NepaliComedyShow- 13 | स्वस्थानीदेखि भ्यालेन्टाइनसम्म | RajaRajendra | SubodhGautam | Khabapu & Team
Janata Television HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasamachar.com
Website - www.janatanetwork.com
Facebook - / janatasamachar
Twitter - / janatasamachar
KZread - JanataTelevision
#NepaliComedyShow #NepaliStandupComedy #JanataTelevision
Copyright © 2020 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
Пікірлер: 288
आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति हुनुहुंनछ?
@binodpokharel4674
3 жыл бұрын
kzread.info/dash/bejne/rKZ61LGjkdfHlag.html
@binodpokharel4674
3 жыл бұрын
@Sanjip Khadka kzread.info/dash/bejne/rKZ61LGjkdfHlag.html
सुबाेध भनेपछि नामै काफि छ हामी दशकलाई
@DharmaVishesh
3 жыл бұрын
भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क kzread.info
@ChakachuliEntertainment
3 жыл бұрын
👍🏽👍🏽
सुबोधको स्वस्थानी कथा वाचन साह्रै राम्रो यथार्थ व्यङ्य लाग्यो। सरोकारवालाहरुको सद्बुद्धि त आउँनेवाला छैन तर मनोरञ्जन चाँहि हामीलाई प्राप्त भयो।
हाम्रो उद्येश्य हसाउनु र खुशी बनाउनु नै हो । धेरै सोच्न भन्दा पनि हेरेर रमाइलो गर्नु होला ।। आफ्नोपनलाई माया दिनु होला ।।
@sushangautam9948
3 жыл бұрын
hora
@DharmaVishesh
3 жыл бұрын
भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क kzread.info
@DharmaVishesh
3 жыл бұрын
@@sushangautam9948 भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क kzread.info
@pushpashrestha9934
3 жыл бұрын
Raja dada
@ishworsapkota4383
3 жыл бұрын
@@sushangautam9948 😂😂😂
मत खबपु को कमेडी हेरे अनि लागे🙏
@gulmelinews2661
3 жыл бұрын
kha ba pu le muktak chorexa aruko aaudaina bhani kina bhannu aruko chori chori
राजाराम जिन्दबाद्👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌
@bharatghorasaini1893
3 жыл бұрын
😁
वाह सुबोध गौतम 🙏🙏
वा वा सम्पूर्ण नेपाली हास्य कलाकार हरुलाई धेरै धेरै धन्यवाद ।अरु भन्दा आज को प्रस्तुति यति समय सान्दर्भिक र अति नै सन्देश मुलक को हास्य र मनोरञ्जन को कार्यक्रम सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।
अर्गानिक कमेडीएन ख ब पु लगाएत सबै comedyan best hai
यो नेपाली कमडियन एकदम राम्रो छ सधै भरि चलिरहोस् धेरै धेरै शुभकामना सबै कलाकार उत्कृष्ट छन फेरि पनि शुभकामना
खबुबु वा वा
सारै राम्रो छ।सबै कमिडी।खब पु को फ्यान म।
@ChakachuliEntertainment
3 жыл бұрын
👍🏽👍🏽
Wow so beautiful comedy Subodh Gautam sokkigoni
खब पु 👍️
@gulmelinews2661
3 жыл бұрын
kha ba pu le muktak chorexa aruko aaudaina bhani kina bhannu aruko chori chori
@labikmagar4640
3 жыл бұрын
@@gulmelinews2661 ए नक्कली रमेश प्रसाई ज्यु यो गित गजल मुक्तक सायरी कसैको पेवा हुँदैन बुझिस रमेश प्रसाई को नाम लेखेर नहुने कुरा नगर हजुर ले अरु कसैको नाम बाट आइदी चेन्ल खोल्दा हुने खबपु ले कसैको कबिता गजल भन्दा किन आपती नि
@gulmelinews2661
3 жыл бұрын
@@labikmagar4640 haha aruko muktak vanda name liyeko vaye hunthyo ani arko kura sirjana pewa nai hunxa tapaile ra maile vane jasto haina kha ba pu kalakar ho usle aafno sirjana garna saknu parxa natra k ko kalakar ani arko kura kha ba pu ramro charitra abhineta ho i am big fan of that but standup comedy nagarekai ramro pratek choti hernu kasaina kasaiko srijana copy gareai hunxa
सुवाेध दाई काे क्षमताप्रति उच्च सम्मान छ।
नानू कमेडियन 👌👌👌🙏🙏🙏💚🍓
राजा राजेन्द्रले माओवादी र प्रचण्डलाई व्यङ्ग्य हान्न कतै चुक्ने पो हो कि भन्ने मेरो शंका थियो तर शंका बेकार गयो।सटिक र यथार्थ प्रहार भयो तर सरोकारवाको सद्बुद्धि पलाउँने त कुरै छैन तर हामीले मनोरञ्जन चाँहि पायौं। धन्यवाद राजा र सुवोध दुबैलाई अनि बाँकि अरुको व्यङ्ग्य पनि स्तरीय नै लाग्यो उहाँहरुलाई पनि धन्यवाद छ।
मलाई सारै मनपर्छ हेर्न छुटाउदैन ।
स्वास्थानीको खिल्ली उडाएको जस्तो भयो,तर बुज्न जरुरीछ अहिलेको राजनितीको खिल्लिहो,स्वास्थानीको खिल्ली होईन।शुबोद गौतम र राजा राजेन्द्रको आजको स्वस्थानी प्रसंग मज्जा लाग्यो।
@ChakachuliEntertainment
3 жыл бұрын
👍🏽👍🏽
नेपाली कमेडी सो खुब मन पर्छ
राजनीतिसगँ श्रीस्बथानीलाई नजोडनु होला।सुबोध गौतम र राजराम तपाईंहरू एक राम्रो कमेडियन हो।हिन्दूधर्मबाट बिरोध अाउला है।
आजकल त हिन्दी फिल्म कहिले पनि हेरिदैन कमेडी सिरियल हेरिन्छ सबैको कमेडि राम्रो छ।झापाली बहिनीको पनि राम्रो छ
Kalpanako aakha ko fan hum ma
अर्गानिक ख ब पु
subodh gautam best
दुबै जना कमेडी किङ्ग
Suboth is my best comedian
आज आयर ठिक लाग्न छडो राजाराजेन्द्र कमेडी हो तर
Super jhapali Kalpana 🔥🔥❤️❤️
@yamsingjai9225
3 жыл бұрын
Karuna jhapali matrai man paryo hjr lai
पुरानै उखान छ सबै जसो
नमस्ते!म नानी कमेडियन सुयशा खनाल।आजको मेरो प्रस्तुति हेरेर कस्तो लाग्यो भन्नुहोला।अनि नेपाली कमेडी शो मनपरे शेयर गर्नुहोला।धन्यवाद
@pushpashrestha9934
3 жыл бұрын
Ramri nani dherai hasaune nani
@rupathapa7646
3 жыл бұрын
raamro xa
@ggcc7971
3 жыл бұрын
दामि लाग्छ मलाइ त
@sadiksasubedi9214
3 жыл бұрын
ramro xa..kzread.info/dash/bejne/gq6Yr9qhnNWtcs4.html
@akashchhetri3074
3 жыл бұрын
राम्राे लाग्याे
सुबोध गौतम जि... कमाडी राम्रो गर्नु हुन्छं... फ्रेन्ड नी हु धार्मिक ग्रन्थ को अपमान भयन र .सोच्नु होला...
अति रमाइलो लागो ।
Nice khabapu
Babal kalpana
sobodha is the best comedy
सबै भन्दा कान्छी कमेडियन तर प्रस्तुति चाहिँ जहिले नै अब्बल झन् यो त अति नै राम्रो छ।
o subod dai ko comady yakdam ramro xa
धेरै राम्रो लाग्यो
श्री स्वस्थानी कडा
Kalpana dami
Kalpana khatiwoda didi dami
दिपेन्द्र दाइकाे आजकाे कमेडी सुपर लाग्यो सेयसा खनाल सुबाेध गाैतम सबैको प्रस्तुति सारै राम्रो लाग्यो
Subodh daai is the best.
राम्रो छ
खपबू भनेको नीकै सत्य याद आयो
super jhapaliko aakhai katro yar
Super Jhapali 💚💚
Yo khabapu & sano nani ko dami lagyo
कडा बुनु कडा ।
मन पर्यो
Very good thanks.
ख ब पु को अर्गानिक मज्जा लाग्यो ।
Gorgeous anchor
नानु पनि कडा शुभकामनन नानु र सम्पुर्ण हस्या कलाकार हूलाई ।
मलाई त राधिका last मन पर्छ यार
सबै कमेडियन ट्यालेन्ट छन् सबैको प्रस्तुति एकदम राम्रो छ ।
इस्टेजमा दर्शक थोरै भो अलि बडाउ परो
@ChakachuliEntertainment
3 жыл бұрын
हो । 🤔😃
Wow kalpana ji raraja ji ko khatara comedy !!!
Veery good programme by the way subodh is Grate!!!🙏
Logical comedy's subodh & rajaram 🙏😄
Very nice program
ख.ब.पु 👌👌
Subodh sir ko sarhai man paryo
खबपु मान्छे चाहिँ अर्गानिक नै हो के 😍😍
Rajendraraj ko comedy chai bado ramailo lagyo
सुबोध ब्रो त्यो जनयुद्ध पछिको लिलाहरु किन परेन हौ
ramro
Ramro xa video good jab all
Great
fantastic program
i like you comedy janta club
Wow wow nice
ख ब पु is best
सबुद दाइ 🙏🙏
You guys are absolutely wonderful even in this down time, best wishes you all.
ramro lagyo
Always superb
subodh khatra lagchha.
Ramro chha
wow🙏🙏🙏
sanu nanu kada ho
Saiho
nice guys keep it up we are enjoying watching this show.
Dammy x super
😍
Nice
हाम्रो सुभोत ज्यूको प्रस्तुति एकदमै दमदार लाग्छ मलाई ।
Hahahah love u subodha
Subodh my dear bro❤️❤️❤️
👌👌👌
dami dami
Wow
good
Love small little cute baini..im her fan now
Daami lagyo. 👍👍👍👍👍Best of luck for your whole teams. 💐💐💐💐💐
राधीका लाई हेर्ने जति हाजीर हुम त
suppab subodh dai
अति राम्रो मलाई त मन पर्यो
Kha .ba . Pu