NEW LIVE DOHORI 2078//

Музыка

►©► Laxmi Khadka official
♪Original Song : DADAGHARE SAILI
♪Original singer :Swaroopraj Acharya & Laxmi
Malla
Lyrics :Krishna KC
Music : Shreekrishna Bam Malla
Live Dohori :
♪ Laxmi Khadka official Presents : New Nepali Song 2078/2021
♪ Lead vocal :Laxmi Khadka VS Kisan Sijapati
♪ Supporter Singers : Huma Bk /Dipraj Khatri / Nirmal Kc /Dhanmaya Nepali
===================================================
♪ Musician :
♪ Madal : Pradip Adhikari/Chandra Magar
♪ Basauri : Mohan Bk
♪ Octapad : Mukunda Simkhada
♪ Dholak : Lomas Bhandari
♪ Keyboard : Ghaman Rana
===================================================
➤ Camera - Prem Aryal / Gopal Kumar
===================================================
➤Recording & Mixing : Prem Aryal (9841269202)
===================================================
➤ Edit : Kamal BK(9848128602)
♪ Audio & Video : Laxmi Khadka official
Phone +9779818513338
NEW LIVE DOHORI#LAXMI KHADKA VS #KISAN SIJAPATI
________________________________________
✔ Email :
►Audio/video : Laxmi Khadka official
☎️ Phone,
►Subscribe us KZread
/ @laxmikhadkaofficial
►Audio/Video Available Only On Laxmi Khadka official.
►All the Audio and Video rights of this Music Video is owned only by
Laxmi Khadka official.
Contact us at:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 600

  • @LaxmiKhadkaOfficial
    @LaxmiKhadkaOfficial2 жыл бұрын

    नमस्कार सबैमा आज फेरि आफ्नै channel बाट नया दोहोरी लियर आयकी छु ।सबैले माया गरिदिनुस है❤️

  • @liladharkhadka4910

    @liladharkhadka4910

    2 жыл бұрын

    Hamrota aafnai cheli parexa nanu maya garnai paroni.god bless you.

  • @emangurung6444

    @emangurung6444

    2 жыл бұрын

    तिम्रो हरेक दोहरी नछुटाइ हेर्छु इराकबाटा। धेरै धेरै बधाइ तथा सफलताको शुभकामना नानी!

  • @SagarSagar-jf1nh

    @SagarSagar-jf1nh

    2 жыл бұрын

    दामि छ

  • @Lalbahadurchhetrijora

    @Lalbahadurchhetrijora

    2 жыл бұрын

    Ok hjr ati nai utkrist xa dohori aahaa

  • @prakashdulal4328

    @prakashdulal4328

    2 жыл бұрын

    Wow dami xa hai

  • @keshab170
    @keshab1702 жыл бұрын

    गित दुबैजनाको सर्बकृस्ट छ यसको लागि सलाम 🖐️🖐️🖐️ अजै सुनमा सुगन्ध बीच बीचमा आहा .अहो .होर । भन्दै किसन सिजापती भाइ उता बस्ने भाइले दोहोरी लाई मिठास बनाएका छ्न। उनलाई पनि हृदय देखि सलाम 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

  • @balbahadurchalaune4318
    @balbahadurchalaune43182 жыл бұрын

    एक दम दामी लाग्यो लक्ष्मी र किसान भाइको गीत हरु म सबै गीहरु नछुटाई हेरिरहन्छ । Love ❤️ U Both.

  • @bedkumartrai9928
    @bedkumartrai99282 жыл бұрын

    आहा कति मीठो स्वर अति नै उत्कृष्ट शब्द संगीत लक्ष्मी र कीशनको स्वर अति नै मीठो छ सफलताको शुभकामना व्यक्त गर्दछु

  • @hopeless46
    @hopeless462 жыл бұрын

    जिन्दगी मा एउटा नेपाली लोक दोहोरी गित पुरै सुनियो ! मनै आनन्दीत बनायो !❤️❤️

  • @basantamokan4250

    @basantamokan4250

    2 жыл бұрын

    हाल उहीँ 😂😂😆💥

  • @himalkc1263

    @himalkc1263

    2 жыл бұрын

    Khattra

  • @gungunmaya5190

    @gungunmaya5190

    2 жыл бұрын

    Ggrks zxfzzfZCbtlzzzzzz

  • @karatesushil9932

    @karatesushil9932

    2 жыл бұрын

    Ho hjr

  • @yubarajthapa2775

    @yubarajthapa2775

    2 жыл бұрын

    @@himalkc1263llm0ppo

  • @user-ep9eh5zv8v
    @user-ep9eh5zv8v2 жыл бұрын

    यो जोडी मलाई धेरै मन पर्छ सधैं यस्तै रसिलो हँसिलो मुहार को साथ मा मीठा मीठा भाका हरु सुनेर मनरञ्जन लिन पाउँ थाकेर भुतुक्क भएको बेला पनि तपाईं हरुको गीत सुन्दा थकान पनि मेटिन्छ यसरी नै सफलता होई रहोस् यही छ कामना आउँदै गरेको इंग्लिस नयाँ सालको एडभान्स मै नयाँ सालको शुभकामना अहिले म मलेसिया कोही नभएको देश बिरानो ठाउँ मलेसिया बाट हेर्दै छु हजुर ❤️❤️❤️❤️❤️❤️❤️

  • @ishworbk4707
    @ishworbk47072 жыл бұрын

    लछ्मी र किसन दुवैजनाको स्वर अति मन पर्छ दुवैजना भाइबहिनीलाइ उत्तर उत्तर प्रगतिको कामना

  • @kiranbishwakarma12
    @kiranbishwakarma122 жыл бұрын

    असाध्यै मन पर्यो मालाइ‌ लक्ष्मी खड्का जी र किसन सिजापती भाईको को यो दोहोरी साथमा निर्मल के.सी. दाजु पनि आगामी दिनहरुमा पनि यस्तै मिठो दोहोरी सुन्न पाउँ।

  • @abikkhatri8637

    @abikkhatri8637

    2 жыл бұрын

    ,g?

  • @meghnathbhuslmeghnathbhusa1555

    @meghnathbhuslmeghnathbhusa1555

    2 жыл бұрын

    हो हजुर

  • @durveshxatri997

    @durveshxatri997

    2 жыл бұрын

    Sarai ramro lagyo

  • @bishnuharimudvari1108
    @bishnuharimudvari11082 жыл бұрын

    कति मीठो स्वर लक्ष्मी sis को😍😍😍भाइको पनि मीठो छ।।।best of luck both of U

  • @rajendras.m.4535
    @rajendras.m.45352 жыл бұрын

    वाव अत्यन्तै राम्रो लाइभ दोहोरी अनि महत्वपूर्ण भूमिका निभाउदै किसन सिजापति भाइलाई धेरै धेरै धन्यवाद सम्मान साथै बधाई छ प्रगति का पाइला हरु यसरी नै लम्की हरुन यही सुभकामना छ मइले किसन भाइ को लाइभ भिडियो हेर्न कुनै पनि छुताको छैन अग्रिम शुभकामना

  • @krishanbogati721
    @krishanbogati7212 жыл бұрын

    लक्ष्मी जी को सोर र मुस्कान किसन भाई को सोर को मिठास देख्दाखेरी पनी हिरो जस्तो लाग्ने गाईने सैली पनी एक दमै राम्रो मलाई लक्ष्मी जी किसन भाई धेरै मन पर्न कलाकार हुन 🙏🙏🙏🙏🙏

  • @gamerrmonster
    @gamerrmonster2 жыл бұрын

    लास्टइ राम्रो दोहोरी मजा आयो भाइ बहिनी लाइ शुभकामना

  • @subaskc1057
    @subaskc10572 жыл бұрын

    यो बाल मन मष्तिष्कमा जताततै प्रस्फुटित भएको अत्यन्तै मिठो अनि धेरै नै मार्मिक लोक दोहोरी।। दुबै भाई बहिनीलाई उज्जवल सांगितिक भविष्यको कामना 🙏🙏

  • @Sushmapokhrel00
    @Sushmapokhrel002 жыл бұрын

    आहा कति मिठो दोहोरी ❤❤ शुभकामना🥰🎼

  • @Shankarvlog218

    @Shankarvlog218

    2 жыл бұрын

    Tik tok maa follow back garnu vyna 🙄🙄

  • @LaxmanLaxman-ud7so

    @LaxmanLaxman-ud7so

    2 жыл бұрын

    Yata pani kzread.info/dash/bejne/g4Kt27BvmtPXgbw.html&feature=share

  • @tagbhadur744

    @tagbhadur744

    2 жыл бұрын

    Tapaikoni mithonai x

  • @shrinkhalakc2182

    @shrinkhalakc2182

    Жыл бұрын

    Sumadhur sowr ko Dhani salin vhadra vhaldmi anusasit laxmi ji kun sabda le Bayan garu ma. kisan babu ni utikai vharpur sowr ko dhani vhadra vhaldmi jati here pani herum herum timro harek dhohori get haru lai ma uccha samman ko sath herxhu keep it always.god bless both of u.

  • @harirana2954
    @harirana29542 жыл бұрын

    आहा कति मीठो आवाजमा मन पर्ने भाकामा उत्कृष्ट दोहोरी अझै सफलताको शुभकामना भाइ बहिनी हरुलाई

  • @ganesharyal9789
    @ganesharyal97892 жыл бұрын

    लक्ष्मि बैनीको क्लासिकल स्वर मलाई आतिनै मन पर्यो ....... भबिस्य राम्रो छ !

  • @pramilakc2535

    @pramilakc2535

    2 жыл бұрын

    हैन भाईलाइ के भनेकाे हाे स्वानि पाे भन्छे त बा

  • @tarathapa2397
    @tarathapa23972 жыл бұрын

    साह्रै मिठो छ लक्ष्मी बैनि सफलताको शुभकामना ! तर भाईको एक्लै आवाज भाको भए झन् राम्रो हुन्थ्यो तिन जना को आवाज फरक फरक आछ भाई ले मात्र गाउँदा त मिठो आछ।👌

  • @KumarMagar-gy9wr

    @KumarMagar-gy9wr

    2 жыл бұрын

    Sahi

  • @gyaninderbhandari1590

    @gyaninderbhandari1590

    2 жыл бұрын

    yestai mithas hun6 sathi

  • @jayagurdjami5250

    @jayagurdjami5250

    2 жыл бұрын

    @@@@

  • @jayagurdjami5250

    @jayagurdjami5250

    2 жыл бұрын

    @@@@@@@

  • @premsherpa4230
    @premsherpa42302 жыл бұрын

    लक्ष्मी बहिनिको शब्द चयन अनि स्वर असाध्यै मनपर्छ।धेरै-धेरै सफलताको शुभकामना दुबैजनालाइ।

  • @babulama2778
    @babulama27782 жыл бұрын

    सारै राम्रो गित अनि शब्द अहिले को भाइ बैनी बाट नै अलिकती सिकिदिय हुनिथियो छाडा गित गाउनु हुने अग्रज कलाकार हरुले सुभकामना छ भाइ बैनी लाइ

  • @birajthapa924
    @birajthapa9242 жыл бұрын

    लक्ष्मी वैनीको स्वर सार्है मिठो , जुनसुकै भाकामा पनि मिठो सुनिन्छ । शुभकामना छ ।

  • @ujarranamagar9036
    @ujarranamagar90362 жыл бұрын

    आहा कति मिठो दोहोरी सराई राम्रो लाग्यो जति सुने पनि सुनिरहन मान लग्ने हाल म साउदी देखी हेर्दै छु🙂🙂

  • @anjurana4206

    @anjurana4206

    2 жыл бұрын

    taita hai rana ji kati metho dohori

  • @HamroCulture496
    @HamroCulture4962 жыл бұрын

    मिठो लछमी ☺️👌👌केटातिरको स्वर गज्याङमज्याङ भयो ,डिस्टप मेन सिंगरलाई

  • @gautamg8324

    @gautamg8324

    2 жыл бұрын

    Ho vanya tyo arko junge le distrub garyo

  • @muskanghartimagar813

    @muskanghartimagar813

    2 жыл бұрын

    nice and so sweet voice

  • @muskanghartimagar813

    @muskanghartimagar813

    2 жыл бұрын

    👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @KumarMagar-gy9wr

    @KumarMagar-gy9wr

    2 жыл бұрын

    त्यै त भन्या

  • @punyanti8007
    @punyanti80072 жыл бұрын

    भाइ बैनि को स्वर सारै मिठा रहेछ्।दुबै जना लाइ धेरै धेरै शुभकामना 🌹🌹

  • @mahabir.chetri7223
    @mahabir.chetri72232 жыл бұрын

    क्या दामि ।जाेडि दाेहरि सफ्लताकाे धेरैधेरै सुभकामना।2 जनालाई तर बिच बिच याे वा उ किन गरेकाे यार😍

  • @gyanthapa5497
    @gyanthapa54972 жыл бұрын

    दुबै जना को जोडी अति उत्कृष्ट छ स्वर।किसन सङ गायका सबै गीत अति राम्रा छन।उत्तरोत्तर पर्गतिको कामना दुबै जना लाई।म दुबई देखि हेरिरहन्छु।

  • @magardai9495
    @magardai94952 жыл бұрын

    कति मीठो स्वरका धनी छौ सम्मान गर्छु दैलेखी भाई र बैनिलाई🙏🙏🙏 आगामी दिनहरूमा एसैगरी सबैको मन जित्त सफल हुनु

  • @amishathapa594

    @amishathapa594

    2 жыл бұрын

    Wow! Wonderful Voice both of You All the best !

  • @maheshkesi9509

    @maheshkesi9509

    2 жыл бұрын

    Wow super song

  • @manojtamrakar374
    @manojtamrakar3742 жыл бұрын

    असाध्यै राम्रो दोहरी बधाई छ समपूर्ण टिम लाई।।

  • @kushalmagar2844
    @kushalmagar28442 жыл бұрын

    यो होनि त हाम्रो गायकिपन ... कति राम्रो स्वर अनि कति मिठा मिठा माया का कुरा समेट्नुभाको हजुर हरुको शब्द ले मेरो त्यो बेलाको याद झझल्कायो धेरै धेरै धन्यवाद हजुर हरु सबै टिम लाई अनि विशेष गरि लक्षमि दि र किसान भाइ लाई

  • @binbahadurbasnet3306
    @binbahadurbasnet33062 жыл бұрын

    सार्है मिठो छ गित बधाई छ सम्पुर्ण टिमलाई,उज्वल भबिस्यको कामना

  • @krishnakhadka277
    @krishnakhadka2772 жыл бұрын

    यो जोडी मलाई साह्रै मनपने गायक गायिका दुवै जना दोहरी सुन्दा मजा आउँछ धेरै धेरै धन्यवाद

  • @raazsilwal8331
    @raazsilwal83312 жыл бұрын

    लक्ष्मी बैनी को स्वर र शब्दको बिग फ्यान❤️❤️❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi19962 жыл бұрын

    सब्धचयन एकदम राम्राेछ स्वाेरपनिराम्राेलाग्याे भबिस्यमा लाेसङ्गितकाे तारा बन्नु सुभकामनाछ लक्ष्मिखड्का किसानभाइलाइ

  • @basudevpaudel1293
    @basudevpaudel12932 жыл бұрын

    लक्ष्मी खडका बैनि र किसान सिजापति भाइ दुबै जनाकाे जाेडि राम्रो छ दाेहाेरि सुन्दा सुन्दै समय गयकाे थाहै पाईन ।याे टिमलाई धेरै धेरै धन्यवाद छ ।

  • @rajendrakc4016
    @rajendrakc40162 жыл бұрын

    किसान किसान हो Love u & mansingh sir

  • @magarmanmagar3162
    @magarmanmagar31622 жыл бұрын

    जम्मा सातपटक हेरीयो अझै मन अघाको छैन दुवैजना भाई बैनीलाइ उज्जवल भविष्यको शुभकामना 🌷🌺

  • @turang1
    @turang12 жыл бұрын

    भाइ र बहिनिहरु निकै मिठो र रोमान्टिक गीत गाउँनु भयो, धन्यवाद! हाम्रा युवा पुस्ताहरू हाम्रो परम्परा र संस्कृतिको प्रवर्द्धनमा समर्पित भएको देख्दा धेरै खुसी लाग्यो! यसलाई जारी राख्नुहोस् प्रियहरू!

  • @mohangharti4089
    @mohangharti40892 жыл бұрын

    दामी दामी मज्जा आयो भाइ बहिनिको प्रस्तुती धन्यवाद आगामी दिनको शुभकामना 🐦️🌼🌸🌻🌺🥀

  • @Dhanshor
    @Dhanshor2 жыл бұрын

    अति नै राम्रो , दुबै जनाको शब्द चयन अति उत्कृता , शुभकामना छ है समपूर्ण टिमलाई 🙏🙏

  • @hariprasadadhikari7257

    @hariprasadadhikari7257

    2 жыл бұрын

    जिन्दगिमा पहिलो पटक यति राम्रो लाईभ दोहोरी सुन्न पाईयो सारै राम्रो लायो❤️❤️❤️❤️

  • @tikarammagar4335

    @tikarammagar4335

    2 жыл бұрын

    Aha kati. Mitho anandalagyo

  • @jagdishmelpani1358
    @jagdishmelpani13582 жыл бұрын

    धेरै मीठो स्वर बैनी र भाइ को येस्ते प्रगती गर्दै जानु

  • @nandakumarchaudhary9154
    @nandakumarchaudhary91542 жыл бұрын

    भाइ बहिनी हरुलेप्रस्तुत गर्नु भयेको दोहोरिको भाखा,स्वर ,ताल र शब्द अति मन पर्यो।

  • @gangaramlimbu7603
    @gangaramlimbu76032 жыл бұрын

    यस दोहोरी मा दुबैको स्वर सारै मिलेको छ अनि सारै मिठो पनि छ ।👍❤️ यसमा गायककार हरुको टिम साथै संगीतकार अनि मानसिंह भाईको महत्वपुर्ण भूमिका प्रति लाख लाख धन्यवाद । नत्र हामीले यस्तो राम्रो लोक दोहोरी हेर्न पाइने नै थिएन ।❤️💐👍🙏

  • @birkhagadaili7590
    @birkhagadaili75902 жыл бұрын

    लक्ष्मी खड्का गायिका बैनी,किसान सिजापति भाईको स्वोर कति मिठ्ठो समुधुर छ ।गितपनि राम्रो स्वोर पनि कति मिठ्ठो सुनिरहौलाग्ने।हजुरहरुलाई बधाई अनि शुभकामना साथै उन्नति प्रगतिको कामनाछ।वास्तविक लोकगित योहो।

  • @subbatiloktiloksubba4389
    @subbatiloktiloksubba43892 жыл бұрын

    आहा जति सुनेपनी सुनिरहु लाग्ने सफलताको अग्रिम सुभकामना 💐💐💐🙏🙏

  • @bishalsubedi3659
    @bishalsubedi36592 жыл бұрын

    Side ko dai ko voice dami lagyo yr ♥️😍

  • @boy0140
    @boy01402 жыл бұрын

    अत्यन्तै मिठो कर्णपि्रय आवजको धनी प्रतिभा भको भाइ बहिनीलाई धेरै धेरै शुभकामना छ सुनेर साह्रै आनन्द लाग्यो❤️❤️👍️👍️

  • @yik8980
    @yik89802 жыл бұрын

    गायिकाहरूको भिडमा असाध्यै मन पर्ने गायिका मध्य एक हुन लक्ष्मी खडका।लक्ष्मी खडकाको स्वर असाध्यै मीठो ।उनको ठूलो फ्यान हो म।

  • @rolpalibhai276
    @rolpalibhai2762 жыл бұрын

    मैले कति चोटि सुने तर कमेण्ट गरेको थियेन अग्रिम सफल्ताको सुभकामना किशन भाइ अनि laxmi सोल्टिनि को स्वोर को त फ्यान मत कस्सम कति दाम्मि मान्छे पनि कति राम्री 😍😍

  • @bhupbk7692
    @bhupbk76922 жыл бұрын

    कति मीठो स्वर अनी शब्दका धनी भाई बैनीहरू ! उज्जल भबिस्यको शुभकामना l

  • @shobhagurung3531
    @shobhagurung35312 жыл бұрын

    Kati mitho swar ko khani babu naniko dherai dherai pragatiko kamana chha ❤️❤️❤️

  • @renusaud7899
    @renusaud78992 жыл бұрын

    लक्ष्मी जी को स्वर सारै मन पर्छ अनि भाई को नी राम्रो छ best wishes

  • @pabanashahi8602
    @pabanashahi86022 жыл бұрын

    जति हेर्यो तेती राम्रो लाग्ने यो लोकदोहोरी साच्चै मेरो मन छोयो आगामी दिनहरुमा अझै राम्रो भएको हेर्न पाईयोस मेरो शुभकामना ❤️❤️❤️

  • @narendrap.sanjyal4669
    @narendrap.sanjyal46692 жыл бұрын

    निकै दामेदार दोहोरी ..दुबै जना भाई बहिनीलाई धन्याबाद

  • @tiruwakanxa5032
    @tiruwakanxa50322 жыл бұрын

    कार्यक्रम संचालक ज्यु दस औलाजोडी नमस्कार म पनि यो किसन भाइ भन्दा सानोदेखी दोहोरी गाउने गरेको मान्छे हो तर गरिबिको कारण ले सफलहुनसकेन र म भन्दापनी मेरो भतिजोले धेरै राम्रो गाउछ मेरो सपना भनेको आफुले नसकेनी मेरो भतिजोले केही गरोस भन्ने चाहानाहो तर मैले हजार कोसिस गर्दानी सकिनी तेसैले आज म हजुर सङग दस औला जोडि बिनम्र अनुरोध गर्दछु यदि हजुरको छत्र छया परे मेरो सपना पूरा हुनेपो थियोकि

  • @mahendrarai8636
    @mahendrarai86362 жыл бұрын

    कति मिठो स्वरको धनी हजुर हरुसधै अगाडि बढी रहनु होस्

  • @tomlalsubedi3573
    @tomlalsubedi35732 жыл бұрын

    अति मीठो मौलिक लोकदोहोरी ! मार्मिक, सटिक र सान्दर्भिक शब्द र टुक्काहरु संयोजन गरी आत्मीय भावमा डुबेर गाइएको यो लोकदोहोरी सारै राम्रो लाग्यो ! यति मीठो प्रस्तुतिको लागि चर्चित लोकगायिका लक्ष्मी खड्का र बालगायक किसन सिजापतिलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @sureshbudha5569
    @sureshbudha55692 жыл бұрын

    सारै राम्रो छ किसन भाईको र लक्ष्मि बहिनिको स्वर र गित पनि . यस्तै यस्तै रमाईला समधुर गित ल्याँउदै गर्नुहोला सधन्यबाद..दुबै लाई

  • @premsingh-qf7nd
    @premsingh-qf7nd2 жыл бұрын

    आहा कति राम्रो दोहरी धेरै धन्यवाद छ गायक गायिका हरुलाइ

  • @krishnanischal8777
    @krishnanischal87772 жыл бұрын

    Laxmi Khadka hajur ko voice👌👌👌👌👌

  • @OmGyawali
    @OmGyawali2 жыл бұрын

    आहा कति मीठो लक्ष्मी बैनीको आवाज साथै किसान भाइको पनि तर जुंगे भाइ अलि ओभर भयो है ?

  • @prcprc3248
    @prcprc32482 жыл бұрын

    लक्ष्मी बैनि किसन भाइकाे जाेड दार प्रस्तुतिले मनै आन्नदित भयो सार्हय मिठो सुरिलो अवाज धेरै मजाको छ सबै टिमलाई धन्यवाद

  • @SABIN75
    @SABIN75 Жыл бұрын

    स्वर को धनी दुबै जनको धेरै राम्रो प्रस्तुती सफलताको शुभकामना दुबैजनलाइ🌻❤️😘🦋

  • @jayagurdjami5250
    @jayagurdjami52502 жыл бұрын

    दिनको 50 चोटि सुन्छु यो गीत अगामी दिनमा यस्तै शब्द चयन गरुन सफलताको अग्रिम सुभकामना

  • @lizgurung5238

    @lizgurung5238

    2 жыл бұрын

    ma ni

  • @jayagurdjami5250

    @jayagurdjami5250

    2 жыл бұрын

    @

  • @khamale3787
    @khamale37872 жыл бұрын

    सबैजना नानी बाबुहरु अतिनै उत्कृष्ट छन। बधाई छ धेरै भन्दा धेरै।

  • @buddhisagar9308
    @buddhisagar93082 жыл бұрын

    यो जोडिलाई उज्जलाई भविष्यको शुभकामना छ।। मरो लागि अतिनै फेबरेट हो

  • @sherchantamu1978
    @sherchantamu19782 жыл бұрын

    Beautiful voice laxmi baini ko jati sunyo suni rahana man garne testai kisan bhaiko pani ujjal babisyako ko kamana xa

  • @rameshmagar2856
    @rameshmagar28562 жыл бұрын

    अाहा क्या दाम्मी👌👌लक्ष्मी sissy ko स्वर को त मनि ठूलो फ्यान हुम✌️भाइ बैनीलाई सफलताको धेरै धेरै शुभकामना👍️

  • @budhajangabahadur4388
    @budhajangabahadur43882 жыл бұрын

    आहा सारै राम्रो लाग्यो गित त बहिनी को गित जति सुनु उति नै सुन मन लाग्छ 💕💕💕

  • @amitthapamagar5959
    @amitthapamagar59592 жыл бұрын

    लक्ष्मी बैनिमा स्वर र सुन्दरताको अति नै राम्रो समिश्रण।दुबैजना भाई र बैनिको स्वर अति नै मिठास छ।सुनिरहू लाग्ने। आगामी दिनहरुमा पनि एस्तै उत्कृष्ट आवजमा दोहोरी गीतहरु पस्कदै जानू होला । अंग्रेजी नव बर्षको शुभकामना।

  • @vishalsyangtan6939
    @vishalsyangtan69392 жыл бұрын

    अहिले सम्ममा कम्तिमा पनि 20,25 चोटि हेरि सके तै पनि चित्त नै बुझेन अझै सुन्दै छु र सुनिरहन्छु। लक्ष्मी त कसम साह्रै मन पो परो त गाठेँ 😜😜

  • @KumarMagar-gy9wr
    @KumarMagar-gy9wr2 жыл бұрын

    अरु सबै ठिकै हो।यो जुङ्गे ब्रो को रियाक्सन मन नपर्ने को को हुनुहुन्छ??

  • @magarvaai5426
    @magarvaai54262 жыл бұрын

    Laxmi ko aawaj jati sunyo uti sunn man lagx💖💖😍

  • @ganeshbahadur8344
    @ganeshbahadur83442 жыл бұрын

    कति मिठो सोवर हो के दुवै को 👍 बधाई छ किसन भाई अर्को भाग पनि चित्तै लेउनु पर्यो है ❤️❤️👍👍🙏

  • @samratgaming.3258

    @samratgaming.3258

    2 жыл бұрын

    wow supper

  • @bhimbahadur4625
    @bhimbahadur46252 жыл бұрын

    लौ बधाई छ दुबै जना लाई 👌👌👌❤️❤️

  • @kumar_skb
    @kumar_skb2 жыл бұрын

    अति मीठो र उत्कृष्ट शब्द मा नया मया घरजम घुमघाम को विषय मा गित राम्रो छ।लक्ष्मी बहिनि र किसन भाइ को उज्ज्वल भबिस्यको कामना

  • @sumanxettri8332
    @sumanxettri83322 жыл бұрын

    आहा कति राम्रो दोहोरि किसन भाइको

  • @laxmansaud6841
    @laxmansaud68412 жыл бұрын

    लक्ष्मी बहिनि को लोक दोहोरि सारै मन पर्छ love you बैनी

  • @binodsunuwar3405
    @binodsunuwar34052 жыл бұрын

    जस्तो राम्रो मान्छे तेति नै राम्रो उत्कृष्ट शोर को धनी याहा हरु लाई आगामी दिनको धेरै धेरै सुभकामना❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ambikapaudel8635
    @ambikapaudel86352 жыл бұрын

    यो भाइ को आड मा बस्ने अर्को भाइ को स्वोर कति राम्रो हो गायक को आड मा बस्ने भाइ को स्वोर युनिक लाग्यो त्यही भएर नि दोहोरी झन राम्रो भयो

  • @MahendraBista-pw3zm

    @MahendraBista-pw3zm

    2 жыл бұрын

    निर्मल के सि हो उहा का धेरै गित सुपर hit छ्न

  • @taragc8158
    @taragc81582 жыл бұрын

    धेरै धेरै धन्यवाद थ्याङ्क्यु बाबु किसन तिम्ले अति राम्रो गाउछौ मलाइ तिम्रो सोर सब्द अति मन पर्छ बेेनिलाइ पनि धेरै धेरै धन्यवाद

  • @ajaygaha8152
    @ajaygaha81522 жыл бұрын

    एक दमै मिठो स्वर् छ धेरै धेरै शुभकामना दुबै जना भाइ बैनिलाइ

  • @bharatsinghlamaveryverynic4110
    @bharatsinghlamaveryverynic41102 жыл бұрын

    धेरै राम्रो दोहोरी गीत मिठो स्वरमा गइदिनु भएकोमा गायक वावु र गायिका नानी दुवै जना लाई सफलताको शुभकामाना 💐

  • @gaganmagar9487

    @gaganmagar9487

    2 жыл бұрын

    Bljgugotjfoukhg☺️😂😡😩😡😡😡😚😙🙃😆😙🙃😶😏😶😒🤗🤔🙁😶😒🤗🤗

  • @gaganmagar9487

    @gaganmagar9487

    2 жыл бұрын

    Vmgkvvmgnkbglvkghfk 😝🙂😜😏😇😏😇😜☺️😇☺️😜☺️😇🤗☺️😘☺️😇☺️😇☺️😊😇😇😱😒😏

  • @gaganmagar9487

    @gaganmagar9487

    2 жыл бұрын

    Yofjnggfjgfjjllflmhfjk 😶😒😟😧🙁☹️🤗🤔😱🤔😒😱🤗🙄🙄🤗😒🙄😌😊😒😒😢🙁🙄🙄😒🤗😊

  • @rolpalibhai276
    @rolpalibhai2762 жыл бұрын

    किशण भाइ को भबिष्ये धेरै राम्रो छ प्रगती को सुभकामना धनमाया सोल्टिनी लाई पनि हैत हुमा त मेरो आफ्नै gf हुन्🤣

  • @Pradesi24
    @Pradesi242 жыл бұрын

    Love your voice laxmi sis n kisan vai best up luck 🌹🌹🌹🌷🌷🌷🌺🌺🌺

  • @gurunggurung6791
    @gurunggurung67912 жыл бұрын

    उत्कृष्ट लाग्यो स्वर अनि शब्द👌 सफलता को शुभकामना 🙏

  • @saugatpakhrin3814
    @saugatpakhrin38142 жыл бұрын

    खासै लोक दोहोरी नहेर्ने म 4/5 पटक हेरिसके सारै मन पर्यो😊😊❤️❤️❤️

  • @pabitrachapagain8180
    @pabitrachapagain81802 жыл бұрын

    Kisan ko voice sarai mitho laxmi ko pani ramro tyatikai ramro voice 👍👍

  • @SantoshKumar-qo6os
    @SantoshKumar-qo6os2 жыл бұрын

    लक्ष्मी जी हजुर को अनि किसान जी को गीत अति राम्रो लाग्छ। सो हजुर हरु को कुनै गीत छुटेको छैन होला सायद

  • @sureshrigal9787

    @sureshrigal9787

    2 жыл бұрын

    लक्ष्मि र किसन लाइ बधाइ छ गित राम्रो छ

  • @chandrarana1432
    @chandrarana14322 жыл бұрын

    Dherai man paryo Dubai jana ko dohori ghamsa ghamsi ... congratulations both of you 👍👍👍

  • @kashiramkas9108
    @kashiramkas91082 жыл бұрын

    Dami Laxmi bahini ra kisan vaiko dohori

  • @narayankhadka9634
    @narayankhadka96342 жыл бұрын

    सारै राम्रो बहिनी ज्वाइँ को जोडी😍क्या राम्रा मिथा शब्द छ्न love you both

  • @maarutamang1794
    @maarutamang17942 жыл бұрын

    wow.... kati mitho dohori i like it !

  • @rupatiruwa5405
    @rupatiruwa54052 жыл бұрын

    कति राम्रो दोहोरी सारै मन पर्यो यस्तै पर्गतिको शुभकामना छ

  • @TRBista-qe3pj
    @TRBista-qe3pj2 жыл бұрын

    किसन दैलेखीको सान ... , लक्ष्मीको पनि सारै राम्रो लाग्यो

  • @nischalshrestha4450
    @nischalshrestha44502 жыл бұрын

    आहा सारै मीठो गित तर यो पछाडी कराउने yes yes भनेर लास्ट रिस उठ्यो

  • @durgamagar1856
    @durgamagar18562 жыл бұрын

    दुबै जनाको को voice same म्याच अती मीठो सब्द हरु सोर पनी धेरै राम्रो 💕💕💕🌹♥️❤️

  • @keshabmagar5381
    @keshabmagar53812 жыл бұрын

    Dada ghare saili ra pipal bote kanxa ko ramro performance,,😊😊

  • @netranetra1015
    @netranetra10152 жыл бұрын

    सारै राम्रो शब्द सोर सबै लाई धेरै धेरै बदाई छ अब आउने दीनहरुमानी यो भन्दै राम्रो प्रस्तुती लीएर आउनु होला😘😘😘😘

  • @padam-udgadi4145
    @padam-udgadi41452 жыл бұрын

    सारै मिठो दोहोरी दुबै जना भाइ बहिनी लाइ हार्दिक बधाई तथा अझैं प्रगतिशील बन्दै जानु शुभकामना ।

  • @tejgurung7013

    @tejgurung7013

    2 жыл бұрын

    Love story lok songs K vs L both of congratulations 🌺👏🏻🙏keep up loks Songs 💐👏🏻🌸😍💝

  • @sundardahakalikamusic2010
    @sundardahakalikamusic20102 жыл бұрын

    Congratulations 👍👍👍👍👍👍👍👍👍Aaha kati ramro

  • @amishathapa594
    @amishathapa5942 жыл бұрын

    Wow! Every words touching my heart ❤️❤️❤️❤️ with sweet voice both of You 💓💓💓💓

Келесі