Nabirse Timilai || Rachana Rimal || Superhit Nepali Gazal || Bipin Kiran / Mahesh Khadka

Ойын-сауық

Presentation Of Kiran Creation Bipin Kiran's Superhit Nepali Gazal Nabirse Timilai || Rachana Rimal || Bipin Kiran / Mahesh Khadka
-------------------------------------------------
बि.सं. २०६४ मा रञ्जना म्यूजिक ईन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम् "किरण" भित्र समावेश यो गजल हामीले पुन : रिरेकर्ड गरेर लिएर आएका छौं । उक्त समयमा अञ्जु पन्त र जगदीश समालले गाउनु भएको यो गजलको लिंक समेत यही समावेश गरेका छौं ।
Female Version vocal : Anju Panta
• Video
Male Version vocal :- Jagadish Samal
• Video
🎶Audio Credits:-
♪ Vocal:- Rachana Rimal
♪ Lyrics:- Bipin Kiran
♪ Music :- Mahesh Khadka
♪ Arranger :- Kiran kandel
♪ Studio:- Sewa
♪ Recordist :- Yogen Mukarung
♪ Mixing/Mastering :- Muskan Mukarung
♪ Audio/Video:- Kiran Creation
-------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction :- Binod Bam
🎬️ Cinematographer:- Buddha Thapa
🎬️ Edit:- Binod Bam
🎬️ Post Production:- Sangrila Creation
© Kiran Creation, 2022
-----------------------------------
#RachanaRimal
#Nabirsetimilai
#Kirancreation
Social Links:-
Facebook:- tinyurl.com/KiranCreationPage
KZread:- tinyurl.com/KiranCreationYT
All the online rights are vested to Kiran Creation Pvt. Ltd. Illegal download and upload to another channel is strictly prohibited.

Пікірлер: 6 200

  • @kirancreationnp
    @kirancreationnp2 жыл бұрын

    तपाईहरुकै प्रिय गजल "नबिर्से तिमीलाई" प्रतिभाशाली गायिका रचना रिमालको स्वरमा लिएर आएका छौं, के कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनु होला साथै हाम्रो च्यानललाई सस्क्राइभ पनि गरिदिनु होला । धन्यवाद

  • @rameshbhandari1398

    @rameshbhandari1398

    2 жыл бұрын

    Sweet voice Rachana /anju didi ❤️❤️❤️❤️❤️❤️

  • @DollarVlogDipsanLimbs

    @DollarVlogDipsanLimbs

    2 жыл бұрын

    सर्ब प्रथम त सबै अग्रज सर्जक हरुमा नमस्कार यो एक ईतिहास बद्लियेको गजल गीत मा सदाबहार गीत नै भन्दा रफक नपर्ला अन्जु पन्त दिज्यु को छेउ पनि नपुगेको जस्तो लाग्यो मलाई चाहिँ बैनि को आवाज मा पनि मिठास दम छ तर यो गीत मरेको जस्तो लाग्यो केही कुरा छुटेको नपुगेको जस्तो लाग्यो ओर्जिनल गायक गायीका को नाम निसाना सम्म नि देखियेन यो त सरासर अन्याय भएको जस्तो लाग्यो गीतकार ज्युउ ले एत्ति सम्म गिर्ने काम नगर्नु भएको भए हुन्थ्यो री भर्जन मा सुन्न पाईयो बुनु को आवाज बाट सुभकामना 🙏🎼❤️

  • @gulmelikpmc

    @gulmelikpmc

    2 жыл бұрын

    जब कुनै गितकार या संगीतकार प्रतिस्पर्धाबाट ओझेलमा पर्छ्न तब आफ्नै ऐतिहासिक गितहरु पनि छोटो समयमै विभिन्न स्वरमा ल्याउने चेस्टा गर्छ्न भन्ने दरियो उदाहरण हो यो। बरु नयाँ सिर्जना पस्किए पो केही नयाँपन आउला नि । रिमेकको सिस्टम त एक पुस्ताले भुलेको सिर्जना अर्को पुस्तामा मेमोराइज गराउन पो गरिन्छ कि...

  • @biyoganuragi3124

    @biyoganuragi3124

    2 жыл бұрын

    यो गित बाट अन्जु पन्तलाई नसम्झनु एकदम अपमान हो चर्चामा आउनको लागी पैसा कमाउनको लागि मात्र हैन सङ्गीत र ओर्जिनल गायक गायिका साथै अग्रजलाई सम्मान पनि हुनुपर्छ।। अर्को कुरा यो गित यो युग को कालजयि गित थियो यसरी निकाल्नु पर्ने समय भाको थिएन, गितकार ज्यु अलिकती ध्यान दिए हुन्थ्यो कि भन्ने मात्र हो।। रचना राम्रो गाउन सक्ने गायिका हुन तर यसरी उहीँ गित रिलिज गर्दा र ओर्जिनल गायिकाको नाम कतै नआउदा भविष्यमा आउने नया सङ्गीत प्रेमिहरुले कसरी बुझ्ने???

  • @ramkumarrimal6254

    @ramkumarrimal6254

    2 жыл бұрын

    अन्जु पन्तको नाम चाहिँ राख्नु पर्दैन?????

  • @TajaKhabarTV
    @TajaKhabarTV2 жыл бұрын

    यो गित गाउँनुमा रचना बहिनी को केहि दोष छैन भन्ने को को हुनुहुन्छ ? 🙋‍♀️

  • @bishnuthapa8515

    @bishnuthapa8515

    2 жыл бұрын

    Ma xu

  • @sirjanashreeshmagar7336

    @sirjanashreeshmagar7336

    2 жыл бұрын

    Ma xuni sweet voice nani❤️

  • @birutmaharjan9299

    @birutmaharjan9299

    2 жыл бұрын

    Rachana ko kunai dos xaina

  • @tigerstarking8934

    @tigerstarking8934

    2 жыл бұрын

    MA xu

  • @nepstat

    @nepstat

    2 жыл бұрын

    गीतको मुख्य स्वामित्व संगीतकारमा हुन्छ । शब्द रचना त परिवर्तन हुने कुरै भएन, गाउन त जसले गाए पनि पाइन्छ।

  • @rameshdhungel2450
    @rameshdhungel24502 жыл бұрын

    मीठो गीतमा सुमधुर गायन! Best of luck Rachana Nani for your future career!

  • @user-cf7uh7jb3t
    @user-cf7uh7jb3t2 жыл бұрын

    एकदम राम्रो छ । अन्जु पन्तको गाउने शैली भन्दा फरक अनि मिठो छ । लाग्छ यो गीत original कात्तिके मह हो । Thank you for this sweet song रचना जी ।😊😊😊😊😊😊

  • @Nepalmero99
    @Nepalmero992 жыл бұрын

    भर्सन जस्को भएनी अंजु दि कोनाम नि जोडिनु पर्छ.. रचना बहिनीको स्वोरलाई सलुट👏👏👏👏

  • @wairagi12
    @wairagi122 жыл бұрын

    कलाकार को कुनै धर्म हुदैन बस कला नै ठूलो धर्म हो यो धर्म को गीत आउदिन भन्ना ले एक महान् गायिका हराउनु पर्यो miss u अन्जु दिदी ❣️

  • @manurasaili-1411

    @manurasaili-1411

    2 жыл бұрын

    सहि भन्नू हजुरले अन्जु पन्तले पहिले म हिन्दु धर्मको गित गाउदिन भनेकि थिईन।त्यसैले उनन्को खण्डन भएको थियो।कलाकारको कुनै धर्म हुदैन।

  • @pushparajadhikari3332

    @pushparajadhikari3332

    2 жыл бұрын

    Ekdam sahi kura ho.

  • @narayanfbj1031

    @narayanfbj1031

    2 жыл бұрын

    Right

  • @rajlimbulimbu3772
    @rajlimbulimbu37722 жыл бұрын

    अन्जु को स्वरमा अर्काइ मजा😘,रचनाको स्वरमा अर्काइ मजा ।राम्रो छ😘

  • @aaraingurung9974
    @aaraingurung99742 жыл бұрын

    अब आगामी दिनमा यो गीत जति जनाले गायपनि अन्जु पन्त म्याम को आवाज मात्र दिमागमा आउँछ । Anju Panta is Best as always ❤️❤️❤️

  • @Sonysunar3498

    @Sonysunar3498

    2 жыл бұрын

    शही हो

  • @tekbahadurtamang9069

    @tekbahadurtamang9069

    2 жыл бұрын

    K ko Anju hu Rachana Rimal vocal Amazing voice nice Anju panta lagent ho so aba Hami le Maya soprt Rachana Rimal

  • @himalrai8790

    @himalrai8790

    2 жыл бұрын

    Bro jo pai taily kaha esto sunaulo mouka pauxa ra.respect. taltent

  • @SagarSNofficialSAGAR30

    @SagarSNofficialSAGAR30

    2 жыл бұрын

    Anju panta dimag ma ayepani hajur yo geet wahako Vanda utkrista gayeki Xin rachana rumal le

  • @SPEEDYTourism
    @SPEEDYTourism2 жыл бұрын

    Rachana have big improvement on her voice day by day !! You will be historical legend !!

  • @mongolianchhabi1813
    @mongolianchhabi18132 жыл бұрын

    यति मिठो गजल पुन: रेकर्ड हुनु र रचना बैनीले गाउन पाउनु नै धेरै ठूलो कुरा हो । जगदिश समाल ज्यू को आवाजमा पनि रहेको यस गीतले अन्जु पन्तको स्वरमा पनि खुबै चर्चा बटुलेको थियो अब फेरि रचना बैनीको ख्याति अझ बढाओस । ❤️❤️ रचनाकार_विपिन किरण 🏆

  • @anupchandra172

    @anupchandra172

    2 жыл бұрын

    अन्जु पन्तको स्वरमा पनि होइन सर उहाँकै स्वरमा चर्चा थियो नयाँ भर्जनमा त आलोचना मात्र देखियो त !

  • @srijanaluitel2070
    @srijanaluitel20702 жыл бұрын

    म चै मोरङ्ग बाट हो रचना जिको फेस्बुक लाईभ बाट आको है कति मीठो स्वर मलाई त यो गित धेरै मन पर्ने गितहो सारै मन पर्छ गुड लक 👍️👍️👍️😘😘😘 best singer रचना जि मलाई मन पर्ने नायिका 👌👌👌

  • @bhaktilimbusingak4498

    @bhaktilimbusingak4498

    2 жыл бұрын

    Ramro xa tara orjunal vanda ramro hunuparthyo

  • @srijanamainali156
    @srijanamainali1562 жыл бұрын

    Rachana di hjr le dherai ramro geet gaunu vako xa ....hamro society ma support garni Vanda nii khuta tani dherai hunxan ... hjr aagdai badnus ...aafno Galti xaina hjr lai tha xadai xa guilty feel nagarnu aafno mn khusi parnu..

  • @dekendrathapa5862
    @dekendrathapa58622 жыл бұрын

    अति मिठाे गित रचना रिमाल काे स्वारमा रहेकाे शुभकामना छ रचना जि यस्तै यस्तै नयाँ गितहरु सुनिरहन पाँउ

  • @rameshsahi1824
    @rameshsahi18242 жыл бұрын

    मुटु छुने आवाज रचना बादर्निको😘😘

  • @KrishnaMahat-ce8ck
    @KrishnaMahat-ce8ck2 жыл бұрын

    अाहा सारै मीठो रचनाको अावाजमा अतिमिठो सुनियको छ।

  • @manojpariyar7005
    @manojpariyar70052 жыл бұрын

    Antar barta here pachi jhan man paraye timi lai rachana kasam purano bhanda pani jhan ramro cha unique ani fresh cha anand lagcha timro awaj sunda love you 😍

  • @prubitamu7489
    @prubitamu74892 жыл бұрын

    रचना रिमाल नानीलाई वधाई छ ।सारै मिठो स्वार सुनेर मज्जा आयो, Thank you Rachana nani.

  • @srijanaluitel2070
    @srijanaluitel20702 жыл бұрын

    Wow sweet song best of luck best singer racha ji 👍️👍️😘😘 मलाई त यो गित सारै मन पर्यो कति मीठो voice गुड लक 👍️

  • @santoshshrestha1559
    @santoshshrestha15592 жыл бұрын

    रचना बहिनी लगायत सम्पुर्ण टिमलाई शुभकामना ।।।।।

  • @ashishlopchan4508
    @ashishlopchan45082 жыл бұрын

    I enjoyed after listening this song with rachana's voice too🥰🥰 she is adorable 😻❤️ best of luck sis🥰🥰

  • @ManishKumar-cw2zi
    @ManishKumar-cw2zi2 жыл бұрын

    Not to forget, Rachana is a young singer. To sing up to this height is already a wonderful achievement. 👏👏 Please stop comparing.

  • @maya.gurungx

    @maya.gurungx

    2 жыл бұрын

    yes

  • @aitadimdung

    @aitadimdung

    2 жыл бұрын

    Anju is Anju ❤️

  • @guddutmz8863
    @guddutmz88632 жыл бұрын

    अन्जु जिको गितसङग दाज्न मिल्दैन किनकी, उहाँको अवाजमा गित सुन्नु पर्दा जो कोहि मान्छे पनि मन्त्ररमुक्त लठ्ठ हुन्छन् । always me old is gold.👌❤️

  • @Adhikson
    @Adhikson2 жыл бұрын

    अन्जु पन्तको साथसाथै रचना जि को स्वर पनि राम्रो छ ।दुबै नेपाली संगीत का खम्बा हुन् त्यसैले दुबैलाई सम्मान तथा माया । ❤️❤️❤️

  • @sonulama6472

    @sonulama6472

    2 жыл бұрын

    2,3 ota git gaudai ma khamba hudaina hjur, ka hira ra ka jhusil kira, beyond comparison..🤣😅😂

  • @Adhikson

    @Adhikson

    2 жыл бұрын

    @@sonulama6472 सबैको आफ्नो आफ्नो बिचार हुन्छ ,मैले मेरो बिचार राखे ।फुलको आखामा फुलै सन्सार .....। अनि हजुर रचना जि ले 3,4 भन्दा धेरै नै गित गायको हुनुहुन्छ ।

  • @bikramranamagar8713

    @bikramranamagar8713

    2 жыл бұрын

    Khamba vanne k ho ghar ko dhuri thami raheko dekhda ni tha painau hai tesai khamba vandini rachana ko varkhar start vako xa anju ji sangai tulana garera khambai vanera chadauna hunna umlesi pokhinxa

  • @bobdipesh9699
    @bobdipesh96992 жыл бұрын

    rachana version is too good love it, ko ko lai man parena yaha baya jada hunxa ra comments pani na garda hunxa, she did a great, aabo naya pusta haru le raz garne din ho.

  • @anilkirati568
    @anilkirati5682 жыл бұрын

    नबिर्से तिमीलाई किन बिना अर्थ यस्तो राम्रो सदाबहार सुनिरहू लाग्ने कालजयी गीत लाई रचना भर्जन भन्दै प्रस्तुत गरिएको

  • @reflectedreduce662
    @reflectedreduce6622 жыл бұрын

    जे हुन्छ राम्रैको लागि हुन्छ डराउनु पर्दैन दिदी बधाई छ ।

  • @preeyabantawarai9870
    @preeyabantawarai98702 жыл бұрын

    एक्दम राम्रो सुनियो हजुरको यो मिठो आवाज्मा नि खुसी लागिओ 😍😍

  • @bishaltmg6967
    @bishaltmg69672 жыл бұрын

    a new voice for a old song geet nai naya bhanaidinu vayo 🥰🥰🥰 ramro cha

  • @silasbaraily1088
    @silasbaraily1088 Жыл бұрын

    Very nice baini Rachana, appreciated hai, keep it up......

  • @mechikalikhabar
    @mechikalikhabar2 жыл бұрын

    यो रचना भर्सन भनेको के हो ? खै यो गितकि बास्तबिक गायिकाको नाम ? पुरानो गितलाई नयाँ बनाउनु राम्रो हो तर अन्जु पन्तको कतै नाम लेख्नु पर्दैन ?

  • @kausulimbu1415

    @kausulimbu1415

    2 жыл бұрын

    Yes, exactly. Same question.

  • @user-kn4xn8qj8j

    @user-kn4xn8qj8j

    2 жыл бұрын

    यो कुरा चाहिँ सहि भन्नू भो अन्जुको नाम पनि समाबेश हुनु पर्ने हो।।

  • @uniquesite3829

    @uniquesite3829

    2 жыл бұрын

    Gazaj anju panta ko pewa thori na ho .. forget anju pantha ko ho anju pantha malai ta tha xoina ..i know only rachana rimal

  • @niranjanadhikari8182

    @niranjanadhikari8182

    2 жыл бұрын

    Rachina ji ko anju pantha jasto heya xiina

  • @BibashChaulagain

    @BibashChaulagain

    2 жыл бұрын

    रचनाकार र संगीतकार भएपछि गायिका आवश्यक ठानेन होला । ज्यालामा गाउनु भयो आफ्नो मजदुरी लिनु भो जानू भयो होला ।

  • @gangaghartimagar7224
    @gangaghartimagar72242 жыл бұрын

    Orginal संग त compare गर्न मिल्दैन तर रचना स्वर मा नि दामी छ । Congratulation 🎊🎊 सफलता काे सुभ कामना ।।।।

  • @buddhimantamang1811

    @buddhimantamang1811

    2 жыл бұрын

    Sahi ho rachanako swor akdam ramro xa

  • @pmb5831

    @pmb5831

    2 жыл бұрын

    खै मलाइ रचनाको पनि मन पर्छ no offense to anyone

  • @anishsunar7065
    @anishsunar70652 жыл бұрын

    Yo geet ko Lagi anju panta is always and forever best

  • @bigyan.darshan
    @bigyan.darshan2 жыл бұрын

    Wow old song with new voice 😍❤️

  • @sandipmagrati8161
    @sandipmagrati81612 жыл бұрын

    अती नै लोकप्रिय गित सबै नेपालीले रूचाईएको गित पुरानो गित हाम्रो आदारणीय अन्जु पन्त दिदिले गाउनु भएको आजा रचना रिमालको आवजमा सुन्ना पाउँदा राम्रो लाग्यो ।।

  • @krishnasinghsaud7958
    @krishnasinghsaud79582 жыл бұрын

    उत्कृष्ट गीत अनि त्यस मा पनि रचना रिमालको स्वर वाह

  • @biswarajlimbu974

    @biswarajlimbu974

    2 жыл бұрын

    Anju panta ko vanda ramro gayeko x hai rachana rimal le

  • @moktanvlogs6159
    @moktanvlogs61592 жыл бұрын

    Dammi lagyo new virsion keep going rocking good luck rachana😘😘😘

  • @user-kl8le1wh4s
    @user-kl8le1wh4s2 ай бұрын

    Dammi babbal khatra song so sweet voice ❤❤❤❤❤❤❤

  • @PrakashBas
    @PrakashBas2 жыл бұрын

    अन्जु पन्तले यो गीत यति उत्कृष्ट गाएकी छिन् , भाव, लय कहि कतै खोट लगाउन नसक्ने गरी। रचना बहिनीले यो गीत राम्रो नै गाएको हो तर अन्जु पन्तले यो गीतलाई यसको उच्चतम बिन्दुमा पुर्याइसकेकोले फेरी त्यही उचाईमा पुराउन गाह्रो नै छ!

  • @nimalama4653

    @nimalama4653

    2 жыл бұрын

    thik

  • @user-kn4xn8qj8j

    @user-kn4xn8qj8j

    2 жыл бұрын

    त्यो ठाउमा त यो गित पक्कै पुग्दैन तर अन्जुको भन्दा दामी लाग्यो।।।

  • @asianboss3164

    @asianboss3164

    2 жыл бұрын

    Anju pantale ni lata mangeshwor ko geet gaunu vax lata g le jasto uchchatam binduma kaile puraunu sakdaina

  • @lekhnathsewa
    @lekhnathsewa2 жыл бұрын

    अाहा निकै मिठाे गजल पुनः रेकर्ड भएर अझ रचना रिमाल बहिनीको अावाजमा सुन्न पाउदा मन प्रसन्न भएको छ,सम्पुर्ण टिमलाई धेरै-धेरै धन्यवाद तथा सफलताको शुभकामना।❤️❤️❤️❤️

  • @surendraparajuli4152
    @surendraparajuli41522 жыл бұрын

    साह्रै मिठाे आवाज छ । रचना बैनीकाे प्रगतिकाे कामना छ । बजार हल्ला र खुट्टा तान्नेहरुबाट बच्नुहाेला,ढाल्न खाेज्छन नढल्नु र नआत्तिनु हाेला ।

  • @tamangbijaysyongbo9034

    @tamangbijaysyongbo9034

    2 жыл бұрын

    राम्रो छ तर अन्जुको जस्तो गितको गहिराईमा डुबेर गाको छैन

  • @bharatjirel4053
    @bharatjirel4053Ай бұрын

    रचना बैनिको स्वर निकै राम्रो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MJRFF-dn8lj
    @MJRFF-dn8lj2 жыл бұрын

    सानो बेला यो गित सुन्दा lyrics सुन्दा नि तेस्सै नि मन भक्कानिएर आउथ्यो तर अहिले पुरै गित नै आफ्नै लागि बनेको झैँ लाग्छ..!!😔❤️best wishes for this old masterpiece on new virsion💫🙏❤️

  • @madhavkc3007
    @madhavkc30072 жыл бұрын

    आहा कति राम्रो सारैनै मन पार्‍यो ।पुरानो recorded गाउन जो कहिलाइ पनि गाह्रो हुन्छ त्यहीमा दिगज गायिका अन्जु पन्तको गित जो कहिले आट गर्दैनन तर पुर्ण न्याय दिएर गाउनु भाको छ रचना बैनी बधाई तथा सफलताको शुभकामना ।

  • @kaledon343

    @kaledon343

    2 жыл бұрын

    Mero lado van sala ....purai git bigarekoxa ....yetikota ma afai gaunasakxu.....

  • @shalikramkhanal8564
    @shalikramkhanal85642 жыл бұрын

    धेरै राम्रो गीत , अझ राम्रो राम्रो गीत सुन्न पाउ बिपिन सर

  • @jsscreation9696
    @jsscreation96962 жыл бұрын

    Queen is queen Anju is always queen 👸

  • @deepika_jenie
    @deepika_jenie2 жыл бұрын

    रचनाको स्वरमा कमी छैन तर अन्जु दिदिको अभावको कमी चाहिँ महसुस भयो दिदिको गायिकिमा छुट्टै जादु छ यहि गित सुनेर अन्जु पन्त दिदिलाई धेरै मिस गरेँ ❤️❤️

  • @user-kd4tw5pb9f

    @user-kd4tw5pb9f

    2 жыл бұрын

    एक दुई पार्ट मात्र आफ्नो स्टइल मा गाको। राम्रो लाग्यो तर अन्तरा देखि त्यो यात्रा सुनौलो अन्जु जस्तो नोट फिल्मा गाउन सकेको छैन यो गित

  • @sitagiri1007

    @sitagiri1007

    2 жыл бұрын

    @@prakashlama6464 uhale bhanna khojnu bhako anju didi ko abhab mahasus bhayo yo geet ma, uhako geet aru kasile gaauda kata kata uha xute jasto mahasus bhayo hola, malaai pani bhaxa I'm agree with Deepika ji. Kamsekam comment bujhera ta reply dinus mahashaye

  • @pmb5831

    @pmb5831

    2 жыл бұрын

    @@prakashlama6464 aafaile aafailai expert banayo birkhele... arule rachanako pani manparyo bhanda kaslai keko ttauko dukhai... anju has her own position. you dont need to make rachana small to say anju is great.

  • @nirajlimbu268

    @nirajlimbu268

    2 жыл бұрын

    I agree with you 🤚🤚

  • @gobinlimbu8338

    @gobinlimbu8338

    2 жыл бұрын

    @@prakashlama6464 ulto janmeko thiyo ki k ho? 🤣🤣😂😂😂😂😁😁😁

  • @kiranparajuli7606
    @kiranparajuli76062 жыл бұрын

    The only thing missing here is a genuine heart break situation. Chulbule manxe le ekkasi sad geet gayeko jasto bhayo. Pain and sorrow of heart break is the extra flavor what this gazal deserves. Waiting for revised unplugged version of the same. All the best.

  • @savageff5123
    @savageff51232 ай бұрын

    I am just 21 but this song hits me different 😢😢❤

  • @bhimdahal4127
    @bhimdahal41272 жыл бұрын

    रचनाकाे स्वरमा जादु नै छ !

  • @panditkabita3128
    @panditkabita31282 жыл бұрын

    नया भर्जन हेर्न त हेरियो तर मज्जा आएन पुरानो जस्तो । के नपुगेको के नपुगेको जस्तो भयो अनि गित को आधा आधीमै पुरानो हेर्न तिर लागियो #पुरानो भनेको पुरानै हुन्छ ।

  • @rabinilameli4740
    @rabinilameli47402 жыл бұрын

    राम्रो छ हजुर को voice मिठो लाग्यो धेरै पछी सुन्दा

  • @karnagurung8005
    @karnagurung80052 жыл бұрын

    Waw kati mitho shor rachana bunu 👌👌👌👌❤️❤️❤️

  • @khatrichhetri837
    @khatrichhetri837 Жыл бұрын

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद रचना लाई ❤

  • @premkaucha6156
    @premkaucha61562 жыл бұрын

    न बिर्से तिमिलाइ …! न पाय तिमिलाइ !! बिना अर्थ दिलमा सजाय तिमिलाइ💃🏻🌺🌺💕I love her .

  • @rossybhatt928

    @rossybhatt928

    2 жыл бұрын

    😭😭💔

  • @bobowl1557
    @bobowl15572 жыл бұрын

    अन्जु दिदि को याद आयो miss you Legend 🙏🏻❤️

  • @rezlamichhane8116

    @rezlamichhane8116

    2 жыл бұрын

    Absolutely anju didi old is gold she is legendary

  • @pokkajolly21

    @pokkajolly21

    2 жыл бұрын

    Naam ta xaina ta anju didi ko

  • @laxmanpandey82

    @laxmanpandey82

    2 жыл бұрын

    👍️👍️👍️

  • @shankar_karki

    @shankar_karki

    2 жыл бұрын

    हुलेलिया अन्जु

  • @bobowl1557

    @bobowl1557

    2 жыл бұрын

    @@BP-jq1ru yo geet suner aayo vanya bey 🙄

  • @bimalbastola5243
    @bimalbastola52432 жыл бұрын

    सलाम छ विपिन किरणलाई जसले सृजना गर्यो र सलाम छ महेश खड्कालाई जसले सृजनालई उत्कृष्ट संगित दियो यस्तै गरि सलाम छ रचना रिमाललाई जसले संगितकार र सृजनाकारको गितलाई उत्कृष्ट लयमा पस्कियो ।।। फेरि पनि सृजनाकार र संगितकारलाई चाँहि अोझेलमा पार्ने काम नगरियोस हामी नागरिकले चिन्ने भनेको रचना रिमाललाई मात्र हुन्छ यो स्वभाविक हो तर सर्जक र संगितकारलाई पनि रोयल्टि दिईयोस । ।।धेरै चलेका गितका सर्जक र संगितकार अार्थिक अभावमा भएर उपचारका लागि सहयोग माग्दा यो मनमा चसक्क काडाले बिजेको अनुभुति हुन्छ। त्यसैले सर्जक र संगितकारलाई दर्शकले चिन्दैनन् तर गायकले चिन्नै पर्छ र रोयल्टि दिनै पर्छ।।।।

  • @lalitashrestha1336

    @lalitashrestha1336

    2 жыл бұрын

    K ko salam

  • @bigladdu2513

    @bigladdu2513

    2 жыл бұрын

    K vanxa yo gule

  • @Quoteinfo12

    @Quoteinfo12

    2 жыл бұрын

    @@lalitashrestha1336 ta gayera herna ta teso abye artist lie respect garna sik pakay mula

  • @nirajrai2859

    @nirajrai2859

    2 жыл бұрын

    @@Quoteinfo12 bolna aaudaina respect garna girls ko aaudaina vaney tw na bol talai kai vaney ani artist ko respect ko kura garxas vaney khoi tya anju panta dii ko name jodey ko tya nau nisana xaina alik bujeyrw bol

  • @aitasunuwar6485
    @aitasunuwar64852 жыл бұрын

    Rachana Rimal is the best and next Legend..!!!💪💪

  • @krishnachhetri9437
    @krishnachhetri94372 жыл бұрын

    Such a brilliant and sweetness voice...Rachana keep going on🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harikattel4093
    @harikattel40932 жыл бұрын

    साँच्चै नै मन छुने अनि मर्मस्पर्शि😍😍😍

  • @devdevpari
    @devdevpari2 жыл бұрын

    अति उत्कृष्ट लाग्यो रचना बैनी ।

  • @pravinarai9921
    @pravinarai99212 жыл бұрын

    You had truly grabbed music industry Racha rimal keep moving a head and many many congratulations for ur bright future

  • @gulmelikpmc
    @gulmelikpmc2 жыл бұрын

    जब गितकार या संगीतकार ओझेलमा पर्छन तब आफ्नै हिट गितहरु पनि नयाँ नयाँ स्वरमा पस्कन थाल्छ्न जस्को दरिलो उदाहरण यहि हो ।

  • @dgccreation4827

    @dgccreation4827

    2 жыл бұрын

    agreed

  • @ramsrai4617

    @ramsrai4617

    2 жыл бұрын

    agree

  • @jennyshrestha1085

    @jennyshrestha1085

    2 жыл бұрын

    🙏🙏🙏

  • @sheenatamang

    @sheenatamang

    2 жыл бұрын

    100% true

  • @nancytmng1206

    @nancytmng1206

    2 жыл бұрын

    Agreed 💯

  • @reshmasubba8929
    @reshmasubba89292 жыл бұрын

    Sweet song...Old is Gold! Both are unique...Anju Panta is one of the famous singer..and can't be compare!she has her own personality..n unique in her singing!

  • @sumanlama5965
    @sumanlama59652 жыл бұрын

    Nice nice rachana rimal ji. Loved it..

  • @atishrjp1090
    @atishrjp10902 жыл бұрын

    धेरै धेरै शुभकामना छ रचना रिमाल लाई म लाई धेरै खुसी लाग्यो love you

  • @mangjabungcollection1444
    @mangjabungcollection14442 жыл бұрын

    अब रुक्सना लिम्बुको स्वरमा पनि आउनु पर्‍यो यो गीत रचना रिमालको स्वरमा एक बेग्लै स्वादको चाख लाग्दो सुनियो अन्जु ज्यु को स्थान छँदैछ् । शुभकामना सम्पुर्ण टिमलाई अमर गजल गीतको लागि 👏❤️🌺🙏

  • @nepalikancha5401

    @nepalikancha5401

    2 жыл бұрын

    Ho aaba ruksana ko ma luawnu parx

  • @BhojpurDabali
    @BhojpurDabali2 жыл бұрын

    अन्जु पन्तको आवाजमा ब्लकबस्टर गीत एकदमै मिठो छ, रचना रिमालले पनि मिठो गाएकी छिन् बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा

  • @johnraya2853

    @johnraya2853

    2 жыл бұрын

    exactly i agree with your precious opinion.🙏

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    2 жыл бұрын

    kzread.infoeCwvHXTJX6Q?feature=share

  • @manojtamang6859
    @manojtamang68592 жыл бұрын

    anju panta ko vandaa daami x voice

  • @ramkrishnalama5584
    @ramkrishnalama55842 жыл бұрын

    Wow Ramro x Rachana bahini keep continue 👌👌👌👌👌👌

  • @aryal2056
    @aryal20562 жыл бұрын

    मेरो favourite गीत त्यसमा पनि favourite singer ले गाएको सुन्दा मनै हरर।नयाँ पुस्ताको नयाँ गायिका रिमालजी लाई शुभकामना। यो गीत सुनाएकोमा धन्यवाद पनि 😘

  • @manikarai809

    @manikarai809

    2 жыл бұрын

    अरुको कपि गर्नु भन्दा आफ्नै रचनामा नयाँ सृजना गर्नु is the best..but voice is outstanding 👌👌👌👌

  • @misschettrisikkim8395
    @misschettrisikkim83952 жыл бұрын

    She has done brilliantly...!!! new commer and talented singers/ artists get hurdles everywhere it's not the new thing just believe in yourself.

  • @sitathapaxettry221
    @sitathapaxettry2212 жыл бұрын

    रचना रिमालको उज्ज्वल भबिस्यको कामना सानातिना झिझामसिना कुरा हुन्नु हुन्न ल 😍😍😍❤️

  • @bhismavideos
    @bhismavideos2 жыл бұрын

    Finally Appreciated for added this song Original Singers both Anju Panta & Jagdish Samal ......in fact Rachana Rimal done awesome job ....

  • @karkidai4387
    @karkidai43872 жыл бұрын

    100 times better than the old version / vocal

  • @kiranchamling1662
    @kiranchamling16622 жыл бұрын

    Rachana rimal version ramro lagyo..best wishes Rachana baini❣️❣️

  • @imanrai9449
    @imanrai94493 ай бұрын

    Best versatile modern singer Rachana Be always the best

  • @nabinghimire9557
    @nabinghimire95572 жыл бұрын

    Rachana is Rachana .... Dami

  • @Ramrarachana
    @Ramrarachana2 жыл бұрын

    नयाँ पुस्ताकी सुमधुर स्वरकी धनी रचनाले यो गजललाई सक्दो न्याय गरेर गाउनु भएको छ। बधाई छ।

  • @ankitchaudhary6582

    @ankitchaudhary6582

    2 жыл бұрын

    रचना रिमाल को यो गीत राम्रो छ but new creation लाई parority दिँदा एक दम राम्रो हुनेछ।।।because remake मात्रै गरेर नयाँ cretivity पछाडि पर्न सक्छ so।।।hope you understand

  • @Ramrarachana

    @Ramrarachana

    2 жыл бұрын

    @@ankitchaudhary6582 यो गजल नेपाली सांगितिक क्षेत्रमा सांगितिक गजलले उचाइ चुम्दै गर्दाको कालखण्डमा सर्वप्रीय गजल थियो । मलाई याद छ नेपालमा रेडियो FM मोवाइल जताततै औधी बज्थ्यो र भारतमा पनि धेरै श्रोताले रुचाएका थिए । यो आफैमा Superhit गजल हो। अन्जु पन्तको सुमधुर स्वरले सजिएको यस गजलले नेपाली सांगितिक क्षेत्रमा गजललाई एक विशेष स्थान दिलाउनमा सहयोग गरेको छ। अन्जु पन्तको नाम कतै देखिएन Description मा यो चित्त बुझेको छैन।

  • @user-kn4xn8qj8j

    @user-kn4xn8qj8j

    2 жыл бұрын

    @@ankitchaudhary6582 हो उ बेलामा धेरै चलेको गित हो तर मलाइ त अन्जुको स्वरमा भन्दा रचनाको स्वरमा दामी लाग्यो।।

  • @sugamlawati3065

    @sugamlawati3065

    2 жыл бұрын

    @@user-kn4xn8qj8j सर स्वर सम्राट नारायण गोपाल को गित rai is king राजेश पायल राइ ani यम बराल ज्यु ले पनि त्यो भन्दा राम्रो गाउनु हुन्छ तर ,गाउनु भन्दा पहिले यो गित उहाको हो न्याय गर्न सक्छु कि सक्दिन भन्नू परो नाम खुलाउनु परो

  • @gopalshrestha007
    @gopalshrestha0072 жыл бұрын

    Mesmerising as old version❤️❤️ Salute to Rachana for your courage to give new version for this song👏👏

  • @roshanlothyal6947
    @roshanlothyal69472 жыл бұрын

    Always sopport hjr yasai gari saphalta ko sikharama chadhnu naramro vanne ta hajar hunxan tara hjr kahile pani na rokinu hjr lai sadhai Maya prem gari rakhne xau 🙏🙏🙏🙏😔😔🥰🥰🥰🥰🥰

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri21492 жыл бұрын

    रचनाको आवाजमा पनि छुट्टै आनन्द र मिठास छ।।।कुरा काट्नेको पछि नलाग्नु।।।इन्द्रावती बगिरहन्छ निरन्तर ।।।।

  • @pawanyonjan3514
    @pawanyonjan35142 жыл бұрын

    👍Awesome voice rachana sis . All the best for whole team.

  • @sangharsh_sargam_official4120
    @sangharsh_sargam_official41202 жыл бұрын

    Wau Great voice really heart teaching ❣️❣️🙏🙏❣️🙏🙏 all the best rachana god bless you.

  • @RekhaMalla-xm7rt
    @RekhaMalla-xm7rt2 ай бұрын

    Rachana bainiko sor ma yo git sunda sarai man xoyo

  • @ayushmajhi2097
    @ayushmajhi20972 жыл бұрын

    Aafno sundar desh lai tyagera america ra urop khojdei jane gaikalai hami kina manne hamilaita aafnei desh lai maya garne kalakar dammi

  • @shishirghimire
    @shishirghimire2 жыл бұрын

    Original is never faded. Rachana did a good job with this. But, original is soul wrenching!!

  • @balkrishnarawal2111

    @balkrishnarawal2111

    2 жыл бұрын

    सुन्दर स्वर ।🙏🙏🙏

  • @promoods9242

    @promoods9242

    2 жыл бұрын

    absolutely 😊

  • @sarojbk3122

    @sarojbk3122

    2 жыл бұрын

    @Bibek Chettri sister lai gauna laya bhai go ni

  • @Toystvs

    @Toystvs

    2 жыл бұрын

    5%

  • @sarojstha44

    @sarojstha44

    2 жыл бұрын

    Originals never fade. Rajana did a great job with this. However, the original is even more soul-wrenching.

  • @deepathapa7540
    @deepathapa75402 жыл бұрын

    Dherai ramro suniyko cha. Malai ta man paryo.

  • @prabhashrestha614
    @prabhashrestha6142 жыл бұрын

    Rachanako swarma jadu xa best of luck

  • @thokardipendra3285
    @thokardipendra32852 жыл бұрын

    धेरै बधाई छु रचना तिमी लाई

  • @bimallama3758
    @bimallama37582 жыл бұрын

    अन्जु पन्त दिदी काे गित लाई रचाना रिमाल ले राम्राे संग न्याए दिएर निभा काे छ गित एक दम मन छुने छ राम्राे लाग्याे!! Good luck 💓💓🙏🙏

  • @meenapulami4460
    @meenapulami44602 жыл бұрын

    यो गीत सुने पनि धित नै नमर्ने गित,,थियो,,,अब रचाना जि को आवाजले त झन देश नै खाने हो,,हामी गित संगित पारखी हरुको लागि अत्यान्तै खुशिको कुरा हो,,सफलको लागि बधाइ अनि अग्रिम शुभकामना रचना जि जय गीत जय संगित,🎼🎼🎤🎧️🎶🎵🎹🎸🎻

  • @purnimalimbu6816

    @purnimalimbu6816

    2 жыл бұрын

    सुरना ताल को सोर मा कसरी देश खान्छ हो कमेट हेरे भै गो नि यो गित ले देश खाको होकि रचना ले आलु खाको थाहा भै हालो नि 😆😆😆😁😁

  • @anjugautam1803
    @anjugautam18032 жыл бұрын

    जतिसुने पनि नअघाउने म 💞💞

  • @yubarajoli4808
    @yubarajoli48082 жыл бұрын

    धेरै राम्रो

  • @kanchanbasnet8024
    @kanchanbasnet80242 жыл бұрын

    Beautiful song. Amazing voice. Best wishes.

  • @rameshrai9492
    @rameshrai94922 жыл бұрын

    singer रचना रिमालको स्वरमा यो गीत सुन्न पाइयो, तर अन्जु पन्त दिदिले जति यो गीतमा न्याय दिनुभएको छ त्यति चाहिँ रचना रिमालले न्याय दिएको मैले पाउन सकिन । so old is always gold miss you anju didi

  • @Dipakfoodseatingchanel678
    @Dipakfoodseatingchanel6782 жыл бұрын

    Rachana ji ko shor aka damai ramro xa ma sadai hjrko support ma huni xu 🥰🥰🥰

  • @anuparajuli4921
    @anuparajuli49212 жыл бұрын

    Congratulations entire team🙏🙏💝💝

  • @HemRodung
    @HemRodung2 жыл бұрын

    अत्यान्तै सुमधुर स्वर । फेरिपनी यो गितलाई सम्पूर्ण गित सङ्गीत प्रेमिहरुको मन मा जगाईदिनु भएको छ। सर्जक विपिन किरण ज्यूप्रती नमन! यति सुन्दर सिर्जनालाई फेरि जगाउने प्रयत्न गर्नुभएको मा।

  • @parbatikumal3502
    @parbatikumal35022 жыл бұрын

    उ जमानाको सुपर हिट गजल अनि एक्दम मन परेको गित भएर होला अन्जु पन्त version नै मन पर्यो मलाइ त।

  • @RamBishwokarma-el6dp
    @RamBishwokarma-el6dp2 жыл бұрын

    राम्रो छ कभर ❤️

Келесі