Nautunako Rail by Resham Nirdosh & Shanti Shree Pariyar | Feat. Namrata Sapkota| New Lok Dohori Song
Ойын-сауық
Presenting new Nepali lok dohori song Nautunako Rail by Resham Nirdosh & Shanti Shree Pariyar featuring Resham Nirdosh & Namrata Sapkota only on Udaya Bhattarai's official KZread channel.
Udaya Bhattarai Presents :- New Nepali Lok Dohori Song 2077
#UdayaBhattarai #ReshamNirdosh #ShantiShreePariyar #NamrataSapkota #NewLokDohori
---------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Nautunako Rail
नौतुनाको रेल
♪ Vocal:-
Resham Nirdosh
Shanti Shree Pariyar
♪ Lyrics:-
Udaya Bhattarai
♪ Title / Music:-
Keshab Sharma Subedi
♪ Music Arranger:-
Binod Bajurali
♪ Recording Studio:-
Malashree
♪ Mixing:-
Khadak Bajurali
--------------------------------------------
🎬️ Video Credits:-
🎬 Directon:-
Kumar KC
🎬 Asst. Director:-
Pradip Gyawali
🎬 Artists:-
Namrata Sapkota
Resham Nirdosh
🎬 Cinematographer:-
Ajaya Regmi
🎬 Edit / Color:-
Tekendra Shah
🎬 MUA:-
Saroj Budhathoki
🎬 Technical Adviser:-
Rajendra Aryal
🎬 Publicity Design:-
Santosh Sunar
🎬 Post Production:-
Limelight Nepal
© Udaya Bhattarai, 2021
All Rights Reserved
-------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/UdayaBhattaraiYT
Facebook:- / bhattrai.udaya
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 1 400
आहा मन नै भक्कानियो कति मीठो सोर शब्द यो गितलाइ माया गर्नेहरु यता हाजिर हुन परो 🤗🤗🤗सफलताको सुभकामना
@UdayaBhattarai
3 жыл бұрын
Thank you
भाइ र बहिनीको सुमधुर स्वर मा निकै नै मार्मिक गीत सम्पुर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना 😍😍
@UdayaBhattarai
3 жыл бұрын
Thank u
@sherbahadurale9117
Жыл бұрын
@@UdayaBhattaraiI'll
आहा धेरै मिठो गीत सफलताको सुभकामना ❤️❤️
@UdayaBhattarai
3 жыл бұрын
Thank you
श्रब्य दृश्यले नै आँसु रोकिएनन्!स्वरको त म पूरै फ्यान नै हो!
प्रतिक्षा गरेको गीत आएछ,केशब सर लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना "कति मिठो"
@UdayaBhattarai
3 жыл бұрын
Thank you
तपाइको यो मर्म स्पर्शिय गित सबैको मन मुटुमा बसेको छ सर ❤❤❤❤❤
@UdayaBhattarai
3 жыл бұрын
Thank you sir🙏
" मार्मिक " गित भावुक बनायाे मलाई त ! सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना अनि मिठाे सम्झना पनि !!💜💜💜🌾💖💖💖💖💖💔💔🌾🌾🌾💜💜💜💜💜💜💜🌾🌾💔💔💔💔💔💜💜💜💜💜💜💜💜💜💜💜💜💜
@UdayaBhattarai
3 жыл бұрын
धन्यबाद🌺🌸🙏❤️❤️❤️🇳🇵
युवा गाएक रेशम निर्दोस जि हजुरको निरन्तर प्रगतिको कामना गर्दछु।
@UdayaBhattarai
2 жыл бұрын
Thank you
मेरो भाईहरू हेर्दै छु है गीत।बबाल छ
@UdayaBhattarai
3 жыл бұрын
Thank you
सारै राम्रो गीत रहेछ । सबैले माया गरिदिनु होला ।
@UdayaBhattarai
3 жыл бұрын
Thank you
@sabinabhusal1156
3 жыл бұрын
कति मिठे। गिद छ त भ।ई
दुबै मन पर्ने कलकार एकै गीतमा ,गीत पनि मलाई मन पर्ने, बधाई तथा सफलताको शुभकामना ,सम्पूर्ण टिमलाई
@UdayaBhattarai
3 жыл бұрын
Thank you
आहा मार्मिक गित मन थाम्नै सकियन धन्यबाद रेसम दाइ सय बर्श बाच्नु मेरो दाजु 😍😍😍😍😍😍
@UdayaBhattarai
2 жыл бұрын
Thank u
नमस्कार म लोकदोहोरी गायक रेशम निर्दोश 🙏🙏 हजुर हरुकै मायाको कारण अहिले सम्म गीत सङगीतमा केही गर्न खोजी रहेको छु ✍️ तेही सीलसीलामा अत्यन्तै कालजही सर्जक आदरणीय दाइ उदय भट्टराई को शब्दमा अनि लोकप्रीय सर्जक केशब सुबेदीदाइको लय, लोकप्रिय नीर्देशक आदरणीय दाइ कुमार केसी को नीर्देशनमा मैले अनि सान्ती श्री को आवाजमा अनि जानी नजानी नेपाली चलचीत्र जगत कि लोकप्रिय नाइका आदरणीय दिदी नम्रता सापकोटा सङग अभिनय गरेको अत्यन्तै कारुणीक गीत कस्तो लाग्छ सुनेर हेरेर सक्दो सेयर गरीदीनु हुने छ भन्ने कुरामा बीस्वास्त छु धन्यवाद
@shovitkhadka5093
3 жыл бұрын
दाइ मन छोयो धेरै धेरै धन्यबाद यति मीठो सिर्जना गर्नु हुने दाइ लाई अनि कालजयी शब्दमा मीठो आवाज भर्नुहुने रेसम निर्दोष दाई र शान्ति सिरि परियार दिदी अनि सम्पूर्ण टिम लाई धेेरै धेरै शुभकामना❤️❤️
@Kp-jx4gn
3 жыл бұрын
Modaling ma pani sarai mileko chha.geet ma diyako sor ko ta kurai nagaram supper chha
@tulbadur9671
3 жыл бұрын
सफलताको शुभाकामना छ
@janukapun7157
3 жыл бұрын
गीत सारै राम्रो छ l भाई सफलताको सुभकामना सबै टिमलाई 😍😍from HK
@krishnalohar6461
3 жыл бұрын
मलाई सबैई भन्दा मन परनि हजुरकाे साेर अनि गित जति चाेटि सुन्या पनि धिद माेरदैईन हजुर अनि राजु परियार रेसम निरदाेस मेराे मन परनि बदाई छ हजुर सफलताकाे कामना
गीत सारैमन पर्यो करोड़क्लब को सुभकामना टीमलाई। बधाईछ केशब दाई उदय दाई रेशम दाई शान्ति दीदी लगायत सबै लाई
@UdayaBhattarai
3 жыл бұрын
Thank you bhai raja
आहा हामी लाखौ नेपाली हरुको यथार्थ चित्रण यति मिठो प्रस्तुति बाट गर्नुहुने आदरणिय दाजु उदय भट्टराई सहित सम्पुर्ण टिमलाई ब्यापक र फरालिको सफलताको लागि अथाह शुभ-कामना प्रकट गर्दछु🙏🏼🙏🏼💐💐🥰🥰
@UdayaBhattarai
3 жыл бұрын
Thank u bhai raja
आहा धेरै राम्रो
@UdayaBhattarai
3 жыл бұрын
Thank you Dear Bhai
@Ameshshreepali9977
3 жыл бұрын
आहा कति मीठो गित हो
रुँदारुँदै उज्यालो भाको! थाहै पाइन आजको रात गाको!!😭😭😭
@UdayaBhattarai
3 жыл бұрын
Thank you
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/emFnza6unMa0Z9I.html
आहा कति मिठो गित सम्पुर्ण टिम लाई धन्यवाद अझै राम्रो प्रगति गर्दै जानु होला है रेसम दादा र शान्ति श्री परिवार दिदि अग्रिम शुभकामना छ।जादुमय स्वर छ।
आहा निकै उत्कृष्ट लाग्यो बधाई संगै सुभकामना ।
@UdayaBhattarai
3 жыл бұрын
Thank you
tiktok bata aako jati hajir hum ta✋✋✋
मुटु कसेर पछी को फेरि यो मर्मिक गित ले मन रुवयो सफलता को शुभ कामना सबै लाई 🙏🙏🌺🌺🌺🙏🙏
@UdayaBhattarai
3 жыл бұрын
Thank you
सायदै यो गित सुनेर मन नछुने ब्यक्ति कोही हुनुहुन्न होला बधाई तथा सफलताको शुभकामना सर्जक होल टिमलाई 🙏🙏🎉🎉🎉
अति मार्मिक मन छुने भिडियो गित छ रेशम निर्दोस को बिदेश जाने अभिनए भिडियो ?😭😭😭😭🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@UdayaBhattarai
2 жыл бұрын
Thank you
मर्मस्पर्सि गीत हार्दिक बधाई उदय भटराई दाजु केसब ब्रो कुमार दादा रेसम निर्दोष भाई
@UdayaBhattarai
3 жыл бұрын
Thank you Dear Bhai
वाउ मुटु भिजाउने गित धेरै राम्रो स्वाेर हजुर रेशम निर्दाेस अनि शान्ति जिकाे सफलताको कामना हजुर
@UdayaBhattarai
3 жыл бұрын
Thank you
अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत साह्रै मन छोयो ।जादुमय स्वर छ।
@UdayaBhattarai
3 жыл бұрын
Thank you
सानतिसिरि सिसटर तेतो सोर अनि गितले म जस्तो बिदिसियको दाजुभाइ हरुको मन कतिरुनछ होला म अहिले साउदी बाट हेरदै छु अनि रेसमदाई सानति जि तपाई हरुलाइ धेरै धेरै बधाई छ
मुटु हान्यो गितले सायद बिरानो मुलुकमा भएर होला निकै भावुक भए, सफल्ताको शुभकामना।
@UdayaBhattarai
3 жыл бұрын
Thank u
कुनै कुनै गितले निकै भाबबिहल बनाउछ निकै मन दुखाउने गित बधाई छ सम्पुर्ण टिमलाई 😭😭😭मेरो भाइ रेशम निर्दोस को गायकी मात्र हैन अभिनय मा पनि पोख्त देखियको छ !!
@UdayaBhattarai
3 жыл бұрын
Thank you bhai
@hommalla1930
3 жыл бұрын
नैटुनाको रेल सारैमारमीकछ रेशम बाबु 76बषंकोबुधोलाइपनीशुनीरहमजसतोलागयो
@keshabsharma3155
2 жыл бұрын
Thank you so much
आहा निकै मिठो गित💐💐💐
@UdayaBhattarai
3 жыл бұрын
Thank you
नेपाली लोकसंगीतको आलंकारिक रागले भरिएरको कारुणिक प्रस्तुती गजव लायो वाजे All the best 🎶❤️🌸👍
@UdayaBhattarai
3 жыл бұрын
Thank u
आहा निकै मार्मिक गित बधाई छ होल युनित लाई
@UdayaBhattarai
3 жыл бұрын
Thankn you
Resham bhai ko sabda ani voice le ani geet testai man xune ekdam fan bhaiko💗💗💗
शब्द र स्वर सुनेर अनि भिडियो हेरेर नरुने को चाहिँ होला है । लोकसंगितलाई माया गराैं।
लय पनि उस्तै शब्द पनि उस्तै यति मार्मिक । त्यै माथी घर छोडी यो बिरानो पर देश मा छु । यो गित ले मनै रुवायो ।
@UdayaBhattarai
2 жыл бұрын
Thank u
सारै राम्रो छ मेरो मनको ढोहोरी गायक रेसम निर्दोष सफलताको शुभकामना यो गीत करोड क्लबमा पुगेको हेर्न पाउ
@UdayaBhattarai
3 жыл бұрын
Thank you
आहा सारै मार्मिक गीत आयछ रेशम र शान्तिको स्वरमा सबैले हेरेर साथ दिनुहोला।
@UdayaBhattarai
3 жыл бұрын
Thanks
छोयो सारै मन छोयो म चाहिँ शान्ती बहिनी र रेशम भाईको ठूलो पंखा 👌👌👌
@UdayaBhattarai
3 жыл бұрын
Thank you
वास्तवीक जीवन संग िमल्दछ । धन्यवाद सजर्क तथा रेशम र शान्तीश्री लाइ । शुभकामना । शब्द चैन राम्ाे छ ।
@UdayaBhattarai
3 жыл бұрын
धन्यबाद हजुर🙏
सारै मिठो गीत हार्दिक बधाई तथा शुभकामना
@UdayaBhattarai
3 жыл бұрын
Thank you
राम्रो टिमको उत्कृष्ट उपहार, सुनिरहुँ लाईरहने गीत 😍👍️👌❤️
@UdayaBhattarai
3 жыл бұрын
Thank you
आहा गीत भनेको त यस्तो हुनु पर्छ । नेपाली पन नेपाली गीत मनै गद गद भएर आउँछ ।
@UdayaBhattarai
2 жыл бұрын
Thank you
रेशम निर्दोशि हाम्रो समुदायका लोकगितका आभुशन मेरोत मन्नै छोयो हजुर ।
Namrata , i love her acting, Resham nirdosh ko ( nautunarko..oooooo rail..aaaaal) sor taneko aachamai dami lagyo... best of luck to entire team..
@UdayaBhattarai
3 жыл бұрын
Thank u
Wow kati marmik geet best of luck resham daju
कति मार्मिक गीत एउटा सुन्दर जोडी छुटिदै भविष्य को खातिर नौतुनाको रेल चडेर भार भासिने सपनामा लेख्नु भएको रहेछ भिडियो पनि उतिकै राम्रो छ गीतको सबै पक्ष राम्रो छ
Ahile ko real hero ho resam ji Lok geet ma malai atnai man parxa pheri pheri Pani astai astai geet suni rakhnu paiyos tq so Mach
@UdayaBhattarai
3 жыл бұрын
Thank u
सारै मन छोयो 😭😭😭😭😭😭 केही लेख्नी सब्द नै आएन मन भक्कानियो 😭😭 मर्मस्पर्शी छ करोड कल्बमा पुगोस् सम्पूर्ण टिमलाई बधाई छ ।।
@UdayaBhattarai
3 жыл бұрын
Thank you
रुदा रुदै उज्यालो भाको थाहै पाइन आज को रात गाको 😓 यस्ता यस्तै छ घर देशमा नारी को पिडा र परदेश मा पुरुष को पिडा 😨 आफ्नो मुटु को एक टुक्रा र ति लालाबाला छोरा छोरी लाई छोडेर चटक्क प्रदेशिन कस्लाइ रहर होला र 🤔 केशब दाजु लगायत सम्पुर्ण टिम लाई बधाइ छ छिट्टै करोड कल्बमा देख्न पाइयोस ❤️🙏
@UdayaBhattarai
3 жыл бұрын
Thank you
अति राम्रो यो गित त म दिनमा दुई तीन पटक हेरछु👍️👍️👍️
हामि प्रदेशिलाई रुवाउने गित शब्द ले रुवा यो 😭😭😭
धेरै राम्रो छ होल टिमलाई धन्यवाद 💕💕💕❤️❤️🙏🙏🙏👏👏👏
@UdayaBhattarai
3 жыл бұрын
Thank you
सफलताको शुभकामना
@UdayaBhattarai
3 жыл бұрын
Thank u
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/emFnza6unMa0Z9I.html
100 पटक सुने पनि हामी प्रदेशी को मन मुटु मा बस्न सफल गित निर्दोष जि यो गित को हरेक शब्द ले हामी प्रदेशी को मन छिया छिया बनाउछ?यो गित सुन्दै कमेन्ट लेख्न बाध्य भए ?आउने दिन मा यस्तै कोशेली लिएर आउनु हजुर लाई अग्रिम शुभ कामना ?लोक दोहरिलाइ माया गर्ने मान्छे जे.बि.सुन्च्यौरि
दामि छ रेशम बाबू र सुनिता बैनिको सफलताको शुभाकनमना छ
@UdayaBhattarai
3 жыл бұрын
Thank you
सार्है मर्म स्पर्शी स्वर र शब्द हरु बधाई छ सम्पूर्ण टीम लाई
@UdayaBhattarai
3 жыл бұрын
Thank you
मन छुने गीत हार्दिक बधाई
@UdayaBhattarai
3 жыл бұрын
Thank you
Jati herda pni dhit mardaina Reshma dai ra shanti dee ko swor ko big fan ho ma
अतिमार मिकगित😢😢😢😢😢 मुटुनै छुन्छ लेखक जिउलाई ध्न्याबाद स्मपुन टिमलाई🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏
सफलताको शुभकामना।
@UdayaBhattarai
3 жыл бұрын
Thank u
AHILE SAMMA 50 CHOTI SUNE TAR MAN VARIYAN JAY GEET JAY SANGEET MISS YOU RESHAM BHAE SUPER VOICE LOVELEYYYYYYYY
@UdayaBhattarai
3 жыл бұрын
Thank you
आहा क्या मिठो गित र म निर्दोश सर को लास्टै Bg फ्यान है उहा को भिडीयो हेरछु है सम्पुर्णा होल टिम लाइ शुभ कामना है❤❤❤❤❤❤❤😍😍😍😍😍😍😍😍
@UdayaBhattarai
3 жыл бұрын
Thank you
@haribahadurpunmagar6963
3 жыл бұрын
mosta w/c sir❤❤❤❤
मेरो परिवेश सँग मेल खाको भएर होकी सारै मन मस्तिष्क छिया छिया पर्यो याे गित ले
दिन्मा धेरै पटक सुन्ने गरेको छु ,जहाँ सम्म नेटवर्क ले काम गर्छु
@UdayaBhattarai
3 жыл бұрын
Thank you soo much
अति मिठो शब्द सम्पूर्ण टिम लाइ नमस्कार🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सफलताको शुभकामना 💕💖💕💕💕💖💕💕💕
@UdayaBhattarai
3 жыл бұрын
Thank u
पछिल्लो समयमा अतिनै मिठा मिठा लोक दोहोरी गितहरू बनेका छन्
@UdayaBhattarai
3 жыл бұрын
Thank you
रेशम दाइ र शान्ति श्री दिदी दुबै एकदमै मन पर्ने र एकदमै ठूलो फ्यान हु 💐💐💐💐💐💐💐💐
@UdayaBhattarai
2 жыл бұрын
Thank you
उदय भट्टराई को अत्तिनै मीठो शब्दको गित❤💝💐👌
@UdayaBhattarai
3 жыл бұрын
Thank you
@anupbc51
2 жыл бұрын
ho sahi mitho cha
Wow beautiful song and video
@UdayaBhattarai
3 жыл бұрын
Thank u
अति मिठो । बधार्इ छ रेशम भाइ शान्ति बहिनि लगायत सबै टिमलार्इ
@UdayaBhattarai
3 жыл бұрын
Thank u
आहा ! सारै राम्रो छ है दादा गित अझै राम्रो गदै जानु होला शुभकामना छ |
@UdayaBhattarai
3 жыл бұрын
Thank you
प्रदेशीको याद आयो 😭😭❤
@UdayaBhattarai
3 жыл бұрын
Thank u
नौतुनाको रेल भन्नुभन्दा विरगंजको रेल भन्या भानि राम्रो हुन्थ्यो की ! नेपालीपन झल्किन्थ्यो ।
@UdayaBhattarai
3 жыл бұрын
Birgunjma rel ayapaxi bhanamla hai hajur🙏
@halkaramailo973
3 жыл бұрын
Birgunj ma rel chalxa ra mam
@albertdevaka1588
3 жыл бұрын
🤣😅 नौतुनाको रेल ...नौतुनाको रेल.. बिरगंज मा रेल आउदैन हामी बाचुन्जेल
विशेष सन्दर्भमा साच्चिकै दर्दानाक छ मौलिकता । आहा ! मनै उडाउने ✍️✍️✍️💚🌺🌺
राम्रो छ गीत बधाइ छ सम्पुर्ण टिमको लागि।
@UdayaBhattarai
3 жыл бұрын
Thank you
हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना गाऊले को सम्पूर्ण टिम प्रति 👏👏👏💕💕💕
@UdayaBhattarai
3 жыл бұрын
Thank you
दाइको र दिदिको सुमधुर आवाजमा एकदमै मीठो गित सम्पूर्ण समुहलाई सफलताको सुभकामना 🙏💞
@UdayaBhattarai
3 жыл бұрын
Thank u
Sumdhar sor ka dhani resam nirdosh ra shati shree pariyarko aawajma nautunako rel bolko geet le sarai man xoyo ma resam nirdos ko fan pani hu tesaile sarai man pareyo congratulation
@UdayaBhattarai
3 жыл бұрын
Thank you
आहा सारै राम्रो छ हार्दिक बधाई सम्पुर्ण टीम लाइ
@UdayaBhattarai
3 жыл бұрын
Thank u
कति मिठो गीत ।।।। जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵
@UdayaBhattarai
3 жыл бұрын
Thank you
Dherai Ramro Heart touching Song
@UdayaBhattarai
3 жыл бұрын
Thank u
आहा धेरै राम्रो लायो मलाई यो गित शुभकामना सबै टिम लाई
@UdayaBhattarai
3 жыл бұрын
Thank you
हार्दिक सुभकामना धेरै-धेरै सारै मीठो शब्द
Wow nice song best of luck all team members
@UdayaBhattarai
3 жыл бұрын
Thank you
Real and heart touching melodious song!congratulations to Resham and Shantishree ji and all teams
@UdayaBhattarai
3 жыл бұрын
Thank you
@sunitabasnet8135
3 жыл бұрын
@@UdayaBhattarai यस्तोमा iiotp
Yo birano khadi muluk badher rakheko man Kati Bela bakano futexa pattai paye na lots of thank you resham jee shanti jee
सारै मन छुने गित बनेछ दाइ शुभकामना छ सबै टिमलाइ
@UdayaBhattarai
3 жыл бұрын
Thank you soo much
@puransaurag6133
3 жыл бұрын
w\c dai
Wow, really heart touching song, 💕💕💕💕 lovely, keep it up to you and all of your whole team
@UdayaBhattarai
3 жыл бұрын
Thank you
@mayadakarmi561
2 жыл бұрын
Wow kati ramro geet
@cbthapamagar3224
Жыл бұрын
@@mayadakarmi561 O
Heart touching song 🇳🇵🙏💝💝💝💝💕
मन छुने,कता कता हराएको आभास भयो,,,,,,,सफल्ता को शुभकामना
@UdayaBhattarai
3 жыл бұрын
Thank you
Tiktok ma geet man parera sunna aaahko ma ani resham g ko Sarai mitho voice
@UdayaBhattarai
2 жыл бұрын
Thank you🙏
Namrata sapkota is always awesome.. love you namu.. national crush.....
@UdayaBhattarai
3 жыл бұрын
Thanks
अग्रिम सुभकामना 😪😪😪😪😪
@UdayaBhattarai
3 жыл бұрын
Thank you
साह्रै मार्मिक शब्द र सुमधुर लय, कर्णप्रिय सृजना, नेपाली समाजको यथार्थ चित्रण ! अन्तिममा आत्महत्या गरेको दृश्य हटाउनु राम्रो हुन्थ्यो कि, बिदेशिनु पर्ने बाध्यता भएका युवाले स्वदेशमा नै बसेर कुनै स्वरोजगार मुलक कार्य गरेर परिवार संग सुखले बसेको दृश्य राखे समाजमा सकारात्मक संदेश जान्थ्यो कि ! ! सम्पूर्ण कलाकारको समुहलाई बधाई, राम्रोसृजनाको लागि शुभकामना !!!
@UdayaBhattarai
3 жыл бұрын
Thank u
shanti shree pariyaar le gayako geet always best❤️❤️❤️
सम्पूर्णमा नमस्कार, म यस गित को भिडियो निर्देशक उदय भट्टराई को शब्द, केशब शर्मा सुबेदीको लय, रेशम निर्दोष र शान्ति श्री परियारको स्वरमा नयाँ लोक दोहोरी गीत "नौतुनाको रेल" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं।
@bishnuAdhikari183
3 жыл бұрын
मन छुने गीत छ
@pavankunwar9165
3 жыл бұрын
Nice 👍👍
@balbahadurchhetri1618
2 жыл бұрын
सारै मिठो आवाज
@balbahadurchhetri1618
2 жыл бұрын
🌹❤️🌹
@tulsipariyar4266
10 ай бұрын
😢😢😢😢
आहा कति मिठो गीत म त रेशम निर्दोश को फ्यान हो❤️❤️
@yammagar8854
3 жыл бұрын
Ma pani ho ekdam
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/emFnza6unMa0Z9I.html
@bindash.apagainbindash.apa8148
2 жыл бұрын
@
साह्रै मर्मस्पर्शी कोसेली बधाई छ सम्पूर्ण तिमलाई ❤️❤️
@UdayaBhattarai
3 жыл бұрын
Thanks
KZread मा महिले सबै भन्दा बढि हेरेको गीत यही हो 🥰🥰🥰🥰🥰🥰
Beast ❤️❤️❤️ heart touching 😍😍
@UdayaBhattarai
3 жыл бұрын
Thank u
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/emFnza6unMa0Z9I.html