नतमस्तक हुँदै माफि मागे शोभितले महानायक राजेश हमालसँग - MAHANAYAK RAJESH HAMAL, SHOBIT BASNET
Фильм және анимация
नतमस्तक हुँदै माफि मागे शोभितले महानायक राजेश हमालसँग - MAHANAYAK RAJESH HAMAL, SHOBIT BASNET
==================================
© by Budha Subba Digital Pvt.Ltd.
#BSD #MAHANAYAK_RAJESH_HAMAL #RAJESH_HAMAL #SHOBIT_BASNET
*Budha Subba Digital Pvt. Ltd is solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)
Enjoy & stay connected with us!
👉 SUBSCRIBE to BSD: kzread.info...
👉 Like us on Facebook: / budhasubbamusic
👉Follow us on Twitter: / budhasubbamusic
👉 Follow us on Instagram: / budhasubbamusic
👉 Like us on Facebook: / budha-subba-music-cent...
👉 Update us on Facebook: / budha.subba.centre
👉Find us: www.dailymotion.com/budha-subba
👉Official Web:
Пікірлер: 2 300
न त मैले महानायक राजेश हमाल ज्यु लाई भेटेको छु न त देखेको छु तर किन कोइ कसैले अलिकति पनि नराम्रो भनेको सुन्दा पनि एकदम मन दुख्छ धेरै माया लाग्छ❤️❤️❤️ only one mahanayak Rajesh Hamal
हे भगवान मेरो उमेर पनि राजेश सरलाई दिनुहोस म मरे पनि राजेश सर कहिले नमरोस् बाचिरहोस् सधैं भरी नेपाली जनताको प्रेम बनेर यसै गरी यस्तो महान् मान्छे मरेको म हेर्न सक्दिन।।
@ritathapa5179
2 жыл бұрын
really herooo rajesh dai
@indraraja717
2 жыл бұрын
धेरै राम्रो कुरा हाे
@jawaantmg1920
2 жыл бұрын
Right ☺❣️🌍
@suniraiofficial1733
2 жыл бұрын
🙊🙊🙊🙊🙊😭😭😭😭😭
@bharatlimbu9829
2 жыл бұрын
हजुरले मेराे पनि मनकाे कुरा राख्नुभयाे धन्यवाद । महान विचार र उद्दार हृदयका खानी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️राजेश हमाल ।
राजेश दाईलाई देख्दै मन खुशी हुन्छ।दशैंको शुभकामना सबैलाई।
He is Mahanayak for reason. this conversation shows his intellectual level🇳🇵♥️
@Humanity837
2 жыл бұрын
Very true
कमालै कमालको धमाल ..फिल्मी क्षेत्रको राजा एकमात्र हाम्रो महान🙏महा-नायक राजेस हमाल/💕💕🙏🙏
मानव को बिचार धारा भनेको राजेस सरको जस्तो हुनुपर्छ प्रत्येक शब्द आफैमा कति महान छ वाह वाह गजब अति नै मन छोयो ❤️💝🌷❤️💝
पढेको बुद्धिमानी व्यक्तिको कुरा गर्ने लेवल नै अर्कै🙏🙏🙏👏👏👏👏
Rajesh hamal is just a humble guy he knows how to Handle everything
महान मान्छेको महान सोच अनि बिचार केहि सिक महानायक राजेश हमाल बाट👍️🙏🙏
जति सुन्यो तेति सुन्न मन लाग्यो राजेस दाइ को कुरा ।। कति राम्रो संग सम्झाउनु भाको के।।।Mahanayak rajesh hamal...
This is why we love him ❤️ our mahanayak rajesh hamal sir 🙏🏻
@simonofficial1844
2 жыл бұрын
That is why/that's why.......not this is why
वा कति महान सोचाइ छ एस्तो मान्छे देशको प्रमुख हुने हो भने अनि चाहिँ देश बन्थ्यो कि। महानायाक माहान सोचाइ
चार करोड जन्ताको मन मस्तिष्क मा बस्न सफल महानायक राजेश हमाल । सकारात्मक सोच महान बिचार ईमान्दारिता शिक्षित महान पुरुष महानायक राजेश हमाल जि को जय होस 🙏🙏
@raazbk1583
2 жыл бұрын
Char crore hoin 3 crore ho🤣🤣🤣🤣
@vishalbhardwaj89
2 жыл бұрын
@@raazbk1583 1 crore female are pregnant re nita 😂😆😂😆😂
@mailadaikovlog3139
2 жыл бұрын
More than 1 core in sikkim darjaling bhutan and others
@Djroj1234
2 жыл бұрын
@@raazbk1583 abo ta 4 hoino Nepal maa 5 ni pugisakyo batho banxa 😡😡
@bidhyabasyal9906
2 жыл бұрын
1 crore kata bata aye raataraat
राजेश हमाल जस्तो सोच ठूलो मन सारै राम्रो राजेश हमाल नै हुनुहुन्छ जस्ले माहानायक को पद होल्ड गर्न सक्नुहुन्छ सलाम छ राजेश दाइ ❤️❤️❤️❤️🇳🇵
Thats why he is called a Mahanayak.. Great lesson:Respect each other🙏
लास्टमा फिल्म चलाउन राजेश हमाल नै चाहिने रैछ त फिल्ममा जुनसुकै फ्याउरा राखे पनि जनताको हीरो राजेश हमाल सधै हीरो
महानायक राजेश दाईको बिचारधारा मलाई सारै मनपर्यो।
@premadhikari5969
2 жыл бұрын
Sobit le power dekheo jantako balla
@bhisanrai1052
2 жыл бұрын
agree
@thapabomraj
2 жыл бұрын
माहानायक को बोल्ने बीचार किस्तों लागे्यो तेसैले त माहानायक मानछोनि होईनर साथी हो
@khanalbasudev9334
2 жыл бұрын
देख्याै तेय्सै महानायक भनेकाे महानायक नैहाे
महानायक सुपर स्टार एक्शन किंग सबै एक मात्र राजेश हमाल हुनुहुन्छ हिरो हुन राजेश दाइ को जस्तो रुपवान ग्यानवान हुनुपर्छ
legend is always legend never compare other 😍😍
आहा कति राम्रो सोच Thats why he a brand शेर आखिर शेर हो We love you Rajesh sir ❤❤❤❤
राजेश दाइको स्तरमा सोच्नु पर्यो नि सबैको लागी। जे होस बाहिर जे बोलेनी एक अर्कामा भेट्दा चाहिँ शाेभित सरले नि राजेश दाइकाे अादर गर्नु हुँदाे रैछ । खुसी लाग्याे ।
This is mahanayak and his level of intellectuality
महानायक राजेश हमाल ज्यु लाई देख्ने बित्तिकै मन हर्षित भएर मन खुशी हुन्छ ।।। हमाल दाजुको हर शब्दमा पावर छ ।।। 🙏💚 🔥
एउटा बाघ ले सिनो खाने स्याल लाई शिकार कसरि गर्ने भनेर सिकाउँदै 😀 हाम्रो महानायक सदैव राजेश हमाल ❤️
@RamThakuri1
2 жыл бұрын
Yes !!!
mahanayak भनेको यक मात्र हो सबैको प्रिय नेपाल को प्रिय महानायक राजेश हमाल १मात्र (भुबने बोका संग शाथ गर्दा सोभिते पनि बोका भयको छ
कति राम्रो सोच छ है हामी नेपाली जन्ताले बनाएको हाम्रा महानाएक ज्यु को कुरा 😍😍😍😍😍
महा नायक राजेश हमालको नम्र अभिव्यक्ति सुन्नको लागि र केही बुझ्नु अनि सिक्नुको लागि अन्तिम सम्म हेरियो र राम्रो पनि लाग्यो,मान्छेले कहिले पनि आफ्नो धरातल बिर्सिनु हुन्न भन्ने पाठ यस अन्तरबार्ता बाट बुझियो जय महानायक🙏जय कलाकार प्रेमि🙏
The only priceless property of our mahanayak is his simplicity.....proud to be feel Nepali due to him somewhere .and somehow....😊❣️❣️
महानायकको अगाडि छुचुन्द्रोले केहि बोल्न सकेन थुर्थुरि काम्यो 🤣 मइले पुरै भिडियो हेरेथे। महानायक राजेश दाइको जय होस्
@bishnurana6391
2 жыл бұрын
Bagh ko agadi xuchundro...😄 🤣 😂
"हामी एकै क्षेत्रका हौं तपाईंलाई नराम्रो हुँदा मलाई पनि नराम्रो लाग्छ" ल हेनुहोस त हाम्रो महानायकज्युको कति महान विचार,हाम्रो महानायकज्युको सदा जय होस्🙏🙏
Huge respected person Mahanayak Rajesh Hamal ❤️ 🙏 🙏
कदर र सम्मान गरनुस शोभित दाई🙏🙏राजेश सर महानायक का साथ साथै एक असल जिम्मेवारी शिक्षक पनि हुन। तसरथ उहा लाई ignored र hate गरनु नै शोभित दाई हजूर को ठूलो भूल थियो।
तपाईं महान हुनुहुन्छ कसैलाई दोष नलगाई कति सरल तरिकाले परिभाषित गर्नुभयो।
मेरो महानायक राजेस दाइ कति राम्रो सोच राम्रो अबिबेक्ती दिनु भयो
Rajesh dai, Plz keep on blessing them with your precious lectures.
Just look at this man's style , class and literacy and intellectuality..this is what makes him a Mahanayek !!
Great man has always great thoughts. Maha Nayek Rajesh hamal is always evergreen 💯✌️👍
हाम्रो महानायक राजेश दाईको बोल्ने र सोच्ने level नै बेग्लै छ l वहालाई भित्रि मौनदेखिनै नमन गर्न चाहन्छु 🙏
@mahendraraz
2 жыл бұрын
Rajesh dai ko diplomatic jhaako jharai Sovit Basnet ko
@sandipjanayak
2 жыл бұрын
Absolutely right 👍
@khakendrabogati2405
2 жыл бұрын
Sai ho king is king
@laxmeechannel9981
2 жыл бұрын
Manxele vanx ni padheko vaner k maile tyo vanda kamauxu or Degree is just a paper kk kk tar padhelekheko Ani ramro ghar ko manxe Yesaru chininx ,Rajesh sir 🙏🙏🙏
So much positivity... Respect 🙏🙏🙏 Rajesh Hamal
Very humble person Rajesh Hamal.
पढे लेखे को मान्छेको बोल्ने शैली फरक नै हुन्छ 🙏हामी नेपाली जनताको महानायक राजेश हमाल ज्यू 🙏♥️🇳🇵
हाम्रो राजेश दाइ सम्पूर्ण नेपालीको मन मा बस्नु भाको छ।
Rajesh dai is the humble and great personality.
नमस्कार मेरो सम्पूर्ण शुभचिन्तकहरुमा 🙏 हामी व्यक्तिको कारण कला र कलाकारीतालाई नजर अन्दाज नगरौ| सबैको मायाले एउटा लगानी कर्ताको लगानीलाई समरक्षण गर्न सके सिंगो चलचित्र जगतलाई फाइदा हुन्छ🙏
यो होनित कुरा बेकती गत कुरा आफनो ठाउमा छ तर हामी एक छेत्रकाहौ । निकै भारी शब्द हो खुसिलागो माहानाएक कुरामा सहमत उदारता सोच र कुरा ।
सकारात्मक सोच अनि लगनशील को एउटा उदाहरण पनि हुनुहुन्छ माहानायक राजेश हमाल ज्यु 🙏🙏🙏
Yesaile Rajesh Dai mahanayak ho ❤️ best speech by Rajesh dai👏
We can't tolerate if someone say bad to our legend Mahanayak rajesh hamal. We love u Mahanayak rajesh hamal sir. Love from Silguri India
चलचित्र क्षेत्र को राजा, महानायक , सर्बोच्च नायक, सुपर स्टार , मेगा स्टार सबै राजेश दाइ हो, भुवन र शिव लाई राजेश दाइ को खुट्टा संग मात्र दाज्न मिल्छ
@sanjaygiri9632
2 жыл бұрын
Sahi ho!
महानायक भनेको महानायक नै हो कुरा सुन्नु कति राम्रो कुरा अनि कति राम्रो सोचाइ छ यो होनि महानायक भनेको तेतिकै महानायक टाइटल दियको होर❤️🙏
Forgiveness is next to the godliness, stay same inspiration for all Rajesh sir……….
He is the only actor people never wrote a negative comments.
@PravinDahal
2 жыл бұрын
Acting dekhya le comment nai lekhdaina, tei bhayera positive matra dekhiney ho.
Why he is sooo good full of positivity he is a legend 🙏🙏🙏🇳🇵
He is the learned man who can't be compared with other actors and actresses.
MahaNayak Rajesh Hamal sir justo multitalented who is wise,full of knowledge in every field,humble,down to earth,his way of thinking and respect towards other is always high.He is just one piece example in Nepali Film.I personally didn’t see or feel Sovit Basnet apologising Rajesh Hamal Sir.This sort of director’s speech will make the production team go into bankruptcy.
महानायक भनेको यस्तो हुनुपर्छ।
महानायक भनेको महानायक नै हुन्छ अरु कोहिसंग दाँच्न मिल्दैन, राजेश सरको सोच-बिचारलाई सलाम 🙏
विश्वका करिब छ करोड नेपाली भाषीका महानायक राजेश हमाल नै हुन ! महानायक राजेश हमालको सामुन्ने सोभित वस्नेत मुसो जस्तो देखिएका छन् त ।
RAJESH HAMAL IS GOD In nepali film industry. He is definitely superstar.
Maha Nayak for a reason! Salute Maha Nayak Rajesh Hamal Dai lai ✊👏🏻
सकारात्मक सोच अनि बिचार लाइ कस्तो शब्द चयन र कस्तो शारिरिक हाउभाउ देखाएर प्रस्तुत गर्नुपर्छ भन्ने कुरा राजेश दाई लाई राम्रो सँग थाहा छ,,
यसतै राम्रो बिचारले राजेस दाइ महानायक हुनु भको सलाम छ दाई
This is call a real and gentle men..great Mr rajesh sir
Yesta tori lai nasamjahunus Rajesh sir … U r the only one Mahanayek for us ..
डाडाको बरपिपल भन्ने चलचित्र लाई हामी सबै मिलेर बाहिस्कार गर्नुपर्छ। यो सोभित बस्नेतको फिल्म लाई हामी सबै दर्शक मिलेर किक आउट गर्नु पर्छ। माहा नायक राजेश हमाल जिन्दावाद ✊✊✊
@bindulama6394
2 жыл бұрын
Right 👍
@shreekeshkanwar3538
2 жыл бұрын
Sahi ho👍🏻 garau garau
@Sisirlama76
2 жыл бұрын
Hoo 🤗🤗🤗
@Jeevanbikash348
2 жыл бұрын
हो हो बहिष्कार गरौ
@pandavdhami
2 жыл бұрын
सहि हो
महानायक राजेश हमाल ज्यू, को अत्ति नै महान बिचार शब्द शैलीहरु मूल्यवान छ। कतै पनि क्रोधीत नभई। प्रेमिलो शब्द शैली र इमान्दार ब्यतित्त्व प्रस्तुति अरुको भावनालाई चोट नपुर्याई कद्दर गर्दै, आदर इज्जत सम्मान गर्दै, सालिन मित्रभावले बोल्नु भएकोमा अत्ति उच्च श्रेष्ठ बिचारको लागी धन्यवाद महानायक राजेश हमाल सर। सत्रुतापूर्ण स्वभाव नै छैन । यो ब्यबहारले झनै उच्चाईमा लगेको छ है महानायक ज्यू लाई। हेर्ने बाहिरबाट हो। सबै नै हिरोहरु सुपर स्टार हुनुहुन्छ हिरो भुवन केशी होरो शिव श्रेष्ठ र अरु सबै हिरोईनहरु सबै सुपर स्टार नै हो। त त म म छोडेको राम्रो हो। सबै चाहेको कुरा पाउँदैन मिल्दैन, आफूले सोचे जस्तो हुदैन चित्त बुझाएर बस्नु उच्चित हुन्छ। सत्रुतापूर्ण ब्यबाहार राम्रो देखिन्दैन। कुनै समयमा धेरै समाजहरुका विचमा धेरै मानिहरु प्रशिद्ध थिए, ती मध्य पनि दुई मान्छे विच त एकजना सँग 100 पैसा छ, आर्को सँग 300 रहेछ त्यो तीन सय हुने चाहिँ चुप लागेर बसेछन् 100 हुने चाहिँ मेरो पैसा छ कि छ भनेछ त्यो पनि चोरले चोरेर लगेछ अरु जस्तै भएछ सबैले थुक्क मुर्ख भनेछ अरे बिचार पिरले छट्पटी भैरहेको बेलामा भन्दै झनै उफ्रिनु थालेछ 300 पैसा हुनेलाई तिम्रो मलाई देऊ त्यो मेरो हो भन्छ र पनि पाएनछ।, पछि त हो म त ... सोचेछ सबै सँग कुरा मिलाएर मिलेछन् मन भित्र नमिले पनि बाहिर त मिलाएछ मनको पीडा त छ नै छ। अनि 300 हुनेको त उसैको हो उसै सँग रहेछ सबैले धन्यवाद बुद्धिवान स्याब्बास भन्दै सबैले उसैलाई समर्थन गरेछन् रे। सबैलाई भनेजस्तो सबै कुरा पाउदैन नपाए पनि चित्तबुझाएर बस्नुपर्छ दारिमको दाना भित्र गेडाहरु मिलेर बसेका हुन्छन् नि त्यसरी नै मिल्नु अत्यन्तै आनन्द हुन्छ है।
@joshuasharma569
2 жыл бұрын
हो है म्याम हाम्रो क्षेत्री बाहुनको समाजमा के परे भने हमाल र केशी परे त्यसमा पनि हमाल जि को श्रीमति पनि एउटा, शिक्षामा पनि उसबेलामा धेरै पढेका, नम्र शैली भित्र जे भए पनि, भद्रलाद्मी। कला क्षेत्र र घरको व्यवहार पनि राम्रो समाजका लगि पनि लेसनपूर्ण छ। र नै महानायक सबै एङ्गलबाट हेर्दा छ। केही कमि कम्जोरीहरु होलान मानिस हो हुन्छन् तर ती झीनो मसिना कुरामा नअल्झि धेरै राम्रो पक्ष हेर्ने हो असल कुरा चाहिँ इमान्दार सहि ब्यबाहार समाजमा आदरणीय हुन्छन्। भुवन केशी जि का श्रीमति दुईवटा बोल्दा म मात्रै ठिक छु घमण्ड रीस डाह अरु प्रति घृणा प्रर्कट हुन्छ बाहिर मिडियामा। भित्र राम्रा मिलनसार होलान् नै तर श्रीमती दुईवटामा घरमा ब्यबाहारमा त्यस्तै हो के के मा मिलेनन् त उनीहरुका दुवैका घमण्डाले हुनसक्छ या कृष्णा भगवनको जस्तो गोपिनीहरुका कारण पनि हुनसक्छन्। कत्ति स्त्रीहरु सारै समाजदारी पनि हुन्छन् त्यस्तो असल स्त्रीहरुलाई पनि पुरुषले दु:ख पिडामा पारेका हुन्छन्।, स्त्रीहरु लेखेको छैन मैले, तर स्त्री मान्छेमा कोसैमा गनगन गर्ने कोसैमा झनक्क रीसाउने कोसैमा हरकुरामा जित्नुपर्ने आफैमात्रै जान्ने कसैलाई भने धेरै मानभाउ चाईने स्वभावका हुन्छन् पुरुषले ती कुरा माइनर सम्झेर वास्ता नगर्ने नसुने पछि घर झगडा हुदैन। घर समाजमा ब्यबहारिक कुरा देखि लिएर सबै ठिक हुनुपर्छ। केही कमि कम्जोरीलाई नहेर्ने चलन पनि छ। सुपर स्टार पनि धेरै राम्रो कुरा हो आफुले पाएको कुरा मनसम्मानलाई तुच्छ ठान्ने होइन खुशी साथ गह्रण गर्ने सबैलाई धन्यवाद हजुरहरुको माया भन्ने पो हो त। तर यो पनि धेरै भएनर ? सोच्न बाध्य बनाउँने त होइन नि। भुवन जि ले वा सबैले नै सहि ज्ञान बुद्धि विवेक पाउन आफूलाई राम्रोसँग चिन्न र सहि ब्यक्ति बनाउँनलाई बिहान बेलुका सफा भएर हात मुख गोडा धोएर बाइबल अध्ययन गर्नु त्यहीँ छ सबै कुरामा सफलता हासिल हुने साँचो।
Not going to support his movie. Lets make an example who dare to talk about “Mahanayak” in future too
विशाल हृदयका साथ क्या मिठो तरिकाले भान्नुभयो राजेशदाईले
हरेक कुरा मा अगाडि हुनुहुन्छ हाम्रो महानायक राजेश हमाल ❤️♥️♥️
@hussamaldean4433
2 жыл бұрын
Wow rajes sir haruko saral tarikale bchhar satvab maya 🙏💖🇳🇵
Such a humble person. Hamro rajesh hamal 😌🥰
सलाम छ महानायक राजेश हमाल सरलाई 🙏
Wowww Solute Mahanayak jyu kya word respect n Sujab xa 💕🇳🇵❤️♥️ Educated personality..knowledgeable personality 🙏😘🎈
कति महान् विचार मेरो महानायक राजेश हमाल दाई को❤️❤️❤️
Mahanayak Rajesh Hamal has extraordinary thinking level is to hold his title ( Mahanayak) reign until the earth ends.
Legendary person legendary one ☝️ Rajesh daiii❤️❤️❤️
महानायक को दौड रहेका भुवन, शिव, गौरी मल्ल, दिलिप अर्कों महानायक को परिभाषा नजान्ने स्लोन लाई महानायक राजेश हमालको खट्टा मा ढोग्नु पर्छ ।
@Mabb-wt4nb
2 жыл бұрын
Atti bho
@sanjokgurung4864
2 жыл бұрын
Sai ho.
@rakeshgurung5874
2 жыл бұрын
Yo movi kasail naheridim
@a-markgroup1019
2 жыл бұрын
Kina dhokne hor ?? Maff mage vaehalcha ni mukhle !!! Kuteko vayako dhoknu !!!
@Nanimaya2222
2 жыл бұрын
Ho ho
Highly respected maha nayak Rajesh dai
Wa, kasto ramro sochai tettikai mahanayak vaniyako hora.malai yakdamai man parne hero.
Kati ramro bichar Rajesh Hamal sir ko Tesaile maha nayak sabaile manxan
film flop hune dar le vay pani yati chaahi garex. tarw J hos , Nepal ma nepali darsak ko man jitne kohi kalakaar xa vane tyo "one and only mahanayak RAJESH HAMAAL" . aru sabai aarise hun. - dhanyabaad! 🙏
He is the legend our Mahanayek Rajesh hamal sir ❤️🙏😇
सर्ब गुणले भरिपूर्ण नेपालको एकमात्र महानायक राजेश दाई 🙏🇳🇵
Rajesh Dai my hero my everything
Wow कति राम्रो कति मिठो कुरा गर्नु भो राजेश दाई ले । साच्चनै महान हुनुहुन्छ हाम्रो राजेश दाई। त्यसैले त 3 करोड नेपाली जनता को आँखा को नानी हुनुहुन्छ ।
सोभित बस्नेतले यो कुरा बुझ्न जरुरि छ कि राजेस हमाल लाई माहानायको पद 3 करोड जन्ता को मन मुटुमा बस्न सफल भएर दियेको हो आम नेपाली जन्ता ले 3 पुस्ता लाई entertainment दिनु भको छ उहाले❤️always rajesh hamal is माहानायक forever 💪साथिको लागि यो हात सलाम छ दुस्मन को लागि यो हात फलाम छ
राजा भन्या राजा हाे 😍😍😍😍😍I love you राजेश दाइ
Wow 😮 this is the Rajesh hamal’s level 😍😍👉💪💪
Great thought Superstar Hamal sir 👏...if who can’t understand oneself then he doesn’t understand to others.. it is fact
Great man is always great Rajesh Hamal
Always awesome things hamro Rajesh dai 🙏🙏🙏🙏❤️
महानायक को महान बिचार महान मन ठुलो तेसै राजेश दादा लाई महानायक को तेयाक दिएका छैनन नेपाली दर्शकले
Rajesh Dai you are great 👍 and your thoughts 💭 too Lots of love ❤️ and much respect to Rajesh Dai
Rajesh dai humble, intelligent and a maha nayak🔥
Yes Rajesh Hamal is a real man Mahanayak of nepali cinema. 🙏💟
This is Why Rajesh Hamal is Mahanayek🔥
always Mahanayak Rajesh Hamal👌👌👌👌💐💐😁
राजेश हमाल दाई को कुरा कस्तो मीठो अनि अर्थ पूर्ण hunx.. Great ✔️
Thats why ...he is called legendly.. Mahanyak🙏🙏🙏
उहाको सोचको level अनि लगनशीलताले नै उहाको नामको अगाडि आज महानायक थपिएको छ । सधैं यस्तै रहनुहोला मेरो आयु पनि महानायक राजेश हमाल सरलाई थपियोस।
@sanjaygiri9632
2 жыл бұрын
sahi ho!
मैले पनि मेरो जमानामा राजेश हमाल बिनाको फिल्म नै हेर्दिन थिएँ। बिना कुनै शंकोच राजेश हमाल नेपाली फिल्म ईण्डस्ट्रिजका महानायक भन्न सकिन्छ। कुनै दुईमत छैन।