मलाई मारेर मोर यसरी रोयर बाच्न सक्दिन//Udijane Jet//New Live Dohori//Tika Sanu VS Shakti Chand 2079

Ойын-сауық

​‪@TikaSanu‬
‪@ShaktiChand‬
#tikasanu #shaktichand
Audio Credits:-
Song :Udijane Jet
respected to Rishi Adhikari,Bima kumari dura,surya kumar kshetri,bimalraj kshetri and related all
original song link: • Udi jane jet - उडी जान...
Management:
Krishna Malla Thakuri
---------------------------------------------------------------------------
Lead Male Singer
🎤Shakti Chand
Lead Female Singer
🎤Tika Sanu
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Mohan Nepali
🎤Krishna Thakuri
🎤Hikmat Shahi kshitij
🎤Sanjay Palpali
🎤
🎤
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤sangeeta Sijapati
🎤Nirmala Punmagar
🎤Muna
🎤Kanchan Magar
🎤
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Surya Purba CHHane Magar
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Madal :khem Rana Magar
♬ Madal :Paban Magar
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Harish Dhital
🎥 Anil Bist Pyuthani
Video
♬ Harish Dhital
Mixing/Mastering:
♬jhalak sangeetam
-----------------------------------------------------------------------------------
#durdarpan
©Dur Darpan
All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 654

  • @TikaSanu
    @TikaSanu Жыл бұрын

    धेरै पछि आदरणीय दाइ शक्ति चन्द सङ्ग निकै मार्मिक बिषय बस्तु मा दोहोरि गायकि छु । हेरेर सल्लाह सुझाब दिनुहोला है हजुर्।

  • @kelvinsmith5307

    @kelvinsmith5307

    Жыл бұрын

    एकदमै मन छोयो तपाई लगायत सम्पूर्ण तिमलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @rampariyar977

    @rampariyar977

    Жыл бұрын

    Ramaro xa de

  • @NandaNanda-cd7jd

    @NandaNanda-cd7jd

    Жыл бұрын

    हजुररुको गित को शब्द अनि यति राम्रो बिषयमा डुबेर गाउनुभयो सायत धेरैका आँखा रसाएका होलान बधाई छ हाम्रो सल्यानको सान शक्ति चन्द अनि दाङको सान हजुरलाइ । टीका जी

  • @DipsonBardewa

    @DipsonBardewa

    Жыл бұрын

    Di hjrko sabdale mero man xiyo😭😭😭😭😭

  • @govindapoudel284

    @govindapoudel284

    Жыл бұрын

    Hajur ko geet la ma ni ruha heart ❤️❤️❤️ maan runa geet

  • @subedichristina2190
    @subedichristina2190 Жыл бұрын

    यहाँ जिबित हुदा कसैकाे वास्ता हुदैन मूत्यु भए पछि हाई हाई हुन्छ अब त्यस्ताे नहाेस sakti chand लाई सबैले सहयाेग हाैसला दिदैजाउ

  • @Juddhakhatri7399

    @Juddhakhatri7399

    Жыл бұрын

    खास के भएको छ उहालाई जानकारी पाउ है

  • @tarabc3948

    @tarabc3948

    Жыл бұрын

    Honi

  • @shirishaoli599
    @shirishaoli599 Жыл бұрын

    सारै राम्रो गित टिका जि अनि शक्ति चन्द जि को अति मीठो छ

  • @deepakpariyar546
    @deepakpariyar546 Жыл бұрын

    अति सुन्दर शब्द संयाेजन ❤️❤️❤️कृपया शक्ति जिलाई दिनहुँ यसरी नै साथमा राखियोस् 🙏🙏🙏🙏

  • @dhramathapa789
    @dhramathapa789 Жыл бұрын

    खै हाम्रो देशमा रुननि नपाउनि कमेन्ट हेर्दानि अचम्मित हुन्छु ।खै कसरी लेख्न सक्छन् त्यस्तो कोहि मानिसमा त मानबता नै नहुदो रहिछ खालि अरुको रिस डाहा र घमण्ड गर्ने हेर्न मन नलागे नहेरे हुन्छ नि ।टिका सानु बहिनि सबै मिलेर सहयोग गर्नु पर्छ शक्ति जिलाई यति राम्रो पहिल्यै चलेको कलाकारको कलालाई जोगायर राख्न हामी सबैले सम्मान गरौँ गित सुनेर अासु थामियन मेरो नि गित राम्रो अनि मार्मिक छ शुभकामना सबै कलाकारज्युहरुलाई।

  • @khumbahadurrana785
    @khumbahadurrana785 Жыл бұрын

    गित साह्रै मार्मिक छ सुनिरहुं जस्तो!!!

  • @user-gi8pr3zq6w
    @user-gi8pr3zq6w Жыл бұрын

    मनै छुयो😭😭 यो दोहोरी ले बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️

  • @vineethavineetha9298

    @vineethavineetha9298

    Жыл бұрын

    😭😭😭😭😭😭😭😭😭

  • @bambahdhur4960
    @bambahdhur4960 Жыл бұрын

    रिन लागोस तर दिन नलागोस मन दरो पारा शक्ति भाइ

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 Жыл бұрын

    सारै मार्मिक शब्द सुन्दा सुन्दै आँखा बाट कति बेला आँसु झर्यो थाहा नै भएन 😭😭😭सम्पुर्ण टिमलाई हार्दिक शुभकामना जय गित जय संगीत 💖💖🇳🇵🇳🇵❤️❤️

  • @bhimmagar2465
    @bhimmagar2465 Жыл бұрын

    Sakti chand dai KO big fan ma

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 Жыл бұрын

    शक्ति सरको शव्द संयोजन प्रति उच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @JAYAPRAKASH-cu2vz
    @JAYAPRAKASH-cu2vz Жыл бұрын

    शाक्ति दाई यो सन्सार यस्तै हो बल्लेको आगो सबैले ताप छन् निबेको आगो कसैले तापदैन्न दाई हिजका दिनहरु म तपाईले आफ्नो जिल्ला चिनाउनु भायो देश चिनानु भायो आज आए तपाईलाई ठुला कलाकार भनौदा हरुले पनि चिनेन आफ्त हरुले पनि चिनेन अब फेरि संर्घस गर्नु होस दाई हामि छौ सथ म यसरी नै साथ दिदै जानुहोला टिका दिदि वास्तविक कलाकार तपाई हरु हो !!!

  • @bibekoli7052

    @bibekoli7052

    Жыл бұрын

    Shakti jee don't warry sabai thik hunxa man baliyo banauno hos

  • @anuragdangal8942
    @anuragdangal8942 Жыл бұрын

    राम्रो लाग्यो सधै शक्ति चन्द लाई सधै live dohori मा देख्न पाइयोस्❤️

  • @rbrasaile3816
    @rbrasaile3816 Жыл бұрын

    मनै छुन शब्द

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Жыл бұрын

    शक्ति चन्द जि काे स्वर अहिलेसम्मकै उत्कृष्ट स्वर लाग्छ मलाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Жыл бұрын

    असाध्यै मार्मिक लाेकदाेहाेरी ! हरेक शब्द र टुक्काले मुटुमा घाेचिरह्याे, आँखा भरिएर छताछुल्ल भएर पनि पत्तै नपाई पाेखिइसकेछन् । दाेहाेरी सुनिसके पछि मन भारी बनिरह्याे । दाजु बैनी बीचकाे याे कालजयी एवं मर्मस्पर्शी प्रस्तुतिकाे लागि अत्यन्त सिर्जनशील एवं बरिष्ट लाेकगायक शक्ति चन्द तथा अति सिर्जनशील एवं लाेकप्रिय लाेकगायिका टीका सानुलाई हार्दिक नमन् तथा सम्मान, यसमा संलग्न सबैप्रति हार्दिक आभार !!

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Жыл бұрын

    आहा कति सुन्दर प्रस्तुति गायिका मध्य उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित गायिका राम्री गायिका हाम्री गायिका अनुसासित गायिका ब्युटिफुल गायिका टीका सानु लाई बिशेष सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु 💘 धन्यवाद घर रोल्पा हाल बसाई काठमाडौं

  • @devhimal8804
    @devhimal8804 Жыл бұрын

    वास्तविक यथार्थ लाई गित बाट पर्स्तुत गर्नु भको छ ..देखिने घाउ छैन तर मलाई न दुख्ने ठाँउ छैन ..यो शब्द ले अशध्धै मन छोयो ...शक्ति राजा छोरा मान्छे ले यसरी आश मार्नु हुदैन हिक्मत हार्नु हुदैन ...दुख सङ्ग लड्ने साहास गर्नु होस ...सन्सार नै यस्तै हो स्वार्थ छ.. नेपाल मै बसेर त्यही दुख पिडा मा रोम्लिनु बस्दा झन् पीर पर्छ ..2/4 बर्ष क्क लागि भय पनि बाहिर आउनु ..दिमाग पनि अलिक ताजा हुन्छ ..त्यो पिडा बाट अलग हुन्छ ...अनि नेपाल गयर फेरि त्यही कला क्षेत्रमै लाउनु होला

  • @seemasen8224
    @seemasen8224 Жыл бұрын

    शक्ति भाइ सारै भावुक बनायो हजुर को प्रतेक टुक्कामा आँसु आयो मेरो सारै माया लागेर आयो मेरो भाइ प्रती 🙏हिम्मत नहार्नु भाइ 🙏

  • @mohanxettri6275
    @mohanxettri6275 Жыл бұрын

    निकै मार्मिक दोहोरि

  • @sagunbhusal8839
    @sagunbhusal8839 Жыл бұрын

    म छाेराे मान्छे काे आँखा बाट आँसु आयाे । अहिले सम्म सुनेकाे थिएन यति मार्मिक गित टीका जि मैले धेरै राम्रो गित

  • @vijayprativabudhamagardang5818
    @vijayprativabudhamagardang5818 Жыл бұрын

    जतिसुन्यो उति सुनिरहु जस्तो लाग्ने अति मार्मिक गित सम्पुर्ण टिमपर्ति नमन छ्🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @elinakhadka7548
    @elinakhadka7548 Жыл бұрын

    मुटुनै कामेर आयो प्रत्येक शब्दले ❤️❤️

  • @tekbahadurrai9858
    @tekbahadurrai9858 Жыл бұрын

    साच्चिनै मन छुने गरि गाउनु भाको छ। टीका नानू र भाई ..👌❤️❤️❤️ यो साङ्गीतिक यात्रामा मन सफा अनि इमानदारी गायिका टिका नानू।दुबै जना भाइ र टीका नानू।...सफलता को कामना ।।।

  • @HariRam-gv7yk

    @HariRam-gv7yk

    Жыл бұрын

    मनै रुवायो

  • @deepathapa9168

    @deepathapa9168

    Жыл бұрын

    £😂❤️😂℅sd jii

  • @basantadevkota5626
    @basantadevkota5626 Жыл бұрын

    अति मिठो स्वरमा गाइएको गीत सुन्न पाइयो आज खुसी लाग्यो होल टिमलाई शुभकामना

  • @Pradip.st2019
    @Pradip.st2019 Жыл бұрын

    शक्ति राजाको मीठो स्वर

  • @subedichristina2190
    @subedichristina2190 Жыл бұрын

    टीका sis हजुरले साथसपाेट गर्नु हाेला है sahkti chand bro लाई

  • @premkunwar8869
    @premkunwar8869 Жыл бұрын

    यो गीतले आजसम्म नझरेका आँसु बगायो ,टिका सानु र शक्ति चन्द लाई बिषेश आभार। आफु हारेर अरूलाई जिताउनु छ ।हजारौ दुःख सहेर यो जिन्दगी बिताउनु छ ।शक्ति चन्दलाई मन बिहल बनिएर होईन मनलाई समालेर अगाडी बढ्नु strong 💪 ♥️ हुनु कसैले छिया त्यसरी मरो भन्दापनि, सबैको आँखाको भल बगाएर दुनियाँ अगाडी केही न केही छाप छोडेर जानुपर्छ। शुभ कामना 🌹🌹🌹🌹🌹

  • @bimalababu796
    @bimalababu796 Жыл бұрын

    आहा मनै छुने शब्द हरु बधाई छ दुबै जना कला का हस्ति हरुलाई ❤️❤️👌👌

  • @bharatdwariya1874
    @bharatdwariya1874 Жыл бұрын

    याे मार्मिक गितमा नरूने काे हाेला। आज मैले धेरै दिन पछि तिम्रो भिडियाे हेरे रूए पनि चन्द भाईले गाएकाे पहिलाे चाेटि सुने साेर पनि मिठाे छ। भाईलाई सँग सँगै लैजानु हाेला। बैनि मेराे बिनम्र अनुराेध छ।

  • @pabitrasalyani310
    @pabitrasalyani310 Жыл бұрын

    आहा मार्मिक शब्दमा गायको गित दामि छ दादा 🙏❤️

  • @OmshreeshBlog
    @OmshreeshBlog Жыл бұрын

    कलाको धनी हुनुहुन्छ टिका सानु दिदी यो भिडियो हेर्दा आसु नै आयो

  • @indrajithrai7580
    @indrajithrai7580 Жыл бұрын

    अति मार्मिक शब्द हरु मनै छोयो 🙏🙏🙏

  • @shantilalimbu6601
    @shantilalimbu6601 Жыл бұрын

    Marmik geet mitho voice👌👌👌👌❤

  • @uttamkunwar7041
    @uttamkunwar7041 Жыл бұрын

    sabai jana le shakti vai lai shath shapot hausala dinu prxa yesto bela

  • @amritgurung2301
    @amritgurung2301 Жыл бұрын

    अर्को भाग पनि आशा गरेकोछु

  • @nabinkhadka1068
    @nabinkhadka1068 Жыл бұрын

    दोहोरी को राजा र रानि

  • @pathabirbudhathoki2148
    @pathabirbudhathoki2148 Жыл бұрын

    अतिनै मन छोयो कलागला कि खानी बहिनी टीका सानू शक्तिचन्द दाई लाई सबैले साथ दिउ!

  • @ganeshbhandari2383
    @ganeshbhandari2383 Жыл бұрын

    शक्ति चन्द भाइको र टीका बैनिको यो मार्मिक शब्दको दोहोरी गीत सुन्दा कति खेर आँसु आयो थाहै bhayana

  • @hemrajdangi3632
    @hemrajdangi3632 Жыл бұрын

    Wow एक दमै मन पर्ने गायक /गायिका 🙏🙏🙏 छ अति नै मिठा शब्द हरु तर शक्ति दाई अलि दुब्लाउँदै जानु भाको रहेछ मनमा दुःख धेरै भए र होला एकान्त मा नबस्नु स है दाई अरु पनि गीत हरु सन् हेर्न चाहन्छौ हामी

  • @puskalsharma293
    @puskalsharma293 Жыл бұрын

    अाहा मनै छाेयाे 😭😭 यति राम्राे दाेहाेरी गाउनु भयाे बधाई छ 👌👌👌🌹💯

  • @santoshgurung2338
    @santoshgurung2338 Жыл бұрын

    सम्पूर्ण देश बासी एउटा नेपालको साङ्केतिक खम्बालाई बचाउने काम गरोै हातमा हात साथमा साथ दिउ उहा नाम मात्र होईन उहाको कलामा नै शत्ति यसलाई बचाउ सम्पूर्ण नेपाली मिलि

  • @gitashahi1670
    @gitashahi1670 Жыл бұрын

    मानव बिचको प्रेम शब्द सुन्दै गहकिलो लाग्ने तर यहि मायाले कति मानव को जीवन नै कहिले नउठने गरि थिचार दिएको छ अति सुन्दर शब्द चयन दुबैको दुबै प्रती नमन

  • @purnakc7822
    @purnakc7822 Жыл бұрын

    अति सान्दर्भिक शब्द हरुले भरिएको गित सबै मा शुभकामना अनि सबै मिलेर शक्ति सर लाई माथी उठाउनु पर्यो टीका सिस हजुर ले पहल गर्नु पर्यो।यति प्रतिभा साली गायक हुनु हुन्छ।

  • @sachinrc1330
    @sachinrc1330 Жыл бұрын

    मलाई मन्पर्ने दाेहाेरी रमाइलो लाग्यो भाग 2

  • @dhirjashahi
    @dhirjashahi Жыл бұрын

    मन छुयो यो दोहोरीले हेर्दाहेर्दै आँखाबाट आँसु खसेको पत्तै पाइन मैले त😭😭😭

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Жыл бұрын

    Aaha

  • @rokayadipak5504
    @rokayadipak5504 Жыл бұрын

    यतिबेला शक्ति चन्द दाइलाइ सपोट गर्म सबै जनाले shakti chnda

  • @tulbirrokaya6972
    @tulbirrokaya6972 Жыл бұрын

    मन छुने दोहोरी ।

  • @chandmohan760
    @chandmohan760 Жыл бұрын

    अति नै मार्मिक शब्द प्रस्तुत भएको देख्दा आँखा रसाएका था भएन

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 Жыл бұрын

    मनै छाेयाे😭😭😭

  • @HariHari-ro9cv
    @HariHari-ro9cv Жыл бұрын

    गित संगित मा कति शक्ति हुन्छ र सब्दका टुक्का हरु ले कति मानिस को वास्तविक जिवनि को उजागरर गरेको हुन्छ आज मैले थाहा पाय कसम्म मेरा आखामा कति बेला आसु खस्न थाले थाहानै पाइन यति बेला शक्ति चन्द सर सारै दुखमा हुनुन्छ सबैले अवसर र साथ हौसला यसरिनै दिनु है पिलिज #b.#strongbroader 🙏🙏🙏

  • @dtmplpwl2213
    @dtmplpwl2213 Жыл бұрын

    अति मार्मिक दोहोरी मन छोयो बधाइ छ टीका सनु र शक्ति चन्द लाई

  • @rantabk
    @rantabk Жыл бұрын

    असाध्यै राम्रो छ दाङ र सल्यानको प्रतिभाहरुको प्रस्तुति

  • @rachanasunar6612
    @rachanasunar6612 Жыл бұрын

    नमस्कार सबै जानालाइ सारै खुसी लाग्यो धेरै दिनमा यति मीठो गित सुन्न पाउँदा तर आँसु त यति गयो मैले बहिनी अनि भाइको मुख हेरिन आँसु यति गयो सिमा भएन बहिनी जे होस सारै खुसी लाग्यो बहिनी अब पाठ 2पनि छिटो भन्दा छिटो आउन पर्यो है बहिनी अनि भाइ

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Жыл бұрын

    Live दोहोरी सबै सधै हेर्छु तर यत्तिको शब्द प्रहार कुनै रोधी कोहि बाट सुनेको थिइनँ ।हरेक टुक्कामा गायकको शब्द दर्दनाक छ । आहा ! ( emotional )

  • @parmilashrestha5287
    @parmilashrestha5287 Жыл бұрын

    मलाई मेरै हालतमा हुन दे आइज एकछिन झम्तेर रुन दे।सारै रुवायो यो टुक्काले

  • @news.channel1212
    @news.channel1212 Жыл бұрын

    मार्मिक दाेहाेरी।शक्ति भाइ नि कथा माइलीकाे सिरियलमा समाबेस गर्नु पराे टीका बैनी

  • @balaramnepali5061
    @balaramnepali5061 Жыл бұрын

    सारै मार्मिक दोहोरी मेरो त आसु नै आयो

  • @ghanashyampuri8150

    @ghanashyampuri8150

    Жыл бұрын

    Mero ni aasu aayo

  • @kajigurung2838
    @kajigurung2838 Жыл бұрын

    शक्ति भाइ हिम्मत हार्नु हुदैन है?जीवन होनि भाई

  • @puskalrajgiri1447
    @puskalrajgiri1447 Жыл бұрын

    मलाई मेरै हालतमा हुन दे, अाईज एकछिन झम्टेर रुन दे,अाहा! कति मार्मिक शब्द।बहिनी टीका र भाइ शक्ति दुबै जनालाई हार्दिक बधाई।पारिलो घाममा बसेर हेरेको बेलामा नि अनुहार भिजेको पत्तो भयन।मर्म र मार्मिकताले भरिपुर्ण शब्द को भण्डारनै हो भाइ बहिनिको मानसपटल।

  • @nandalalsunar4894
    @nandalalsunar4894 Жыл бұрын

    यसै त टीका सानू जि को सबै गितसङगित मन पर्छ ! यो त झनै मार्मिक रैछ ! मन रुवायो ! धेरै राम्रो छ ! miss you dherai tika g !

  • @susmib.m7053
    @susmib.m7053 Жыл бұрын

    आहा कति मार्मिक गित साचिकै जिबनमा मेल खायको गित गाउनु भो यसैत सानो मेरो मन झनै यो गित सुन्दा यति रोय आफैलाइ थाहा भएन 🙏🙏

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 Жыл бұрын

    निकै भाबुक मन छ्यो आत्म बल badhos सक्ति चन्द भाइ गित पनि राम्रै चलेका हुन भेरि र कर्नालि मै बस्छु सम्जेर तिम्ले भुल्दै जाउ जस्ता मिठा गित हरु आगामि दिन हरुको सफलता को शुभकामना सबैमा नमस्कार 👌🌹🍀💕🙏💕

  • @gopalkm5184
    @gopalkm5184 Жыл бұрын

    अचम्म काे छ गिय सङ्गितकाे दुनिया कति लाई हसाउछ । कतिलाई रुवाउछ। वास्तविक सयम सान्दर्भिक अति मार्मिक दाेहाेरि गितका शब्द सुन्दा कसका अाखा नरसाउलान र। ।।

  • @karuna5402
    @karuna5402 Жыл бұрын

    मन खिन्न भाको बेला यो गीतले रात भर रुहायो

  • @user-kr8se6zd9b
    @user-kr8se6zd9b Жыл бұрын

    राम्रो लाग्यो टीका र शक्तिको गित बधाई छ दुबैलाई सफलताको कामन छ ♥️♥️♥️♥️♥️♥️

  • @bishnusbadhikari427
    @bishnusbadhikari427 Жыл бұрын

    शक्ति जि को शब्द निकै मार्मिक लाग्यो यथार्त पनि छ टिका जि त सधै अब्बल नै हुनुहुन्छ

  • @harisharma8673
    @harisharma8673 Жыл бұрын

    निकै मार्मिक दोहोरी गित

  • @saritapaudel6433
    @saritapaudel6433 Жыл бұрын

    मलाई यो दाजुलाई देख्दा सार्है रुन मन लाग्छ येति मर्द भएर नि पापिनिको यादमा रातदिन रुदै हुनुहुन्छ एदि यो दाजुलेनी त्यो पापिनिले जस्तै नाटक गरेको भय यो दुख भोग्नुहुने थिएन साचो माया यो दाइ बाट सिक यो अरुलाई यो अवस्था सम्म पुर्याएर छोड्नु छ भने PlZ कसैको हाट नथाम कसैले🙏🙏🙏🙏😢

  • @naresholi7726
    @naresholi7726 Жыл бұрын

    धेरै मन पर्ने कलाकार टीका & शक्ति

  • @jibanyogi9101
    @jibanyogi9101 Жыл бұрын

    मेरो प्यारो साथि सारै मन छोयो 😭😭😭😭धेरै रोय यो दोहोरि सुन्दा😭

  • @crissthakuri442
    @crissthakuri442 Жыл бұрын

    शक्ति दाजु हार नमान्न ❤️🙏

  • @kamalyogi922
    @kamalyogi922 Жыл бұрын

    सारै भावुक बनायो यो गीत ले। एकातिर शक्ति चन्द को वास्तविक जीवन भोगाई लाई गित को माध्यमबाट मनको बह पोखीएको छ। अर्कोतीर एउटी चेलीलाई आफ्नो माइती को दुःख, पिडा देख्दा कति मन रुन्छ।

  • @nandalalpun2614
    @nandalalpun2614 Жыл бұрын

    Dami sakti dai all the best

  • @kalambhanderi7791
    @kalambhanderi7791 Жыл бұрын

    मनै थाम्न सकिएन असाध्यै मन पर्ने टिका बहिनी अनुसासित लोक दोहोरी गायिका धेरै धेरै शुभकामना

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    आहा अतिनै मार्मिक शब्दमा दोहरि😥😥सफल्ताको कामना🌹❤️

  • @lomeslomes2518
    @lomeslomes2518 Жыл бұрын

    टीका जि तपाई को मार्मिक गित्ले कति रुवाउछ मेरो मन्🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 तपाईं को सम्पुर्ण टिम्लाइ बदाइ छ्❣️

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 Жыл бұрын

    यस दोहोरीको बिषय बस्तुले सम्वेदनशील र मनै रूवायो भावुक बनायो

  • @bastolashanti601
    @bastolashanti601 Жыл бұрын

    Sari man chune dohori hajur haru ko n be strong daju ❤❤❤

  • @laxmankc9713
    @laxmankc9713 Жыл бұрын

    कति मीठो स्वर अनि शब्द

  • @pradipkc9082
    @pradipkc9082 Жыл бұрын

    यो गित सुन्ने पछि मेरो नि आसु आयो टीका अनि शक्ति सर को गित सुने पछि

  • @ashagurung7660
    @ashagurung7660 Жыл бұрын

    Bhai timro harek shada sunera ma dherai royo aba timi le hasera khusi vako herna chahanxu bhai

  • @dineshtiruwal5020
    @dineshtiruwal5020 Жыл бұрын

    धेरै राम्रो❤️

  • @gyanpuri655
    @gyanpuri655 Жыл бұрын

    अति मिठो मन छुने धन्यवाद दुबै जनालाई 🙏

  • @bhagawotipandey365
    @bhagawotipandey365 Жыл бұрын

    सबै टुक्का सुन्दा आशु नै रोकिएन टिका वैनीको कलालााई म हरेक पल सम्मान गर्छु शक्तिचन्द भाईको कला पनि ठिक छ गीतको मर्म नबुझि कमेन्ट गर्ने कुसंकारीपनि घसेका रहेछन् तर हिम्मत नहार्नु है दुख सुख द जीन्दगी हो नी

  • @biralkumal6032

    @biralkumal6032

    Жыл бұрын

    होनि हजुर एकदमै सहि कुरो गर्नु भो दुख: के हो भोग्नेलाई थाहा हुन्छ।

  • @dillirajoli1048
    @dillirajoli1048 Жыл бұрын

    धेरै राम्रो लागो अँखा रसायो

  • @kelvinsmith5307
    @kelvinsmith5307 Жыл бұрын

    मन छुने प्रस्तुती सम्पुर्ण तिमलाई हार्दिक बधाई तथा शुभकामना

  • @laxmirawat9649
    @laxmirawat9649 Жыл бұрын

    मेरो त आखा बाट आँसु नै झर्यो।गित सुन्दा सुन्दै।सब्द निकै मार्मिक भकोले जीवन म जस्तो भयो जस्ता को तेस्तै गित संगीतको माध्यम बाट पस्कनु हुने गयिका टीका दिदि र गाएक शक्ति चन्द दाजुलाइ सफलता मिल्दै जावस।👍️👍️👍️👍️

  • @Ambika1674
    @Ambika1674 Жыл бұрын

    सारै मन छोयो र रोए शकति जि लाई सबैले सपोट गरौ टीका बैनी तपाइले सहयोग अभियान चलाउनुस

  • @minabk2995
    @minabk2995 Жыл бұрын

    मन सम्मालन सकिन मैले धेरै राम्रो

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Жыл бұрын

    निकै उत्कृष्ट शब्द आखा रसाएरै सकियो दोहोरी सायदै धेरैको आँखामा आँसु आयो होला यस्तै हो जिन्दगी ।

  • @dailekhdistrict578

    @dailekhdistrict578

    Жыл бұрын

    Ma pani roy hjr 😭😭😭😭

  • @jitendrakhadka9431
    @jitendrakhadka9431 Жыл бұрын

    धेरै मार्मिक ,,,सारै रुवायाे गित ले ,,,

  • @chetragurung1149
    @chetragurung1149 Жыл бұрын

    टीका सानू बहिनी को पनि मन कमोलो छ कसको दुखा देखन नसक्ने हुना त म केटा भए पनि कसको माथी दुखा भयो भने आँसु आइ हाल्छ

  • @gumanrana9862
    @gumanrana9862 Жыл бұрын

    Be strong Shakti dai Mero tha mani nai 😭😭 ho

  • @harishankarneupane881
    @harishankarneupane881 Жыл бұрын

    एक दम मार्मिक शब्द चयनमा र भाका नि निकै राम्रो 🙏🙏🙏

  • @gayetribudhathoki9767
    @gayetribudhathoki9767 Жыл бұрын

    मनछुनी मार्मीक दोहोरी भाइ बैनी को❤❤

  • @ramesholi4748
    @ramesholi4748 Жыл бұрын

    हजुरहरुको प्रस्तुतिले म पनि एकदमै भावुक भए।।

  • @minalimbu1989
    @minalimbu1989 Жыл бұрын

    एकन्तमा बसेर रुनुमन्लाग्छ यो टिकाकोगीत सुन्दा तरकेर्गनु सन्सार सम्झेर मनबुज्उनु र्पदोरहेछ

  • @manisharasaili2858
    @manisharasaili2858 Жыл бұрын

    धेरै पछी प्यारी दिदी को लाईभ दोहोरी हेर्ने पायो यक दम मन छुने टुक्राहरु@geet well soon dai@

Келесі