Ma Ta Marchhu Ki Kya Ho | म त मर्छु कि क्या हो || Nepali Web Full Movie || Dhurmus || Suntali

Ойын-сауық

🎬 Subihaani Films Presents
A Dhurmus Suntali Production
A film By Dhurmus Suntali
----------------------------__________-----------
🎬 ⚅ Movie Details:
-----------------------------------------------------------------------------------------------------------------------
Ma Ta Marchhu Ki Kya Ho || म त मर्छु कि क्या हो || Nepali Web Full Movie
-----------------------------------------------------------------------------------------------------------------------
::::: CREDITS:::::
▶Introducing :- Dhurmus Suntali
▶ Cast : Sitaram kattel,kunajana Ghimire,Rbi Giri,Buddhi Tamang,Bijay baral,Palpasa Dangol,Baldep Rai,Suman Karki,Suman Koirala,Pramila Khanal,Ghanshyam Gautam,Sunita Ghimire,Pushpa Acharya & Susila Thapa
▶ Story: Sitaram kattel [ Dhurmus ] kunajana Ghimire [ Suntali ]
▶ Screen Play/Dialouge : Dhurmus Suntali
▶ Post Production: Subihaani Films Presents
⚅ Studio:-Real Time || Prism Studio
♪ Song Voice :-Rachana Rimal & Bhakta Pradan
♪ Lyrics : Lokraj Adhikari
♪ Arranger \ Music :Rajendra Bajgai
♪ Song Editar Color :-Tekendra Shah
♪ Mixing:-Shyamshwet Rasaily
▶ Writer || Director : Dhurmus & Suntali
▶ Chief Ad: Giri Raj Ghimire
▶ Make Up : Ganesh Achhami
▶ Production Manger :- Dilip Pant
▶Trailer :-Sahil Khan
▶ Poster Design Tauwa Creation
▶ Motion Graphics: Vijay Bashyal
▶ Choreographer : Swoyatna Yonjan
▶ Camera: Sudip Baral
▶ Production Controller : Krishna Ghimire
▶ Editor: Milan Shrestha
▶ Color Grading:- Renish Thago
▶ DOP: Sudip Baral
▶ Post production :-Film Motion Nepal Pvt.ltd
#dhurmus #suntali #matamarchhukikyaho
Don't forget to like and share with everyone if you liked this video!
©
To stay updated please CLICK HERE to SUBSCRIBE: / dhurmusuntu
/ dhurmusuntu
/ dhurmusuntu
Dhurmussuntali.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @

Пікірлер: 1 600

  • @dhurmussuntaliofficial
    @dhurmussuntaliofficial Жыл бұрын

    कोरोना कहरको समयमा चितवनमा छायांकन गरिएको Web Movie " म त मर्छु कि क्या हो" OHO Movies app सङ्ग को सहकार्य मा OTT Platform को लागि तयार भाको चलचित्र हो , यो ठुलो पर्दाको चलचित्र भने होइन , करिब २ घन्टा समय अबधी को यो चलचित्र नितान्त यहाँहरुको मनोरञ्जन को लागि तयार पारिएको हो! आशा छ हाम्रा अघिल्ला सृजाना हरु लाई जस्तै यस्लाइ नि माया गरिदिनु हुनेछ! यहाँहरु को सल्लाह सुझाव अनि प्रतिक्रिया अनुशार नै हामी अगामी दिनहरु मा अब कलाकारितामा अघि बडनेछौ, कृपया प्रतिक्रिया दिनु होला!!! 🙏🙏

  • @bishnudhakalbd5.5M

    @bishnudhakalbd5.5M

    Жыл бұрын

    #BISHNUDHAKALBD youtube channel

  • @Bikashkanxa101

    @Bikashkanxa101

    Жыл бұрын

    धेरै खुसी छौ हजुर आज धेरै राम्रो मनोरञ्जन हेर्न पाइयो🙏🙏

  • @poudelparkash2022

    @poudelparkash2022

    Жыл бұрын

    पुस माघ को जाडो बनाएको रैछ ।।

  • @ritikabastola9839

    @ritikabastola9839

    Жыл бұрын

    Congratulations ❤️❤️❤️❤️

  • @kopilabhattarai1447

    @kopilabhattarai1447

    Жыл бұрын

    Waiting ma theya ma upload ko😊😊

  • @merodaainepal2979
    @merodaainepal2979 Жыл бұрын

    धुर्मुस सुन्तली अब पहिलेकै पेशामा फर्किनु पर्छ ल हामि उहि पहिलाको धुर्मुस सुन्तली हेर्न चाहन्छौ। सफलताको शुभकामना 🙏

  • @dhanbdr.070

    @dhanbdr.070

    Жыл бұрын

    Dhurmus Suntali's performance is very good. I and my country love and wish for success.

  • @KHIMDARLAMI1560

    @KHIMDARLAMI1560

    Жыл бұрын

    हजुरले एकदमै सहि भन्नुभयो

  • @PasangLamaTamang-dt8sm

    @PasangLamaTamang-dt8sm

    Жыл бұрын

    💯 Sai ho

  • @SANJIPVLG

    @SANJIPVLG

    Жыл бұрын

    Ff

  • @devrajrayamajhi8167

    @devrajrayamajhi8167

    Жыл бұрын

    sahi ho hjr

  • @motupatlufun93
    @motupatlufun93 Жыл бұрын

    मत मर्छु कि क्या हाे । धर्मुस र सुन्तली को फिल्म हेरेर काेकाे खुसि हुनु भयकाे छ । यता हाजिर हाै त ।😊😊🇳🇵🇳🇵🇳🇵

  • @swasthyapharmacy
    @swasthyapharmacy Жыл бұрын

    धुर्मुस सुन्तली भनेको कलाकारिताकै लागि जन्मेको हो, यो समाज सेवामा नलागेकै राम्रो। यति राम्रो भाग्य छ चाडै कलाकार धुर्मुस भनेको सुन्न देख्न पाइयोस् ।

  • @samirrai7681

    @samirrai7681

    Жыл бұрын

    😊

  • @PrakashRai-mi4jn
    @PrakashRai-mi4jn Жыл бұрын

    जिन्दगीमा जस्तोसुकै बाढी आओस,आफू भित्रको कला कहिले मर्दैन,भनेर पुष्टि गरि दिएका छ्न,धुर्मुस सुन्तलीले,फेरि पनि नमन!

  • @deepakbohora1998
    @deepakbohora1998 Жыл бұрын

    यति मिठो कथा बस्तु बल्ल अाज हेर्ने मौका मिल्यो अब निरन्तर हेरिन्छ।❤❤❤

  • @PasangLamaTamang-dt8sm

    @PasangLamaTamang-dt8sm

    Жыл бұрын

    Sai ho

  • @Manoj_kc_official
    @Manoj_kc_official Жыл бұрын

    नेपाली चलचित्रको सम्मान गरौं 🙏🥀❤️

  • @Enter382

    @Enter382

    Жыл бұрын

  • @PasangLamaTamang-dt8sm

    @PasangLamaTamang-dt8sm

    Жыл бұрын

    ❤❤❤❤❤

  • @nabinshahi8304

    @nabinshahi8304

    Жыл бұрын

    ❤❤repect नेपाली सिनेमा ❤❤

  • @Santosh-ig3js

    @Santosh-ig3js

    Жыл бұрын

    Jay balen

  • @sangitathapa4857

    @sangitathapa4857

    Жыл бұрын

    ok sir...tapai le vanera matra....🎉🎉🎉🎉❤

  • @G-Series84
    @G-Series84 Жыл бұрын

    धुर्मुस सुन्तली मन पराउने जति यता हाजीर गर्नुहोस 🎉🎉🎉🎉

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    यति राम्रो फिल्म हेर्न म, ढिलो आइपुगेछु😊❤

  • @motupatlufun93
    @motupatlufun93 Жыл бұрын

    बिदेशि हाईन नेपाली फिल्म हर्ने बानि बसालाैं ❤😊 नेपाली कलाकारलाई सम्कान गराैं 😊❤ जय देश जय नेपाल 😊❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈

  • @user-gt6wn8ml2u

    @user-gt6wn8ml2u

    Жыл бұрын

    त्यो त नेपाली सिरेयाल हेर्ने खाल्को हुनु परो नि छेउन तुप्पाको हुन्छ काहानी पनि कता बात सुरु भायर कता गयर सकिन्छ

  • @alijagautam7393

    @alijagautam7393

    Жыл бұрын

    ok sir

  • @VojRaj-id1ok

    @VojRaj-id1ok

    11 ай бұрын

    I8iiiiiiii.

  • @dipendracheetri1021

    @dipendracheetri1021

    11 ай бұрын

    ​@@user-gt6wn8ml2ul

  • @prakashkumar-po2ys
    @prakashkumar-po2ys Жыл бұрын

    waaoo कस्तो दाम्मी मन छुने मनै रुने अति राम्रो अभिनय गर्नुभयेको सिताराम सर र कुन्जना म्याम सलुत छ हजुर्हरुलाइ🙏🙏🙏💖💖

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    धुर्मुस सर सुन्तली बहिनी देशको भगवान् हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 🎉😂❤

  • @bharoulonline3367
    @bharoulonline3367 Жыл бұрын

    धुर्मुस भएको चलचित्र सदैब उत्कृष्ट ❤❤ good luck🎉

  • @PasangLamaTamang-dt8sm

    @PasangLamaTamang-dt8sm

    Жыл бұрын

    Sai ho

  • @sajinamishra5146
    @sajinamishra5146 Жыл бұрын

    यो कथा जस्तो जिन्दगी भए त कस्तो हुन्थ्यो होला 😢। जति कमाउँदानी नपुग्ने हामी जस्तो लाई 😢।तर धेरै राम्रो कथा रहिछ । धेरै मन पर्यो मलाई 😊

  • @Laltamang96

    @Laltamang96

    Жыл бұрын

    Yeti dherai dukha nagarnu hola, yedi tapai le imandari ko sath kaam garnu bhayeko chha bhane tyo din pani aauncha bas samaya ko hisab le aagadi badu ra tyo din ek din aauncha...

  • @karanbahadursaud945

    @karanbahadursaud945

    Жыл бұрын

    Sem ho sir❤

  • @sajinamishra5146

    @sajinamishra5146

    Жыл бұрын

    ​@@Laltamang96koi kaila aula aula but also trying my best 😢

  • @Laltamang96

    @Laltamang96

    Жыл бұрын

    @@sajinamishra5146 yes definitely ek din chai aauchha hai, har mannu hunna

  • @nirojshrestha9293
    @nirojshrestha9293 Жыл бұрын

    अति नै सुन्दर प्रस्तुति छ खोट लगाउने कुनै ठाउँ छैन आगामी दिन मा पनि अझ राम्रा राम्रा कथा बस्तु ल्याउनु होला । ❤❤❤❤🎉

  • @Laxmiplimbu3099
    @Laxmiplimbu309910 ай бұрын

    धेरै समय पछि मन छुने राम्रो कथानात्मक फिल्म हेर्न पाए धुर्मुस सुन्तली पर्ती आभार प्रकट गर्न चाहान्छु बधै छ सम्पुर्ण team laai ❤❤❤❤

  • @motupatlufun93
    @motupatlufun93 Жыл бұрын

    धर्मुस र सुन्तलीलाई धेरै पछि याे भेशमा देख्न पाउँदा काेकाे खुसि हुनुभयकाे छ । यता हाजिर हाैं त । ❤😊😊🇳🇵🇳🇵

  • @Pandeykajioffical
    @Pandeykajioffical Жыл бұрын

    धुर्मुस सुन्तली को प्यान जति यता हाजिर❤❤❤❤❤❤

  • @prajitawagle394

    @prajitawagle394

    11 ай бұрын

    ❤️❤️❤️

  • @prajitawagle394

    @prajitawagle394

    11 ай бұрын

    🥰🥰🥰

  • @Pandeykajioffical

    @Pandeykajioffical

    11 ай бұрын

    @@prajitawagle394 mero ma ni jodinu hola huss hjr

  • @Basurikaailo961
    @Basurikaailo961 Жыл бұрын

    यो मोवी मैले 3 चोटी हेरे सारै रमाइलो र मन्छुनी कथा छ मालाई अझै पनि हेरु हेरु लगी राको छ धुर्मु सुन्तली जिउ को मोवी अत्ति मिटो तरी कले पॅकिनु भयको छ सबैले हेरे र मनोरंजन लिनु होला जय नेपाल ,🇳🇵🇳🇵 जय धुर्मु सुन्तली 🙏🙏✊✊✊

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 Жыл бұрын

    सारै मार्मिक फिल्म बनाउनु भएको रहेछ धुर्मुश सुन्तली ज्यु लाई सफलता को शुभकामना । हेर्दाहेर्दै आखा बाट आशु नै झर्यो मेरो ❤❤❤❤❤🇳🇵🇳🇵🙏🙏

  • @AshokKumar-tx7dk
    @AshokKumar-tx7dk Жыл бұрын

    कति राम्रो अभिनय धर्मुस र सुन्तलीको❤🎉🎉🎉🎉

  • @553674540

    @553674540

    Жыл бұрын

    saraie man chhuyo...salam chha... kalakar haru laiee

  • @havefunwithdiya4658
    @havefunwithdiya4658 Жыл бұрын

    पहिलेकै धुमुस सुन्तली को रोलमा देख्न पाइयो फेरी कलाकारीतामा सधै यसरीनै हेर्न पाइयोस । सारै राम्रो अभिनय दुबै जनाको

  • @nirojshrestha9293
    @nirojshrestha9293 Жыл бұрын

    Dhurmus suntali लाई कलाकारिता मै निकै राम्रो सुहाउछ❤❤🎉

  • @arjunbk6902
    @arjunbk6902 Жыл бұрын

    मैले विशुध्द हाँसो र मनोरञ्जन होला भनेर हेरेको चलचित्र तर मन छोयो र आँशु झर्यो पत्तै भएन❤❤❤

  • @user-bq3ev4zw4f
    @user-bq3ev4zw4f Жыл бұрын

    ओहो कति मन छुने फिल्म आँसु नै आयो नेपाली फिल्म भनेको एस्तो पो हुनु पर्छ सलाम छ धुर्मुस दा अनि सुन्तली दि लाइ

  • @motupatlufun93
    @motupatlufun93 Жыл бұрын

    याे मत मर्छु कि क्याहाे फिल्म धर्मुस र सुन्तली ले देश बिदेश मा बस्नु हुने सम्मपुण नेपालि दाजु भाइ तथा दिदी बहिनीहरु या सम्मपुण देश बासिहरुलाई मनाेरञ्जन दिनकाे लागि बनाई यकाे याे फिल्म र याे फिल्म बनाउने धर्मुस सुन्तलीलाई म बालेन शाह काे अगृम शुभकामना छ । र नेपाली कलाकारलाई सम्मान गर्न सिकाैं ❤😊 जय देश जय नेपाल 😊❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 Жыл бұрын

    हेर्दाहेर्दै कति ठाउ मात आँसु झरेको पत्तै पाइन मैले। सारै राम्रो लाग्यो मुभी। अल द बेस्ट धुर्मुस एन्ड सुन्तली ।।

  • @bishaldada7791
    @bishaldada7791 Жыл бұрын

    ❤🎉😂 यस्तो पाे त हुनु पर्छ चलचित्र यस्ता सन्देशका रक्षक गर्ने वीरहरुको उदय हुन अति नै आवश्यक छ हाम्रो देश नेपाल,समाजमा

  • @AtombombLotusneupane
    @AtombombLotusneupane Жыл бұрын

    सिरियल ल्याउन पर्यो धुर्मु दाई । नत्र सक्किगोनिमा समाहित हुनुस्

  • @prakashbasnet9699
    @prakashbasnet9699 Жыл бұрын

    धेरै राम्रो छ सफलता को धेरै धेरै शुभकामना हास्दा हास्दै आशु पनि आयो भनेको यक टाइम मा त 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bcnanda
    @Bcnanda Жыл бұрын

    सारै राम्रो कहानी भएको चलचित्र बनेको रहेछ खुशी लाग्यो धेरै लामो अबधि मा यि जोडिलाइ देख्न पाइयो ध्रुमुश सुन्तली ।।।❤❤🎉

  • @StarTechnologi
    @StarTechnologi Жыл бұрын

    अत्यन्तै उत्कृष्ट लाग्यो बधाई तथा सम्मान छ सबै टिमलाई। जसले यो कमेन्ट पढदै हुनुहुन्छ हजुरको उन्नति र प्रगति हुदै जाओस

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Жыл бұрын

    मलाई आशा कि म त मर्छु कि क्या हो राम्रो र रमाईलो हुनेछ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय धान दिवसको लागी अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गुरु पुर्णिमाको लागी अग्रीम शुभकामना ! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! म त मर्छु कि क्या हो तथा शुभिहनी फिल्मस परिवार!

  • @user-vt8mm6rf6b
    @user-vt8mm6rf6b Жыл бұрын

    यो कथा हेर्दा मलाई केही नलागे पनि दुनियाँलाई कुनै दिन हसाउने मान्छे आफै रुनु पर्ने र यो कथा केही बस्तु धुर्मुस सुन्तलीको जिन्दगीमा मिल्न गएको पनि महसुस गरेको छु,आउदो कार्य अबस्री सफल होस जय धुर्मुस सुन्तली

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Жыл бұрын

    आहा सार्है घट्लाग्दो कहानि भएको फिल्म हेर्दा मनै रोयो ॥धुर्मुस र सुन्तली म्यामलाई कोटि कोटि नमस्कार है🙏❤❤❤

  • @mayatamang2894

    @mayatamang2894

    Жыл бұрын

    .

  • @bishalkhanal8558
    @bishalkhanal8558 Жыл бұрын

    आहा!!सार्है घतलाग्दो कहानी।❤️❤️हार्दिक बधाइ तथा सफलताको कामना🙏🙏

  • @motupatlufun93
    @motupatlufun93 Жыл бұрын

    धुर्मुस र सुन्तलि काे फ्यान जति यता हाजिर हाैं त ।❤😊😊🇳🇵🇳🇵

  • @dharmaranjita

    @dharmaranjita

    Жыл бұрын

    fake id bhaheko balen ko kam chai hajir garaune rahechha

  • @kaushitamang8573
    @kaushitamang8573 Жыл бұрын

    अति राम्रो अनि हेर्न लाई मज्जा आयो अब अर्को चोती ठुलो पर्दा मा हेर्न मिल्ने फिल्म बनाउनु होल । best off luck ❤

  • @sameermagar5313
    @sameermagar5313 Жыл бұрын

    सुपर दामी छ अन्तिम भाग तिर पुगे पछि मेरो त आँसु नै झर्यो।।। फेरि अर्को पार्ट को पर्खाईमा......

  • @lokmanjari8902
    @lokmanjari890211 ай бұрын

    आहा कति मार्मिक कथा विषय बस्तुमा रहेको अति मन छोयो रमाइलो पनि लायो सम्मन छ सम्पुर्ण टिम प्रती ।🙏🙏❤️❤️👌👌👌

  • @besttiktok4689
    @besttiktok4689 Жыл бұрын

    हिन्दी फिल्म भन्दा धेरै उत्कृष्ट रहेछ है❤❤❤ शुभकामना धुर्मुस सुन्तली लाई

  • @karanbahadursaud945

    @karanbahadursaud945

    Жыл бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤🎉

  • @brgghimire1207
    @brgghimire1207 Жыл бұрын

    कुन्जना घिमिरे र सिताराम जिउहरुको अभिनय बेजोड नै हुन्छ ,,,, धेरै धेरै माया ❤️

  • @keshabbishnuofficialytc2364
    @keshabbishnuofficialytc2364 Жыл бұрын

    सुरुमा नाम सुन्दा र अलिकति हेर्दा हासो र मनोरञ्जन को लागि पो होला भनेको त अन्तिममा हेर्दै जादा त मनै छोयो र आशु नै झर्यो आखिर जिन्दगीमा हार नखाएर अगाडि बढ्ने हो भने जस्तो समस्या को पनि सामना गर्दा जिवनमा परिवर्तन आउदो नै रहेछ र आखिर खुशिका दिनहरु नि आउदो रहेछन भन्ने यो फिल्म ले सन्देश दियो!❣️❣️💐💐🙏🙏keep it up dhurmus and suntali g🙏🙏🙏come back film industry 🏃‍♂️🏃‍♂️🏃‍♀️🏃‍♀️🏃‍♂️

  • @nirdoshishrestha6657
    @nirdoshishrestha6657 Жыл бұрын

    किर्षक काे यथार्थ पिडा ,मनाेरन्जन र रुहाउने मनै छुने कहानि❤❤❤❤

  • @SiddharthaOfficial336
    @SiddharthaOfficial336 Жыл бұрын

    कस्तो राम्रो वास्तविक जीवनमा मेल खानजाने धेरैनै राम्रो छ। अगामि समय मा पनि यस्तै राम्रो चलचित्र बनाउदै जानू होला धुर्मुस ,सुन्तली जी धेरै माया छ ।❤

  • @krishnabhandaribhandari4035
    @krishnabhandaribhandari4035 Жыл бұрын

    Super liked,, can't stoped my tear at the end. Salute to dhurmuss/suntali for making this beautiful combo of romantic, dramatic, eventually and comedy story out of a film. Hats off!!!

  • @NarKhadka-t4t
    @NarKhadka-t4t11 күн бұрын

    धेरै राम्रो फिलिम अर्को पनि यस्तै फिलिम बनाउनु पर्यो है सुन्तली धुर्मुस बधाई छ

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Жыл бұрын

    धुर्मुस सुन्तली ज्यु ले म त मर्छु कि क्या हो। भाग -भाग गरेर ल्याऊनु प्रयो। तपाइको सिर्जना न्याचुरल राम्रो लाग्छ।❣️❣️❣️

  • @nekolkc4512
    @nekolkc4512 Жыл бұрын

    सफलताको शुभकामना घुर्मुस सुन्तली❤🎉

  • @prajitawagle394

    @prajitawagle394

    11 ай бұрын

    ❤❤❤

  • @prajitawagle394

    @prajitawagle394

    11 ай бұрын

    🥰🥰🥰

  • @nekolkc4512

    @nekolkc4512

    11 ай бұрын

    @@prajitawagle394 🥰🥰🥰

  • @ramkumarkuikel14
    @ramkumarkuikel14 Жыл бұрын

    बिदेशी सो भन्दा नेपाली सो हेर्ने बानी बसालौं कलाकारलाई सम्मान गरौं"/म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️

  • @nilrajmorang5754

    @nilrajmorang5754

    Жыл бұрын

    राम्रो हुदैन होला नि त अनि 😅😅😅😅

  • @rameshrai2071
    @rameshrai2071 Жыл бұрын

    हार्ड हेरि हड्डी निल्नु भन्थे होरैसा आज देखेयो धुर्मुस सुन्तली तिमीहरूलाई यहि सुहाउथ्यो किन आकास छुनु पर्थ्यो र तर तिमिहरु लाई अत्ति धेरै सुहाएको छ सन्तोस देउजा मत्लब गधा सङ तिमीहरूलाई यहिनै ठिक छ good luck

  • @shibabhattarai740
    @shibabhattarai740 Жыл бұрын

    मर्छु क्या हो आहा मार्मिक कथा बस्तु एकदमै राम्रो हाँस्दा हास्दै भाबुक मन छोयो सन्देश मूलक मोभी बधाई धन्यवाद छ धुर्मुस सुन्तली सिङो फिल्म टिम लाई उच्च सम्मान छ।🙏🙏❤️❤️ निरन्तर यस्तै मन छुने कथा बस्तु लिएर आई राख्नु होला हेर्ने जिम्मा हाम्रो😊😊

  • @janamshrestha9546
    @janamshrestha9546 Жыл бұрын

    Derai ramro xa durmus dai please back to film industry ❤

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Жыл бұрын

    म त मर्छु कि क्या हो भाग भाग गरेर ल्याऊनु प्रयो भन्न चाहाने जति यता हाजिर हुम है।💙💙💙

  • @RokayaMukesh
    @RokayaMukesh Жыл бұрын

    सर्वप्रथम त हजुरहरूलाई एति राम्रो चलचित्र निर्माण गर्नु भएको मा हृदय देखि नै धन्यवाद।। बाँकी मनोरञ्जन र मन छुने।।। धेरै आनन्द आयो। जति वर्णन गरे पनि कम छ ।। Keep it up 👍👍👍 go ahead.

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Жыл бұрын

    मैले अस्ति अलि समय अभावको कारण ले फाट्टफुट्ट हेरेको थिएँ आज फेरि सुरु देखी नै अन्तिमसम्म हेरे रमाइलो कथा वस्तु संगै अन्तिम अन्तिम तिर का दृश्य र शब्द हरु ले भित्री मन छोयो आँसु झरेको पत्तै भएन मलाई एकदम मनपर्यो यो फिल्म आगामी दिनहरू मा पनि यस्तै र अझ उत्कृष्ट प्रस्तुति को अपेक्षा राख्दछौँ धुर्मु-सुन्तु दाजु-भाउजू 🙏

  • @damberbhul5227
    @damberbhul5227 Жыл бұрын

    धुर्मुस सुन्तली ले पुरानै कलकारिता क्षेत्रमा फर्किनु पर्छ

  • @gitagurung3122
    @gitagurung3122 Жыл бұрын

    नमस्कार सुन्तली र धुर्मुस जी अनि यस फिल्मको कथाकार अरु कलाकार र सम्पूर्ण सदस्यहरूलाई साह्रै रमाइलो लाग्यो मलाई यो फिल्म धेरै मन परयो म दार्जीलिङ्ग देखि हो।

  • @user-tj7nu9ks1m
    @user-tj7nu9ks1m11 ай бұрын

    हैट,साह्रै दामी साथै रमाइलो movie रहिछ धुर्मुस सुन्तली हजुरलाई मान सम्मान साथै ह्रदय बाट सलाम छ है |

  • @pashangsherpa4481
    @pashangsherpa4481 Жыл бұрын

    सारै राम्रो रहेछ भाग 2 पनि बनाउनु होला

  • @bhumeka4729
    @bhumeka4729 Жыл бұрын

    सफलता को शुभकामना सम्पूर्ण मा👏🎉❤️

  • @rozanlama5489
    @rozanlama5489 Жыл бұрын

    किसानको मर्मलाई पनि राम्रोसँग चित्रण गरिएको रहेछ । सान्दर्भिक छ ।

  • @sanamshrestha8836
    @sanamshrestha8836 Жыл бұрын

    यो फिल्म त वेबमा भन्दानि हलमै प्रदर्शन गरेको भय नि हुन्थ्यो दाजु। फिल्म सारै राम्रो रै छ

  • @nepalianstallian2514
    @nepalianstallian2514 Жыл бұрын

    Best Nepali movie of the decade. Haso asu surprises. What a masterpiece 🎉 Yesto po Nepali film.

  • @tapendra9172
    @tapendra9172 Жыл бұрын

    कथा बस्तु एकदमै राम्रो छ! मन छोयो!

  • @premgajmer4855
    @premgajmer4855 Жыл бұрын

    धेरै बर्षा पछि सारै राम्रो फिलिम हेर्न पाइयो धुर्मुश सुन्तलि युटुब बाट अझै एस्तै एसतै फिलिम को आशाछ सुभकमना दुबै जना लाइ

  • @krishnaneupane198
    @krishnaneupane198 Жыл бұрын

    १४० देखि १५० सम्म को १० मिनेटले धेरै नै ईमोसनल बनायो , सम्पूर्ण टिमलाई धन्यवाद ❤❤

  • @deartirtha3m
    @deartirtha3m Жыл бұрын

    बधाई छ 🎉 धुर्मुस सुन्तली 🎉 लाई

  • @chhabi_vlogs
    @chhabi_vlogs Жыл бұрын

    ❤❤❤🎉 हास्दा हास्दै रुन पुगियो ❤❤❤ धन्यवाद आगामी दिनमा पनि यस्तै फिलिम हेर्न पाउ ❤❤❤😊

  • @shreejanashrestha4684
    @shreejanashrestha46847 ай бұрын

    अति राम्राे लाग्याे याे मुबि हजुर हरु काे जाेडि सदै हासि खुसि देख्न पाउ शुभकामना छ रिदया देखि दै 🙏🙏❤️

  • @tekbahadurrawat6588
    @tekbahadurrawat6588 Жыл бұрын

    सारै राम्रो चलचित्र मन छुने कथा छ तर यहा धुर्मुस अनी सुन्तली को प्रगति एक्कासी कसैको संतान नभएको र कसैले गोध लियर जिन्दगीले काचुली फेरेको भन्दा पनी मेहनत ले त्यो मुकाम सम्म पुगेको हुनु पर्ने सारै राम्रो हुन्थ्यो ।।तर पनी एकदमै राम्रो छ जय नेपाली चलचित्र

  • @ayushvlogging8478
    @ayushvlogging8478 Жыл бұрын

    This move should released on big theatre ❤❤

  • @prajitawagle394

    @prajitawagle394

    11 ай бұрын

    ❤❤❤❤❤

  • @prajitawagle394

    @prajitawagle394

    11 ай бұрын

    🥰🥰🥰

  • @Leonkc07-10
    @Leonkc07-10 Жыл бұрын

    सफलताको शुभकामना ❤❤

  • @Leonkc07-10

    @Leonkc07-10

    Жыл бұрын

    ❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 Жыл бұрын

    धेरै समय पछि नेपाली फिल्म हेरे जस्तो लाग्यो धेरै राम्रो लाग्यो ♥️कथा , बिषय वस्तु, अभिनय एकदमै राम्रो छ 🙏🙏🙏🙏

  • @rijaltikaram8969
    @rijaltikaram896911 ай бұрын

    लाखौं करोडौं अरु भन्दा उत्कृष्ट राम्रो छ धेरै नि मन छोयो ,,रुवायो पनि

  • @HamiBalbalika
    @HamiBalbalika Жыл бұрын

    हजुरहरुको फिल्मले धेरै रुवायो, ❤आगामी दिनहरुको अग्रिम शुभकामना !🙏

  • @akashbk117
    @akashbk117 Жыл бұрын

    Congratulations 🎉Dhurmush & Suntali what a nice movie 🎉❤

  • @prajitawagle394

    @prajitawagle394

    11 ай бұрын

    ❤❤❤

  • @prajitawagle394

    @prajitawagle394

    11 ай бұрын

    🥰🥰🥰

  • @amarmagar2178
    @amarmagar2178 Жыл бұрын

    सुन्तली धुर्मुसको फिल्म कथाले सारै मन छोयो ।

  • @narmayabhandari3861
    @narmayabhandari386111 ай бұрын

    लु राम्रो रै छ म त मर्छु कि क्याहो दिन नै बितेछ हेर्दाहेर्दै 😂😂😂😂

  • @aniljung-lz9ob
    @aniljung-lz9ob Жыл бұрын

    रुवाउदै हसाउदै गर्दै गर्यो को फिल्म समाप्त 🎉🎉धेरै राम्रो लाग्यो ❤❤❤

  • @rameshsethi364
    @rameshsethi364 Жыл бұрын

    मार्मिक कथा बधाई छ सबै खेलाडी लाई❤

  • @tukmanmagar2339
    @tukmanmagar2339 Жыл бұрын

    यक दमै राम्रो फिल्म बनेको छ जय होस् धुर्मुस सुन्तली lai🌹

  • @rdsbibek9378
    @rdsbibek9378 Жыл бұрын

    धुर्मुस सुन्तली कलाकारिता मा जसरि भए नि फर्किनै पर्छ lots of love

  • @sajeenabista1834
    @sajeenabista1834 Жыл бұрын

    very very nice and interesting movie.Everyone must watch and support them.Wish you all the best for much more in the future❤❤❤❤

  • @honestkhem4829
    @honestkhem4829 Жыл бұрын

    Ekdam ramroo dhurmus suntali♥️💐🙏♥️💐 We need more and more videos please 🙏🙏🙏 Huge respect Dhurmus Dada 🙏

  • @tekraj5706
    @tekraj5706 Жыл бұрын

    धेरै राम्रो छायाकन बस्तु कथा सारै मिलेको आज हेर्न मौका मिलो हाम्रा नेपाली चल चित्र अघि बढ्नु पर्छ जयनेपाल 🇳🇵🙏💖🌺

  • @yashoriraii5679
    @yashoriraii567911 ай бұрын

    पहिलो चोटी हेर्दै छु, म युके बाट हो। यो कथा निकै राम्रो लाग्यो।

  • @dineshthapa475
    @dineshthapa475 Жыл бұрын

    धुर्मुस दाइ नयाँ कार्यक्रम कहिले आउँछ तपाईँको ❤

  • @serbahadursahakari7574
    @serbahadursahakari7574 Жыл бұрын

    What a amezing story .. come back dhurmus suntali❤❤❤

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 Жыл бұрын

    finally आजा हेरियो यो निकै राम्रो धेरै भन्दा धेरै रामो टेलिफ्लिम चलचित्र बनाउनु भएको रहेछ मेरो मन सार्है खुशी भयो कति कतिबेलाको सिनले मेरो मन निकै भावुक बनायो मन छोयो चितवन भरतपुर सौराहा अनि नारायण गढमा छायांकन गरिएको टेलिफ्लिम हेर्न पाउँदा मेरो मन सार्है हर्षित भयो म नवालपुर गैंडाकोट देखि हाल साउदी अरेबिया फेरि पनि एस्तै टेलि चलचित्रहरु हेर्न पाइयोस् कमेडी अनि भावुक बनाउने दुबै खाले

  • @officialkumal2862
    @officialkumal2862 Жыл бұрын

    शुभकामना सुन्तली धुर्मुस लाई पहिला कै पेसामा आउनु पर्छ होइ

  • @tainayathapa9816
    @tainayathapa9816 Жыл бұрын

    What a story 👏🏻. Local story … welcome Back Both 🇳🇵🇳🇵

  • @lazyhorr0025
    @lazyhorr0025 Жыл бұрын

    Real movie nepali society lai cover garne yasto hunu parxah love it hai love it ❤🎉

  • @rammgkkarki1820

    @rammgkkarki1820

    Жыл бұрын

    🎉😮😢🎉🎉😂😂🎉🎉😢😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉😂❤

  • @sujanbishwakrma4815
    @sujanbishwakrma4815 Жыл бұрын

    आहा सारै नै मर्मिक कथा बोकेको फिल्म यो फिल्म हेरेर त आँसु नै आयो ❤आउने दिनहरुमा यो भन्दा अझ राम्रो चलचित्र हेर्न पाउ हजुरहरुलाइ सुभकामना❤❤❤

  • @pashupatigole9846
    @pashupatigole9846 Жыл бұрын

    धुर्मुस र सुन्तलीले अभिनय गरेको टेलि सिरियल भए नी चलचित्र भए पनि मलाई हेर्न खुब रमाइलो लाग्छ। बधाई छ धुर्मुस र सुन्तली आजै धेरै हसाउने कथा वास्तु सहित आउनु होला नहाउनु होला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️हाल कुवेतबाट हेर्दैछु 🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼

  • @sitaghartimagar248
    @sitaghartimagar248 Жыл бұрын

    सफलता को शुभकामना सबै team लाई

  • @Imkrishnakunwar24
    @Imkrishnakunwar24 Жыл бұрын

    Mann gitna safal movie Best of luck to dear dhurmus and suntali👏👏

  • @santoshmajhi7397
    @santoshmajhi739711 ай бұрын

    हो यसरी आफ्नो देसको लागि सिरियल बनाउनु कानु बिपरित भेद्बभाब बिपरित आफ्नो देसको लागि ! अनि मन खुसी हुन्छ हेर्न मन लाग्छ !

  • @laxmibist6771
    @laxmibist6771 Жыл бұрын

    बराड भनेको बरान्ड हो। यो दुबैको जोडि लाई भवान सधै दाहिने हुन आज राम्रो सिकाइ सगै मज्जको मनोरन्जन भयो।

  • @samrana3352
    @samrana3352 Жыл бұрын

    Welcome back dhurmush sir ..and suntali ma'am❤🎉

Келесі