मदन भण्डारीलाई पहिले नै मारेर गाडीमा हालिएको हो : झलनाथ खनाल | Kantipur Samachar

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 313

  • @nareshgurung843
    @nareshgurung84320 күн бұрын

    तलाई त थाहा रहिछ त आज सम्म तेरो वाउ को बिहे हेरेर बसेको झले

  • @parshurambaruwal1643

    @parshurambaruwal1643

    20 күн бұрын

    Good question

  • @pratapbhusal1828

    @pratapbhusal1828

    13 күн бұрын

    Natak ho sabai yeneharu ko

  • @charchabhattarai976

    @charchabhattarai976

    2 күн бұрын

    सै हो यो डाका प्रधान मन्त्री हुदा केरा हेरेर बसेको

  • @shalikramthapa5500

    @shalikramthapa5500

    16 сағат бұрын

    Matlab timiharulai jantale maya gardinu parne ?

  • @gobindabhusal3000
    @gobindabhusal300015 күн бұрын

    तँ झाेलेनाथलाई थाहा रैछ त आजसम्म के हेरेर बसिस्

  • @user-vb8zo9jg5n
    @user-vb8zo9jg5n10 күн бұрын

    एमाले साेयम आफै यसमा सङ्गलन छ।

  • @padamrai5582
    @padamrai55829 күн бұрын

    थाहा त रैछ नि , अनि यतिका दिन केरा हेरेर बस्या झल जि !

  • @ipgautam4496
    @ipgautam449620 күн бұрын

    तिमिहरुले नै गरेका त हौ के फलाक्छौ 😡😡

  • @forexnep
    @forexnep20 күн бұрын

    सबै थाहा रैछ त आज सम्म अनुसन्धान गर्न कस्ले रोकेको थियो? पहिला यहि मान्छे बाट अनुसन्धान सुरु गर्नु पर्ने जस्तो छ कुरा सुनेर ल्याउदा ।

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s14 күн бұрын

    मदन भण्डारीको हत्याराको नाईके जिरिजा प्रसाद हो भनेर त उमेश गिरिले भनेकै छ्न।

  • @adhikarilaxman64
    @adhikarilaxman644 күн бұрын

    यही कुरा आफू प्रधानमन्त्री हुँदा भनेको भए आज झलनाथ जिउँदो वा मरेकै भएपनि महान नेता मान्थे म तर जुन बेला आफू कमजोर भएको छ त्यो बेला यस्तो कुरा भन्नुमा के स्वार्थ छ तिम्रो ? आफू शक्तिमा कुर्सीमा हुँदा चाहिँ किन नबोलेको यस्तो कुरा? यो कुराको पहिला जवाफ देऊ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p14 күн бұрын

    यदि हत्या थियोे भने २०५१ सालदेखि लगातार एमाले सत्तामा छ किन हत्यारालाई पक्राउ गरेन ? स्वयं झलनाथ तिमी आफै पनि प्रधानमन्त्री भइसकेका छौ किन हत्यारालाई जेलमा हालेनौ ??? आफू सरकारमा हुदा एक शब्द नबोल्ने र प्रतिपक्षमा जाने बितिकै मदन र आश्रितको हत्या हो भन्नुको कुनै टुक छ ???

  • @user-un3wp9kp1i

    @user-un3wp9kp1i

    10 күн бұрын

    sathi jogaae holn ni ta

  • @yadavpant7113

    @yadavpant7113

    Күн бұрын

    यीसबैसफेदपोसअपराधीहुनम.जि. बाहेकका।

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s20 күн бұрын

    घटनाको प्रमुख पात्र गिरिजा भारत र माधब नेपाल हुन मेरो बिचारमा

  • @RKB105

    @RKB105

    20 күн бұрын

    Plus olie

  • @deeplimbu4469

    @deeplimbu4469

    2 күн бұрын

    र केपि ओलि😤

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d9 күн бұрын

    कान्तिपुर बहिषकार गरौ

  • @mrprempaudel
    @mrprempaudel20 күн бұрын

    उक्त घटनाका मुख्य दोषि तथा योजनाकार झलनाथ खनाल नै हुन जस्तो लाग्छ मलाइ नि

  • @RameshLamsal1991

    @RameshLamsal1991

    20 күн бұрын

    Kp ho vanxan ne

  • @pusparajrai7131

    @pusparajrai7131

    20 күн бұрын

    तोइ भएर केपि बाले एमालेबाट लखेटेको रहेछ्

  • @sevenplustvchannel

    @sevenplustvchannel

    18 күн бұрын

    Ani KP pani ho

  • @Pradeepacharya-sl9ip
    @Pradeepacharya-sl9ip9 күн бұрын

    चुनाब हारेर बस्नु को पीडा हेर्न सकिन मैले

  • @keshabpariyar8041
    @keshabpariyar8041Күн бұрын

    सारै समयमै भनिस हाै कडा

  • @anshuvlogs1736
    @anshuvlogs173615 күн бұрын

    नालायक नेता! आफू प्रधानमन्त्री भएको बेला सत्य तथ्य ल्याउन किन पहल समेत नगर्‍या हो त?

  • @tamangk
    @tamangk16 күн бұрын

    भारतीय रा ले मारिएको हाे। कुरा स्पष्ट छ।

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j17 күн бұрын

    पक्कै होला यो चै हुनसक्छ।

  • @khagendrarai9821
    @khagendrarai98212 күн бұрын

    बल्ल थाहा पाइयो है कति राम्रो

  • @dipaksaud4028
    @dipaksaud402820 күн бұрын

    आफू सत्ता मा हुदा के खायार बस्या थीय

  • @BishnuBhattarai-iv5gk
    @BishnuBhattarai-iv5gk2 күн бұрын

    आजसम्म किन चुपलागेर बसेकाे तत्कालै यी कुरा बाहिर नल्याउनुकाे रहस्य के हाे आफ्नै याेजना मा याे घटना भएर त हैन हाे।

  • @kpdahal4118
    @kpdahal4118Күн бұрын

    होर बाहिर छिटो भन्दा छिटो आउनु पर्यो

  • @manjubhandari1866
    @manjubhandari186610 күн бұрын

    अाज अायर यस्तो कुरा गर्ने प्रधानमन्त्री हुँदा के हेरेर बसेकाे हाेला छानबिन तेति खेर गर्न पर्दैन ।

  • @michealrai6756
    @michealrai675613 күн бұрын

    True

  • @20Fourseven77
    @20Fourseven7720 күн бұрын

    हैट मदन भण्डारीको बिषय लिएर अनि लचकता देखाउदै अहिले आएर बिषय निकाल्नुु सहनुभुति अनि राजनीति मात्रै गरेका हुन ।

  • @rameshrai5503
    @rameshrai550310 күн бұрын

    मैले नबुझेको चै जनतालाई यो डाँकाहरुले के चै ठान्दा रैछ हँ, जबजब राजनीति ढलफल हुन लाग्यो चुनाव आउन लाग्यो अनि आफू सत्ता बाहिर हुँदा खाली जोकोही डाँका नेता आफ्नै आँखा अगाडि घटना घटेको जस्तै कुरा गर्छ त।तै भएर अरु बेठीक म चै ठिक फेरि जनताले मलाई एक पटक प्रधान मंन्त्री बनाउनु पर्छ भनेको हो,हो भने ईश नापेर 😡👊

  • @user-pe2ez1qx5v
    @user-pe2ez1qx5v4 күн бұрын

    पाप धुरी बाट कराउन थाल्यो

  • @Nirajanpandey555
    @Nirajanpandey5552 күн бұрын

    Its true

  • @ashakumarisharma3095
    @ashakumarisharma3095Күн бұрын

    स्वार्थी नेताहरू आफु पदमा रहंदा केही नबोल्ने अहिले जथाभाबी कुरा गर्ने।

  • @santoshkc2924
    @santoshkc292437 минут бұрын

    नेपाल सरकरले यिनलाइ अनुसन्धान गर

  • @ranjitsubba4814
    @ranjitsubba48142 күн бұрын

    Janata lai sab tha6

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038Күн бұрын

    यस्को मुखबाट कस्ले केरा झिकीदिएछ ! ३० बर्ष पछि ।

  • @uttamprasadlamichhane4605
    @uttamprasadlamichhane4605Күн бұрын

    आफु प्रधानमन्त्री हुदा किन यस्ता कुराको अनुसन्धान नगरि अहिले शत्ता बाहिर भए पछि जनताको नजरमा राम्रो बन्न होला कस्ले पत्याउने यस्ताको कुरो

  • @L5members
    @L5members3 күн бұрын

    त्यति चैं छर्लंन्गै छ की, यो कोखा को दारा हरुले हामी आफै वा अरुलाई कति सम्म दार्न वा खुट्टो तान्न सकिन्छ, भन्नेकुरो त्यो हाम्रो संकोचित/लालची र दरिद्र ब्यबहारले स्पष्ट देखाउॅछ।बांकी था भएन

  • @KumarPuri-px4qj
    @KumarPuri-px4qj18 сағат бұрын

    Hajur Ie pani gausaIaa 26 ko siko garnu vayo

  • @iambee6062
    @iambee606215 күн бұрын

    जय मदन ,जय जिबराज फेरि जनमेर देशला पारलगाउ,बरतमानका नेता भनाउदाले देश लुटे।

  • @jayagurung3771
    @jayagurung377111 күн бұрын

    Sir Namaste 🙏 I respect you

  • @damarubhatta
    @damarubhatta12 күн бұрын

    Right arguments

  • @sureshkhatiwada1779
    @sureshkhatiwada177917 күн бұрын

    गफ नदिए हुन्छ, गाडिलाई पहिला नै खोलामा हालेर मदन भन्डारीलाई खोलाभित्र लगिएको चाहिँ हो।

  • @DigitalStar123
    @DigitalStar12312 күн бұрын

    हत्या कसले गरेको भनेर पत्ता लाउन ३१ वर्ष सम्म नसक्नेले अब केका लागी राजनीतिमा टिकिरहन मन लायो तानी हजुरबालाई ?

  • @user-uc2ff7yu6i
    @user-uc2ff7yu6i10 күн бұрын

    यो सर्प काका पनि धेरै भुक्छन्😡😡

  • @kumarshrestha4454
    @kumarshrestha445411 күн бұрын

    मदन भन्डारि मार्ने बिधा भन्डारि केपि वलि नै हेा

  • @arjunshrestha688
    @arjunshrestha6882 күн бұрын

    अनि आफू प्रधानमन्त्री हुदा किन अनुसन्धान नगर्व्को ???

  • @shreeram8873
    @shreeram887316 сағат бұрын

    यतिका बर्ष सम्म सर्प झलेको मुख कसले बन्दगरी दिएको रहेछ मदन भन्डारीको बिषयमा बोल्न र बल्ल बोल्दैछ तैपनि बोल्ने साहास जुटाएछ यसको पनि जनताले छानबिन चाहान्छ।

  • @dhanpurja4043
    @dhanpurja4043Сағат бұрын

    चोर.... सबैभन्दा धेरै फाइदा तलाई नै भयो 😡😡😡

  • @ishworpokharel3781
    @ishworpokharel37812 күн бұрын

    प्रधानमन्त्री हुँदा मुख मा ताला लाउनु भयो अहिले बोलेर नेपाली जन्तालाइ झुक्याउने काम नगर्नुहोस् जन्तालाइ थाहाछ तर जन्ता बोलेर केही हुदैन देखि सकियो

  • @rantamang3314
    @rantamang3314Күн бұрын

    ई मान्य ज्यू ले सारा जनता बाट आशिष् पाउने अबिब्याक्ती दिए त 😮

  • @nirajkafle9147
    @nirajkafle914720 күн бұрын

    माधब + सेना + Raw+ C.I.A .

  • @AnilDahal-jq1hp
    @AnilDahal-jq1hp3 күн бұрын

    तिमी पनि प्रधानमन्त्री बनेउअत खैत मदन भण्डारी को हतियारा खोजेको त😮😮😮😮😮😮

  • @keshavgaire2535
    @keshavgaire253515 күн бұрын

    आफु प्रम हुंदा केहि नगर्ने बाहिर हुंदा लासको राजनिती गर्ने ! हाम्रा पुर्व प्रम , कठै … !

  • @Dahal98
    @Dahal983 күн бұрын

    हत्या भए कस्ले गरेको नि भन न बुढा 😢😢😢😢😢

  • @tejuaryal2918
    @tejuaryal29185 күн бұрын

    आज सम्म के हेरिरहेका थियौ । अब दानापानी आउन छाड्यो र? हत्यारा हो।

  • @drfilmynp
    @drfilmynp20 күн бұрын

    यो झन्डुको हावा गफ । प्रधान मन्त्री हुदा के लाटाले पापा हेरेर बसिस ? राजा लाई दरबार भित्र मार्दा त कसैले केही गर्न सकेन ।

  • @rudrarajpandeya5477
    @rudrarajpandeya547715 күн бұрын

    A ho ra sir😮😮

  • @UmapatiLamichhane
    @UmapatiLamichhane2 күн бұрын

    Well come 88....

  • @khemrajMgr-gi2ec
    @khemrajMgr-gi2ec8 күн бұрын

    अनि अहिलेसम्म के हेरेर बसेको थिईस 😡😡😡😡😡

  • @sujitdhakal5571
    @sujitdhakal5571Күн бұрын

    अनि तिमीहरु नै सत्ता थियाै अहिले सम्म किन मुख खाेलेनाै तिमीहरु नै हत्यारा हाै

  • @tikendrabudhathoki1599
    @tikendrabudhathoki159911 күн бұрын

    मरेको बाग्को जुँगा उखेल्नेकाम कसैले नगरोउ। कम्रेड।

  • @starbodyfitness
    @starbodyfitness3 күн бұрын

    फताहा नेता अब मन्त्री र प्रधानमन्त्री हुने सपना सपनानै रहो

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853Күн бұрын

    गिरिजाले मदन आश्रीत केा हत्या गराएकेा भन्ने झेालेहरु आज अर्केा नाटक गर्दै छन ! जस्लाई सबै कुरा थाहन हुन्छ उस्कै हात हुन सक्छ ! यिनलाई कठघरामा राखेर अनुसन्धान गर्यैा भने हत्यारा पत्ता लाग्छ ।

  • @postthapa5724
    @postthapa572410 күн бұрын

    tru

  • @rajchalshyam6164
    @rajchalshyam61643 күн бұрын

    पहिला बोल्नु परेन, अहिले आएर घुर्की लाउँछ

  • @sajgautam
    @sajgautam12 күн бұрын

    कसले मार्यो त ....भनौ न सिधै ...अनि राजा बिरेन्द्रको बंस कसले नास्यो होला ?

  • @umeshdhungana4486
    @umeshdhungana44862 күн бұрын

    कमरेड झलनाथ, घटनाकाे बिषयमा थाहा रहेछ त किन ३० वर्ष सम्म किन चुप लागेर बसेकाे ?

  • @nlgitahari6769
    @nlgitahari6769Күн бұрын

    यो कुरा त ओलि र आफू लाई नै सोधे कसो होला 😊😊

  • @rkrrkr9918
    @rkrrkr991811 күн бұрын

    Sahi kura garnu ek itihas salin jankar ani sahi kamnist leader j n ji hjur kura 100% right

  • @jeetpun1621
    @jeetpun16219 күн бұрын

    Cobra palak JN Khanal "Sherlock Holmes bane. Jaya Nepal 🇳🇵

  • @sureshregmi6948
    @sureshregmi694810 күн бұрын

    खै त कुनै निष्कर्ष भएन त ....मदनकी धर्म पत्नी नै दुई पटक राष्ट्रपति बनाईयो । सबैको मिले मतो देखिन्छ 🎉

  • @umakantaregmi7430
    @umakantaregmi743018 сағат бұрын

    मदन भण्डारिकाे आँखा फुटेकाे थियाे रे नि त?

  • @govindapdshrestha
    @govindapdshrestha3 күн бұрын

    फटाहा को कुरा सुनहाई साथी हो।आफू पावरमा हुँदा के हेरेर बसेको

  • @binamthakuri4316
    @binamthakuri43163 күн бұрын

    हजुरहरू नै सरकारमा हुनुहुन्छ केरा हेरेर बस्नु वाचा त

  • @premsagarghimire3320
    @premsagarghimire33203 күн бұрын

    हत्या हत्या नै हो पागल पागल नै हो😂

  • @samirshrestha500
    @samirshrestha5004 күн бұрын

    Tathikhera cukha nabolne aja aayara mariyo madan ani np king 🇳🇵🙏🏏

  • @TulasiBaniya-we8vb
    @TulasiBaniya-we8vb15 сағат бұрын

    थु थु थु तिमी हरु जस्ता ले गर्दा हो

  • @haribdrapagain8247
    @haribdrapagain824712 күн бұрын

    त्यसो हो भने किन तपाईं प्रधानमन्त्री हुदा पनि छानबिन नगर्नु भएको त तपाईको पनि मिलेमतो हुनु पर्छ

  • @user-it6vh2bj3l
    @user-it6vh2bj3l8 сағат бұрын

    अहिलेसम्म के हेरेर बसेकाे थिईस दलाल पहिला किन बाेलिनस ?

  • @premghimire8376
    @premghimire837614 күн бұрын

    😢

  • @amritff3464
    @amritff346420 күн бұрын

    राष्टपती भईकी थिईन सिरमती चुप लागीन अब किन उल्जाउने

  • @lovenepal4463
    @lovenepal44632 күн бұрын

    एमालेका नेता कै हात छ 😢

  • @bharatarawat9347
    @bharatarawat93472 күн бұрын

    यदि मदन भण्डारिकाे हत्या भयकाे हाे भने आज तीस तीस बर्ष सम्म केहेरेर बसेकाे यसमा तिम्राे पनि हात छकी नत्र यति थाहुदा हुँदै किन चुपलागेर बसेकाे हाे

  • @DewanKarki
    @DewanKarki2 күн бұрын

    आज सम्म का मर्याथिस ए झले

  • @dobrajthapa5067
    @dobrajthapa50673 күн бұрын

    यहिने हो भन्ने पहिलो किन नबाेलेकाे मुरवमा के हालेर बसेको तिस बर्ष।

  • @ramchandrapokharel1876
    @ramchandrapokharel18767 күн бұрын

    दुर्घटना हुने पहिले कालाे चियामा लट्टाउने औसधि राखेर खुवाएकाे , दुर्घटना स्थलमा भुसकाे थुप्राे राखिएको , डाइभर अमर लामा ले गाडि खसालेर एउटा बुट्यानमा झुन्डिएर बसेकाे हुन। याे सबै याेजनाबद्व गराइएको घटना हाे।

  • @susilagiri123
    @susilagiri1232 күн бұрын

    😢😢😢😢😢😢😢😢

  • @Ilika2052
    @Ilika205219 күн бұрын

    ओली लाई चै कसैले आरोप नलगाउनुनी 😂😂😂

  • @dhanbahadursarki7612
    @dhanbahadursarki761213 күн бұрын

    Kp bidha le ho mareko

  • @buddha701
    @buddha70112 күн бұрын

    झलनाथ ।पनि।सहपाटी।उसलाईपनि।थाहा।रैछ।कि।।कसाे।

  • @nepal392
    @nepal3928 күн бұрын

    यत्तिका कुरा अब खोले पछि योजना कार को नाम छिट्टो आओस

  • @dairadly5399
    @dairadly53992 күн бұрын

    कसले मारेको हो कामरेड ज्यू। किन हत्यारा लाई खोज्न सक्नु भएन। आफ्नै नेता को हत्यारा लाई त खोज्न सक्नु भएन ,न्याय दिलाउन सक्नु भएन भने अरू जनता लाई के दिनु हुन्छ।

  • @poshanyadav3541
    @poshanyadav354119 күн бұрын

    मलाई पनि थाह छ सर्प को विश ले मृत्यु भएको थियो नागराज ज्यू

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq12 күн бұрын

    कान्तिपुर टेलिभिजनमा कार्यरत कुनैपनि कर्मचारी नेपाली नागरिक हो की भारतीय नागरिक हो ? यदि बंसजको नाताले नेपाली नागरिक हो भने सत्य बोल सत्य लेख असत्य समाचार सम्प्रेषण गरेर आफ्नो मातृआमालाई बलात्कार गर्ने दूशाहस नगर यो कलियुगमा अवश्य पाप धुरी बाट कराउँने छ !

  • @Hatkeygng004
    @Hatkeygng00410 күн бұрын

    यस्तो भन्ने मान्छेले हजुरले प्रधानमन्त्री हुँदा किन यसको कारवाही गर्न सक्नु भएन षड्यन्त्रमा तपाईँको पनि ठूलो हात र गनाउने श्वास देखियो

  • @shivasharma2609
    @shivasharma260911 күн бұрын

    अहिलेसम्म कसको केरा हेरेर बसेको ?छानबिन गर्नु पर्दैन ??? आफू सरकारको बसेको बेलामा सर्पले टोकेको थियो ???

  • @SagarThapa-zw1yi
    @SagarThapa-zw1yi9 күн бұрын

    यी सम्पुर्ण बाबैहरुलाई सबै कुरा थाहा छ ।मदन भण्डारी को हत्यारा कोहो भन्ने कुरा। तर अहिले आएर आफ्नो पत्ता साफ हुदैगरेको थाहा पाउँदा अन्तिम अस्त्र फालेका मात्र हुन है भन्ने कुरा सबै जनताले बुझिसकेका छन् ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853Күн бұрын

    हिजेा एमालेमा छंदा यि कुरा उठाउन सकिएन आज समाजबादि बनेर मुख खेाल्नुकेा रहस्य ? एमाले नेता तर्फ ईङ्गित गर्न खेाजीए जस्तेा छ ! बालेनबाट गिरि बन्धु , झल्लुबाट मदन आश्रीत वाह नेपाली राजनिति ।

  • @basantapaudel8455
    @basantapaudel845517 күн бұрын

    मदन भन्डारिको पोस्ट्माटम रिपोट हालसालै आयको हो र??होइन भने यतिका बर्श के गनेर बसेका थियौ र फुर्सद पायनौ बोल्नकोलागि ???

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f12 күн бұрын

    गालामा चप्पल चड्काउनुपर्छ याे चाेरलाई अहिले भाग नपुगेर बाेलेकाे डाका ,अब भाेटकाे लागि पुुष्टि् गरिरहेछ नाटक चर्चा कमाउन ,यतिका बर्ष किन चुप??

  • @binabina7708
    @binabina770814 күн бұрын

    अाजसम्म केराकाे काेसाे मुखमा हालेर बसेकाे थियउ त झले जी । देशकाे प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुदा कसले छेकेकाे थियाे ।

  • @keshavbogati3941
    @keshavbogati394112 күн бұрын

    यत्रो घटनाको अन्तर्य बुझेका पाखण्डी ले आफै प्रधानमन्त्री हुँदा के गरे त ?

  • @SS-ge3mn
    @SS-ge3mnКүн бұрын

    Jhallu nath ko rajnitik career antim awastha ma cha jasto lagyo

  • @focus552
    @focus5522 күн бұрын

    यो रानीको सुपुत्र पनी प्रधान-मंत्री भएको हो। किन खोज नगरेको?

Келесі