Unko Preeti || उनको प्रीति || By Narayan Rayamajhi, Rachana Rimal - Prabin Bedwal
Ойын-сауық
Unko Preeti || उनको प्रीति || By Narayan Rayamajhi, Rachana Rimal - Prabin Bedwal
#Unko_Preeti #Narayan_Rayamajhi #Rachana_Rimal #Prabin_Bedwal
गीत
उनको प्रीति.. - Unko Preeti
रचना
राष्ट्रकवि माधव प्रसाद घिमिरे - Rashtra Kavi Madhav Prasad Ghimire
संगीत
नारायण रायमाझी - Narayan Rayamajhi
गायक
प्रविन बेडवाल - Prabin Bedwal
गायिका
रचना रिमाल - Rachana Rimal
पहिलो गायक÷गायिका
जगदिस समाल /सपना श्री - Jagadish Shamal , Shapana Shree
संगीत संयोजन
बि.बि. अनुरागी, - BB Anuragee
मिक्सिङ्ग
श्याम श्वेत रसाईली - shyam sweet rasaily
बासुरी
रत्न बि.क. - Ratna B.K.
मेकअफ
बिर्मा खड्का - Birma Khadka
छायाकंन/सम्पादन
मिराज अर्याल - Miraj Aryal
कलाकार
उदिराम खड्का - Udi ram Khadka
बिन्दु खड्का - Bindu Khadka
बिबेक खड्का - Bivek Khadka
मनोज खड्का - Manoj Khadka
राकेश सोनी - Rakesh Soni
धन्यवाद
पारस रायमाझी - Paras Rayamajhi
उनको प्रीति पैले हो की , मेरो प्रीति पैले
जान्दिनँ म - एकैचोटी के भो कुुन्नि कैले
यती राम्रो मुहार हजुर, पैले कहाँ थियो
बल्ल देखे - बलेपछी नजरको दियो
उनको नजर पैले हो की , मेरो नजर पैले
जान्दिनँ म - एकैचोटी के भो कुुन्नि कैले
एउटा पर्दा उघारे झै दुईतिर हाँसी
पुरिबको जुन झ¥यो पश्चिमबाट ब्याँसी
उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले
जान्दिनँ म - एकैचोटि के भो कुन्नि कैले
बेनीघाटमा उनीसित भेट भयो अस्ति
आज लाग्छ सधैभरी संगै थीईन जस्ती
उन्को अर्पन पैले हो की मेरो अर्पन पैले
जान्दिनँ म - एकैचोटि के भो कुन्नि कैले
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
Пікірлер: 8 300
नमस्कार म रचना रिमाल्😊😊 धेरै पहिलेनै सबैको मन मन मा बस्न सफल गीत राष्ट्रकवि माधबप्रसाद घिमिरे ज्यु को शब्द आदारणिय गाएक, सङीतकार तथा निर्देशक नारायण रायमाझी ज्यु संगीत , जगदिश समाल सर र सपना श्री म्याम्ले स्वर प्रदान गर्नुभयको गीत (उनको प्रीति पहिले होकी मेरो प्रीति पहिले ) नयाँ स्वरुपमा तपाइहरु समक्ष मेरो र प्रबिन बेडवाल दादा को स्वर मा लिएर आएका छौ र सबैको माया र आसिर्बाद को अपेक्षा मैले गरेका छौं सिक्दै छौं पहिले को गीतमा जस्तो न्याय दिन नसकेको हुौंला एउटा नयाँ प्रतिभा सम्झेर माया दिनुहोला !!यती ठूलो अवसर दिनुभयेकोमा आदरणीय नारायण रायमाझि सर लाई धेरै धन्यवाद भन्न चाहन्छु॥🤗🤗
@bishnukc6257
3 жыл бұрын
बैनी मलाई एकदमै राम्रो लाग्छ तिम्रो voice सुनीरहु लाग्ने सफलताको शुभ कामना
@sunilkhatri17
3 жыл бұрын
Ok rachana ❣️
@meelanthapamagar5894
3 жыл бұрын
I love it sis❤
@shivachhetri511
3 жыл бұрын
my bast is prabin
@KharelJodi
3 жыл бұрын
धेरै राम्रो छ बुनु , keep going ☺️
रचना बैनी काँचो हिरा थिइन् जसलाई पहिचान गरेर टल्काउने न्य्हु सरलाई सलाम
@gitarana8753
3 жыл бұрын
Kati mithoo sabda haru suni rahujasto
@subodhgurung5422
3 жыл бұрын
Ekdam samartha xu
@dambarkarki7413
3 жыл бұрын
yes
@pravinchettri1032
3 жыл бұрын
Tei ta asli hira ko pahixan garekai ho wahale
@noobpubggamingnepal2163
3 жыл бұрын
Yes
तर डाउन लोड चाहिँ किन हुन्न क्या
एक दिनमा 12 पटक सम्म हेर्ने जति यता।।
नारायण रायमाझी सर को नजरमा पर्न सफल रचना र प्रविन जि लाई बधाई छ।उहाको हात बाट धेरैले आफ्नो भविस्य बनाएका उदाहरण प्रशस्त छन।
प्रेम गरिन्छ्की हुन्छ माधब बुवाको यो भनाइ निकै राम्रो लाग्यो माधब बा हजुर जहाँ भयेपनी हामी नेपाली हरुको मनमा सधै रहिरहनु हुनेछ
मुटु छोयो यो गित सुन्दा, राष्टकवी माधव घिमिरे अमर रहुन❤️❤️
I am from India, uttarakhand, I don't know Nepali but I loved this song really heart touches song, voice and music. God bless you all Artists.
@sushilkc1581
3 жыл бұрын
I love utrakhand bro i stay there gaurikund 2 year from nepal
@dunyabagra2795
3 жыл бұрын
Exactly 👍👍
@pushpaandsandipofficial7621
2 жыл бұрын
I like utrakhand
@theperfectmedia3594
2 жыл бұрын
kzread.info/dash/bejne/p4uYs7aAYafacaQ.html
@ganeshbhandari893
2 жыл бұрын
I'm Nepali grew up in Hyderabad India.. love from Hyderabad..yeti ramro muhar Hjr pahile kaha thiyo.. Beautiful lines ❤️👍
रचना नानी तिम्रो स्वरमा जादु छ। यस्तै राम्रा शब्द र संगीत भएका गीत हरू मात्र गाऊन सल्लाहा।
रचना को प्रगती देखेर अति खुशी लाग्छ प्रबिण त उस्ताद नै हो।
The one who's listening this song in this era have good taste in music god bless you all❤️
@hackerrai8486
3 жыл бұрын
Thanks man and you too
यो कालजयी गित हेर्नु भन्दा नि आखा चिम्म गरेर सुन्न झनै मजा आउछ ।😍😍😍😍😍💕💕💕💕👍️
कुनै रियालिटी शो को विजेता हुनु नै,जिन्दगीको अन्तिम सफलता होइना,जिन्दगीभरको मेहनतले नै मान्छेलाई सर्वोतम बनाउछ। आज यो गित सुन्दा सारै आनन्द आयो।प्रविन र रचनाले आज अग्रज श्रष्टालाई यो गित मार्फत सम्मान गरेको महशुस गरे।यति राम्रो गितलाई पुन जन्म दिएकोमा र आगामी साङ्गेतिक जिवनको शुभ-कामना
*रियालिटी शो* मा ताज पहिरने भन्दा नपहिरने कलाकार नै हिट हुनु ले जनाउछ र जनाउदै पनि आएको छ।सम्मान छ आदरणीय सर्जक तथा संगीतकार नारायण रायमाझी सरलाइ प्रतिभाको छनौट गर्दै कालजयी शब्द समाहित गीतहरु लाइ पुनः सुन्ने अवसर दिनु भएकोमा😘😘
@saritarai3411
2 жыл бұрын
Yesss
I don't understand the language, but I always used to listen Nepali music and really enjoyed it.
@Americanlife2014
2 жыл бұрын
No body can explain you for the people side I gonna say big sorry cuz I fell hard to explain all the meaning really feel sorry 😞
@sujanarai730
2 жыл бұрын
Thanks for your love
@saeunshrestha642
2 жыл бұрын
Indian haru Lea bujdaina Rachana diju ko language maile tw bujdina tme haru Lea k bujla
@OMG-ky7df
26 күн бұрын
music has no language
I listened this song in 1986 for the 1st time from Radio Nepal. Still love to listen.
निकै मीठो भाका,राष्ट्रिय कवि प्रति हार्दिक श्रद्धा सुमन ❤️❤️❤️
@ramkrishnalamichhane1527
3 жыл бұрын
स्वोर त दुबै जनको जादु भरे जस्तो जति सुने पनि न अघाइने
50 पटक भन्दा बडि यो गित सुन्ने जतिले यहाँ लाइक ठोकुम त
@vishmaneupane2189
3 жыл бұрын
Lagvag 500 vayo hola
@dipakghale2214
3 жыл бұрын
Me to
@muktipulamimagar5465
2 жыл бұрын
50;60 choti ta maile ni here hola ho
@milantamang2540
2 жыл бұрын
Kiw
@indubardewa7537
2 жыл бұрын
without download hai mata...
आहा!जति सुनेपछि सुनिसुनी रहु जस्तो लाग्छ।।।।
I'm from Himachal and I don't understand Nepali language but still listening this song because music has no language, no boundaries, no walls.
पुरानो गित फेरी नयाँ आवाजमा सुन्दा झनै मन छोयो रचना र प्रबिनलाई अझ प्रगतिको कामना!
@myyoutubenew1926
3 жыл бұрын
Wou so nic sng 😍😍😍
आहा क्यामिठो गित शब्द जस्तै उस्तै स्वार पनि आदरणीय हाम्रा लमजुङेका सान माधम घिमिरे हजुरबुबा प्रती हार्दिक श्रद्धाञ्जली हजुरको सोर्गमा बाँस होस
@subinthapa3656
3 жыл бұрын
#LovefromdubaiLoveLamjung
Prabin bhai and Rachana baini are gems of Nepal. Modern narayan gopal and tara devi 🎶 respect to Narayan Rayamajhi 🎼
@saranrai7236
Жыл бұрын
राष्ट्र कवि माधव प्रसाद धिमिरेको गीतलाई गाउन् पाउनु कत्ति ठूलो अहोभाग्य,दुर्इ स्रस्टा हरुको प्रस्तुति खुबै मीठो।
याे गित सुनदा मलाई माधव प्रसाद घिमिरे जिकाे याद अायाे बिचरा हामी माझ हुनुहुनन उहाँको शब्द अमर छ
राती सुत्दा यो गीत नसुने पछि निन्द्रै लाग्दैन 😍😍 कति मिठो शब्द,आवाज आहा ❤️🙏
@bikalsilwal5534
3 жыл бұрын
Yo geet bannu vanda aagdi raat vari uthni ho??🙄🙄😝🤣🤣
@binitachamling6092
3 жыл бұрын
🤣🤣🤣🤣
@luckydlucky5379
3 жыл бұрын
@@bikalsilwal5534 😂😂😂
@bikalsilwal5534
3 жыл бұрын
@@luckydlucky5379 😁😁😁
@bikalsilwal5534
3 жыл бұрын
@@binitachamling6092 😁😁
Waoooooo नारायण रायमाझी,प्रवीण बेडवाल,रचना रिमाल❤️तिनै जना मन् पर्ने ।।गायक गायिका त्यसैमा उहाको कृति waaooo ❤️👌🏻
रचना रिमाल शब्द शब्दमा प्राण भरेर आउ तिमी सबैको प्यारी मन मन्दिरमा छाउ तिमी राष्ट्रको गहना बन्न बाँकीनै छ गीत संगीतमा सातैसुर भरेर गाउ तिमी
big congratulations for crode club 💐❤️
धेरै राम्रो गाएका छन प्रबिण र रचनाले, बधाई छ ।
@entertainmentforworld8658
3 жыл бұрын
"kzread.info/dash/bejne/hGl_0s-ydq_XdNY.html new song of prabin bedwal" share by big fan of prabin bedwal SHARE AND SUPPORT HIM OUR IDOL
यतिखेर स्वर्गीय माधव प्रसाद घिमिरे ज्यु हाम्रो माझ हुनुहुन्थ्यो भने कति खुशी हुन्थे होला!!😥😥 Mind blowing...keep it up both of U #Prabinbedwal & #Rachanarimal also entire team God bless u 😍😍🙏🙏🙏
I'm from India uttarakhand. I love nepali song❤ Thanks to Reema Entertainment for bringing us this golden song.❤
Love from Uttarakhand ❣️❣️❣️
सुमधुर स्वरका धनि प्रबिण र रचनाको आवाजमा गित झनै मिठो सुनियो।👏👏👏👏👏
@bikashneupane485
3 жыл бұрын
kzread.info/dash/bejne/Z39hmpuSmrbMmps.html यो भिडियो हेर्नुस हासेर कट्टुमा आची फुस्किन्छ
यति मिठो गित जति सुनेपनी नथाक्ने गीत जगदीश र सपना श्री स्वरमा।झन नारायण सरले यति मिठो स्वरको धनी प्रबिन र रचना लाई फेरि गाउन दिनुभएको कस्तो मिठो ।बधाई छ सम्पुर्ण तिम लाई ।
WoWO Rachana voice chai mitho xa jati suneni sunum sunum lagne🥰🥰🥰🥰🥰🥰
Its something very special and suspecious 😘😘
आहा !! प्रतिक्रियाको लागि शब्द नै पाइन 😍 मनको मान्छे रचना र प्रबिन 😍
धन्न मोबाइलको जमना आयो। मोबाइल किन्न सक्ने सम्म धन्न भएछु नत्र यति मीठो स्वर सुन्ने अवसर गुमाउने थिएछु।धन्यवाद जमना।अरू त त्यतिकै हुनुन्छ।
@simantaudash172
3 жыл бұрын
🤣🤣🤣🇳🇵🤣🤣
@jerrysampang1899
2 жыл бұрын
😭😭😭❤❤🍒🍒
@mohanzimi1385
2 жыл бұрын
हो साँच्चिकै ,क्या मेरो मनको कुरो भन्दिनु भो सर्👍️
Superb 👍👍👍
Jati suneni sunusunu lagne sarai ramro xa hajur
रास्ट्र कवि माधव प्रसाद घिमिरे प्रति भगवान सङ्ग आत्म चिर शान्ति को कामना गर्दछु,र यो समयमा मलाई मन पर्ने द्वया कलाकार प्रबिन बेडवाल र रचना रिमाल लाई सङ्गितमय उज्ज्वल भबिस्यको हार्दिक शुभकामना छ,
फोटोफिरिममा पछिको धेरै मन परेको गित यो लाग्यो प्रवीण रचना दुवैको स्वर मीठो छ
अति अति नै मिठासले भरिपुर्ण!!!!
कति मीठो श्वर रचनाको आहा।
यो भाई बहिनीको आवास सुनेर फेरि पुरानो record पनि सुने राम्रो पहिलाको को नी अझै बढी मिठास #प्रविन_रचना भाई बहिनी❣️❣️🙏🏼👌
सायद राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यू सोर्ग बाट यो गीत सुनेर धेरै खुसी हुनु भएको छ होला धेरै राम्रो गाउनु भए काे छ दुवै जना ले नारायण दाई लाई धेरै धन्यवाद राम्रो गायक गायिका छनोट गर्नु भय काे छ करोड क्लब मा पुरायौं हैं यो गीतलाई
Dherai ramro xa
Kal jhai vaka sadhai amar rahanexan. Congratulations. Both of you.
देश खाने भयो यो गितले, राष्टकवि प्रति श्रदा सुमन अनि रचना र प्रविनलाइ सफलताको कामना🙏
@sarwajaydeuja4148
3 жыл бұрын
o
@rinchen.19
2 жыл бұрын
M me j kkk. Mm
@sanjivchapagain7249
2 жыл бұрын
देश खाई सको दाई
@chandragurung8651
2 жыл бұрын
@@sarwajaydeuja4148 bio.
आदरणीय नारायण रायमाझी सरले दिनु भएको यस सुनौलो अवसर लाई हजुरहरु प्रबिन जी र रचना जी दुबैले न्याय दिएर एकदमै सुमधुर प्रस्तुति दिनु भएको छ सुनिरहुँ लाग्ने तपाइँहरु दुबै जनालाई साँङ्गीतिक सफलताको असिम शुभ कामना!!
Wow bbl dami xa xa gana
धेरै राम्रो छ👏👏😍📺️🇳🇵
प्रविन र रचना त लोक भाका मा पनि उत्तिकै अब्बल देखियो ,वेस्ट wishes..! ❤️❤️
धेरै पटक सुन्दा पनि मन अघाएन.. कति राम्रो स्वर दुबै जना प्रबिन र रचना रिमाल बहिनी को🇳🇵🇳🇵🇦🇪🇦🇪
धेरै मिठो गित अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
२ बर्ष पहिले दादाको मोबाइल मा सुनेको थिए यो गीत । आज पनि सुन्दै छु lop you all । अमर रहुन माधव प्रसाद घिमिरे
नेपाल आईडलले उत्पादन गरेको सबै भन्दा राम्रो कलाकार सागर आले र प्रविण बेदवाल जो राम्रो कला गला भएर पनि भोटिङले गर्दा गारेका कलाकार हुन मेरो बेष्ट गाएक सागर र प्रविण ।राष्ट्र कवि प्रति श्रद्वा सुमन
@kalemagar6888
3 жыл бұрын
Scm her bro
आहा कस्तो मिठो गीत जति सुन्यो उति सुनिरहु जस्तो ❤️❤️ बधाई छ बैनी रचना र पर्विन भाइलाई 🙏🙏
I fell deeply love when I listen this song I really love this song .. proud of all team thank you 🙏🏾
Dherai ramro chha 💖 💗 💕 💙 ❤ 💛 💟 💗
नमस्कार म प्रिन्शा खड्का, आदरणीय गुरु नारायण रायमाझी ज्युको अर्को कालजयी गित शब्द त्यस्तै संगीत त्यस्तै उदाउँदा गायक प्रविन बेडवाल र गायिका रचना रिमालको निक्कै मन्त्रमुघ्ध स्वरले सजिएको यो गितलाई सबैले करोड क्लबमा पुर्याउनु पर्छ है !
@sagarpaudel1555
3 жыл бұрын
स्रस्टा चिनौ र प्रतिक्रिया दिऔ।
आहा! जति सुने पनि सुनु सुनु लाग्ने गित अनि रचना रिमाल र प्रविन बेडवाल को सुरिलो स्वर मा नारायण रायमाझी को सँगित मनमोहक गित।
I'm from Assam India congratulation to so sweet singer Sister Rachna rimal and prabin. I hope their future braight and good health with all team.
I am from assam, I don't understand nepali language but i love this song and every Nepali songs And awesome music🎵❤❤❤
@theperfectmedia3594
2 жыл бұрын
kzread.info/dash/bejne/p4uYs7aAYafacaQ.html
कति मिठो स्वर भाइ बहिनिको यो गीत करोड कल्बमा पुगोस् सफलताको अग्रिम शुभकामना ।।।
@paruhangrai43
3 жыл бұрын
So sweet voice of both singer
धन्यबाद नयाॅ प्रतिभा लाई अवसर दिनु भएको मा!!!
@bikashneupane9699
3 жыл бұрын
kzread.info/dash/bejne/Z39hmpuSmrbMmps.html यो भिडियो हेर्नुस हासेर कट्टुमा आची फुस्किन्छ\
राम्रो छ ।
हाम्रो नेपाली गीतहरू पनि आज भोलि अत्यन्त सुमधुर बन्न थालेका छन् ।
विश्वास त मान्नै पर्छ तर रचनाको यो सफलता देख्दा हिजो नह्यू बज्राचार्य दाईले त्यो चटपटे बनाउँदै गरेकी भेट्नु भएकी रचना यिनै हुन् र भनेर पत्याउनै गार्हो पर्छ।। शुभकामना नानी!!! अझ सफल हुँदै जानु।।।
@nawoditeducationalacademyp7443
3 жыл бұрын
बैनी तपाईंको स्वर मा जादु छ माता सरस्वतीको आशिर्वाद छ । नेपाल आइडलहरु त हरएर जान्छन तर रचना बैनी यसरी नै सधै नया सौगात लिएर हाम्रो मन मा छाईरहनु पर्छ ।हाम्रो शुभकामना अनि आशिर्वाद छ बैनि तपाईंलाई ।
एकदमै राम्रो
Aaahhaa jati sune pani man na aatine swor tapaiharuko love u and always support both of you 🤗🤗🤗
आवज अनि गित को हरेक शब्द येत्ती मिठो छकि सुन्दा पनि येत्ती आनन्द लागेको छकी भन्न पनि सकेको छैन मैले ।।।।।
दर्जनौं पटक दोहोर्याएर सुन्ने जति यता हाजिर गरौं है साथीहरू ।
@trilochanchudal7766
3 жыл бұрын
परतेक दिन सदैभरीहेरौ लागयो
@dambarkarki7413
3 жыл бұрын
@@trilochanchudal7766 म पनि छु
@sumitrakhatri6896
3 жыл бұрын
Ma pani
@sabinakarki6733
3 жыл бұрын
✋✋❤
@kabitarai4768
3 жыл бұрын
म पनि 💕
साह्रै राम्रो गीत !
अति मिठो गित 😊
आहा, प्रबिन र रचनालाई कति सुहाएको छ के। कति मिठो गीत बनेको छ। दुबै जनाको प्रस्तुति अति नै दमदार छ। सम्पूर्ण ईन्टायर टिमलाई धन्यवाद
कालजयी गीत, फेरी सजिएर आएछ । गायक गायिका छनोट पनि क्या गज्जब मान्नुपर्छ नारायण रायमाझीलाई ।
कसम दामी दामी वाह 👌👌
सलाम छ राष्ट्र कवि माधव प्रसाद घिमिरे ज्यु लाई,यति मीठो शब्द रचना छ यसमा कुरै नगरौ।साथै नारायण रायमाझी र स्वरको धनि रचना र प्रविन लाई बधाई छ🎉🎉🎉
एउटा अजम्बरी गीत, थप सजिएर । अति मीठो !
हरेक सङगित प्रेमी को आइडल रचना बहिनी सफलताको शुभकामना! ❤ ❤ ❤ ❤ सम्पूर्ण टिमलाई मुरी मुरी धन्यवाद!
Prabin sir💖💖💖ur voice
Nice song 👌
राष्ट्रीय कबि र नारायण दाईको फोटो देख्न साथ गितै नसुनि लाईक गर्ने कोको हो मत सुन्नै अगाडि लाईक गरे है
हजारौ लाखौ पछि एक मात्र यस्तो गित आउँदा सुन्दा Youtub चलाएको खुशी लाग्छ। वा वा वा वा योपो हो गित संगित मन छोयो।❤️❤️🌹🌹🙏🙏🌹❤️❤️😘😘❤️🌹🌹🇳🇵😘❤️🌹🌹
Outstanding ❤
The way Reema Entertainment gave credit to रास्ट्रकवि माधबप्रसाद घिमिरे is awesome❤️❤️❤️
नेपाल अाईडल नभए पनि यी गायक गायिका अब नेपालमा चम्कने छन लक डाउनमा 40 भन्दा बढि गित गाई सकेकि छिन रचनाले बधाई छ है दुबै जनालाई
प्रबिन बेडवाल उदाउँदो नारायण गोपाल हुन उहालाइ धेरैधेरै राम्रो गीतहरु दिइयोस् आउदो पुस्ताले पनि उहालाई देखेर केही कुरा सिक्न सकोस्
@rajanmallathaquree2380
3 жыл бұрын
thanks hjr 🙏🙏🙏
@jassharma2971
3 жыл бұрын
Hajur .Ekdam thik vannuvayo 🙏
@suniladhikari1221
3 жыл бұрын
Rachsna Tara devi mira rana jasto
Dheerai ramro xa mero sappai bhanda ramro geet ho sayad sansar ma yesto ramro geet gaune kohi pani xaina hola jasto lagxa malai ta
sabdaa nai mito geet ta hit
असाध्यै मिठो गित।। वा वा रचना र प्रबीण सारै मिठो भोइस। अल द बेस्ट तिमिहरुको उज्ज्वल भबिस्य को धेर सारा सुभकामना।। नारायण राइमाझी ज्यु को म्युजिक प्रतेक गितहरुमा अति सारै राम्रो ।।
यो गित सानामा खुव गाईन्थो तर अाज थाहा भो राष्ट्र कवि को रचना रहेछ 🙏🙏🙏
Damii song hajur.
masterpiece: i love it 😍😍😍
एत्ति राम्रो गीतलाई dislike गर्नेहरु पक्कैपनी मुकुन्देको नातागोता हरु हुनुपर्छ है डाम्नो हरु
@sheelabanjara6584
3 жыл бұрын
Hasaunu vayo😂
@mansunpoon4375
3 жыл бұрын
,😂😂😂😂
@bungkshyangchha
3 жыл бұрын
@@sheelabanjara6584 😀😀 होर हजुर हाँसनु स्वास्थको लागि राम्रो होनि
@bullarimagar4619
3 жыл бұрын
Dame vannu vayo
@sheelabanjara6584
3 жыл бұрын
Dhannyebadd hai 😂
राष्ट कबि माधव प्रसाद घिमिरे ज्यु प्रति हार्दिक श्रद्धाञ्जली 😥 स्वर्गमा बास होस 😭😭
नेपाली गित सगितमा हजारौं वर्ष सम्म रहने गित सदा सदा रहिरहनेछ ।। शुभकामना ।।।
धेरै राम्रो लाग्यो।
जति पटक सुने/हेरे पनि नपुग्ने एति मीठो गितलाई पनि dislike गर्ने कस्ता होलान् ...