मनमाया वाईबा र श्रीरामको जस्तो दोहोरी कस्को जम्ला ।। Manamaya Waiba_Shreeram Adhikari HD
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ShreeramAdhikari_ManamayaWaiba #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Пікірлер: 274
अति सुन्दर धन्यवाद सबै टीमलाई !!!
श्रीराम र मनमाया काे गित सुन्ने ईक्ष्याथियाे बल्ल पुराभयाे
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा र दर्सक हरुमा
सर्ब प्रथम नमस्ते ईन्द्रेणी हेरेर बस्नु भएका आमा बुबा अनि दाजु भाइ दिदी बहिनी हरूमा नमन छ सधै यस्तै राम्रा राम्रा लोक दोहोरी हेर्न पाइयोस् अनि मनमाया दिदीको स्वर अनि मुस्कान ले त ईन्द्रेणी कति रमाईलो देखिन्छ त्यसैले सधै हाँसिरनु खुसि रहेको देख्न पाइयोस् जय ईन्द्रेणी जय संगित जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🌻🌻🌻🌻
मनमाया वाईबाका मिठाे स्वर भन्दानि हासाे झन मिठाे 👍️💐💯❗️❓️
आहा कती राम्रो अब छत्र र मनमायां को सुन्ने मन छ
पुराना कलाकार भनेका नुरानै हुन गित सुन्दा पनि सुनौ सुनौ लाग्ने बधाई छ दुबै जनालाई ❤❤❤❤❤
Gayeak sriram sathai manmaya mitho sawor sabai indreni tem welcomecha
सिरिराम र मनमया बैनिको फ्यान हु म। भगवानले इन्द्रेनी र वहाहरुको जय गरुन💐🙏
मनमायाको सोर पो सोर ❤❤❤
@himanikhadka1057
4 ай бұрын
❤❤🎤❤️❤️
बिमा कुमारी दुरा र मन माया वाइब को स्वर दमि लाग्छ
राम्राे मान्छे लाई खुट्टा तान्ने धेरैई हुन्छन जति अफठाराे अाये पनि न हात्ती नु राम्राे मान्छे काे सदैई जित हुन्छ❤️❤️❤️❤️🙏🙏❣️
कृष्ण कडेल सर हाम्रो देसमा जस्ले राम्रो गरेयो तेसलाई नै मेटाउने गर्छन् पापी हरुले कृष्ण कडेलसर तपाईंलाई शिदाउनु भनेको नै हामी सच्चा नेपालीको सस्कार मिट्न खोज्ने अबराधी हरु हुन मलाई पूरा भरोसा थियो कृष्ण कडेल सरको जित हुन्छ भन्ने मेरो भित्री मंनबाटै भरोसा थियो जय देस जय इन्द्रेणी 🇳🇵🎤🇳🇵🎤🌹🎤🇳🇵🎤 नेपाल
पुराना खेलाडीको दोहोरी सुन्नको मोजा बेग्लै हुन्छ जय इन्द्रेणी दुबै जना कलाकार लाई धन्यवाद मिठो दोहोरी सुन्न पाइयो आगामी दिन सफल रहुन जय इन्द्रेणी ।
श्रिराम र मनमायाकाेदाहाेरि सधैं सुनन्मनछ
आवाज सँग हाँसो पनी ❤❤ मनमायाँ दीजु काे ❤❤❤
मनमाया वाइवा र श्रीराम को साह्रै रमाइलो दोहोरि❤❤❤❤❤
दामि छ दोहरी अग्रज कलाकार श्रीराम जिउ र मनमाया जिउ को 🌹🙏🌹❤️❤️
Dammi xa man xoyo
जय इन्द्रेणी जय सङ्गीत स्टुडियो बाट देख्न पाइयो आजको कार्यक्रम इन्द्रेणी का कलाकार मन पर्ने आवाज मनमाया वाइबा बहिनी र सम्पुर्ण टिमलाई धन्यवाद जय इन्द्रेणी जय सङ्गीत जय कृष्ण कडेल
Manmaya’s sweet voice and shreeram‘sharply wording made me emotional
Sireramr manmaya ko dohori sarai man pardo6 love you all❤😂😂❤️
Man maya bina ko indreni .nun bina ko sabji..really I'm enjoying ❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ moni hjrko big fan man maya ji ra shreeramjiko
बधाइछ श्री राम भाइ अनि मनमया बैहिनी सबैलाइ शुभ कामना छ
first comment jay indreni❤❤❤
धेरै पछि आज रमाइलो भयो इन्द्रेणी मा
मनु बैनी को स्वर मानुनै पछ लाखैमा एउटा हो Jay indreni ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Mandal babal xa Aaja Jaya hos
तनहुँ को माइला कतार बात मनोरंजन लिदै अति रमाइलो लागे
मन माया वाइवाको यति मीठो स्वर र प्रतिभा छ तर पनि बजारमा ओझेलमा परेको छ ।।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्रीराम सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
Good evening everyone Unique xa yo jodi Good luck both of you Jaya indreni
Sundar jodi ati ramro dohari gaunu hunax manmaya baini ra shreeram dai thanku❤❤❤❤❤
आहा कति मिठो गीत धन्यवाद छ है सबै टिमहरू लाई👏👏👌👌🌹😘😘🌹
आजभोली कृष्ण दाजु अली दुःखी देखने म लगयात कोको हुनुहुन्छ दाजु केहि पीर चिन्ता नमन्नू हामी लगयात भगवान पनि हजुरको साथमा छू जय इन्द्रेणी
अति मिठो प्रस्तुति हासी हासी सार्है मज्जा आयो ❤❤❤
श्रिराम दाइ र मनमाया वाइवाको दोहोरि आयोकि रमाइलो हुन्छ। नमन सबैलाई जय इन्द्रेणी 🙏❤️🌹🙏
Dilip ko madal style sahi lagxa ❤,,,,jay indreni 🎉
श्रीराम दाईकाे साेर सुन्न धेरै मन थियाे अाज सुनियाे 🙏🙏🙏👌👌👌
@hiralalpunmeroyoutubechann6293
4 ай бұрын
ठिक छ स्वर श्रीराम ज्यूको बधाई छ
ओ हो बा ले मन माया लान्छु भन्नु भयो त ल रमाइलो गर्नु भयो बधाई छ ❤❤
अति राम्रो जोडि मिलेको छ ❤❤❤❤🙏🙏🙏
बधाई छ श्रीराम मनमायाँ लाई चोटीलो दोहरी भयो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤❤
Sound quality, Music 🎶 combination and Sweet Vocals with Excellent words outstanding performance best of luck all team
❤❤❤❤❤सबैजनालई नमस्कर साथै मिठो सम्झन।दामी छ ।
Sarai ramro dohori man parne bhaka gayak gayika ko bejod prastuti safalta ko mastai dokovari suvkamana
अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मनमाया बहिनीको स्वार मनपर्छ मलाई सुभकामाना छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
Asaddai ramro gaunt bhyo dhanaybad indreni❤️
Sarai mitho dohari
अति मार्मिक गित जति सुने पनि सुनी राखुँ जस्तो लाग्छ मलाई हे बरै
यो जोडी लाई धेरै पछि देखियो आति राम्रो
Excellent Dohori,Jaya Indreni!
WOW सारै रमाइलो
जय इन्द्रेणी ❤❤❤🎉🎉
आहा कति सुन्दर अनि रमणिय ❤🎉
Sarai ramri man maya❤
बबाल दोहोरी जय इन्द्रेणी ❤❤❤❤❤
श्रीराम ज्यु आलु जस्तै जो शनि फिट 😂 जय कृष्ण जय इन्द्रेणी 💐🙏
Ramailo herdai xu
मन परने मनमाया🎉
aaha kati ramailo ho k
लाईभ दोहोरीमा मनमाया र श्रीराम जत्तिको मन अरु कोहि पर्दैन मलाई त ❤
प्याराे मन माया ❤❤❤
दामी छ
अादरणिय राईला बुबा जँग बहादुर गिरीमा धेरै धेरै सम्मान छ।
Excellent 👌👍❤🎉🎉 you are great singers 👍♥️
नमन सबै मा ❤सारै उत्कृष्ट जय नेपाल ❤ जय स्वामिमान 🙏🌹👍️❤️🇳🇵🇳🇵
मनमाया दिजुको स्वर ❤ मन पर्छ मलाई साथमा श्रीराम दाजुको टुक्का र स्वरले लठ्ठयायो ।
मनमाया को मलाई स्वर हासो अनि गाउने सैली धेरै मन पर्छ 👌👌🥰🥰🥰🥰
आहा सारै रमाईलो ❤❤
अति मिठो स्वर मनमांया बहिनी Badhai chha indreni all team lai 👏👏👏👏👏👏👏👏
@binodthapa8080
4 ай бұрын
Ma poni kam xaina hai daju 😅😅😅
@RamitBudha-op7ss
3 ай бұрын
Hello @@binodthapa8080
Kati, ramro lagyo ❤❤❤
अती राम्रो प्रस्तुति हजुर हरु को ❤❤❤❤❤❤❤
❤❤❤❤❤ INDRENI IS A TRINITY: Entertainment, service and message: ❤❤❤❤❤
मलाई पनि गाउन मन्नलायछ याे गित सुन्दा नेपाल आय भने गाउनु मन्नछ कति मिथाे सब्द दुबै जना काे बधाई छ हजुर 🙏🙏❤️❤️❤️❤️❤️🌹🌹
अति रमाइलो राम्रो छ good singer
राम्रो छ
सारै राम्रो दोहोरी दुबै जना लाई नमस्कार
mamayako gitatai ramro manxeni ramri xina ho manmaya
मनमाया❤❤❤
3,4 patak sunisake ❤ksto maan Pryo shreeramDai Rw manmaya sis ko dohari indreni herdina theyo yeha 2 Jana ko sarai maan pryo😊😊
❤❤नमस्कार ❤❤
आहा कति मिथो दोहोरि
इन्द्रेणी मा सब भन्दा बेस्ट गायिका मनमाया वायाईबा ❤❤❤
Best dohori of manmaya and Sheeram.Love you %+++
❤❤❤❤❤❤salin shushil ❤❤❤❤❤mana maya❤❤❤❤❤ lai samman❤❤❤❤
मनमाया र श्रीराम दाईको गीत असाध्यै मन पर्छ ।
❤❤❤❤❤❤❤❤❤❤❤
जय ईन्द्वेणी
गजब
सारै राम्रो
Sarhi ramro jdohori
❤❤❤❤❤ Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE. ❤❤❤❤❤
Manmaya🎉
श्रीराम दाजु र मनमाया बैनिको जुहारी गज्जब लाग्छ ! यसरी नै ईण्द्रेणीको उत्तरोत्तर प्रगती होस !
Susil ani saskari man maya sis
Krishna dai tika sanu lai liyau us na pilij❤❤❤❤❤❤❤
Shree Ram dai man maya waybaa best song dami lagyo ❤
Aha kati mitho swor dubai jana ko