मायाको घर | Maya Ko Ghar l Ft. Ram Krishna Dhakal & Arya Vaani | Hari Lamsal | Govinda Kadel Aanshu

Музыка

Maya Ko Ghar Official Music Video
In association with:
Nepal House Productions
Cast: Ram Krishna Dhakal and Arya Vaani
Audio Credits:
Lyrics: Govinda Kadel Aanshu
Music: Hari Lamsal
Vocal: Ram Krishna Dhakal
Arrange: Suraj Shrestha
Mixing/Mastering: Prakash Mishra
Video Credits:
Direction/Screenplay: Swikriti Sapkota
DOP/Edit/Color: Sushil Khanal
Asst Director: Roshan Adhikari
Creative Head: Aasha Gautam
1st AC: Tanmay Chaudhary
Stylist: Susmita Gautam
Gaffer: Pawan Uraw
Technical Asst: Ayush Khadka, Anmol Adhikari
Production Head: Suraj Chataut
Production Manager: Ishan Bhattarai & Rajeev Bhattarai
Poster Art: Praeev Shrestha
Location: Lavanya Villa Dhulikhel
Special Thanks:
DJ Raju Singh, Liza KC, Ranjana Rai, Sagar Gyawali, Jiwan Parajuli, Suresh Sapkota, Mira Sapkota, Samriddhi Sapkota (Munun), Indra Raj Bhattarai, Jibmaya Sapkota, Mukti Bhattarai, Sunita Sharma, Believe Bhattarai, Sanaa Bhattarai (Sanima), Ritu Malla, Rohan Grandonlama, Bibatshu Raj Gautam, Raeela Production
Please support Nepali music industry by sharing and not downloading & uploading to your channel without permission.
* Unauthorized re-upload of this KZread video is prohibited and will be reported if found to be. Copyright @Ram Krishna Dhakal
Subscribe Ram Krishna Dhakal for quality Nepali videos and more
#musicvideo #ramkrishnadhakal #newsong #newnepalisong #ramkrishnadhakalnewsong #nepalisong #aryavaani #mayakoghar #foryou #harilamsal #govindakadelaanshu #nepalhouseproductions #raeelaproductions

Пікірлер: 453

  • @DipakAcharya-x8h
    @DipakAcharya-x8hКүн бұрын

    साह्रै मन छुने गीत छायांकन साह्रै राम्रो रहेछ। रामकृष्ण ढकाल दाजुलाई धेरै धेरै शुभकामना अझै यसैगरी मन छुने संगीत संगीत लिएर आउनु होला।

  • @drtimsina523
    @drtimsina52318 күн бұрын

    छोरी को बियोगमा तड्पिएको एउटा बाउको जीवन को ब्यथा ।

  • @mandevbhatt

    @mandevbhatt

    14 күн бұрын

    @mandevbhatt

  • @sabindamak9027
    @sabindamak902715 күн бұрын

    यति राम्रो गित को यति कम्ती भिउज धिक्कार छ स्रोता लाई सन्ङ्गित को कदर नभएको हाम्रो देसको श्रोता दर्सक 😢😢

  • @sheeshbattle

    @sheeshbattle

    15 күн бұрын

    honi ramro ta kaha herxan tani naramro po 1 dinma million katxa ta

  • @harrygurung8693

    @harrygurung8693

    14 күн бұрын

    आजकल कला गलाको कहां कदर छ हजुर खाएको बसेको सुतेको उठेको भिडियोको करोडौं भिउज आउॅंछ रामकृष्ण ढकाल को हो कस्तो मान्छे हो आजकलका मान्छेले चिन्दैनन् एउटा भाइरल मान्छेको अगाडि रामकृष्ण ढकाललाई तुलना गर्दा त झन् मलाई कति दुख लाग्छ 🥹🥹

  • @jrmr790

    @jrmr790

    14 күн бұрын

    गीत राम्रो भए भैगो त ह्वात्तै भ्युज आयो भने त त्यो गीत राम्रो छैन भन्ने संदेश जान्छ ऐले त्यस्तो ह्वात्तै भाईरल हुने गीतलाई उत्ताउले गीत भन्छन्।

  • @DonVai-ym7rn

    @DonVai-ym7rn

    13 күн бұрын

    गाईको अनुहार परेको गोरु निकिशा पातकी आईमाई गतिछाडा मान्छे हरुको भिडियो मन पराउने देशमा यतिको मननै रुवाउने गित भिडियो के मन पराउथ्यो र😂

  • @manabtamang8234

    @manabtamang8234

    12 күн бұрын

    Velu Sachin kalaute sarmilako video ko view auchha

  • @user-fy3yn5bf1e
    @user-fy3yn5bf1e18 күн бұрын

    राम कृष्ण ढकाल ज्यू को गीत यदि मन पर्छ की कुरै नागरौ बयान गरेर साध्य नै छैन दुःखमा परेको बेला साथि भएका छन हजुर को सबै गीत उस्तै लाग्छन् दाइ हजुर लाई धेरै धेरै शुभ-कामना छ ___माया गर्नेको __बचन तोडे ____ ओराली लागेको हरिणको चाल भो ____ हिरा काट्ने हिरैमा राखेर ____ मलाई यो जिन्दगीले कहाँ पुर्यायो ____ पाहाड को छुकछुके रेल _____ लगायत रुवाउने हजुरको दर्जनौं गीत छ दाइ अल गीत 😢😢😢😢😢😢😢😢😢😢😢

  • @nimasherpa82733

    @nimasherpa82733

    17 күн бұрын

    ❤❤

  • @DonVai-ym7rn
    @DonVai-ym7rn13 күн бұрын

    गित सारै नै मनमुटु छुने खालको छ।वास्ताबिकता पनि छ सायद धेरैको जिबनमा मेल खाने खालको गित बनेको रहेछ । शुभकामना छ यो गितले अब फेरि पहिलेको जस्तै मेलोडी गित मा एक पल्ट समय फर्कियोस र फर्किनु पनि पर्छ।फेरि पनि शुभकामना यो गित साथै रामकृष्ण ढकाल ज्यु लाई👏👏👏👏

  • @swagatbhattarai8299
    @swagatbhattarai829918 күн бұрын

    मैले यो गित सुनिहरदा कसैलाइ मुटु चिसो हुने गरि सम्झिरहेको । 😢 यो अपेक्षा छ कि , कुनै दिन यो गित को सब्द र सङित ले उसलाइ पनि छुनेछ । कलात्मक जादुमयी सब्द र पाश्वर्गको सङितले मन एकपटक फेरि बहकिएको छ । पृय साधकलाइ मेरो हृदयको सबैभन्दा गहिरो बिन्दुबाट प्रणाम !

  • @karunadhamala1078

    @karunadhamala1078

    15 күн бұрын

    😢😢😢

  • @sheeshbattle

    @sheeshbattle

    15 күн бұрын

    😣😣😣

  • @swagatbhattarai8299

    @swagatbhattarai8299

    13 күн бұрын

    @@karunadhamala1078😢

  • @swagatbhattarai8299

    @swagatbhattarai8299

    13 күн бұрын

    @@sheeshbattle😢

  • @RamanRegmi.
    @RamanRegmi.18 күн бұрын

    म रोएँ,धेरै रोएँ यो गीत अनि भिडिओ हेरेर अब हेर्न/सुन्न सक्दिन 😭यति मन छुने गीत सिर्जना गर्नु हुने सबै सर्जक हरुलाई शुभकामना 🎉🎉

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p17 күн бұрын

    मुटु नै छिया छिया बनायो। यो गितको बयान गर्ने कुनै शब्द भेटिन जिवन्त अभिनयले मन छोयो सलाम छ सम्पुर्ण टिमलाई

  • @artliteraturemusic1152
    @artliteraturemusic115217 күн бұрын

    यो केवल गीत मात्र होइन अहिलेको युगको गाथा हो । सम्बन्धहरू संकटमा छन् । समाधानहरू अन्यौलमा छन् । साथहरू छुटेका छन् । सपनाहरू टुटेका छन् । यो संगीत यस्तै दर्दनाक घाऊमा लगाउने एउटा मल्हम हो । यो भिडियोले जीवनमा मायाको महत्वलाई स्थापित गर्न खोजेको छ । जीवनको भर माया हो र मायाको घर असल सम्बन्ध हो । यो एक सम्बन्धहरूको खोजी हो । टुक्रेएका मन र मुटुहरूको रोदन हो । कोमल हृदयको प्रेमको पुकार हो । loved it. Thank you for such an amazing song ❤❤🎼🎼😍😍

  • @jrmr790

    @jrmr790

    13 күн бұрын

    ❤❤❤❤

  • @bishalshrestha6533
    @bishalshrestha65332 күн бұрын

    राम दाइ आँसु को बर्शाद झर्यो mis u xori आज छोरिको धेरै याद आयो !!!

  • @sundardhital4903
    @sundardhital490318 күн бұрын

    संघर्षमा नै हो साथ चाहिने भनेको, सफलतामा त जसले पनि हात मिलाउछ नि. !!

  • @anantalamsal928
    @anantalamsal92818 күн бұрын

    शब्द, सङ्गीत र स्वरको त्रिवेणी ! यो त्रिवेणीमा म भिजेँ । म भिज्नमा दृश्याङ्कनको पनि ठुलो हात छ । सबै पक्षबाट उत्कृष्ट काम । वाह दाजु ! तपाइँहरूको यो मेहनत नेपाली सङ्गीतको इतिहासमा स्वर्णाक्षरले लेखिने छ ।

  • @Location2

    @Location2

    18 күн бұрын

    धेरै धेरै धन्यवाद छ ज्वाइँसाब हजुरलाइ ❤❤🙏🏻🙏🏻

  • @SusantTharuBhagoriya
    @SusantTharuBhagoriya13 күн бұрын

    Have already watched last day but here again after RONB post 💖 amazing song ❤❤

  • @sitabasnet3085
    @sitabasnet308518 күн бұрын

    सुमधुर राम्रो गीत लाई pani छायाङ्कनले गीतलाई मारेको देखेको छु...... तर यो दुवैमा उत्कृष्ट वाह वाह ❤ 👍🏼 अति नई कर्णप्रिय .... अनि दृष्यप्रिय !

  • @kamalchhetri6623
    @kamalchhetri66239 күн бұрын

    अत्यान्तै काहि कतै कोसै न कोसैको जिबनमा मेल खाने खाल्को छ दाई गित । बधाई तथा शुभकामना ❤🙏🏻

  • @bijoysarki9874
    @bijoysarki987410 күн бұрын

    आदरणीय राम ज्युको गायकी र स्वर को त जति नै बर्णन गरे पनि कम्तीनै हुन्छ, वाहा जत्तेको मीठो गायक त सयदै छैन,,,

  • @ManPeaceFyuba12
    @ManPeaceFyuba125 күн бұрын

    आजकल यो गित सङ्ग धेरैको कहानी मेल खाको देखिन्छ डिभोर्स भए पछि कि आमा कि बाबा दुईमा 1 अबस्री यसरी नै तड्पिन्छ ❤❤❤❤

  • @febboyy216
    @febboyy2162 күн бұрын

    यो भन्दा उत्कृष्ट भिडियो देख्ने अवसर पाईन मैले

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai41154 күн бұрын

    उत्कृष्ट शब्द संगीत मिठो गीत छ । हार्दिक बधाई साथै अग्रिम सफलताको शुभकामना छ ।

  • @prosoyethapa6958
    @prosoyethapa69582 күн бұрын

    Ram krishna dhakal ko swor nai sarai ramro ❤❤❤geet ni ekdam ramro xa ekdam marmik ra harek ko jiban ma mel khani khalko 😢😢😢

  • @prabhatbny
    @prabhatbny13 күн бұрын

    This is the real Ram Krishna Dhakal we missed all these years, Best Wishes !!!

  • @gauravgarg13
    @gauravgarg132 күн бұрын

    Hi to all ❤❤❤ My name is Gaurav from Dubai. 20th July, 2024 - I was a part of audiance in SK7 club near Bur Dubai night to enjoy his song live. His voice has a magic to connect his audience. Extremely melodious & connecting voice he has got. He is truly blessed with his magical voice. Even in sad song, he has the power to make his audience enjoy, smile, laugh & jump. I can say that he is Nepali Udit Narayan Jha. The one who can sing song without track in melodious voice, he is great artist. ❤❤❤🎉🎉🎉

  • @Divya_19799
    @Divya_1979913 күн бұрын

    मेरो एक दम मनपर्ने गायक राम कृष्ण ढकाल🙏🏻❤️

  • @dhurbasilwal9425
    @dhurbasilwal942513 күн бұрын

    सिस्ठता कलाकार को गहना हो जुन हाम्रो ढकाल बाजे मा हिजो आज भोलि बढ्दो क्रममा छ,वाह ❤❤❤

  • @user-hc2sd5uz7p
    @user-hc2sd5uz7p2 күн бұрын

    Kasto man ruyo yo video herera. Ram krishna sir 😥❤🙏🙏

  • @jeevanpariyar4167
    @jeevanpariyar416715 күн бұрын

    एउटा सन्तानको वियोग लाई चित्रण गरेको अत्यन्तै मार्मिक गीत।😢😢

  • @vaskarkhanal7352
    @vaskarkhanal735212 күн бұрын

    Ram daiko yo geetle feri Nepalese music industry wave lyauchha... Thank you dai Dherai pachhi damdar comeback garnuvayakoma.. Yasta geetle hamijasta daiko fanlai dherai Aananda aauchha....salute Ram Dai ...❤❤

  • @prakashbohara1421
    @prakashbohara142117 күн бұрын

    "मायाको घर" निकै मन छुने गीत। मलाई सबैभन्दा बढी मनपर्ने गायक ❤हजुरका सबै गीतहरु सुनेको छु। ❤❤

  • @ramsharan1634

    @ramsharan1634

    14 күн бұрын

    Wow❤❤❤❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr18 күн бұрын

    बाबू अनि छोरी को एक काहानिय अनि अनन्तनिय मर्म-इस्पर्स सुगम संगीत 🙏🙏💖💖#रामकृष्ण_ढकाल्🙏🙏💖💖

  • @subashsharma6218
    @subashsharma621818 күн бұрын

    किन किन मलाई ram krishana dakal खुब मन पर्छ छोरी को बियोग मा तडपिएको बाबू एउटा कथा होइन है यो गित रक दमै राम्रो छ उहाले रुचि गित होला 🎉🎉🎉

  • @nirmalachamlingvlogs
    @nirmalachamlingvlogs12 күн бұрын

    Prem hos dhoka kaile nahos bihe hos sambandha kasaiko nabigriyos 😢❤beautiful song❤

  • @sandeshneupane2336
    @sandeshneupane23365 күн бұрын

    सारै मनछोयो

  • @mahendrachapagain5413
    @mahendrachapagain54136 күн бұрын

    असाध्यै राम्रो गीत राम सर !

  • @SusmaTamang-co8xr
    @SusmaTamang-co8xr6 күн бұрын

    Malae meroo babako yaad aayo aama bina babale pani maya syaharsusar garna sakxa jastai mero baba hunuhunxa dherai dherai maya baba❤❤❤❤

  • @anjitpoudel9460
    @anjitpoudel946014 күн бұрын

    आखा नै रसायो दुर्भाग्य यात्रा 😭😭🤐🤐

  • @kanchancentury1324
    @kanchancentury132417 күн бұрын

    धेरै रोए यो गित र भिडियो हेरेर 😢😢 आफ्नो सन्तान को माया र साथ कति अथाह हुन्छ 😢 मैले भोगेको भोगाइ र वियोगान्त आज रामकृष्ण ढकाल सर 🙏को स्वर र अभियानबाट हेर्न पाए 😭😭 धेरै शुभकामना सबैमा 🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @pramodupreti133
    @pramodupreti1335 күн бұрын

    great song by ramkrishna❤

  • @norwpabitra6743.
    @norwpabitra6743.15 күн бұрын

    ❤❤aakha baat aashu kati kher khasex pataei vyen...mutu vitrai basyo yo geet very nice 👍❤

  • @visit.ADzEmpire
    @visit.ADzEmpire17 күн бұрын

    साथी संग बसेर हेरको। साथी त बररर आँशु झारेर रोइदिराको।। कति भारि गित हौ मनै बहकाउने😢😢😢😢 love you forever RKD❤️❤️

  • @BipulSubedi
    @BipulSubedi16 күн бұрын

    गीत सुन्दा र भिडियो हेर्दा आँसु झरेको पत्तै पाइन😢 राम दाईलाई उच्च सम्मान ❤

  • @ugragvideos5592
    @ugragvideos559213 күн бұрын

    Oh ho kati ramro geet❤❤

  • @artliteraturemusic1152
    @artliteraturemusic115218 күн бұрын

    मायाको घर - मायाको खोजी गरिएको गीत रहेछ ! समकालीन दुनियाँमा माया संकटमा परिरहेको रहेको छ । जीवन जीवन जस्तो भएर जीउनको लागि माया कति अपरिहार्य छ त्यो अन्तर्य ब्यक्त भएको यो गीतमा एक्लै त रून पनि सकिंदैन, रूनको लागि पनि कोही चाहिन्छ आँशु पुछने भन्ने सुन्दर र मर्मस्पर्शी भाव ब्यक्त भएको रहेछ ! भिडियो पनि अति नै सुन्दर ! सम्पूर्ण टीममा हार्दिक बधाई । ❤🎼😍

  • @pritambasnet6344
    @pritambasnet634418 күн бұрын

    Compromise गरेर बस्न नसक्ने अहिलेको समयमा यो गित धेरैसँग मिलेको र एकदम मन छुने छ ! धेरै शुभकामना !!!

  • @dhurbasilwal9425
    @dhurbasilwal942513 күн бұрын

    आज सुतियो भोलि हेर्नुपर्छ अब

  • @bandanapahadi2891
    @bandanapahadi28915 күн бұрын

    😢😢Kati Maya laagdo geet

  • @user-pt2iy9yi5m
    @user-pt2iy9yi5m11 күн бұрын

    Sarai marmika geet❤❤❤❤❤❤

  • @DewanLama
    @DewanLama11 күн бұрын

    राम्रो

  • @pritamstream4574
    @pritamstream45743 күн бұрын

    So heart touching singing Always love your voice sir❤❤❤

  • @binodbindas2140
    @binodbindas214013 күн бұрын

    धेरै माया अनि मीठो सम्झना राम दाइ ❤

  • @mookesrai3510
    @mookesrai351018 күн бұрын

    मलाई जश्तै उसलाईपनि यो गीतले छोएको होस्। ढुक-ढुकी बिनाको मुटु 😊

  • @jalantarai5185
    @jalantarai518518 күн бұрын

    Yugle gift diyako legendary singer Ramakrishna dhakal Sir prati kotikoti Naman 🙏🙏🙏Malai hjrko swarko git herna vandani sunera garva mahasus gardaxu so my Fv singer Ramakrishna dhakal ❤

  • @jrmr790

    @jrmr790

    18 күн бұрын

    ❤❤❤❤

  • @lalitrauniyar7253
    @lalitrauniyar7253Күн бұрын

    यति राम्रो गित को दुखद भ्युज ।❤

  • @jrmr790

    @jrmr790

    Күн бұрын

    राम्रो सृजनालाई भ्युजको आधारमा जोख्न खोज्नु दुखद।

  • @ashokroka9184
    @ashokroka91846 күн бұрын

    Sarai mann Chhhyo..,, Kattakai mann Khayo..,, marmasparsi geet

  • @meenakc5112
    @meenakc511210 күн бұрын

    Sarai marmik geet n dherai ramro chha n good luck bhai.

  • @Furnituresober
    @Furnituresober13 күн бұрын

    Wish you all the best for your future ram Krishna ji.. I would listen your song in redio nepal when I was child , you brought my childhood memories back but I’ve heard about your family and it’s make me sorry for you .. stay happy sir

  • @ragaijaonline5754
    @ragaijaonline575418 күн бұрын

    यृग यृग नमेटीने नाम राम कृस्न ढकाल हार्दिक नम:🙏🙏🙏

  • @Pry900
    @Pry90014 күн бұрын

    🎉🎉

  • @chandrakaladhakal6853
    @chandrakaladhakal685318 күн бұрын

    Wow soo nice all time favourite ram krishna brother from sikkim ❤❤lots of love keep rocking bro ❤❤🙏🙏

  • @sabinalakha7936
    @sabinalakha793616 күн бұрын

    यति धेरै मायाको छोरीको लागि छ भने compromise गरेर सँगै बस्नुस छोरीको लागि भए पनि आफुमा केही सुधार ल्याउनुस आमा बाबा दुबैले

  • @rameshpariyar9255
    @rameshpariyar925514 күн бұрын

    wow heart toching❤❤❤

  • @dnps_gachhiya
    @dnps_gachhiya6 күн бұрын

    Big respect #ramkrisnadhakal 🙏🙏🙏

  • @pradeeprai7636
    @pradeeprai763611 күн бұрын

    I liked it ❤

  • @roshankatwal2504
    @roshankatwal250413 күн бұрын

    Such a beautiful song ❤

  • @samzzbro8542
    @samzzbro854222 сағат бұрын

    Lovely song ❤❤

  • @user-xt5vb5bp8c
    @user-xt5vb5bp8c14 күн бұрын

    Heart touching ❤so beautiful song😍😘

  • @nimasherpa82733
    @nimasherpa8273318 күн бұрын

    मन छुने गीत धेरै हुन्छन्,मनमै बस्ने गीत कमै बन्छन्। याे मनमै बस्ने खालकाे गीत हाे। बधाई शुभकामना सम्पूर्ण टिमलाई।

  • @praptishrestha9312
    @praptishrestha931213 күн бұрын

    Auta pitako santan prati mayako pida ho❤️❤️

  • @Thefuture55442
    @Thefuture554429 күн бұрын

    Kati ramro act sani nanu Ko ❤❤❤ dherai man xune real khani sir 🫡🫡🫡🫡🫡

  • @reelmanch
    @reelmanch18 күн бұрын

    Congratulations to the entire team. Our director who also wrote this beautiful story and an exceptional DOP and Team of Raeela productions

  • @InaMishra-lv6sx
    @InaMishra-lv6sx14 күн бұрын

    धेरै पछि हजुरको गीत सुन्नु पाइएको छ....keep on going❤❤❤❤

  • @ajitpoudel2518
    @ajitpoudel251818 күн бұрын

    मिठो शब्दहरू 🎉🎉 त्यसमा रामकृष्णको आवाज ❤

  • @krishnabasnet1206
    @krishnabasnet120618 күн бұрын

    Awesome song melody man chhuna sabda sangit swor ko tribani dherai ramro lagyo.

  • @rameshpaudel2749
    @rameshpaudel274917 күн бұрын

    Legend ❤

  • @munagautam9562
    @munagautam956213 күн бұрын

    सारैनै मिठो स्वर शब्दहरू मनछुने भिडियो❤❤

  • @Yogawithakriti357
    @Yogawithakriti35718 күн бұрын

    Wow! what a song❤❤congratulations team😍

  • @harisharma7329
    @harisharma732918 күн бұрын

    Wow !!so nice, Aarya so cute..& good act keep it up nanu.

  • @keshabkumar2636
    @keshabkumar263616 күн бұрын

    मन छोयो यो शब्द संगीत आवाज ले 😥बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ 🎼🎤🎼👏👏

  • @realworld4184
    @realworld41848 күн бұрын

    Best❤

  • @meloniegurung4816
    @meloniegurung481614 күн бұрын

    ❤afno santanko kati dherai maya huncha miss hunchani we can feel it 😍😍😍🙏❤

  • @mandiratheeng4687
    @mandiratheeng468713 күн бұрын

    मार्मिक शब्दका साथ कर्णप्रियआवाजमा हालकाे सामजिक परिवेषकाे यथार्थ चित्रण गरिएकाे सुन्दर म्यजिक भिडियाे सहितकाे गीत ।❤🎉

  • @manjitkhamdak5778
    @manjitkhamdak57783 күн бұрын

    Man nai ruwayo ❤❤

  • @yubarajadhikar9444
    @yubarajadhikar944415 күн бұрын

    वास्तविक गीत।निकै मार्किक,जादुमय स्वर।

  • @dhurbasilwal9425
    @dhurbasilwal942515 күн бұрын

    ❤❤❤

  • @saugatgurung243
    @saugatgurung24316 күн бұрын

    मुटुनै चुडिने गित सारै राम्रो मिठाे छ धेरै धेरै शुभकामना सफलताको ❤❤❤❤❤🎉🎉🎉

  • @dhurbasilwal9425
    @dhurbasilwal942515 күн бұрын

    वाह ढकाल वाह

  • @Rajendrabogati5
    @Rajendrabogati513 күн бұрын

    routine of nepal banda ko post paxi ko ko aaunu vo❤🥀

  • @jayantibhattarai8908

    @jayantibhattarai8908

    13 күн бұрын

    ✋✋

  • @Norgenghising4634
    @Norgenghising463417 күн бұрын

    yo yugle janmeko ek musicko mahan byakti

  • @KadariyaEntertainment101
    @KadariyaEntertainment10118 күн бұрын

    Beautiful ! love it, Congratulations Daju Ram Krishna Dhakal & team.

  • @danealabhi7588
    @danealabhi758818 күн бұрын

    legend is always legend ❤❤very nice song ram krishna sir❤❤

  • @user-zh4dm3sv9w
    @user-zh4dm3sv9w16 күн бұрын

    म कति भाग्यमानी बाबा रहेछु छोरी बाबा भन्दै फर्केर आईन् र मेरो साथ छोड्न चाहिनन्।

  • @romancenepal5206
    @romancenepal520618 күн бұрын

    आहा ❤❤ क्या दामी गीत "मायाको घर" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @gangagurung9420
    @gangagurung942010 күн бұрын

    wow very nice song super best of luck happy life1 ram ji god bless you ❤❤👌 👍 😍 🥰

  • @pamphadevisharmanepal9650
    @pamphadevisharmanepal965013 күн бұрын

    सारै मन छुने शब्द

  • @hiramuskan6580
    @hiramuskan658015 күн бұрын

    Heart touched song dai, मन मै छोयो । ❤

  • @laxmikarki8150
    @laxmikarki81502 күн бұрын

    Heart touching song 🙏

  • @sidfree2371
    @sidfree237116 күн бұрын

    Dherai marmik dai, euta baba ko man awasya chune geet . Badhai

  • @dhurbasilwal9425
    @dhurbasilwal942515 күн бұрын

    म हजुर को ४५ साल देखिको प्रसम्सक हु ,छु , र रहिरहने छु

  • @sushiladhakal4013
    @sushiladhakal401314 күн бұрын

    सुन्दर ❤❤❤

  • @bijupoudelofficial4577
    @bijupoudelofficial457715 күн бұрын

    यो नया गानापनि राम्रो लागो केहि कतै कोहि सग मिलेमा सम्योग मात्र हुनेछ

  • @nishayanwago7059
    @nishayanwago705915 күн бұрын

    Awesome 👍❤

Келесі