Ani Hau. || Shambhu Rai & Anju Gautam || New Nepali Song 2020
Музыка
Ani Hau || Shambhu Rai & Anju Gautam ft. Phulandeko Aama(Umesh Rai) / Anita Gole / Parban Rai (Rai Budha) /
Kamal Singh / Jyoti Khadka || New Nepali Song 2020
Vocal: Shambhu Rai / Anju Gautam
Lyrics/Music: Shambhu Rai
Arrange: Norbu Sherpa
Recordist: Shyam Limbu
Mix: Min Bista
Studio: Shradha Recording Studio
MUA: Diya Rijal
Production Manager: Bablu Gurung
Drone/Cinematography/Edit/Color: Surya Lama
Choreography: Yuddha Lama
Direction: Abhi Lama
Don't forget to like and share with everyone if you liked this video & song
Пікірлер: 480
यो पो होता हौऊ, एक नम्बर नेपाली लोक भाका बोकेको क्या दामि छ हौ सारै रामरो लागो सबै कलाकार टोली लाई मुरि मुरि बधाई छ।
पूर्वेली गीत सुन्यो की आफ्नो बलापन अनि गाउँघरको याद आउँछ पूर्वेली लोक गीत लोभ हुँदै गएको बेला सम्भु सरले नयाँ गीत निकाल्नु भएछ खुसी लाग्यो
मलाई सम्भु दाजुको पुराना देखि आजको नयाँ गीतहरु सबै मन पर्छ । तर मैले त्यती बेलाको गीत चाँही युटुव, गुगल सबमा धेरै मेहनेत गरी खोजेँ भेट्न सकिन । गीत हरु "घाँसैमा काट्नु कुन वनमा, निष्ठूरी छौकी त्यो मनमा" लगायत धेरै छन् । ति गीतहरु एक समयमा निकै चलेका र मन पराइएका हुन । साँच्चै भन्नु पर्दा ति वेलाका युवायुवतिहहरु सम्भु राइकोति गीतहरु सुनेर लट्ठै पर्थे कत्ती त केटाकेटिहरु एक अर्कामा माया प्रेममै फस्थे । एक किसिमको स्वर्णिम र स्वर्गिक माहोल नै छाउँथ्यो ति वेला गाउँमा । मलाई आज पनि ति गीत हरुसारै सुन्न मन लाग्छ । सायद २०४७-४८ साल तिरको हुनु पर्छ होला ।
Purbeli geet ko laya nai mitho hau hajur 😘
(Ani hau)yo tukka kati mithas mannai xune .lok geet ko raja hajur lai sewaro..
दाई सेवा 🙏मीठो साह्रै मीठो गीत। हजुर र उषा किरण दि को जामानाको सबै लोक गीत लगाउनु होला। विशेष गरि, यो माया काहा काहाको गाउँ घरैको,,,,,,दुई खोलिको पानीले धानै रोपियो यी गितहरु सुन्न साह्रै मन लागी रछ परदेशबाट।
म सानो हुँदा देखि नै शम्भु राई ज्यु को गीत अतिनै मन पराउथे र अझै पनि मन पराउछु बिशेष गरि पुर्वेली लोक मन पराउने गर्छु ।
ए हौ आखैमा झलझली,,,लाउ है माया अलमल नगरी,,,निकै नै मीठो लय अनि भाकामा पुर्बेली नया लोकभाकाले मन रोमान्चित बनाइदीयो,, धेरै पछि पुर्बेली पुराना हस्ती मेरो पृय गायक सम्भुराई दाजुको आवाज र हालकी पुर्बकी लोकपि्रय गायिका अन्जु गौतम को मीठो स्वरको जादुमयले कमाल धमका मच्चाउन सफल भएको भान भयो,,, बधाइ तथा शुभकामना अझै आउने दिनमा यस्तै भाका सुन्न पाउ । देबेन्द्र कटुवाल बासुरी
Zindagi ma pahilo patak purbeli geet ma ati ramro video dekhna paiyo😍❤️. salute to direction abhai Lama & choreography Yuddha Lama. Shambhu rai jyu ko geet sandhai ramro nai hunxa , sunerai hurke ko ho ma chai.
होइन हाम्रो स्रदेय दाइ सम्भु राई कहिले बूढो नहुने के छ हौ त्यस्तो राज ? एकदमै मीठो लोकगीत सबै टिमलाई बधाई छ ।
@yuddharai707
3 жыл бұрын
66
Yaakdamai ramro chhh sabaitimalai dayaabaadlaaaaa
Hamro purbaeli lokvaknai sari mitho
Sambhu dadako voice ma chai dam xa tipical purbeli swor jastai gitlai ni neya dinu hunxa aru Naya gitko parkhaima hunexu hai dada God bless u
Yo ho ni ta purbeli vakha vaneko. I miss Sambhu sir. Love you after your comeback.
shraddha recording studio 😍😍 yo naam sunna bittikei balyakal ko jhaljhali yad auxa😍😍
एकदम राम्रो लाग्यो👌👍️
मन छोयो सम्भु दाई एक जवानाको पुर्बेली लोक गीतमा एकलौटी राज गर्नु भएको बेक्तित्व हुनुहुन्छ। अन्जु सीस पछिलो समय उदौदै गरेको प्रतिभा राम्री लाग्छिन मन पर्छ।
@krishnarasaili8026
2 жыл бұрын
0
घर त हिले हो देखी चिउरीको चिल्लोपत देखी आज सम्मकै सबै गीत सारै मन पर्छ पुरर्बेउली गीतका Hero हुन सम्बु राई& राजेश पाएल राई सबै टिमलाई सङ्गितिक बधाई छ
Dammi x
धेरै समय पछि पुरबैली लोक गीत सुन्नु पाउँदा असाध्यै खुसी छु र तुलसी सर काहा हराउनु भएको हो
शम्भु राईको गितहरु मर्मस्पर्शी छ्न,जिवन्त छन् । विशेषगरी पहाडी परिवेशका जनजीवनको वास्तविकतालाई सरल भाषामा आफ्नो मिठो स्वरमार्फत करोडौं श्रोतामाझ पुर्याएर सवैको सधैं मन जित्न सफल, शम्भु राई र अञ्जु गौतमको स्वरमा भर्खरै रिलिज भएको, अहिलेको अत्यन्तै चर्चित कलाकार उमेश राई लगायतका अन्य कलाकारहरुको अभिनय रहेको "एनि हाउ " यो गित पनि कम्ती मार्मिक छैन ।
Best of luck all teem😘
Good purbeli geet dharei paxi sunna paiyo badhai xa sampurna tim lai
Hehehehehehehehe dammi lagyo
पुर्बेली स्रोता दर्शकको मनमुटुमा बसि सक्नु भएको शम्भु राई ज्यु को गीत हेर्न सुन्न पाइयो।
Shambu Dai ko geet nakai gauthiyA😍
बधाई छ सम्पुर्ण टिमलाई।।।।
मज्जा आयो!! दामी !! 😍
बढो रमाईलो पुर्बेली लोकभाका बधाई सम्पुर्ण टिमलाई ।🌺🌺👏👏👏❤️❤️
पुर्बेली गाना कैले मर्दैन काल्झै हुने गर्दाछ अत्यधिक मीठो आजमा जै होस सबै टिम लाई विशेष सम्भु राई जिउ वाहाको सहकर्मी साथि
2077साल को नया सुन्नपाय हुनेथियो सम्भु दाइको
Ohhh kati ramro😊😊😊😊😊😊😊
आहा दामी छ अल टिम
दाम्मी लाग्यो भिडियो यकदमै राम्रो लाग्यो गित झन मनै लोभ्याउने लाग्यो ।
@ruparai2129
4 жыл бұрын
Damiiii
उमेश दाई अर्थात फुलन्देको आमाको नृत्य र अभिनयको म ठुलो शुभचिन्तक हु।।
शम्भु राई भन्न बित्तिकै आँसु झर्छ मेरो।
wa wa wa kati mitho geet hamrro purano kal jhae loog geet singer sambu rai anju dd ta jhanae mitho gaunu hunx
पुर्वेली लोक गीतको legend शम्भू राई जीको नयाँ लोक गीत सुन्न पाईयो। शम्भू राई तथा अञ्जु गौतम दुवैजना लगाएत फुलन्देको आमा सहित सबै team लाई बधाई! नयाँ नयाँ पुर्वेली भाकाको अपेक्षा राख्दछौं। 🎶👌
Dami Dami Dami
Best of luck shambhu dai ani baini anju goutam lagayat sabai team lai.
wow yo geet le ta malai gau ghar ko yaad aayo great good job dherai dherai subhakamana shambhu rai daa hajur lai
Wow dherai utkrista badhai sabaima🙏
Sarai mitho purbeli lok git
Dami cha hai hajur 👌👌💖💖💖
अतिनै राम्रो धेरै दिन पछि सुन्न पाइयो सम्बु राइ को सोर मा धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ🇳🇵🇳🇵🇳🇵🎙️🎸🎹🎤🎺
Aha kati mitho git.. Manai vurunga hune khalko.. Sampurna teemlai nai safaltako agrim suvakamana. Hal ma doha qatar bata herdai xu.. 🙏🙏
Sewaro hajur haru sabaijanalai gita sarai mitho lagyo sambhu daju💙💚👏👏👏👍️👍️🙏🙏🙏
आहा... गीत आफै येति मिठो, त्येसमा अझ Parban Rai, अर्थात् राई बुढा ज्युले थप मिठास दिनु भएको रहेछ, साह्रै राम्रो लाग्यो!
कर्ण प्रिय छ ।
Malai ta shambhu Rai dajuko sabai geetharu ekdam manperx dherai sunne gerxu
Old is Gold भनेको यहि हो राम्रो लाग्यो
Badhai sampurna team lai❤️
sarai mitho purbeli gana xsampurna teamlai thank you.
स्वरका धनी र स्वरकी धनी अन्जु दिदी को यो गित जति सुनेपनी सुनुसुनु लाग्ने गित ..
Fulundeko am ako a vineya sachee rahe cha sambhu rai ra anju gautamko gitma .
Wow dami song & video congratulations Anita gole lagayat sampurna team lai
आहा कति मिठो स्वर काे धनी सम्भु दाई हजूर काे कुनै पनि गीत आज सम्म नछुटाई सुन्ने गरेको छु वा वा दाई हजूर काे भ्वाइस मा जादू छ हजूर
ख्यातीप्राप्त कलाकारहरु , तेसै पनि दमदार ।बधाई छ यस समुहका सबै कलाकार सर्जकहरुमा ।
धेरै राम्रो पुर्बेली लोक गीत । गीतको सबै पक्ष्य राम्रोछ ।
wao akdam ramro lageu songs
एकदमै राम्रो गित
Dami xa
Dami x phulanda ko aama
सारै मीठो गित
दामी छ
बधाई छ सम्भु राई दाजु । फरक किसिमको सङ्गितको स्वाद चाख्न पाईयो । पहिलाको पुरानो गितहरुको संग्रहहरु पनि बजारमा ल्याउनु पर्यो के दाजु । पुरानो लोग गित ऐसेलुको झागैले भन्ने गित खोजेर युट्युबमा हाल्नुस दाजु
@kajollimbu2541
2 жыл бұрын
Ppp
शम्भु राइको सबै गीत राम्रै हुन्छन ।
👌👌👌👌
Wowww
Dami. Keep it up.
Sambhu rai respected singer i am happy four arrivel again in lok music.
वाह सारै राम्रो पुर्बेली गीत
लामो समय पछि आयेको गित निकै राम्रो छ
आहा ! म पश्चिमेलिलाई पनि सार्है मन पर्यो है 🙏🙏🙏
@rosanrodan831
3 жыл бұрын
Namaste 🙏🙏🙏🙏🙏👏👏👏
सार्है राम्रो मन पर्यो 🙏👏👏👍️
Dherai paxi Sambhu Raiko git sunna paeyo 🙏💕❤️❣️
ATI ramro geet purbeli vakha👌
🙏🙏🙏🙏👍️👍️ sadabahar sambhu rai sabai team work excellent
daamee geet hamro purbeli geet.daamee team
शम्भु राईत पुर्बेलीको राजानै हुन।अन्जु गौतम दिदि पनि कम छैन।
जुनै गित आएपनि सम्भु दाइ को सुनम सुनम लाग्छ ।
धेरै राम्रो पुर्बेली गित
@rameshkhatri3260
3 жыл бұрын
Ggida
सदाबहार समझाने पुरबेली गीत सम्पूर्ण टीम लाई हार्दिक शुभकामना चैट चैट
@sukmayapuri2290
3 жыл бұрын
suman rai l a good game for the kids
Dami lagyo shambhu sir thank you all the best.
Wow 1 dimai 3 patak here tara chittai bujhena karod vews pugchha . Saphaltako saubhakamanaa!
बाल्य कालदेखी अझै सम्म पनि सम्भु राई को गित सुनिराको छु। सारै मिठो स्वर लाग्छ।
आहा क्या राम्रो पुर्बेली गीत shantiman rai official बाट big like with joined
राम्रो
मन छोयो पुर्बेली गानाले
Mithash hjr
हाेल टिमलाई बधाई
धेरै रमाइलो लाग्यो ,अति मिठो गित राम्रो छ।
Kati ramro purbeli lok dohori song. Best of luck all team for this
Umesh sir dami😍
असाध्यै राम्रो पुर्बेली भाका मन छोयो मेरो बाल्याकाल को सम्झाना आयो सबै कलाकार हरुमा मेरो सेवा छ विशेष गरेरा साम्भु सर लाई हृदय देखि नमन गर्दछु
Great job Nepali folk music industry n great legendary voicalist maha singer sir Shambhu Rai ....1000000000%
😘😘😘👌👌💕💕❤️♥️
Sarai nai ramro geet sunna paiyo ani video jhan ramro xa hau
Wow beautiful video song
सधै स्पेशल मेरो लागी शम्भु राई