AAKASHE KHETI - New Nepali Full Movie || Wilson Bikram Rai, Buddhi Tamang, Gaurav, Rajani Grg, Neeta
Фильм және анимация
AAKASHE KHETI - New Superhit Nepali Full Movie || Gaurav Pahari, Wilson Bikram Rai, Rajani Gurung, Buddhi Tamang, Neeta Dhunagana, Rabindra Jha, Shishir Bangdel, Laxu Sharma || Aakashe Kheti Nepali Full Movie
Aakashe Kheti New Nepali Full Movie 2022
SS International Films & Takme Production Present
Movie Details:
Movie: Aakashe Kheti...
Cast: Gaurav Pahari, Wilson Bikram Rai, Rajani Gurung, Buddhi Tamang, Neeta Dhunagana, Rabindra Jha, Shishir Bangdel, Laxu Sharma
Music: Bikash Chaudhary, Badal Limbu
Action: Raju Kirati
Trailer: Shahil Khan
Choreographer: Ramji Lamichhane, Rajiv
Production Manager: Rajesh Ingnam
Editor: Sujan Badal
Cinematographer: Bikram Kc
Producers: Kedar Upreti, Jiwan Subba, Rajendra Chingbang, Dil Prakash Yakso
Screenplay/Dialogue: Wilson Bikram Rai
Story/Direction: Uday Subba
#osrdigital#AakasheKheti#FullMovie
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For KZread channels in Nepal. This channel mainly focuses on entertaining our KZread viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
Пікірлер: 849
पैसा पैसा भन्दा भन्दै सकिने रहेछ जिन्दगानी चलचित्रले अन्तमा साह्रै मन छोयो।💔💔 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले सधैं कल्याण गरून्🙏
@nishalama1245
Жыл бұрын
Lm
@smartboyabhishek4320
Жыл бұрын
@@nishalama1245 hi
@asharamchaudhary5479
Жыл бұрын
malaai pani last ma man choyo hjrrrr
@anjanagurung3117
Жыл бұрын
@@nishalama1245 j. P
नेपाली चलचित्रलाई माया ❤️ गर्नेजतिले यता लाइक गर्नुहोस् 👍️
फिल्म हेरेर जयनन्द लामा लाई miss गर्ने हाजिर हुम है 😭😭😭😭 #riplegend
@sandeshpant8825
Жыл бұрын
Rip
@vikrambaljeevantttffcrf8740
Жыл бұрын
. ,
सवै टीम लाई धेरै धेरै बधाई छ अनि धन्यवाद दिन चाहान्छु किनभने यति राम्रो सन्देश दिने movie बनाएको मा सम्पूर्ण टीम लाई मेरो मनै देखि धन्यवाद र बधाई दिन चाहान्छु सम्पूर्ण नेपाली कलाकार लाई मनै देखि नै सम्झेर राम्रो काम गर्दै जानुस् भन्न चाहान्छु ❤️😘
हैट तक्मे बुडा र रजनी भएपछि फिल्ममा रमाइलो त पक्कै छ। आज मजाले हेरिन्छ नेपाली फिल्म 🇳🇵😊
@surajdong6316
Жыл бұрын
8
@kchallangeinvideosupportmakeit
Жыл бұрын
Prem geet 3 kzread.info/dash/bejne/YqZn0qlwg9iulaQ.html
@harigautam4815
Жыл бұрын
@@surajdong6316 @@
@smartboyabhishek4320
Жыл бұрын
I am from India
आहा कति राम्रो फिलिम हेर्नु पाइनी भयो🥰🥰
आकाशे खेती मोबि ले सरै मन छुयो म 2005 मलेसिया गएको र आफू ले मन परेको गल्फ्रेन अरु उडाएको यद पो दिलायो त पैस नभएको पीडा हल कुवेत बाट हेर्दै छु♥️♥️♥️♥️
आहा कति राम्रो फिल्म यो फिल्म हेर्न पायको मलाई गर्भ लाग्छ आफू नेपाली हुनुमा आज सम्म यति राम्रो फिल्म मैले हेरेकै थियन मेरो मुटुभरिको माया सम्पुर्ण कलाकार प्रती म अझै पनि यस्तै फिल्म को पर्खाई मा बस्नेछु ## जब यो फिल्म सुरुदेखी अन्तसम्म हेरे तब मेरा दुई ओटै आँखा मा आँसु कसरी झरे मलाई पत्तै भयन यति रुवाउने सबै दुख सुख खुसी आँसु रमाईलो समेटेको छ यो फिल्म ले तेसैले यो फिल्म सेभ गरेको छु हेरिराख्छु सबै मा धेरै सम्झना जबसम्म यस्ता फिल्म हेर्न पाईदैन मलाई नेपालि हुनुमा पछुतो लाग्नेछ ###
राम्रै फिल्म बनाएको रैछ ! नेपाली युबाहरुको वास्तविक मार्मिक कहानी रहेछ !
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ हजुरको दिन शुभ र खुसिमय रहोस् मातारानीले हजुर अनि हजुरको परिवारलाई सधैँ कल्याण गरुन् । म्यान्मार देखि न्यानो माया सबै नेपालीहरूलाई ❤️
@AnmolDawadi
Жыл бұрын
Best movie ❤
धेरै राम्रो फिल्म फेरि पनि यस्तो फिल्म आकासे खेती 2 को Waiting❤️❤️.......
जय नन्द लामा लाइ मिस गर्ने कोको हुनुहुन्छ।
@kchallangeinvideosupportmakeit
Жыл бұрын
kzread.info/dash/bejne/YqZn0qlwg9iulaQ.html
@user-lr1eq8rk1s
Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@Garimashrestha9999
Жыл бұрын
Meee
@Nepalisilaikatai
Жыл бұрын
kzread.info/dash/bejne/nH9qpbaYeae0j8Y.html
@lalittamang2099
Жыл бұрын
Me
जे जस्तो भय पनि नेपाली फिल्म हेर्नु छुट्टै आनन्द लाग्छ साँहिला को घटना ले मन बिगार्दियो💞💞 र rip jaynand lama🙏
कस्तो बिडम्बना हाम्रो जिन्दगी पैसाको अभाव ले गर्दा नै सबै सङ छुट्टी एको अनुभुति भाको छ र साँच्चिकै यो फिल्म ले आँखा रसायो
तक्मे बुढा को आकाशे खेती कति जना लाई मन पर्यो 😍👍✔️
@laxmanmoktan416
Жыл бұрын
Hernapo laako 😁😁😁😁aaba🤔🤔🤔🤔 ani vanumlaa🤭🤭
@dharmarajrawat5496
Жыл бұрын
Malai man pareyo 😂😂
@shibajipanday4070
Жыл бұрын
Man parena
@bikrampokharal1254
Жыл бұрын
मुजि हरु आकाश मा नि खेती हुन्छ र 😂😂
@abhishekrai8470
Жыл бұрын
Ekdam man paro malaita
मेरो बाल्यकाल देखि जवानी प्रदेश मा नै बित्न लाग्यो तर मलाई नेपाली चलचित्र साह्रै मनपर्छ I love 💕 my nepal
राम्रो लाग्यो धेरै साइला को मरेर धेरै मन रोयो लास्ट को सिन मा 😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
Last मा थाहै नपाइ आँसु आयो। पैसा भन्दा ठूलो कुरा त जिन्दगी हो। प्राण र आफ्नो मान्छेको न्यानो साथ रहे जसरी नि खुशी साथ बाचौला प्रिय जिन्दगी।।।।।
सबै कलाकारको 👏👏👏विल्सन र निता जोडि राम्रो देखियो, मेरो नजरमाचाही विल्सनको जोडी राम्रो देखियो!!!
सुरुमा त बेसरी हासे लासट मा त रुहायो यार।आकाशे खेती ले। हो माने । 👍️👍️
हजुर हरुको कलालाई सम्मान गर्छु धेरै रम्म्रो लग्ग्यो जय नन्द लामा लाई सम्झद आख रसायो 🙏🇳🇵🇳🇵😢
धेरै राम्रो चलचित्र❤️❤️❤️❤️ हेर्न मज्जा आयो ❤️❤️❤️
*My favourite wilson& Buddi sir❣️💯🔥*
@kchallangeinvideosupportmakeit
Жыл бұрын
Prem geet 3 kzread.info/dash/bejne/YqZn0qlwg9iulaQ.html
@Jemschhetri
Жыл бұрын
@@kchallangeinvideosupportmakeit 😮😅🎉😂🎉t😅😂😮🎉r😢😂😂😮😢😮😂😢😂😢😮😂🎉😂🎉😂😢😂😮😂😊r😂😮wo😢😢😮😮y🎉w😮ry😢u😮😮😮😂😅😮😢krr🎉😢😅🎉😢😅l🎉😢🎉😮😮
@Jemschhetri
Жыл бұрын
@@kchallangeinvideosupportmakeit iuu😅😅😅😅😅😅😅😅😅😅😮😮😅😅😢🎉u😢😮😅😅😮😮😮😢😮😢😂😂😂😂😂😂🎉😂😂eeeeeeeeeeeeeeeere🎉🎉🎉😅🎉😅😮🎉😅😢🎉😅ryeu🎉😅😂😅yiu😅😂😂😮s🎉y😮😂p🎉😅😅😮😊😊😅😅😂🎉ii😂😂🎉😂😂riseewiyrweqrteieierpt😂😮😢😮🎉er😢😊😅i🎉😮😂😅😢😅euiiiwiiiiiiuiiiiiweuu😂😮uat😂😮😂😂😮😮😮😢😂😮😂t😮t😅🎉🎉🎉e😢🎉🎉😢😮😅😢😅🎉🎉eyeeeeeeueeeyee😂ueeyeyeyeyeirureyeeereeeee😂😂🎉😂eeeetieureereteee😮😂😂😢😂😂🎉😂e😂😂😂wee😂😂se😂🎉❤😮iiuiet😅😅😅😅😅😂😅😅😮😅😅😂😅😅😮😅😅😅😮😅😅😅😅😮riieyei😢huiuiye😅😮😅😅😮😅😅😅😅😅😅😂ii😅u🎉ii😂😅😅😅😅😂😅😅🎉😅😮😅😅😅e😅😮w😮😅😊😅😅😮😂😅😅😅😮😅😅😅😅😅🎉a😅ii😅😂😅😅😮😅iirieiiiiiiiriieyiiiiiii😅i😅😮😅🎉😮r😮😅😅😢y😅😂😅😢🎉😅🎉🎉😮😮😮😮🎉😅🎉😮😅😂r😢😅🎉😅😂😂😂😂🎉😂😅😂🎉😂😂😅🎉eeryea😂uou😮😢😮i🎉🎉😂😂🎉😢😊uu😮🎉😂😢🎉😮🎉😮😢u😅😮😅😂rereur🎉uwtu😮😮😮😂😮😮😅w😅😂🎉😂🎉😢🎉😮🎉😮😮😂🎉🎉😮😢😮uttuwtuuwrurt😂😮🎉🎉🎉🎉ur🎉trutirurrruurtuttuurirrrr🎉😢🎉🎉uurirtrr😢😅😅😮🎉🎉🎉😊❤😮😂😅😢😢r😅😂😅d😢😂😅😢u😅🎉😂😢😅😮😂😢🎉😮🎉🎉😊😅😮😅😅😂😅🎉😂🎉😅😢😂😂😂🎉😮😢🎉😂😊😂🎉o😂😅😂ee😮😮reseer😅😮😢y😮🎉😢h😢😮😂😮😢😮😮😅😮😢😂tewuer 4:33 i😅😂😮🎉😮🎉🎉😢😅o😮🎉😮😢ks😮u😂😅😮😮😅🎉🎉😊ko😂🎉😂😮u😅😂😢😮😅😮😢🎉sf😮😮😢🎉😮😢🎉😂😮🎉🎉🎉hriu😂😂😂eeeeeeye😢eeeeeeeyeeee🎉😢🎉wuuuetru🎉😢😂😂😂d😂😂aeeerereesus🎉😢rueteiweee😢😂😂😂wu😮😂😮😮😢😮y🎉r😢or🎉grt😮🎉😮🎉😮😮😂🎉😅😅😢😂😮😮too😅gut
@keshusnr6267
Жыл бұрын
Maile ni tei vayera hereko
@full_speedy7
Жыл бұрын
kzread.info/dash/bejne/pq6IstmpmMXMlqQ.html LATEST MOVIE NEPALI. CHAKKA PANJA 4
सबै जनालाई म पुजन शाही ठकुरी को तर्क बाट नमस्कार देश बिदेश मा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनी बुबामुमा साथीभाई हरुमा आउदै गरेको पुसेपन्द्रको अग्रिम शुभकामना
वास्तविक जिन्दगी लाई जस्ताको तेस्तै उतारिएको चल्चित्र खासगरी मानिसको जिन्दगी नै एस्तै त हो 😭😢एक्दमै रोय मत अन्तिममा राम्रो छ चलचित्र👍️👍️👍️👍️
सुरुगरियो कस्तोरैछ नेपाली फिलिम आकासे खेति🙏🙏🙏🌷🌷🌷
आकासे खेती फिल्म सारै राम्रो छ उल्सन राई बुद्धि तामाङ गाैरब पाहारी रजनी गुरुङ निता ढुङ्गाना उदय सुब्बा सबैलाई धन्यबाद छ।म बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️💕
निकै मन छुने रहिछ । सबैलाई रुवायो यो फिलिम ले पनि साह्रै राम्रो लाग्यो
सार्है मन छुने कथा अभिनय पनि उस्तै जिवन्त कति खेर आँसु झर्यो पत्तै भएन्🙂
Wooooow jati ramro locationxa movieko utinairamro story.....I salute the team and the director.......nepali movielai Maya garau sable
hamro ani ramro surunga ko seen 😊🥀🥀🖤🖤🖤 Happyland
जयनन्द लामा प्रती हार्दिक श्रद्रान्जली 😭
🙏🙏From east village nepal🙏🇳🇵🙏🇳🇵❤️ सबैको जिन्दगी फलोस् फुलोस् यहि कामना 🙏गर्छु🙏🔥❤️🌹
मलाई त साह्रै मन पर्याे याे फिल्म अाकाशे खेती विदेशी फिल्म हाेईन। नेपाली फिल्म सबैले हरेर मायाँ गरुम हाेई …
देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Bhudii tamang sir लाई मन पराउने जति याता हाजिर हुम।
❤️❤️जस्ले मेरो कमेन्ट_____पढ्दै हुनु हुन्छ।❤️❤️ उहाको परिवार र उहालाइ भगवानले सदैव कल्यान गरुन🙏 .साथि.........................मिठो.........................माया
निक्कै राम्रो लाग्यो -"आकासे खेती" फिल्म सम्पूर्ण टिमलाई हार्दीक बधाई ...
भारतीय चलचित्र बरिस्कार गरि नेपाली चलचित्र लाई माया गरौ हामी नेपाली हौ
@alishabgm347
Жыл бұрын
Maya garna lai ta gatilo story huna paryo director gatilo huna paryo daya hang saugat bipin priyanka ko kina hit hunxa??? Acting ramroo vayera aru ko ta ghas ho tei vayera
धेरै वर्ष पछि नेपाली फिल्म हेर्दै छु लग बग 15 yesr पछाडि पुरानो फिल्म जस्तो राम्रो आहिले को कहा हुन्छ र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖
धेरै समय पछि हेरियो तर एक्दमै मन छुने कथा रैछ होल टिम लाई धन्यवाद ❤
Supop movie . I really love this story and somehow I tough my heart and became emotional too .
जस्ले मेरो कमेन्ट् पद्नुहुन्क्छ उहाँ को परिवार लाई भगवान ले कल्याण गरून् god bless you सफलता को कामना गर्द्छु नेपाली फिल्म मन पराउने हाजिर हुम है 😄😄💞💞💞
I am from india meko es movie me koi intrest ni h fir bhi dekh ra kyuki meko Nepali sikhna h 💐 ☺️ thanks man for making movie in Nepali language i learn from it and makes notes to remember words of Nepali and their meaning ☺️✌️💐
फिल्म धेरै मन पर्यो अन्तिममा देखाएको कथाले यसरी मन छोयो कि मेरो 😭😢😰
राम्रो फिल्म मन छुने कथामा आधारित मन छोयो आशु आयो
Omg Inspector Jha ko comedy and acting level is just Wow Hollywood level love it very nice movie
मैंले हेरेँ असाध्यै राम्रो लाग्यो म विचरा भन्छु तिब्बतीयन मेरा पुराना साथी हरू थिए र छन् यो फिल्मले मानवीय मूल्य र मान्यतालाई बडो राम्राे सङ्ग देखाइएको छ। देश नभै सके पछि को अनागरिक हरु को प्रति निधी मुलक संघर्ष देखाइएको छ। त्यो र देश भित्रको नेपाली मन् र सीमा सुरक्षाको बारेमा अतयन्त नैं, राम्राे तरिकाले निर्माण गरिएको यो फिल्म निर्माण गर्ने जमातका सबै भाई बैनी हरूलाई धेरै धन्यबाद र सुभ आशीर्वाद छ। 💐🌺😇🥰🥰🥰🥰🥰🙌🙌🙌🙌🙌🙌🙌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
फिल्म सार्है नै राम्रो लाग्यो ।
@kchallangeinvideosupportmakeit
Жыл бұрын
Prem geet 3 kzread.info/dash/bejne/YqZn0qlwg9iulaQ.html
चलचित्र साह्रै राम्रो छ 👌🎥👍⭐
Aayo haii aayo♥️♥️♥️
बुद्धि तामाङ्ग मेरो फेब्रेट एक्टर दाजु को हरेक एक्टिङ्ग बबाल लाग्छ मलाई हैइट्🙏🙏🙏🙏🙏
Love Jay nanda ❤ poor takme had no idea what to say to the girl ❤ when she was crying so much ❤ he gave all money to his friends wife so good . He lose every thing ❤heart touching movie ❤ hait ❤Lol
film साह्रै राम्रो लाग्यो। म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😭!❤️🙏
जय लक्ष्मी माता 🌺🌺🌺🌺
Yekdam ramro movie acting is best all actor this movie touch my heart
कथा एकदमै राम्रो लाग्यो
मेरो कमेन्ट पढ्ने सबै को घरमा खुशियाली छाओस्
@Durgesh8814
Жыл бұрын
Goth ma pani hai ma gothalo xu
@nentele6138
Жыл бұрын
Tqq comant ko lagi
@junabista9194
Жыл бұрын
म गागो माछु मेरो पनि कल्याण होस
@M4CRO-WORLD
Жыл бұрын
@@Durgesh8814 😂😂😂
@dharkanbudha2517
Жыл бұрын
@@nentele6138 kkk
असाध्यै राम्रो लाग्यो ,
अरे वाह धेरै भन्दा धेरै दामी छ फिल्म👌👌👌🇳🇵🇳🇵🇳🇵 साह्रै मन पर्यो तर यो फिल्म को कथा जस्तै मोर्ड निलिओस हाम्रो यो साच्चिकै जिन्दगी ले यो एउटा कथा हाम्रो सोछ बिचार्लाइ जानकारी दिएको जनाउछ हामिलाइ... र हामिले हाम्रो नयाँ सोछ लिएर राम्रो बिचार गर्नुपर्छ अनि मात्र हाम्रो जिन्दगी चल्छ.🙏🙏🙏🙏 हस्त नमस्कार🙏फेरि यस्तै यस्तै भिडियो हरु कोसेली सुरुप टक्र्याउनुहोला धन्यवाद...
6.4Million plus you tube जय लक्ष्मी माता 🌺🌺🌺🌺🌺🌺🌺
सब कालिन्चोव्क को जङ्गल मा सुटिङ भको रहेछ।मलाई पनि खुशी लाग्यो ।
My favourite ❣️
तक्मे बुढा, मंगली, हैट को फिलिम चैं जसरी नि छुट्याइदैन है त्यस्का बाजे ! हेरिन्छ अब ।
My favourite wilson& Buddi sir ❣️💯🔥
@kchallangeinvideosupportmakeit
Жыл бұрын
Prem geet 3 kzread.info/dash/bejne/YqZn0qlwg9iulaQ.html
@pradipbiswakarma4745
Жыл бұрын
@@kchallangeinvideosupportmakeit q we wee3eeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee
Nice movie. Congratulations
Ashu nai aayo movie herera hit nahola tara katha marmik xa paisa jaruri xa tara paisa nai sabai thok haina vanne yo movie bata sikna sakinxa love you entire team ❤️
Dammi film please sabai ek palta hernu hola. Love from India. ❤
नेपाली सिने क्षेत्र लाई माया गर्ने बानी बसालौं ❤️🙏 जय नेपाल जय नेपाली सिने जगत
यो फिल्म लाई स्टार 5 दिए है मैले चै यस्तै खालको फिल्म हरु बन्दै जाउस सुउभ कामना🤣🤣
I love watching Buddhi Tamang, love from Bhutan.
@bharatkunwar8151
Жыл бұрын
🇳🇵🇳🇵🇳🇵
@smartboyabhishek4320
Жыл бұрын
@@bharatkunwar8151 really
@smartboyabhishek4320
Жыл бұрын
@@bharatkunwar8151 hi
Laterally I'm crying at the end of this movie...can control my tear
@ganeshgurunggurung4320
Жыл бұрын
Ho
@samirkanxasamir9522
Жыл бұрын
का@
@ankitbashyal2059
Жыл бұрын
dosti😥😨
@sonamsherpa1094
Жыл бұрын
' ' '
दामी फिल्म रहिछ 😍😘🤩🇳🇵🇳🇵🇳🇵
neeta dhungana always my favourite ❤️
@bhawanarai3383
Жыл бұрын
9pp
@ujelibk
Жыл бұрын
Ghhh33🎉😮😊😊3xxvideo
सुरू सुरु मा ताईन तुई काे लागेको थियो पछि मन छोयो धेरै राम्रो छ लास्ट मा
यो मोभी मोबाइल मा मात्रै हो कि हल मा पनि चलो कि चलेन होला है
रमा बैनी लाई धेरै धेरै बधाई छ है २ वटा थाह भो तिम्रो मुभी अझै धेरै खेलेको हेर्नु पाउ र हाम्रो धरान को नाम अझै बढेको हेर्न पाउ कुबेत बाट हेर्दै 🇰🇼❣️🇳🇵🙏🏼
मेरो कमेन्ट पढ्दै हुनुहुने सम्पुर्ण दर्सकहरुमा शु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले कल्याण गरुन्🙏💕 #loveyouall #ANBEntertainment
ठिक छ यतिको फिल्म।।
Great movie by Uday Subba. Awesome
Literally love the movie takmebuda❤
Sarai ramro lagyeu ...film Eakfera sabai le heram hai .
Love you nita dhungana❤❤💋
Wilson you the best and all of you guys love you ❤
राम्रो लाग्यो मलाई यो फिलिम फेरि पनि तपाईँले यस्तै फिल्म निकाल्नुस् ल।❤
Sad ending but heart touching movie ❤❤
Awesome combination of all great actors❤️❤️❤️
@kchallangeinvideosupportmakeit
Жыл бұрын
kzread.info/dash/bejne/YqZn0qlwg9iulaQ.html
@kchallangeinvideosupportmakeit
Жыл бұрын
Prem geet 3 kzread.info/dash/bejne/YqZn0qlwg9iulaQ.html
Aaja mazza aauni vo
धेरै पछि निता ढुङगाना को फिल्म हेर्ने पायो
Miss you jayananda sir 🙏💫⭐
Superb story, awesome location.. Ek chin pani bore lagena..
Really nice movie ,i totally enjoy this movie for ur entertainment ❣
Film सारै राम्रो लाग्यो येसमा part 2बनायो भने राम्रो हुन्छ
Rest in peace ✌️ Jaynanda lama 🙏🙏🙏 om mane pedme hum 🙏🙏🙏
नेपाली चलचित्रलाई हामी सबैले माया गर्नुपर्छ। तर अहिलेको समयमा हामी bollywood, hollywood movie हरु हेर्दैगर्दा यो movie मा धेरै कुराहरु सुधार्न सकिन्थ्यो। यो चलचित्र संग आवद्ध सवैलाई यो कुरा थाहा छ। तै पनि किन यस्तो?
लास्ट मा आसुनै आयो चिङ चिङ चाङ चाङ लाई देखेर्😭
फिल्म गज्जब राम्रो र रमाइलो लाग्यो❤️
I respect to wilson daai ani buddi daai tara movie chai kunai pani halat ma ramro vanna sakkina
Great story well scripted.loved this movie.
यो filim बन्द त सकिगोनि सिरेल पो मज्जा लाक्छ हो हैट..