नरम निखिलको कडा प्रहार ...| EP-04 | PRAKASH SUBEDI || NIKHIL UPRETI || THE PRAKASH SUBEDI SHOW

Ойын-сауық

THE PRAKASH SUBEDI SHOW :
Guest: Nikhil Upreti
Episode: 04
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje ( NEPAL +977- 9848042791 / UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV

Пікірлер: 1 100

  • @tilakdevkota9561
    @tilakdevkota95612 жыл бұрын

    धेरै पछि यस्तो कार्यक्रम म देख्न पाउँदा धेरै खुसी लाग्यो सम्मान छ निखिल दाजु । 🙏

  • @kumarkoreview
    @kumarkoreview2 жыл бұрын

    नेपाली चलचित्रमा यस्तो पनि एक्सन गर्न सकिन्छ है भनेर चिनाउने अनि आफै गरेर दर्शकलाई मनोरञ्जन गराउने हाम्रो प्यारो निखिल उप्रेती जहिले पनि हाम्रो मन मुटुमा हुनुन्छ । उहाँ फेरि पनि चलचित्रमा कमब्याक हुनु पर्यो सारा नेपाली दर्सक हजुरको फिल्मको प्रतीक्षामा छन् । Love You ActionKing Nikhil Upreti ❤️

  • @AryanAryan-xj9fv

    @AryanAryan-xj9fv

    2 жыл бұрын

    Right sir

  • @kumarprasai197

    @kumarprasai197

    2 жыл бұрын

    NIKHIL UPRETI Always Best ❤️

  • @sankit53
    @sankit532 жыл бұрын

    हरेक प्रश्नको गहकिला उत्तर♥️♥️♥️👏👏 हजुको हरेक शब्दमा ज्ञान दिने, आकर्षित बयानै गर्न नसकिने दाम छ म पनि हजुरको big fan हजुरको नयाँ फिल्म चाँडै हेर्न पाईयोस् हामी सबैको प्रतीक्षा ♥️♥️♥️♥️

  • @madhavneupane8141
    @madhavneupane81412 жыл бұрын

    मज्जा अायाे । राजनीतिपक्षलाई पनि छुने यहाँको कार्यक्रम राम्रो लाग्छ , धन्यवाद ।

  • @himmatpoonmagar4419
    @himmatpoonmagar44192 жыл бұрын

    एक जमना थियो निखिल भने पछि रात्रि भागी भागी सादा tv मा हेर्न गरियो सदैब हाम्रो मनमा हुनुहुन्छ निखिल 🙏💐

  • @sunilkhadka8656
    @sunilkhadka86562 жыл бұрын

    कसैको दाइ कसैको भाइ नेपालको एक मात्र हिरो निखिल दाइ 😍😍😍😍😍

  • @user-sh2ed4gf5m

    @user-sh2ed4gf5m

    9 ай бұрын

    Hawa hero

  • @prkashluhar8263
    @prkashluhar82632 жыл бұрын

    धेरै समय पछी आज कार्यक्रम मा निखिल दाई लाई देख्न पाए खुशी लाग्यो धन्यवाद प्रकाश जी र सम्पुर्ण टिमलाई ।

  • @deepakrawal1490
    @deepakrawal14902 жыл бұрын

    निखिल दाजु कति परिवर्तन हुनुभाको खुसी लाग्य्यो।हरेक शब्द मा गहन कुरा र प्रेरणा दायी 🙏

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv2 жыл бұрын

    बहुप्रतिभाशाली हाम्रो निखिल दाई ❤️ गर्ब लाग्छ निखिल दाईको फ्यान हु भन्न पाउदा । सबको दाई सबको दाई मलाई औधी मन पर्ने एक मात्र निखिल दाई ❤️🙏

  • @dipeshbhandari3336
    @dipeshbhandari33362 жыл бұрын

    Kasam thank you so much Prakash uncle hajur Lai Mero favorite Nepali actor lera aaunu vayeko ma... after long time no see Nikhil sir(legend)

  • @sunitabhatta2260

    @sunitabhatta2260

    2 жыл бұрын

    Aaja ko episode yakdamai ramro lagyo nikhil hero is my best hero and parakash subaydi sir very honest person ❤️❤️❤️❤️love you both and bless you

  • @entertainmentmobiletv
    @entertainmentmobiletv2 жыл бұрын

    *_निखिल र भगवान बुद्ध को बिचार मलाई उस्तै लाग्छ ( जस्तो प्रश्न अनि परिस्थितिमा पनि ढुक्क संगले उत्तर दिन सक्ने वाउ )_*

  • @kumarkoreview
    @kumarkoreview2 жыл бұрын

    एक्सन किंग निखिल उप्रेती दाईलाई प्रकाश सरको प्रोगाम हेर्न पाइयो खुशी लाग्यो । नेपाली चलचित्र उद्योगको सारा नेपाली दर्शकको मनमुटुमा बस्न सफल अभिनेता एक्सन किंग निखिल उप्रेती Love You ❤️

  • @rameshjaishi4285
    @rameshjaishi42852 жыл бұрын

    निखिल दाजुको म ठूलो fan!हजुको शब्द प्रयोग चै खुब मन पर्छ मलाई ❤❤

  • @pramilagurung21
    @pramilagurung212 жыл бұрын

    कति मिठो बोल्नु भएको सुनिरहु जस्तो । Great interview अरू कलाकार हरु ले पनि कसरी बोल्ने निखिल दाई सँग सिक्नु होला ।।

  • @santoshgiri5609
    @santoshgiri56092 жыл бұрын

    कलियुग को बुद्ध जस्तो लग्छ निखिल उप्रेती मिठो लाग्छ शब्द हरु❤❤❤

  • @romanticyan4278

    @romanticyan4278

    2 жыл бұрын

    Testee lagyo. tee vayera 2ta budi bhe gareko hola tapasya garera gayan prapta garera.😋😋😋😋😋

  • @rupensingh3357

    @rupensingh3357

    2 жыл бұрын

    Nikhil kasto randibaji garne laai Buddha jasto re

  • @prithvilimbu1314

    @prithvilimbu1314

    2 жыл бұрын

    Khullitai

  • @My_Vlogs_Onjo

    @My_Vlogs_Onjo

    2 жыл бұрын

    मान्छेलाई भगवानको स्थान दिनु तपाईंको गल्ती हो!

  • @lokraj58

    @lokraj58

    2 жыл бұрын

    बुद्ध पनि मान्छे हून्।

  • @kumarkoreview
    @kumarkoreview2 жыл бұрын

    एक्सन किंग निखिल उप्रेती लाई देखेर नै पूरा प्रोगाम हेरियो । नेपाली चलचित्रले पाएको हिरा हो निखिल उप्रेती । उहाँको नयाँ फिल्म हेर्न औधी मन छ । चाँडै चलचित्र लिएर आउनुहोला ।

  • @kumarprasai197

    @kumarprasai197

    2 жыл бұрын

    Nikhil Upreti Always Best ❤️

  • @dibashkhadka8785
    @dibashkhadka87852 жыл бұрын

    आज निखिल दाजु लाई देख्नपाउँदा धेरै खुशी छु प्रकाश दाजु 🙏

  • @bhimsenkc3300
    @bhimsenkc33002 жыл бұрын

    Rajatpat अङ्कल नमस्ते 🙏🙏🙏हजुर को कार्यक्रम नछुटाइ हेर्छु!सारै राम्रो लाग्छ ।।हजुर ले बोलेका यक यक कुरा धेरै नै ध्यान दिएर सुन्छु ।यक मात्र फिल्मी पत्रकार प्रकाश सुवेदी काका लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।।।आज त फिल्म को हिरो निखिल उप्रेती जि सङ्ग गल्यामर गफ रहेछ।।सारै रमाइलो हुन्छ होला आजको गफगाफ।।।।।

  • @lilaramnepali8391
    @lilaramnepali83912 жыл бұрын

    यो कार्यक्रम नछुटाई हेर्छु तर आजकाे कार्यक्रम निकै उत्कृष्ट लाग्यो । किनभने एक्सन हिराे निखिल उप्रेतीकाे आगमनले याे इपिसाेड झन अति उत्तम लाग्यो ।उहाँको सकारात्मक साेच र महान बिचारले मन छाेयाे।दुबै जनालाई उच्च सम्मान ।

  • @yogeshdevkota1789
    @yogeshdevkota17892 жыл бұрын

    नेपालको एकमात्र मनपर्ने कलाकार निखिल उप्रेति को interview खोजि खोजि हेर्ने म खुशी लायो प्रकाश दाइ ले उहासंग का बिचार कुराकानि राखिदिनुभो, 🙏💖love you Nikhil Dai

  • @bhabinrasaili9529

    @bhabinrasaili9529

    Жыл бұрын

    मलाइ पनि निखिल दाइ हो मन पर्ने 🙏

  • @samsingbotamlingyakthung
    @samsingbotamlingyakthung2 жыл бұрын

    सारै राम्राे कुरा गर्नुहुन्छ निखिल दाजुले खुसि लाग्याे देख्न पाउदा

  • @Rjanak
    @Rjanak2 жыл бұрын

    Action king Nikhil dai laai dharai din pachi dekhda Khushi lagyo thanks Al team the Prakash subedi show laai ..

  • @ramilathapa6926
    @ramilathapa69262 жыл бұрын

    सम्मानिय ल प्रिय नायक निखिल मनै देखी उच्च सम्मान हरिहर र निता दुबै जनालाई दाम्पत्य जिबनको शुभकामना missing paul shah❤

  • @kaijelbeekeeping
    @kaijelbeekeeping2 жыл бұрын

    निखिल sir को मधुर सम्बाद नम्र बोली र बिषय गत बस्तु गत र समय सान्दर्भिक बोल्नेको तरिकाबाट उत्साहित भैयो!🙏🇳🇵

  • @KailashGM
    @KailashGM2 жыл бұрын

    निखिल दाइको क्या गजबको आवाज अनि सान्दर्भिक भनाइ।

  • @prakirtithagunna8192
    @prakirtithagunna81922 жыл бұрын

    👉️धेरै पछि निखिल दाइको शब्द सुन्न पाइयो दाइको शब्द ले एक्दमै मन छुन्छ।

  • @lokraj58
    @lokraj582 жыл бұрын

    संसारमा राम्रो वा नराम्रो कोहि छैन। मान्छे राम्रो र नराम्रो दुवै हुन्छ। I respect Nikhil daai

  • @namaskarnepal8994
    @namaskarnepal89942 жыл бұрын

    लामो समय पछी निखिल दाइ लाई देख्दा खुशी लाग्यो।

  • @omgsportstv
    @omgsportstv2 жыл бұрын

    The praksh Subedi Show को सबैभन्दा उत्कृष्ट Guest ❣️🥀

  • @sunilkhadka8656
    @sunilkhadka86562 жыл бұрын

    निखिल दाइ लाइ त ल्याउ तर बिराज दाइ लाई पनि ल्याउनुस 🙏🙏🙏🙏🙏 plz prakash subedi sir

  • @jeevankalaofficial64
    @jeevankalaofficial642 жыл бұрын

    Old is Gold. Nikhil Upreti is very intelligent, Legend Actor..❤❤❤

  • @SantoshSantosh-mb4df
    @SantoshSantosh-mb4df2 жыл бұрын

    Finally king 👑 is back ❤️❤️ biggest fan Nikhil sir❤️

  • @anushachudal303
    @anushachudal3032 жыл бұрын

    प्रतेक कुराहरु सुनिरहु जस्तो लाग्ने। कस्तो राम्रो बिचार निखिल दाइको🙏

  • @belishrestha2589
    @belishrestha25892 жыл бұрын

    धेरै राम्रो अनुसासित कलाकार निता मिस हरिहर सर दाम्पत्य जिबनको धेरै धेरै शुभकामना 🌹🌹♥️♥️♥️

  • @darpanmagar2466
    @darpanmagar24662 жыл бұрын

    निखिल दाईले हरेक प्रस्नको उत्तर व्याख्या सहि दिनु हुन्छ एकदम राम्रो लाग्छ 👍👍

  • @ujjwalff8525
    @ujjwalff85252 жыл бұрын

    निखिलदाइ सलाम छ।तपाइलाइ एकदम धेरै सम्मान गर्छु।दार्शनिक चिन्तन छ हजुर भित्र।

  • @mausamkunwar
    @mausamkunwar2 жыл бұрын

    Finally wow Nikhil Hero my favorite 💕😘

  • @arjundumre6655
    @arjundumre66552 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रकाश सुवेदी दाजुलाई मेराे प्याराे एक्सन किङ्ग निखिल दाजुलाई यसरी हजुरकाे स्वमा बाेलाएर मेराे मनकाे इच्छा पूरा गर्दिनु भएकोमा💕💕💕💕

  • @SsuChhetri
    @SsuChhetri2 жыл бұрын

    जित्ने बित्तिकै सबै ठिक हुन के बालेन जादुगर होर? केही समयमा बालेन ले यो समस्या नि ब्यबस्थापन गर्ने छ्न 💯 #WeBelieveInBalen 💪

  • @taradahal5776

    @taradahal5776

    2 жыл бұрын

    you are right

  • @chettri0192

    @chettri0192

    2 жыл бұрын

    You r right

  • @bikramrokaya9751
    @bikramrokaya97512 жыл бұрын

    धर्म संकंट निखिल उप्रेती दाईले दिनु भएको जवाफ मलाई मात्रै होकि हजुर लाई पनी मजा लाग्यो आज चै प्रकाश जि चुक्नु भयो 🤣🤣तर प्रकाश सर को ठुलो फ्यान हु है🥰🥰 दुबैलाई सम्मान छ 🙏❤️

  • @mangalrokaya654
    @mangalrokaya6542 жыл бұрын

    2 बर्ष देखि यो दिन को पर्खाइमा थिय with action king fans

  • @Sumanmagaroffcial1
    @Sumanmagaroffcial12 жыл бұрын

    We miss you real hero megastar n King Shah 🌟💙😭😭😭

  • @praku97
    @praku972 жыл бұрын

    सबै कुराहरु नलुकाइ छर्लङ पार्ने बानी नै मन पर्छ अब अलिक समय फर्किनुस फिल्मी लाइनमा अब पर्दामा फेरि एक पटक देख्न पाइयोस शुभकामना ! आगामी दिनहरु अझै जोस जाँगर र उमङ ले भरिदै जाओस शुभकामना !

  • @himalagri4169
    @himalagri41692 жыл бұрын

    Nikhil dai .... you are 101% legend in speech and social life.... keep it up dai...

  • @kalesarkar3162
    @kalesarkar31622 жыл бұрын

    Dherai paxi Nikhil sir ko interview herda khusi lagyo 🥰❤️❤️❤️aba xittai Nikhil sir ko damdar action movie herna man xa

  • @suraj_nikhil_1992
    @suraj_nikhil_19922 жыл бұрын

    Dherai paxi Nikhil Daju ko New video ma kurakani sunera dekhera khushi lageyo! Miss You Nikhil Daju.!❤❤

  • @AnilThapa353
    @AnilThapa3532 жыл бұрын

    I am here for only Nikhil . He is my childhood´s best actor and still he is my favourite .

  • @bhaskarpant1287

    @bhaskarpant1287

    Жыл бұрын

    Same for me

  • @savyathapa936
    @savyathapa9362 жыл бұрын

    मैले वहाँलाई नायक र कलाकारको रुपमा मात्र हेर्ने गर्थे तर अन्तर्वार्ता हेरिसके पछि वहाँको ब्यक्तित्व, बजनदार बोल्ने शैली एकदमै प्रभावित भए साच्चै नै मनमा बस्नु भयो मेरो चाहिँ,जीवन दर्शन र अध्यात्मिक ज्ञानले धेरै नै सकारात्मक ब्यक्तित्व लाग्यो

  • @dhirendrabista5243
    @dhirendrabista52432 жыл бұрын

    Today episode is so interesting ..great opinion by legend nikhil Uprety

  • @Ishworpaudyal123
    @Ishworpaudyal1232 жыл бұрын

    My childhood favorite action hero, nikhil uppreti had changed nepal action movie into next nevel, one and only action superstar

  • @hemantbohara524
    @hemantbohara5242 жыл бұрын

    निखल दाईका कुराले मनै छाेयाे, धेरै पछि निखल दाईकाे यति मिठाे अन्तरवार्ता सुन्न पाइयाे😅❤️❤️❤️

  • @surajvloge1875
    @surajvloge18752 жыл бұрын

    वा को हर सब्दमा ज्ञानको विजन उम्रिएको जस्तो लाग्छ।।सुनेर आनन्द आउने सब्दको गुच्छाहरु गलामा माला बनाएर पहिरहुउ जस्तो लाग्छ।कति मिठास र सरल छन वाहा को सब्दहरु अनि शब्द भित्रको अर्थहरु।समान छन हजुरलाई🙏🙏

  • @chandrabhattarai9656
    @chandrabhattarai96562 жыл бұрын

    Waiting over wonderful episode Mr. Parkash jiu 🤞 I'm continue watching this episode from Miklajung-7 Morang Nepal 🇳🇵

  • @nabarajneupane8323

    @nabarajneupane8323

    2 жыл бұрын

    makai polle ko thela nagar police le lageko bisay lai lier balen ji lai gali nagarau hai saathi bato ko foot paata makai becha n ra b yapr garna nbanako hoin N

  • @rupeshaleofficial9544
    @rupeshaleofficial95442 жыл бұрын

    You’re saying absolutely right One of my favorite actions star❤️❤️❤️❤️

  • @anusen9608
    @anusen96082 жыл бұрын

    Finally our great action hero

  • @ppgaming7912
    @ppgaming79122 жыл бұрын

    I never miss you you’re show. Straight forward Mr.Prakash subedi

  • @rajkumarkhadka5747
    @rajkumarkhadka57472 жыл бұрын

    मज्जा लाग्छ निखिल सर को बोलि सुन्दा 🥰😘

  • @O2_2.0S
    @O2_2.0S2 жыл бұрын

    सबैको मनमा बस्न सफल एक्सन किङ कलाकार निखिल उप्रेती 👊👊 मज्जा लाग्यो आजको गफ

  • @BimalBC80
    @BimalBC802 жыл бұрын

    क्या मिठो शब्द सङ्ग वोल्नु हुन्छ। निखल दाई खुसी लाग्छ।हरेक शब्दमा केही राम्रो कुराहरू छन्

  • @roshankarki9993
    @roshankarki99932 жыл бұрын

    कति मीठो सब्ध हरु बोल्नु हुन्छ निखिल दाइ 🙏🙏

  • @bijayakc6129
    @bijayakc61292 жыл бұрын

    निखिल उप्रेती ❤️❤️😘😘😘 नेपाली top हिरो 😘😘😘

  • @lokrajoli5143
    @lokrajoli51432 жыл бұрын

    Action king nikhil upreti dai love you so much

  • @mingmasherpa7483
    @mingmasherpa74832 жыл бұрын

    Love You ActionKing Nikhil Upreti ❤️

  • @balbahadurpariyar1287
    @balbahadurpariyar12872 жыл бұрын

    सारै नै सरल तरिकाले एन्सर दिनु भयो निखल दाइ ले।। असाध्यै मन पर्यो यो ईन्टरभ्यु।।

  • @padamchhetri2066
    @padamchhetri20662 жыл бұрын

    Legended Actor Nikhil Upreti✌️

  • @pabanbhattarai3807
    @pabanbhattarai3807 Жыл бұрын

    सबको दाइ सबको भाइ एक मात्र निखिल दाइ 😍😍

  • @lokukoirala6223
    @lokukoirala62232 жыл бұрын

    सारै सरल भएका छन हाम्रा निखिल दाइ ।यो अध्यात्मिक ज्ञानले साचै मान्छेको सोचाइ परिबर्तन गराउने रहेछ ।कस्ता हिरो आजकल कस्तो सान्त सरल छन ।सबै हुनपर्ने यस्तै नै हो उमेर ढल्दै गएपछी ।

  • @jaya6453
    @jaya64532 жыл бұрын

    Nikhil upreti aako vayer hereko hai full program Salute nikhil dai

  • @sunilmahat72788
    @sunilmahat727882 жыл бұрын

    Nikhil speech 🎤🔥🔥💪

  • @Sujanbhai1748
    @Sujanbhai17482 жыл бұрын

    निखिल दाइ को फोटो अगाडी देख्ने बितिकै हतार हतार खाना खाएर खुसि हुदै निखिल दाइ को अन्तरबार्ता हेर्दै छु।आदरणीय निखिल दाइ म हजुर को big fan हुम।।अब चाडै हजुरको नया फिल्म हेर्ने मन छ

  • @santamayarai4723

    @santamayarai4723

    2 жыл бұрын

    Malie tha Nikhil hawa lagxa hawa hawa ma Mathi mathi phal phal

  • @kumarprasai197

    @kumarprasai197

    2 жыл бұрын

    Nikhil Dai Always Best ❤️

  • @tenzinlama2442

    @tenzinlama2442

    2 жыл бұрын

    Lamoo jastho k k na dekhexa yon pisalu lai dekher

  • @tenzinlama2442

    @tenzinlama2442

    2 жыл бұрын

    Kastho thorpe's indian dalal haru guest aauxa xaa

  • @Jiwan341

    @Jiwan341

    2 жыл бұрын

    @@santamayarai4723 बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड

  • @nirBikramThakuri5
    @nirBikramThakuri52 жыл бұрын

    के हो बुढा पुरा आध्यात्मिक भइसकेका छन् त शब्द शब्दमा गहनता छ गाँठे

  • @sunitabk4155
    @sunitabk41552 жыл бұрын

    Thank you so much hjr le mero favorite actor lai lyaunu vo 🙏

  • @bikashlama69347
    @bikashlama693472 жыл бұрын

    निखिल दाई फिलिम बनाउनु परयाे अब हजुरले हिराेनि अरूनिमा लम्साल 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️

  • @purusotambhattarai5459
    @purusotambhattarai54592 жыл бұрын

    Nikhil is action king ond hero of nepal👍🌺

  • @roseritanepal729
    @roseritanepal7292 жыл бұрын

    जोगि को परिभाषाले नै मन भरिएर आयो salute छ निखिल दाई

  • @SuperRabin
    @SuperRabin2 жыл бұрын

    One of the best episode bhanyo. Nikhil dai lai respect and uhako kura santa bhai sunidinu bhayeko ma adaraniye prakash dai lai thank you lots of love from the uk.

  • @Nobody.804
    @Nobody.8042 жыл бұрын

    Dhari paxi Nikhil daju Lai dakda khuse lagyo 😊❤️. Aaj dhari Kura sikna payenxa vayo Nikhil Daju also give some tips 😊❤️

  • @pobeenbhandari7888
    @pobeenbhandari78882 жыл бұрын

    one of favourite My hero nikhil dai❤️❤️

  • @manishashahi2233
    @manishashahi2233 Жыл бұрын

    मेरो मन को अबस्था यक्दम कम्जोर छ अहिले मलाई ध्यान गर्न रुचाउछु निखिल सर मलाई हजुर को कुरो ले धेरै मिल्छ

  • @sanjuthapa3589
    @sanjuthapa35892 жыл бұрын

    साच्चै भन्दा निखिल उप्रेती को पहिलो पल्ट इनटर भ्यू सारै मन छोयो ,,,मन्द शोभाब ले बोले निखिल दाई

  • @sachindhakal2137
    @sachindhakal21372 жыл бұрын

    All time favorite hero ❤️❤️✌️

  • @krishnasen7712
    @krishnasen77122 жыл бұрын

    King of nepali film industry

  • @sundardhital4903
    @sundardhital49032 жыл бұрын

    समय ले यति परिपक्क बनायो कि, अब जिन्दगीमा न कोही आउदा फरक पर्छ, न कोही जादा

  • @rupabishwakarma1118
    @rupabishwakarma11182 жыл бұрын

    Malai sanai dekhi mon parne hero ho ..Nikhil dai ♥️♥️..

  • @bindubhagyashree5043
    @bindubhagyashree50432 жыл бұрын

    It’s really interesting to listen Nikhil Upreti

  • @surajadhikari3296
    @surajadhikari32962 жыл бұрын

    निखिलकाे फिल्म कहिले हेन पाइन्छ मेराे बेस्ट कलाकार

  • @sundarsilwal1830
    @sundarsilwal18302 жыл бұрын

    निखिल दाइको बोली एति मिठो छ कि जति सुनौ सुनु सुनु लाग्छ

  • @cricketfan562
    @cricketfan5622 жыл бұрын

    Nikhil is king 👍👍👍

  • @umeshawasthi6969
    @umeshawasthi69692 жыл бұрын

    Always favourite 🙏❤️

  • @dipeshkhatri22
    @dipeshkhatri222 жыл бұрын

    Glad to see u n listen you 👏👏

  • @armanisajha6944
    @armanisajha69442 жыл бұрын

    नीखील सर को धेरै रामरो जवाफ 👏! जगलते प्रकाशे बुडो को मुखमा बुझो लागयो 😂😂

  • @Pratik_Shresth
    @Pratik_Shresth2 жыл бұрын

    Dheri paxi action king lai dekhna pauda dheri ramro lagyo❤️

  • @pandabbk7612
    @pandabbk76122 жыл бұрын

    Nikhil daju Ra Prakash uncle lai namaste 🙏🙏🙏🙏♥️♥️dherai din paxi aaja Nikhil daju lai dekhna paiyo🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @rawdy4577
    @rawdy45772 жыл бұрын

    Love you nikhil dai ❤️🔥 miss you ❤️

  • @anuragianil656
    @anuragianil6562 жыл бұрын

    निखिल उप्रेतीको नयाँ फिल्म बन्नु पर्छ अहिले सम्म नेपाली फिल्म की रेकर्ड नै राख्ने छ कैले आउला निखिल दाईको नयाँ फिल्म करोडौं मान्छे को चाहना छ

  • @bhabinrasaili9529

    @bhabinrasaili9529

    Жыл бұрын

    आयो भैरब आउनु पर्यो 🙏

  • @pujakhati7354
    @pujakhati73542 жыл бұрын

    यस्तो राम्राे सोच भयर त हामी हजुर को Big fyna हो

  • @Rjbdon
    @Rjbdon2 жыл бұрын

    Wow mero favourite Nikhil dai ai dekherw nai purai program here .aaha Katy ramro bolnu vako hamro Nikhil dai..hjr ko bolne tarika kasailai chot puryaunw nakhojne bani aha sarai Mon paryo❤️❤️

  • @harikhadkaofficial949
    @harikhadkaofficial9492 жыл бұрын

    निखिल दाइको हरेक कुरा बिचार हिजो आज मलाइ सारै मन पर्छ ।

  • @khadkaramkumar3416
    @khadkaramkumar34162 жыл бұрын

    सारै मन पर्छ प्रकाश सरको कार्यक्रम

  • @bhabinrasaili9529
    @bhabinrasaili9529 Жыл бұрын

    धेरै राम्रो लाग्छ निखिल दाइ को कुरा अब आयो भैरब छितो ल्याउनु पर्यो दाइ🙏

Келесі