मौरीको आधुनिक घार बनाउने पहिलो प्रयास भाग १

मौरीको आधुनिक घार बनाउने पहिलो प्रयास भाग १ #youtube #vlogs #BalTaramiMagar
केही दिन पहिले मौरीको आधुनिक घार बनाउनको लागि मैले पुरानो काम नलाग्ने आधुनिक मौरिको घारको नमुना संकलन गरेको थिए। आज सोही नापनुसारको ब्रुड कक्ष र सुपर कक्षको फ्रेमको लागी तुनिको काठको लिस्टी तयार गर्दैछु। भिडियो लामो हुने भएकोले क्रमशः १,२,३ भाग गरि मैले गर्दै र सिक्दै गरेको भिडियो लिएर आउने छु। लत साथीहरू सुरु गरौं आजको पहिलो भाग। अ साच्चै यदि भिडियो मन परेमा लाईक कमेन्टका साथै च्यानल सब्सक्राइव गरि वेलआईकनमा अल नोटिफिकेसन अन गर्न नभुल्नु होला है! किन भने म यस्तै खालमा भिडियोहरु तथा गरेका कामहरुको बारेमा हजुरहरु समक्ष न्यु न्यु भिडियो लिई रहनेछु धन्यवाद ।
#serena bee
#मौरीपालनकसरीगर्ने
#mauripalan
#मौरीपालनव्यवसाय
#mauripalaninnepal
#mauripalankasarigarne
#mauripalantalim
#mauripalantarika
#mauripalantraininginnepal
#Beeserana
#villagelife
#lifestyle

Пікірлер: 21

  • @umanthapa8731
    @umanthapa87315 ай бұрын

    धेरै राम्रो मेहनत

  • @user-ww5uq2ck8u
    @user-ww5uq2ck8u6 ай бұрын

    Good

  • @Ramlimbu12
    @Ramlimbu126 ай бұрын

    आत्मनिर्भर हुन यो पनि गरिलो प्रमाण हो।।

  • @kungalepcha2905
    @kungalepcha29055 ай бұрын

    Very good job dai

  • @harirai09
    @harirai094 ай бұрын

    Wow so Nice Vlog❤❤

  • @arjunmgr123
    @arjunmgr1236 ай бұрын

    Nice work ❤❤

  • @nabinNabu7
    @nabinNabu76 ай бұрын

    waw❤nice sharing 🙏

  • @nepalearn
    @nepalearn5 ай бұрын

    Bhai ko sip lai mannu parxa

  • @dilapaudel11
    @dilapaudel115 ай бұрын

    Good kunthsau ho

  • @BalTaramiMagar

    @BalTaramiMagar

    5 ай бұрын

    Tq. Yo kaligandaki ga.pa. 6 khagakot Ramphai Gulmi ho.

  • @amritgharti1182
    @amritgharti1182Ай бұрын

    Table saw kasari banaunu vayo video banaunu na❤

  • @BalTaramiMagar

    @BalTaramiMagar

    Ай бұрын

    Mah kamama ghar bahir xu. Time vayo vane banauxu haitw.

  • @btm7215
    @btm72152 ай бұрын

    Nice work

  • @jbkhalingkaku9843
    @jbkhalingkaku9843Ай бұрын

    दाजु कत्ती ईच सम्म झिर्न मिल्छ यो मेसिनमा

  • @BalTaramiMagar

    @BalTaramiMagar

    Ай бұрын

    यो त 3HP को मोटर हो। १८" को चक्का तान्छ। नयाँमा ६" सम्मको चिर्न मिल्छ। फर्काएर डबल चिर्न सकिन्छ। तर गार्‍हो हुन्छ। खासमा ३/४ ईन्चको चिर्न सजिलो हुन्छ।

  • @karm__krisi
    @karm__krisi6 ай бұрын

    कुन ठाउ हो😊

  • @BalTaramiMagar

    @BalTaramiMagar

    6 ай бұрын

    कालीगण्डकी गा.पा. गुल्मी

  • @laxmanchamlagain5460
    @laxmanchamlagain54605 ай бұрын

    काठ मसिनु गरि चिराउने मेसिन कसरी काठमा जडान गर्नु भयो सर।त्याे मेसिन बनाउन के के कुरा चहिन्छ सर । त्याेे मेसिन बनाउने तरिका सहितको भिडियो बनाउनु न सर।फ्रेमकाे चाैडाई काे साई कसरी निकालनु सर।काठ चिरा बनाउदा त बराबरी रूपमा चिर्न के के कुरामा ध्यान दसनु पर्छ।❤❤

  • @BalTaramiMagar

    @BalTaramiMagar

    5 ай бұрын

    यहाँ सम्म आएर आफ्नो प्रतिक्रिया राख्नु भएकोमा धेरै धेरै धन्यवाद । सर्वप्रथम हजुर संग के कस्ता अौजार वा मेसिन अथवा सर्कुलर छन् या छैनन् त्यसमा भर पर्छ। यदि सामान भए काठमा जडान गर्नु त्यति ठुली समस्या हैन। यो रेडिमड पनि पाईनछ फलामको फ्रेम भएको तर अलि महङ्गो पर्छ। आफैले बनाउने हो भने अलि सस्तो पर्छ। मैले आधुनिक मौरीको घार बनाउन लागेको थप भिडियो बनाएको थिए तर ईडिट नगर्दै मेमोरी भित्रै गाएब भयो । छनत छ तर भिडियो बाहिर आउदैन। त्यसकारण भिडियो ल्याउन सकिराको छैन र अर्को कुरो म बाहिरी काममा बिजि भएर पनि हो। रहो कुरो मेसिनको कसरी बनाउने वा फिट गर्ने भन्ने बारे यस सम्बन्धि हजुरको जिज्ञासा अवस्य पूरा गर्नेछु प्रतीक्षा गर्नु होला !

  • @laxmanchamlagain5460

    @laxmanchamlagain5460

    5 ай бұрын

    ​@@BalTaramiMagar हस हुन्छ सर।

  • @laxmanchamlagain5460

    @laxmanchamlagain5460

    5 ай бұрын

    ​@@BalTaramiMagarअनि एउाट मौरी घार बनाउन के के उपकरण चाहिन्छ।हाेला सर। यसकाे पनि समय मिलाएर भिडियो बनाउनुन सर।

Келесі