New Nepali lok dohori song 2076 | बर्खा Barkha by Bishnu Khatri & Juna Shrees Magar

Ойын-сауық

Watch new Nepali lok dohori song Barkha by Bishnu Khatri & Juna Shrees Magar only on Bishnu Khatri's official KZread channel.
Sumadhur Creation Presents:- New Nepali lok dohori song
#BishnuKhatri #JunaShreesMagar #NewLokDohori
----------------------------------------------------------------
🎶 Audio Credits:-
Song:- Barkha
Vocal:- Bishnu Khatri & Juna Shrees Magar
Lyrics:- Bishnu Khatri
Music:- Bishnu Khatri
Music Arranger:- Krishna BK "Bhanja"
Studio:- Maruni Digital
Mixing:- Kumar Rana
Audio/video:- Sumadhur Creation
----------------------------------------------------------------
🎬️ Video Credits:-
Director:- Shiban Pokharel
Cinematographer:- Karan Chaisir
Camera Asst.:- Jiban Pokharel
Editor:- Prabin Bhatta
Artists:-
Bishnu Khatri
Apsana Thapa
Bimal KC
Sakuna Khatri
Poster:- Uttam Kumar Karki
MUA:- Chadani
Post Production:- BP Films Nepal
Light:-
Shibasharan Neupane
Madhav Raut
© Sumadhur Creation, 2019
----------------------------------------------------------------
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
KZread:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 200

  • @prakashwagle1124
    @prakashwagle11245 жыл бұрын

    च्यातियको कट्टु लगाएर डिस्को तिर नाचेको भए सबै ले like, comments गर्थे होलान्। यस्तो मौलिक पन बोकेको गित को कसैलाई वास्तै छैन ।गित एकदमै मौलिक र समय सापक्क्ष छ ।सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ 💜💜💜💜

  • @user-mj5dq2pf1m

    @user-mj5dq2pf1m

    Жыл бұрын

    Sahi Kura garnu bhayo😊

  • @user-tw6ng9jn8s

    @user-tw6ng9jn8s

    Жыл бұрын

    यो कमेन्ट ले गर्दा बुद्धि पलायो

  • @sujitatamang8816

    @sujitatamang8816

    Ай бұрын

    Sahi comment hjr

  • @SaraswatiPariyar-vq1qc

    @SaraswatiPariyar-vq1qc

    16 күн бұрын

    Ho hai hajur 🙏🏻🙏🏻🙏🏻

  • @BishnuKhatri
    @BishnuKhatri5 жыл бұрын

    समय सापेक्ष जीवन भोगाईको यथार्थपरक गीत हरु पस्किने क्रममा नयाँ गीत "बर्खा" जुना श्रीस र मेरो आवाजमा लिएर आएको छु, बर्खा देखाउने मात्र नभएर यहाँहरुलाई अनुभव पनि दिलाऊनेमा बिश्वस्त छु, मन परे शेयर गरिदिनुहोला, धन्यवाद |

  • @sushilbk1339

    @sushilbk1339

    5 жыл бұрын

    best of luck bishnu dai one of my best singer

  • @tikasapkota8553

    @tikasapkota8553

    5 жыл бұрын

    all the best दाजै।

  • @samjhanamagar5785

    @samjhanamagar5785

    5 жыл бұрын

    nice song daju all the best

  • @khemjoshi3641

    @khemjoshi3641

    5 жыл бұрын

    Dherai Dherai Ramro Geet Baneko chha dada Hardik Badhai tatha Subhkamana Gau ko yaad Ayo. 🙌Barkha 🙌 Khem joshi baitadi bata hardai xau 😘🌹😘

  • @lovelymaya1208

    @lovelymaya1208

    5 жыл бұрын

    धेरै राम्रो लाग्यो बिष्णु सर धेरै धेरै बधाई छ तपाईंको टिम लाई

  • @mahendraghayal9715
    @mahendraghayal97155 жыл бұрын

    कहिले भारतको जम्मुकास्मिर,देहदुन र बनारस पुग्नुहुन्छ।कहिले रिनैको माला भिरेर जापान पुग्नुहुन्छ।भारि वारि बोक्दाबोक्दै थकित भएर चौतारीमा आरम गर्नु हुन्छ।।।अनि धेरै भन्दापनि धेरै प्रदेशिहरुको दुख र पिरमा मलम लागाउदै आउनु भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनी बाआमा को मन मुटु मा बस्न सफल हुनु भएका बरिस्ठ गाएक तथा सर्जक आदरणीय दाजु पछिल्लो दिन हरुमा आफ्नै घर आगनीमा रम्नु भएको छ।।अफ्नै आगनी मा पनि कहिले घुमटेको लेक मा बाख्राहेर्न पुग्नु हुन्छ,,,,कहिले दरौ खोलामा माछा मर्न पुग्नु हुन्छ।अहिले बर्ख लागेको छ खेती पानीमा ब्य्स्त हुनुहुन्छ मेरो आदरणीय दाजु लोक तथा दोहोरी गित्को धरोहर भन्नरुचाउछु म बिष्णु खत्री दाजुलाइ मेरि सिर निहुराएर सम्मान गर्दछु।दाजुको छुट्टै आफ्नो पहिचान छ।त्यासैले त हर स्रोत दर्सक्को मन मुटुमा बस्न सफल हुनुभको छ।दाजु हामी प्रदेशी अब चाडबाड पनि नजिकै नजिकै आउदै छ्न घर जाउ भनेको छुट्टी नै पाइएन दाजु हजुरकै गित सुनेर आफ्नो गाउँ आफ्नै घर मा भएको भान हुन्छ दाजु अझै राम्रो राम्रो सृजना लिएर आउनु होला हामी तपाई सङै छौ।सुभकमना दाजु।

  • @birbahadur9322

    @birbahadur9322

    3 жыл бұрын

    बिष्णु खत्रीको लोक दोहोरी गीतहरू असाध्धै मार्मिक हुन्छ त्यसैले मलाइ बिष्णु खत्रीको गीतहरू धेरै सुन्ने गर्छु उहा हाम्रो बाग्लुङ् भरीको स्वर शब्द लय कलाको धनि हुनुहुन्छ

  • @junashreesmagarofficial
    @junashreesmagarofficial5 жыл бұрын

    नमस्कार सबैमा हाम्रो बर्खा गित सुनेर लाईक कमेन्ट सेयर गरेर हामीलाई हौसला दिनुहुने र सपोट गर्नुहुने हजुरहरु सबैलाई धन्यवाद ।

  • @sabitaale9470

    @sabitaale9470

    5 жыл бұрын

    सर्वा प्राथाम त हजुर लाई मेरो तर्फा वटा रिदाई देखी माया, अनि नमस्कार,गीत धेरै राम्रो छ, दिदी हजुर, अनि चर्चित, गयक, बिष्णु, सरलाई धेरै धेरे बधाई छ !

  • @user-bs6hc6tv7u

    @user-bs6hc6tv7u

    5 жыл бұрын

    😍😍😘😘🙏🙏🙏

  • @user-bs6hc6tv7u

    @user-bs6hc6tv7u

    5 жыл бұрын

    जति सुन्यौ उति सुनम सुनम स्वर मै जादु छ दिज्यु 😍😍😘😘🙏🙏🙏🙏🙏

  • @LaxmiSharma-es4qd

    @LaxmiSharma-es4qd

    5 жыл бұрын

    Ramro cha dd

  • @homroka9631

    @homroka9631

    5 жыл бұрын

    wow nice song badhai xa all Tim lai

  • @bomkshhetri4074
    @bomkshhetri40744 жыл бұрын

    खोई किन हो बिष्णु खत्री ज्यु का गित २०५८/५९ साल देखि निरन्तर देश बिदेश मा रहता सुन्ने र हेर्ने गर्छु। मौलिकता पन र वास्तविक गाउँ को झलक दिने भएको हुनाले होला। म गुल्मी जिल्ला वासी भएता पनि आफ्नै गाउँ को दाजु जस्तो लाग्छ

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial5 жыл бұрын

    Aaha kati mitho geet congratulations all unit lai

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il4 ай бұрын

    बधाई छ बिष्णु दाइ हजुरलाई , हजुरले गाएका गित मलाइ सार्है मन पर्छ्न ।तपाईं अग्रिम शुभकामना छ आगामी दिनमा यस्तै राम्रा गित ल्याएर आउनुहुन्छ भनी म आशाबादी छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rajuadhikari7607
    @rajuadhikari76075 жыл бұрын

    बैशाख नलाग्दै तिज का गित गाउन सुरु गर्ने हरुलाइ राम्रै झापड हो दाइ यो गित।।।सारै सुन्दर ।।।।।

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki30695 жыл бұрын

    धेरै कलाकार हरुले असार महिना मै तीज को गीत गाइरहेको समयमा हाम्रो लोकप्रिय गायक बिष्णु खत्री ले निकै समय सान्दर्भिक गीत बजारमा लिएर गाउघरको परिबेस लाई उठान गर्नुभाछ।।।खुसी ले मन गदगद भयो सायद आफू पनि किसानि काम गर्ने भएको ले होला।।।स्वर को त जति प्रसम्सा गरे पनि कम हुन्छ।।।

  • @Tarakhola_Ramugckamal

    @Tarakhola_Ramugckamal

    5 жыл бұрын

    एकदम सहि भन्नुभयो मलाई पनि निकै चित्त बुझ्यो

  • @prakashbhattarai847

    @prakashbhattarai847

    5 жыл бұрын

    💃🕺💃🕺💃🕺

  • @kamalthapachhetri2975

    @kamalthapachhetri2975

    5 жыл бұрын

    Hom Bahadur Budhathoki hajur kura ma ma pani 100%sahamat xu

  • @tekkarki7734

    @tekkarki7734

    5 жыл бұрын

    जति सुनो उति सुन्ना मन लागने

  • @nepaliman6281

    @nepaliman6281

    5 жыл бұрын

    Manai chune comment hajurko khusi lagyi coment paddha.

  • @kiranpaudel525
    @kiranpaudel5255 жыл бұрын

    गर्न आउ है अर्म र पर्म सबै बिदेश कोहि छैनन् गाउँ घरमा बर्खा लाग्यो 😍😍😍 धेरै राम्रो गीत लाग्यो ।।

  • @harkababu1459

    @harkababu1459

    4 жыл бұрын

    AsadhaI man xoyo pradesi ko yad garu yahi git bat metine vayo

  • @tharkabhadur4468

    @tharkabhadur4468

    2 жыл бұрын

    JUNA....SHEREES...MAGAR...SOLTI...BARKHA...SONG...ATTINAI...RAMAILO....ASHARKO...BELAMA....PURANO....GAU...GHAR.MA...BASEKO...SAMJHANA....AAyo......AHILE...MO....BIDeSHMA....BASEkOCHHU

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar5 жыл бұрын

    Aaha kati ramro geet bishnu daji

  • @dalbahadur8416
    @dalbahadur84165 жыл бұрын

    वास्तविक लोक सस्कृती झल्काउने यतार्थ परक अनि आफ्नो गाउँ बस्तीमा हुने गरेका वास्तविक यतार्थ चित्रण गर्नु हुने लोक सर्जक बिष्णु सर लाई नमन छ ,जय लोक गित !

  • @premrawat1450
    @premrawat14505 жыл бұрын

    कसरी बयान गरु दाइ हजुर को यो सिर्जनालाइ कुनै शब्द नै भेटिन साच्चीकै यति वास्तविक छ सबै छायांकन पनि गाउमै गर्नु भएछ ,,लोकप्रिय बनोश भरीया दाई जस्तै अनेकौ शुभकामना दाइ ❤❤❤❤❤

  • @Gyana882
    @Gyana8825 жыл бұрын

    हामी काठमाडाैमा बस्नेलाई एकपटक गाउँ पुगेको अनुभूति गराउने बिष्णु दाईको यो गितलाई सबैले सक्दो सेर गरिदिनु होला।

  • @rdxhimaldixit2153
    @rdxhimaldixit21535 жыл бұрын

    Nice song

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i5 жыл бұрын

    अाज असार १५ गते भएको मा याे गित फेरि पनि सुन्ना मन लागेयाे

  • @aakashbro7917

    @aakashbro7917

    5 жыл бұрын

    सुन्तला फुलखेल्दै अायाे र भरिया दाइ एकताका माहाेलै क्या थ्याे बा....!

  • @nisarana890
    @nisarana8905 жыл бұрын

    सस्तो लोकप्रियताको पछि नलाग्ने लोकप्रिय गायक विष्णु खत्री ।समय सान्दर्भिक गीत बर्खा लाग्यो। मानो खाएर मुरी उब्जाने बर्खाको बेला माया गर्ने मायाहरुलाई भेट्नै मुश्किल त नि😂

  • @narayansharma3461

    @narayansharma3461

    4 жыл бұрын

    मनपर्ने गिद

  • @dabalbayakchatri230
    @dabalbayakchatri2305 жыл бұрын

    नेपाली लोक लय लाई झल्काउनु हुन्छ बिस्नु दाई हजुरले सिर्जना गरेका कुनै गित पनि कमी छैनन् अग्रिम सफलताको शुभकामना छ हजुरलाई 🌷🌷🌷🌷🌷

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL5 жыл бұрын

    अति नै मार्मिक गीत असारे गीत

  • @surajramsinghsingh78
    @surajramsinghsingh785 жыл бұрын

    दामि छ दाई गित

  • @kamalnepali9599
    @kamalnepali95995 жыл бұрын

    कति मिठास शव्द अनि हजुर को स्वरको बयान गर्नी कुनै शब्द नै छैन ,, बिष्णु जी,,, पुरानो याद दिलायो,, कति रमाईलो क्षण हुन्थ्यो जब हिले खेतमा हिलो छ्याप्दै,,,

  • @user-wz8no8ho6h
    @user-wz8no8ho6h5 жыл бұрын

    याे प्रदेशि लाई गाउघर काे सम्झना अायाे दाजु ।।। बर्खा।।। कान्छा अर्गेजा मगर। बाग्लुङ,बुर्तिबाङ।।। waching from nurthअफ्रिका।।।।

  • @Reshambohora
    @Reshambohora5 жыл бұрын

    साँच्चीकै वर्खा लागेको अनुभूति सहित पुराना दिनहरुको याद दिलायो गीतले पूर्ण सफलताको कामना विष्णु दाई

  • @bidhyatamang9336
    @bidhyatamang93364 жыл бұрын

    उत्कृष्ट गित तेसै माथि सम्मानित कलाकार सफलताको शुभकामना सम्पुर्ण टिमको लागि ।

  • @yubrajsubedi
    @yubrajsubedi5 жыл бұрын

    पॉच पटक सुनेपछी यो कमेन्ट लेख्दै छु।शब्द,सङगित,लय सबै मा अब्बल छ।गित सुन्दा रमाइलो त भयो नै तर घरको झल्को ले ऑखा रसायो परदेशी मेरो।छिट्टै करोड क्लब मा पुगोस शुभकामना

  • @chiranjivichhetri
    @chiranjivichhetri5 жыл бұрын

    बिश्नु खत्री दाजुले सबैको मन जीतेर बनाउनु हुन्छ गीत अत्यन्तै मार्मिक

  • @arjunthapa5327

    @arjunthapa5327

    5 жыл бұрын

    Ho hai

  • @meharsinghbasnet6599

    @meharsinghbasnet6599

    5 жыл бұрын

    हजुरका सबै गीत सुनी रहु रहु लाग्छ हजुर लाई हार्दिक शुभकामनाएं

  • @rishirampaudyal2907
    @rishirampaudyal29075 жыл бұрын

    धेरै राम्रो गित दाजु सधै यस्तै यस्तै गित हरु सुन्न पाइयोस् ।।।।

  • @khagendrasubedi9515
    @khagendrasubedi95155 жыл бұрын

    सदैव समय सापेक्ष गित गाउने एउटा अव्वल असल स्रस्टा बिस्णु खत्रीको यो बर्खा लायो गित करोड क्लवमा पुग्न सफल होस ! चैत बैशाख देखि तिज गित निकाल्नेले सोच्न जरुरिछ ! बाग्लुङको हिरा बिस्णु खत्री !!

  • @khemshreesmagar377
    @khemshreesmagar3775 жыл бұрын

    आहा दाजै अति राम्रो समय सान्दर्भिक गित निकाल्नु भयो गामघरकै झझल्को आउनी गित " बर्खां " एलवमको सफलताको शुभकामना

  • @bindashkhutte3249
    @bindashkhutte32495 жыл бұрын

    अाहा कत्ति मिठाे गित मनै छुयाे गाउघरकाे धेरै याद पनि अायाे धन्यवाद बिष्णु सर ज्यु हजुरलाई र धेरै धेरै बधाई तथा हजुरलाई सफलताकाे शुभकामना छ

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar5 жыл бұрын

    Aaha kati mitho geet all best enter team

  • @prakashbhattarai847
    @prakashbhattarai8475 жыл бұрын

    परदेशीलाई गाँउघरको रोपाइँको याद आयो । जय गीत जय संगीत ।

  • @shirishdevkota3686
    @shirishdevkota36865 жыл бұрын

    दाजुको गीतमा मौलिकताको कुराउनी लुकेको हुन्छ!!!लोकगीतको साँच्चै सुगन्ध आउँदछ!!!गीत सुनेर हेरेर आनन्द आयो!!शुभकामना दाजै!

  • @kandelyoutubechannel7158
    @kandelyoutubechannel71585 жыл бұрын

    लोक संगितको बास्तबिक हिरो ॰ जति सुन्यो झन ऊती सुन्न मन लाग्ने शब्द संगित श्वर॰

  • @IshworSinghMusic
    @IshworSinghMusic5 жыл бұрын

    Nice song barkha

  • @buddhigurung7442
    @buddhigurung74424 жыл бұрын

    Bishnu khatri dai ko sarai marmik geet haru jati sune pani sunam sunam lagne 😍😍

  • @santoshkc2748
    @santoshkc27485 жыл бұрын

    समय सापेक्ष सान्दरभिक शब्दहरूको बिजोड प्रस्तुति छ दाजूको गितमा हार्दिक बधाई छ दाजूलाई |बिदेश मा भएक पनि गाउँ घरमा रोपाईमा बेस्ता भएको अनुभब भयो कति मिठो आबज |

  • @bikashraskoti6201
    @bikashraskoti62014 жыл бұрын

    अति नै समायसान्दर्भिक अति नै खोजेको गीत

  • @liljargha8109
    @liljargha81095 жыл бұрын

    आहा कति मिठो अनि मार्मिक गीत जे होस बिष्णु खत्री भनेको एउटा लोक धरोहर हुन उहाँ को जति प्रसंशा गरे पनि कमै हुन्छ

  • @childhoodmomery3493
    @childhoodmomery34935 жыл бұрын

    कुनै पनि समय र परिभेषलाई टपक्कै टिपेर आफ्नो बसमा पार्ने सफल, अध्ययन शिल ,सबैको मुटुमै डेरा बनाउन सफल साथै बिलक्षण र बेग्लै प्रतुतिका धनि गाएक बिस्नु दाई ! कहिले दु:ख पिडा त कहिले गरिवकै झुपडीका गित त साहस थपिदिने जनबादि गित त कहिले माया प्रिर्तीका गहिरा र समय सान्दर्बिक प्रतुति त कहिले जागिरे जिवन पिडा भोगाईका गितहरु । न बुडा ,न बालक ,न बहिस्क सबैलाई आफ्नो परिबेस संझेर रचना गर्ने संक्षम गायकको आज फेरी मानो खाई मुरी रोप्ने हाम्रो संकृतिकोनै अब्बल गित पस्किन सफल हुनु भएकोमा फेरी पनि धेरै धेरै शुभकामना प्यारो दाई बिस्नु ,सधै यस्तै प्रतुती सुन्दै आनन्द लिदै गाउघरलाई सधै संझने बनाईदिनुहोला !

  • @padamsanam4903
    @padamsanam49035 жыл бұрын

    कहिले मन भरिएन यो गित सुनेर मेरो प्यारो बागलुङग गल्कोट सधै अमर रहोस

  • @ramregmi6566
    @ramregmi65662 жыл бұрын

    विष्णु खत्री मन पर्ने गायक हो ।मौलिक सिर्जना एकदम राम्रो छ गीत। I have watched 3,4 times.

  • @KamalBCMaldai
    @KamalBCMaldai5 жыл бұрын

    आहा कति मीठो गित । बधाई तथा सफलताको शुभकामना बिष्णु दाइ । हजुरका गित संगीत ले समाजको यथार्थ बोकेको हुन्छ ।

  • @manuthapa8973
    @manuthapa89735 жыл бұрын

    समय सान्दर्भिक मौलिक अनि साथमा माया पिरती पनि मिसाएको गीत सारै राम्रो लाग्यो सफलता को धेरै धेरै शुभकामना छ ल दाजु ।

  • @shreeschakra7206
    @shreeschakra72065 жыл бұрын

    लौ है समयको माग अनुसारको गीत यतापो आयो त यो होनित तरिका बधाई छ बिष्णु सर ज्यु र जुना दिदी लाई सफलताको शुभकामना ।।

  • @hamronepalhaminepali8691
    @hamronepalhaminepali86914 жыл бұрын

    Derai ramro geet Bishnu Khatri dada ko

  • @resamlovelyreshu7405
    @resamlovelyreshu74055 жыл бұрын

    Safaltako suvhakamana bishnu bro

  • @begammahara423
    @begammahara4234 жыл бұрын

    आदरणीय दाजु बिष्णु खत्री को निकैनी मार्मिक गित सुन र देखन पाउँदा भाग्मानी थान्द छु असारे महिनामा रोपाइ झनै रमाइलो छ

  • @NepaliOnline
    @NepaliOnline5 жыл бұрын

    बिष्णु खत्रीजिको जम्मू कश्मीरमा सुनेको जलप ककस्ले हेर्नु भाको छ हाजिर हौ त एता👏👏👏🖐️🖐️

  • @krishnakhattri9691
    @krishnakhattri96915 жыл бұрын

    धेरै राम्रो गित बर्खा को याद दिलायो

  • @manarajitani6421
    @manarajitani64215 жыл бұрын

    धेरै सुन्दर गीत.... वास्तविक,यथार्थ अनि सम्पूर्ण नेपालीहरुको मन छुने गीत

  • @ilikemttlamichhane5315
    @ilikemttlamichhane53155 жыл бұрын

    उत्कृष्ट सब्द सिर्जना बिष्णु दाइ कसरी तारिफ गरुँ सफलता को अग्रिम सुभकामना दाइ हजुर लाई हाल अबिदबि बाट 😍

  • @parveenshaai6487
    @parveenshaai64875 жыл бұрын

    मेरो मुटुको राजा बिष्णु दाजु को स्वर शब्द लय अभिनय को बयान गर्ने गार्‍हो हुन्छ सफलता को शुभकामना छ दाजु लाई कति मिठो गित बजारमा उपलब्ध गराएको मा

  • @manhanbahadur1210

    @manhanbahadur1210

    4 жыл бұрын

    daami chh saarainai raamro chh hait bisnu ji haami ahile kubet baat sundai chhu hait

  • @PradipTripathi
    @PradipTripathi5 жыл бұрын

    Nikai mitho geet sarai man paryo hai

  • @amarbahadurnepali1993
    @amarbahadurnepali19934 жыл бұрын

    WOW Dami song Nice Bishnu dada

  • @haribhusal5034
    @haribhusal50345 жыл бұрын

    वाहा वाहा

  • @haribhusal5034

    @haribhusal5034

    5 жыл бұрын

    डाली को फुल झर्न नपरोस ..............

  • @keshabrajkhadka8806
    @keshabrajkhadka88065 жыл бұрын

    वाह बिष्णु दाइ क्या दामी गीत लिएर आउनु भयो समय सान्दर्भिक तथ्यपरक (बर्खा) उत्कृष्ट छ एकदम मन पर्यो सफलताको शुभकामना ( बर्खा ) टिमलाई

  • @manishachhaudhari8749
    @manishachhaudhari87493 жыл бұрын

    मेरो फेबरेट बिष्नु दाजी❤️❤️❤️

  • @rameshverynice6016
    @rameshverynice60165 жыл бұрын

    !!🌹🌹सारै मन छुने गीत जुना दिदि& बिष्णु दाइ को बर्खा गीत बधाई छ सम्पुर्ण टिम लाई🌹🌹🌹!!

  • @begammahara423
    @begammahara4234 жыл бұрын

    सच्चा र साचोमाया गर्नु हुन्छ भने बर्खा लागेर के भौत भेत हुने भए जसरी पनि भैहाल्छ नि माया लाई छेक्ने र थुन केहिले पनि सक्दै है

  • @karnabdrpun8327
    @karnabdrpun83275 жыл бұрын

    अति मिठो सोर तथा समय सान्दर्भिक माैलिक गीत बिष्णु खत्री समेतका सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगतिको लागी बधाई तथा शुभकामना

  • @vishalchhettri1339
    @vishalchhettri13395 жыл бұрын

    Dherai raamro video

  • @tbgaming1036
    @tbgaming10363 жыл бұрын

    Best song 😍💯 I love this song ❤️💗

  • @Gyana882
    @Gyana8825 жыл бұрын

    अाहा दाइ गित धेरै मीठो छ तर पछिल्लो समय गायिका नयाँ राख्न थाल्नु भो हजुरको गितमा बिमाकुमारी दुरा दिदीको अावाज नै सबैभन्दा सुहाउँछ। अहिलेको दशैमा बिमा दिदी सँगै देख्न पाउ। सुनको जलप, दशै तिहार सँगै मनाउला मात्र नभई जम्बु कश्मिरमा ,भरिया दाइ जस्ता दर्जनाै ब्यावसाहिक रूपमा पनि सफल गित छन्। हजुरको गित अाउँदैछ भने बिमा दिदी हुनुहुन्छ कि भन्ने लाउछ। जुना श्रिसलाई नराम्रो भनेको हैन है। भिडियोमा हजुर नै सुहाउँछ ।

  • @lamsaljagannath2286
    @lamsaljagannath22865 жыл бұрын

    आहा !अत्यन्तै उत्कृष्ट गीतका सर्जक गायक बिष्णु खत्री @जुना श्री,,मगरको स्वर साह्रै मिठो छ।मिठो शब्द लय/ संगीत बिष्णु दाजुको साह्रै उत्कृष्ट लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎵🇰🇼🇰🇼

  • @dilipjungkc9735
    @dilipjungkc97355 жыл бұрын

    living legend of folk music bishnu khatri dai

  • @padambohara2748
    @padambohara27485 жыл бұрын

    Ekdamai mitho ra atharth x badhai x hajur lai

  • @pandeythanisor7296
    @pandeythanisor72965 жыл бұрын

    गर्न आऊ है अर्म र पर्म सबै बिदेश कोहि छैन्नन गाउँ घरमा #बर्खा....... धेरै राम्रो सफलताको सुभकामना सम्पूर्ण युनिट लाई

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka58805 жыл бұрын

    मौलिक लोकगित को राजा नै भन्दा नि फरक पर्दैन आद्र्निय गायक बिस्नु खत्री सफलताको शुभकामना🌹🌹🌹

  • @rajansharma584
    @rajansharma5845 жыл бұрын

    Sarai ramro....

  • @birendraranabhat5303
    @birendraranabhat53035 жыл бұрын

    गित राम्रो छ शुभकामना।

  • @RishiKhadkaNP
    @RishiKhadkaNP5 жыл бұрын

    aaha mero dai dherai mitho hzur ko sirjana ko k kura garnu manai bat samann x dai😍😍hzur lai😍😍😍

  • @DeependraLHamal
    @DeependraLHamal5 жыл бұрын

    नेपाली गाउँले जीवनको वास्तविकतालाई गीत र भिडियोमा देखाउनु भएकोमा प्रिय गायक आदरणीय विष्णु खत्री दाजु लगायत सम्पूर्ण युनिटलाई धेरै धेरै धन्यवाद 🙏🙏 विगतका दिनहरूको असाध्यै झल्को आयो यो गीत हेरेपछि 😍😍😍

  • @sarwatiregri875
    @sarwatiregri875 Жыл бұрын

    Congratulations song bishnu dajulai

  • @ssyoutubechannel856
    @ssyoutubechannel8565 жыл бұрын

    आहा कति मीठो वास्तविक बन पाखामा गुन्जीने लोक गीत ।।

  • @Kajimagar6529
    @Kajimagar65295 жыл бұрын

    ८० % नेपाली किसान कृषिमा आश्रित छौ । ती किसानको लागि गित गाउन छोडेर बर्खा अघि हतार हतार तिजको रन्को लाग्ने कलाकार लाई झापड हानेर फनफनी घुम्ने बनाउने गित बर्खा गित पस्कनु भयकोमा लोगगित क्षेत्रमा काल झै गित पस्कनु भयको छ यहाको उच्च सम्मान गर्दै दुबई देखि हार्दिक नमन तक्राउन चाहन्छु । यहाको उज्वल भबिस्यको पनि अगृम शुभकामना । बर्ष हरु फेरिउन तर तपाईको त्यो मन त्यो सरल जीवन कहिलै नफेरिउन । बिष्णु जि ।👏👏👏👏👏

  • @uniqueganeshgahatraj6613
    @uniqueganeshgahatraj66135 жыл бұрын

    Bishnu khatri ko fan yeta hajir huni 🙌🙌🙌

  • @krishnaaryal5240
    @krishnaaryal52405 жыл бұрын

    दाइ यकदम राम्रो लाग्यो वास्तविक गाउँघरको झल्को आयो

  • @bhupendrathapa3954
    @bhupendrathapa39545 жыл бұрын

    bishnu khatri dai ko geet sabai man parxa yo geet yakdam ramro xa

  • @justiceforeveryone8327
    @justiceforeveryone83274 жыл бұрын

    Sarai gauma jan lagyo.

  • @sagarkhatri9353
    @sagarkhatri93535 жыл бұрын

    गीतसंगीत मार्फत गल्कोटलाइ संसारभर चिनाउन महत्वपुर्ण योगदान दिनुहुने लोकगायक बिष्णु खत्रीको नया म्युजिक भिडियो ‘बर्खा’ लाइ सफलताको शुभकामन

  • @galkotviews4897
    @galkotviews48975 жыл бұрын

    Aaha ati mitho hamro bishnu dai ko

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i5 жыл бұрын

    अाहा कति राम्रो गित सफलताको शुभकामना हजुरकाे सबै गितले मनछुन्छ

  • @bikashraskoti6201
    @bikashraskoti62014 жыл бұрын

    Heart 💓 touching thanks a lot creating this songs

  • @mandipchhetri4307
    @mandipchhetri43075 жыл бұрын

    यो आसारको महीनामा मानो रोपेरा मुरी उब्जाउने समयमा विष्णु खत्री ले बर्खा को समयमा बर्खा लाग्यो गित हजुर हामीलाई खेत बारीमा कोदालो हली बाउसे गरी काम गरेको सम्झाना गराई दिनु भएको छ यती राम्रो गित बर्खा लाग्यो लाई सफलताको शुभकामान

  • @user-cx1tt5py7j
    @user-cx1tt5py7j5 жыл бұрын

    पर्देशमा भयेनी यो गितले त गाउको याद आयो

  • @bestofnepal7077
    @bestofnepal70775 жыл бұрын

    आहा कती मिठो गीत साह्रै मन पर्‍यो❤️❤️❤️

  • @purangautam3
    @purangautam35 жыл бұрын

    Very nice song ghar ko yad haru tazza bho brother

  • @indrarajgiri2391
    @indrarajgiri23915 жыл бұрын

    आदर्निय विष्नु दाईको पुराना अरु गितले फेरि मन रुवायो बरै!

  • @lokendragulmeli7718
    @lokendragulmeli77185 жыл бұрын

    बिस्नु खत्री सर त झन झन सिलीम जति उमेर बड्दै गयो उती राम्रो हैन केको😁😁😁 कमाल हो यो मलाई मन पर्छ बिस्नु खत्री ❤❤

  • @bhagirathbb1176
    @bhagirathbb11765 жыл бұрын

    गर्नु आउ है अर्म र पर्म सबै बिदेश कोइ छैन गाउँ घर्मा बर्खा लायो वा वा बिस्नु दाजु अति मन छुने शब्द 🌹🌹💕

  • @b-jaykc6145
    @b-jaykc61455 жыл бұрын

    सारै मिठो गीत बिस्नु दाई सारै महान हुनुहुन्छ ।।lop u..daju..🌹🌹🌹

  • @lekhnathacharya8462
    @lekhnathacharya84625 жыл бұрын

    Trending 1 M.A. puraunu parxa vannile yata hajir garam

  • @ramuparajuli9720
    @ramuparajuli97205 жыл бұрын

    धेरै राम्रो छ दाइ गित सफलता को सुभकामना

  • @user-mk7dv8ed5j
    @user-mk7dv8ed5j5 жыл бұрын

    के सारो हो पर्देशी को मन आतिने पो रैछ बरै ल बधाइ छ बिष्णु सर

  • @abiacharya1409
    @abiacharya14095 жыл бұрын

    मलाई बिष्णु दाईको स्वर भएसी पुग्छ ।। वाह

  • @sushilkhattri7299
    @sushilkhattri72995 жыл бұрын

    Dai you’re multitalented 🙏🙏🙏sarai ramro geet gaugharko sarai yaad garayo ani dai abo palo dashaiko geet ko ♥️♥️♥️

  • @user-mh9gg4zm4n
    @user-mh9gg4zm4n5 жыл бұрын

    अति नै मर्मिक गित दाइ सारै मौलिक गित सफलता को धेरै धेरै शुभकामना छ

  • @alinzmagar4228
    @alinzmagar42285 жыл бұрын

    अति नै मन छोयो यो हित ले जहाँ बिदेशीएका साथी भाइ हरुलाई कत्ती याद आयो होला मलाई त एक दम राम्रो लाग्यो बर्खाको बेलामा पहिले पहिले यसरी काम गरेको धेरै याद आयो बधाई छ बिष्णु सर लाई समय अनुसार को गित निकाल्नु भको छ राम्रो लाग्यो । हेर्दै छु ओमन बाट

  • @kedarsharma134
    @kedarsharma1345 жыл бұрын

    धेरै राम्रो गित दाजु 🌹शुभकामना 🌹

Келесі