मुकुलले पार्टी सिध्याइदिन्छु भन्दै हिडेपछि पार्टी कसैको ‘बा’ हैन सोबिता गौतमले दिइन कडा जवाफ Sobita

#sobitagautam #rabilamichhane #mukul_dhakal
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Sobita_gautam
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 105

  • @gglhhj3440
    @gglhhj344022 күн бұрын

    एमाले, काङ्ग्रेस, र कान्तिपुरबाट ठुलै धन लिएर बिक्री भए जस्तो छ ढकाल…??

  • @amritsherchan7174
    @amritsherchan717422 күн бұрын

    यो Mukul भनने ब्यक्ती लाई Immediately पद अनि पार्टी बाट बर्खास्त गर्नु पर्छ. यो धमिराले पार्टी सखाप गर्छ !!! गर्छ!!!.

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm22 күн бұрын

    मुकुल मुला लाई मैले चिनेको छैन।रास्वपा पाटि चिनेको रबि जि बाट हो । एउटै किरा गएर केहि हुदैन।

  • @user-zu3ei4gh5s
    @user-zu3ei4gh5s22 күн бұрын

    यो मुकुले सफले भन्दा पनि काम नलाग्ने मान्छे रहिछ

  • @rambdrpun1673
    @rambdrpun167322 күн бұрын

    बल्ल बोल्यो है हाम्रो प्यारी ... बेस्सरी मन पर्ने मान्छे ❤❤❤❤❤❤❤❤❤❤❤

  • @goldenthapa6973
    @goldenthapa697322 күн бұрын

    मुकुल ढकाल 12 भाईको क्यानर रैछ नि त, अब देखि पार्टमा प्रवेस गराउँदा धेरै सोच्नुपर्ने भयो रास्वपा ले !!

  • @sonammagar9760
    @sonammagar976022 күн бұрын

    यस्ता काला अरिगाल सबै निकाल्नु पर्छ है । स्वतन्त्र पार्टी भनेको एउटा मौरी हो । यश भित्र यस्ता काला काला अरिङ्गाल अझै होलान 🙏🙏🙏होसियार रबि दाइ जय घन्टि

  • @khagenkarki1424

    @khagenkarki1424

    22 күн бұрын

    Garis tero ghanti sakiyo aba

  • @sitaramregmi7887
    @sitaramregmi788722 күн бұрын

    गलफ्रेन्ड लाइ मन्त्रि नबनाएको कारण यस्तो भएको हो।

  • @bikramshrestha9371
    @bikramshrestha937120 күн бұрын

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤

  • @premKc-wt7ph
    @premKc-wt7ph21 күн бұрын

    यो महामन्त्री फुस्केट हो😊

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j22 күн бұрын

    याेपरिचालित अराजक मुकुललाइ तुरुन्च पाटिबाट निकाल्न जरुिरछ

  • @RamShresthaShrestha
    @RamShresthaShrestha22 күн бұрын

    good luck rabi dai❤❤❤❤

  • @simonmen2378
    @simonmen237822 күн бұрын

    Yo Mukul bhanne jantu ko dimagi halat thik chaina.He is mentally frustrated😡

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i15 күн бұрын

    Good🎉🎉❤❤

  • @DilMagar-td1lo
    @DilMagar-td1lo19 күн бұрын

    100% right vannu vayo sobita sister

  • @user-os1fi2um9g
    @user-os1fi2um9g19 күн бұрын

    जय नेपाल जय रास्वपा टिम

  • @pribisachannel9676
    @pribisachannel967621 күн бұрын

    Jay ghanti❤❤❤❤

  • @krishnadhungana7688
    @krishnadhungana768822 күн бұрын

    good luck,luck,rabi ,rashopa ghanti🇳🇵🇳🇵🇳🇵🇳🇵🛎🛎🛎🛎🙏🏾👍

  • @HimalRai-md9pt
    @HimalRai-md9pt21 күн бұрын

    एस्लाई निकाल्नै पर्छ एस्तालाई राखी रहयो भने अझ बिगारन सक्छ

  • @nityanandabhusal7739
    @nityanandabhusal773922 күн бұрын

    मुकुलले गलती गरेकै हुन केन्द्रीय समितिमा कुरा राखिसकेपछि सुनुवाइ भयनभने बलल पत्रकार समेलन गरनुप्नेहाे पहिले पत्रकार गरेपछि उहाँलाई अनुसासन कारबाही हुनुपर्छ

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x21 күн бұрын

    good sobita ji

  • @tamangtamang2663
    @tamangtamang266321 күн бұрын

    एक जनाले ध्वस्त पार्छु भन्दैमा पार्टी ध्वस्त हन्छर भनेको जबसम्म जनताले साथ दिन्छ तबसम्म कसैले केही गर्न सक्दैन।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk21 күн бұрын

    जय रबि 🔔🔔

  • @roshansunar4364
    @roshansunar436419 күн бұрын

    घण्टे पाटी जिउँदै बात 👊 ओइ घण्टे पाटी मा घण्टे विरोधी काे थाम छैन,go Back होम 🤣!!

  • @nirmalachhetri1185
    @nirmalachhetri118520 күн бұрын

    यो मुकुले कसैले उचालेको भरमा उचालिदै छन् , पछि बाबुराम भट्टराई जस्तो हुन्छन् , आफ्नो पार्टीलाई छलफल गरेर अगाडी बढाउनु पर्छ , कि कसैले प्रधानमन्त्री बनाइदिन्छु भन्योकी क्या.....हो मै ठूलो हु कसैले भन्नू हुदैन , मुकुलले मुखमा चुकुल लाउदैमा समस्याको समाधान हुन्न मिलेर अगाडी बढौ है

  • @Luckyaqua9
    @Luckyaqua918 күн бұрын

    👍️👍️👍️

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n16 күн бұрын

    भरखर पाइला टेकेको रास्वपा लाई बाहिरी तनाबत थियो तर घरभित्रै बाट पनि नचाहिने कुरा नगर है कसैलेपनि जग बलियो भये घर बलियो हुन्छ तेस्त‌ै घन्टि एक भयेर हिडौ सहिकुरा बोलौ जनताको मनजितौ मुकुल जिले भनेकाकुरा घर भित्रकाकुरा घरमैराखौ जथाभाबि छाडा नबोलौ है मुकुल जि नया पाटी नयाढँगले हिडौ है भनेको नमान्ने लाई खारीजगरौ जनताको चाहानाछ फटाइकाम नगरौ केही कुरा कम बोलौ काम बढी गरौ जनतालाई देखाउनेबेलाहो झगडा तनाब बोक्नेबेलाहैन नेता ज्यु बिचार गरि बोलौ सत्रुधेरैछन मित्र बनाउने कोसिस गरौ चौरासिमा जनताको मनजितन लागौ बरु

  • @bhabigautam9064
    @bhabigautam906422 күн бұрын

    यसलाई कोहि बाट चलेको छ

  • @sovitnepal8794
    @sovitnepal879422 күн бұрын

    Good luck Ravi sir 🙏🙏🙏🙏🙏

  • @JivanPariyar-yz6fe
    @JivanPariyar-yz6fe21 күн бұрын

    12भाइ ममुढकल

  • @user-wd8hx5oj6s
    @user-wd8hx5oj6s21 күн бұрын

    पाटि सकियाे?मुकुल गलत हाेइन?गलत तपाई हरुहाे।मुकुलकाे शहि समिक्षा जनता र देशका लागि थियाे?

  • @user-ww9ut4yy7y
    @user-ww9ut4yy7y22 күн бұрын

    Good sister

  • @NadaRawat
    @NadaRawat18 күн бұрын

    रास्वपा लाई चर्चामा ल्याउने मुकुल चोर होर यो चोरलाई पैसावाला दलसगँ जानमानेको हो यसले केही उफाडदैन

  • @krishnadevkota2380
    @krishnadevkota238021 күн бұрын

    एथार्थ हो मुकुल

  • @khumkhadka1634
    @khumkhadka163422 күн бұрын

    केहिन केही न भयर त निक्लेको होइन होला मेरो भनाइमा

  • @gyanenadra4303
    @gyanenadra430321 күн бұрын

    यो पार्टीमा देशका स्वच्छ नागरिक र देशभक्ति युवाहरू टिक्न दिँदैनन्। पार्टीमा कि त ngo ingo मा लागेको मान्छे हुनुपर्छ किन विदेशीसँग बिहे गरेका हुनुपर्छ कि त विदेशी नागरिकता लिएका मान्छे हुनुपर्छ। ।

  • @HimalDhal
    @HimalDhal22 күн бұрын

    प्रचण्डको बुहारीलाई सोध्ने हो र पत्रकारज्यूहरू यसले त नराम्रोलाई पनि राम्रै भनिहाल्छ नि सत्तामा हुँदा रविको देख्नुभएन र

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n22 күн бұрын

    Good luck mukul dhakal sir

  • @GeetaSunar-dl4ft
    @GeetaSunar-dl4ft21 күн бұрын

    🔔🔔🔔🔔🇳🇵💪👍

  • @Suman-gw1bf
    @Suman-gw1bf22 күн бұрын

    Abo ko Aasa vaneko only balen shah ❤️❤️

  • @gangakhatri5402
    @gangakhatri540222 күн бұрын

    Good luck mukul vAi❤

  • @ChitraMagar-ml9vb
    @ChitraMagar-ml9vb21 күн бұрын

    Rasapa ko gatibiti herirako xau yo party le k hi garna sakdaina yo sabai Purana party ko jhole haru jun high thiyo ab yo rahen mukul ko kura ni Katy kura haru ta Sahi jasto lagxa yo party ko gatibiti herda

  • @subashrana5319
    @subashrana531921 күн бұрын

    यो मुकुले को आवाजमा अरु बाट पर्चालित गन्ध आको छ पार्टी बाट नै निलम्बन गर्दा राम्रो होला🔔🔔🔔🔔

  • @SangitKarki-iu6dy
    @SangitKarki-iu6dy21 күн бұрын

    Mukul dhakal ko ho raw party sakney hami yuba ley sath dinxau !

  • @JivanPariyar-yz6fe
    @JivanPariyar-yz6fe21 күн бұрын

    12भा?इकाेखेल हने

  • @jagatbistachettri4098
    @jagatbistachettri409821 күн бұрын

    Yo koho mukul ko bata sanchalit vayo

  • @user-ln7nn3gq9d
    @user-ln7nn3gq9d22 күн бұрын

    Mukul bhanne manxe thiyo Janta le chine ko pani thiyena rabi ji le garda. Name chineko ho paila ta kun dr kun mahamantri thaha thiyena

  • @raazri9092
    @raazri909221 күн бұрын

    sahakari party jindabad

  • @menukasubba4257
    @menukasubba425721 күн бұрын

    यो मुकुले सहि छैन यसलाई तुरुन्तै निस्कान गरिनु

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s22 күн бұрын

    Sobita ji Hami janta chou

  • @deepagyawali2656
    @deepagyawali265622 күн бұрын

    यो पाटीका डक्टर ढाका लागु औषध बिक्रि एउटा रूद्राक्ष बिक्रि यो टेप बिक्रि तर( तातो पानीले घर जल्दैन )

  • @user-wj5qx1fe4i
    @user-wj5qx1fe4i22 күн бұрын

    Destroyed wannigura😢 No anywhere 4:56

  • @shobhadhakal6900
    @shobhadhakal690022 күн бұрын

    Mukule lai nikaler ramro garnu bhyo 🔔🔔

  • @donaitahk8264
    @donaitahk826421 күн бұрын

    खाने थालमा हग्ने चोर काम छैन

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr22 күн бұрын

    मुकुल ढकाल ठिक मान्छे हैन बेलैमा निक्लेर ठिग गरेछ अब जान्छ एमाले मा

  • @krishnapaudel1719
    @krishnapaudel171921 күн бұрын

    मास्सिने मेसो

  • @pralhadthapa2739
    @pralhadthapa273918 күн бұрын

    Banaunaa.baalan matra.rqhaachqan.k.boluyo.bhanaa pani.sqmsad.maa ra.aaru.gholaa.ko.kuraq.laa.prqst.bhayo

  • @bhupendrapariyar5553
    @bhupendrapariyar555318 күн бұрын

    मुकुल लाई जेल्हालनुपरछ

  • @lhakpadhondup6788
    @lhakpadhondup678822 күн бұрын

    Yo Mukul lai chukul laidinu parcha

  • @bishnushrestha500
    @bishnushrestha50019 күн бұрын

    यस्ता चाेर मुकुल लाई निलम्बन गर्नै पर्छ याे मुकुललाई 12 भाईले कति कराेड दिएर झाेला भरिदिईकाे छ

  • @sunilshrestha4589
    @sunilshrestha458922 күн бұрын

    Live garum vanda adhikamsa karyakarta le kin dekhaun manen ni?yo rasapako manxe vitra kala daga vayar nai live dekhauna namaneka ho ni?yo sobita biliko chiplo kira manxe ho ni?thaha xain vanne kuro kin dhater boli raheki x.dhaka kumar r mukul lai tarsayar janta vulaune kosish gareko hola?tyo diwa sapana matra ho ni 84 ma!

  • @homnathtimalsina4832
    @homnathtimalsina483222 күн бұрын

    Salamakul

  • @naranthapa5649
    @naranthapa564922 күн бұрын

    Mukul le kun prty ko nun khye jsto xa tei vyera bigarana trw lagexa

  • @puskarthapa3384
    @puskarthapa338422 күн бұрын

    Jai ghanti mukul jasta aarajak Manche ko lagi Rasapa ma ma thau cina

  • @pramodkarki1386
    @pramodkarki138618 күн бұрын

    Mukuli dhirhe bhYko ho yo umliyko ho

  • @right2liveworld478
    @right2liveworld47822 күн бұрын

    Her her aaphani mahamantri lai ..cyber Sena lagayako...Rabi le. Chi chi... Democratic party rw....Dr swarnim wagle..MCC KO DALLAAL..ra MAN POWER.DALLAL..D B aryal lai party khattaam parcha..nikal..

  • @mahendralimbulimbu7542
    @mahendralimbulimbu754222 күн бұрын

    Uhako ho vane uhale lanx ni😂😂

  • @BhegamMahara
    @BhegamMahara17 күн бұрын

    Khareni prachan darko buwari

  • @user-uj6ep7tn9b
    @user-uj6ep7tn9b22 күн бұрын

    Rabilai sakhab parxu vanne jati Laga ki hami khukuri liyra aaudai xam khabar dar aati vo

  • @khagenkarki1424
    @khagenkarki142422 күн бұрын

    Sakiyo japanwala logne ko budi tero ghanti aba sakiyo

  • @rajkumarb.k3051
    @rajkumarb.k305122 күн бұрын

    Mukul Dhakal phataha natak Chor lai ABA pani manlagdi mediyama bolyo bhane yeslai thik garnuparchha jay ghanti

  • @munasharama6930
    @munasharama693022 күн бұрын

    Yo party 1 jana le bonayeko hoino yeha dherai ko mehenet cho bujhis mukule

  • @binoddimdung6816
    @binoddimdung681622 күн бұрын

    1 Bora Ali m 1 ota kuyeko vetinxa nikalera faldinu anandai hunxa yetalae

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing22 күн бұрын

    पार्टी खाने कुरा जस्तो होर सिधाइ दिने पागल को कुरा कसले सुन्ने

  • @narayanchhetri6935
    @narayanchhetri693522 күн бұрын

    Bastab ma rabi lamchana oli ra parchanda ko bafadar bhayo aba yo party ka ramra mancha chan aba yasti jhola bhaya 2084 ma yo party mowobadi jasto ho

  • @krishnaranabhat1576
    @krishnaranabhat157622 күн бұрын

    ab sobita le Mahamatiri chalauna par6

  • @madhukarkarki6909
    @madhukarkarki690922 күн бұрын

    Yo khuskeko doctor, vutrako dhosta garnu, aba afai hunchha dhosta

  • @BishnukumarSunuwar-u9x
    @BishnukumarSunuwar-u9x22 күн бұрын

    Dokla mistr

  • @narendrasaunth7178
    @narendrasaunth717822 күн бұрын

    😂😂😂😂

  • @user-wt2hx1ot7z
    @user-wt2hx1ot7z22 күн бұрын

    Yo Chor lai belai ma pakha lagaya akdam Sahi garyo

  • @bhagawabhagawatipandey1427
    @bhagawabhagawatipandey142722 күн бұрын

    एउटा पागलले थ्वस्त पार्दैमा रास्वपा ध्वस्त हुदैन जबसम्म जनताले साथ दिन्छन्

  • @user-uj6ep7tn9b
    @user-uj6ep7tn9b22 күн бұрын

    Same Dhaka ram daka ram yo khate yo partiko dhamiro khate

  • @sunitatamang8753
    @sunitatamang875322 күн бұрын

    Ghanti patan

  • @user-zn4cj2og6j
    @user-zn4cj2og6j22 күн бұрын

    हरेक मिटिङ लाईभ गर भ्रष्टहरु

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s22 күн бұрын

    Tero Bau ko pati ho Dhakal

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l22 күн бұрын

    ८४ मा सोभिता गौतम तोशिमा कार्कीले पटकै जित्दैन भएन काम गराइ

  • @OriCruSE

    @OriCruSE

    22 күн бұрын

    Samsad ho sir kanun garu banauna sakxa mantri wa mayer le jasto kam garne adhikar hudaina 😢😢😢 kura bujhum hai uha harule house ma kura haru uthai rakhnu. Bako xa ni

  • @tekrai8393

    @tekrai8393

    21 күн бұрын

    ससद मध्यमा उत्कृस्ट जिम्बेवारी निवाह गर्ने ससदहरु नै तोसिमा र सोबिता हुन । अन्य २७५ जना ससद तिम्रालागि राम्रै होला

  • @pra_deel5136
    @pra_deel513622 күн бұрын

    मैले नबुझेको कुरा भौमान (रबि) मात्र सहि कसरी हुन सक्छन😅भक्ते हरु

  • @sureshpun5832
    @sureshpun583222 күн бұрын

    Yo mukul li kigrass amale kintipur ma ja vnu Jay ghanti

  • @pralhadthapa2739
    @pralhadthapa273918 күн бұрын

    Banaunaa.baalan matra.rqhaachqan.k.boluyo.bhanaa pani.sqmsad.maa ra.aaru.gholaa.ko.kuraq.laa.prqst.bhayo

Келесі