मन मिलेपछि जे नि हुदोरैछ मिलन लामा र ईव्सलले फेरी महोल तताए ।Milan Lama Vs Ibsal Sanjyal Junkiri-142
Ойын-сауық
चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक मिलन लामा र सुमधुर स्वरकी धनी ईव्सल सन्ज्याल बिचको निकै रमाईलो दोहोरी "लालुपाते फुल छैन रुख मात्रै " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
kzread.info/dron/EQg.html...
=======================================
LALUPATEY FUL CHHAINA RUKH MATRAI
=======================================
#milanlama #isbalsanjyal #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
Lead Singer:
🎤Milan Lama
VS
🎤 Isbal Sanjyal
Supporter Singers:
🎤 Govind Anek
🎤 Manoj Bishwokarma
🎤 Biraj Gandarva
🎤 Kalpana Malla
🎤 Bindu Bc
🎤 Sangita Dhungel
Musician Team :
♬ Harmoniyam :BB Anuragee
♬ Sarangi : Hemraj Gandarva
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane
♬ Madal : Govinda Pariyar
♬Octopad : Rakesh Sony
♬Keyboard: Gem Thapa Magar
♬Guitar : Kiran Bishwokarma
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
Пікірлер: 1 100
मिल लामा र सानि बैनिको दोहोरि गित अति मन पर्छ
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलान दाईको त्यो स्वर त्यो शब्द, टुक्का अनि त्यो वहाँको पहिचान हरेक टुक्का पछि लयको साथमा जोश धेरै राम्रो लाग्छ धन्यवाद छ हजुरलाई सधैं यसरी नै हामी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरिदिनु होला अनि हाम्रो ईब्सल बहिनीको मान्छे पनि राम्री भविष्यको प्रख्यात कलाकार मध्यका एक हुन् र जुनकिरीका सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु जय लोक गीत जय संगीत ❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ujjanshrestha7528
9 ай бұрын
kzread.info/dash/bejne/paGNxaqBprHAobA.htmlsi=-lYpITDvtjzLEYOS
@user-fz6kq2ml4l
5 ай бұрын
@@junkirilivestudio😊
आहा कति राम्रो गित स्वरकी धनी नव गायिका ईस्बु बैनि अनि स्वरका धनी सरजक बरिस्ष्ट गायक मिलन लामा भाइ दुबै जाना लाई सन्मान छ अनि लगाऐत सम्पुर्ण टिम अनि जुन्कीरि रोदि घर अनि बिबी सर सन्मान छ🌺🌲🌹❤️❤️🙏🙏
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@shantithapa7311
8 күн бұрын
🎉😂🎉😂,
स्वर,शब्द,रूप ,कि धनी इश्बु। तिम्राे तारीफ गर्ने शब्द कुनै बुक मा खोज्दा भेटिनँ ❤❤❤❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन दा अनि इस्बु बुनु को दोहोरी अर्को भाग फेरि कहिले आउला भनेर बसेको आज फेर उहीँ रमाइलो उहीँ मीठो स्वार उहीँ सम्मान सहिद को दोहोरी सुन्न पाउँदा मन आनन्द भयो 👌👌👌हार्दिन नमन अनि सम्मान 🙏🙏मिलन दा लगायद सम्पुर्ण जुनकिरी रोधी परिवार हरु मा 🙏🙏🙏👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@junkirilivestudio
9 ай бұрын
हार्दिक आभार हजुर प्रति
दोहोरी होस् त यस्तो सुनिरहुजस्तो लाग्ने जुनकीरीको प्रस्तुति सधैं उत्कृष्ट लाग्छ सवैलाई मुरिमुरी धन्यवाद ।
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
आदरणीय दाइ एवम् अग्रज कलाकार मिलन लामा ले जहाँ पाइला तेक्छ तेहा हङगमा हुन्छ उहाँको जोस अनि हसिलो मुहार एक दम खुसी लाग्छ सथै अत्यन्तै सुमधुर स्वोरको धनी नभ प्रतिभाको धनी बैनी इस्बु को बयान गर्ने कुनै शब्द छैन ❤❤❤❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
निक्कै दमदार र जोडदार दोहोरि प्रस्तुति गर्नुहुने गायक मिलन लामा र इब्सल सन्ज्याल धेरै, धेरै धन्यवाद छ❤❤❤❤😅😊
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन दाजु र ईस्बु बैनी को दोहोरि हेर्न सारै मजा आउँछ ❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
स्वर की धनी प्यारी छोरी इब्सल र सन्माननीय मिलन सरले गाएको आजको यो दोहरी धेरै मिठो र रमाइलो लाग्यो यती छिटो किन सकियो होला भन्ने मनामा हुँदै छ अर्खो चोटी इब्सल बैनी संग यस्तै रमाइलो दोहरी गाउनको लागी दुबैले चाँडै प्रयास गर्नु होला पर्खेर बसने छुँ। धन्यवाद
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो छ बुनु मन छुने तिम्रो सबै दोहोरी मन पर्छ।
वाहा साह्रै राम्रो स्वर अनि उस्तै शब्दका टुक्का प्रहार गर्ने बहिनी को उज्ज्वल भविष्य को शुभकामना ।धन्यवाद जुनकीरी टिमलाई उस्तै माया मिलन दाई लाई
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ujjanshrestha7528
9 ай бұрын
kzread.info/dash/bejne/paGNxaqBprHAobA.htmlsi=-lYpITDvtjzLEYOS
@nishagurung7831
9 ай бұрын
@@junkirilivestudiomysterious m😂😅🎉😮lastly
@danbahadurkhadka7740
8 ай бұрын
@danbahadurkhadka7740
8 ай бұрын
@@junkirilivestudio😅😅😊😅😅
अत्यन्त हृदय स्पर्सि मीठो स्वरका धनी ,अत्यन्त सुन्दर शब्द चयन कलाले युक्त वरिष्ठ गायक मिलन लामा र अत्यन्त लोकप्रिय गायिका इब्सल सञ्ज्याल प्रति दिलैदेखि सलाम तथा लाख लाख सम्झना र माया🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞 10:15
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
सारै रमाइलो कस्तुरी बहिनी र मिलन दाइ को प्रस्तुति
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-sv8ho7cp5n
2 ай бұрын
Milnlamajikoatiramroaasmgowjatiasm
इस्बु बैनी जहाँ गयो त्यहाँ उज्यालो छ। कति राम्रो दोहोरी
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन लामा दाइ र इस्बु बुनुको गित त म खोजी खोजी सुन्ने गर्छु ❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
इस्बु कस्तुरी नानीको स्वर शब्द चयन राम्रो छ अझै प्रगतिको कामना छ।
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@blank_0193
10 ай бұрын
Nice
जहाँ मिलन त्यै ठाँउमा रमाईलो
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन लामा दाइ र गायिका नानी को सब्द अति कडा ❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ujjanshrestha7528
9 ай бұрын
kzread.info/dash/bejne/paGNxaqBprHAobA.htmlsi=-lYpITDvtjzLEYOS
मेरो मन पर्ने कलाकार❤️❣️
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
100 पटक हेरे होला अझै आँखा अघाएको छैन जति सुन्यो सुनौ लाग्ने अति मिठो दोहोरी गाउनु भो बधाई छ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
राष्ट्रिय पन्छी => डाँफे राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र राष्ट्रिय Live दोहोरी => मिलन & इब्सल 🇳🇵
@kaleyketo8040
10 ай бұрын
Nepal ma neta Janawar raixa ni 😂😂😂😂😂 Kun janawar ho k 😅😅😅😅
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ujjanshrestha7528
9 ай бұрын
kzread.info/dash/bejne/paGNxaqBprHAobA.htmlsi=-lYpITDvtjzLEYOS
@user-hn8oc2gb8i
8 ай бұрын
😮😢😅😊😊😊
@kyt4972
7 ай бұрын
Ppppp@@kaleyketo8040
राम्रो लाग्यो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕♥️
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
सारै राम्रो ❤❤❤❤❤❤❤।
मेरा मन पर्ने कलाकारहरु ❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
इब्सु बुने मेरो यक्दमै मन पर्ने गाइका बुने लाई शुभकामना ibsu❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन जी र सन्ज्याल बहिनीको आज सम्म कै सुपर हिट लोक दोहरी
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
जत्ति हेरेपनि हेरुँ हेरुँ लाग्ने ❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
राम्रो नेपाली लोक सँगीतलाइ मवीस्णु लामा बाट धेरै धेरै सम्मान छ 🙏🌹🙏
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
सुपर ❤जय दाेहाेरि❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
अत्यन्तै मिठो स्वर, कलागला साथसाथै हँसिलो मुहारकाे धनि कालिकोटे चेली ईफ्सल सँज्याल नानीले निकालेको टुक्का शब्दहरु कतिराम्राे आहा! अाफ्नै दाईभाई र दिदिबहिनीहरुकाे याे कार्यक्रम जुनकीरी राेधि घर धेरै हेर्नमनलाग्छ। अाज झनै राम्रो लाग्यो। सबैलाई शुभकामना छ💐🎊🎉🌹🎈❤️
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन सरको बोलीमा जादु नै छ र नवीन गायिका ईब्सु मेम दबै जनाको दोहोरी असाध्यै मीठो लाग्यो दुबैमा मीठो संझाना , नमस्कार र संपूर्ण टिममा धन्यवाद ।
सुमधुर स्वरकी धनी , शब्दकी खानी , कालिकोटे नानी र सबैको प्यारो गायक मिलन लामा बिचको अति नै रोचक दोहोरी प्रस्तुत गर्नुभएको मा जुनकीरी टिम लाई हार्दिक नमन !
@bbanuragee
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sbrana8450
10 ай бұрын
Pa
@Grg1077
10 ай бұрын
uuf
@ramchandrarimal4297
10 ай бұрын
@@bbanuragee@@@@@@@
शब्दको को खानी यो नानी को❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
सम्मान छ जुनकिरि रोधिघर लगाएत सम्पूर्ण टिमलाई अती उत्तम छ
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
Ekdamai supper dohori live sweet voice jati sune ni dhett namrni...
आहा कति राम्रो दोहोरी हाम्रो मिलन ज्योज्यो एसै गरि अगाडि बड्दै जानू होला सबैमा अग्रिम सुभकामना🙏🙏🕉️🕉️🌷🌷♥️♥️
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
Truly Nepalipan jhalkaune bhanekai Dohori Geet ho ! 💕🙏
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
लामा सर को के बर्णन गर्नु उहाको प्रस्तु हुने तरिका फरक छ। इस्बु ( कस्तुरी ) छोरीलाई के भन्ने सब्द छै इस्बुको भबिस्य अति राम्रो छ। प्रगतिको अगृम सुभकामना छ।
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
नाईस छ दोहोरी दुबई को
ईस्बु नानि गित मलाई सारै मन पर्नेछ गित पनी राम्रो मान्छे पनि अति सुन्दरी साथै मिलन लामा त मलाई धेरै मन पर्न गायक हुनुहुन्छ
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
वा वा कति रमाइलो दोहोरी दाइ ,बहिनी को 👌👌👌👌❤️❤️❤️❤️❤️💐💐💐💐💐
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
आदरणीय कलाकार मिलन लामा दाजु ❤
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
सानो छोरी नानीको प्रगतिको कामना
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
कति मिठाे गित यहाँहरुलाई धेरै धेरै शुभकामना छ❤❤❤❤❤❤❤❤🎉🎉🎉
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
दामि याे हाे नि दाेहाेरि जय गित जय संगित ।
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
धेरै सुंदर सुरिलो स्वर खुशी लाग्यो धन्यवाद बेनी इब्सल लाई
भविष्य उज्ज्वल छ नानीको।।। शुभकामना।।।।
यो नानीको सोर राम्रो सङ्गै रिपलय दिने शब्द नि 👍️👍️ लाग्छ
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
अहिले को ❤❤❤❤जल्दो बल्दो गाइका ❤❤जय संगीत दुबै लाई दनय्बाद
मिलन लामाले जहाँ जान्छ त्यहीँ रमाइलो गरेका हुन्छन् सायदै वहाँ देश भक्त लोकप्रिय समसामयिक मौलिकता गित सङ्गितका सर्जक मिलन्लामा सदा अमर रहोस् ।
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
कति राम्रो
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
Milan jojo lagayet sampurna Team lai Respect ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
Isbu ko fan ajhai smile fan sani ko ❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
साच्चै, मिलन जि को त कुरै छोड्यौ, दोहोरी को king नै हुन। यिनी नयाँ आउनु भए कि नयाँ गायिका इब्सु त झन दोहोरी को त super queen रहिछिन। जुनै गित पनि हराएको जोस उमाली दिने आगोको ज्वाला मुखी रहिछिन। अति मीठो गाउछिन। लोकगित को बलियो खम्बा हुन। यिनी❤❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
साच्चिकै live दोहोरी मध्ये कै सबैभन्दा उत्कृष्ट शब्द चयन,गायन शैली,अनि त्येत्तिकै मीठो लयमा गुनगुनाउनुभयो।सबै Team member लाई धेरै धेरै धन्यवाद ! परदेशमा रहेर नेपालको केवल सम्झना मात्रै गर्ने हामी जस्तै को निम्ति यो र यस्तै दोहोरी भाकाले पक्कैपनी दिनभरको थकाई मेटाई नेपालको यादलाई झन ताजा बनाउने मा दुईमत छैन।❤❤
Saarai Ramro bhaka dhanyvad junkiri laai❤❤❤ & respect both singers ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
जस्तो स्वार उस्तै एक्सप्रेसन इस्बुको दामी .......
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
Ajha. Ko. Dohori dhami cha. Milan lama. Ra nimsal. Ji ko. 👍
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
धेरै रमाइलो लामा जि
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
हाम्रो नेपाली लोक-संगीत अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏❤️❤️🇳🇵
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-nt2wr6vs4t
10 ай бұрын
@@junkirilivestudio39:46 Q ok 41:05 41:17 😊
@sunitaneupane3247
10 ай бұрын
@@junkirilivestudioto 😅😊😮😅
@Jiban-mv3ok
6 ай бұрын
X@@junkirilivestudio
लामा जिकाे र इस्बु नानीकाे अत्ति राम्राे गित
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
इब्सु त साह्रै बाठो , मिलनले ट्रयाक छोड्न छोड्न लाग्दा पनि ठांउमा फर्काइहालिन्, जे होस् साह्रै मिठो गीत मलाइ मन पर्ने गायक गायिका दुबैलाइ सलाम छ।
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन दाई र ईबसल सन्जालको दोहोरी धेरै नै मन पर्छ मलाई ❤❤❤
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो लाग्यो गीत मा शब्द हरू मिठो प्रयोग गरि गीत गाउनु भएको मिलन लामा भाई र ईब्सल बहिनीको स्वागत छ दुवै जनालाई नमस्कार हजुर हरूलाई जुन किरी दोहोरी सन्चालक हजूरलाई पनि नमस्कार यो भिडियो अहिले इन्डिया आर्मी क्याम्प नेवल नेभि करन्जा मुम्बई देखि हेरिरहेको छु है सर धेरै राम्रो लाग्यो सर।
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
यक दोहोरी को राजा मिलन पनि हो है
Heart touching world besha gayer aviman garnu hudain ra ladanu parxa waooo so nice❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
कति मिठास छ मिलन दा को सोर्र मा
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊aaha milan sir r sanjel baini ko dohari saarai ramro
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन लामा ज्यु ले राखिदिनु भएको नाम एकदमै ठिक छ कस्तुरी मान्छे पनि कस्तुरी जस्तै राम्री चलाख एक्सन हरु अति राम्रो तसर्थ कस्तुरी नाम अति राम्रो सङ्ग सुहाउदो नाम म १००% सहत छु कस्तुरी कस्तुरी ❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
सारै मन छुने प्रत्येक शब्द शब्दमा जादुगर स्वर मिलन लामा र इब्सल सन्ज्याल प्रति सलाम 🤝🤛🙏🙏🙏र जय नेपाल कला संस्कृति तथा संस्कारहरू को रक्छेक ललइ
@junkirilivestudio
9 ай бұрын
हार्दिक आभार हजुर प्रति
❤❤❤शव्द को भोरिएकी कालीकोटे नानि❤❤❤ एकदम बिजोड प्रस्तुति ❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
हुटिङ गर्दै गाउदै गर्ने मिलन लामा मलाइ मन पर्ने गाएक तपाईं लाई पनि मन पर्छ भने यता हाजिर हुनुहोला ल🙏
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ujjanshrestha7528
9 ай бұрын
kzread.info/dash/bejne/paGNxaqBprHAobA.htmlsi=-lYpITDvtjzLEYOS
@DaulatM-7022
8 ай бұрын
W
@omkc6100
4 ай бұрын
@@junkirilivestudiowqwwqswwwwwwqqwswaqq
@SombahadurThapa-uz6vp
Ай бұрын
@@junkirilivestudio
ईब्सूसनज्याल पुतली को स्वार र सब्द सारै अब्बल छ एक देखी आजसम्म कुनै काम छैन सफलताको शुभ कामना
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
जुनकिरि राेधिघर र सारङी सन्सार त अाफनै घर जस्तैः हुन धेरै धेरै सममान धनयबाद छ यति रमाइलो दाेहाेरि तीन पटक हेरि सके मिलन दादा र बहिनि ईबसल धेरै मन परछ सबै दाेहाेरि हेरकाे छ धेरै धेरै सफलता मीलाेश सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सम्पूर्ण हजुरहरुलाई नमन🙏♥️🙏
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
Amazingly entertaining. Perfect world selection by cute isbu & milan is king...❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
इवसल नानीलाई त नेपाली डेर्स नै सहाउछ
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
ईबसु को स्वर धेरै मिठो छ षधाई छ
@bbanuragee
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
सरबौत्कृसत गीत सब्दको के भन्नुर स्यानु बहिनी लाई सलाम छ मिलन जि को त शब्द नै भेतिन
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन लामाको जे होस गित चाहिँ मीठो हुन्छ😂😂😊
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
सारै मिठो गीत दुबैको जनको
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
समधुर स्वरको धनी , यी नानी र सुप्रीम मल्लको नयाँ दोहोरी ल्याउनु पर्यो जुनकीरी दोहोरी साँझलाइ अनुरोध छ❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
इम्सु बहिनिको दोहरी पहिलो चोटि सुने,,निकै कडा रहेछ बहिनिको दोहरी,,मिलन दाइ त बहुचर्चित नै होईसिन्छ,,
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
नयाँ प्रतिभा स्वरकी धनी सुन्दरी नानु इब्सुलाई धेरै धेरै बधाई अनि सफल भविष्यको शुभ कामना 👏👏👏👏👏👏👏
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
मिलन दाई लाइभ दोहोरीको आगो हो । आहा सलाम । क्या अर्गानिक
सारै राम्रो दोहोरि कस्तो मजाले गाउनु भयको गित त अतिनै मन प्रने हो
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
Milan daju r isbal boiniko dohari babalai xa ❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
अति राम्रो गित लागो सबै मा शुभकामना छ ।
@junkirilivestudio
9 ай бұрын
हार्दिक आभार हजुर प्रति
मैले गित सुनेर धेरै खुशी लाग्यो अनि राम्रो पनि इप्सल छोरीको अझै राम्रो प्रगति होस आसा कालिकोट मात्र नभै कर्णाली कै नाम राख्न सफल हुनेछिन कालिकोट जस्तो बिकट ठाउँ बाट आएर आफ्नो प्रतीभा देखाएर सबैको मन र मुटुमा बस्न सफल भएको अझै बधाइ प्रकट गर्दछु ।
इब्सु बुनु तपाइँको मुस्कान ज्यान खाने छ स्वर त झन कसैलाई पनि लोभ्याउने ❤❤❤ बधाई छ यसरी नै अगाडी बढ्नु होला
@bbanuragee
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@nepaliman3704
10 ай бұрын
❤❤❤❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ujjanshrestha7528
9 ай бұрын
kzread.info/dash/bejne/paGNxaqBprHAobA.htmlsi=-lYpITDvtjzLEYOS
Ohsom super Dupper Dohori,thank you so much. Wish you all the best God bless you 🙏
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@bharatapandeya7020
8 ай бұрын
यस्बुकेा मुनामदन भैसक्येा धन्बाद बहिनि
❤❤❤❤ मिलन लामा ज्यु सारै अब्बल गाएक अनी अनुसासीत गाएक I साँचीकै हट टच भयो धन्यवाद । इब्सु बहीनीको शब्द चयन अनी गाएकी पन साह्रै मीठो धन्यवाद बहीनी ।
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
यो गीतको लागि मेरो मनै देखि सलाम
@junkirilivestudio
9 ай бұрын
हार्दिक आभार हजुर प्रति
Mitho voice ani sabda chayen nani esbhu ko vabisye ujjal xa geet sangeet ma badhai xa nanu❤❤❤❤❤
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
निकै राम्रो लाग्यो इब्सल नानु कर्णाली कि चेली ले आज मिलन लामा जस्तो गायक सित दोहोरि गाउने चानचुने चाहिँ अबस्य होईन
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-xd6lv2bh6f
9 ай бұрын
M
@mukeshgurung1968
7 ай бұрын
40:48 it too gt Hy ll@@junkirilivestudio
वाह वाह ❤❤❤ कति सरल सभ्य र मिठो प्रस्तुति उच्च सम्मान कलाकार भनेको यस्तो हुनु पर्छ।
@junkirilivestudio
2 ай бұрын
हार्दिक आभार हजुर प्रति
आहा ! अति उत्कृष्ट दोहोरी आदरणीय मिलन दाइ र इब्सल बहिनीलाई उच्च सम्मान 🙏🙏जुनकीरी परिवारलाई धेरै धेरै धन्यवाद मिठो माया ❤️❤️
इब्सु नानुको स्वर एकदमै राम्रो छ !नानुले आधुनिक गीत तिर पनि प्रयास गरे अझै राम्रो हुन्थ्यो कि ?
@junkirilivestudio
10 ай бұрын
हार्दिक आभार हजुर प्रति