मिलनले कालिकोटे इस्बु ताके पछी बालचन्द्र चुर II New live dohori Milan lama Isbu sanjyal Balchandra
Ойын-сауық
Present :-
मिलनले कालिकोटे इस्बु ताके पछी बालचन्द्र चुर II New live dohori Milan lama Isbu sanjyal Balchandra- 2023
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Jhalko Lali Othako - M...
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
=======================================
🎙गायक/Singer
Milan Lama
Balchandra Baral
🎙गायिका/Singer
Isbu Sanjyal
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .
Пікірлер: 855
मिलन लामा दाइ अनि इस्बु नानि र मैले गायको दोहोरी कस्तो लाग्छ कमेन्ट गर्नु होला
@prabinrai734
11 ай бұрын
Dherai ramro
@robin_Chhetri
11 ай бұрын
Vag 3pni dai❤
@HiraDhami-js1tk
11 ай бұрын
Dami 🥰
@santagurung2640
11 ай бұрын
Aru thikai hàso it's to much 😂
@dineshdhami4936
11 ай бұрын
भाग 3 नी दाजु
आहा!!! मिलन दाइ रुप जस्तो कला गला पनि अति उत्कृष्ट 💕💕💕💕💕💕
मिलन दाइ अति मन पर्छ गीत उस्तेइ अनि बालु दाइ को हासो❤ बुनेको अगृम सुबकामना❤❤❤❤
कति धेरै रमाइलो हाे बालु दाइ हासेकाे मिलन अासेङ काे स्वार बाेहिनिकाे शब्द अाहा❤❤❤
अति राम्रो दाेहाेरि ❤❤❤❤❤❤ सबैकाे स्वरमा जादु छ त्यैसैमाथी हासाे त झनै खत्रा । शुभकामना सबैजनालाई
@balchandrabaral
6 ай бұрын
Thank you so much
बब्बाल बालु ब्रो लगायेत सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना अझै सम्मान छ आदर्णिय अग्रज दाजु मिलन लामा जिउ लाई❤❤
धेरै धेरै राम्रो छ हजुरको गित ♥️❣️💝💖🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍👍👍💃💃💃👌👍👏👏👏👈
सारै रमाईलो दोहोरी गाउनु भयो बाल्चन्द्र भाइ र मिलन लामा भाईले र सुन्न मात्र हैन हांस्नु पनि मजा आयो 😂😂😂❤
असाध्यै मिथो प्रस्तुती बलचन्द्र जि
बालचन्द्र काे हाँसो मिलान लामा र इस्बु नानुकाे अत्यन्तै मिठाे स्वर । रमाइलो अनि उत्कृष्ट लाईभ दाेहाेरी सम्पूर्णलाई सम्मान।
सार्है मिठो अग्रिम शुभकामना बैनी
पछिल्लो समय इस्बुको गित निकै मज्जा लाग्छ।अनि मिलन दाजु र बालचन्द्र दाइ को हासो कति मज्जा हो
आहा सारै मीठो प्रस्तुती छ हजुरहरुको हजुरहरु सबैलाई शुभकामना 🙏❤️❤️
बुडाहरू सारै रमाईला दुबै जना 😊 सम्झना छ दाजुहरूलाई ❤❤
आजकाइ इब्सु बैनि र राजु दाइको दमदार दोहोरि चलिराको छ खबै जमेको जोडि सुभकामना अझै राम्रो गर्नु
सफल कलकार मिलन लामा र बालचन्द बराल साथै उज्वल भबिश्यकाे कामना ईब्शुलाई
इब्सु नानुको कलालाइ सम्मान गर्नु पर्छ यति सानो उमेरमापनि दोहोरिमा यति धेरै अबल अझै सफल प्रगतिको कामना फुच्चि नानु ## इब्सु❤️❤️❤️❤️
कति मिथो भाका अनि मिलन दाइ बालु दाइ🙏🙏🙏 सङै इस्बु❤❤
इब्सू कस्तुरी नानु सुपर से ऊपर we love Esbil bunu ❤❤❤❤.
Lots of love from India ❤❤🎉👍👍👍👍
Daami Balchandra bro❤
नब प्रतिभा इस्बु सन्ज्याल लाई सफलताको शुभकामना ❤️❤️❤️❤️
Sarai mitho geet arko part pani
Wow kati ramailo lokdohori🎉🎉🎉
ईस्बुको स्वरको १ नं. फ्यान भए
@umeshrokka6873
10 ай бұрын
14:39
WOW !!! Kati Khatara Dohori ???Badhai Xa !!!
मिलन दाइको आहोइ भनेको अतिनै मन पर्छ
यि दोहोरी गायकहरूको कला गला र प्रतिभा देख्दा अचम्मै लाग्छ। कति रोमान्सपूर्ण जीवन।सधै यस्तै रोमान्सपूर्ण र सफल बन्न सकोस जीवन धेरैधेरै शुभकामना छ।जय होस।
@ratnagurung8129
11 ай бұрын
O
@saraswatiadhikari8057
11 ай бұрын
@@ratnagurung8129 Chandra grahan Milana mercado re sare rang picture exam Tara seeta ram seeta ram seeta ka 0
आहा कति राम्रो गित बालचन्द दादा❤❤
आहा कति राम्रो दोहोरी बालु दाजु ❤❤❤
नानिको स्वरमा जादु छ......नव प्रतिभाशाली ईस्बु नानिको उज्ज्वल भविष्यक शुभकामना.....निरंतरता दिनु होला एउटा उदाउंदो उदाहरणिय कला छ नानिमा बधाई तथा शुभकामना
धमका दाेहाेरि धन्यवाद सम्पूर्ण लाई
Derai ramro maja aayo good luck all team
साह्रै रमाईलो लाग्यो र मिलन दाइ टुक्का बालचन्द्र को हासो त्यो नानि स्वर दामी लाग्यो❤❤❤❤❤❤❤
Feri kati 🤣🤣🤣hansnu hwau kati ramailo dohori ?❤️😍🤞👌👌👌🌷🌷🌷
आहा कति रमाइलो सारै राम्रो लायो सफलताको सुभकामना छ
Khatra xa ho dhori
हजुरको हाँसो असाध्यै मन पर्छ रमाइलो दोहोरी सफलताको शुभकामना कामना❤
गित त राम्रो नै छ नै अझै राम्रो बालचन्द्र दाई को हासो रमाईलो लाग्यो सुभकामना
Super Milan lamaji
Congretulations Super song jumla kalokot ♥️♥️♥️♥️♥️🇳🇵
सबै कलकारहरूलाई समान्छ गित धेरै राम्रो र रमाइलो छ हासेकाे हासै गरियाे भाग 3 पनि चनहियाे❤❤
मिलन लामा मेरो मनपर्ने गायक र इस्बु नानीलाई बधाई !!❤❤❤
बालचन्द्र सर को हाँसो नै राम्रो ❤❤❤❤
आहा मिलन दाई को कुनै जबाब छैन तेही माथि कालिकोटे नानी अनि बालचन्द्र भयपछी
अाहा दुबै जना हासाउने परेपछि तेति कै रमाईलाे भईहाल्छ नि मिलन दादा बाल चन्द दादा काे हासै राम्राे छ 😁😁😁😁 धेरै राम्राे छ लास्टै हासाउनु भयाे👌👌❤️💯🇳🇵
एकदम रमाइलो छ दोहोरी । सधै हेर्न पाइयोस् बालचन्द्र बराल ज्युको प्रस्तुति ।।
अति राम्रो दोहोरी प्रश्तुती एकदम मनोरन्जनात्मक 👏👏
Aha kati mitho Dohori 🙏👏👍
म मलेसिया बाट हेर्दैछु । एक दम रमाईलो भयो । यो लोक दोहोरी त ।
Dammi xa hajur
इब्शु नानीको गायन प्रतिभा अति सुन्दर अनि मनमोहक छ, बधाई अनि शुभकामना छ ❤।
Dherai utkrista xa.keep it up
खुशी लाग्यो आज बालु दाजु र मिलन दाजु को गित सुन्न पाइयो सबै कलाकार लाई सम्मान छ ❤️♥️❤️❤️
स्वर अनि शव्ध कि धनी इव्शल नानू लाई यस्तै साथ सपाेर्ट गर्दै गर्नु हाेला शुभकामना सवैजना लाई । सवै जना मेराे मन पर्ने आदरणिय कलाकार हरु नमन:
Aati ramro mithho sowr isbu naniko ra milan daiko dohori Very nice 👌 ❤❤❤
Sarai ramro ra ramailo dohori..
मिलन दाज्यु र ईस्बु नानीको बेजोड प्रस्तुति ❤❤❤
ईनि नानि नयाँ जस्तो लाग्छ तर टुक्का र स्वर भने एकदमै राम्रो छ। उज्ज्वल भविष्य को शुभकामना
Lasso fyafulla milan jojo Namaskar sampurna teem lai sarai ramailo dohori ❤❤❤ ❤❤ ❤❤❤❤ and
इस्बु बैनी को स्वोर कति राम्रो हौ अनि मिलन लामा दाइ को त भन्नै पर्दैन
Waw दोहरी होस त यस्तो होस्👌❤️❤️
यसै गरि आउने भागहरु पनि हेर्न!पाउ साह्रै रमाइलो लाग्यो
sarai ramailo dohori🎉
दोहोरी अति रमाइलो छ , कालिकोटे नानीलाई सफलताको शुभकामना !!!
dherai ramailo lageyo dada
धेरै राम्रो छ गित अझै सफलता को शुभकामना इस्बु बहिनि❤❤
❤❤Ekadam Ramailo Dohari Maza Ayo Very Nice❤😅
आहा कति राम्रो लाग्यो यो दोहोरी सबै मा समान छ ❤👍🌹😁
😂सार्है रमाइलो दोहोरी सबै जनामा शुभकामना😍😍😍
आहा सारै रमाइलो इस्बु बुने र मिलन दादा को दमदार प्रस्तुति
Dherai ramailo xa sunda aananda aaune❤❤❤
अाहा कालिकोटि गायका मन पर्यो अावजको धनि
Sarai ramro x best of luck 🙏👍👍👍
Dami Milan sir❤❤❤❤
उज्वल भबिस्य छ, बैनी सारै मीठो स्वर
वाओ सुनौ सुनौ लाक्ने आदरणीय मिलान ज्यु अनि इसाब बहिनिको ।
Wow beautiful lovey super performance Hajr haru ko Dami
म त यो भिडियो जति हेर्दानी धित मरेर 3 घन्टामा 3 चोटि नि हेरे आझैइ राम्रो हुदैइ जाउन बालु दाइ हजुर को हासो नि मीठो छ❤❤❤❤❤
खुब रमाइलो पो लाग्यो त !
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉bhai balchandra 😢😢😢😢😢😢
अति मिठाे दाेहाेरी👌👌❤️❤️
कलाकारको सम्मान स्वरुप यो सानो coments छोडे ,है आहा ! क्या रमाइलो 👏👏❣️🙏🙏🙏
मलाइ धेरै रमाइलो लाग्यो बाल्चन्द्र दाइ मिलन दाइ अनि इस्बुल बहिनिको दोहोरि सुनेर❤❤❤❤❤❤❤
Felicidades ‼️ gran Balchandra Baral TQM welcome 🎉🎉🎉🎉🧡🧡🧡🧡🧡🧡🥳🥳💐💐💐💐💐💐💐💐💐
अति राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤।
Dheri dheri damii 6 hajur nice song congratulations 👏❤❤❤
Milan da sarai ramailo ❤❤❤❤❤
मज्जा आयो।
Dherai ramailo majja aayo
बालचन्द्र जि काे हाँसो मिलान लामा सर र इस्बु नानुकाे अत्यन्तै मिठाे स्वर । रमाइलो अनि उत्कृष्ट लाईभ दाेहाेरी सम्पूर्णलाई सम्मान।
मिलन दाजु भये पछि दोहोरी नै रमाइलो
Isbu ko swar ramro xa milan dai balchandra sadabahar
Milan lama Wowow ibshu 👌👌
मजा आयो आजको दोहोरि हेरेर ।
मिलन लामा मेरो मनपर्ने गायक ❤❤❤बैनीलाई पनि शुभकामना
Babal xa dohari bal chandra sir❤️❤️❤️
❤❤❤❤Ati ramailo
Congratulations..Bhaini isubu...
Ati ramro bhai balchandra+Milan 💕💕💕💕💕💕💕