakrai288
    @tilakrai2882 жыл бұрын

    अत्यन्तै राम्रो बनेकोछ गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BarpipalMusic
    @BarpipalMusic2 жыл бұрын

    अतितका मिठा यादहरु फेरि बल्झायो। कति सुन्दर थिए ति दिन हरु,रात भर-रात भर नाचेर हिनिन्थ्याे।

  • @dhankumarkhadka9926
    @dhankumarkhadka99262 жыл бұрын

    Geet marmik xa.purano yad aaunenai vayo.new new geet pani nikalnu paryo shambhu sir

  • @pravashlimboo9657
    @pravashlimboo96572 жыл бұрын

    आहा...बचपनमा सुनेको हजुरको यो गीत आज फेरि सुन्न पाउँदा वर्तमान पनि अतीत भइ दिए जस्तै भान भयो। अति मीठो। 𝐋𝐨𝐯𝐞 𝐟𝐫𝐨𝐦 𝐒𝐢𝐤𝐤𝐢𝐦.

  • @reedamto3110
    @reedamto31102 жыл бұрын

    हाओ... सार्है नाचेको गित हो नयाँ भर्सनमा सुन्न पाउँदा पुरानो ती दिनका यादहरु एक पटक फेरि तन्देरी भाको छ्🙏🙏🙏

  • @juddharajrai441
    @juddharajrai4412 жыл бұрын

    यो गीत First release हुँदा पल्टन घर कश्मीर बाट सुनेको थिएं केही सुधार र फेर बदल पश्चात second release बहराईन बाट हेर्ने सुन्ने अबसर मिल्यो। साँच्ची नै यो दिलले आनन्दको अनुभूत गरेको छ।

  • @suresh17sureshrai8
    @suresh17sureshrai82 жыл бұрын

    भखर भखर जवानी हुँदै गर्दा यो गित खुबै बजाउने,सुन्ने गर्थे आजभोली उमेर ढल्किदा पनि तेतिकै मीठो गरि सुन्न पाउँदा रमाइलो लाग्यो।

  • @birumongol4527
    @birumongol45272 жыл бұрын

    मेरो जवानिको याद आयो । आलाङ्ने सेवा हजुरहरु दुबै गायक लाई

  • @jagatanmol3464
    @jagatanmol34642 жыл бұрын

    सानो हुदा बिहे वा कुनै कार्यक्रममा बज्ने गीर पुन नयाँ भर्जनमा सुन्नु पाइयो । मज्जा आयो। ❤️🙏

  • @krishnadhamala1174
    @krishnadhamala11742 жыл бұрын

    बच्चा बेला मा सानो वाल्कमेन मा रिल वाला चक्का हालेर यो गित सुन्दै हिनेको याद अायो धन्यवाद शम्भु सर र मेलिना सिस लाई

  • @jibanraison9439
    @jibanraison94392 жыл бұрын

    साह्रै राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाइ यस्तो मीठो गीतको लागि🙏🙏

  • @chamlingyoutube2891
    @chamlingyoutube28912 жыл бұрын

    पुरानो भन्दा धैरै राम्रो लागो मलाई चाई अग्रिम सुभकामान सबै टीम लाई

  • @bibekyamdhangrai6516
    @bibekyamdhangrai65162 жыл бұрын

    पुर्बेलि भाकाको दोहोरी पनि कम छैन । मेरो मनपर्ने दुबै कलाकारलाई धेरैधेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵💓💓🙏🙏🙏

  • @nskfamilytv6308
    @nskfamilytv63082 жыл бұрын

    बबाल बबाल... 👌👌 दाम्मि लाग्यो.. धनकुटा तिन्जुरे को सिन झनै राम्रो..सबैमा सेवा सेवारो.. हार्दिक बधाई साथै शुभकामना 💗🌺👌🙏🙏

  • @NarendraChamling819
    @NarendraChamling8192 жыл бұрын

    समग्रमा सबैको प्रयासलाई सम्मान छ।

  • @TulasiRamPuri
    @TulasiRamPuri2 жыл бұрын

    सानैमा सुनेको गीत! बालापनको याद आयो! अत्ति मिठो गीत बनेछ!😍😍😘

  • @semuhanglabung7870
    @semuhanglabung78702 жыл бұрын

    निकै राम्रो छ समग्र हेर्दा तर शम्भु राई,जितन राई दाईहरुको लोकगीतहरु त पुरानै मन पर्छ मलाई चै😀

  • @seselimbu1151
    @seselimbu11512 жыл бұрын

    Yo age ma pani Shamvu Rai jyu sir ko Voice ma Ajhai pani kati dam rahexa....dherai khushi lagyo shambhu rai sir ko yeti metho sabda ani sangeet sathai voice ko lagi....

  • @gyenkafley3586
    @gyenkafley35862 жыл бұрын

    One of my best song..best of luck whole team and Shambhu rai sir.

  • @dineshbhujel5050
    @dineshbhujel50502 жыл бұрын

    यही गित सुन्दै हुर्किएको म त्यति बेला कयासेट रिलमा उपल्बध हुन्थियो टाईगर ब्याट्री किन्दै बजाईन्थ्यो ।

  • @sunitakarki4602
    @sunitakarki46022 жыл бұрын

    Wow man dherai Khushi vayo 🙏😘😘

  • @yunchhomonlinechannel9596
    @yunchhomonlinechannel95962 жыл бұрын

    पूर्वेली लोक संगीतको श्रद्धेय आदरणीय शम्भु राईको धेरै पुरानो धेरै जन मानसले रूचाईएको गीत पून नयाँ पन सहित ल्याउनु भएकोमा हामी धेरै नै आभारी छौ। सम्पूर्ण टीमलाई धेरै२धन्यवाद छ।

  • @ramuraibhojpur1534
    @ramuraibhojpur15342 жыл бұрын

    Muri muri dhanyabad shambhu dai.yo Geet Mero balapan ma suneko thiye pheri Naya varsan ma lyaunu vayo ATI kushi lagyo.hjr purbeli lok samrat hunuhunx.aru Pani yasai gari Sunna pau hjrko geetharu hjr ko suvchintak Ram bdr Bantawa bhojpur.hal Malaysia bat herdaixu hai.🙏🙏👍👍♥️♥️

  • @yehangkhambu69
    @yehangkhambu692 жыл бұрын

    आहाँ शम्भु दाजै र बैनि मेलिना बराईलीकाे सारै मन छुने गित् उहेलेकाे याद दिलाऊने..!!आहाँ...!!!

  • @ghisingtb3161
    @ghisingtb31612 жыл бұрын

    हैन आमामा हाम्रो भिता घरे बाजे छिन्ताङ्ग दाई रेनुको मामी दिदी बसन्तपुरको सबै जानलाई देखें कति राम्रो गीत फेरि बल्या कालको याद आयो धन्याबड कलाकार अग्रज सम्भु राइ दाजु मेलिना जी सफलताको सुभकामना

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.84432 жыл бұрын

    पुरानो गित नया सैली मा आय छ राम्रो छ गित सुभकामना छ.

  • @rupanlimbu2898
    @rupanlimbu28982 жыл бұрын

    एकदम राम्रो बनेको छ सानोमा पनि गाएरै हुर्केको ऐलेपनी फेरि गुनगुनाउने बनाउनु भो ।सम्पुर्ण रेकर्डिङ परिवारलाई बधाई छ है।

  • @kedarrai1951
    @kedarrai19512 жыл бұрын

    आजको यो जमानामा पनि यस्तो खालको गित गुन्जिदात सारै मन आनन्द हुदोरहेछ ।

  • @tankayamphurai
    @tankayamphurai2 жыл бұрын

    जति सुने पनि नघाउने दाजु शम्भु राई र मेलिना राईको सुमधुर आवाजले यो हामी करोडौं नेपालीको मन जितिरहेको छ।

  • @johnraya2853
    @johnraya28532 жыл бұрын

    आहा!लु सारै राम्रो फेरि आज नौलो स्वाद मा पुर्बेली लोक भाका को गीत सुन्न पाइयो।मलाई एकदमै मन पर्ने आदरणीय गायक शम्भु राई र मेलिना राई को कर्णप्रीय स्वर ले सजियेको।बिदेशी भुमि मा बसेर आफ्नो मौलिक गाउँ घर को गित सुन्न र हेर्न पाउँदा आफै लाई भाग्यमानी महसुस गरिरहेको छु।भिडियाे मा अभिनय गर्नु हुने सबै कलाकार हरु को तारिफ नगरी बस्नै सकिन।धेरै धेरै धन्यवाद जय नेपाल जय नेपाली लोक संगीत।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karnabahadurrai8557
    @karnabahadurrai85572 жыл бұрын

    wawawa katti mitho purano song shambhu rai sir ko melina ko awajle jhan sunma suganda thapeu 😍😍😍😍😍

  • @tejshrestha2148
    @tejshrestha21482 жыл бұрын

    पुराना दिनको याद हरु ♥️♥️♥️♥️

  • @bhaktarai9le728
    @bhaktarai9le7282 жыл бұрын

    वाव त्यतिकै शम्भु राई लोकगितको किङ्ग .... फेरि यो गित भनेको बिर्सन नसकिने .... अझै पुरानो गित हरु नया सैलिमा आवोस है

  • @dohaqatardoha
    @dohaqatardoha2 жыл бұрын

    sarai man parne git ho mero chai rojaiko git puna pheri sunna pauda ati khusi lagyo qatarko yeti charko gham ma yo hamro purbeli bhaka git sunda ati manai dekhin sitalu bhaera aayo dhandebat x aadarniya gayakar daju sambhu rai ani melina baini lai pani sampurna tim lai badhai bhanna chahanxu 🙏🙏🙏🙏🙏🙏🙏 sunsari jila dharan hall doha qatar bata

  • @MSR_Vlog10
    @MSR_Vlog102 ай бұрын

    आहा असाध्यै राम्रो मिठो लाग्यो पुर्ण रेकर्ड पुरानो सबैको मन मुटुमा बसेको गीत 🤗🤗🎹🎶🎼🎵👌🙏🙏

  • @beenamagar1318
    @beenamagar13182 жыл бұрын

    वा!! कति मिठो गीत। हामि सानै थियौ तर मलाइ अझै याद छ लगभग 24 बर्ष अघि त्यो समयमा गाउँमा कार्जे पुजा, बिवाह हुदा हाम्रा बुडापाका आमा, मुमा, छेमा, निनिहरु रातै भरि यहि गीतमा नाच्नु हुन्थ्यो। हामिलाइ भने दिक्क लाग्थ्यो बार बार एउटै गीत.... तर अहिले सम्झिदा निकै प्यारो लाग्छ।

  • @lawati7345
    @lawati73452 жыл бұрын

    बधै तथा कामना सबै मेम्बार हरु मा। मेरो चाहान यहि थियो मन्पर्ने गायक सम्भु र मेलिना हजुर्हरु मा नमन।। घर त हिले हो पनि new varson मा ल्याउनुपर्यो।।।

  • @aashishrai4967
    @aashishrai4967 Жыл бұрын

    Wow सारै मिठो गितहरू छनू दाजू आलूदाम चाना एहो सझेनी बिरसेनी चिठी मिती लाई धारा पानी मा यसतै 1000 गित छन र फेरी चिउरी चिलोपाट आए छ धेरै मिठो गित छ सफलटा को शुभो कामन छ दाजू लाई सेवारो 🙏🙏🙏🙏

  • @prithivilimbuchemjung6779
    @prithivilimbuchemjung6779 Жыл бұрын

    बधाई छ शम्भु सर पुरानो लोक दोहोरी गित हो।यो अहिले फेरि न्यू भर्सनमा दर्सक सामु लियेर आउनु भएको रहेछ खुसि लाग्यो। सुन्नअनि भिडियो पनि हेर्नु पाउँदा आफुलेआफुलाई भाग्यमानी ठानेको छु।मेलिनाको स्वरले झनै सुन सुगन्द थपिएको छ।

  • @prabinrai923
    @prabinrai9232 жыл бұрын

    आदरणीय गायक शम्भु राई ज्युको चिउरीको चिल्लोपात नयाँ भर्सनमा पनि उत्तिकै कर्णप्रीय

  • @dirghadirgha3616
    @dirghadirgha3616 Жыл бұрын

    अत्तिनै मिट्ठो लोक भाखा बधाई छ। साथै रेखा लिम्बू ठूलो पर्दाको फिल्म्मा खेलेको यो हेर्ने इक्षा छ।

  • @ratnaraika1589
    @ratnaraika15892 жыл бұрын

    बिहे,रत्यौली हाटबजार तिर त्यतिबेला टेप्लिकोट भनिन्थ्यो परिपरिको हुन्थ्यो यो गित खुब बज्थ्यो हामी वरिवरी झुम्मिन्थौं नाच्थौं त्यही पुरानो दिनहरुको याद आयो। धन्यवाद पुर्बेली लोकगितका बादसाह शम्भु राई सर र चेली मेलिना राई साथै सम्पुर्ण टिमहरु प्रति👍️👍️👌👌🙏🙏💖💖

  • @santosbc6897
    @santosbc68972 жыл бұрын

    पहिलाको जस्तो मज्जा त आएन तर पनि मेरो सम्मानित दाजु शम्भु राई मेलिना राई अजुरहरुलाइ नमन छ

  • @nayanrai3878
    @nayanrai3878 Жыл бұрын

    सारै मिठो लय स्वर हजुरको म करिब २५ बर्ष पहिले बहराईन बाट घर फर्कदा कटारी देखि भान्टा बारि ,बोबोला , बरपानी हुदै हलेसि सम्म धाक्रे दाजु भाईहरु सॅग सुन्दै हिदेको याद आयो हजुर कास त्यो दिन त फर्केर आउदै तपाईले रिमेक्स गरेर नया लय आए जस्तै जिन्दगिनि फर्कने भए ........

  • @sagarkhajum7039
    @sagarkhajum70392 жыл бұрын

    गीत सुन्नु मज्जा चाही पुरानो मेलोडी नै ठिक लाग्यो तर यहाँ भिडियोले गर्दा आखाले हेर्दै सुन्नुमा अलिक भिन्न पाए मैले चाही जेहोस राम्रो नै छ ! साथै सम्पुर्ण हार्दिक बधाई

  • @Akanksha_Pradhan1717

    @Akanksha_Pradhan1717

    Ай бұрын

    Malayta time Jana man paryeo.😅😅😅❤❤❤,,,,

  • @santoshrai2032
    @santoshrai20322 жыл бұрын

    ❤️❤️❤️❤️पुर्बेली सदाबहार सुन्दर र चर्चित लोक दोहोरी 💝💝💝💝फेरि सुन्नु र देख्नु पाइयो।।।लाखौ लाख धन्नेबाद सम्पुर्न टिम लाइ❤️❤️❤️💐💐💐

  • @gauleofficialvlog2790
    @gauleofficialvlog27902 жыл бұрын

    Sambhu dai ko gita suner hurke ma malaii saraii mana parxa uhako voice 👍️👍️👌👌💚💚

  • @dilanrai2425
    @dilanrai24252 жыл бұрын

    शम्भु राई मेलिना राई🙏🙏❤️❤️

  • @dajubhai4418
    @dajubhai44184 ай бұрын

    कुनै एक जमनामा यो गित चर्चामा हुदा यो गित बझीरहेको बेलामा पहाडको ठाउ झम झम पानी परेको थियो त्येही याद आउदो रहेछ।

  • @ramrai9388
    @ramrai93882 жыл бұрын

    Thanks 🙏 yeti ramro song 💚💜 banai dinu vyo sambhu rai sir hami pradeshi drive duty ko lagi supop pura din aajkal yehi song sundae drive grdae din kateko patta nai hudaen 🙏🙏 Jay n 🇳🇵 pal 🙏🇳🇵🇳🇵

  • @raeeyogesh
    @raeeyogesh Жыл бұрын

    यो गित सुन्दा त फेरि पुरानो याद आयो यही गित सुनेर हुर्केको मान्छे म र अझैसम्म पनि सुनी रहेको छु र अहिले नयाँ भर्सन मा ल्याउनु भएको छ यहालाई धेरै धेरै धन्यवाद जय गित जय संगीत ❤️❤️❤️✊✊✊

  • @naindrarai5092
    @naindrarai5092 Жыл бұрын

    बालापन मा असाध्यै सुनेको भएर होला यो गित सुनी रहन्दा खोटाङ जिल्ला को त्यो मेरो जन्म गाउँ को सबै याद हरु ताजा बनाई दिनु भयो स्कुल गएको त्यो खोटाङ बजार,गोठालो गरेको त्यो चिप्लेटार,बस्नी डाडा,सिर्वानी,मतान्टार,पिङुलेटार,देबेटार,दसमी डाडा,खर्क,कात्तिके,अनि पुरै गाउँ भरिको याद आयो हजुर लाई धेरै धेरै धन्यवाद

  • @premkumarrai1661
    @premkumarrai16612 жыл бұрын

    सदाबाहर गित यहि गित सुन्दै हुर्केको हो अझै फिमेल्मा हुदा सुन्मा सुगन्ध भएकोछ सबै तिम्लाई सुभकामना दिनु भन्दा केही दिन सकिएन

  • @Truestorytellerfromthemountain
    @Truestorytellerfromthemountain2 жыл бұрын

    मिठो मिठो भएछ, बिशेष हाम्रो भाई बहिनी रेखा करीयन जस्तई छिन big fan

  • @sewaromangsebung7190
    @sewaromangsebung71902 жыл бұрын

    अत्यन्तै आनन्दित गित सुन्न बेग्लै मज्जा जे होस पुरानो मेलोडी को गित भनेको पुरानै ठिक लाग्यो

  • @tankarkirati382
    @tankarkirati3822 жыл бұрын

    3karod nepali jantako hirdaye dekhi ni Salam maya 💖 badai cha hi aaj pani utikai cha sambhu rai ko kalakarita 👌 Wow 👌

  • @hiradhanrai2161
    @hiradhanrai21612 жыл бұрын

    Wow sambu dai aani Melina bahini 🙏🙏🙏👌👌👌🎤🎤🎸

  • @BhojpurDabali
    @BhojpurDabali2 жыл бұрын

    पुरानो नै मिठो है शम्भु राई ज्यु 🙏🙏 पुरानोको श्वर घुमाइ नै मन छुने छ।

  • @user-yz3fm9jw7l
    @user-yz3fm9jw7l2 жыл бұрын

    मलाई चै पहिलेकै मन पर्यो यो पनि राम्रो हो तर मलाई चै पुरानै मन पर्यो ।।रिस्पेक्ट सबै कलाकार हरुमा।।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵

  • @padamrai7236
    @padamrai72362 жыл бұрын

    पुरानो गित लाई फ़ेरि रिकापी गर्नु भएको छ सारै राम्रो सारै मन पार्ने गित हो सबै पुरानो गित लाई फेरि पनि यसैगरी लेउदै गर्नु होला सम्पूर्ण टिम लाई बधाई छ love you all 💞💞💞🙏

  • @yonjantamang5934
    @yonjantamang5934 Жыл бұрын

    सम्भु दाइको सदाबहार गित download गरेर 50 पटक सुने मेरो मन पार्ने गित धन्यवाद दाइ

  • @econsavw9563
    @econsavw95632 жыл бұрын

    हामी अनि हाम्रो पुर्बेली भाका हरु😍😍😍😍 गर्व लाग्छ।😍😍😍

  • @saritarai726
    @saritarai7262 жыл бұрын

    Ramro x hai video ani song hjrharuko❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍

  • @hastarai7135
    @hastarai71352 жыл бұрын

    उबेला जमानामा क्यासेटमा सुनेर खुब गाईएकाे गीत पुन: सुन्दा आन्नद आउने जय शम्भु दाजु

  • @sukrarajlimbu2825
    @sukrarajlimbu28252 жыл бұрын

    wow numa mabuhang is best good luck nani

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari63642 жыл бұрын

    फेरि नया स्वाद मा ल्याउनु भएको मा यहाहरु सबै लाई धेरै धेरै धन्यबाद ।

  • @user-we5cb8ye1g
    @user-we5cb8ye1g2 жыл бұрын

    आहा! कति सुन्दर गित संगित साच्चिकै मेलिना राई शम्भु राई को

  • @Sherpavlog138
    @Sherpavlog1382 жыл бұрын

    Dhari ramro xa 😘

  • @puskalrai3816
    @puskalrai38162 жыл бұрын

    Good song sambu rai melina rai bhaini ko sewa hajur lai

  • @padamkuwar
    @padamkuwar Жыл бұрын

    मलाई अतिनै मनपर्ने गीत त्यस्मापनी गायक गायिका देखि लिएर अभिनयगर्ने सम्म सबैको एकदमै राम्रो अभिनय छ ।

Келесі