नेपालको सम्पत्ति केही व्यक्तिको हातमा निहित छ । Prof.Dr.Yubaraj Sangroula

नेपालको सम्पत्ति केही व्यक्तिको हातमा निहित छ ।
Prof.Dr.Yubaraj Sangroula
अँध्यारोबाट_उज्यालोतिर
------------------------------------------
Guest: डा. युवराज संग्रौला- प्राध्यापक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#Dr.yubrajsangraula
#yubrajshangraoula
#sirohiya
#rabilamichhane
#tikaramyatri
#himalayatvpresent
#yubarajsangroula
#theyatri
#yatrimedia
#dr.yubarajsangroula
#AdhyaroBataUjyaaloTira
Queries:
-----------------------------
Prof. Dr. Yubaraj Sangroula
Tikaram Yatri
Prof.Dr.Yubaraj Sangroula
अँध्यारोबाट_उज्यालोतिर
Adhyaro Bata Ujyalotira
Rabi Lamichhane
Kailash Sirohiya
चीन-नेपालबारे पुस्तक लेख्दा ज्यानकै जोखिम
tamasoma jyotirgamaya
tikaram yatri tamasoma
tikaram yatri interview
tamasoma tikaram
tamasoma latest interview
Sirohya
MCC
Religion
Nepali Government
Nepal's Economy
डा. युवराज संग्रौलाको खुलासा
अख्तियारबाट बहश गरेका महान्यायाधिबक्ता प्राडा संग्रौला
सरकारलाई १० अरबको जग्गा
yubaraj sangraula collage
kathmandu school of law
dr yubaraj sangraula
corruption in nepal
foreign affair
YUVRAJ SANGRAULA
तितो अनुभव: ५ करोडमा सर्बोच्चको न्यायाधीश पद बिक्री गर्न ल्याउनेलाई घोक्राएर निकालेको छु।
प्रा. डा. युवराज संग्रौलाको तितो अनुभव: ५ करोडमा सर्बोच्चको न्यायाधीश पद बिक्री गर्न ल्याउनेलाई घोक्राएर निकालेको छु। आज राति ९:०० बजे !
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 33

  • @ritaacharya9983
    @ritaacharya9983Ай бұрын

    एकदमै सहि विश्लेषण ,धेरै लाई अहिले न्यायालय प्रति सम्मान हैन धृणा लाग्न थालिसक्यो ।

  • @Xyzing.ongbing

    @Xyzing.ongbing

    Ай бұрын

    नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको छोरीले नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।

  • @sabinashrestha7413
    @sabinashrestha741326 күн бұрын

    सान्दर्भिक गहन 🙏🙏

  • @dipakupadhyay8356
    @dipakupadhyay8356Ай бұрын

    डा संग्रौला पनि आवरण परिमार्जन तिर लागेछन!

  • @kapilbhandari9196
    @kapilbhandari9196Ай бұрын

    absolutely right and positive salute🎉👍️👍️💖💜

  • @ramjikarki5158
    @ramjikarki5158Ай бұрын

    Great analysis with legend dr

  • @jitendrachaudhary2149
    @jitendrachaudhary2149Ай бұрын

    Great sir

  • @devnarayansapkota4566
    @devnarayansapkota4566Ай бұрын

    Exact the real and true depictation

  • @user-tj7lu2sc4h
    @user-tj7lu2sc4hАй бұрын

    सहि सान्दर्भिक

  • @user-be1jx5uf6h
    @user-be1jx5uf6hАй бұрын

    Dr sab KO analysis ekdamai 100% exact xa..

  • @shivarajpokhrel1896
    @shivarajpokhrel1896Ай бұрын

    Absolutely true

  • @Xyzing.ongbing

    @Xyzing.ongbing

    Ай бұрын

    धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।

  • @diliprai1516
    @diliprai1516Ай бұрын

    सहि सुझाब ।।

  • @dineshrana4108
    @dineshrana4108Ай бұрын

    Nepalko sampurn arthatantra bharatiye ko haatma chha

  • @dineshmalla3651
    @dineshmalla3651Ай бұрын

    The only issue in Nepal's development is lack of honest and sincere rulers.

  • @devkhadka8173
    @devkhadka8173Ай бұрын

    🎉❤❤❤❤

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @rajendrabhattarai5272
    @rajendrabhattarai5272Ай бұрын

    🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @bishnuregmi1147
    @bishnuregmi1147Ай бұрын

    Dr Sangroula U had better not wear wig. U look very matching and highly intellectual, pls, without wig It's true judgement of mine.

  • @user-yv5gu1sz8h
    @user-yv5gu1sz8hАй бұрын

    Farmar is a taking good 👍

  • @takenbysaurav
    @takenbysauravАй бұрын

    Why don't we have an anti trust law? For anyone who has faith in "judiciary" and has issues with the actors in market should deemed for the this law.

  • @rajanthapa8868
    @rajanthapa8868Ай бұрын

    राम्रो विश्लेषण

  • @rabinraiprempindabasudevla3700
    @rabinraiprempindabasudevla3700Ай бұрын

    Analyisisko ta kurei nagarau uhako. Tara talu chahi harayexa jasto lagyo

  • @somsingar1304
    @somsingar1304Ай бұрын

    नक्कली कपाल हालेपछि Dr. साबलाई देख्दा अनौठो लाग्यो हो ।।।

  • @rupeshbasnet3254
    @rupeshbasnet3254Ай бұрын

    Yoo desh ka sabai bhasthachari hun ahelya ka leader Aaba Nepal banauna ko lagi 1 yubraj sangrola 2 balen sir 3 gopi hamal 4 harkasampang 5 Rajesh hamal 6 gyanendra sahi 7 sumana Shrestha 8 Sobita gautam 9 sushila karki jiu 10 ck raut jiu Yoo group ma vayaka manxya milya Vanya Yoo desh ka janta lya sukha pauxan navaya desh taat paltyo youth lai khadi janu ka lagi loan dinyarey ani yehai basyara kaam garxu vanda loan napaunya all leaders are correpted Jay Nepal Badhur Nepali hoki jholya Nepali ho Hami aafai bujau

  • @Xyzing.ongbing

    @Xyzing.ongbing

    Ай бұрын

    धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको छोरीले नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।

  • @subhasbhatta4543
    @subhasbhatta4543Ай бұрын

    nepali illumanati dekhi hosiyar..

  • @Rocky-gt8bn
    @Rocky-gt8bnАй бұрын

    Nepal lai sabai chor ra fatah haru le capture garisakeko chha yehi ho problem

  • @Xyzing.ongbing
    @Xyzing.ongbingАй бұрын

    धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको छोरीले नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।

  • @tankabarakoti6164
    @tankabarakoti6164Ай бұрын

    उत्पादन किन भएन, कति ठाउँका कति किसानसँग अन्तर्वार्ता लिइयो ? अलि गहिराइमा गएर अनुसन्धान गर्नुपर्दैन र ? फाइदा नहुनुको पछाडि धेरै कारण छन् हुन्छन् । म एउटै मात्र कुरो भन्छु अधिकांश विदेश जानेको जग्गा कम हुनसक्छ । ८ महिना पानी नपर्ने देशमा सुख्खा खडेरीले गर्दा खेती नै लगाउन नसकिने र लगाए पनि उत्पादन राम्रो नहुन सक्छ । केही मान्छे अझै भन्ने गर्छन् उहिले नेपालबाट धान चामल निर्यात हुन्थ्यो अहिले धेरै मात्रा आयात गर्नुपर्छ । यसलाई डा साहेव के भन्नुहुन्छ ? पहिले नेपालको जनसंख्या कति थियो अहिले कति छ ? पहिले सडकको अभावले पहाडका विकट दुर्गम कतै पनि चामल जाँदैनथ्यो अहिले चामलको भात नखाने विरलै होलान् । हेलिकोप्टरले पश्चिम पहाडमा सयौँ टन चामल पुर्याउँछ । जग्गा बढ्दैन बरु घटिरहेको छ ।खाने मुख ८-१० गुनाले बढेको छ । राजनीतिकर्ता भए म यति लेख्ने थिइन । प्राध्यापन, अध्ययन अनुसन्धान गर्दै आउनु भएका विद्वान डा. भएकोले यति लेख्न मन लाग्यो किनभने हजुरहरूको कुरालाई मान्छेले बढी विश्वास गर्छन् । धन्यवाद !

Келесі