Nepali Short Movie Tallo Jaat"तल्लो जात" Deepak Lama | Suman Pandey | Gopal Dhungana

Ойын-сауық

--------------------------------------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
DipakLama
Suman Pandey
Dipak Shrestha
Deepak Lama
Gita Khadka
Sanu Thapa
Ambika Karki
suprima sunuwar
Sanu Blon
----------------------- -----------------\
Vocal
Anju Panta
Me-up
Shova Limbu
Camera :
ALX Pudhasaini
Co-Edit :
Dipa Shresth
Edit/color :
Shaikhin Timalshina
Online Supporter
BISHAL RAI (𝑴𝒇𝒖 )
Co-Director :
Supriya Sunuwar
Director/Producer :
Deepak Lama
©ˢᵘˡᵒᵏ ᵐᵉᵈᶦᵃ
⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻²⁰²³⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#sulok_media #Sauta_Mathi_Sauta #Tallo_Jata
#sulok_media#
#nepalishortmovie
#Nashalatko

Пікірлер: 47

  • @rosnithapa6265
    @rosnithapa6265Ай бұрын

    धेरै जसो ठाउँ मा यस्तो घटना भैराको छ तर कसैले यस्तो प्रस्तुति दिन सकेको थिएन तर यहाँ प्रष्ट देखाएको छ सलाम छ सम्पुर्ण टिम लाई❤❤❤

  • @user-nz6lg8xx8g
    @user-nz6lg8xx8gАй бұрын

    कथा मार्मिक यथार्थ जनचेतनामूलक रहेछ,हाम्रो समाजमा अझै यस्ता कुटनैतिक कुप्रथा रहिआएको छ, अब हामी सबै मिलेर निर्मोल पार्नु पर्छ। कामिलाई कामी भन दमाईलाई दमाई भन तर जातीय भेदभाव नगर।

  • @champathapa6264
    @champathapa6264Ай бұрын

    Sarai marmik lagyo story 😢❤❤

  • @sumansapkota65
    @sumansapkota6527 күн бұрын

    Wow what a nice short movie🤩😘😍

  • @muskanentertainmenthub6729
    @muskanentertainmenthub6729Ай бұрын

    तल्लो जातको भएनी दिपकजीको कला थला पार्ने अब्बल मान गए गुरु🙏

  • @sulokmedia

    @sulokmedia

    Ай бұрын

    🤣

  • @मैच्याङ-साईलि
    @मैच्याङ-साईलिАй бұрын

    स्वार्थी छ यो दुनियाँ बाँचुन्जेल सबै दुस्मन माया अनि आवश्यकता मरेपछि थाहाहुन्छ

  • @sulokmedia
    @sulokmediaАй бұрын

    नमस्कार सम्पुर्ण भगवान रुपि दर्शक हरु मा भिडियो लाई सबैले हेरेर माया गरिदिनु होला

  • @janammedia3789
    @janammedia3789Ай бұрын

    बबाल भएको छ जय सम्भु

  • @ptvnepal2940
    @ptvnepal2940Ай бұрын

    जय सम्बु कडा हैट

  • @MailiJindagi-lz8hw
    @MailiJindagi-lz8hwАй бұрын

    फेरि जातिय दोन्द गर्ने भयो फेरि कथा दम्दार लाग्यो है ❤❤

  • @hammarshing3647
    @hammarshing3647Ай бұрын

    ऐलेकाे जमनामा।मानिस जात बिनाकाे छर

  • @gauriKarki-ec7qe
    @gauriKarki-ec7qeАй бұрын

    मान्छे को शरीर सघ खेल्न चाहिँ अछुत नहुने अनि मान्छे ले छुडा चाहिँ सुन पानी छर्किनु पर्ने..? यस्को जवाफ चाहियो मलाई 😢😢😢😢😢😢😢

  • @bipulbty9606
    @bipulbty960628 күн бұрын

    So nice

  • @rajendraprasadshrestha626
    @rajendraprasadshrestha626Ай бұрын

    कथा मार्मिक लाग्याे अझै पनि हाम्रो माजमा छ जातजातिकाे कुरा सिरयल राम्रो लाग्याे

  • @purkhaulitv
    @purkhaulitvАй бұрын

    saadu jyu ko act ekdam ramro lagyo hjr congratulations all entire team

  • @IndraBahadurKhatre-so7pq
    @IndraBahadurKhatre-so7pq17 күн бұрын

    Ramro xa

  • @narmadro7769
    @narmadro7769Ай бұрын

    यो अति भो जाठा बाहुनहरुको 😢अनि एसरी चल्दैन😮😢

  • @dhangotamenisi5baglung195
    @dhangotamenisi5baglung195Ай бұрын

    अब नेपाल मा दलित हरु सिक्षित छन हिन्दु धर्म संकेत मा छ जाति र धर्म को लागि ठुलो जनयूद्ध हुने बाला छ

  • @user-qv4ck7qs7l

    @user-qv4ck7qs7l

    29 күн бұрын

    हिन्दु मा मात्र होइन बुद्ध किरात मा पनि हुन्छ

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fzАй бұрын

    Nice❤

  • @DibyBk
    @DibyBkАй бұрын

    Yastai hudai garyo vane desh ma dharma yudhdha hunxa feri 😢😢

  • @pasangLama-mq3ul
    @pasangLama-mq3ulАй бұрын

    कथा यक्दमै दम्दार छ बधाई छ

  • @hariraut4055
    @hariraut4055Ай бұрын

    कसम हो यो चाहिँ एर्थार्त घटना आधारित हाम्रो गाउँ मा पनि यस्तै भाको थियो

  • @karunabasnet3894
    @karunabasnet3894Ай бұрын

    सोचेको जस्तो भएछ यार

  • @sitakoirala8652
    @sitakoirala8652Ай бұрын

    छ ठाउँ ठाउँ म अहिले

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631Ай бұрын

    छ ठाउँ ठाउमा अहिले पनि 🎉🎉🎉🎉

  • @MenukBan
    @MenukBanАй бұрын

    सानै देखि मलाइ मन परदैनयाे सानु जात र ठुलाे जात भने कुरा जात दुइजात हुनछ हैनर एउटा पुरुस एउटा महीला अहीले सम पनी हामराे समाजमा ऐही नामछ कहीले हाेला याे नाम हटने ऐलाइत तलाे जातले छुए भने सुन मानी छरकेर चाेखीने अनी तेही तलाे जात सग सुतनचै मजा अाउने थुका हामराे नेपालि समाज छिछि

  • @sulokmedia

    @sulokmedia

    Ай бұрын

    धन्यवाद मीठो कमेन्ट को लागि

  • @kalpanachaulagain260
    @kalpanachaulagain260Ай бұрын

    सबै टिम लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤

  • @SanteGiri-yn2tg
    @SanteGiri-yn2tgАй бұрын

    Ahile samma pani jaat ko kuraa garne mulaa ani arko sarir saga khelwat garne

  • @saritarai9252
    @saritarai925228 күн бұрын

    😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @gitakhadka7116
    @gitakhadka7116Ай бұрын

    बिचार मेरि माया नमर है अर्काे चाेटि म अाउछु अनि सब कुरा मिल्छ ❤❤❤❤❤❤

  • @sulokmedia

    @sulokmedia

    Ай бұрын

    हस हजुर

  • @KabitaRai-jl5hs
    @KabitaRai-jl5hsАй бұрын

    अहिले को जमानामा पनि जातीय कुरा लाई लिएर यसरी दोन्द गर्नु ठिक होइना..

  • @tilaramghartimagarofficial9424
    @tilaramghartimagarofficial9424Ай бұрын

    1k तल भएको जति सोपत गरउ सबै जना ले

  • @rajendrathapa8546
    @rajendrathapa8546Ай бұрын

    ❤❤❤❤❤😂

  • @sitaLaamichhane
    @sitaLaamichhaneАй бұрын

    यो मुभी हेर्दा मलाई 20 बर्ष पछाडी धकेल्यो अहिले सम्मा पनि छन यस्तो हाम्रो समाज मा नत यस्मा सरकार को ध्यान गयो न त कुनै राज नेता को कहिले सम्मा यस्तो भोग्नु पर्ने..???😢😢

  • @saurabDimal-wf8id
    @saurabDimal-wf8idАй бұрын

    Hi

  • @PriyankaRai-rg9hd
    @PriyankaRai-rg9hdАй бұрын

    तल्लो जात को शरीर सघ खेल्नु हुने उस्लाई छुदा चाहिँ झुठो हुने यस्लाई मारेकै ठिक भयो...

  • @khadakdarlamimagar6274
    @khadakdarlamimagar627427 күн бұрын

    बासा कस्को कस्को मिल्छ बिचार गरौ अनि जात छुत्याउ

  • @khadakdarlamimagar6274

    @khadakdarlamimagar6274

    27 күн бұрын

    भासा

  • @PrakasBal-gi3oi
    @PrakasBal-gi3oiАй бұрын

    निकै भावुक बनायो यार एउटा बाहुन भएर यसरी दलित लाई दुई ज्यु को बनाएर अस्वीकार गर्नु हुदैन 😢😢😢 अधिकार सबैले समान हो..

  • @sanulama434
    @sanulama434Ай бұрын

    ब्राह्ममचारि धर्म को खोल ओढ्ने अनि पाप गर्ने 😡😡

  • @bijaykumar1441
    @bijaykumar1441Ай бұрын

    बोका सम्भु बा

Келесі