मन्त्री परिषदको बैठक द्वारा प्रधानमन्त्री "प्रचण्ड"भारत जादै, यस्तो गरियो बिहिवारको निर्णय !
Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
Пікірлер: 158
सच्चा देशका सपुत दिवाकर ज्युलाई उच्च सम्मान छ 🙏
सलाम छ पत्रकार महोदय ❤
सच्चा मधेस को एकमात्र खरो पत्रकार दिवाकर।🇳🇵🙏🇳🇵
वा पत्रकार यस्तो हुनुपर्छ तराई बासी को हिरो ❤❤❤
पत्रकार : श्री दिवाकर जि बधाई छ ल ! १ लाख ससक्राइवर भएकोमा !! 🙏🙏🇳🇵🇳🇵🥀🌷🇳🇵🇳🇵🙏🙏
प्रचंण्ड भारतिय सरणांथी हो।।।यसलाई नेपालि जनताले बनाएको प्रधानमन्त्री होइन।यो त केवल ठगबँनधनकले बनाएको प्रधानमन्त्री हो।यसले उसको मालिक हरुलाई खुसि बनाऊन जे पनि गर्छ बोल्छ ।।।।। वा वा वा पत्रकार साथि एत्तिको देशको बारेमा सोचेको मा आवाज उठाएको मा ह्दय देखि नमन।।।।।।।।।।
रवि दाई ले जस्तो इमान्दार का सँग काम गर्नु होला जन्ता त्यसै तपाईं को साथ मा हुने छ पत्रकार मित्र good luck 👍
दिवाकर जि जस्तो निडर पत्रकार नेपालमा 10 जना मात्रै भएपनी नेपालकाहा पुग्थियो ।
दिवाकर जि सलाम छ तपाईं लाई 🙏👍️🙏👍️🙏👍️💖
Weldone Diwakar Sir !
दिवाकर जस्तै सबै पत्रकार को हिम्मत हुनु प्रयोके सोलुट छ जो कोइमा हजुर को जस्तो एउटा आट छैन तै भएरत फरक लाग्छ अरु भन्दा अनि नया लाग्छ।🙏
हृदय देखि नै स्लोट दिवाकर साह
दिवाकर दाई म तपाईँको लागि आफ्नो ज्यान पनि दिन लाई तयार छु। तपाईं मात्र इमान्दार भएर काम गर्दै रहनु। धन्यवाद
Dhartiputra vaneko yestai manxe ho..salute
समानिय मन्त्री ज्यु प्रति समान छ। अब केही चाहिँदैन तपाईं हरु ले देश लाई पनि बेच् दिनु तपाईं हरु लाई कसै ले केही गर्न सकिँदैन।जय पाओवर जय मन्त्री
भारत को इशारामा नाच्नेलाई गर्व नभए के गर्व्वती हुन्छ र
सलाम छ दिवाकर पत्रकार लाई 👏
सलाम छ देवाकर जि लाई ❤🎉
Love you sir
हाम्रो देश नेपालमा तपाई जस्तो मिडिया चाहिन्छ तब मात्र जनता जाग्छ र जनता जाग्छ ।अरुको पछाडी उभिनेहरुको छाया हुदैन
Really diwakar sir you are great good job good luck 🎉🎉🎉🎉❤❤
Good job
Good 👍 job sir ❤❤❤❤
Good ho sar
सलाम छ दिबकार सर
Good sir
Salam chha bro hajur Lai.
Diwakar gi you are a great person
Good 👍🏼 dibakar jii❤❤❤
Salute X dai ❤❤❤
Nice Diwakar Sir ❤
Good 👍 diwakar sir good
प्रचण्ड नेपालको कठपुतली प्रधानमन्त्री हो।
Right Dai ❤❤
Nepal ko sher
Nepal ko hero patrakaar❤
Salute you 🫡 brother. You are a true Nepali patriot. Keep up the good work. We all Nepalese are with you.
Good
राज्तुतलाइ फिर्ताबोलाउनुको के कारण होला जान्न पाएहुनेथियो
Stay strong Indo Nepal relations
My febrat media
Good luck
एक दम सही कुरा
❤❤❤❤
Laaj नपचेको हाम्रो नेताहरू लाई ठो * कि प्रश्नन गर्नुभएको मा धन्यवाद दाइ❤
भारतले नेपाली भूमि किन मिचेको र कहिले खालि हुन्छ भनि सोध्न सक्ने आट कसै सग हला?
Good job ❤❤❤
"नेपाल भारत सम्बन्ध" सिमा विवाद समाधान भएपछि बल्ल राम्रो हुन्छ✅ । रोटी बेटी भनेर, मुर्रा दिएर मात्र सम्बन्ध राम्रो हुन्छ र?
राष्टभक्त तथा संचार कर्मि दिवाकर शाह भाइ तपाईं पनि रवि सङ्ग जोडियर राजनितिमा आयर मधेस प्रदेशको सुसासन र विकास गर्नुस
दिवाकर ज्युलाई सम्मान गर्छु कि आफ्नो वाचा अझैसम्म तोड्नुभएको छैन।
नेपालमा निडरपत्रकारिता गर्ने मान्छे भनेको तपाईँ नै हो पत्रकार ज्यू तपाईँलाई सलाम छ
Congratulations for 101k Subscribers ❤🎉 You deserve more than a million.
Good medal Nepal
थुक्का ! कि त नेपालीमा कि त अंग्रेज़ी मा अन्तरवार्ता दिनुपर्नेमा लम्पटले हिन्दीमा दियो? किन? स्वयं भारतीय ले भारतीय मिडिया लाई अंग्रेज़ी मा दिन्छन् !
लिपुलेक, कालापानी, लिम्पीयाधुराको बिषय बारेमा ठोस निर्णय लियर नेपालको अधिनमा हुनुपर्यो हाम्रो भुभाग
We are with you brother 🙏
Wedone diwakar ji
Good luck 👍 diwakar vae ramro kamko lagi 💖 💪 💙 💓 ❤❤❤❤
अरुको बुद्धि सपटी लिएर काम गर्नुहोस् पि एम ज्यु सलाम् छ पत्रकार ज्यु लाई
दिवाकर सर❤
Patrakar vaneko yesto sahashi hunuparxa Good work diwakar g.
Love your ground report
good hjr yestai lagii parnus yo varthachary haru kai bato liyera nagau nu parxa hami janta hjr ko satha xau
Good job sir❤
👍️👍️
देश को चिन्ता हैन कुर्सीको चिन्ता छ हजुर भारत त यिनीहरुको पिता सरहनै हो गर्भ गर्नुपरेन?
यो नेपाल हो जे सुकै हुन्न सक्छ किन्की जन्ता मूर्ख हो जातिवादी मा परेर वोट दिन्छ र केही रुपैयाँ र मासुभात र डिजल पेट्रोल को लागि वोट दिन्छ
नेपाल को प्रहरी आर्मी सबै बर्डी गाडी बनाएर राख्दै ठिक छ देश को सुरक्षा हुन्छ।
Finally you completed 100k member in KZread congrats and my fav. Journalist ❤@DIwakar
Best HTp khabar media is the bestin this world🎉🎉❤❤❤
लुटतन्त्र बाट फाइदा गराइदिएबाफतको दक्षिणा दिन होला
पैला मुरररररररा लिएर आयो आतङ्ककारी ले अब छकककककका लिएर आउला
❤
दिवाकर जि लाई धेन्ने बात यो पागल हरु लाई मन्त्री बनाउनु को कुनै उचित छैन नेपाल को लागि अनि जन्ता को लागि केही बोल्न सकेन
भारत बाट एउटा माग्ने नेपाल मा आएर नेपाल को सरकार लाई म भारत बाट आएको हुँ भन्यो भने सलाम गर्छ
Ucha saman x diwakarji Rip parchad
यो htp जहा पनी पुग छ
Ha
यो प्रचन्ड यो उन कर्म जस्तो हो यो
भ्रष्ट चोरहरुले चलाको देशा मा सबै भन्दा यी चोरहरुको तीन पुस्तेको सबै सम्पती जफत गरि कालापानी लिपु लेख बाटो खनाउन लानु पर्छ अनि देख्छ उस्ले गरेको बिकाश
किन दगुरी हल्नु भारत??? 🤗
नेपालमा नेता सद्गुण शिक्षा ज्ञान क्षमता विज्ञात छैन बाटोमा ढुंगा हान्दै ठग्दै हिड्ने नेता विदेशी हरू ले माइनडसेट मनोविज्ञान बुझेर लुटछन केहि गरदैन
इन्डियन बिस्तारवाद मुर्दाबाद हाम्रो भुमी फिर्ता लिएरै छाड्छौ
Laaj lagxa yesto pm lai herda
उहाँलाई आतंककारी बनाउने पाल्ने हुर्काउने त्यही भारत थियो, अब नुनको सोझो त गर्नै पर्यो नि ।
Nadaraunu One of the best popular media In Nepal don't afraid anybody.
Aaja Gariv merchan Diwakar ju. Dherai Na keraunu . Gela Fetchan.
छैन
के गर्ने दिवाकर सर नेपालका नेताहरु बिदेशका टट्टू हुन
यसको जन्म कुण्डलि नै ईन्डिया ले बनाको यति त बोल्नु परियो नि
yo pardhanmatri nepal kp hoina varat ko ho hatyara
हेडुडा सिमेन्ट फ्राक्टी मा समिती छैन इनिहरु निउती गर्नु प्रछ छि लाज मार्दो।
Good work dickar
PM Prachanda jiu varat gayera International Airport ko lagi root magnu hai tapaiko karyakal safal hunexa.
Yo bhate😮
Yo Nepal ko p.m.hoki Kun desh ko ho ? Nepali Janata haru suchnu hola
Ho dai ma pani mala lara airport pugxu
कालापानी लिपु लेख तिमी pm भयर फित्रा ल्याउनु तिमिले भनेजस्तो दजिलो छैन ईन्डिया ले दाना पानी बन्द ठुलो कुरा मात्रै
Sarkar janata kasailai chaso xaina
Kam sinko bhachne hoina gayara k kam 😊