चाईनाको खेतबारी यस्तो हेर्नुहोस Bhagya Neupane China Tour EP-38

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 649

  • @narayankhadka4790
    @narayankhadka47902 күн бұрын

    जनता को मेहनत , परिश्रम र सरकार दुरदर्शिता ले तेहा माटो मा सुन फल्छ,,,बिदेस जाने कुरा तेहा अनौठो लाग्छ,,,, यो हेरेर नेपाली जनता र नेता ले केही सिक्न सके हुन्थ्यो।।

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar2 күн бұрын

    भाग्य सर ले यति धेरै घुमाउनु भयो चाइना मा कहिले बिर्सन नसक्ने गरि ।धेरै घुमन पाइयो चाइन्मा हजुर सङ्ग हजुर को जय होस❤❤🎉🙏

  • @deomanlimbu5852
    @deomanlimbu58522 күн бұрын

    धन्यवाद भाग्य जि सुझावको लागी 👌 चाइना बाट हामीले सिक्नु पर्ने धेरै कुरा हरु छन् विशेष गरेर ऊनी हरु बिदेश जादैन आफ्नो देश जे फल्छ त्यही खाने गर्छन् अनि धेरै आफै मेहनत गर्ने गर्छन् हाम्रो देशको काम गर्ने युवा शक्ति हरु भने आफ्नो बारी बाँजो राखेर बिदेश ताक्ने गर्छन् अनि देश बनिन्छ?? त्यसकारण देश बनाउने हो भने आफ्नो देशमा जे उत्पादन हुन्छ गरेर खाउ आफ्नो बारीमा खेती लगाउ आफ्नो गाउघर बनाउ अनि देश बनाउ धन्यवाद 🇳🇵🇳🇵🙏

  • @kasukirati7974
    @kasukirati79742 күн бұрын

    ल ल धन्यवाद भाग्य भाई, यो भिडियाे हेरेर हामीले धेरै कुरा सिक्नु पर्छ है।

  • @Subashthapa.

    @Subashthapa.

    2 күн бұрын

    Back

  • @KeshabSijakoti
    @KeshabSijakoti2 күн бұрын

    अहा कति राम्रो है त्यही भयर त देश पनि बिकसीत भयो है धन्यवाद भाग्गे निउपाने सर

  • @Minakumaritamag
    @MinakumaritamagКүн бұрын

    चाइनिजहरू श्रमिक मात्र होइन दिमागलाई एकदमै लागि पर्छ सरकारले पनि उतिकै साह सो देखाएको छ चाइनामा प्रथम कुरा भ्रष्टाचार नियन्त्रणका साथ काम गरिएको पाइन्छ त्यसैले गर्दा होला चाइनिजहरू😮 परिश्रमीमा जागरूक देखिन्छ भाग्य न्यौपाने सरलाई आजको यो दृश्य देखाइएकोमा अति नै मनमोहक लागेको छ हजुरलाई धन्यवाद भन्न चाहन्छु

  • @NepalimutuNp
    @NepalimutuNp2 күн бұрын

    यो ग्यान नेपालीका किसानलाई सिकाउनु है🍊

  • @ChandraBudha-b9u

    @ChandraBudha-b9u

    Күн бұрын

    Horw

  • @OnlyStudy-td4ur

    @OnlyStudy-td4ur

    22 сағат бұрын

    Sarkarle support garxan kisanlai china ma nepalma kishanlai lutxan kasari hunu 😊

  • @dilBhandari.d
    @dilBhandari.d2 күн бұрын

    बिदेशमा पनि धेरै छन चाईनिजहरु म मलेशिया हुदा मलेशिया मा पनि धेरै देखेको थिए तर नेपाली जस्तो सबै बिदेश छैनन

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG1232 күн бұрын

    अब हेर्न सुरु गरे🙏र चाइनाको व्लोग नछुटाई हेर्ने जति लाइक गरौँ है।

  • @Nonex884

    @Nonex884

    2 күн бұрын

    Mero ni la subscribe ❤❤

  • @dilsanthapa658

    @dilsanthapa658

    2 күн бұрын

    ❤❤❤❤

  • @SantoshMagar774

    @SantoshMagar774

    2 күн бұрын

    Back dinu vo

  • @Yakthungsa50

    @Yakthungsa50

    2 күн бұрын

    म पनि छु है नछुटाइ हेर्ने

  • @Yakthungsa50

    @Yakthungsa50

    2 күн бұрын

    ​@@SantoshMagar774मैले गरे को छु

  • @BaburamBaburam-in5ni
    @BaburamBaburam-in5ni2 күн бұрын

    हाम्रो नेपालमा डाँडाकाँडा केही गर्नै पर्दैन। जे जति छ त्यसमै राम्रोसँगले खेती गरेको र सही ठाउँमा सदुपयोग हुन सक्यो भने त्यतिले नै नेपालको जनताहरू किसानहरू खुसी हुन्छन्🥑🥑🥑🥑🥑🥑🥑

  • @LaxmiBk-l8m
    @LaxmiBk-l8m2 күн бұрын

    ❤भाग्गे नेउपाने सर दाम्मीछहै तर चैना नगयपनी भिडीयोमा हेर्नत पैयो

  • @Sayangnuwalimbu
    @Sayangnuwalimbu2 күн бұрын

    चीनको उत्पादित सामान विश्वको आधा जति देश हरु मा निर्यात हुन्छ।। हाम्रो देशमा आफ्नै देश भित्रपनि बिक्री हुँदैन सबै आयात गरेको समान मात्र बिक्री हुन्छ। यसले देशको जन्तहरुको कमाई मध्ये आधा जति कर तिरेको राजस्वले बाह्य वस्तु खरिद गर्दा हाम्रो देशको 3, 4 % रुपया सखाप हुन्छ किन भने हाम्रो देशको पैसा डलर हैन। भारतमा पनि डलर चलती भएको कारण नेपालको पैसा डबल लाग्छ।।

  • @santoshkarki3582
    @santoshkarki35822 күн бұрын

    नेपालमा हर्क साम्पाङ को सोच चाइना संग मिल्दो रहेछ!

  • @khimbahaduroli5568
    @khimbahaduroli5568Күн бұрын

    धेरै धेरै राम्रो सम्बृदि कृसि योजना यति राम्रो कृषि ❤❤❤❤❤सम्बन्धि भिडियो सम्प्रेषण गर्नु भएकोमा मा भाग्य निउ पाने भाइ लाइ

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula94422 күн бұрын

    गजबकाे खेती ,रमाइलाे यात्रा।शुभकामना ।

  • @Entertainment-10204
    @Entertainment-102042 күн бұрын

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @kalpana_grg

    @kalpana_grg

    2 күн бұрын

    susbcribe bach dinuhosh hai

  • @SPEntertainment-12

    @SPEntertainment-12

    2 күн бұрын

    Okay done❤

  • @Jpt-g9k

    @Jpt-g9k

    2 күн бұрын

    Let’s start ❤

  • @Jpt-g9k

    @Jpt-g9k

    2 күн бұрын

    @@SPEntertainment-12 Khoi ta done

  • @Sudeepnp1234

    @Sudeepnp1234

    2 күн бұрын

    Ok❤

  • @jenuukc941
    @jenuukc9412 күн бұрын

    ओ हो !!चाईनिज को दिमाख चै मान्नु पर्छ 👌👍nice video 👌👍

  • @ChandraBudha-b9u

    @ChandraBudha-b9u

    Күн бұрын

    Bilkul mero bahini

  • @Ridamgr
    @Ridamgr2 күн бұрын

    अहा कस्तो राम्रो गाउँ अनि कति मेहनत चाइना को किसान सबै नयाँ नयाँ साथीहरू एक अर्कामा साथ सपोर्ट गरम र अगाडि बडम है 🙏🙏🙏

  • @suryarijal1301
    @suryarijal1301Күн бұрын

    Self Sufficient in Agriculture ,& industrial production is more important than big road ❤ Important Lesson for Nepali .Most beautiful video of Vagya sir

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7lКүн бұрын

    ❤❤❤ नमस्कार त्यहाँ सिकेर आएर नेपाल का जनता लाई सिकाउनु होला र ढेडु बाँदर निर्मूल हुने आइदिय लिएर आउनु होला है 🎉🎉🎉🎉

  • @tikaramthapa6581
    @tikaramthapa6581Күн бұрын

    Thank you Bhagye Neupane ji.खै हजुर नेपालमा पनी जनतहरूले कृषित गरेकै हो के गर्ने बेलाम कृषकहरूले मल पाउदैना दुख गरी उत्पादन गरेको चिज बिक्रीहुंदैना भारत बत ल्याको मात्र लिनछ सरकार नै सारै भ्रष्टचारी भयो के गर्ने Sir.

  • @user-bg7qh7gx2z
    @user-bg7qh7gx2zКүн бұрын

    ल अब चाईना र उत्तरकोरिया को बारेमा सबै कुरा यदि बिस्तृत जानकारी चाहनुहुन्छ भने जति हाम्रो भाग्य न्यौपाने भाईलाई फालो र लायक गर्नेहरु जति यतातिर हाजिर हुनु है 🇳🇵🇳🇵💕💕🙏

  • @ukslayalu3025
    @ukslayalu3025Күн бұрын

    भाग्य जी तपाई घुमडुल गरेर यसरी भिडियो लगाउनु हन्छ कि आफै घुमिराखे जस्तो लाग्छ । जे होस तपाइको यो भिडियो सवैले हेर्ने पर्ने छ ।

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu2 күн бұрын

    सर गर्नलाई त राम्रै हो गरिन्थ्यो होला तर उत्पादन गरेको सामान फेरि कहाँ लगेर सौदै गर्ने होला। हाम्रो त्यसमा त धेरै गाह्रो छ।

  • @suryamanrai5307

    @suryamanrai5307

    Күн бұрын

    हामी उत्पादन गर्छौउ तर मूल्य धेरै खोज्नले हो

  • @bikashbasnet9165
    @bikashbasnet9165Күн бұрын

    धरानको मेयर हर्क साङपाङ राई को योजना भिजन यहि हो सबैले साथ दिन जरुरी छ।

  • @SombdrGurung-po1qc

    @SombdrGurung-po1qc

    Күн бұрын

    सहि कुरा गर्नुभयो हजुरको कुरा 100 %सही हो

  • @swarnimgamer3308
    @swarnimgamer3308Күн бұрын

    धन्यवाद सर यति राम्रो ज्ञान दिनुभयो।

  • @Suman-kp6su
    @Suman-kp6su2 күн бұрын

    Thanks for 200 subcriber family keep supporting us 😢😢

  • @ChandraBudha-b9u

    @ChandraBudha-b9u

    Күн бұрын

    Mg Tero id hack hunxa aba

  • @sittarfulariya2565

    @sittarfulariya2565

    Күн бұрын

    Plz support guys

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha14 сағат бұрын

    नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @AgroBaral
    @AgroBaral19 сағат бұрын

    नेपालका नेताहरूको काम छैन ।होेरम त चाइनाको देश । कति राम्रो रैछ ।❤❤

  • @urrai9742
    @urrai9742Күн бұрын

    भाग्य सरलाई धेरै धेरै धन्यबाद

  • @Jesan129
    @Jesan1292 күн бұрын

    Thank you so much KZread family members ❤ malai support garnnu ma hajur harulai support garchu

  • @Nonex884

    @Nonex884

    2 күн бұрын

    mero ni la subscribe ❤❤❤

  • @smile-smart1

    @smile-smart1

    2 күн бұрын

    @@Jesan129 support me sathi haru

  • @smile-smart1

    @smile-smart1

    2 күн бұрын

    @@Jesan129 back denu dai

  • @Yakthungsa50

    @Yakthungsa50

    2 күн бұрын

    Ok done 236 vayo malai pani back dinus na

  • @mahendratumbahangphe3032

    @mahendratumbahangphe3032

    Күн бұрын

    Lu mali pani support garnu ma pani garchu tara gantti pani bajaunu

  • @madhabbhattarai8759
    @madhabbhattarai8759Күн бұрын

    सरकारले नागरिकलाई प्राेत्साहन,सहयाेग गरे नेपालीले पनि गर्थे हाेलान् । नेपालका सरकार त जनता लुट्न र बेच्न व्यस्त । कसले ध्यान दिने ? हामी जनता नि उस्तै भेडा छाैँ ।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar57992 күн бұрын

    China र काेरियाकाे प्रविधि उस्तै हाेहाम्राे देशलाई कहिल्यै compare गर्न मिल्दैन।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374Күн бұрын

    आहा कति राम्रो आरु है नेपाली दाजुभाइ दिदिबहिनीहरुले पनि चाइना बाट केहि सिक्न साह्रै जरुरी छ !!त्यसैले त चीन बिश्वको दोस्रो विकसित रास्ट्र भएको छ।❣️🙏🇳🇵

  • @gokranadhakal35
    @gokranadhakal352 күн бұрын

    हाम्रो देशमा काम गर्न दिदैनन ।काम गर्न शूरू गर्नू पर्छ । अनि देशका धमीराहरू लाग्न सुरू हून्छ ।

  • @Bestluck748
    @Bestluck7482 күн бұрын

    चाइनिज विदेश जाँदैनन् भन्ने कुरासँग झुटो है भाग्य सर। चाइनिज विदेशी गइरहेका छन्।

  • @JourneyCamera

    @JourneyCamera

    Күн бұрын

    RATIO CHAHI THORAI XA TARA JANA TA JANXAN TARA DHERAI USA TIRA

  • @lhakpasherpa-vy1so

    @lhakpasherpa-vy1so

    Күн бұрын

    Lado Muji chup lak chainese bidesh janxa Tara gumnu matra kam garnu jandaina yar rak khate

  • @JourneyCamera

    @JourneyCamera

    Күн бұрын

    @@lhakpasherpa-vy1so andha gyan vaneko yahi ho saheb. kati jana freedom ko naam ma america ko border bata xirchan gyan xa ki xaina sabe lai.

  • @khonamigopalmaharjan706

    @khonamigopalmaharjan706

    22 сағат бұрын

    chinese हरु काम गर्न नगएको देश चाहिँ कमै होला बरू। धेरै देशहरूमा चाइनिजहरू काम गर्न पुगेका छन्। जस्तै: मलेसिया japan korea

  • @bishnugoley2707
    @bishnugoley27072 күн бұрын

    सबै भिडियोलाई नछुटाई हेर्ने ब्यक्तिहरु सबैले एता हाजिर गरौं है।❤❤❤❤

  • @ChandraBudha-b9u

    @ChandraBudha-b9u

    Күн бұрын

    Mero gullo

  • @prakashtumbapo421
    @prakashtumbapo4212 күн бұрын

    नेपालमा किसानकाे लागि वादर नै प्रमुख समस्या छ

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7lКүн бұрын

    ❤❤❤नमस्कार सबै मा तेही भयेर त मेयर हर्क साङपाङ ले बिरुवा रोपेका हुन् त अरु मेयर ले बुझ्ने होइन नम त राखेको छ न गर पालिका बरु गाउँ पालिका ठीक हुन्छ यो महानगर नगर भनेको के होला नगर भने पछि कसले गर्छन् त होइन र अब तपाईं आएर गराउनु होला ठाउँ अनुसार को बिरुवा लाउनु लाउनु होला भाग्य नौं पाने ज्यू लाई शुभकामना गर्दछु 🎉🎉🎉🎉

  • @jeewanshrestha4494
    @jeewanshrestha44942 күн бұрын

    नेपालमा कृषि क्षेत्रको विकासको लागि सरकारले ध्यान दिएको छैन। साथै कृषिमा दिइएको अनुदान वास्तविक किसानको हातमा नपुगी बीचमा पहुँचवालाले नै खाइदिन्छ।।

  • @Our_Journey1
    @Our_Journey12 күн бұрын

    Ma uk bata Nepal krishi garera khanxu vanera Ako 14 barsha vayo .. but Yaha sap falaye mehenet gare Tara Bazar payena 😢😢

  • @ramnepal1122
    @ramnepal1122Күн бұрын

    Bhagya one small advice- Take flags of Nepal and printed on it. Have some Buddha and these are effective way to introduce our country easy

  • @mamatech835
    @mamatech8352 күн бұрын

    सानो youtuber साथिहरु एकले अर्कोलाइ सपोर्ट गरम है❤❤❤

  • @sittarfulariya2565

    @sittarfulariya2565

    Күн бұрын

    Okkk

  • @MasonGrg
    @MasonGrg2 күн бұрын

    Thank you for 71 subscriber and keep supporting ❤❤❤❤

  • @rohitthapa1791

    @rohitthapa1791

    Күн бұрын

    ramrk🚩🚩🚩🚩🚻🚩🚻🚩🚻🚩🚩🚩

  • @sittarfulariya2565

    @sittarfulariya2565

    Күн бұрын

    Support plz guys

  • @bhagwangiri9467
    @bhagwangiri9467Күн бұрын

    अनुमती बिना यसरी आरु टिपेर खादा कार्यबाही गर्लानी चाइनाले भाग्य सर

  • @user-wn7ow7eq5h
    @user-wn7ow7eq5hКүн бұрын

    धेरै राम्रो छ

  • @reshamneupane6902
    @reshamneupane6902Күн бұрын

    राम्रो लाग्यो, धन्यवाद छ ❤

  • @manjukc1818
    @manjukc18182 күн бұрын

    जङ्गली जनावर होलान् सजगता अपनाउनु होला😮😮

  • @sureshlama7959
    @sureshlama795921 сағат бұрын

    Npl baser North Korea, china ghumna payo thank you so much vloger bhagya neupane sir 🥰🙏🏼

  • @phanindradhital8232
    @phanindradhital8232Күн бұрын

    अहो भाइ चाइनिज मानिसहरु संसारमा काम गर्न गएका छन् नेपाली झैं

  • @bijayghimire4303
    @bijayghimire43032 күн бұрын

    हेल्लो लासो फ्याफुल्ला झोरले तासी ताले दर्शन फ्याफुल्ला सलाम वालेकुम जय मसिया नमस्ते साथीहरु बबाल भिडियो आउँदैछ है😂😂

  • @Yakthungsa50

    @Yakthungsa50

    2 күн бұрын

    Ok herna lai aatur xau malai pani subscribe gari rakhnu na

  • @Go-ig2xk
    @Go-ig2xkКүн бұрын

    I'm absolutely inspired with this video being myself love to do horticulture work, thank you so much, Bagye brother ❤️ Let's work hard 💪 to shine like china✨️ 😊

  • @chakradhanrai6848
    @chakradhanrai6848Күн бұрын

    हर्क साम्पाङ्गले त्यतिकै भनेको हैन नेपालिले कामै नगरेर गरिब भयको भन्नुहुन्छ सहि हो

  • @gomasharma6295
    @gomasharma6295Күн бұрын

    सबैले नछुटाई कन हेर्नु पर्छ ♥️♥️🌺

  • @sagarlimbusagar1495
    @sagarlimbusagar1495Күн бұрын

    हाम्रो ताप्लेजुङ तिर एति धेरै फल्छ खोइ त नमरर्दा सरकारले कृषिप्रधान को बाटो नै खोलेन 🎉🎉

  • @rajeshbro4418
    @rajeshbro4418Күн бұрын

    Sabai aafai utpadan garera hola chaina kunai desma jadain kamaunu sabai manisa rojgar desaima hmgarxan ni sir ❤❤❤❤❤❤❤❤❤❤very good 😊😊😊

  • @dharmarajpaudel2400
    @dharmarajpaudel2400Күн бұрын

    आफ्नाे सुन्दर देश नेपाल त घुमेर मनाेरन्जन लिन पाएकाे छैन अर्काकाे देशलाई हेरेर मनाेरन्जन किन लिनु ।

  • @sitasapkota4427
    @sitasapkota4427Күн бұрын

    हाम्रो देशका जनता देख्नु पर्छ

  • @Numalimbuofficialchannel
    @NumalimbuofficialchannelКүн бұрын

    Wow very beautiful video ❤ very hard work farmers ❤

  • @kumaribomjan2298
    @kumaribomjan2298Күн бұрын

    चाइना उत्तर काेरिया म पनि घुम्दै छु ...😀 ni hao धेरै सुनेर हाेला ..... म नमस्कार / नमस्ते भन्दा छिटाे... नि हाओ आउन थालेकाे छ...हिजाे आज......

  • @KhemRana-ri2do
    @KhemRana-ri2doКүн бұрын

    Vhagge bro chaina t wold ko no 1 desh huni wala xa ❤❤❤🎉🎉 ho

  • @Rkpcince483
    @Rkpcince483Күн бұрын

    सारै राम्रो भिडियो लिएर आउनुभो सर❤

  • @nepalinews-24
    @nepalinews-24Күн бұрын

    नमस्कार म भाग्य न्यौपाने भनेर सबै सामु चिनिएका भाग्य न्यौपाने ले राम्रै कमाइरा छन

  • @meghanathkhanal7496
    @meghanathkhanal7496Күн бұрын

    नेपालमा कृषि नीति भएन सुशासन पनि भएन , सबैकाे ध्यान जान जरुरी छ ।

  • @BhabanaBhandari-xq6sv
    @BhabanaBhandari-xq6svКүн бұрын

    Wow Dami xa ❤❤❤

  • @shantiluitel1488
    @shantiluitel1488Күн бұрын

    असिना र हिउबाट बचाउनकाे लागि अारूमा टाेपि लगाईदेकाे हुनुपर्छ ।

  • @Declarekoreanlanguage
    @DeclarekoreanlanguageКүн бұрын

    Thank you for 100 subscribe 😢❤

  • @yamkumarishrestha6530
    @yamkumarishrestha6530Күн бұрын

    God bless Chaina kati rameo khaytabari 🎉🎉❤🎉🎉🎉

  • @Raibalkumar123
    @Raibalkumar123Күн бұрын

    लु म पनि भर्खर नै देखि भाग्य न्यौपानेको ठूलो फ्रेन्ड भए 😅😅❤❤❤

  • @jeewanlimbu4829
    @jeewanlimbu4829Күн бұрын

    त्यो छोप्नुको कारण एउटा पुतलि हुछ त्यो पुतलिलेबटोकेपछि भित्र किरा पर्छ , त्यै भएर छोपेको हो भाग्य जि

  • @SantoshMagar774
    @SantoshMagar7742 күн бұрын

    Sabaile haru hai china ramilo raixa thau chai❤❤

  • @GamelaLuitel
    @GamelaLuitelКүн бұрын

    जुम्ला मा कृषक ले लगाएको साउन नेपाल सरकारले प्रहरी लगाएर फाड छ। हाम्रो सरकार जस्तो विकास को लागि अग्र स्थानमा पर्दछ। कसैले राम्रो काम गर्छ तेसलाई कसरी हुन्छ।तल पार्ने भ्रष्टाचार चार गर्ने लाई फुलको माला अबिर लगाएर स्वागत गरिछ। हाम्रो देश नेपाल मा,

  • @Kirawamaxa
    @Kirawamaxa2 күн бұрын

    यो भिडियो देखि हेरे पछि सबै भिडियो देखे चाईना को ! पहिलो कुरा आफ्नै देश मा कृषिमा क्रान्ति हुनु पर्छ ! र हाम्रो देशका चोर नेतालाई गोलि ठोक्नु पछ ! धेरै ले हर्क साङ्पाङ लाई गालि गरेको देख्छु बोट बिरुवा रोपेर के हुन्छ भन्छ्न! मान्छेले तर जे गर्नु भको छ हर्क साङ्पाङ ज्यु ले सुरुवात गर्नु भको काम लाइ सलुट गर्छु! देश बनाउनु छ भने कृषिमा क्रान्ति गर्नु पर्छ यस्को बजार चोर नेताले बनाउनु पर्छ! यो आधुकिन कृषि गरेको देख्दा आफुलाई पनि कृषि गर्ने मन छ तर यस्को बजार ब्यबस्थापन खोई ! एउटा मल ल्याउन लाई आन्दोलन गर्नु पर्छ कठै मेरो देश😢

  • @user-ix9cm5wb9z
    @user-ix9cm5wb9zКүн бұрын

    Hello you are giving a very good mpssaage to the Nepil people from china by maringa video

  • @beautifullworld7616
    @beautifullworld7616Күн бұрын

    पहाडका भिराला वारि तथा पाखा पखेरामा बागवानी फलफूल खेती तथा जडिबुटी खेतीबाट कृषि क्रान्ति गर्न सकिन्छ । समथर पानीको सुविधा भएका ठाँउमा अन्न बाली तथा तरकारी खेती गर्दा हुन्छ

  • @Kalankichannel
    @KalankichannelКүн бұрын

    नेपाल बाट बाँदर बिस्थापित नगरे सम्म नेपाल विकास हुन्न l

  • @Purvicid
    @Purvicid2 күн бұрын

    एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏🎉❤

  • @kabitatmgraiikabita

    @kabitatmgraiikabita

    2 күн бұрын

    Support 😢

  • @dhanegurung2081
    @dhanegurung20812 күн бұрын

    अाधुनिक खेती चाईनामा राम्राे छ।

  • @ChandraBudha-b9u

    @ChandraBudha-b9u

    Күн бұрын

    Gullo

  • @raipradip2692
    @raipradip2692Күн бұрын

    अरुको खेतिभित्र पसेर यसरि ओनर लाइ नसोधि सिधै टिपेर खानु रङ हो भन्ने हेक्का होस है ब्रो।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tmКүн бұрын

    हाम्रो चोर नेताको कुनै चिजमा बुद्दि छैन।हेर चाइनामा हरेक चिज बिकास भएको छ।

  • @yangnimNPL
    @yangnimNPL2 сағат бұрын

    Daami video ❤

  • @bharatchudal8472
    @bharatchudal8472Күн бұрын

    हामि अल्छि भयेर नै हो, कृसि मा सरकार ले कृसि बारेमा प्रभाबकारि योजना जनता सामु न पुरायेर पनि हो..

  • @user-oq5km1po1w
    @user-oq5km1po1wКүн бұрын

    ❤नेपाल मा त केहि खेति गर्न खोजेयो पानी हुदैन तेसै माथि किरा कमिला ले खाइदिन्छ गर्छु भनेर मात्र नहुदो रहेछ आकाश को पानी कुर्नु पर्छ खेतिपाति गर्न को लागि सरकार ले पनि ध्यान दिनु पर्छ तेहि पनि सरकार ले हेरेयो भने सहर बजार तिर मात्र हेर्छ गाउ र दुर्गम थाउ तिर कस्ले पो हेर्छ र 😭😭तेसैले बिदेसिनु पर्छ नेपालि हरु कहिले आखा खुल्छ हाम्रो देश का नेता भनौदाहरु को

  • @shitalchahari7137
    @shitalchahari71372 күн бұрын

    Wow sir ystai kura Nepal haru lai pani sikaunus hau

  • @sailungvlogs2024
    @sailungvlogs20242 күн бұрын

    नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म पनि सबैलाई 💯💯💯💯💯💯💯💯ब्याक दिन्छु❤❤❤

  • @gunukumarishrestha-gr2dp
    @gunukumarishrestha-gr2dpКүн бұрын

    नेपाली को त बुद्धि नै छेन यम सि सिपास गर्यो हाम्रो देश मा फलेको फल्फुल अरु देस मा पठाउछ कहि हामी नै खानु पर्छ भन्दै बिरोद गर्नी देस हो के फलाउछ के अरु देस लाई बेच्छ

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182Күн бұрын

    vai lai badai suva kamana xa chaina ko kirsi ko barya ma nepale lai pani urja aahos hame nepali pani yastai kirsi ma aatma nirvar hunu parxa

  • @LooLaLa123
    @LooLaLa123Күн бұрын

    त्यो आरुको रुख त्यस्तै होचो हुनेवाला प्रजातिको हो यार अर्को बर्ष गएपनी त्यत्रै देखिन्छ

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935Күн бұрын

    lau lau good luck good video thanks 👍👍👍👍

  • @basantkumarshrestha4699
    @basantkumarshrestha4699Күн бұрын

    Dhanyabad vagya sir

  • @DipenXettri-yb4iy
    @DipenXettri-yb4iyКүн бұрын

    ❤🎉Kati ramro tarika

  • @SudipLimbu-or8nx
    @SudipLimbu-or8nx2 күн бұрын

    badhai cha👍👏

  • @DpnKunwar
    @DpnKunwarКүн бұрын

    चाइना मा बादर रहेनछ कि कसो??हाम्रोतीर त सबै बादरले सखाप पार्छ हो भाग्य jee.

  • @tarabarakoti4304
    @tarabarakoti4304Күн бұрын

    आहा एकदमै रमाइलो

  • @ChandraBudha-b9u

    @ChandraBudha-b9u

    Күн бұрын

    K ramailo dekhis mugi

  • @krishnarai837
    @krishnarai837Күн бұрын

    आरूको खेती सारै दामी लाग्यो

  • @user-oq5km1po1w
    @user-oq5km1po1wКүн бұрын

    ❤नेपाल मा त नेपालि ले नेपालिलाइ थग्ने बेच्ने काम गर्छ के उन्नति पर्गति होस त तेहि पनि नेपाल मा घर ब्याबहार चलाउन गारो भयो बिदेश को पलान गरेयो नेपालि दलाल भनाउदा हरुले 1 लाग्ने मा 2 माग्छ 2 लाग्ने मा 4 माग्छ भिजा आउला भनेयो कुरेयो ब्यज तिर्दा तिर्दा दुब्छ येस्तै छ नेपाल येस्मा सरकार्को कादा नियेम भको भये यो पनि भोग्नु पर्ने थियेन😢😢

  • @PurbeliFoodie.
    @PurbeliFoodie.Күн бұрын

    एक अर्कालाई support गरम मिलेर अघि बढम है त साथिहरु❤

  • @madhavxtr1589
    @madhavxtr15892 күн бұрын

    मेरो देस को भुभ।ग ब।झो छ के गर्ने कृषि सम्बन्धी ज।नक।री छैन भए पनि सरक।र ब।ट सहुलियत छैन चिन म। त नेप।ल क। जनसँख्या जति कृषि बिगगे छन भन्न। सुने को थिए तब देस को बिक।स भयो मेरो देस नेपाल म। चिन जस्तो बन्नु सपना हो जस्तो ल।गछ

  • @Dipakrai10
    @Dipakrai102 күн бұрын

    एक अर्का लाइ support गरुम साथिहरु🎉❤❤

  • @Dipakrai10

    @Dipakrai10

    2 күн бұрын

    support

  • @MchTV459

    @MchTV459

    2 күн бұрын

    ​@@Dipakrai10Back garau bro😊

  • @SanPraTamang

    @SanPraTamang

    2 күн бұрын

    Support me sathi

  • @kabitatmgraiikabita

    @kabitatmgraiikabita

    2 күн бұрын

    Support 😢

  • @BJ_Rai

    @BJ_Rai

    2 күн бұрын

    Mle gredye hjr le Pni garnu hola 🥰

  • @JhalakMagar-gc7ks
    @JhalakMagar-gc7ks2 күн бұрын

    Herdai xu sar

Келесі