मध्यरातमा धण्टीघरमा हंगामा,महामन्त्रीबाट हटाउदै मुकुललाई, मुकुलले सनसनिपुर्ण कुरा मिडियामा सार्वजनिक

#rabilamichhane #mukul_dhakal #exclusive
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Mukul_dhakal
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 844

  • @batalabharat968
    @batalabharat9682 күн бұрын

    तल र माथी दुबै ठाउँमा टेप लगाएर यो झोलेलाइ पनि नौ डाडा कटाउदा हुन्छ

  • @sunilkarki4670

    @sunilkarki4670

    2 күн бұрын

    Ravi ko yetro kanda aafnai driver mareko ,pudasaini… sahakari… 4 month power ma basera kei kaam nagarne …. Antata giribandu tea bechne ma rabi lay pani sign garne … ajha pani aakha kholeko xaina? K ravi lay chusaunai parne ho tmiharu kai huh? Veda haru nepali kp oli haru lay fan fanti 20 yrs ghumayo aba pheri rabi lay ghumauxa 🙏 veda haru

  • @binodbomjam9052
    @binodbomjam90522 күн бұрын

    मुकुल ढकाल गलत हुन इनि १२ भाई बाट परचालित भएको जस्तो छ

  • @kerashah3066

    @kerashah3066

    2 күн бұрын

    Exactly

  • @greenarchery1277

    @greenarchery1277

    2 күн бұрын

    Agreed

  • @ruizgamerz3101

    @ruizgamerz3101

    2 күн бұрын

    ani timi rabi bata paricalit

  • @bharatoli6290

    @bharatoli6290

    2 күн бұрын

    घास दिमाग के रबि बारे मा बोल्नै न हुने होर

  • @arzoonkshetri5905

    @arzoonkshetri5905

    2 күн бұрын

    100%

  • @rohitmagar9182
    @rohitmagar91822 күн бұрын

    यसलाई पार्टी बाट निकाल्न पर्छ

  • @UNcreation123
    @UNcreation1232 күн бұрын

    यस्तालाई पार्टी बाट निलम्बन गर्नु पर्छ पार्टिको नियम र अनुसान नमान्ने लाई किन राख्नु छिटै हटाउनु पर्छ यो कतै न कतै बाट परिचालित छ जय घण्टी जय देस !!❤🔔

  • @prajwolacharya7119

    @prajwolacharya7119

    2 күн бұрын

    गोप्य दस्ताबेज भन्दै लुकाउदै गर्दा पुराना पार्टी ले देश बेचिसके अब नयाँ मा पनि त्यहि अभ्यास स्विकार्य हुदैन जनताको पार्टी हो जनताले देख्ने गरि हुनुपर्छ सबै छर्लङ्ग।

  • @Kulungpara

    @Kulungpara

    2 күн бұрын

    Mula sag sahi ta vanyo ni

  • @xaybzc3778

    @xaybzc3778

    2 күн бұрын

    jhole ta bannu bhayenani sir.yo paripati ham,ima aaunu parcha galti lai galti sahi lai sahi bhannu parcha.navaye hami ra purano ma k farak.

  • @tilakchamlagain4857
    @tilakchamlagain48572 күн бұрын

    अपरिपक्क्क र गैर राजनितीक महामन्त्री पार्टीका गोप्य दस्तावेज, प्रतिबेदनहरु मिडियामा सडकमा फलाक्दै हिडने

  • @prajwolacharya7119

    @prajwolacharya7119

    2 күн бұрын

    गोप्य दस्ताबेज भन्दै लुकाउदै गर्दा पुराना पार्टी ले देश बेचिसके अब नयाँ मा पनि त्यहि अभ्यास स्विकार्य हुदैन जनताको पार्टी हो जनताले देख्ने गरि हुनुपर्छ सबै छर्लङ्ग।😠😠

  • @Kulungpara

    @Kulungpara

    2 күн бұрын

    J vanyo thikai ta vanyo ni

  • @Khadkaprakash153
    @Khadkaprakash1532 күн бұрын

    रबिले गर्दा जन्ताले चिनेका हुन यो मुलालाइ अहिले ठुला कुरा गर्छ

  • @trendingnepal12
    @trendingnepal122 күн бұрын

    पार्टी खोल्दा नै मैले भनेको हो यो मान्छे खराब छ भनेर ।

  • @ShahiFoodASMR

    @ShahiFoodASMR

    2 күн бұрын

    Sahi ho mukul is like mukundre

  • @nabinapyakurel9799
    @nabinapyakurel97992 күн бұрын

    यो खाते लाई माहा मन्त्री कसले बनायोl यो रास्वपा भित्र को भाइरस यो

  • @user-bz8hn9rk7g
    @user-bz8hn9rk7g2 күн бұрын

    यो मुजि खाते पनि कांग्रेस र यमाले सङ्ग मिलेको हुनु पर्छ कति पैसा खायको छ यस्ले कांग्रेस र यमाले बात

  • @arunrai9159

    @arunrai9159

    2 күн бұрын

    Ekdam thik kuro

  • @narsinghkhati2619

    @narsinghkhati2619

    2 күн бұрын

    झोले भएर न हिडौ साथि हो सहि को पक्ष मा हिडौ

  • @santoshsunuwar7353

    @santoshsunuwar7353

    2 күн бұрын

    यसलाई नि लात हाने हुन्छ

  • @prajwolacharya7119

    @prajwolacharya7119

    2 күн бұрын

    कस्तो बिचार छ कठै देश बिकास नभएको तिमी जस्तो एकहोरे मान्छे ले गर्दा हो हेर केटा😮 जबसम्म सहिलाइ सहि गलतलाइ गलत भन्न सक्नुपर्छ ।मुकुललाइ निर्मम समीक्षा गर्न भनेको रास्व्पा ले अब समीक्षा गर्दा उसैलाई दोष।म पनि समर्थक हु रास्वपा को तर रवि कै गुहु भएर हिड्न हुदैन मान्छे नागरिक भएर यथार्थपरक हुनुपर्छ ।

  • @bharatoli6290

    @bharatoli6290

    2 күн бұрын

    तिम्रो घास दिमाग यसले ठिक भनेको छ रबि को चरित्र जे हो तेही भनेको छ

  • @raipur27
    @raipur272 күн бұрын

    कसरि महामन्तृ मान्ने हो पार्टि बाट निकाले धेरै राम्रो यो कुलङार लाइ 😡😡

  • @basantkunwar8816

    @basantkunwar8816

    2 күн бұрын

    बाैलाहा रहे छ

  • @sunMoon-vp1zh

    @sunMoon-vp1zh

    2 күн бұрын

    Psycho ho Manche paile dekhi nai

  • @prajwolacharya7119

    @prajwolacharya7119

    2 күн бұрын

    कस्तो बिचार छ कठै देश बिकास नभएको तिमी जस्तो एकहोरे मान्छे ले गर्दा हो हेर केटा जबसम्म सहिलाइ सहि गलतलाइ गलत भन्न सक्नुपर्छ ।मुकुललाइ निर्मम समीक्षा गर्न भनेको रास्व्पा ले अब समीक्षा गर्दा उसैलाई दोष।म पनि समर्थक हु रास्वपा को तर रवि कै गुहु भएर हिड्न हुदैन मान्छे नागरिक भएर यथार्थपरक हुनुपर्छ ।

  • @sunilkarki4670

    @sunilkarki4670

    2 күн бұрын

    @@prajwolacharya7119tei ta kasto veda haru ho… rabi lay kei makho mardaina kp oli , prachnda haru jastai vaisakyo vnne ajahi bujheko xaina k brother malai lagthyo nepali haru teti veda pani xainan vanera tara aja tha vayo hernu ta kasta veda xan nepali janata?? 😢😢 haina giribandu tea jagga bechna ko lagi rabi lay sign gareko haina ra??😢 kathiii mero deshhh

  • @kamalpoudel4230
    @kamalpoudel42302 күн бұрын

    इनलाई चिनेको नै रबि दाइ मार्फत हो आज कति ठुला कुरा गर्न लागेछन बरै 😀😀

  • @suchiltiwari819
    @suchiltiwari8192 күн бұрын

    त गदा 12 भाइ को झोले होस

  • @KrishnaLama-yr1hb

    @KrishnaLama-yr1hb

    2 күн бұрын

    कैलाशको झोले हो यो

  • @prajwolacharya7119

    @prajwolacharya7119

    2 күн бұрын

    कस्तो बिचार छ कठै देश बिकास नभएको तिमी जस्तो एकहोरे मान्छे ले गर्दा हो हेर केटा जबसम्म सहिलाइ सहि गलतलाइ गलत भन्न सक्नुपर्छ ।मुकुललाइ निर्मम समीक्षा गर्न भनेको रास्व्पा ले अब समीक्षा गर्दा उसैलाई दोष।म पनि समर्थक हु रास्वपा को तर रवि कै गुहु भएर हिड्न हुदैन मान्छे नागरिक भएर यथार्थपरक हुनुपर्छ ।

  • @KrishnaLama-yr1hb

    @KrishnaLama-yr1hb

    2 күн бұрын

    @@prajwolacharya7119 त अनपढ नभुक मुजी

  • @raeegitaofficial6269

    @raeegitaofficial6269

    2 күн бұрын

    ​@@prajwolacharya7119गाेप्यनियता भन्ने कुरा चै के हाे।समीक्षा प्रतिवेदन छलफल पछि सर्बजनिक गरिनु पर्छ।पहिला नै सार्वजनिक गरिने ठिक हैन।हुन त परिवार पाल्न गाह्रो भकाे बेलामा कति कराेडकाे प्रलोभनमा पारिदियाे आफ्नै पाटिकाे बदनामा गर्छ।लेखेर राख्दा हुन्छ याे मुकुले काग्रेसमा पक्का जान्छ।

  • @Mogarjerry
    @Mogarjerry2 күн бұрын

    टेप लगाएर नि बोल्न मिल्दो रहिछ नि टेप लगाउनुको अर्थ के😆??? बाकि अरु केहि बोल्न सकिएन यहा।

  • @nabindumrakoti8353
    @nabindumrakoti83532 күн бұрын

    मलाई सुरुबाटै रा.स्व.पा.को मन नपर्ने मान्छे

  • @goldenthapa6973
    @goldenthapa69732 күн бұрын

    100% सहि 12 भाईको झोले नै हो यो !!

  • @satssomai7159

    @satssomai7159

    2 күн бұрын

    Sahi ho😮

  • @ashahamal6644
    @ashahamal66442 күн бұрын

    चित्त नबुझे छोडेर गए हुन्छ नि

  • @-Multithing.
    @-Multithing.2 күн бұрын

    यस्लाइ कस्ले हावा भर्यो अब कुन पार्टी मा भर्ना हुन्छ रबि गृहमन्त्री बानेपछी ठुला नेता ले काम गर्न नदिएको हामी जनतालाइ सर्बबिदितै छ त अस्ति सम्म त भगवान थियो रबि आज रावन्ड

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y2 күн бұрын

    केही कमि कम्जोर भयो होला अनि यस्तो मुकुण्दो लाउनु पर्छ र

  • @goldenthapa6973
    @goldenthapa69732 күн бұрын

    टेप लगाउँदै छस अनि बोल्दै छस त !!

  • @lalitchhetri2637
    @lalitchhetri26372 күн бұрын

    गन्धगी साफ हुँदै छ!! रास्व्पा मा

  • @goldenthapa6973
    @goldenthapa69732 күн бұрын

    यो क्यान्सर लाई किन छिराईएको थियो पार्टिमा ?

  • @shrestharajesh6372
    @shrestharajesh63722 күн бұрын

    यो रास्वपा अर्थात रबि र मुकुलमा भाडभैलो गराउने एकमात्र पात्र हो त्यो रास्ट्रघाती एम सी सी का मतियार स्वर्नीम वाग्ले हुन

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td2 күн бұрын

    यो पनि १२ भाइ मध्ये कै हुनुपर्छ 🔔जय रबि ❤❤❤

  • @Binitamagar12345.
    @Binitamagar12345.2 күн бұрын

    यो मान्छे घातक रहेछ भन्ने यस्को बोलिबाट थाहा भयो मन्त्री खान नपाउदाको आक्रोश हो

  • @user-iu3je5no5u
    @user-iu3je5no5u2 күн бұрын

    कयछ्य कस्तो लाजै मर्दों कुरा गरेको महामन्त्री vayarw🫠

  • @rajudangi3406
    @rajudangi34062 күн бұрын

    यसलाई लात हानेर खेधाैन हाे यसलाई कसले महामन्त्री बनायाे हाे यसलाई पाटीमा एकछिन राखनु हुदैन

  • @phulmayachitaure6572
    @phulmayachitaure65722 күн бұрын

    रबिको बिरुद्धमा लागे पछि यो मुकुलेको भविष्य बन्न्रे भयो।दुई तीन पुस्तालाई पुग्छ होला नि।

  • @ganeshdhakal7159
    @ganeshdhakal71592 күн бұрын

    पार्टीको समर्थक मात्रै हुन योग्य एक मान्छे जो पार्टीको महामन्त्री भएपछि यस्तो भोग्नुपर्छ

  • @user-xz4jt3it7h
    @user-xz4jt3it7h2 күн бұрын

    Sahi kura

  • @SurajKing-rn6qx
    @SurajKing-rn6qx2 күн бұрын

    गैस बाबु त अब काम छैन तेरो धेरै न भुक खाते

  • @KamalYybaa-tx5lv
    @KamalYybaa-tx5lv2 күн бұрын

    Salute Great 👍👍👍👍 mukul dhakal sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane48132 күн бұрын

    यो मुकुलेलाई सिरोहियाले सात पुस्ता पुग्नेगरी दियो क्यार ? होइन भने पार्टीको अान्तरिक मामला अान्तरीक रुपमै सल्टाउनु पर्ने हो ।

  • @prajwolacharya7119

    @prajwolacharya7119

    2 күн бұрын

    गोप्य दस्ताबेज भन्दै लुकाउदै गर्दा पुराना पार्टी ले देश बेचिसके अब नयाँ मा पनि त्यहि अभ्यास स्विकार्य हुदैन जनताको पार्टी हो जनताले देख्ने गरि हुनुपर्छ सबै छर्लङ्ग।

  • @nabindumrakoti8353
    @nabindumrakoti83532 күн бұрын

    यसलाई तुरुन्त बर्खास्त गर्नुपर्छ

  • @aayushvlogs4298
    @aayushvlogs42982 күн бұрын

    मुकुल ढकाल काे कुरा जायज छ ।

  • @BalKrishnaBohora-vk7ud
    @BalKrishnaBohora-vk7ud2 күн бұрын

    ठगहरूकाे झुन्ड भएकाे पार्टीमा साेझा मान्छेकाे ठाउँ हुँदैन ।सत्य तिताे हुन्छ ।

  • @nareshmagar5219
    @nareshmagar52192 күн бұрын

    आफ्नो मान्छे पाटीमा घुसाउन पाइनौ धेरै नभुग भई तिमीले आज सम्म एउटा माखो मरेको छैनौं

  • @ramoli7560
    @ramoli75602 күн бұрын

    रबीले मात्र बोल्न पाउने पार्टी हो रबीको ठीक मुकुल।

  • @mahesh61293
    @mahesh612932 күн бұрын

    Good Satye bolnu par6 Mukul vaneko educated man ho. Doctor Is Doctor not a joker.

  • @premsubedi3048
    @premsubedi30482 күн бұрын

    Right

  • @SmilingFishBowl-xw1jr
    @SmilingFishBowl-xw1jr2 күн бұрын

    राजनिती खेल एका तिर जनताको पीडा एकातिर तिमिहरुको बोली एकातिर।❤😢

  • @roshanbhandari4919
    @roshanbhandari49192 күн бұрын

    पार्टी सकिदै छ भन्ने कुरा मुकुल को प्रतिबेदन सहि छ ।😂

  • @kamalbahadurbudha8783
    @kamalbahadurbudha87832 күн бұрын

    हार्दिक बधाई छ मुकुले झाँक्री 😂😂

  • @purnakunwar-je9st
    @purnakunwar-je9st2 күн бұрын

    सत्य बोल्दा हेर्त पोलेको भक्त हरुलाइ यस्तै गलत लाई गलत भन्न नसकेको कारण रास्वोपा सकिदैछ

  • @umatimsina2221
    @umatimsina22212 күн бұрын

    तेराे तरिका भएन , पाटीलाई सचेत हैन बैजत गर्याे कांग्रेसमा जादा भयाे याे परिचालीतछ ।

  • @FFNEPALKING
    @FFNEPALKING2 күн бұрын

    Mukul dhakal thik xa

  • @Mohan_kngqen
    @Mohan_kngqen2 күн бұрын

    नाटक धेरैनै रैछ यसको

  • @yadavshrestha623
    @yadavshrestha6232 күн бұрын

    मुकुल सर रास्वपा छाेडेर बालेन सर संग मिलेर अगाडि बढ्नुहाेला।

  • @ombahadurgurung8819
    @ombahadurgurung88192 күн бұрын

    येा मुकुन्द ढकाल राजनिती गर्ने मान्छे हेाईन ।यसलाई पार्टि वाट हटाउनु पर्छ ।

  • @kamalpoudel4230
    @kamalpoudel42302 күн бұрын

    जे जस्तो भए पनि आजको दिनमा आएर तिमिले यो लफडा गर्नु गलत हो सर यो बेलामा रबिदाइ लाई साथ दिन पर्नी थियोे जय रबि दाइ ❤❤❤❤🎉🎉🎉🎉

  • @ErBamJi
    @ErBamJi2 күн бұрын

    चित्त नबुझे साइड लागे भैगो त

  • @lavshahjichannel367
    @lavshahjichannel3672 күн бұрын

    गैह्र जन प्रतिनिधि लाई पार्टीको महामन्त्री बनाउनुदाको परिणाम यस्तै हुन्छ, । बिचारा को राजनीति व्यापार समाप्त नै हुने भयो ।

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn2 күн бұрын

    रवि दाई ले यसलाई छिट्टै चिनेर निकालेको मा सार्है चित्त बुझ्यो...यो पनि पुरानो पार्टि र बार्ह भाई को भतुवा हो

  • @shabdasagartvtv6721
    @shabdasagartvtv67212 күн бұрын

    यो काङ्ग्रेस को महामन्त्री हो र?

  • @user-py5ly7gr2l
    @user-py5ly7gr2l2 күн бұрын

    भाइ तिमी अब सुवाराज सफल सङ मिलेर पाटी खुल्नु

  • @bikiran1214
    @bikiran12142 күн бұрын

    झोले जनताहरु हतारमा गालि नगर, धमिलो पानिको माछो रवि र रास्वपाको वास्तविकता विस्तारै झल्किदैछ 🤗

  • @user-qz7vu7bg6p
    @user-qz7vu7bg6p2 күн бұрын

    Sahi

  • @bikramshrestha9371
    @bikramshrestha937110 сағат бұрын

    ❤डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤

  • @lamatr5234
    @lamatr52342 күн бұрын

    पहिलो कुरा महामन्त्री जस्तो व्यक्तिको पदिय दायित्त्व यस्तो होइन ! यस्तो ढंगले पार्टी होइन एउटा घर पनि चल्दैन !

  • @lemgurung
    @lemgurung2 күн бұрын

    मुकुल ढकालको कुरा १००% सत्य छ ।

  • @BuddhaOnlinetv
    @BuddhaOnlinetv2 күн бұрын

    यिनको कुरा सतप्रतिशत सहि छ।

  • @aashish82
    @aashish822 күн бұрын

    बल्ल चिन्नेछ अब लामिछाने को वास्तबिकता

  • @urbashipandey
    @urbashipandey2 күн бұрын

    क्यान्सरकाे भाईरस छिर्याे रासाेपामा यस भाईरसलाई जति सक्दाे छिटो साफ गरेकाे राम्रो यसलाईत बाख्रो काकाले टेका दिदैछन् रेत।

  • @bukeshmudbari2037
    @bukeshmudbari20372 күн бұрын

    यो रास्वपा फुटाएर शत्रु हँसाउने प्रतिपक्षी रहेछ । 12 भाई मिडियाको गोठालो ।

  • @abc-zcreation5911
    @abc-zcreation59112 күн бұрын

    को बाट संचालित भएछ यो ढकाल

  • @NalindraPanta
    @NalindraPanta2 күн бұрын

    यो खाते 12 भाइको झ‍लेरहिछ यसलई रा स्व पा बाट हटाउनु पर्छ

  • @gangakhatri5402
    @gangakhatri54022 күн бұрын

    Good analysis ❤

  • @Jayashwarpaudel
    @Jayashwarpaudel2 күн бұрын

    समयमा नै विचार पुराउनु भयो । बधाई छ मुकुल हजुरलाई । यो रवि बाट देशमा केहि हुनेवाला छैन । यो जनताको दु:ख देखाएर आफ्नो मुद्दा लुकाउन राजनीतिमा आएको हो । पुडासैनी, नागरिता, ड्राइभर र सहकारीको मुद्दा /काण्ड लुकाउन आएको हो । गृहमन्त्री भएको ३/४ महिनामा एउटा के काम गरो जनतालाई आशा लाग्ने । No Not Again भन्दै केपी र प्रचण्ड कै काखमा चै चै ! पार्टी भन्दिन मैले किनकी सुमना जस्ता राम्रो काम गर्ने पनि छन । रवि कुनै हालतमा सही छैन र हैन ।

  • @lokrajkunwar9719
    @lokrajkunwar97192 күн бұрын

    पाटी महामन्त्री हुन योग्य मान्छे होइन यो गद्दार। तुरुन्तै महामन्त्री बाट बर्खास्त गरियोस्।

  • @Roshankrmarik
    @Roshankrmarik2 күн бұрын

    ITS TRUE SPEECH

  • @rajanadhikari6507
    @rajanadhikari65072 күн бұрын

    यो kulngar लाई barkhast गर्नुपर्ने हुन्छ 12 भाइ हो यो

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb2 күн бұрын

    जुताको मालाले तला,ई।स्वागत गर्छौ। सारा जनताले

  • @sanjuprince4668
    @sanjuprince46682 күн бұрын

    एक महिना सम्म कम्तीमा भत्ता र भ्रस्टाचार गरेर भएनी थोराइ कमाउनुस अनि बल्ल राजिनामा दिनुहोला 😂😂 धेरै आस थियो रबि दाइ तर आस मै सिमित भयो😢

  • @user-ix6pg5ij9c
    @user-ix6pg5ij9c2 күн бұрын

    तुरुन्त एस्लाई महामन्त्री पद बात बर्खास्त गरियोस।जय घन्टी

  • @pralhadbista1467
    @pralhadbista14672 күн бұрын

    तु. कारबाही सहित निलम्बन गरू न रबिजि , याे १२ भाइ परिचालित भराैटे हुनुपर्छ ।

  • @aavash____8600
    @aavash____86002 күн бұрын

    उहाँको भन्नु भएको कुरा 100%सही छ म तपाइलाई सपोर्ट गर्छु म ढुक्क छु एक दिन रा स पा का झोले चोर र चोर नेता राप्रपा को मुद्दा र उहाँको मुद्दामा आउने छन्

  • @bhisank.c6972
    @bhisank.c69722 күн бұрын

    यो मुकुले पार्टी ध्वस्त पार्नको लागि परिचालित नाइके हो

  • @krishnaranabhat1576
    @krishnaranabhat15762 күн бұрын

    good decision

  • @balandaraissongs2982
    @balandaraissongs29822 күн бұрын

    सन्चालित मन्छेलाई जिम्मेवारी दिनुनै घातक सिद्ध भयो | पार्टिलाई छताछुल्ल बनाउनेलाई हुत्याइदिनु यार |

  • @dairadly5399
    @dairadly53992 күн бұрын

    यो मान्छे ठीक छ। डाक्टर हो नी। तपाईंको विचार राम्रो लाग्यो।

  • @RakshyaKarki-hs3pv
    @RakshyaKarki-hs3pv2 күн бұрын

    के के गर्छन है माथी vib भनाउदाहरु लाज लाग्दैन तिमीहरू को गतिविधि ले जनता वाक छि😊

  • @user-yw4fe8cx1j
    @user-yw4fe8cx1j2 күн бұрын

    Rip

  • @dipakgiri3203
    @dipakgiri32032 күн бұрын

    Agree 100%

  • @BhegamMahara
    @BhegamMahara2 күн бұрын

    Good ❤

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l2 күн бұрын

    मुकुल ढकाल सहिछ रबि लामिछाने धमिलो पानीको माछाहो

  • @DipeshYamphurai

    @DipeshYamphurai

    2 күн бұрын

    Ummm timi harlaii ta kati bela ra swa pa sakine vairax nii

  • @rajeshtheeng03
    @rajeshtheeng032 күн бұрын

    साँचो र सत्य बोल्ने काे साथ कोही हुन्न बास्तबमा मुकुल ढकालले ३ महिना काे समिक्षा कार्यक्रममा आफ्नो पार्टीको जे कमी कमजोरी थियो त्यो प्रस्ट प्रतिवेदन बुझाएको थियो तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लगायत अरु सदस्यहरूलाई त्यो कुरा स्वीकार्य भएँन प्रदेश खारेज माग जायज माग हो अहिले लाखौं युवाहरु दिनहु बिदेसिनु बाध्य कसरी भयो यही प्रदेशको कारण जनताको रगत पसिना काे पैसाले तिरेको कर सबै मन्त्री भनाउदा हरुलाई तलब भत्ता दुनियाँ दीवाना गर्दा देशकाे अर्थतन्त्रले का बाट धानोस त्यसैले ३ महिना काे समीक्षा कार्यक्रममा जनताको माग र गुनासो काे प्रतिवेदन पेश गर्दा लुटेराहरुलाई पचेन यदि भटाभट फाईल खोल्ने हो भने सुरुवात प्रचण्ड र र रबीले आफू बाटै गर्नु पर्छ किनकि प्रतिपछ्य मा हुँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुँदा जीबी राई लाई नसमाति के हेरेर बस्नु भाको छ म गृहमन्त्री भए २४ घण्टा भित्र समात्छु भनेको थियो खोइत अहिले यत्रो समय बित्दा पनि कस्को गेडा हेरेर बसेको अनी अहिले मुकुल ढकालले उठाइएको कुराहरू जायज होनी नबुझि साउन महिनामा आँखा फुटेको गोरुले जति खेर पनि हरियो देख्छ भनेको जस्तै घण्टी मात्र हेरेर भएननी नबुझि भेडा बन्नु ठीक होइन पार्टीकाे नेतृत्व गलत मोड लिँदै छ भने गलत हुँदैछ भन्नु मुकुलको दोष होईन गलत लाई गलत सहि लाई सहि भन्नु सक्नु नाई सहि मान्छे हो अहिले घण्टी पार्टीले गलत मोड लिएको कारण मुकुलले सावधानी गर्नु नै उ गलत भयो एक्लो बनायो।

  • @amritalamshal9691
    @amritalamshal96912 күн бұрын

    अपरिपक्क महामन्त्री डा मुकुल ढकाल जि

  • @parbinsharma9017

    @parbinsharma9017

    2 күн бұрын

    Yasto Pagal Pani DR hunchha ra

  • @webnepal5186
    @webnepal51862 күн бұрын

    अब हेर्दै गरौं र प्रतीक्षा पनि वर्षा को समय, बाटो घाटो राम्रो छैन त्यसकारण कि सवारी दुर्घटना पनि हुन् सक्छ, रमाइलो पनि गर्नु पर्ने तीन पाने कडा भएर स्वपनामा उठेर हिड्न पनि सक्छन् ...नेपालमा पहुच वाला लाई रोजगार दिने उद्ध्योग "राजनीति "।

  • @basantapariyar4397
    @basantapariyar43972 күн бұрын

    यो पनि कुनै बात परिचालित हो, पार्टीको आफ्नो नियम हुन्छ पार्टीमा धेरै मान्छे छ यस्कै कुरा मान्न पर्छ भन्नी हुन्न! यस्लाई छिटो भन्दा छिटो निस्कासन गर्न पर्छ

  • @chhetriofficial6357
    @chhetriofficial63572 күн бұрын

    मुकुल ढकाल डाका प्रती भाबपुर्ण श्रद्धाञ्जली

  • @donaitahk8264
    @donaitahk82642 күн бұрын

    एस्ता धमिरालाइ तुरुन्त पार्टी बाट साधारण सदस्य नि नरहने गरि निलम्बन गर । पार्टीको गोपनियता राख्न नसक्ने मुलाको काम छैन

  • @subashrana5319
    @subashrana53192 күн бұрын

    बोल्ने भय पछि किन टेप लगाएको त महामन्त्री जिउ

  • @umatimsina2221

    @umatimsina2221

    2 күн бұрын

    मुख देखाउनै लाज भएर हाृला !

  • @user-tz6vz8do4k
    @user-tz6vz8do4k2 күн бұрын

    यो देशका महान अपराधी प्रचन्द सेरे खड्गे ओलि रबि एउटै ड्यान्को मुला हुन ।न त कसै का कुरा सुन्छन ।न त जनता लाई सुख सग बस्न दिन्छन।

  • @angatmahat5090
    @angatmahat50902 күн бұрын

    यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी देखी निकाल्नु पर्छ

  • @ubgamer9738
    @ubgamer97382 күн бұрын

    I am with Dr Mukul Dhakal

  • @suchiltiwari819
    @suchiltiwari8192 күн бұрын

    यस्को राज्निनी पानीमा गयो

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp2 күн бұрын

    प्रतिपक्षी मा चिन्ता गर्ने मान्छेले एउटा पाटी भित्र हुने कुरा बाहिर छ्रपस्त बोल्ने र समिक्षा छलफल मितिङमा मुखमा क्रोस लाएर नबोल्ने पनि हुन्छ यो पाटी को योग्य छैन

  • @basantarajpanday233
    @basantarajpanday2332 күн бұрын

    Chor Dhakal out please don’t trying to destroy Rabi please 🙏

  • @rambahadursawad
    @rambahadursawad2 күн бұрын

    परिचालित छन् यिनी कहाँ बाट हो खै

  • @LovelyReindeer-lc1sc
    @LovelyReindeer-lc1sc2 күн бұрын

    जे जस्तो भए पनि मुख छोपेर बोल्नु आफैमा गलत हो ।। यदि सहि हो भने मुख छोप्ने आवश्यक थिएन ।

  • @user-mv2pu8kh4q
    @user-mv2pu8kh4q2 күн бұрын

    You are right salut xa mukul sir

Келесі