मनोज गजुरेलको ठाडो ठट्टा हिमाल मिडिया मेला, २०२२ २४ वैशाख, २०७९ काठमाडौं, नेपाल #HimalMediaMela #ManojGajurel #StandupComedy #Comedy #ManojGajurelKoComedy #Nepal
Жүктеу.....
Пікірлер: 33
@harkareshmimagar7339 Жыл бұрын
मनोज गजुरेल सर लाई कोटि कोटि धन्यबाद ।मान्छेको मनमा भारि पीडा छ भनेपनि त्यो पीडा कता भगाई दिनु हुन्छ थाहै हुदैन ।उहाँ को कार्यक्रम हेर्न थालेपछि काम बितेको थाहै भएन। उहाँको प्रसंशा कति गर्नु सिमा भएन ।
@urmilakc6210 Жыл бұрын
धेरैरामो्छ मनोजगजजरेलजि कमेडि आसिरबादछ मबुडिआमको
@urmilakc6210 Жыл бұрын
मनोजगजुरेल छोरालाइ मबुडिआमाको आसिरबादछ
@bhuvanmansingh48412 жыл бұрын
हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा, जहाँ जानेछौ, त्यहाँ न कुनै काम गर्न, न केही सोच्न नै सक्नेछौ, न ज्ञान, न बुद्धि नै हुनेछ। संसारमा वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन, बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन। किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।
@anchalmahat919410 ай бұрын
Amazing talent manoj Gajurel.😂😂😂👍👏🏼
@neeradahal26802 жыл бұрын
करोड करोड्🇳🇵🇳🇵🇳🇵🇳🇵
@pawangurung33102 жыл бұрын
Absolutely awesome Jadau Manoj sir. Love you man. 🤗🤗
@ramratancdy42422 жыл бұрын
bahut khub
@urmilakc6210 Жыл бұрын
Very good hajur happy
@khageswarupadhayay4136 Жыл бұрын
Badai xa
@krishnadhital1249 Жыл бұрын
आँखा चिम्म गर्नोस्,हरि हरि
@shivagajurel19122 жыл бұрын
Its organic comedy
@jeet94932 жыл бұрын
Nice
@urmilakc6210 Жыл бұрын
Thanku hajurright
@rajeshgurung69522 жыл бұрын
Amazing
@raghunathkadel9576 Жыл бұрын
😅
@kcbmrcni38912 жыл бұрын
करोड करोड
@ntamu842 жыл бұрын
48 Mnt ko maile 1.14 mnt herera matra comment gardai xu huna ta pre-judge pani no judge jastai ho anxan... tara vanxu khulra vanxu hijo raja wa naitik sixya huda... aafule aafulai akhtiyar garthye ejjyat dharma ko khyalngarthye jati sakkdo jhutopan ghatauthyo tara aaja!!!! J hoss manoj g le .. still ujagarbgardai x . Just wanna say jay desh jay nepal jay hami sabai jay chandra surrya
@ramlamayoutube5947 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@pan.ramchandradhungana9833 Жыл бұрын
धन्यवाद manoj sir good
@khushapagain54303 ай бұрын
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@lobpenlongsal5285 Жыл бұрын
करोड करोड बधाई कलाकार मनोज सर!
@eranilgautam85142 жыл бұрын
अहिले सम्मको बसवास कमिडि। आफु जुन भाषामा comfort छैन, त्यसमा कमिडि नगर्नु बेस।
@purnashrestha58822 жыл бұрын
त्यतिकै हाँस्छन् मूर्खहरू ।
@buddhibarali23422 жыл бұрын
नेपाली ना भोलि किन हिन्दि भोलनु भो मनोज जि
@bhaktabhujel54572 жыл бұрын
Aaj paheli baar manoj sir ko joke axaa nahi lagaa 🤣😂
Пікірлер: 33
मनोज गजुरेल सर लाई कोटि कोटि धन्यबाद ।मान्छेको मनमा भारि पीडा छ भनेपनि त्यो पीडा कता भगाई दिनु हुन्छ थाहै हुदैन ।उहाँ को कार्यक्रम हेर्न थालेपछि काम बितेको थाहै भएन। उहाँको प्रसंशा कति गर्नु सिमा भएन ।
धेरैरामो्छ मनोजगजजरेलजि कमेडि आसिरबादछ मबुडिआमको
मनोजगजुरेल छोरालाइ मबुडिआमाको आसिरबादछ
हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा, जहाँ जानेछौ, त्यहाँ न कुनै काम गर्न, न केही सोच्न नै सक्नेछौ, न ज्ञान, न बुद्धि नै हुनेछ। संसारमा वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन, बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन। किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।
Amazing talent manoj Gajurel.😂😂😂👍👏🏼
करोड करोड्🇳🇵🇳🇵🇳🇵🇳🇵
Absolutely awesome Jadau Manoj sir. Love you man. 🤗🤗
bahut khub
Very good hajur happy
Badai xa
आँखा चिम्म गर्नोस्,हरि हरि
Its organic comedy
Nice
Thanku hajurright
Amazing
😅
करोड करोड
48 Mnt ko maile 1.14 mnt herera matra comment gardai xu huna ta pre-judge pani no judge jastai ho anxan... tara vanxu khulra vanxu hijo raja wa naitik sixya huda... aafule aafulai akhtiyar garthye ejjyat dharma ko khyalngarthye jati sakkdo jhutopan ghatauthyo tara aaja!!!! J hoss manoj g le .. still ujagarbgardai x . Just wanna say jay desh jay nepal jay hami sabai jay chandra surrya
❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद manoj sir good
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
करोड करोड बधाई कलाकार मनोज सर!
अहिले सम्मको बसवास कमिडि। आफु जुन भाषामा comfort छैन, त्यसमा कमिडि नगर्नु बेस।
त्यतिकै हाँस्छन् मूर्खहरू ।
नेपाली ना भोलि किन हिन्दि भोलनु भो मनोज जि
Aaj paheli baar manoj sir ko joke axaa nahi lagaa 🤣😂
खासै मजा आएन कन्टेन्समा दम कम भो
bakwas ...💩
All old joke , maybe he is running out of joke.
old joke
Unbearable. Zero wit, old school.