म्याग्दिमा मेसिनको प्रयोग गरि आलु रोप्दै

म्याग्दिको मालिका गाउपालिकामा मेसिनको प्रयोग गरि आलु रोप्ने कार्य हुँदै ।। कृषि ज्ञान केन्द्र म्याग्दिको सहयोग तथा स्थानिय कृषकहरुको साझेदारीमा यो कार्य भैरहेको छ ।

Пікірлер

    Келесі