Manoj Gajurel, Dhurmus - चाईनिज देउसी (Sisnupani Deusi 2076)

Комедия

GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel
#Manoj Gajurel #Xi jing Ping #Sisnupani Deusi

Пікірлер: 1 000

  • @TajaKhabarTV
    @TajaKhabarTV4 жыл бұрын

    शिर्ष नेताकै अगाडि यस्तो ब्यंङग गर्ने कलाकार हरुलाई सलाम ।

  • @demsbudhamagar9918
    @demsbudhamagar99184 жыл бұрын

    प्रधानमन्त्री निकै सिरियस दिखिए।तर दु:खद कुरा यो लोकतन्त्रमा पनि कलाकारहरु निकै डराई डराई प्रस्तुत गरे।

  • @sportsmania5969

    @sportsmania5969

    4 жыл бұрын

    He is sick .

  • @himeshkumarpathak7684

    @himeshkumarpathak7684

    4 жыл бұрын

    birami vayara ho sathi

  • @yesiam8048
    @yesiam80484 жыл бұрын

    धेरै राम्रो व्यंग्य तर अझै लामो भयको भय राम्रो र रमान्च हुनेथियो 😍😍 भतुवा भ्रष्टाचार हरु मुसुमुसु हास्दै बस्छ लाज नभयको हरु

  • @kamalakhojMedia
    @kamalakhojMedia4 жыл бұрын

    कुनै दिन यस्तो पनि आउछ मनोज गजुरेल लाई कमेडी प्रस्तुति गर्ने प्रतिबन्ध लगाउन सक्छ सरकारले

  • @arpanakunwar8315

    @arpanakunwar8315

    4 жыл бұрын

    😁😁😁😁😁😁😃😃😃😃

  • @bishnukhati7359

    @bishnukhati7359

    4 жыл бұрын

    Sai ho

  • @manojgurung8449

    @manojgurung8449

    4 жыл бұрын

    Astai ho roknu jaruri chha sala waiyat,

  • @magarsolti6822

    @magarsolti6822

    4 жыл бұрын

    Aarko sal ma manoj gajurel lai partiband pakka vo..😂😂

  • @nepviralvids7799

    @nepviralvids7799

    4 жыл бұрын

    सक्दैन मनोज गजुरेल एमाले हो चुनाव को बेला प्रचार गर्ने ठुलो माध्यम हो

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial82844 жыл бұрын

    हाम्रो मनोज दाइलाई कसैले सक्दैन ।ब्यक्ति यक कलाकारिता अनेक। धन्यवाद धुर्मुस दाइ मनोज दाइ।।

  • @manishghimire4479

    @manishghimire4479

    4 жыл бұрын

    हनसबङ

  • @gangalalkawor3016
    @gangalalkawor30164 жыл бұрын

    हाम्रो सरकार र हाम्रो नेतालाई जति सुनाएपनि सुन्न सक्दैनन् ।यिनिहरुको कान हुँदैन ।

  • @m3.563

    @m3.563

    4 жыл бұрын

    Koi ramra xan Tara koi laj napacheka nakachara xan Tyo building bhitra Ho ki hoina..

  • @dineshmagar1445

    @dineshmagar1445

    4 жыл бұрын

    Suner pani nasune

  • @darshansharma8772

    @darshansharma8772

    4 жыл бұрын

    Hoina bro balla ta stable government vaxa .time lagxa desh bikas hunkolagi

  • @shivakafle7056

    @shivakafle7056

    4 жыл бұрын

    S

  • @rashiladhungana9853

    @rashiladhungana9853

    4 жыл бұрын

    Sai ho sir

  • @anilbk9376
    @anilbk93764 жыл бұрын

    गजुरेल एक ऐतिहासिक र दुर्लभ कलाकार हुनुहुन्छ... सलाम छ छ्हजुर को कलाकरिता लाई

  • @aryalamsal9688

    @aryalamsal9688

    Жыл бұрын

    B

  • @minmagar2824
    @minmagar28244 жыл бұрын

    प्रधान मन्त्रि जि हाँसेको देखिएना यो भन्दा कमेडि त म गर्न सक्छु भन्ने लागेरा होला।।।

  • @ronishdahal7283

    @ronishdahal7283

    4 жыл бұрын

    Malai ni testai lagyo😂

  • @sanjayagurungofficial63

    @sanjayagurungofficial63

    4 жыл бұрын

    Hahaha sahi ho

  • @sau-gat4254

    @sau-gat4254

    4 жыл бұрын

    👌👌😂😂😂😂

  • @himeshkumarpathak7684

    @himeshkumarpathak7684

    4 жыл бұрын

    birami xa

  • @amritmagar8534

    @amritmagar8534

    4 жыл бұрын

    Maile ta sapani ma marya dekhethye yr hijo raati

  • @mrsubedi3067
    @mrsubedi30674 жыл бұрын

    Hahaa सहि छ यार मनोज गजुरेल । साह्रै समय सान्दर्भिक छ। keep it up ।

  • @sudhirkhadka8625
    @sudhirkhadka86254 жыл бұрын

    शैलेन्द्र सिंकडालाई निकाली हाल्यौ ,सबै देश लुटुवाहरु बसेका छन

  • @prakashtamang3118

    @prakashtamang3118

    4 жыл бұрын

    sudhir khadka साही भन्नु भो

  • @purubaskota8826

    @purubaskota8826

    4 жыл бұрын

    नेकपा का झोले पनि छन जस्तो लागो यो भित्र पनि हटाएरै छोडे सिम्खडा लाई ।

  • @musicdhading204

    @musicdhading204

    4 жыл бұрын

    यसको कारण के होला कसैले भनिदिनुस् न

  • @krishnashahi1593
    @krishnashahi15934 жыл бұрын

    प्रस्तुति निकै राम्रो छ,जति व्यंग्य गरे पनि मनमा लिएर सुधार्नुको साटो वदलाको मनसाय वनाउने र प्रतिवन्ध लगाउने गर्छन्, यी लाज पचेकाहरुले देश वनाउलान भनि म सपनामा पनि पत्याउदिन, खैर जे होस भिडियोमा प्रधानमन्त्रीलाई अलि विसन्चो भएझै देख्छु उहाँको स्वास्थ्य लाभको कामना गर्दछु किन किन ओली प्रति मन कमलो छ मेरो र उहाँको चिन्ता लाग्ने गर्छ। 🙏

  • @kamalthapa6617
    @kamalthapa66174 жыл бұрын

    wow मनोज गजुरेल र धुर्बुस को मिठो प्रस्तुति नेपालका राजनीतिज्ञहरुलाई दरो ब्यङ्ग हानेको छ । very nice

  • @RR1Vlogs
    @RR1Vlogs4 жыл бұрын

    प्रधानमन्त्री ज्यु अहिले बिमारी हुनुहुन्छ । चाहे जे जस्तो सुकै भएपनि हाम्रो देशको मन्त्री हो । वहालाइ शिघ्र स्वास्थ लाभको कामना ।

  • @basnetcreation
    @basnetcreation4 жыл бұрын

    लाज पचेका नेताहरु । जति भने पनि जति ब्यङ्ग गरेपनी ङिच्च दात देखायो सक्यो । केही गरेर देखाउ के नेताहरु हो देखाउ मौका यहि हो ।

  • @KishanPoudel
    @KishanPoudel4 жыл бұрын

    अति उत्कृष्ट व्यंग्य , धन्यवाद मनोज गजुरेल र धुर्मुस जि लाई ,

  • @bhanubhakta8542
    @bhanubhakta85424 жыл бұрын

    सैलेन्द्व सिम्खाडा न भयर रमाईलाे हुनु परने जति भयन

  • @deepvai2978
    @deepvai29784 жыл бұрын

    मनोज दाइ को अनुहार जो सङ्ग नि ठ्याक्कै मिल्छ यार

  • @klpet3105

    @klpet3105

    4 жыл бұрын

    बनायको हो कबर हालेर मुख मा

  • @pardipmagar1050

    @pardipmagar1050

    4 жыл бұрын

    मुकुन्द लाए पाछी त जस्को नि ठ्याक्कै भाइ हाल्छ नि ह ह ह्😆😆

  • @abinashab6171
    @abinashab61714 жыл бұрын

    धेरै राम्रो राजनीति समसामयिक विषय व्यंग्य 👌 तर के गर्नु जतिसुकै सुनाए पनि हाम्रो देशका राजनीतिकर्मी हरु लाई कानमा बतास लाग्दैन 😈😈

  • @kushalkecy2390
    @kushalkecy23908 ай бұрын

    Ekdam ramro lagyo🥰💯yo Nepal ko Halat ho hasya video ma explain garna khojeko ho salute xah❤️

  • @anupamrana4026
    @anupamrana40264 жыл бұрын

    जति ब्यङ्गे गरे पनि हासेरै टार्ने नै हो नेपाल का चोर र भ्रष्ट नेता हरुले!!!सिक्ने कहिल्यै हैन कहिले काहीँ त दुख लाग्छ नेपाली हो भन्न लाई पनि ,र मन दरो बनाउछु हामी बुध्ध र सीता जन्मेको देश का हौ र विश्व का अग्लो हिमाल नेपालमै छ भनेर,

  • @bibashgurung6156
    @bibashgurung61564 жыл бұрын

    धेरै धेरै धन्न्यबाद सबैलाई राम्रो धेरै राम्रो छ । सलाम

  • @DineshSharma-hj3ft
    @DineshSharma-hj3ft4 жыл бұрын

    I am concerned with KP Oli's health. The whole time he looked still and indifferent. Best wishes for his health ♥️❣️❣️

  • @prakashdhakal4572

    @prakashdhakal4572

    2 жыл бұрын

    Oli ko brastachar sambhandi chahi yahalaai pir parena?

  • @mr.punya...k.pradhan8457

    @mr.punya...k.pradhan8457

    2 жыл бұрын

    Healt also.n byanga pani khairachha ni.tesaile

  • @suman22351
    @suman223514 жыл бұрын

    I love Manoj sir , one of the talented actor of Nepal , salute sir for you art

  • @nepalbhakta8972
    @nepalbhakta89723 жыл бұрын

    गरीब जनता को नाम भजायर. संबिधान को मर्म खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर. कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख ! कोरोना को मौका पारि देश नै लुटी राख !

  • @deepakpoudel9932
    @deepakpoudel99324 жыл бұрын

    सैलेन्द्र सिंखडा बिनाको यो कार्यक्रम खल्लो लाग्यो,नेताहरुलाइ सत्य पचेनछ यो साल्, धेरै दुख लाग्यो।🤔यो त नेकपा देउसी जस्तो भो😃

  • @Areucomedyme8848
    @Areucomedyme88484 жыл бұрын

    great message for government thank you all of you sisno pani team

  • @nepalbhakta8972
    @nepalbhakta89723 жыл бұрын

    सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ, देश बिकाश हुने ठाउँमा ! संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा ! पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !......

  • @Bhuwan10
    @Bhuwan104 жыл бұрын

    जति भने पनि लाज पचेको हरुलाइ के मत्लब भयो र सहि यथार्थ चित्रण गर्नु भएको छ मनोज सरले अनि सिताराम कटेल सरलाइ दिपावली को सुभकामना!!

  • @KarmaTharchenGurung
    @KarmaTharchenGurung4 жыл бұрын

    के.पि. ओलि ज्यू को अनुहार किन यस्तो रातो पिरो ? पचाउन नस्कने भए चुपचाप घर फर्किनु भए हुन्थेयो

  • @anilrai9999

    @anilrai9999

    4 жыл бұрын

    Right ho

  • @narenderbam6124

    @narenderbam6124

    4 жыл бұрын

    Karma Tharchen सहि हो सहि

  • @grgnepal4243

    @grgnepal4243

    4 жыл бұрын

    Karma Tharchen 😃😃😃😃😃

  • @basatpur8

    @basatpur8

    4 жыл бұрын

    Prasnsa batra sunne bani parer pachaun nasakeko

  • @hamrovanjyang829

    @hamrovanjyang829

    4 жыл бұрын

    Ma pani tehi sochi rathe. Aru taw laaj pachayera hasi raathyo.

  • @porangurung575
    @porangurung5754 жыл бұрын

    धुर्मुश दादा अनि मनोज दाईको अभिनय आहा भन्नुभयो भयो मज्जाले तर नबुझ्नेलाइ जति भने पनि क काम

  • @SudarshanSolu
    @SudarshanSolu4 жыл бұрын

    waw अत्ति रमाइलो रहेछ।खुशी लाग्यो।

  • @misanthapa1898
    @misanthapa18984 жыл бұрын

    स्वरुप र संख्या लाई ठूलो भन्ने हैन सोच र सभ्यता लाई ठूलो भन्नू पर्छ, ~सैलेन्द्र सिंमखडा One of the most famous सैलेन्द्र सिंमखडा बिनाको यसपालिको सिस्नु पानी को कार्यक्रम नै खल्लो लाग्यो!! दुई तिहाई सरकारले हेप्यो🤔🤔🤔😥😥 सैलेन्द्र सिंमखडा लाई मिस गर्ने जति हाजिर हौम!!

  • @deepkandel11
    @deepkandel114 жыл бұрын

    Is there any thing Manoj jagurel can't do...a legend comedian after Maha Jodi

  • @adarshachhetry585
    @adarshachhetry5854 жыл бұрын

    Two legends hugged each other at last. This is respect to one another 😍😍

  • @gopisunar2017
    @gopisunar20174 жыл бұрын

    धेरैराम्राे शीत ब्याङग्य गरेकाे धन्यवाद

  • @manjiltamang6614
    @manjiltamang66144 жыл бұрын

    धेरै राम्राे ब्याङगे छ हाम्राे देशकाे कलाकारले गरेकाे।

  • @HardikLamichhane
    @HardikLamichhane4 жыл бұрын

    U r legend manoj dai, proud to b born at your era. Keep it up.

  • @Newhindimovieshd-q4d
    @Newhindimovieshd-q4d4 жыл бұрын

    Did someone notice Kp oli is not laughing. In fact he is not smiling at all.

  • @ffs9026

    @ffs9026

    4 жыл бұрын

    His sense of humor is a level higher

  • @AayushLyricss

    @AayushLyricss

    4 жыл бұрын

    Nakali Teeth halna Birsho hola ni ta🤣🤣🤣

  • @facts2381

    @facts2381

    4 жыл бұрын

    बुदाबुदिले सल्लाह गरेर आउनुभाको होला दुबै जना सान्त छन् ।

  • @tankakatuwal6537
    @tankakatuwal65374 жыл бұрын

    सिस्नुपानी देउसी यो साल को भंदा त २०७५ साल कै प्रस्तुती मन पर्यो।।

  • @anushthulungrai
    @anushthulungrai4 жыл бұрын

    हैट सलाम छ । सिताराम कट्टेल लाई दरोनै ब्याङ्गे हानेका हुन oli लाई हाहा छि ले कता बाट सिकेछ नेपाली बिच्च बिच्चमा हाहा सबै चाईनिस बोलेको भये अझ राम्रो हुने थियो।

  • @arjunlimbu5130
    @arjunlimbu51304 жыл бұрын

    दामी झापड बुझ्नुस ओलि जि अनुहार कालो पारेर नबस्नुस ।

  • @indrarai5869
    @indrarai58694 жыл бұрын

    Great performance manoj ji...We missed shailendra sir too

  • @mohanpakhrin9263

    @mohanpakhrin9263

    4 жыл бұрын

    Please check on ⤵ kzread.info/dash/bejne/dYCnpKqyqcm1dM4.html

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri60363 жыл бұрын

    सारे राम्रो लाग्याे सबै नेपाली हरुले धनी मानि काे पाेसाक लागेर मनाय बनायर गरिब जनता लागि लाेभायकाे हाेकि हँसायकाे हाे सम्झनु बुझनु पर्नेछ हाेला जय नेपाल जय नेपाली जयजनता।

  • @haribahadur5885
    @haribahadur58854 жыл бұрын

    यो कुरा सुनेर,अब त लाज लाग्छ होला नि

  • @logicalthoughts4764
    @logicalthoughts47644 жыл бұрын

    Nepali should be proud for this freedom...& also realise the cost of getting it.... citizens of our neighbor... can't imagine this....

  • @pawanmagar8219
    @pawanmagar82194 жыл бұрын

    comedian लाई हसाउन गारो हुन्छ भन्ने प्रमाणित भयो। oli बा हासेनन एक पल्ट पनि😂😂

  • @thapakamal713
    @thapakamal7134 жыл бұрын

    अती राम्रो घोचिलो पेचिलो ब्याग्ग्य नेता हरुको भ्रष्ट बुद्दी सुधारियोस।Happy dipawali to all

  • @dharmsinghparki769
    @dharmsinghparki7694 жыл бұрын

    धेरै राम्रो छ बधाई छ गजुरेल सर र धुरमुस सर लाइ

  • @riteshpandey93116
    @riteshpandey931164 жыл бұрын

    कतिबेला KZread मा आउला र हेर्नपाइएला भनेर पर्खेर बसेको जति यता हाजिर✋✋

  • @ninasshahkumar1135
    @ninasshahkumar11354 жыл бұрын

    Manoj dai ko fans jati yeta like garum ta

  • @kamalraya5775
    @kamalraya57754 жыл бұрын

    राम्रो चोटिलो अहिलेको परिस्थिति र अवस्थालाई गतिलो ब्यङ्ग्य प्रहार सबैलाई धेरै धेरै धन्यवाद😶😶

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari80254 жыл бұрын

    यो पल्टको कार्यक्रम त्यति मन छुने भएन।

  • @aayushbhandari4280
    @aayushbhandari42804 жыл бұрын

    K.P Oli seems to be really angry there

  • @kushalmagar7291
    @kushalmagar72914 жыл бұрын

    केपि बाजेलाइ हेरुम है कुन पोज छ 😀😃😄

  • @Breathingcorpse9
    @Breathingcorpse94 жыл бұрын

    धेरै उत्कृष्ट प्रस्तुति एकदम राम्रो लाग्यो।

  • @dhankumarbayoung2981
    @dhankumarbayoung29814 жыл бұрын

    Very good perfanance thak you very much Manoj n sittaram sir एकदम राम्रो छ

  • @abhiyogadhikary9844
    @abhiyogadhikary98444 жыл бұрын

    One of the best comedy i have ever seen.....

  • @bibekkhatiwada7093
    @bibekkhatiwada70934 жыл бұрын

    धुकुटि चोरहरु लाई जाज छैन ।खित्का छाडेर हास्या छन् ।

  • @diamondkarki7228
    @diamondkarki72284 жыл бұрын

    धेरै राम्रो छ मनोज जी

  • @dorjeetsering3446
    @dorjeetsering34464 жыл бұрын

    अन्य विदेशका प्रधानमन्त्रीहरू आफ्नो देशको विकासमा व्यस्त छन् तर हाम्रा प्रधानमन्त्री हास्य चुटकुले आनन्द लिन व्यस्त छन्। त्यस्तै राम्रो काम राख्नुहोस् सर। जय नेपाल!

  • @shusmakarki5025
    @shusmakarki50254 жыл бұрын

    धेरै मजाको कमिडि😀😀😀😀

  • @lalbabuyadav3944

    @lalbabuyadav3944

    4 жыл бұрын

    tei ta ni susma nanu

  • @gobindarana64
    @gobindarana644 жыл бұрын

    लाज पचेका हाम्रा चोर नेताहरु यसरी बैजती गर्दा नी खुब हाँसेका छन् । काम छैन यी भाटेहरुको र तिनीहरूबाट विकाशको अपेक्षा गर्नु हामी सबैको ठूलो भूल हो । 👇🙏🙏

  • @pubjigamer3707
    @pubjigamer37074 жыл бұрын

    मनोज र सैलेन्द्र लाई नछुटाइ हेर्ने जति अता।।

  • @hvdgugdghydcbhh6306
    @hvdgugdghydcbhh63064 жыл бұрын

    लास्टै दामी कमेडि

  • @bhimbabukoirala7915
    @bhimbabukoirala79154 жыл бұрын

    भालुलाइ पुरान सुनाउनु र यि लाज नभयका नेतालाइ भन्नु टाइम को बर्बाद मात्र हामि जनतालाइ चाइ खुब मजा आयो

  • @aleyxmagar7331
    @aleyxmagar73314 жыл бұрын

    Gajurel dai 👍️👍️👍️ sailendra dai lai kin nalyayeko 😍😍😍

  • @mohanpakhrin9263

    @mohanpakhrin9263

    4 жыл бұрын

    Please check on ⤵ kzread.info/dash/bejne/dYCnpKqyqcm1dM4.html

  • @user-lh7xz1qx5w
    @user-lh7xz1qx5w4 жыл бұрын

    झकाश बबाल छ मनोज दाइ धुर्मुस दाइ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @antukhatiantukhati6750
    @antukhatiantukhati67504 жыл бұрын

    एकदम राम्रो छ हास्य ब्याङ्ग कार्यक्रम सबै मा धन्यवाद ।

  • @agricltrnpl1742
    @agricltrnpl17424 жыл бұрын

    great commedian of Nepal. very nice

  • @Devdas_chettri
    @Devdas_chettri4 жыл бұрын

    भष्ट्रचार सरकार लाज पचेकाहरु मुसु,मुसु हासिरहदा अलिकति नि लाज लागेर है।

  • @kaiclips222
    @kaiclips2223 жыл бұрын

    The Person in the right side of Manoj Gajurel is our Theatre Sir in School.

  • @g1rai497
    @g1rai4974 жыл бұрын

    कति मज्जाले सुनेर बस्न सकेका हाेलान लाजपचेकाहरु

  • @shibuchhetri
    @shibuchhetri4 жыл бұрын

    सिस्नुपानी देउसी कुरेर बस्ने म मात्र हो?

  • @bipintajauptade22
    @bipintajauptade224 жыл бұрын

    Aaayo aaayo Manoj dada i love u😍😍😍😍

  • @yamjung408
    @yamjung4084 жыл бұрын

    राजनेता हाे लाज भयन तिमिहरसलाइ धन्य हाे ,,कति राम्राे देश बिकास गरेउ हेर लाजकाे पसाराे😂😂

  • @sureshshrestha21
    @sureshshrestha214 жыл бұрын

    मनाेज सरकाे सारै राम्राे र साथमा धुर्मुसकाे पनि

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj4 жыл бұрын

    Fully entertaining rocking 🤘😀

  • @ranjittamang8309
    @ranjittamang83094 жыл бұрын

    Oli G ko anuhar hrranu like dekhiyo

  • @raibhakta..2434
    @raibhakta..24344 жыл бұрын

    tq..tq...dubae kalakar sathi lae ...dherae maja le padhae dinu vayo ali li ta bujhanu hanxa hola vanne asaa liyako xu nepali nagarik vayako ko haisiyat le ma....

  • @thapadammarbahadur603
    @thapadammarbahadur6034 жыл бұрын

    याे सालकाे सिस्नु पानी देउसि त्यति सान्दर्भिक लागेन ।

  • @deepsendang983
    @deepsendang9834 жыл бұрын

    अरु त्यस्तै हो प्रधानमन्त्री केपी शर्मा ओली मुसुक्क हासेको पनि देखिएन त 😅😅😅

  • @grgnepal4243

    @grgnepal4243

    4 жыл бұрын

    😃😃

  • @saraswotiadhikari8045

    @saraswotiadhikari8045

    4 жыл бұрын

    pech paryoni teivara

  • @user-zz2nw3gf3m

    @user-zz2nw3gf3m

    4 жыл бұрын

    Birami cha budo

  • @deepsendang983

    @deepsendang983

    4 жыл бұрын

    @@grgnepal4243 ✍✍✍😜😜😜

  • @deepsendang983

    @deepsendang983

    4 жыл бұрын

    @@saraswotiadhikari8045 🙈🙈🙈

  • @payangsherpa2113
    @payangsherpa21134 жыл бұрын

    Ko oli and wife be like;hami astai ta ho ni bro😜🤗

  • @prateekdhakal8842
    @prateekdhakal88424 жыл бұрын

    सिस्नुपानीले आफ्नो लोगो शुद्ध लेखोस् । मलाई त "सिस्नुपानि" लेखेको देख्दा लज्जाबोध भयो ।

  • @haribharati7
    @haribharati74 жыл бұрын

    JAYA MANOJ G DAI

  • @bibekneupane5141
    @bibekneupane51414 жыл бұрын

    Gajureal rocks thank you sir

  • @prakashkhadka9408
    @prakashkhadka94084 жыл бұрын

    Who came here after watch in TikTok😅🤗

  • @ritukhadka5898

    @ritukhadka5898

    4 жыл бұрын

    ha ha me,😂

  • @deepakkc1997

    @deepakkc1997

    4 жыл бұрын

    Me

  • @laxmikhadka8147

    @laxmikhadka8147

    4 жыл бұрын

    Me😆

  • @a1official743

    @a1official743

    4 жыл бұрын

    Me broo

  • @surajghimirey1400

    @surajghimirey1400

    3 жыл бұрын

    Me

  • @info-gainer37
    @info-gainer374 жыл бұрын

    यति खुसी लागो कि......अझ लामो भैदिएको भए....❤️❤️❤️❤️❤️

  • @kahisunuwar2124
    @kahisunuwar21244 жыл бұрын

    Hait sea sea baneko thank you ho ulthagarda dhanayabad vanne sabda vannuvayanani. Barambar thanks dinuvakochha.

  • @firstlove8068
    @firstlove80684 жыл бұрын

    good job ...comedy king 😂😂

  • @udeshkhatiwada8571
    @udeshkhatiwada85714 жыл бұрын

    अब प्रतिबन्ध लगाउने पाली मनोज गजुरेल ज्यु को हो कि?

  • @nepalbhakta8972
    @nepalbhakta89723 жыл бұрын

    लछे बनाई कसरि जाने हो आफ्नै विकास हुने ठाउँमा ! देश र जनता मा राज गर भ्रम झूट आतंक कै नाउमा ! गलत विचार ले बन्दैन बाटो पुग्ने हो देश कुन ठाउँमा ! मलाई के र मलाई कति भनि बस कम्निस्ट कै नाउमा ! जनता सजक भई सके फुट कि जुट बस आफ्नै ठाउँमा !....

  • @sarose1284
    @sarose12844 жыл бұрын

    कमरेड गजुरेल जिउ

  • @razmarasinee8716
    @razmarasinee87164 жыл бұрын

    Excellent performance.

  • @rachana_tamang
    @rachana_tamang4 жыл бұрын

    मनोज गजुरेलले हसाउनु हसायो है मित्रहरू ? साथी पनि बनौं।

  • @mr.ybgurung

    @mr.ybgurung

    4 жыл бұрын

    साथी !

  • @dineshrimal1059

    @dineshrimal1059

    4 жыл бұрын

    Hun6 ni ok

  • @sumankoushal8245

    @sumankoushal8245

    4 жыл бұрын

    Kasari banne sathi

  • @bhulshrestha1408

    @bhulshrestha1408

    4 жыл бұрын

    कति कोशिश गरे है तिमी सङ साथी भन्नू ।उफ्फ सकिन्😉😉

  • @basatpur8

    @basatpur8

    4 жыл бұрын

    Dhanyabad

  • @ramkumaribhusal1475
    @ramkumaribhusal14754 жыл бұрын

    चाइनीज देउसी ले त नेता को राम्रो बखान गरेको छनी धेरै राम्रो 🌷🌷🌷🌷

  • @bibekneupane5141
    @bibekneupane51414 жыл бұрын

    Totally nailed ....superb tihar Maja balla Ayo Mari Mari hasiyo aba sisnu Pani ko deusi basi bhayesi matra herna paune hola ni

  • @user-yj5md5kl9m
    @user-yj5md5kl9m4 жыл бұрын

    Dhurmus sir king 🤴

  • @RasikKhoju
    @RasikKhoju4 жыл бұрын

    Manoj gajurel: I am the best comedian of nepal Kp oli:hold my beer

  • @entertainmentchannel5767

    @entertainmentchannel5767

    4 жыл бұрын

    Comment ta orginal gar muji tori

  • @RasikKhoju

    @RasikKhoju

    4 жыл бұрын

    Video ni original rakhne gar vai tero KZread channel ma

  • @ranaphoto3822
    @ranaphoto38224 жыл бұрын

    सैलेन्द्र सिंखडा बिनाको यो कार्याक्रम नुन बिनाको तरकारी जस्तो खल्लो खल्लो खल्लो धेरै खल्लो भएको छ । के हेर्नू छ्या!!

  • @gitajoshi5543
    @gitajoshi55434 жыл бұрын

    अति राम्रो प्रस्तुती, ई कसैका घैंटोमा घाम लाग्दैन

Келесі